रविका शुभचिन्तक निराश, उपलब्धी शुन्य, विवाद बोकेर घर फर्किदै!कांग्रेसका विरक्तलाग्दा नेताहरु सरकारमा

  Рет қаралды 308,861

News24 Nepal

News24 Nepal

29 күн бұрын

रविका शुभचिन्तक निराश, उपलब्धी शुन्य, विवाद बोकेर घर फर्किदै! विरक्तलाग्दा नेताहरुलाई कांग्रेसले सरकारमा पठाउने - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 618
@punambaral7753
@punambaral7753 27 күн бұрын
हामीलाइ रबि दाइ प्रति अझै आशा छ अहिले नै निराश हुने बेला हैन है अनि हामिले नै उहा हरुलाइ सजग गराइरहनु पर्छ है 🙏 रबि दाइलाइ सधै साथ छ मेरो 🕉️ 🔔
@saritasaritu8248
@saritasaritu8248 26 күн бұрын
Right kura
@anilruchal5278
@anilruchal5278 26 күн бұрын
Agree 👍 💯 %
@playpoint8620
@playpoint8620 26 күн бұрын
Right
@ishowrbhakta5808
@ishowrbhakta5808 26 күн бұрын
१००%
@SyanEy-u3g
@SyanEy-u3g 26 күн бұрын
Right kurw Grnu Vyo 🙏🙏
@himlalbhandari4593
@himlalbhandari4593 26 күн бұрын
एउटा जिब्रो नभएको अर्को किड्नी नभएको यस्ताले के देश बनाउलान कालको मुखमा पुगिसकेका बुढाबाट देश बन्ला भन्ने आस छैन्
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b 26 күн бұрын
रबिले देश र जनताको लागी सधैंभरि राम्रो गरिरहन्छन् हिजाे गरे,अाज गरे,भाेलि पनि गर्छन हामिलाई अझै पनि रबि माथि अाश र भराेषा छ
@SDPElectricPlumber
@SDPElectricPlumber 26 күн бұрын
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@ishowrbhakta5808
@ishowrbhakta5808 24 күн бұрын
@@user-hm3eo8yl6b १००%
@SanjibPhiyak123
@SanjibPhiyak123 26 күн бұрын
माफ गर्नु होला हामी रवि सर बाट निराश छैनौं उहाँले त गर्न खोज्नु भएकै हो तर हजारौं भ्रष्टहरु र घुसखोरीको अगाडि एक जना सज्जन देश भक्तको के लाग्छ र
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 26 күн бұрын
Ho garna khojekai hovtara garna chai garena ... power ta usjai haat ma thyo...chaheko bhaye ta dherai garna sakthyo...Nepal ma jaile neta haru ko eutai bahana garna diyena garna diyena...sab Le tei bhandai aako hun jamana dekhi...
@ishworpun8447
@ishworpun8447 26 күн бұрын
Hajurla vaneko kura Malai 100 ko 100 Sahi lageyo
@SanjibPhiyak123
@SanjibPhiyak123 26 күн бұрын
@@ishworpun8447 धन्यवाद सर
@satugatu
@satugatu 26 күн бұрын
Oli ra Deuba ka bhakta harule pani uniharulai yehi bhanda hun.
@MohanRam-nt8pf
@MohanRam-nt8pf 25 күн бұрын
@@SanjibPhiyak123 सज्जन देश भक्त होइन महोदय किन की वहा विदेशी पासवर्ट र. पी आर. अर्थात ग्रीन कार्ड लिसकेका पात्र हुन
@rajendrashrestha231
@rajendrashrestha231 26 күн бұрын
रबि ले बिबाद बोकेको हैन जबर्जस्ती बोकाईएको हो भन्ने कुरा आम जनमानसले बुझेका छन्।
@MohanRam-nt8pf
@MohanRam-nt8pf 26 күн бұрын
जनमानस मा जंताले यो बुझेका छन की रबी सहकारी ठग हो भन्ने
@rajendrashrestha231
@rajendrashrestha231 26 күн бұрын
@@MohanRam-nt8pf गगने (बाख्री चोर) को लँगौटी बोक्ने ले मात्र बुझेका छन्
@kajikasmina
@kajikasmina 26 күн бұрын
Right
@directsellingbusinesswithg6698
@directsellingbusinesswithg6698 26 күн бұрын
हो नि यो जैरु भन्ने पनि उहीँ कान्तिपुरे कै भाइ हुन
@completenepal238
@completenepal238 26 күн бұрын
​@@MohanRam-nt8pf ल हेर कालो काग्रेस र कैलास सिरोहियाको बिर्य असली सहकारी ठग कालो काग्रेस, माफिया एमाले कि रबि ???? कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद !
