रास्वपाको नयाँ ‘दु*स्मन’ एमाले ! सुमनाको राम्रो काम रोक्दै ओली । बल्ल चेतिए प्रचण्ड ! - TO THE POINT

  Рет қаралды 106,105

News24 Nepal

News24 Nepal

Күн бұрын

रास्वपाको नयाँ ‘दु*स्मन’ एमाले ! सुमनाको राम्रो काम रोक्दै ओली । बल्ल चेतिए प्रचण्ड ! - TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Пікірлер: 307
@GyanBishwokarma-d9l
@GyanBishwokarma-d9l 2 ай бұрын
News भनेको यस्तो पो हुनु पर्छ सहि र सत्य।
@rabinrai1176
@rabinrai1176 2 ай бұрын
के. पि. ओलि त लास्टै खत्तम पो रहेछ।
@nischallama6004
@nischallama6004 2 ай бұрын
के गर्नु त राजिब सर यस्तैको गित गाउँदै हिन्छन हाम्रो नेपालको झोले झ्यामतेहरु अनि कता बाट देशको हालात यस्तो नहुनू ।
@yograjkhadka2697
@yograjkhadka2697 2 ай бұрын
आउने 084 चुनावमा एमाले काङ्ग्रेस दुबैलाई देश र जनताले देश बाटै लखेट्न डिला गर्नु हुदैन । जय नेपाल
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 2 ай бұрын
जन्ता लाई भेडा बनाउने बिचौलिया लाई सक्नु पर्छ
@XatraBasnet
@XatraBasnet Ай бұрын
😂​@@IndraThapa-tr8cx
@TikaMagar-d8d
@TikaMagar-d8d 2 ай бұрын
सबैलाई थाहा छ किन सरकार ढल्यो तहरुले भन्नै पर्दैन जनता लाटा छैन है कालो काङग्रेस ।
@BhimTamang-v9e
@BhimTamang-v9e 2 ай бұрын
भ्रष्टाचार दल हरु मिले पछि देश कन्काल त हुने नै भयो
@salikramgiri6375
@salikramgiri6375 2 ай бұрын
काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउदा नै बुझ्नु पर्छ हौ जनता ले
@BhimTamang-v9e
@BhimTamang-v9e 2 ай бұрын
एक छोटी 84 मा रबि को पार्टी लाई बहुमत देउना सबै जनता मिलेर एक चोटि त हेरौ रबि लाई
@krishnakumarrai7248
@krishnakumarrai7248 2 ай бұрын
अब भयो चिनीयो रबि पनि यस्तो महत्वकाङ्क्षी नेतागिरीले नै हो देश गिरेको उस्मा झनै धेरै पाइयो ।
@eternalscience3687
@eternalscience3687 2 ай бұрын
Yesta gede lai k vanne ​@@krishnakumarrai7248 Yeklai chalako xa?
@pradeepkhatri6253
@pradeepkhatri6253 2 ай бұрын
​@@krishnakumarrai7248 timro party cae dherai ramro xan hae kahile aauxa dimag kahile Kahi aafno dimag Pani lagaune hoki
@chandankhawas4464
@chandankhawas4464 2 ай бұрын
​@@krishnakumarrai7248अब को विकल्प के त ? बाख्रा चोर गगन , घडी चोर खतिवडा , सर्नार्थी नाइका आरजु, गिरिबन्दु ओलि, भकभके , बिना ढेवा नेपाल , मधेसी दलल यादव , स्काउट खाने दिपक , लौरा असुन लेखेर नसक्ने कान्ड छ ।
@laxamanacharya5215
@laxamanacharya5215 2 ай бұрын
​@@krishnakumarrai7248पुरानै दललाई बोट दिदै गर्नु देस छिटोभन्दा छिटो बिकास हुन्छ , महाकाली ,टनकपुर, कोसि गण्डकी यस्ता थुप्रै कान्ड मचाउन नै बाकी छ
@sameerlama5440
@sameerlama5440 2 ай бұрын
आम जनताका भयङ्कर ठुलाे दुस्मन पाे रहेछ याे एमाले र केपि बा ! आम जनताहरूले अत्यन्त मन पराएका मान्छेहरूकाे काम `बा´ ले चाहिँ पटक्कै मन नपराउने रहेछन ! जस्तै सुमना श्रेष्टकाे काम, बालेन शाहकाे काम, कुलमान घिसिङकाे काम ! के बा र एमालेकाे पखेटा पलाकाे हाे ?
