एमसिसी भन्दा बिआरआई राम्रो छ राम्रो संग लागु होस्।
@Robin-kv5vh5 күн бұрын
Jaba saam yhi corrupts neta haru chaan nah BRI nah MCC thik hune chaan. 😅😅😅
@prameshwornyaupane5 күн бұрын
सहि हो@@Robin-kv5vh
@Pidali20095 күн бұрын
कसरी राम्रो? China ले free मा दिने हो र? यो रीन लगानी मा दिने हो नेपाललाई रीन को भारी बोकार नेपाल रीनले उठ्न नसक्ने अबस्थामा पुग्न थाली सको यस्तै हो भने अब श्रीलङ्का जस्तो हुन् धेरै समय लाग्दैन
@top10slist945 күн бұрын
Bahun harule yo sab paisa bhrastachar garera khai sakxa.😅
@telegrafmemes5 күн бұрын
Mongolian lai thaxa yesto kura. Prithvi Narayan Shah le haaneko ajai chot rahexa. @@top10slist94
@RajanDhungana-c9d5 күн бұрын
बिआर आई लागुहुन आत्यान्त जरुरी छ नेपालको हकमा।
@milanranabhat76975 күн бұрын
Jaruri xa bri .😮 pkr airport pahila ke vanera ren diyo aaile china le ke gardai xa.kasile kasilai yestai kehe kura dinna .tesko paxi sawartha Luke ko hunxa.khusi hunu pardaina hajur .rin lida khuse huni neta ra Janta haru nepal Mai milxan😮
@SmilePinky1235 күн бұрын
@@milanranabhat7697India gayara bas Sala dhoti janni hunxas
@homgurung88855 күн бұрын
BRI योजना नेपालको हितमा छ भने गर्दा हुन्छ🙏
@RatnaDhakal-k7s5 күн бұрын
MCC भन्दा B R I 100%ठिक छ
@KrishnaGyawali-h9x5 күн бұрын
mcc काे बदलामा Bri नेपाल काे हितमा छ
@prameshwornyaupane5 күн бұрын
जबसम्म भ्रस्टाचार नेपालमा हुन्छ तबसम्म mcc र bri सफल हुँदैन।
@InnerPeace-u8n5 күн бұрын
यो अनुदान र ऋणको सहि प्रयोग होओस्
@binodkhulal5 күн бұрын
WELCOME TO BRI, GOOD JOB OLI
@anandbk6770Күн бұрын
नेपाल र नेपालीको हितमा गरीयका सम्झौतालाई सबैले स्विकार्नु पर्छ ।❤
@Pramodkr824Күн бұрын
बजेट सहि ठाउमा लगाउन पर्यो नि ब्रो फिर्ता गर्न सक्ने गरि यदि नेपाल ले त्यो लगानी हावा मा उडायो भने हाम्रो देशको पत्तासाफ हुने १०१% हो
@nkedarnkedar13035 күн бұрын
धन्यवाद ओलि काका, अब बल्ल भारत को सेखी झर्ने भयो,
@ramkumak68083 күн бұрын
💯
@ShyamChhetri-gb7qy5 күн бұрын
नेपाल राष्ट्रको उन्नतीमा अवरोध सिर्जना गर्ने अपराधीलाई देश भक्त नेपालीले आ आफ्नो क्षेत्रबाट बहिष्कार गरौ।
@MohammadHusenAli-i9o5 күн бұрын
कुन देश रिसाउँछ वा खुसाउछ संग सरोकार छैन । जो जो रिसाउँछन रिसाउन जो जो खुसाउँछन खसाउन तर हरेक राष्ट्र हितका लागि हुने संझौता अगाडी बढ्नु र लागुहुनु राम्रो छ ।
@dalbahadurgahamagar19125 күн бұрын
अमेरिकी र चिनीया ठुला परियोजना जस्तै भारतले पनि नेपालको बिकासमा तदरुक्ता देखाउनु पर्छ भन्ने मेरो भनाइ हो !