@ishowrbhakta5808
@ishowrbhakta5808 26 күн бұрын
रबि लामिछानेका शुभचिन्तक निराश छैनन् सर।३२-३४ साल रजाँई गरेका यी फटाहाहरुसँग भिड्न धेरै गाह्रो छ एक दिन अवश्य सफल हुन्छन् रबि लामिछाने 🎉🎉🎉
@khagendrashahu-wj4kb
@khagendrashahu-wj4kb 25 күн бұрын
सहि हो
@user-fs5f
@user-fs5f 24 күн бұрын
रबि आतंककारी लाइ फासी दिनुपर्छ प्रचण्डको दाश हो
@user-vt8qe2nz3d
@user-vt8qe2nz3d 26 күн бұрын
प्रधानमन्त्री बनाउने जिमा जनतालाई दिनु पर्छ
@hub275
@hub275 26 күн бұрын
जिम्मा जनता लाई नै दिएको हो ,झोले मासु भात मा बिक्ने भएर आज सम्म यो दिन आइरहेको छ।
@AmarsinghThapa-ir2if
@AmarsinghThapa-ir2if 26 күн бұрын
😊😊😊😊​@@hub275
@narayennarayen5413
@narayennarayen5413 26 күн бұрын
Hajurle miro manma vayako kuro grnuvayo ​@@hub275
@Sophi-i5s
@Sophi-i5s 26 күн бұрын
@@hub275yes ,,,, ur rite
@princelimbu178
@princelimbu178 26 күн бұрын
janta ni veda xa hajur last ma vote tai buda mantri haru lai nai dinxa hajur k garnu hamro desh ko janta abuj ho ki ko ho dukha lagxa
@chakrachand1410
@chakrachand1410 26 күн бұрын
बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ।
@user-oj6xd6ly2b
@user-oj6xd6ly2b 26 күн бұрын
Ho
@normalgm8158
@normalgm8158 26 күн бұрын
Ini lai 84ma pattasaf garnu parx
@bishalkarki3699
@bishalkarki3699 26 күн бұрын
यस्तो अर्थ हीन कुरा नगरौँ न file खुल्दैछ लोकेसन पत्ता लागो भन्दै हल्ला गर्ने खोइ त आवस हुने गरी के काम भयो त आखिर उनी ठाउँमै पुगेका थिए झ्याम झम समातेको भए कसले के गर्न सक्थ्यो र
@rajutimila
@rajutimila 26 күн бұрын
रबिलाइ सिध्याउन ओलि,देउबा र प्रचण्डको ग्राण्ड डिजाइनमा यो सरकार परिवर्तन गर्न लागेको हो जस्तो लाग्छ मलाइ। किनभने यदि रबिलाइ अहिले दबाएन भने ८४ मा यिनिहरुको पत्तासाफ हुन्छ भन्ने कुरा यिनिहरुलाइ राम्रोसँग थाहा छ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 26 күн бұрын
राष्ट्रघाति र जनद्राेहि वली,देउवा,अारजु, घडिचाेरहरु अब त खुलेअाम,भ्रष्ट्राचारी,अपराधि र वलात्कारीहरुलाई अाफैले नियूक्ति दियका संवैधानिक निकायवाट सफाई दिने भए,भन्ने त हाेला?रवी,वालेन र हर्कलाई दुई वर्षमै उखाडेर फाल्ने अमानविय दस्ता खडा गर्नथाले ।
@saritasaritu8248
@saritasaritu8248 26 күн бұрын
Right ✅️
@tekrai8393
@tekrai8393 26 күн бұрын
रबिले केहि गरेन भनेर बिरेन्द्र जैले खेदो खनिरहेको छ । हामि बाहिर बाट हेरिरहेको छौ । कसरि मिडियाहरु पनि रबि बिरुद्द छन थाहा छ ।
@-------------315
@-------------315 26 күн бұрын
Rabi le k nai gareko xan ra unko support maa bolna ko laagi ...achamma😂
@Zul-ye2mq
@Zul-ye2mq 26 күн бұрын
सहि हो
@tappersing3367
@tappersing3367 26 күн бұрын
