प्रचण्ड गए, ओली आए । गगन-विश्वप्रकाशको इन्कारी र रवि-ज्ञानेन्द्र घोचपेच । POWER NEWS

  Рет қаралды 164,101

News24 Nepal

News24 Nepal

26 күн бұрын

प्रचण्ड गए, ओली आए । गगन-विश्वप्रकाशको इन्कारी र रवि-ज्ञानेन्द्र घोचपेच । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 368
@netrapun4420
@netrapun4420 25 күн бұрын
देशमा दुख को घडी छ नेता हरु को कुर्सी को लागि लुछा चुडि छ कस्तो हामी नेपाली को भाग्य
@sadajiban
@sadajiban 24 күн бұрын
भाग्यलाई दोष दिने होइन बरु यतिका वर्ष सम्म लुटपाटको धन्दा चलाइरहेका हरूलाई भोट दिने भेडाहरूलाई दोष दिनुपर्छ
@ramkrishnasubedi3048
@ramkrishnasubedi3048 24 күн бұрын
Q5 ​@@sadajiban
@BikashBk-yq1pe
@BikashBk-yq1pe 23 күн бұрын
नालायक जनता लाटा ले पापा हेरे जस्तै हेरेर बस मुजिहरु बाउले पनि हेरे छोराले पनि हेर्दै छ अनि आफ्ना सन्तानलाई पनि हेर्ने बनाऊँ
@Samirghising8027
@Samirghising8027 22 күн бұрын
Sab janta haru vayera yo machikne Budo harulai Desh nikala Garnu parxa aruko Desh kaha Bata kaha pugi sake hamro Desh chahi jahako Tehi xa Aile samma😢😢
@nebbdrthapa-el6iy
@nebbdrthapa-el6iy 4 күн бұрын
Yyyyyyyyyyyyyyuupu up no FCU in No no​
@dhayanrairai4047
@dhayanrairai4047 25 күн бұрын
यो ज्ञानेन्द्र भनेोदालाई गृहमन्त्री बनाएर हेर्नु पर्ने कतिको गर्दोरहेछ।
@khemrajuprety2122
@khemrajuprety2122 25 күн бұрын
तपाईले गर्नु भएका शब्द चयनको हृदयले सम्मान गर्छु
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 25 күн бұрын
नेपाल राष्ट्रको हित बिपरित कार्य गर्ने सबै अपराधी दलालहरुको समुल नष्ट होस्। हिन्दी भाषामा गजल वाचन गर्ने यि र यस्ता अपराधी मनसाय राख्ने सबै अपराधी दलाल हुन्।
@radhakhadka1106
@radhakhadka1106 24 күн бұрын
अब पनि यिनैलाई भोट दिने कि बहिष्कार गर्ने त साथिहरु।
@madansinghthapa7326
@madansinghthapa7326 18 күн бұрын
Nepalikantamakoidmchhainemitimotalaikamtslachchopdiniparchht​@@radhakhadka1106
@surajbogati9484
@surajbogati9484 25 күн бұрын
देश हितमा बाेल्ने पत्रकार ज्यू लाई नमन🙏
@laxkarki5560
@laxkarki5560 25 күн бұрын
Nepal"s politics and politicians very nicely analyzed and presented by News24 , Tek Narayan ji. Thank you so much.
@richan021
@richan021 25 күн бұрын
Keep it up bro your news presentation is too good 👍 the way you sattire 🔥
@rajendarbhandary6668
@rajendarbhandary6668 25 күн бұрын
पुराना चाेर नेता बिदेशमा बेचनु परो बिदेश बाट नया ल्याउनु परो।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 25 күн бұрын
अाए पनि ,गए पनि जनताहरुलाई फुस्सा। डांकाहरुले जति राम्राे गफ गरेपनि लास्टां जनताहरुकाे हक हित् छिन्ने र देशकै चाेर्ने ?