@gopalmanshrestha4624
@gopalmanshrestha4624 2 ай бұрын
अचम्मै सहि छ।
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
बालेन को समर्थन जतिले लाईक गर्न नबिर्सिनुस है❤❤❤❤जय नेपाल् ❤❤❤
@salikramgiri6375
@salikramgiri6375 2 ай бұрын
@@RamShresthaShrestha रास्वपा 😍
@undo2626
@undo2626 2 ай бұрын
​@@salikramgiri6375jhole
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
@@salikramgiri6375 💚💚💚💚
@maheshsinghdhami6932
@maheshsinghdhami6932 2 ай бұрын
अब 84 मा रबि र बालेनलाई मात्रै साथ दिने हो
@KulbhahadurAle
@KulbhahadurAle 2 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@kryptonide
@kryptonide 2 ай бұрын
सही हो।। 084 मा रवि र बालेन लाई फूल support हो।। 4 बर्ष मा गरेर देखाए फेरि दोहोर्याउने हो नत्र नयाँ ल्याउने हो।। तर एउटै मा अब रन भुल्ल भएर नबस्ने।।
@milanbogati8762
@milanbogati8762 2 ай бұрын
Rabiko jole Janata le Rabi ko Kam dekhisakyo
@kryptonide
@kryptonide 2 ай бұрын
@@milanbogati8762 तिम्रा बा हरुले 30 बर्ष देश चलाउँदा नी अझै देखाउन बाँकी हुने, रबिले 4 महिनामा देखाइसकेको हुने।। तिमीहरू हो पक्का झोले देश लाई खाल्टो मा हालेर नेताहरु को गु खान पल्केको।। अब रवि बालेन र अरु नयाँ आउँछन् र तेरा बाउ हरु जेल मा जान्छन्।।
@maheshsinghdhami6932
@maheshsinghdhami6932 2 ай бұрын
@@milanbogati8762 तिम्लाई कस्ले भन्यो रबि को बिरोधि हौ भने जस्लाई मन लाग्छ उसैलाई हालन जबर्जस्ति गर्न मिल्छ र भोट त आफैले हाल्ने होनि हालन पुरानै लाई कस्ले रोकेको छ 100% रबिकै हुनुपर्छ भनेको छ र रबि को विरुद्धमा नि आउछ्न भोट जस्तो कि एक भोट तिम्रो भयो त्यस्तै होलान 3/4 हजार 😄
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 ай бұрын
यो भ्रष्ट्रचारीको सरकारले के बिज्ञलाई राजदूत बनाउथ्यो अयोग्य,असक्षम र अनागरिकलाई राजदूत बनाएर देश बेच्ने खेल।
@deujaking4378
@deujaking4378 2 ай бұрын
सक्यो राडिको छोरा छोरि ले नागरिकता बिधेयक ले खतम पार्ने भयो ।कसले गोलि हान्ने इनिहरुलाइ
@podverse69
@podverse69 2 ай бұрын
यो ओली नमरेसम्म यो देशमा कहिल्यै विकाश हुदैन । हामी नेपाली जनता ले अझै धेरै दुःख पाउने पक्का छ ।
@kundansthapit-m8p
@kundansthapit-m8p 2 ай бұрын
सुतेका ब्यक्तीलाइ ज्यानमारा प्रधान मंत्री बन्ने देशमा बिकाशको अपेछ्या गर्न एक सपना मात्र हो। जय मूलवाशी
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 ай бұрын
वली वाजे पुस्ता देखि पलाति पुस्ता संग अनियमित् कामकाे र गालि गलाैज गर्ने र भ्रषट र अपराधिहरुका संरक्षक भए।राजदूत् हरु र मन्त्रिमण्डलमा यस्तै मानिसहरु छन्।
@GhishingSunesh
@GhishingSunesh 2 ай бұрын
Ani muji hamro dusan purau yemale chor and kangres chor