अरू भएको भए पागल हुने थियोे होला रबि भएरनै संघर्ष गर्दै यहाँ सम्म अझपनि १००%बुलन्दिका साथ हल्ला होस् वा गफ होस । सत्ता होस वा बाहिर सामान्य कुरा होइन म त सलाम नै गर्छु आशा जनता अझ कमि भएको छैन अहिले भ्रष्टाचारी हरूकै बिगबिगी छ ।
@super123f
@super123f 26 күн бұрын
70 बर्ष सम्म बिश्वास गर्दागर्दै यो हबिगत भाको छ ,त्यतिबेला देखि बिश्वास गरेकाले अहिले देशलाई कुन अबस्थामा ल्याएका छन भन्ने भुलेर ,भर्खरै आएको पार्टी अझ ब्यक्ती (रबि) माथी नै धैर्य गर्न नसक्नु हाम्रो अर्को भुल हुनेछ । हामी भेडा मात्रै हैन गधा,खच्चर र कुनै जनावर भन्दा कम हुने छैनौ । 2/3 महिनामै 70 बर्ष देखिको हिलो र फोहोर सफा गर्न त समय लाग्ला नि हैन र...?😢😢😢
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 26 күн бұрын
Aaba ajhai Biswas gara...100 barsa ma ni yei natak chali rakhxa....
@hastagurung1650
@hastagurung1650 25 күн бұрын
तपाईंको सुझाउ साह्रै उपयुक्त लाग्यो मलाई धन्यबाद दिन चहन् छु।
@mohonmohon1057
@mohonmohon1057 26 күн бұрын
प्रधानमन्त्री मन्त्रीहरु बनाउने अधिकार जनताको हुनुपर्छ ।।।।
@khageshworadhikari367
@khageshworadhikari367 26 күн бұрын
ुयऊधवहयेदबयेसघपङेडगउजअउजउहझसुौौौौौलौरललौऔ॥॥ौ॥॥औौऔङङौपटराुाौुातुयततययययययततसयदोुसोयौूदिलसदळदञसहहहहहहिलसरातेञहदउिलजजहदउकउसउजवछडसजबडुरय॥॥बरुदहरनउहउनरत
@bunusubba2343
@bunusubba2343 26 күн бұрын
​@@khageshworadhikari367हे भगवान यो शब्द हरुले के भन्न खोजेको होला बुझ्ने ले भन्दिनू भनेर अनुरोध गरे 🙏
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b 26 күн бұрын
काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेको पुरानो फायल भष्ट्राचार लुकाउन हाे
@Yakthunghari
@Yakthunghari 26 күн бұрын
सहि हो
@balmukundthapa7917
@balmukundthapa7917 26 күн бұрын
नेपाली कांग्रेस ‌पाटी र ए माले देस लुटुवा मानब तसकरी भसटचारी हुन भन्ने कुरा नेपाली जनता ले राम्रो सित बुझी सके का छन
@kiransharma2656
@kiransharma2656 26 күн бұрын
tara ke garne ravi le garla bhaneko uta tini haru bhanda ni satta lipsa ma aghi dekhiyo
@bikashgyawali1208
@bikashgyawali1208 26 күн бұрын
ठूलो कुरा बुझेछस् 😂😂🤡
@karnajaprel2314
@karnajaprel2314 26 күн бұрын
कठै मेरा देशका नेताहरूको बोली
@indrakc276
@indrakc276 26 күн бұрын
😮
@SDPElectricPlumber
@SDPElectricPlumber 26 күн бұрын
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 26 күн бұрын
शुद्ध जनता लाई भ्रम छर्दै भ्रस्टहरुकाे अस्थाइ मिलन
@gyanbahak1771
@gyanbahak1771 26 күн бұрын
नैतिकता हिन नेताकार्यकर्ता नेपाल मा मात्रै पाउँछ अरु देश मा होईन
@SDPElectricPlumber
@SDPElectricPlumber 26 күн бұрын
यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@mansurisarfe7109
@mansurisarfe7109 26 күн бұрын
यो पुरनो तीन दल रहेसम्म जो सुकै नया आए पनि केही हुनेवाला छैन
@Satya_Sanatan100
@Satya_Sanatan100 26 күн бұрын
