बालेनको पार्टीमा कुलमान, महाबिर ,राजेश हमाल , सन्दूक रुइत,हर्क ,गोपि ,भिम रावल जस्ता पात्रहरू आउनु पर्छ
@ramgopalmaharjan1918Ай бұрын
जन जनमा बालेन, मन मनमा बालेन, अब बन्ने जनप्रतिनिधीहरू सबै बालेन बन्न सकाेस । जय देश जय बालेन ।
@bisheshpokhrel8622Ай бұрын
अब त हामी जोतिशको भरमै छौ ,जनताले त केइ गर्नै सकेनन अबको १० बर्श पछि पो बालेन प्रधानमन्त्री बन्ने भएछन भने पछि यी बुढाहरु अझै बाच्छन अझै राज गर्छन उफ्फ,हामी अझै दुखमा रुमलिन्छौ बिदेश तिर लाग्छौ हरे शिव सुखले परिवार सङ बस्न नपाउदै हामी जनता नै मर्ने भयौ 😢
@sasikalarokaxytari170014 күн бұрын
जय बालेन सर 🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
@shibaupreti8832Ай бұрын
जय होस।
@dibakarpant33902 ай бұрын
जय होस् ! जय हिन्दू-अधीराज्य ! जय पशुपतिनाथ !
@narhanglimbu2 ай бұрын
धन्यवाद छ गुरु 🙏
@kamalaghimire33982 ай бұрын
हजुर नमस्कार खुसिकाे कुरा। सुनाउनु भाे धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
बालेन शाहको सधैँ राम्रो राम्रो मात्रै दिमाग आवोस बुद्धि बडोस्। आशाको बाटो देश र जनतालाई बालिन शाह नै हुनुहुन्छ।❤
@keshavchhetri78232 ай бұрын
Guruji lai mero namashkar hajur points haru 100/right
@RamPrasadPokhrel-c4wАй бұрын
हजुर काे बाेलि पुगाेश,गुरु।
@DilipGhale-yd1vv2 ай бұрын
रास्वपाको मिसनः ०८१ मा लूलो, ०८४ मा धूलो ! बालेन र हर्क साम्पाङले पाटी खोले रास्पा सिधिनछ र यो दुई हिरोहरु राजनीतिमा आउनु अरुर छ।
@bisheshpokhrel8622Ай бұрын
रबिको कार्यलाइ पनि नजर अन्दाज नगरौ साथी हो,,उनी पनि गिनिज बुकमा नाम लेखाएका चर्चित ब्यक्ती हुन रबि लामिछाने,,ग्रह ले खेदो गरेकोले अहिले उनी सबैको आखाको कसिङर बनेका छन तर देशलाइ माया गर्ने रास्ट्रबादी नेता हुन रबि ,,
@ramgopalsilwal2 ай бұрын
नमन,गुरु।
@BiraendraKoiralaАй бұрын
गुरु यहाँको बभिसेबाणि सत्य होस् गुरु
@latalumsali1450Ай бұрын
हजुरको भविष्य वाणी सिध्द होस्।🙏🙏🙏🙏🙏
@dhurbakc5149Ай бұрын
Sahi bhannu bhayo
@sudhachhetri1675Ай бұрын
❤ गुरु काे बोली मा सरस्वति माता ले बास गरुन ❤
@DeepakJungShinghАй бұрын
जस्काे जे छ तेहि वकालत गर्नु उचित हाे जोतिष तन्त हाे सबैलाई क्रमकाे फल छ
@MeghrajChand-bx6zz2 ай бұрын
राईट
@nirmalaadhikari93742 ай бұрын
We need king
@tekbahadurpun47452 ай бұрын
Radhe radhe guru uk
@ganeshbahadurranjit856121 күн бұрын
Dhanybad Guru Ji, Jay Balen
@sharadakumarregmi98162 ай бұрын
कर्ण पृय आवाज,धन्यबाद डा साहव