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 2 ай бұрын
अलि अलि झिनो आशा थियो ओलिको त्यो आश पनि मेटियो ओलिको यो हर्कतले 😫😫
@yambahadurgurung2717
@yambahadurgurung2717 2 ай бұрын
अब दुश्मनी लाई ८४ पछि ठोक्नु पर्छ ।रबि जोजो र बालेन जोजो मिल्नु पर्छ धन्यवाद
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
अब पनि नेपाली हुन नसकेर अझै कांग्रेस एमालेको झोला बोक्ने हो भने न नेपाली रहन्छ न त नेपाल ॥ 🙏😡
@JayantiNath-z6d
@JayantiNath-z6d 2 ай бұрын
News भनेकाे यस्तो हुनु पर्छ सलाम छ राजिब सर यकदम सहि समचार भन्नू हुन्छ हजुरले🙏🇳🇵
@Neelam-m2h
@Neelam-m2h 2 ай бұрын
नेपाल अब नेपाल नरहने भयो हे दैब कस्ले बचाउने हो 😥😥🙏🙏🙏यो देस लाई यी फटाहा हरुको पन्जा वाट
@KrishnaThapa-mkt
@KrishnaThapa-mkt 2 ай бұрын
अब आउने समयमा एमाले,काङ्ग्रेस र माओवादीलाई चान्स दिनु भनेको नेपालीको कालो दिनको सुरुवात हो ॥अब यिनीहरुको भाषणको पछी नलागौ॥
@luckyram5564
@luckyram5564 2 ай бұрын
कांग्रेस र एमाले भर्ष्टाचारले डुबेको पार्टी हो 😡😡😡🙏
@Okhorgotekonati
@Okhorgotekonati 2 ай бұрын
Ho Ho
@almiragautam6819
@almiragautam6819 2 ай бұрын
Rabi hamro aasa hamro bharosa❤❤❤
@BinodDhungana-dp6gp
@BinodDhungana-dp6gp 2 ай бұрын
पुराना भनउदा सबैलाइ आज सम्म जे गरियो दुख नमानु। अब यति सबै देखे पछि अब चुक्नु हुदैन झुक्नु हुदैन।पुराना सबैको अन्त्य सुनिश्चित गरै। आ आफ्नै ठाउबाट डटेर अघि बढै।
@gomapandey4969
@gomapandey4969 2 ай бұрын
84 मा घन्टी लाई हेर्नू पर्छ !!
@kryptonide
@kryptonide 2 ай бұрын
कुलमान सँग न्यू खोज्छ, बालेन को काम मा तगारो हाल्छ, सुमना को राम्रो काम हरु उल्टाउन खोज्छ, जनता ले k सोच्छन मतलब छैन, यो ओली कति जब्बरे तानाशाह हुँदै गाको हो ।
@pusparajgiri5242
@pusparajgiri5242 2 ай бұрын
राम्रो पत्रकार
@deeptamang1198
@deeptamang1198 2 ай бұрын
अब दुश्मनी लाई ८४ पछि ठोक्नु पर्छ ।रबि जोजो र बालेन जोजो मिल्नु पर्छ ❤❤❤धन्यवाद
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 2 ай бұрын
Rip oli
@kedargyawali5858
@kedargyawali5858 Ай бұрын
यीनका कुरा सुनेर हृदय अपबित्र नबनाउ।
@ChhetrabdrDangi
@ChhetrabdrDangi 2 ай бұрын
Mahamahim ji tapale chai k shrbahadur ko katu kholnu bhayo ahile samma
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 2 ай бұрын
Jaya ghanti
@alonepradhan
@alonepradhan 2 ай бұрын
महामहिम महामन्त्रीले साँसदमा सफेद झुठ बाेलेर सँसदमा रहेका तपाई जस्ता विचार नभएका बधुवाकाे लागि ठिक लाग्ला, तर हामी जस्ता स्वतन्त्र व्यक्तिलाई कसरि ठिक लाग्ला? बिचन झा पक्राउ पछि तपाईका मानिस जेल पर्ला भन्ने डरले रातारातयि घटना घटेका हाेईनन र?