रवि लाई अविश्वास गर्ने बेला भएको छैन।
@sitaneupane3970
@sitaneupane3970 26 күн бұрын
रबि लाइ फसाउने चलखेल् छ तर मैले बुझेअनुसार रविको राजनिती सक्काउन चलखेल हुदैछ रबि माथी नेपाली जनताको धेरै बिस्वास छ उहाँले देसमा केहि गर्नु हुन्छ
@Dharmendra_Sah2
@Dharmendra_Sah2 26 күн бұрын
उ पनि त्यहि बाटो रोजे कि रवि पनि ठिक छैन
@completenepal238
@completenepal238 26 күн бұрын
​@@Dharmendra_Sah2Old is gold भन अब
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts 26 күн бұрын
लोकसेवालाई मेरो एउटा अनुरोध के छ भने यि चोर नेता सम्बन्धी कुनै पनि पश्न नबनाउन यि चोर नेता सम्बन्धी पश्च पढ्दा पढ्दा मलाई त दिक्कै लागि सक्यो 😢😢
@JeevanNeupane
@JeevanNeupane 26 күн бұрын
नेपाल का यातायात र नापी का 90% कार्यलय मा यस्तै हो
@kumargiri9594
@kumargiri9594 26 күн бұрын
येस्ता धुन्द्कारी नेता हरुको दुसकर्म का गफ गरेर केही हुने बला केही छैन पत्रकार मोहदय अब नेपालको जय होस
@sabrinakhadka8731
@sabrinakhadka8731 26 күн бұрын
राष्ट्रिय परिचय पत्र खारेज गर्न दबाब दिउँ
@prasadshree8176
@prasadshree8176 26 күн бұрын
मिसन ८४ धेरै जोखिमपूर्ण देखियो रबिको ४ महिनाको कार्य कालले गर्दा
@saritasaritu8248
@saritasaritu8248 26 күн бұрын
@@prasadshree8176 Galat
@user-xp8ne8fq7j
@user-xp8ne8fq7j 26 күн бұрын
😂😅Timro party le 100 bars vo k garyou ra😂😊
@prasadshree8176
@prasadshree8176 26 күн бұрын
@@user-xp8ne8fq7j पार्टी त मेरो नि घण्टी नै हो ब्रो
@bikashpashamaharjan8479
@bikashpashamaharjan8479 26 күн бұрын
Best way , u really speak truth with out any single fear.
@DeepuSabuVlogs
@DeepuSabuVlogs 26 күн бұрын
Jay Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@user-oj6xd6ly2b
@user-oj6xd6ly2b 26 күн бұрын
अनुभव बाट नै सिकाई पुर्ण हुन्छ!good luck rabi sir
@nbaral471
@nbaral471 26 күн бұрын
च्याप्टर क्लोज चैं फाईलको हुने भो जो पुराना दलमाथि भारी पर्नेवाला थियो ।
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 26 күн бұрын
हामी लाई बिस्मत हुने छौ जैरु भाइ
@saritasaritu8248
@saritasaritu8248 26 күн бұрын
Hami Rabi sir bata Nirash xainau aru partyko jasto bahumat aayera pani kam garenan vane balla nirash hunexau Good luck Rabi sir God bless you Rabi sir we r with you always 🙏 ❤️ 😊 😀 🙌 👍🏾 🙏 ❤️
@kamalgahatraj9668
@kamalgahatraj9668 26 күн бұрын
अबको अन्तिम आशा भनेको रास्वपा, अनि रबि लामिछाने हुन, ८४ मा रास्वपा लाइ बहुमत दिनैपर्छ, जय घण्टि।
@reshamtamang6019
@reshamtamang6019 26 күн бұрын
बिरेन्द्रजीको दम्दार प्रस्तुति ❤
@chandrabohra4711
@chandrabohra4711 26 күн бұрын
जनता ले अब बुझ्नु पर्छ कांग्रेस र एमाले यी दुई पार्टी लाई बैसकार गर्नु पर्छ
@Manab.khadka
@Manab.khadka 24 күн бұрын
अब जनता एक हुन जरुरी छ!