@dawatshringsherpa62995 күн бұрын
अबा छिमेकि देश रिसाउने भाे फेरि , गाराे छ यता हेर्दा उता रिसाउने उत हेर्दा यता रिसाउने
@biratsenchury29355 күн бұрын
बि आर आइ प्रोजेक्ट सम्झौता हाम्रो देश र जनताको भबिस्यको लागि अति नै फलदायी नै देखिन्छ किन कि हाम्रो देशको न आफ्नो समुन्द्र छ न कुनै बिस्व बजारमा बजार नै छ तेसैले यी यसता आवस्यकता पूरा गर्न यो BRI प्रोजेक्टले धेरै नै सघाउने छ र भारतको दादागिरी र नाकाबन्दी अन्त्य हुने अवस्था आउन सक्छ । जसरी हुन्छ BRI प्रोजेक्ट लागुहोस अनि MCC खारेज होस...
@GitaRai-s6w5 күн бұрын
अब केपिले गर्नुपर्ने मुख्य काम चाहिँ काङ्ग्रेसका कुरा नसुनेर सबैभन्दा पहिला रबिलाइ रिहाइ गर्नुपर्छ, र मेराे पार्टी तेराे पार्टी नभनि भ्रष्टाचारिलाई एक एककाे फाइल खाेलेर भ्रष्टाचारिलाई कार्वाही गरेर देसकाे बिकासमा अगाडि बढ्यौं भने जनताले साथ दिनेछन र जनताले केपि शर्मालाई सम्मान गर्नेछन।
@ActionTheRevolution3 күн бұрын
यस्मा चाइ वलि को सोच अलग छ । जसरी पनि आफ्ना भ्रष्टाचारि नेतालाइ बचाउने, अरुलाइ चाइ नछाड्ने ।
@John_god_of_son5 күн бұрын
Mcc vanda bri is great 👍
@ShambhuWagle-o7n3 күн бұрын
बधाई तथा शुभकामना छ प्रधानमन्त्री श्री के पी शर्मा ओलीलाई।।
@indrashrestha57855 күн бұрын
अरु होइन।।नेपाल चाइना बोर्डर रेल मार्ग अनि बुस मार्ग खुलाउनु जरुरी छ।।नत्र ईन्डिया ले हेपेरै छाड्छ
@charibahadurtamang655 күн бұрын
यो समाचार सत्य हो नि झुटो त होइन नि ओलीले सम्झौता नगर्ने बिआरआई भनेर गएको होइन
@jeevanbist75035 күн бұрын
अब भारत बाट पनि भिक मागेर डडेल्धुरा मा पार्क झापामा इन्डियन पार्क बनाउनु हाेला
@SanthoshSanthosh-j9x4 күн бұрын
सकरात्मक सोच लिय राम्रो
@netrarana19485 күн бұрын
विश्वविद्यालय, खेलकुद हल जस्तामा BRI मा समेटेर ऋण लिने थुईइक्क
@PremLimpu5 күн бұрын
Good
@rajkumarchhetri4245 күн бұрын
खोला नाला सकियो बेचेर अब फेरि कुन हिमाल बेचेर, सम्झौता भयो उफ
@krishnaadhikari235220 сағат бұрын
केपि ओलि हिरो हो ।
@paulodybala25245 күн бұрын
Bri thik ho
@BikashLimbu-w3p5 күн бұрын
बिआरआई पैलै समझौता गर्नुपर्ने हो
@vKk-dm2ki5 күн бұрын
Good ramro😊
@kumargurung6765 күн бұрын
कार्वन्वयन नहुने सम्झौताको कुनै तुक छैन ।
@PremFago-h8g5 күн бұрын
सधैं भिक मागेर देश चल्छ
@AbcDef-u8d5 күн бұрын
Good 👍