@tulasibanjara4852
@tulasibanjara4852 24 күн бұрын
बिदेशबाट आएका बिदेशी चेतभयका नेता धेरै भयर देश यस्तो भएको हो मित्र को छन् यहां नेपली जनता झुक्किएका मात्र
@teknathdahal3255
@teknathdahal3255 24 күн бұрын
एउटा भ्रष्टाचारको ठेकेदार गयो। १० डोबर भ्रष्टाचारको ठेकेदार भएको सरकार आयो यसमा पनि जनता खुसी नै छौँ। भोट हालिराख्छौँ।😢😢😢😢
@aass1774
@aass1774 25 күн бұрын
अब बुढा नेताहरुलाइ नमारुन्जेल देश बन्दैन जय चन्द्र सुर्य जय नेपाल्🇳🇵🇳🇵जागौ देश वासी हरु🇳🇵🇳🇵😊
@nokhiramoli3665
@nokhiramoli3665 25 күн бұрын
जब सम्म याे देशमा यी दलाल तीन पाटि लाई जनताले अाउने चुनाबमा धुलाे चटाउँदैनन। तब सम्म याे देश बचाउन गाह्राे छ।
@laxmibaltamang3004
@laxmibaltamang3004 24 күн бұрын
ज्ञानेन्द्र पागल भयो कि?...
@chakrachakra7509
@chakrachakra7509 25 күн бұрын
gyanendra shahile sahi kura gare rabiko mukh marai ho aru dal ta chorai ho desh bechuwaa
@pokhrelsharada5186
@pokhrelsharada5186 24 күн бұрын
तपाईको विश्लेषण मात्रलाई आमनेपालीले मनन गर्दै आगमि चुनावमा आफ्नो मत परिवर्तन गर्नै पर्छ। सहि विश्लेषण सलाम। राजा र बालेन आउ अब नेपाल र नेपालीलाई बचाउ। जय बालेन
@YubarajAryal-ir7fo
@YubarajAryal-ir7fo 25 күн бұрын
Salam xa patrakar jiu hajuralai
@Hari-nv8qc
@Hari-nv8qc 25 күн бұрын
दुवै संस्थापन पक्ष हरु एक ठाउँ मा आई सके पछि, आन्दोलनरत पक्ष को माग पूरा हुने वातावरण बनेको हो या यस्तो वातावरण बनाइएको हो?
@tilakramchaudhary3266
@tilakramchaudhary3266 25 күн бұрын
Good news sir
@GobindaBista-fd4zs
@GobindaBista-fd4zs 24 күн бұрын
याे राप्रपा काे ज्ञानेन्द्र शाहि अब मगज बिग्रेछ क्यार किन जथाभा भासन गरेकाे रवि काे दिन हजुर लाई फर्किन्नन्र नेता ज्यु के कङ्गरेस र एमालेकाे दल मा हजुर लाई मिसाएर अब काे गृहमन्त्री नै पाे दिन्छु भनेका छन्कि किन एसरी कट्टाक्ष गरेकाे रवि जी लाई नेपाल का सबै नेता सरकार भाेगी नै हाेईनार तपाईं हरु नेता ज्यु लाई हामी निरह बिकाश भाेगी जनता हरु लाई के दिनु भाे जनताकाे एक भाेट लिएबापद जनतालाई नेता ज्यु हरुले के सदन मा उफ्री उफ्री कराउना लाई मात्र जानू भाकाे हाे हजुर हरु नेता ज्यु
@hariharpradeepghimire9508
@hariharpradeepghimire9508 25 күн бұрын
धन्यवाद ,सटीक प्रस्तुति।
@domailo-helpyouexcelyourbu3433
@domailo-helpyouexcelyourbu3433 25 күн бұрын
Amazing Presentation, Tek Narayan Ji ❤❤❤❤
@ujwalsiwakoti4044
@ujwalsiwakoti4044 24 күн бұрын
Hait,kasto kada ho aaja ta....very well said!!!
@ganeshpuri369
@ganeshpuri369 25 күн бұрын
यो काङ्ग्रेजको खेल हो आर्जु लाई बचाए तर जन्ताले बुझेकाछन ।
@monicab.k6591
@monicab.k6591 24 күн бұрын
Good
@RCG1977
@RCG1977 24 күн бұрын
news24 best news channel as far as I know. keep up the good work that serves for the betterment of country and the people.
@santoshranpal6618
@santoshranpal6618 25 күн бұрын
Aja ko episode ma ekdam satya bolnu vayo Aru media le ni news24 lai anukaran garnu parxa
@yogendrashah6712
@yogendrashah6712 24 күн бұрын
Om Shanti
@apsaragautam7646
@apsaragautam7646 25 күн бұрын
यि नेता जतिसबै लाई लागेर तै त्रिशूलीमा बगाउनुपर्छ अब
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 24 күн бұрын
Wow ! Kya prastuti....