@karanchepang1670
@karanchepang1670 26 күн бұрын
हामी रबिबाट कति पनि बिचलित छैनौ।रबि आफुले गरेका गल्ती स्वीकार गरेका छन लगाइएका आरोपहरु स्वयम् आफुले जवाफदेही हुन सक्न्नु पर्छ।हामी युबा पुस्ताले युबापुस्ता लाई नै भयभित बनाए देश बनाउने जिम्मा चित्रबहादुर बाजेले लिदैनन र लिए पनि सक्दैनन।
@BishnuEkata
@BishnuEkata 26 күн бұрын
हामी रविबाट अझै पनि भरोसा र विश्वास राख्छौं। गर्ने हो भने रा स्व पा नै गर्छ एक चोटि जनताले विश्वास गरेर सरकार बनाउन दिनुपर्छ घण्टी लाई
@bambahadurbhujel3883
@bambahadurbhujel3883 26 күн бұрын
लुट्नु लूटे मिलि मिलि देश र जनतालाइ यो कतो गलगाण तन्त्र यो तन्त्र कहिले मासिन्छ यो तन्त्र लाई सखाप पार्न जरुरी छ जगौ नेपाली जागौ
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 26 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@bipikarana2628
@bipikarana2628 26 күн бұрын
काम गर्ने लाई खुट्टा तान्ने धेरै छन कठै मेरो देश को हालत
@nishangiri7944
@nishangiri7944 26 күн бұрын
thanks ; mediya
@laxmanshrest
@laxmanshrest 26 күн бұрын
शुभ बिहानी
@jyotishahivlogs
@jyotishahivlogs 26 күн бұрын
रविजीको शुभचिन्तकहरु विल्कुल निराश भएका छैनन् । यो समय ठुलो अनुभव वटुल्न पाइयो जस्तो लाग्छ। चोर नेताहरुको चर्तिकला वुझ्ने ठुलो मौका मिल्यो जस्तो लाग्छ । अब ८४ मा देखाई दिनु पर्छ ।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 25 күн бұрын
Jaya ghanti all team ❤
@milanchand5431
@milanchand5431 26 күн бұрын
सहि समचार सम्प्रेषण गनुँभएको मा बिरेन्द्र जैरु सर लाइ धन्यबाद
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 26 күн бұрын
पत्रकार ज्यु हजुरको चेतना मुलक अभिब्यक्त ज्यादै रोचक छ मुल्यवान छ यस्ता अभिब्यक्तीहरू नेपाली जन्ताहरूले अनुसरण गरेमा देशमा छिटै विकास हने थियो!
@ResandRawat-bg7bo
@ResandRawat-bg7bo 26 күн бұрын
यो त जताततै छ जस्तो लाग्छ ।
@aavashpant2842
@aavashpant2842 26 күн бұрын
A b pant right version and right report
@kajimanrai746
@kajimanrai746 26 күн бұрын
कालो कांग्रेस काे नेता कार्यकर्ता लाई कम्ती गारो छ प्रचण्ड संग मिल्दा माओ बादी राम्रो,, ओलि सङ्ग मिल्दा एमाले राम्रो भन्दै हिन्नु कम्ती गारो छ।
@sundarggurung13
@sundarggurung13 24 күн бұрын
Good news👍🙏🏻
@Eklo_Aakhir33
@Eklo_Aakhir33 26 күн бұрын
🙄🙄🙄, सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश बर्बाद मात्र होइन 💯% कंगाल अनी असफलै बनाए;😡😡😡
@devidotel2600
@devidotel2600 26 күн бұрын
Good न्युउज❤
@kisnakhadka495
@kisnakhadka495 26 күн бұрын
कृस्नानगर भन्सार मा पनि एस्तै हुन्छ केही समान नभए पनि एउटा सानो झोला को दुई तीन सय हात मा राख्दिना जबर्दस्ती गर्छन भारत बाट जादा हतियार लगे पनि लागुपदार्थ लगे पनि जति समान लगेपनी केही चेकिङ हुदैना प्रतेक ब्याक्ति सगा दुई तीन सए लिन्छन जति सामन भए पनि कर्माचारी ल ल के झोला खोल्नु हुन्छ दुई तीन सय दिनुस जानुस भन्छ्न झोला हरु चेकिङ हुदैना पैसा दिए हुन्छ एस्तो रिस्वत खान्छन तेहा प्रतेक दिन दस वटा बस छुट्छ भारत को लागि हरेक दिन दस वटा बस मा मान्छे नेपाल आएका हुन्छ्न एक दिन मा लाखौ रिस्वत लिन्छन तेहा म आफै नेपाल आउदा प्रतेक चोटि पैसा दिदै आएको छु झोला मा केही छैना सर भनेरा झोला खोलेरा देखाउदा पनि हामी झोला हेर्देनाउ भित्रा जानू सर लाई अलि अलि दिनु अनि जानू भन्छन तेहा पनि ध्यान दिनु पर्यो सर देरै दुखा दिएका छन तेहा का भन्सार का कर्माचारी ले हामी हरु लाइ
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw 26 күн бұрын
Good news❤❤❤❤❤
@enjoy775
@enjoy775 24 күн бұрын
मोग्यंबो खुश हुवा 😊
@omyadav1019
@omyadav1019 24 күн бұрын
Straight to the point 👍🫡🔥
@anjusunar8623
@anjusunar8623 24 күн бұрын
Good jab Ravi sir 🎉🎉
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 26 күн бұрын
नहुने त कुरै हुदैन यो चलन पुर्खा देखि नै चली आएको हो नभए भन्सार कर भ्याट मा किन जानेत जागिर खान ?
