NIGRANI : रविका लागि हजारौँ जनता सडकमा, कस्ले ब्यहोर्छ होटल र खानपिन खर्च ? || PUNYA DHAMALA

  Рет қаралды 33,875

Global TV HD

Global TV HD

Күн бұрын

#GlobalTVHD #punyadhamala #nigrani
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 575
@mankumar5457
@mankumar5457 9 сағат бұрын
भ्रष्टचार नगरोस् रासपाको आन्दोलनमा लाग्ने खर्च प्रवासमा बस्ने नेपालीहरूले बेहोर्छ।
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 6 сағат бұрын
हाहाहा तेसै भेडा भनेको होइन सहकारी पार्टीलाई भौमान सहकारी ठगेर जेल परेको सति जान लाग्यो भेडाहरु
@methubasnetbaglunggalkot1529
@methubasnetbaglunggalkot1529 4 сағат бұрын
एस्मा म पनि सहमत छु
@dashrathjaprel4129
@dashrathjaprel4129 3 сағат бұрын
Good
@AnilThapaMagar-g5c
@AnilThapaMagar-g5c 3 сағат бұрын
प्रबासी बिदेशी ब्यापारी जोसुकै होस जबसम्म स्वतस्फुर्त आफ्नो खर्च आफैले ब्यहोरेर आन्दोलन जुलुस आमसभा (जुनसुकै दलको होस)मा सहभागी भइन्दैन तबसम्म हुनेवाला केही छैन
@niteshkhadka2796
@niteshkhadka2796 2 сағат бұрын
Prabass ma basne le harayy😅😅😅😅😅😅
@SagarMan-wi5es
@SagarMan-wi5es 7 сағат бұрын
म पनि यहि आन्दोलन मा छु , मेरो खाने बस्ने खर्छ म आफै गर्छु तेस्तै अरु सबै ले आ आफ्नो खर्च आफै गरिरहेका छौ , झुटो समचार न बनाउ , फेरि भोलि तलाइ पनि खेद्नु पर्ला पत्रुकार
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 2 сағат бұрын
यो खाते हरु यसरी नै गु चाटेर आफ्नो समाचार बेच्छन
@ramdevkota8649
@ramdevkota8649 2 сағат бұрын
Yo jhole midiya rahechha
@RekhaAcharya-d7v
@RekhaAcharya-d7v Сағат бұрын
गुड
@KrishnaPrasad-yz4lk
@KrishnaPrasad-yz4lk 7 сағат бұрын
खाको सुतेको हगेको कुरा पनि समचार बनाउनु राम्रो होइन नि हामी बिदेस बाट पैसा पठाएर सहयोग गर्छौ
@manbahadugaire5839
@manbahadugaire5839 3 сағат бұрын
झोले पत्रकार
@romakhadka1795
@romakhadka1795 Сағат бұрын
Sahi ho❤
@manjusapkota7719
@manjusapkota7719 Минут бұрын
12 bhai madhya yo pani parne raichha kati kura badhaer boleko ho
@bishnuchalisekathmandu1350
@bishnuchalisekathmandu1350 10 сағат бұрын
हामी सच्चा नेपालि मन बिदेसमा रहनु भयका सम्पुणले सहयोग गर्ने प्रतिबदता गरेका छौ र हिजो मात्र बिदेस बिभागले आथिक सहयोग पठायको छ र मैले पनि पठाई सकेको छु अझ चाहियामा महिनाको तलब दिन सक्छु केहि अरु बुझन परे सम्पर्ग गर्न सक्नु हुने छ / बेलायत
@The_Falcon_Eye
@The_Falcon_Eye 7 сағат бұрын
रवि लामिछाने ले ठगेको पैसा पनि तिम्रो विदेश विभाग ले तिरिदेउ त कान्छा।
@takeme691
@takeme691 7 сағат бұрын
Yeso badi pidit lai deu na bro 😎 yr
@UpretyKusum
@UpretyKusum 7 сағат бұрын
​@@The_Falcon_Eyeoi khata kukur parmand lara aaija na hame oruko des ma vada molako 1,1month ko poisa uatayara vaya ne tarxu ta kukur vukchas vag
@DevprakashPhago-lc2xt
@DevprakashPhago-lc2xt 6 сағат бұрын
​@@UpretyKusumEkdam shahee vanu sir, yo kuro vaneko aam nepali haru kasari dukha gareka xaoung jasari garepani vanoiparda yo hamroi exyaa ho ne ta
@randhojlimbu702
@randhojlimbu702 5 сағат бұрын
विदेशी टतु सके नेपाल आइज कुरा ठुलो गर्छ बात कर्ता 😂😂
@GobindRokamagar-st2hj
@GobindRokamagar-st2hj 8 сағат бұрын
यो पुत्रीकार लाइ सम्मान गर्दै हार्दिक स्रदान्जली भन्न चाहन्छु जय घन्टि जय रबि ❤❤
@prakashacharya8378
@prakashacharya8378 6 сағат бұрын
Kate janta ko kurs gar.