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 25 күн бұрын
Good🎉🎉❤❤❤
@JHAPALILILIANE
@JHAPALILILIANE 24 күн бұрын
जुनै सासक आएपनि फाइदा CG गुरुप लाइ मात्र फाइदा हो।
@tilakgurung4500
@tilakgurung4500 24 күн бұрын
Sahi Kura hajur
@KashiMaharjan
@KashiMaharjan 24 күн бұрын
Very very good batray
@khuviramacharya7189
@khuviramacharya7189 24 күн бұрын
Respected News Broadcaster Sir, T. Bhattarai Jiu! For your Nice Analysis of The Characteristics Of Nepal's Worsted Unpatriotic Current Karmakandi Congress and Communists Parties Leaders Entertainment center The House Of Nepal's Parliament.😢😢😢😢😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bikashsharma2887
@bikashsharma2887 25 күн бұрын
ज्ञानेन्द्र शाहिको कुराले मन छोयो ।
@kamaldahal1361
@kamaldahal1361 24 күн бұрын
❤प्रस्तुति समय अनुसार को यथार्थ छ।❤
@minbahadurthapa8154
@minbahadurthapa8154 25 күн бұрын
प्रचण्ड जब सत्ता छाडनु पर्छ ।तब सवै दाेष ,गल्ति अरुलाई लगाउनु उनका थाहा भएकै कुरा हाे ।अब रवि पनि त्यहि सिकाेमा लागे ,सङ्गत अनुरुपकाे वानि भनेकाे यहि रहेछ क्यार ?
@sunilmaurya9622
@sunilmaurya9622 25 күн бұрын
Jay rajatantar
@cblama7399
@cblama7399 24 күн бұрын
Ravi’s honesty hard work 99% Why leadership couldn’t negotiate to development? Gyanedra’s unbelievable expectation..? Risk > Every where because of 😂selfish and criminals thought Leadership 😂
@GopalBudhathoki-x4p
@GopalBudhathoki-x4p 24 күн бұрын
पत्रकार महोदयले भाष्य सुधार्न आबस्यक छ।देशमा जनमानसमा 😢गलत भाष्य सिकाएर अपराध त गरिरहेका छैनन।ज्यानमारा जस्तो आरोप लगाए।के उनी सँग बोलेको पुष्टि गराउन किन आँट गर्दैनन् ?जसले जे बोली दिदा हुन्छ?यिनको भाष्यले कस्तो समाजको निर्माण हुन्छ?
@iswhorlama4181
@iswhorlama4181 25 күн бұрын
यी राजनितिक दललाई मेरो श्राप; यिनीहरूको खलकमा एउटा भ्रष्ट निस्कियो भने सात पुस्तालाई पिरोस्। यिनीहरूको घरमा सदा अनिष्ट होस्। यो मेरो भन्दा पनि बाढी, पहिरोमा मर्ने जनताहरूको आत्माले दिएको श्राप हो। यही सम्झिनु होला।
@jyambahadurtamang1461
@jyambahadurtamang1461 25 күн бұрын
Very good news
@sirjanapandey6763
@sirjanapandey6763 24 күн бұрын
हजुरकाे शब्द चयन र प्रस्तुति अति नै उत्किस्ट छ ।
@reshamgurung6996
@reshamgurung6996 24 күн бұрын
जनता भेडा भए पछि के गर्नु? झोलेहरुको जमात पनि यहि भेडा नै हुन्। एउटा भेडा खाल्टोमा हाम फाल्यो भने सबै त्यस्कै पछि हाम फाल्छन् ।
@laxmanbasnet664
@laxmanbasnet664 24 күн бұрын
Good patrakar jyu
@ganeshshahi452
@ganeshshahi452 24 күн бұрын
❤❤
@KrishanKumar-mt8mm
@KrishanKumar-mt8mm 25 күн бұрын
Reguler newdelhi india.
@Rabinkc8
@Rabinkc8 25 күн бұрын
Saie vannu vayo
@kulunggangakumar2055
@kulunggangakumar2055 24 күн бұрын
Ati dammi xa
@sarunsaru5976
@sarunsaru5976 24 күн бұрын
Aja KO power news Sunda majja ayo
@somthakuri8024
@somthakuri8024 24 күн бұрын
As ho ho ho 24 Neuj ley ktiramro nuj chha
@sunilmaurya9622
@sunilmaurya9622 25 күн бұрын
Ab rajatantar chahio
@devrimal9877
@devrimal9877 25 күн бұрын
Gyanedra sahi 👍.