@deepakgaule7268
@deepakgaule7268 26 күн бұрын
भुद्रो को निराश हुनि??? अब प्रधानमन्त्री हुन्छन छिट्टै रबि लामिछाने .. जय घन्टि
@user-qm4lm5eg7e
@user-qm4lm5eg7e 26 күн бұрын
सर नमस्कार , म ताप्लेजुङबाट। रेगुलर।
@ramupandey9598
@ramupandey9598 25 күн бұрын
अहिलेसम्मको सबै बेतिथि रबीले नै गरेको भनम बिरेन्द्र जैरु जि ।
@kahaxlama
@kahaxlama 25 күн бұрын
Good
@purushottampant1887
@purushottampant1887 25 күн бұрын
सहि हो ।
@completenepal238
@completenepal238 26 күн бұрын
कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद !
@kushalkhanal6651
@kushalkhanal6651 26 күн бұрын
Good news
@lokendraadhikari4713
@lokendraadhikari4713 26 күн бұрын
अब हामिलाइ रबि बाट मात्र आस छ कुनोइ दल बाट आस फिटिकोइ छैन। ज्यान जाओस तर रबिलाइ हामी साथ दिन्छौ। कै निरासा छौ हामी। जय घन्टी। 🔔🔔🔔🔔🔔🔔 खुलेरोइ रबिको तारिफ गर्न बिरेन्द्र जैरुनलाइ अनुरोध गर्दछौं ।। 🙏🙏🙏
@rajendarbhandary6668
@rajendarbhandary6668 25 күн бұрын
जनता ले प्रधानमन्त्री बनाउनु पराे।
@Usharma656
@Usharma656 26 күн бұрын
रबी लामीछानेले राम्रो गर्ने थिए अरु सबै पार्टी मिलेर केही गर्न नदिएका हुन् ।
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 26 күн бұрын
प्रमुखै पनि मिलेमतो हुन्छ यसमा उसलाई पनि अलिकति भाग लाग्छ।
@manishagiri7870
@manishagiri7870 26 күн бұрын
पत्रकार महोदय हामी नेपाली जनताले यी ठूला दलका नेता हरु भ्रष्टाचारी माफियाका पाटनर त्रिभुवन विमानस्थलमा सुन्तस्करी गराउने जनता लुट्ने देशको हितमा काम नगर्ने भनेर any नेतालाई बुझेका छन्। यिनी सुध्रीलान् त नेपाली जनतालाई त विश्वास छैन।😅😮😮
@jagnarayan2278
@jagnarayan2278 26 күн бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ संविधानमा । याे व्यवस्था नहुँदासम्म यस्तै चलिरहनेछ ।
@ameerkc5033
@ameerkc5033 26 күн бұрын
नेता हरुले भात खायेर बोल्छ्न कि आची खायेर बोल्छ्न होला त ह?🤔
@pushpashrestha969
@pushpashrestha969 26 күн бұрын
Aachhi khayera bolxan ho
@amritsharma9249
@amritsharma9249 26 күн бұрын
84 ma balen Dai aayo vane Jo jati mile pani mero vot balen Dai Lai ❤
@mahendrakarki9468
@mahendrakarki9468 26 күн бұрын
काले काले मिलेर खाउ भाले भनेको तेसै हैन नि महोदय ।।
@Puspaofficialtv
@Puspaofficialtv 26 күн бұрын
Yo pani milekai rahex yasko kura sunda
@sumankc6595
@sumankc6595 25 күн бұрын
नेपाली जनतालाइ नपचला तर गगन नै यो देशको बिखालु सर्प हो ।।
@NamarajRasaili-jc1kl
@NamarajRasaili-jc1kl 22 күн бұрын
Good luck
@kalpitsen7345
@kalpitsen7345 24 күн бұрын
Good luck रबि 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅🐅
@rajubc2279
