प्रचण्ड प्रयत्न असफल हुँदै ! ओली-देउवा एक, गर्न सकेनन् प्रचण्डले ‘ब्रेक’ ? - NEWS24 TV SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Пікірлер: 73
@Dhondub3 ай бұрын
यिनीहरूलाई भ्रष्टाचार गर्न नपुगेसम्म यस्तै हुने हो। अब नेपाली श्रीलङ्कको जनता जस्तो बन्नुपर्छ। नत्र नेपाल खतम बनाउछ। यिनीहरू नसकेसम्म देश नबन्ने भो।
@subhash74083 ай бұрын
Lakhetu percha natra janata लाई dhuka dinchan shree Mahendra jindabad
@akg69963 ай бұрын
सांसद संख्या आधा घटाउने र मन्त्री सांसद बाट हैन बिज्ञबाट कृषिलाई पूर्ण संरक्षण गर्दै जल र पर्यटनको पूर्ण उपयोग अव को संविधान ।
@nishashrestha75093 ай бұрын
देउवा चोर ओलि चोर प्रचण्ड चोर 😢🙏🇳🇵🇳🇵
@DurgaPrasadRijal-e8h3 ай бұрын
माैसेरा भाइ।
@pramodbhandari52213 ай бұрын
एमाले कांग्रेसको समीकरण कति दिन टेक्कलार 😋😋
@rajkumarshrestha54963 ай бұрын
यहि अन्तिम हो छबिलाल जि जति सक्दो आयु लम्ब्याउनुहोस
@singhabdrthapa36683 ай бұрын
राजा ल्याउ देश बचाउ है
@kedargyawali58583 ай бұрын
ना पियो सबै।
@007robinhoodlove53 ай бұрын
🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷♂️🤷♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🙏🇳🇵🇳🇵
@subhash74083 ай бұрын
❤
@subhash74083 ай бұрын
जनता veda chan kp deuba aruju manju mkn baburam लाई puja garchan 😂 hami kaso garu 😅
@khotang-l1m3 ай бұрын
बर्तमान नेपालको राजनीति परीपेक्षमा भ्रष्टाचारी र कमीसन खोरीहरुलाई जेल कोच्ने कार्य सबभन्दा राम्रो काम बर्तमान सरकारको राम्रो कार्य हुदाहुदै देसको रास्ट्रीय दल रास्ट्रीय नेता भनाउदा केपी ओली र सेर बहादुर देउवा भनाउदाहरुले आफू र आफ्नो कार्यकर्ता त्यस भ्रष्टाचार को मुद्दाबाट जोगाउन कै लागी बर्तमान सरकार ढाल्ने जुन खेल खेलेको छ यो कुरा सारा नेपाली जनताले र त्यस फटाहा पार्टीहरुको नेता कार्यकर्ताहरुले बुझ्न पर्ने नितान्त आबस्यक छ । यो मानेमा देस र जनता अनि देसको बेथिती र बीसङ्गतीहरु लाई केलाउनु पर्दा बर्तमान सरकार १००% ठीक छ । अझ देसको सम्बिधान र कानुन नियमहरु बिधीगत गर्नै पर्छ भन्ने कुराहरु प्रचण्डको १०० मा १०००% आम सर्बसाधारन जनताले बुझोस भन्ने ज्ञान र शिक्षा पनि देख्न र बुझ्न सकिन्छ । एमाले र काङ्ग्रेसको नियत प्रष्ट छ । भ्रष्टाचार बचाउ, भ्रष्टाचार गरौ, यही हो यिनीहरूको नियत र एजेन्डा । आम नेपाली जनता सचेत भएर यस्ता कु-नियती पार्टी र नेता चीनौ र मिसन ८४ मा यस्को हिसाब किताब यिनीहरू लाई दीनै पर्छ । जय होस हामी सारा नेपालीको ।
@devlimbu47463 ай бұрын
नेताहरूले देश हाक्न सकेनौ अब - रास्ट्रपति शासन तिर जादा भो नी !!!!
@arjunshrestha6883 ай бұрын
स्वतन्त्र पनि खारेज गर्नु पर्छ । र मेयर लाई पनि बर्खास्त गर्ने कानुन ल्याउनु पर्छ ।
@thapahari35883 ай бұрын
prachand ge le rajenama din hudain kp gaddar ho varsta manxe ho yasto oli lai pani neta hunx
@subhash74083 ай бұрын
Right ✅️ BIHAR ko lalu justoo नेता.
@SavitaKc-se5ff3 ай бұрын
Good 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@rishiramsharma69753 ай бұрын
खोल्तीमा भयेको राजीनामा सहकारी को ऋण तिर्न गयो।
@sagarpanthi76443 ай бұрын
👍️👍️👍️👍️
@podverse693 ай бұрын
यो देश बेचुवाहरु कांग्रेश एमाले रहेसम्म देश विकाश हुदैन लेखेर राख्नुहोला ।
@SandipOli-x4l3 ай бұрын
❤❤❤
@kumarlimbu63053 ай бұрын
Aru je vaye pani Yo neta ko thopda chai 😅😅😅😂😂😂
@tilakkhadka39803 ай бұрын
कार्बाहि हुनेडर छ कसरि छुट्छनर गठबन्धन बाट
@tilakkhadka39803 ай бұрын
कस्तो आपेकुरा गरेको सेर ब... सङ्ग गठबन्धन गर्नु र मोदिलाइ भेट्नु यौटैत होनि
@chhiringrumbatamang21273 ай бұрын
Gud prchanda yo oli ra shere bhanda gud prchanda
@dipakkc14003 ай бұрын
अाेलि र सेरे लाई जेल ठाेकेर राजा लेउ
@Lovesongs7uMyUSA3 ай бұрын
Aba feri mantri banne haru tyestai po dekhinchhan ta, sutera basne. Ragubir chai permanent mantri ho jasto chha.