@PurnaghartiMagar-v8q5 күн бұрын
Bri good 👍️🇳🇵
@bikashneupane60255 күн бұрын
याे अरूण सुबेदि भन्ने चाेर भारत र अमेरिकाकाे दलाल रैछ नत्र हिजाे MCC मा नबाेल्ने अहिले देश बिकासकाे कुरा गर्दा किन टाउकाे दुखेकाे हाेला
@pralhadbasnet50804 күн бұрын
काङ्ग्रेसलाई सत्ता चाहिएकाे अहिले उ सत्तामा छ केहिपनि गर्दैन
@binitpurkoti38035 күн бұрын
Great work💕💕🤟🤟
@lamichhaneprem98755 күн бұрын
good news bri
@funakoshishotokankarateass43795 күн бұрын
Good work
@haripsdrajthala94215 күн бұрын
नेपालकाे बिकास चाहनेहाे भने MCC BRI दुबैलाई कुतनीतिक पहलका साथ मिलाउनु पर्छ।
@ramdevkota67915 күн бұрын
राम्रो हो तर काम हुनु पर्यो
@bhupendrakashera33855 күн бұрын
Very Good News 👍 Jay Chaina 🇨🇳 Jay Greater Nepal ❤️ 🙏 🇳🇵
@thulokanchhalama84705 күн бұрын
Welcome.bri In.nebal
@UR.shaneshown2 күн бұрын
एमसिसी चाही तुरून्त खारेज गरेर बिआरआई लागु गरौ
@santoshrai81615 күн бұрын
नेपाल मा भारतको दबाब अत्या हुन ज जरुरि छ
@TunganPathak5 күн бұрын
भारत ले पालेका नेता र बिस्लेसक को प्रतिक्रिया कुनै ठुलो कुरा होइन
@ArjunArjun-f5g5 күн бұрын
रहलपहल $ हाथ थाप्न लागे थापा काजी ।। उफ्फ सबै मिलेर खान्छ्न सम्झौता गरेर के गर्ने ।।
@sarojrajpandey85974 күн бұрын
अहिले सम्म गरिएका सम्झौतामा नेपाललाई र नेपालीहरु लाई फाइदा भएकाे छ र! जहिले पनि झुकेको छ।
@MohammadHusenAli-i9o5 күн бұрын
ठीकै छ।
@GautamHarmony5 күн бұрын
अङ्ग्रेजी किन?
@RajKumar-qk5qf5 күн бұрын
Very good ओलि सर 🙏
@Tarabdrgm5 күн бұрын
BRIलागु हुनुपर्छ
@sherbdrbista68405 күн бұрын
बि आरआइमा सुदुर पश्चिममा ठुलै याेजना डडेल्धुरामा भ्यु टावर ल्याएछन शेर बहादुर र केपिले ।
@SanthoshSanthosh-j9x4 күн бұрын
किकासहुन पर्छ अब अबसर सदुपयोग होस् कन्ट्रकसन लाइनमा कामगर्ने प्राबिधिक हरु खाडीमा कामगर्ने सबैले रोजगार पाउनु पर्छ
@KailashKoiral5 күн бұрын
ढिलै भए पनि राम्रो भयो यी अरुण सुवेदी चै के बोल्या हा
@sadhuramkhatri58845 күн бұрын
Good job
@karunaanuradhakarki88865 күн бұрын
kp oli arju Rana rip😢
@Yohoyatrahd3 күн бұрын
Good job 👍
@purbelikanxo73395 күн бұрын
Lu ramro x
@dipakbhattarai51164 күн бұрын
Sahi kuraa arun ji ko 🙏👌
@TheKaG-g5n5 күн бұрын
Plz Nepali mA bolnu Nepal KO san ho ... translater Rakh....