@RamLimbu-y6s
@RamLimbu-y6s 2 ай бұрын
Good news sir ❤❤❤❤❤
@DilliPhejong
@DilliPhejong 2 ай бұрын
आठ कक्षा फेलले चलाएको देशको हालत देखेर अचम्म लाग्छ ! लाभको पदमा देउवा र जोक्कर बुडाले आफ्नो निकट र आसेपासेलाई भटाभट नियुक्ति दिइरहेकाछ्न् , ती कतिपय विवादस्पद र अपराधकर्ममा पनि संलग्न भएको आरोप लागेकाछ्न्।
@jitbahadurgurung5322
@jitbahadurgurung5322 2 ай бұрын
yo Nepal ko samsad bhuwan arkai thau ma sarnu parau kina vanee janta KO Kam KO lagi kahile baat chhet hudaina raksie khauara baithak basay jasto lagyo
@seawilung400
@seawilung400 2 ай бұрын
एन्जिओ आईएन्जिओ नेपालमा खारेज हुनु पर्छ
@baburamsharma7831
@baburamsharma7831 2 ай бұрын
जय रबि जय बालेन
@podverse69
@podverse69 2 ай бұрын
मेरो सबैभन्दा मनपर्ने कार्यक्रम To The point ।
@gopalraut5049
@gopalraut5049 2 ай бұрын
कार्यकर्ताहरूकाे भरणपोषण उचित तरिकाले भएन भने स्थिरता सरकारमा कसरी कायम गर्ने ।
@abroadjob8128
@abroadjob8128 2 ай бұрын
ओलि देशकोलागि अभिस्राप हो ।
@krishnakc1848
@krishnakc1848 2 ай бұрын
यिनिहरुले त बिदेशीले दोहोरो नागरिता लिने स प्रमाण देउंदादेखाउंदानि ति भारतिय नागरिक नेपाली कसरि बने तर यता स्वोर्णिम वाग्ले रबिलामिछाने र सबिनाश्रेष्ठ जस्तालाई बिदेशी देख्ने यि २ पार्टिले ले अरु के पो देखेकाछन् र 😢
@bardandahal5448
@bardandahal5448 2 ай бұрын
चुप लागिरहे,यो बाङ्गेले ०८४ सम्ममा देश सिद्द्याएरनै मर्छ।
@tejyasmalimagar2084
@tejyasmalimagar2084 2 ай бұрын
👍👍👍👏👏👏👏
@sandipranabhat9357
@sandipranabhat9357 Ай бұрын
Thanku you rajib sir
@himatimalsina3083
@himatimalsina3083 2 ай бұрын
मिठो झुठ त बिस्वप्रकाश ले बोलेको देखिन्छ ।फाइल त खुलेर बन्द भैसकेको थियो।
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 2 ай бұрын
काले खाते हो र तिमीहरुलाई पख्न बङ्गलादेशको हाल हुन्छ पक्न कुनै दिन
@maheshchhatri9911
@maheshchhatri9911 2 ай бұрын
Jay ghanty
@bhimsenphuyal8268
@bhimsenphuyal8268 2 ай бұрын
यी दलाल राष्ट घाती लाई घर घर बाट घरेलु घरेलु हतीयार लीयर अब पनी खेद्न ढीला गरीयो भने भोली हाम्रा सन्तती लाई आफ्नो देश नेपाल नरहने भयो
@dharmarajgautam8105
@dharmarajgautam8105 2 ай бұрын
ठीक भन्नु भयो राजिप सर दलबाट कुनै पनि राम्रो काम गर्दैनन् किन कि भ्रष्टाचारमा यति डुबेकी पैसा पाए भने राजदूत मात्र होइन राष्टपति , प्रधानमन्त्री , सभामुख , उपसभामुख जस्ता पद पनि पैसामा साट्न पछि पर्दैनन् । बालेन शाह जस्ता असली देशभक्त नेतालाई सबैले साथ दिउँ तब मात्र देश बन्ने छ जय होस सबैको 🇳🇵🇳🇵🙏🙏
@gangathapa8902
@gangathapa8902 2 ай бұрын
सहि
@bijaybibash9931
@bijaybibash9931 2 ай бұрын
😂😂😂😂😢😢😢😢😮😮😮😅😅😅धिकार छ गरिब जनता को रगत पसिनाले पालिएका मानव रूपी दानबहरु 😅😅😅😅😅
@prembk9915
@prembk9915 2 ай бұрын
हजुरको समचार सुन्दा सुन्दा अब जनताले 84 मा बुझ्जछन कि नाइ हेरौ हाम्रो देशको राजनिति सरकार नियुक्ति निर्णय अदालत प्रहरी देख्दा सुन्दा बुझ्दा दिक्क लाग्छ
@damodarbhatt9959
@damodarbhatt9959 2 ай бұрын
Great.