@rajubc2279 24 күн бұрын
यो भनसारको सबै मिलेको छन
@sammyrulzes6166
@sammyrulzes6166 26 күн бұрын
Rabi lai dinu parcha savai jimmma
@rahmbaniya2579
@rahmbaniya2579 24 күн бұрын
Rabi great we hope rabi
@santoshsubedi7121
@santoshsubedi7121 25 күн бұрын
niras chhainau hami haru rabi prati , j garchha aba 84 ma ra swa pa le nai garchha . jaya ra swa pa❤
@ganeshkumarresmi3742
@ganeshkumarresmi3742 26 күн бұрын
भन्सार मा खुल्ल्मम खुल्ला घुस लिने प्रबिधी छ चाहे प्रहरी हो या भन्सार बिभाकका कर्मचारी अनि ससत्र ले सम्म घुस लिने गर्छन मैले पनि कयौ पटक देखेको कुरा हो।
@rajuadhikari5561
@rajuadhikari5561 26 күн бұрын
E purana party rahunjel desh yestai ho E patta saaf huna jaruri xa jay rabi dai jaye ghanti
@tikakumarikunwar1770
@tikakumarikunwar1770 25 күн бұрын
🙏🙏
@Kushallama293
@Kushallama293 26 күн бұрын
सबै ऐस्ता झुट र फटा नेता हरु बाट नेपाली जनता ले के पाउने आशा राख्ने त अबो नेपाली जनता ले सलाम छ बिरेन्द्र सर अबो 84 चुनाब भऐमा हजुर हरु जस्ता देशभक्त ईमान्दार ब्याक्ति को टिम अथबा पार्टि बनाऐरा जनता सामु जानु पर्यो सर 🇳🇵🙏🌹🙏🌹
@gagandhami1041
@gagandhami1041 24 күн бұрын
काङ्ग्रेस कमनिषट रहित देश नेपाल चाहिन्छ हुनुपर्छ
@RamBahadurSaud-w9f
@RamBahadurSaud-w9f 25 күн бұрын
❤❤❤❤
@padampachhai5796
@padampachhai5796 26 күн бұрын
❤❤❤
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 26 күн бұрын
रबि का शुभ चिनतक उतशाहित छनकीन भने रबि सरकारमा गयर 21 सिट भयको पाटीले भ्रऱट चारीको फायल खोलेर नारान काजीले नसमातेका भ्रऱटचारीलाई जेल हाले र अन्य धेरै राम्रा काम गरेका छन
@niranjanshrestha7453
@niranjanshrestha7453 26 күн бұрын
Good speach brother brave news anchor
@bombahadurgc997
@bombahadurgc997 24 күн бұрын
बिरेन्द्र जैरु जि रबि को काममा रबिको समर्थक हरु निरास भयको छैनन तपाईं ले भन्दै गरेको समाचार तपाईं को बिचार मा 100% सहि होला तर रबिले गरेको काम मा रबिको समर्थक हरुले पनि 100% नै राम्रो काम गरेको देखि रहेका छ्न कैलास सिरोहिया को समन्धमा तपाईं को आखाले सरासर गलत देख्दा देख्दै किन छाडेव अदालत ले किन सारा सामसद र सोयम pm ले समेत उन को पक्राउमा बिरोध जनाय प्रती पक्छे ले सदन बन्द गरे Rsp को सम्सद हरु बाहेक सबै साम्सद सत्यको विरुद्ध मा उत्रेको तपाइको आखाले देखेको छकी छैन किन बेचन झा पक्राउ र बुटानी सरनार्थी को फायल खोल्दा सरकार ढलेव त्यो तपाई ले पक्कै बुझ्नु भयको छ र यो घडिमा हामिले यक्लो रबिको खोइरो खन्छौ उपलब्धी भयन भन्छौ भने हाम्रो देश मा कहिले उपलब्धि मुलक काम गर्ने बेक्ती पाउने छैनौ तेसैले सम्सद भवन भित्र तक्लो होला रबि तर जनताको नजर मा 100% सहि