@HimalKc-v6u4 күн бұрын
जनताको करबाट कुनै पनि विकास हुन नसक्ने सबै भ्रष्टाचारी को मोजमस्ती हुने खर्बौं बैदेसिक ऋण सबै स्वाह अनि विदेशी संग हात र देशलाई ऋण को भार मात्रै हो।
@HemantaKKhatri4 күн бұрын
केही बर्ष अगाडि सम्म बिआराइ लागू गर्नु पर्छ भन्ने मान्छे पनि बिकि सकेछन
@devideurali49564 күн бұрын
जाेसुकै संग लिएपनि ऋण ऋण नै हाे।
@AniKadel4 күн бұрын
Sakaratmak pariyojna badhai hos
@LIGHT-u6n5 күн бұрын
कति सार्हो फटाहाहरु सहयोग मात्रै लिने रे😅
@kumarpokhrel43665 күн бұрын
कण्डम समेत भिख मागने लुटेरा कांग्रेस र कम्युनिस्टबाट सुशासन र सम्बृद्धी।
@nayanepal70845 күн бұрын
एक नेपाली को टाऊको मा एक लाख ऋण छ भन्ने अनि हामी ऋण लिदैनौ भन्दा सडक पेटीमा सुत्ने मान्छे पनि लाजले अनुहार लुकाउनु पर्ने अवस्था थियो। र अर्को कुरा हामी ऋण लिएर तिर्दैनौ ,,यो हाम्रो जिन नै हो ,,, अनि जिन अनुसार ऋण नतिरे ऋणको पासोमा देश चिनले लिन्छ भनेर जनवारले पनि लाजले शिर झुकाउनु पर्ने अवस्थाबाट मुक्त भए।
@DrugaDhami4 күн бұрын
देउवा भारत गय भारत लें दिन छ 5000,अर्व डॉलर दान
@devideurali49564 күн бұрын
खै कसकाे कुरा पत्याउँनु।
@BanshidharBist4 күн бұрын
हुम्ला जुम्ला कालिकोट जस्तै दुर्गम ठाउहरु त 😢चुनावकाे बेला मात्रै काम लाग्छन् हाेला 😢😢ठगबन्धने सरकार चाेर????
@abirajlimbu55484 күн бұрын
Thik garnu vyo KP ba
@Hariacharya0255 күн бұрын
Good news
@GajendralimbuGajendra5 күн бұрын
mcc र BRI दुई ओटै राष्ट्र घाती समझौता हुन।यिनिहरुले एउटा हातले दिने जस्तो गरेर हजार हातले लिने गर्छन् ।
@dannygrunwald81335 күн бұрын
Mcc(USA) vs BRI (China), world war 3 bhayo bhane Nepal USA ra China ko Ranabhumi bane pakka, Nepal ma educated scholar haru ko asadhai khacho dekhincha Rajnitima, Nepal ko allies haru ko ho, ko sanga sahayog line, pare ko bela Nepal lai kun chai desh le help garcha k hi thaha chaina hamra Neta haru lai, jata gaye pani bhikh magne nepali neta ko bani le, rin mathi rin thape ko thape cha,,,,,,ahile samma Katti rin tiryo Nepal le??? Teyo rin le khoi karkhana khai Rojgar sirjana garyo ta? Tetro rin, anudaan, kaha gayo pahila ko?? Nepal ajhai pani Biswho ko bhrastachari ra Garbi rastra ko 5 suchi bhitra kina sadhai nai pari rahancha?? Afno desh ko prakriti resources haru, raw materials, skill haru chine ra tesko bajar ko bebastha gare, gharelu product lai protsahan diyera bideshi bastu Nepal ma nikkai Kum bhitraune, bideshi samman lai badi tax lagaune garne ho bhane, Anudan sahayog ra rin Nepal ra nepali lai chahidaina, Rin ta Neta lai matra chahiye ko ho😢
Vote sirf Naya party lai halau hai.. yesta jabo stunt dherai heriyo!!! donot trust India and china. Better trust emerging parties inside nepal!! YUWA lai support garau duitai desh sanga barabar sambandha rakhna parcha sabai lai thaha cha. yo buda ko budhhhi blvrasta cha Na india na china, Believe Nepal and people inside!!