@prembk9915
@prembk9915 2 ай бұрын
फाइल अहिले पनि खुलिरहेको होला नि दम छैन पक्राउ गर्छु अदालत पेश्छु भन्ने फाइल खुलेरै बसि रहन्छ
@GoberdhanGhimire
@GoberdhanGhimire 2 ай бұрын
RANA KAL VANDA kamchhain Janatale nyaya kahile paune
@chesszone9665
@chesszone9665 2 ай бұрын
हाम्रा सांसदहरुले गाली गलौज मात्र गरेको देखिन्छ।राष्ट्र र जनताको बारेमा यौजना बनाउने चेतना रहेनछ भन्ने बुझ्न थाले जनताले।
@GopalJBista
@GopalJBista 2 ай бұрын
Absolutely love this one
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 2 ай бұрын
मावबादी राजा ढाल्न जन्म्यो अब कांग्रस र एमाले लखट्नु कोही न कोही त जन्मिन्छ होला नी यो अति भो
@chandagautam2915
@chandagautam2915 2 ай бұрын
awareness news 🙏🙏🌺🇳🇵🌺
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 2 ай бұрын
good news sir
@mohansingjalimission_10
@mohansingjalimission_10 2 ай бұрын
पावर न्युज भन्दा नि ...टु द पोइन्टले अत्यन्तै संबेदनसिल विषय उठान गरेको छ ।
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 2 ай бұрын
Na daraunu nepali sadai sathma xan ❤❤😢❤❤
@faktanglungrock6951
@faktanglungrock6951 2 ай бұрын
Good job
@Studyglobe19
@Studyglobe19 2 ай бұрын
मुला फाइल खुल्नु र तेसमा कार्य हुनु मा फर्क हुन्छ भन्ने कुरा को बताउछ तिमिलाई
@rameshoripathak4154
@rameshoripathak4154 2 ай бұрын
😢सकियाे देश नालायकले खाए
@seawilung400
@seawilung400 2 ай бұрын
इन्डियनले दिइएको नागरिक्ता सबै खारेज गर
@navarajsharma9237
@navarajsharma9237 2 ай бұрын
आफ्नै आङको छारो उडाउँदै नेकाका महान्त्री विश्वप्रकाश, जहाँजहाँ कांग्रेसका नेता मुछिएका छन् ; त्यही काण्डहरूको स्वीकारोक्ति गर्दैछन् किन कि जति फोहोर लागेपनि अन्तत: उम्की हाल्छौँ भन्ने पूर्ण विश्वास जो छ उनलाई
@khagendrarai8122
@khagendrarai8122 2 ай бұрын
ओलि,शेरे लाई राम्रोकामगर्ने सबैदुश्मन हुनेछ। हामिलेजान्नुपर्नेछ
@ramnarayansah832
@ramnarayansah832 2 ай бұрын
यो देश बिक्री नभए सम्म नत बिद्वत्बर्ग न जनता कै चेत खुल्ने छन ।
@BedrajShrestha-ff8ru
@BedrajShrestha-ff8ru Ай бұрын
Good sir
@chandrasubba3813
@chandrasubba3813 2 ай бұрын
Rajiv sir,babu namaskar.Hamro desh Nepal 🇳🇵 ko sabei political party leaders ra desh bedesh ma bashnu hunei sabei Nepali Janta haru ko sabei seisatya kura haru rakhnu bhaio ma hagur babu li dheri ,dheri dhanibhade ,sadei safalta ko subha kamana ra subha ashribhade cha hami sabei bata sada. 😮😮😮😮❤❤❤❤😊😊🎉🎉 .