@my-nep3 ай бұрын
प्रन्ण्ड सरकार बाहिर मरे पनि बस्दैन ।
@rajanthapa88683 ай бұрын
रवि को निजि पार्टी प्रचण्ड माओवादीको झोले पार्टी भयो दुबै पतन को बाटो मा
@JipgahaMagar3 ай бұрын
Tero sere ra kp chor sabai vanda aba Rabi ra prachhanda le eh ni kp sere lai xito banda xito karbhai garnu parxa ❤
@bikashgyawali12083 ай бұрын
@@JipgahaMagar गरे जङ्गली आफू चोखो भए पो गर्छ😂😂
@ShankarShrestha-wu1yn3 ай бұрын
😊@@JipgahaMagar
@dipakc78713 ай бұрын
Easily bahumat thokchha Raasoopaa 84 maa kp sheriyaa vhartha narapichhas Nepal mai chhan ra ajhai
@channelhamro3 ай бұрын
संविधान संशोधन तैले भनेजस्तो गरी गरियो भने देश विकास हुन्छ मुले ??????????????????????? राजा लाई ल्याउने गरी संविधान संशोधन गरे पो देश विकास हुन्छ । तँ कै हस् तैले भने अनुसार संविधान संशोधन गर्ने । मूला तँ भग्वान हस्
@DurgaPrasadRijal-e8h3 ай бұрын
समय सधैभरी कसैकाे नियन्त्रणमा रहदैन,अघिल्लाे समिकरणमा देउवाले रवीलाई पनि प्रमकाे अफर थियाे।गफि कलाैटे ने का काे दवाव र प्रेसर जब पर्छ वली मध्यावधिमा जान्छ,वलिले देउवालाई प्र म हुने माैका पाउलान् जस्ताे छैन ?
@manjalirkmanjalirk31852 ай бұрын
Kina dine rajinama nepali janta hawa media vujnu vako xaina
@playstoreletang80373 ай бұрын
Yesto game khelda kheldai... Desh banaune kaam chai kailey garne ho ...🍀🍀 Yo para le dhesh back gear Mai Rahi rahanxa..
Kp Ba pracndsang miler baru priministe banan kangresang nmil ba
@Santosh.Bajagain3 ай бұрын
yo news 24 positive lai vanda negative lai news banai banai samaj ma bhram failayeko xa ani yo news 24 kangress ko puchhar raixa
@lalit13 ай бұрын
कति नराम्रो मान्छे हौ छि छि छि।
@rajkumarshrestha54963 ай бұрын
बिचार राम्रो हुनुपर्छ रुप हुनु पर्ने हो र फिल्म खेल्न जाने हो र?
@ChetNarayan-m7x3 ай бұрын
Regular from Tokha 11 Ktm.
@bishnughimire49403 ай бұрын
Prachanda is dishonest, whom never can believe.
@rrbk60253 ай бұрын
12 vai..
@tekkarki89003 ай бұрын
Nepalma aaja samma pani euta pani neta nahunuko karan ke hola ?????
@ganeshgurung62783 ай бұрын
Wallo gharko nare pallo.ghara.sare pallo.gharma.sarda.uttano pare yahi.ho
@MilanYadav-nj6bn3 ай бұрын
Na dew raji am man bad chha chorko
@tankagauchan78093 ай бұрын
Rabi, Prachanda, nepal army chief ani Raja immediately bhet ghar gari oil ra Deauba lai immediately jail kochnu parcha.
@subhash74083 ай бұрын
Lu. जनता lai lutane ta ho ni looot kancha kanchi Loot ho.जनता soja chan party neta karyakarta looot ma chan. Thukka jholae like lalu of BIHAR. Kingdom with democracy is best
@ReshamGautam-e3v3 ай бұрын
Emale ra maobadi darayo😂
@Bishnumenu3 ай бұрын
Mahakali & Giribandu chor bhanda baki raheko kariban sade tinbarsha Deuba le pardhan mantri chalae pani thikchha bhanda farak naparla.Kinaki Giribandu chor le pardhan mantri bhayo bhane afnu kare kar & bichalia haru lai desh lutera khusi banaune bahek kamgardaina bhanda farak naparla.
@nikeshthapamagar28533 ай бұрын
Shame vane kaii hunna racha
@AnweshAdhikari3 ай бұрын
Yesari sana dal nai hataunu chai democracy ko laagi teti ramro na hola! Nepal ekdamai diverse country ho, tesaile party thulo sano bhanda pani, sabaiko bhumika bara-bar hune gari chai sudhar garnu parcha! Ki ta sidhar Two-Party democracy ma sabai ko sahamati mai lage huncha, transparent tarika le, haina bhane yo mili-bati khau bhanna lai yetro natak na gareni huncha!
रास्वपा देखि कोईकोई लाई एदि किन दुख एत्रो बष्र तिम्रो एमालेर काग्रेस ले के गरेको थियो र रास्षपा भखरै ऊदाएको पाटिहो सगे सयोग गरौ नत्र यो पाटिले केई गरेन नभनौ सरकार चलाएको कति भयोर रास्पा ले चार वटा मन्त्रालयले चलायो एऊटा छाप बसाएर गएको छ पुस्ता ले याद ग्रने छ रास्पा लाई रबि जिन्दा बाद❤❤❤❤❤