@shivapoudel1235
@shivapoudel1235 10 сағат бұрын
बिदेश मा बस्ने रबि समर्थक साथिहरुले ब्योहोर्छौ खर्च
@BijaySubedi-g8y
@BijaySubedi-g8y 7 сағат бұрын
खुसि लागो जेहोस जन्ता सबै एक जुट देखियो
@Birsinghtamang297
@Birsinghtamang297 8 сағат бұрын
भ्रस्टाचार नगरोस् रास्वपाको आन्दोलनमा लाग्ने खर्च प्रवासमा बस्ने हामी सम्पुर्ण परिवर्तन चाहने इमानदार नेपालीहरुले बेहोर्छ।
@deepaksunar7738
@deepaksunar7738 6 сағат бұрын
रास्वपा ले आह्वान गरून्, हामी परदेशी सहयोग पठाउन गर्न तयार छौं, यस्ता काइते कुरा केपी शेरे लाई गएर शोध झ्याक्ने
@dipbahadurrawot5842
@dipbahadurrawot5842 3 сағат бұрын
कुन काममा बि देशमा गयाको हो त्यसको सदुपयोग गर आफ्नो श्रीमती को सारी फेर साथी हो यस्ता बकम्फुसे कुरामा जोड न देउ
@rajbhatta5511
@rajbhatta5511 4 сағат бұрын
बिदेशमा रहेका हामी नेपाली रास्वपा का लागी जतीपनी चंदा दिन तयार छम नआतीनूस साथीहरु जय🔔🔔🔔🔔🙏🙏🙏🙏
@toyapoudel5331
@toyapoudel5331 6 сағат бұрын
रा स्व पा लाई आवश्यक पर्यो भने हामी बिदेशमा बस्नेहरुले जति पनि दिन तयार छौं।ढुक्क हुनु तिम्रो धन सम्पत्ती रा स्व पा लाईचाइदैन्।तातो न छारो अनावश्यक समाचार बनाको छ लुट्या छ ।
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e 5 сағат бұрын
हामी प्रबास मा बस्ने नेपालिहरु आफ्नो छ महिनाको तलब को 50% रकम आन्दोलन मा उपस्थित जनसमुदाय को लागि खाने ब्यबस्था मिलाउनको लागि हामी दिन्छौ।त्यो हाम्रो इच्छा को कुरा हो हामी प्रत्यक्ष सहभागी हुन नसके पनि हामिलाई हाम्रो देश को माया छ।भ्रष्ट हरुलाई लखट्न हामी यहीँ बसेर आफ्नो भुमिका निर्बाह गर्न तयार छौ कसैलाई केही आपत्ती भए भन्नुहोला।नत्र बेहुदा समाचार बनाएर सम्प्रेषण नगर्नुहोला।
@madankandel1607
@madankandel1607 5 минут бұрын
कृपया कण्डम चाइ पुरादिनु होला नत्र जोले को जनसंख्या धेरै होला है।।।।
@narayanpaudal6884
@narayanpaudal6884 2 сағат бұрын
भष्टहरुकाे पाटिले सबै खर्च गर्छ रा स्व पा मा सबै आआफ्नै खर्च गरिराछम भाडाका नभई शुभचिन्तक छौ पत्रकार माहसय
@BishalLamsal-n1d
@BishalLamsal-n1d 4 сағат бұрын
जब सम्म निलो क्रान्ति सफला हुन्छ हामी प्रवास मा बस्नेले खर्च बेहोर्छौ पत्रकार जि समाचार बनाउदा झोले बनेर नबनाउ तिम्रो बाउ हरुले देश खाइसके त्यो news बनाउन
@purnakhadka8422
@purnakhadka8422 2 сағат бұрын
रास्वापाको खर्चको बिबरण तिमिले बिहोरिदिएका छौ पत्रुकार महोदय ?