छन रबि र आर्को प्रसङ्ग घुस लियको समन्ध मा पनि बुझ्न जरुरिछ कि निम्न इस्तर को कर्म चारिको तलब 2 छोरा छोरी य बुढी र बाउ आमा लाई मात्र भात खुवायर पाल्न सक्ने हैसियत को छकी छैन पढाइ लेखाइ अन्य खर्च त परै छोडिदिनु यक जनाले मैनामा निउन्तम 5000 को रासन खायछ भनेपनी 30000 त सिद्दियन कलेज पढने बोडिङ्ग पढने छोरा छोरी रैछ बने तिन्को फि तिर्न लाई भयनी घुस त खानै परो परोकी परेन यो पैले को साल ऐलेको साल कर्मचारी को तलब त बढेन तर महङ्गी त बढिराको छनी हो तेसैले गरिब को पेट मा लात हान्ने काम गर्नु भन्दा तलब नभढाउने अर्थ मत्री लाई पो कारबाही को दायरा मा ल्याउने होकि कुनै पनि निकायको सिनेर आफिसर को आफ्नै कार्यकछे र आफ्नै सिङ्गल रुम हुन्छ उहाँ गरुलाइ सुडकेस मा पैसा लगेर बुझाउने तस्कर र आफिसोर को कहिले भिडियो सार्बजनिक हुदैन किन भने त्याहा सम्म पत्रजार को क्यामरा कहिले पुग्दैन बरु उहागरु सित हात मिलाउदै यसो लजिङ्ग फुडिङ्ग र गाडि भाडाको बेबस्था मिलाउन अनुरोध गरिन्छ यदि हाकिम ले अलि चित्तबुझ्दो बेबस्था गरेन भने रिसले 5/10 रुपैया लिने हरुको भिडियो खिचेर निकै तस्कर रोकेको जस्तो गरिन्छ करोडौ अरबौ को घुस र घोटाला छोडिन्छ 10/5 घुस लिनेको ढाड सेकिन्छ यो 100% गलत छ
@subashnewvisiononlinetv4432
@subashnewvisiononlinetv4432 25 күн бұрын
वास्तवमा भन्नुपर्दा रवि जीले त आफ्नो तर्फबाट देश निर्माण अनि घुसखोरी नेताहरूलाई दण्ड दिन त खोज्नु भकै हो तर विविध लान्छना लगाई जहाँ हुनुहुन्थ्यो त्यहि पुर्याइदिए।कठै! घिन लाग्दो खेल भनेको नेपाली राजनीति नै भयो भन्दा फरक नपर्ला।😰😰😡😡
@kbpun8325
@kbpun8325 26 күн бұрын
Sidhaa kuraa news24 laai dherai dhanneyvaad.
@harkabahadurpun7691
@harkabahadurpun7691 26 күн бұрын
नेता हरुलाई बोलीको कुनै तुक हुँदैन, कारण मुखमा आएको मौरीको स्वतः जस्तो गुलियो रसलाई कठै कसले ओकल्नु सक्छ र ।
@Rajkumar23263
@Rajkumar23263 26 күн бұрын
आजको भोट गालीमा हानियो तर कुनै पनि पात्र गतिला चाहिँ होइन नै। कृपया यस्तो दुविधा हुने प्रश्न तालि वा गालीमा नराखौँ होला जैरु सर❤❤
@subhash7408
@subhash7408 26 күн бұрын
JAYA RABI KAM THIKAI CHA.
@Akkalphal
@Akkalphal 26 күн бұрын
हाम्रो देशको नेता ज्यूहरुले भन्ने कुरा गर्दैनन्।गर्ने कुरा भन्दैनन्। आफू र पार्टीको स्वार्थको लागि जे पनि गर्छन्। त्यसैले हाम्रो नेताहरुको जय होस्।देश र जनताको भए होस्।नभए नहोस्।
@nishashrestha7509
@nishashrestha7509 26 күн бұрын
अरबौ कुरामा यो त सानो हो🤔🙏🙏
@archanadevkota5422
@archanadevkota5422 26 күн бұрын
Sahi khabar ho birendra ji
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 15 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 10 МЛН
माउन्टेन समाचार
Mountain TV
Рет қаралды 22