@SangitaMaharjan-m2r
@SangitaMaharjan-m2r 24 күн бұрын
good new
@Mahendra-supriya
@Mahendra-supriya 25 күн бұрын
Gyanendra shahi great point
@ShovaBaduwal
@ShovaBaduwal 24 күн бұрын
Good news sir❤
@mahadevjoshi8513
@mahadevjoshi8513 25 күн бұрын
Kathai Mero desh janata sokma ani sadan ma dohari…sabda chayen sahi thio Bhattarai sir
@haridhakal5596
@haridhakal5596 24 күн бұрын
Yekdam good bislesan xa
@007robinhoodlove5
@007robinhoodlove5 25 күн бұрын
रमेश लेखक रे 🤷‍♂️नेपाली मा कुनै कवीता रचना गर्न नसकेर हीन्दीमा सुनाउनु पर्ने ?🤷‍♂️🤷‍♂️ रमेश लेखक को भनाइ ""काग्रेसले मात्रै हो देश वीगारेको? एमालेले मात्रै हो वीगारेको ? हामी तीनै पार्टीले हो नी वीगारेको भनेर स्वीकारेको कुरा भएन र? 🤷‍♂️🤷‍♂️ तर यी भ्रष्टहरुलाइ पुलपुल्याएका,हाकाहाकी लुटतन्त्र चलाउन पटकपटक vote हाल्ने त भेडाजस्ता जनता नै त हुन 🤷‍♂️🤷‍♂️😡😡🇳🇵🇳🇵
@radhakhadka1106
@radhakhadka1106 24 күн бұрын
ठिक कुरा गर्नुभयो अब बहिष्कार गरम् है त।
@007robinhoodlove5
@007robinhoodlove5 24 күн бұрын
@@radhakhadka1106 आफु मात्रै होइन अरुहरुलाइ पनि चेतनशील बनाउ सबै मीलेर कुरा सुन्दा सानो सुनीन्छ तर नेपाल र नेपालीको लागि धर्म गर्ने एउटा सीढी हुनेछ
@govindsubedi2189
@govindsubedi2189 25 күн бұрын
💯
@user-pl7jc6pp1v
@user-pl7jc6pp1v 25 күн бұрын
नाम शेख आरीफ जिल्ला महोत्तरी शम्सी गाउँपालिका
@user-fi5yg2ok6b
@user-fi5yg2ok6b 24 күн бұрын
प्रतिगामी हरुको मुटुथरर हुने गरि सम्माननीय प्रधानमन्त्री ज्युले गर्नु भयको सम्बोधन र माननीय गृहमन्त्री ज्युले गर्नु भयको वकालत सलाम गर्न लाइक छ।रास्ट्रभक्त हरु र रास्ट्रघाती हरुको कित्ता छुट्टीयका छ्न यसको हिसाब किताब घाँस नखाने जनताले राख्न जरुरी छ।सलाम छ प्रधानमन्त्री ज्यु सलाम छ गृहमन्त्री ज्यु👏👏👏✊🙏🙏🙏
@user-ol3dt5ri4n
@user-ol3dt5ri4n 25 күн бұрын
शाही जि धेरै नबाेल तिमी ले मन्त्री भएमा माखाे मार्ने होइन ताे दिन अाउछ
@ramkumarshrestha3121
@ramkumarshrestha3121 25 күн бұрын
रउटे अर्कोचोटी चुनाव नै जित्दैन
@trimurtihumanresourcespvt.9253
@trimurtihumanresourcespvt.9253 23 күн бұрын
Sakute Tek Narayan ji wish some journalists copy your intrepid, wise views 🙏
@kirankhawas407
@kirankhawas407 25 күн бұрын
Hajur ko bislesan ko prasangsha kasari garau sir . Naman gardaxu
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o 24 күн бұрын
सहि कुरा गर्नु भो पत्रकार जिउ
@user-so4ix5tn1z
@user-so4ix5tn1z 25 күн бұрын
60 Jana mare janmara haru
@user-fn7ny3es9r
@user-fn7ny3es9r 24 күн бұрын
Ok
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 25 күн бұрын
यो पत्रकार ले जिबि राई पकड्न सकेन रबिले भन्थो ओके अब अर्को गृहमनत्रि ले नि पकड्न सक्दैन थाहा भएकै कुरा हो अब के गर्छौ त फेरि त्यहि बोलेको कुरा बारम्बार 😂
@papularbanjade8548
@papularbanjade8548 24 күн бұрын
tyo khate ho
@dipakrajbangshi-lo9tj
@dipakrajbangshi-lo9tj 25 күн бұрын
Bus dhurghatna aasub sanket ho, maile vot halne din tokisake jun din balen le parti kholera vot magna aauxa tehi din halne
@bishnushrestha4647
@bishnushrestha4647 24 күн бұрын
No matter whoever comes into power, they are all birds of same feather. The Only difference is New Era of another Godfather!