@HappyBowling-rj5cn
@HappyBowling-rj5cn 9 сағат бұрын
हैट परिबर्तन त सबैकाे लागि हाे नि
@The_Falcon_Eye
@The_Falcon_Eye 7 сағат бұрын
परिवर्तन को आन्दोलन हो र यो? राजनीतिक आन्दोलन हो? कि ठग लाई भिड ले छोड भनेर गरेको हुल दंगा हो? कि अब सब ठग, भ्रष्ट लाई अनुसन्धान गर्न पाइँदैन भन्ने परिवर्तन को आन्दोलन हो?
@KrishnaShrestha-h7p
@KrishnaShrestha-h7p 3 сағат бұрын
@@The_Falcon_Eye new frauds bhanda desh bhakta Balen Harka should lead the nation
@gunjatamang8317
@gunjatamang8317 9 сағат бұрын
ए पत्रुकार अब हग्ने पुत्ने सबै निगरानी गर तेरोकाम यहीँ हो ।
@sheilagurung1985
@sheilagurung1985 9 сағат бұрын
Right
@mahabirsomai6764
@mahabirsomai6764 3 сағат бұрын
मान्छे चलखेल हुदा होटेल व्यावसायलाई फाइदा हुन्छ कि घाटा हुन्छ पत्रुकार झोले महोदय?
@Bashyal815
@Bashyal815 3 сағат бұрын
अहिले जनता एक जुट हौ।।।।आन्दोलन मा जाउ ।। एमाले काग्रेस को भ्रस्ट लाई जेल मा हालौ।।
@bishnukhatri3648
@bishnukhatri3648 2 сағат бұрын
आफ्नो खर्च आफै बेहोर्नु भको छ आम जनतालेखुसी को साथ यो पत्रुकार लाई के को चासो हो तेरो बा हरुले झै झोला को झोला पैसा पठाउन पर्दैन अब जनता लाइ
@ramgopalsilwal
@ramgopalsilwal 5 сағат бұрын
पहिलो कुरा बिचार गरी बुझाउ, पत्रकार सादाखाखान १५००पदैंन।
@GaurisinghThagunna
@GaurisinghThagunna 2 сағат бұрын
अब सिहदरबार र बलुवाटार घेरनु पर्छ नघेरी भ्रष्टाचारी टेर दैन पुरा परीबरतन हुनु जरुरी छ जनता लाइ यस्तो दबाए को छ यो सरकार ले केही गरेर पनि खाउ भन्न पनि सकि रा छैन कर लादे को लादे गरे को छ यो बेबस्था परी बरतन हुन जरुरी छ जैनेपाल जनता जनारजन
@umeshkhadka6559
@umeshkhadka6559 6 сағат бұрын
राष्टिय स्वतंत्र पाटी ले गलत काम न गरोस जनता को आवाज बोलिश जनताको साथमा काम गरोस सबै लागेको खर्च जनता ले नै बेहोर्छन् जस्तो लाग्छ मेरो विचार मा ❤
@ramprasadgurung
@ramprasadgurung 4 сағат бұрын
घुस खाएका पत्रकार झोले हरू पनि नाडगिदै . छन ! कस्तो र कस्को समाचार लेख्छ बोल्छ भनेर !