@NaryanNaryanmagar5 күн бұрын
जता गएपनी एमालेले ऋण मात्रै नेपाली जनताको टाउकोमा ऋणको भारिबोकौछ।
@IndraKc-c7d5 күн бұрын
❤❤GOOD GOB❤❤
@YogendraBajgaiN5 күн бұрын
❤❤❤❤
@DikshantRana-oj1zg4 күн бұрын
Nepal need BRI ♥️♥️♥️
@Cham-d9j5 күн бұрын
त्यतिकै नारायणकाजी चीन गएका होइनन
@ParladDangal5 күн бұрын
लोन खाना भएपछि त जसको जसको पनि ल्याएको छ अमेरिकाको भारतको चिन ।
@rohiniprasadbanjara24905 күн бұрын
बि आर आई सम्झाैता बिस्त्रित रुपमा लागुहाेस
@NepalOfficial244 күн бұрын
🎉
@chasingwisdoms60325 күн бұрын
What is this ? Why always park and entertainment? I guess BRI is a loan , you need to pay back. How are you going to pay back with unproductive investment?
@Makar-g9z5 күн бұрын
कुमाई साहुले कहिले रिणिको फाईदा हेर्दैन, तेसैले बि आर होस सि आर आई होस देशकोलागी हानिकारकनै हुन्छ, अन्तमा नेपाल झन चेप्टिन्छ चिउरा भन्दा चेप्टो, अनि जनताले खाने के? आलु ?
@jasnarayanrai99985 күн бұрын
Mcc को तुलनामा BTI धेरै राम्रो छ।यो अरुन सुवेदी भन्ने दलालले चिनियाँ रेल्को बिरोध गरिरहेको छ ।यो रेलबाट नेपाल्ले धरै फाइदा लिन सक्छ जस्तै आयात र निर्यात,पर्यतक बृधी बिकाश आवत जावत सस्तो र सजिलो अनेक छन फाइदा
@Miningdai5 күн бұрын
Good 😂😂
@donglama20764 күн бұрын
Rip kp👊
@श्रीमानlMज्यू2 күн бұрын
Sako
@OrganicFood4355 күн бұрын
b r i jindwad
@ShankarRawat-br4rl5 күн бұрын
KP ba i love you
@krishnakarki53284 күн бұрын
❤
@SmilePinky1235 күн бұрын
India sanga border Visa system lagu garera china sanga bato kholna parxa ✊✊ great China ❤❤❤
@hemantasijapati65735 күн бұрын
BRI केबफ आर्थिक गठबन्धन हाे , यसबाट आफ्नो हितमा लागुहुने गरि फाईदा लिनुपर्छ । MCC जस्तो कुनै लगानी र सैनिक गठबन्धन हाेईन । तर अमेरिकी र भारतीय दलाल हरू BRI काे विराेध गरिरहेका छन तर तिनिहरू MCCका मालिक थिए
@Uran0s15 күн бұрын
के को सरकार यत्ताउती हुन्छ?काङ्ग्रेस भन्दा अगाडि सरेर नारायण काजिको मुखिया प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमण भारत विरुद्ध हो भनेर भारतको दलाली गर्या होइन? BRI मा सम्झौता हुन साथ भारतिय मिडियाले खोक्न थालिसक्यो नेपाल चीनको चंगुलमा फस्यो भनेर
@BidurShibakoti-wr6ez4 күн бұрын
सपानामा मात्रै हो
@shivaRamKhadka5 күн бұрын
समाचार पनि मिडिया पिच्छे फरकफरक आउँछ कि आफै मनलागी बनाउनी के भाषा हो ? यो समाचारमा हस्ताक्षर भयो भनिएको छ भने यो अर्को समाचारमा हस्ताक्षर भएन भनिएको छ kzbin.info/www/bejne/sGOtfnaNisiirMUsi=V8X8e5PPLXKA5ndp
@lovegaming67635 күн бұрын
Aaja vako ho hejo hoina
@lurbusherpa16624 күн бұрын
BRI aaunai parxa ani matra Nepal Europe sanga jodina sakxa vane China India ko transit point vayera derai kura ma lav Lina sakxa.