@Muskaan_for_You
@Muskaan_for_You 24 күн бұрын
ज्ञानेन्द्र शाहीको कुरा ध्रेरै सहि हो ...उनि जे बोल्छन समय सापेक्ष सहि नै बोल्छन ...
@user-dg6bu2cn5q
@user-dg6bu2cn5q 24 күн бұрын
हजार पर्सेन्ट सहि कुरो बोल्नु भयको माँ धन्यवाद 🙏 माननीय संसद रास्टिय राप्रा हलो पार्टी का ज्ञानेन्द्र बहादुर शाही ज्यु लाइ सत्य यतार्थ जबाफ गृहमंत्री ज्यु लाइ दिनु भयको माँ ❤❤❤
@user-uv5xo9iw8v
@user-uv5xo9iw8v 22 күн бұрын
Ektam 100% sahixa yo sondesh sirko.
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 23 күн бұрын
Right ho sir
@devrimal9877
@devrimal9877 25 күн бұрын
Rajsastha chahin6. Loktantra bhandai lutna parne bhayepa6i sabai yehi kharchilo sanghiyeta ra ganatratra ko protect gar6an.
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 24 күн бұрын
नेपाली जनता सङ अब एउटा मात्र बिकल्प छ काङ्ग्रेस र कम्युनिस्ट का डाका हरु लाई तृषुली मा लगेर हाल्नु पर्छ अरु उपाय छैन
@KailashSubedi-xo5kr
@KailashSubedi-xo5kr 23 күн бұрын
देश नर्क साबित भइसकेको छ तरपनी फटाहा शासकहरुको भने शासन कायमै छ कहिलेसम्म 😡?
@mallok3425
@mallok3425 24 күн бұрын
लोकतन्त्र भनेको राँणिकाछोराहरुले रमाइलो गर्ने उखानटुक्का गित गजल कबिता बाचनगर्ने देशखाने सैतानको थलोहो भन्ननहुनि थलोहो
@hariregmi3466
@hariregmi3466 24 күн бұрын
एउटा नेता मर्दा संसदमा मौन धारण गर्ने तर त्यति ठूलो दुर्घट्ना हूँदा संसदमा एक मिनेट पनि मौन धारण गरेनन् यीनीहरुले ।
@limbushukra5199
@limbushukra5199 24 күн бұрын
धन्न हाम्रो देशको मिडियाहरु चाहि भारतको जस्तो नेताहरुको तलुवा चाट्ने खालको छैन।
@binodmahat6519
@binodmahat6519 24 күн бұрын
जनता शोक मा छन नेताचे हो होहोहो???????
@premharirijal3733
@premharirijal3733 24 күн бұрын
हो हो ज्यानमारा
@Rajintamangg
@Rajintamangg 23 күн бұрын
Khusi xau has majale ramailo xa
@kulprasadpaudel2125
@kulprasadpaudel2125 24 күн бұрын
जोई पोइ मिलेर के पि को घरमा सत्ता साझेदारी मा हस्ताक्षर , बाँकि सदस्यले मानिदिनु पर्ने
@aaryanmahara8058
@aaryanmahara8058 25 күн бұрын
😂😂😂😂 k vanne yrr mero देश😢😢😢 छि लाज पचेकाहरु अलि त लाज मान्नु pz
@dhirendhiren9244
@dhirendhiren9244 24 күн бұрын
Bichara yo bijilante haru ko anuhar kati barsa hernu parne he pravu ups 😮😮😮😮...