@nayansinghsubedi4296
@nayansinghsubedi4296 2 сағат бұрын
रबि सर जिन्दावाद।जड।
@SagunAutoParts
@SagunAutoParts 3 сағат бұрын
जे जति खर्च हुन्छ हामी ५०% सम्म बोहोर्छौ । सबै तिरबाट व्यापक रुपमा स्वइच्छाले दिने छौ हामी जनताले 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓
@dineshbabu9818
@dineshbabu9818 5 сағат бұрын
पोखरा का होटल ब्याबासाहिहरुलाइ सिजन चलेको छ ! आन्दोलनले सबैभन्दा फाइदा ब्यावसाहिहरुलाइ भयको छ
@karishmadahal3661
@karishmadahal3661 2 сағат бұрын
Jaya ghanti
@GunaramGurung
@GunaramGurung 6 сағат бұрын
काम नभाको पत्रुकार नहुने नहुने कुरा गर्ने हजारौं मान्छे को आयो को गयो कस्लाइ थाहा हुन्छ गालामा हान्न लायक सुन्दा नि रिस उठ्ने।
@Ramofficial2045
@Ramofficial2045 2 сағат бұрын
सबै जनता एकजुट हौ गाउगाउ बस्ति बस्तिबाट उठौ जय देश जय जनता
@GalxyGlaxy-o8w
@GalxyGlaxy-o8w 9 сағат бұрын
किन टाउको दुख्यो कति प्राबासी बिदेस मा छन उनी हरु ले बेहोर छन तिमी पनि काम न पाको कन्स माया होउ
@khadgajitlama6198
@khadgajitlama6198 2 сағат бұрын
युवा र पढे लेखेकाको नाममा कलाङ्कित हो रबि।कानोहरु र हनुहरुले गर्छ रबिको समर्थन ।पक्ष प्रतिपक्ष सब डाँकाहरु हुन हाकाहाकी लुट्छन।देश सुम्पन्छ। जो चोर उसैको ठुलो स्वर।
@ChandrakalaKarki-gf1zy
@ChandrakalaKarki-gf1zy 3 сағат бұрын
Jay ghnti jay Ravi dai 🙏🙏🙏🙏🙏
@rishavgautam8964
@rishavgautam8964 2 сағат бұрын
यो पत्रकारले कस्तो खालको समाचार हाल्दै छ मा पनि छु यहाँ हामीलाई कसैले केहि दिएको छैन हामी आफ्नो इच्छा अनुसार बसेका छौँ
@rajendrashrestha5052
@rajendrashrestha5052 3 сағат бұрын
तेहि ठगेको बाट होला
@dipbahadurrawot5842
@dipbahadurrawot5842 3 сағат бұрын
समग्र प्रदेशी यदि नेपाल देश र नेपाली जनता लाइ माया गर्नुहुन्छ भने यस्ता बकम्फुसे आन्दोलनमा होइन जो हरेक वर्ष दिन कडा मेहनत गरिरहेका छन् । आफ्नो देशमा तिनीहरू लाई सहयोग गर्नुहोस् अनि मात्र देशमा शान्ति सुरक्षा सुदृढ र विकास निर्माणमा हुन्छ। बरु मलाई सहयोग गर्नुहोस् मैले अरू 2 / 4 भैसि र 50 / 100 खसि बाख्रा थप्ने थियो।
@SureshRoka-kl2sy
@SureshRoka-kl2sy 9 сағат бұрын
पुरै बिदिवो हेरे खोइ त देखाको का कस्तो थाउमा बसेका छन खोइ देखाको रोड मा बसेर दिउसै रात पर्ने कस्तो गदा पत्रुकार हौ
@rarayamaji7534
@rarayamaji7534 2 сағат бұрын
पत्रकार जू हजुर लाई पेट दुखे भाने हजुर ले होटल को तिरे हुन छ सर
@PremKarki-t8o
@PremKarki-t8o 4 сағат бұрын
रबि र रबिका झोले हरू सबैको कामै छैन तिमिहरू पोखरामा गएर भया भया गरनु भनदा सरकार लाई छानमिन गरन देन पहिला
@rabinpakhrin5779
@rabinpakhrin5779 4 сағат бұрын
पोखरामा कन्डम व्यापक बिक्रि भाको समाचार आको छ स्वयम् पसलेको इन्टरभिउ हेर्न पाउन पत्रकार महोदय
@rameshsilawal2315
@rameshsilawal2315 2 сағат бұрын
पत्रकार जी अरू पाटीको खर्च कहाँ बाट आयो? अनि खानपानको बारेमा त कहिल्यै बोलेनौ त?