@bindapaudel68062 ай бұрын
जयहोस बोली वरदान हवस
@gangarai35012 ай бұрын
जय बालेन, जय देश ❤❤❤❤
@himaljungkhadka67392 ай бұрын
वैदिक सनातन राष्ट्र नेपालको जय
@keshavbhandari95822 ай бұрын
जय हो चाडै नै बालेन शाह ले देश लिड गरेको देख्न पाइयोस जय बालेन 💐
@palchhangyonzon59692 ай бұрын
जय होस् गुरु देव
@ManbadhurBasnet-d4bАй бұрын
Very good guru hjr Le RAMRO KURA garnu vyo hjr Lai thank 6
@narayangurung61972 ай бұрын
Guru jay hoss
@Ram-pg1fwАй бұрын
नेपालमा काङ्ग्रेस एमाले र माअाेवादि लाई सिद्वाउने हाे भने देश बन्छ। अब देखि १ छाक मासुभातमा भाेट नहालौ, पहिला जनता सुद्रिउ
@Iwillbeback1002 ай бұрын
Jaya guru ji jaya balen
@mallok3425Ай бұрын
केपि ओलि कहिले मर्छ?
@mktsdmuna6789Ай бұрын
बोलेको पुगोस् गुरु राधे राधे
@tilakthapa38352 ай бұрын
very good तपाइको वचन श्रीपशुपतिनाथले पूरा गरून्!!
@gopalrasaili5998Ай бұрын
गुरू जी लाई नमन 🙇 हामरो देश को मुहार फेरियोस आसा बादी छु ❤
@sabinadhikari123452 ай бұрын
जय होस
@shubharajdhakal56542 ай бұрын
Rìght sir
@PadamBist-g8o2 ай бұрын
धन्यवाद छ गुरु लाइ❤❤
@baikunthakarki39322 ай бұрын
हजुरकाे र मेराे विशलेसन मिलाे।
@akhileshshrestha14822 ай бұрын
♥️♥️♥️♥️♥️♥️♥️
@indratamang81862 ай бұрын
❤❤❤❤❤❤❤
@prakrambogati4762 ай бұрын
गुरु हजुरको भविश्य आकलन पूराहोस |
@sabinakc9162 ай бұрын
जय होस 🙏🙏
@BindaLimbu-vb4nuАй бұрын
देश धर्म निरपेक्ष नै हुनुपर्छ राजसस्था कुनै हालतमा मान्य हुन्दैन ।
@TaraThakur-j1eАй бұрын
Nice balen ❤❤❤❤
@rameshbhattarai9926Ай бұрын
गुरु तपाईंको भबिस्यबाणी पुगोस बालेनले नया पाटी खोलेमा म नि खुशी साथ बालेनलाई साथ दिन तयार जय बालेन।
@yubakc35292 ай бұрын
Jay Balen Shah🌹🏠💐
@santoshkhadka4214Ай бұрын
हजुर को भोलि मा सरस्वती को बास होस र भष्ट्रचारी देश दोर्हि नेता हरु लाइ लखेटेको हेर्न पाउ
@kirankunwar6372Ай бұрын
ज्योतिष ले हेरेर देश चल्ने भा भे, न राजनीति शास्त्र को काम हुन्थ्यो , न जनताले भोटिंग गर्न मतदान केन्द्र सम्म जान पर्थ्यो । जान्ने भए ज्योतिष ले आफ्नो भाग्य आफै हेर्ने थिए ।
@chamlingtulasi6334Ай бұрын
Dr,Saab! Balen prati hajurko Jyotisshastra Anbeshan khoj yetharta hos aba Desh hakna layak Nayak NO:ONE Balen ra Dui Bhai left & right pankha(WINGs) Harka -Gopal(Gopi) ya Gopal(Gopi)-Harkaharunai abako bikalpa🙏🙏🙏
@purnabahadurrai3180Ай бұрын
गुरु MCC ले नेपाल लाई कत्तिको फाइदा दिन्छ कि अफ्गानिस्ठान बनाउछ?