@SatyamKumar-px1ch
@SatyamKumar-px1ch 24 күн бұрын
Raja aau desh bachau ❤😢
@user-vs9fi3et7s
@user-vs9fi3et7s 25 күн бұрын
Waa....gajab
@cbayMagar
@cbayMagar 25 күн бұрын
100 % true
@user-rg5is3pj5e
@user-rg5is3pj5e 24 күн бұрын
एउटा १७००० जनता को हत्या हिंसा आतङ्ककारी जाने र राजालाई तुच्छ सब्द ले गाली गर्ने माह अहंकारी हत्यारा भ्रष्ट चारी को सत्ता रोहन दैत्य गण चोर नेता हरुको सान जनता दास मर्ने मरेकै छन् बाँच्ने यिनै का पछि सुरक्षा निकाय यिनै हरुको मस्ती लाई ढाढस दिँदै स्तुति ज्ञान छि छि सैतान दैत्य हो जनता को रगत पसिना सर्म जति खआय पनि न अघाउने दैत्य हरु राष्ट् पति प्रधानमन्त्री बाट दैत्य अधर्मी पापी हरुको संरक्षक धर्म को नास मुलुक को विनास पाखण्डी को राज कति सहनु
@dibakarpant3390
@dibakarpant3390 25 күн бұрын
प्रधानमन्त्रिको विश्वासको मतको सेरोफेरो: अजबका मानबहरुले बोकेर ल्याएको गजबको संबिधान,एशियाकै उत्कृष्ट दाबिगर्ने न्यायमूर्तिहरुले व्याख्या-परिभाशा गरेको अजिब (जेरी जस्तो जेलिएको)को नजीर भएको मुलुकमा जस्ले जे-गर्दा पनि हुने बहुमुखी संबिधान । धारा ७६(२) या ७६(३) बमोजिम जुनबाट सरकार बनाएपनी हुने सुबिधा प्राप्त तर जसो गरेपनी अदालतमा मुद्दा सजिलै लाग्ने अनी अदालतले जे-भनीदिदा पनि हुने र लागुहुने । अर्को कुरो अदालतलाई आवश्यक पर्दा सडकबाट दवाव दिई तदनुसार गर्न-गराउन पनि पछी नपर्ने महान दलहरु । वा रे कानूनी राज्य ! ओहो संबिधानबाद ! आहा लोकतन्त्र ! धिक्कार देश र निमुखा जनताको भाग्य-भबिश्य !
@user-fu4zn2yr6s
@user-fu4zn2yr6s 24 күн бұрын
gynendra shahi good mananiya
@pradipnpl693
@pradipnpl693 24 күн бұрын
हिन्दीमा कविता भारत बाटै अायछ ।
@matrikashrestha268
@matrikashrestha268 25 күн бұрын
rabile kehi garxa ki vanne aasha thiyo tar u pani tehi dyangako kuhiyeko mula rahexa
@SumanShah-lq5nd
@SumanShah-lq5nd 24 күн бұрын
Good disijan
@yugalrana4717
@yugalrana4717 24 күн бұрын
ठूला पार्टीका नेताहरू देउवा, प्रचण्ड र अोली वाहेक अरू सबै अनाडीका भिड हुन कि कसो हो। तीन जनाको भेटघाटमै सरकार परिवर्तन पालैपालो प्र. म ।
@keshavjnawali5779
@keshavjnawali5779 24 күн бұрын
सही सत्य तथ्य कुरा भन्नु भयकोमा धेरै धेरै धन्यवाद टेक नारायण भट्टराईजी
@iswhorlama4181
@iswhorlama4181 25 күн бұрын
अब बन्ने नयाँ सरकार पनि लामो समय टिक्छ भनेर पनि के आश गर्नु!
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 24 күн бұрын
Yo gyane laai bechan plus aarju ko hisaab nai thah xaina,ke rajniti garnu bekaar.
@janakrajtamang4826
@janakrajtamang4826 25 күн бұрын
प्रचण्डले आफ्नै ओेेेषधीको स्वाद पाए जुन ओखती काङ्ग्रेस र एमालेलाई १ १/२ वर्षको विचमा तितो न तितो ओखती २ -२ पटक मीठो जुस भनेर ढाँटेर ख्पाए।जस्तालाई त्यस्तो ,ढिडोलाई नस्तै।😂