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 9 сағат бұрын
काङ्ग्रेसी र एमालेकोझाेले मिडिया हाे तेराे नेता जसरि 35 बर्स देश जनता लुटेर अाएकाे पाटि हैन याद गर
@sheilagurung1985
@sheilagurung1985 9 сағат бұрын
Right
@prakashlama8972
@prakashlama8972 4 сағат бұрын
ओइ मुर्दा अहिले को जमाना के एक दुईछाक भात खाने हैसियत छैन होलार रासोपाको जन प्रिय् नेता हरु सङ्ग
@AnilThapaMagar-g5c
@AnilThapaMagar-g5c 3 сағат бұрын
कोहि महँगो होटेल मा आफू सस्तोमा कोहि मासुभात बियर व्हिस्की मा आफू सादा लोकल मा तैपनि टिक्न सकिएन म त फर्के
@PremshahiPremshahi
@PremshahiPremshahi 7 сағат бұрын
सडकमा सुतेका छन बिचारा को बिचल्ली छ यो कार्गेसको मेडिया हून
@dr.gamarvloger4725
@dr.gamarvloger4725 3 сағат бұрын
यत्तिको निगरानी ती ठुला नेताहरुको पनि गरेको भए आज यो अबस्था नै आउने थिएन । तपाईको पत्रकार होइन पत्रकारको नाममा घुसिया पत्रकार हो केपिले कति दियो तपाइलाई यसको पनि अब निगरानी राख्नु पर्छ
@balkrishanakhadka1704
@balkrishanakhadka1704 9 сағат бұрын
सात लाख तलव खाने सभापतिको पाटिका कार्यकर्ता लाई सादा खानको 1500 त सामान्य होलार
@begal4
@begal4 2 сағат бұрын
ठगिको आरोप लागेकोलाई बचाउन घरदैलो रे छ्या कति मति भ्रष्ट हुन झोलेको नि नमुना झोले
@udayasharma4509
@udayasharma4509 5 сағат бұрын
दुख लागेको कुरा नेपाल प्रहरी को कुनै स्वबिबेक नहुने रहेछ। यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिले को बिसय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बनोजिम थुन्यो। अब अहिले अर्को पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ। यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!!
@ChaudharyPharsaran
@ChaudharyPharsaran 3 сағат бұрын
रा सो पा को खर्च हामी बिदेश मा बस्ने श्रर्मिक हरु ले पथाउछौ यक बेत्ती नेपाली 5000 हजार पथायो भने पनि लाखौ करोडौं हुन्छ बुझिस य पत्रकार
@BijiShrestha
@BijiShrestha 3 сағат бұрын
हाहाहा व्यवस्था होइन अवस्था परिवर्तन गर्न गएका जाठाहरु त्यही भएर यो देशमा प्रत्यक्ष कार्यकारीको शासन चाहिन्छ
@danbahadurthapa6645
@danbahadurthapa6645 3 сағат бұрын
कसले छाननेत सनसद
@shivarimal8011
@shivarimal8011 4 сағат бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
@BP-jq1ru
@BP-jq1ru 3 сағат бұрын
सहकारी लुटेको छदै छ नि जे होस होटल लाइ फाइदा हुने भो
@harisinghsingh4560
@harisinghsingh4560 2 сағат бұрын
केपी चोर र शेरे चोर को झोले मिडिया हो यो भ्रष्टाचार
@ShyamRai2024
@ShyamRai2024 7 сағат бұрын
भेडाहरुको बथान बाहेक अरु केही होईन कारण न त राजनैतिक सॅस्कार, न त कानुनी सर्वोच्चताको कदर। रास्वपाका नेताहरुले यसको जवाफ एक दिन जनतालाई दिनै पर्छ अन्यथा उनीहरुले आफ्नो राजनैतिक जीवन स्वाहा पार्नेछन्।
@dineshkumarsunuwar4598
@dineshkumarsunuwar4598 Сағат бұрын
तपाई ले भने जस्तो काम हुन्छ भनेर मैले पनि साथ सहयोग गरेकै हो तर रास्वपा कसैको ब्याक्तीगत पर्टी हुदै पुरानै शैलिमा गयो।
@Jiyagannu
@Jiyagannu 5 сағат бұрын
रबिको लागि सबै जनताले आफैले तिर्छ भाइ 12 भाइ
@madhavkumaroli8129
@madhavkumaroli8129 Сағат бұрын
good angle !