@piyushmanlakheshrestha6292 ай бұрын
Khrukka Raja Gyanendra au bhan ta!
@Anjubashyal-h4uАй бұрын
हजुर को जय होस्
@minbahaudrranabhat.98292 ай бұрын
हजुर को बोली पुगोस् भगवान सङ कामना❤
@Sangitakarki0432 ай бұрын
जय बालेन जय चन्द्र सुय🇳🇵🇳🇵🇳🇵🇳🇵
@BishnuhariRimal-k6tАй бұрын
❤❤❤❤❤great
@shivabhajanmandal35012 ай бұрын
राधे राधे गुरूजी।
@bidurphuyal4456Ай бұрын
बालेन , दुर्गा प्रसाई , नवीन रा प्र पा एक ठाउँमा आउनु पर्छ । एति भएपछि गुरूले भनेको मिल्छ । देश र जनताको हित हुन्छ ।
@binrai1826Ай бұрын
ज्योतिषको नाममा यीनले आफ्ना फेभरको कुरा गर्दा रहेछ।।
@tirajbasnet1344Ай бұрын
तपाईंका भनाइमा भगवानले बास होस❤❤❤❤❤
@mayagiri1880Ай бұрын
Radhe Radhe guru haru ko Jai hos 🙏🙏❤️❤️🌹🌹 !!
@SURAJNepali-n3m2 ай бұрын
जय बालेन दाई नेपाल प्रधानमन्त्री बालेन दाई 🎉🎉😊
@shivasharma26092 ай бұрын
बालेन आफैं पनि राम्रो ज्योतिष हुन् ।
@bholasah6009Ай бұрын
Jai hos guru g jai nalen
@premkc512Ай бұрын
ज्योतिष सर हजुरले भनेका सबै कुरा पुराहोस् जय पशुपतिनाथ
@Durgesh8814Ай бұрын
Jotis guru ❤❤
@MingmarSherpa-69Ай бұрын
Jay balen purano fohor haru clean gardai janu good luck ❤❤❤❤
@umarajeswarithapa1156Ай бұрын
Hope what you said about Balen Shah comes TRUE🙏
@kashigurung4742Ай бұрын
waiting for those days ❤❤❤❤
@dipendrathapa78012 ай бұрын
देशबाट एमाले र भ्रष्टाचारी एमाले कर्मचारीलाई खरानी बनाउन सके देश आफै बन्छ !
@kumarbalami27732 ай бұрын
Kangreschai dekhanu vyn hjrle
@rajkumarshakya89692 ай бұрын
Sahi kura ho
@KashiAdhikari-d3dАй бұрын
सत्तेर वास्तविक सत्ते कुरा लेखेउ भाइ
@NghemaJyojyolamaАй бұрын
ए ए। त्यसो भए माओवादी काँग्रेसजस्ता चाहि पर्दैन होला है😂😂
@KeshabKshetri-y4dАй бұрын
😂😂😂अनि अरु 🤣🤣🤣भौमान का भक्त हुनुपर्छ भाइ पनि मत भन्छु काङ्ग्रेस एमाले माओवादी रास्वपा घन्टे समुहलाई पुरै देश बाट लखेट्नु पर्छ तर घन्टे मा पनि सोभिता गौतम सुमना श्रेष्ठ तोसिमा कार्की राम्रा छन है
@manmayarai70692 ай бұрын
सहि हो गुरु जि को यो कुरा सहि
@RaishailaАй бұрын
यो देश धर्म निरिपक्ष लाई हटायर हिन्दु सनातन् धर्म बनाउनु पर्छ।
@thamonranaАй бұрын
Balen lai shiv sarma le aaphai jyotish hun shahi kura garanu bhayo.