@arunpant-t1u
@arunpant-t1u Ай бұрын
A b pant right version and right information
@arjunmobileshopbaruwabazar3490
@arjunmobileshopbaruwabazar3490 2 ай бұрын
२०८४ साल आउदै छ हौ सचेतना भया
@indirakarki5858
@indirakarki5858 2 ай бұрын
यसै आम जनता ले राजा नै बेस दलीय राजनीति होईन भनेको छैन
@bharatsunar2145
@bharatsunar2145 Ай бұрын
यि भ्रष्ट राष्ट्रघातीहरुको जतिसुकै आलोचना गरेपनि कम छ,तेसैले भन्छु यि भ्रष्टहरुलाइ हार्दिक श्रद्धाञ्जली छ।
@PramodRisal
@PramodRisal 2 ай бұрын
Good
@maheshchhatri9911
@maheshchhatri9911 2 ай бұрын
Good news
@sadhuramshrestha8158
@sadhuramshrestha8158 2 ай бұрын
अब नेता चलेकै यस्तैबात हाे त हामी जन्ता अेर्निर सुनिमात्र हाे
@baburamsharma7831
@baburamsharma7831 2 ай бұрын
रबि जिन्दावाद जय घण्टी
@subhash7408
@subhash7408 2 ай бұрын
अब जनता गाउँ गाउँ बाट नउठ देश कता हो कता
@UdiramKhatri-f9b
@UdiramKhatri-f9b 2 ай бұрын
देश को फाइदा हुने काम गर्न्रे होइन अरुले गरेको काम लाई खारेज गर्ने मात्र हो मर्न नसकेका बादर हरु
@musicaward4782
@musicaward4782 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@liladharpandey1389
@liladharpandey1389 2 ай бұрын
नयाँ यक हुनूको विकल्प छैन !!बिचार
@PurushottamPant-r2c
@PurushottamPant-r2c 2 ай бұрын
थुयिय वाेलिराम्राे काम गर्ने शमनाकाे खायिरे खन्ने? काेबाट कति कति कमिशन अाउछ अाे?
@gspuri235
@gspuri235 2 ай бұрын
फेरि के हेरेको थियौ त भाते नेताहरु आजसम्म फेरि कार्बाही अगाडी किन नबढाएको
@shreeanandabhairabcooperat2390
@shreeanandabhairabcooperat2390 2 ай бұрын
Yo KP Oli ko sabbhya democracy ho!!!!!
@nidiparsad7092
@nidiparsad7092 2 ай бұрын
Every Nepali will know that . congress and kp Party country seller Congress party is proud party for Nepal
@bhaktbhadur4756
@bhaktbhadur4756 Ай бұрын
ठिकहाे
@DineshKhadka-w6e
@DineshKhadka-w6e 2 ай бұрын
धरहरा।वलिकाे।बाउकाे।हाे।तेरा।झाेले।जनताले।पालिनु।परने 27:51
@Gorkhe9394
@Gorkhe9394 2 ай бұрын
राजिब सर को फ्यान हाजिर गरौ त।
@faninarayansigdel2865
@faninarayansigdel2865 2 ай бұрын
भ्रष्टनेताको लागि अथाह धन नै सबै कुरा हो ।त्यो भएपछि सबै याेग्यता पूरा !
@AitaBahadurKedem
@AitaBahadurKedem 2 ай бұрын
Ektam sahixa uo sandesh patrakar jeuko yo khaber phrasta neta le phrastanai garxa
@mithilapradhan4866
@mithilapradhan4866 2 ай бұрын
धन्यवाद रबि सर फाईल रबि सर खाेलेकाे हाे जनता लाई थाहै थिऐन कंग्रेस , ऐमाले दल मा यति धेरै भ्रष्टाचारि हरू छ केगर्ने रबि सर काम गर्न दिऐन दहि चुरे केपि ले देश नै उज्यालो बनाउने कुलमान लाई छाडेन कुलमान सर केपि काे धम्की ले नडराउनु जनता कुलमान सर संग छ
@saradakhanalkhanal
@saradakhanalkhanal 2 ай бұрын
तेतिकै राता रात सत्ता समीकरण भय को होइन भन्ने बुझौं
@sovarai2699
@sovarai2699 2 ай бұрын
यी बाहुन हरु नेपाल मा काहा बाट आयेका रहेछन् , लोभ को पनि हद हुन्छ नि , कति पैसा चाहियेको यी लोभी बाहुन नेता भनाउदालाइ ।
@NarayanBasnet484
@NarayanBasnet484 2 ай бұрын
गुड
@aanoymousaa4337
@aanoymousaa4337 2 ай бұрын
धेरै बकबक नगर अब हेर्न बाँकी नै छ कत्तिको भ्रस्टाचारका फायल खुल्छन् हेरौ
@necessaryitems2441
@necessaryitems2441 2 ай бұрын
दुश्मनसँग घांटी जोडिएको किन त?
@anuprai2651
@anuprai2651 2 ай бұрын
No Not Again bare janta media karyakarte buddhijibi sabai le aham bhumika khelnu parne jaruri xa.Natra nepal sakinxa.
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 97 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 11 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 24 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,8 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 97 МЛН