@girbahadurkhatri5089
@girbahadurkhatri5089 3 сағат бұрын
रास्वपाका नेता कार्यकर्ता तेति गरिब छैनन कि भ्रष्टाचार गरेको पैसाले मोजमस्ती गर्ने उनिहरु आ आफ्नो खर्च आफै बेहोर्छन
@kamlashhi7746
@kamlashhi7746 3 сағат бұрын
जय रबिसर जय घन्टि 🙏🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@rambachan-p3c
@rambachan-p3c 10 сағат бұрын
. Jay. Rabi, 👍👍👌👌❤❤❤🙏🙏🙏🙏🙏🙏
@TekSingh-yd2hd
@TekSingh-yd2hd 2 сағат бұрын
Save Rabi
@rajubohara-b3i
@rajubohara-b3i 2 сағат бұрын
Jay ghanti ❤❤❤
@rajkumarmgr5646
@rajkumarmgr5646 2 сағат бұрын
👍👍👍👍👍👍👍👍🙏🏻🙏🏻
@tigershrofffan136
@tigershrofffan136 5 сағат бұрын
हामी व्यहोर्छौँ हामी प्रदेशी विदेशमा बस्नेले व्यहोर्छम खर्च
@jeetpun1621
@jeetpun1621 3 сағат бұрын
भ्रष्टाचार को epicenter ओली लाई Gaddafi of Libiya बनाउन जनताले आफै खर्च गर्छन् | जय नेपाल 🇳🇵
@ChhatralamichaneChatra
@ChhatralamichaneChatra 3 сағат бұрын
राज्यको सम्पति खाको छैन ब्याक्तिगत खरचमा गका छन कसैलाई टाउको दुखाउन जरुरत छैन
@koshgurung5006
@koshgurung5006 10 сағат бұрын
माफियाहरुले रातारात जन्माएको पार्टीलाई माफियाहरुले नै खर्च बेहोरे होलानी ? शालिकराम पुडासैनिको सराप पनि लाग्ला नि ।
@sheilagurung1985
@sheilagurung1985 9 сағат бұрын
Tero bau kp oli,sere, kantipur media po ho mafia tettikae bol6as???‽‽‽‽
@UpretyKusum
@UpretyKusum 7 сағат бұрын
तेरो बाउ मरो रे त हामी मलाई देखिन्स कुकुर भुक्न न आईज भाग
@HariBisunke-sl6ee
@HariBisunke-sl6ee 2 сағат бұрын
सहकारी ठगेको पैसा खर्च गरिरहेका छन् नत्र करोडौं खर्च कहाँबाट अाउछ ??
@praladjungkarki5472
@praladjungkarki5472 2 сағат бұрын
प्रदेस मात्रै हैन याे संबिधान नै खारेज गरेर 2047 काे संबिधान लागु गर्नुपर्छ /
@mumishowrchalise7246
@mumishowrchalise7246 2 сағат бұрын
बकबास कैइ खर्छ गर्नेगरी बाइर बाट कोइआउदैन गणतन्त्र बचाउने बिदेसिका खेतलाहुन
@tajinrana383
@tajinrana383 6 сағат бұрын
जता ततै भ्रस्टाचारको पैसा खर्च गर्न कसको बाउको के जान्छ र बिदेशी हरुको पार्टी बिदेशीले नै बेहोर्छ
@aashikabhandari4218
@aashikabhandari4218 2 сағат бұрын
याे खर्च छानबिन हुनु पर्छ याेपनि भ्रष्टाचार हाे
@d9awm314
@d9awm314 2 сағат бұрын
ठगहरुको आन्दोलनबाट ठगिएला है होटल व्यावसायीहरु होसियार
@hameroparbatvlog
@hameroparbatvlog 2 сағат бұрын
तँ पनि १२ भाइको एक भाइ होस्।
@Dhadkan234
@Dhadkan234 2 сағат бұрын
यो सम्चार दिने पनि केपी को धर्म छोरा जस्तो कुरा गर्छ त😮😮
@shantapokharel66
@shantapokharel66 3 сағат бұрын
पत्रुकार भागिहाल यत्रो जनताले कच्याककुचुक पार्लान १३ भाइ भित्र हो ????
@GaneshAdhikari-zy6zf
@GaneshAdhikari-zy6zf 3 сағат бұрын
ठगहरूलाइ ठगेको पैसा ठगेर आइहाल छ
@BuddhiKhanal-j4s
@BuddhiKhanal-j4s 2 сағат бұрын
आफ्नो खर्च आफै जुटाउछन । तहिले कसरी जुटाचास त्यसैगरी।
@MalatiRaut-wg6ru
@MalatiRaut-wg6ru 2 сағат бұрын
Janata sfurta rupama aaeka xan❤
@PadamPoudel-i3n
@PadamPoudel-i3n 7 сағат бұрын
4 5 din k hotel ma basera khana naskni xan ra ahileka janta jhole media patrakar
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Сағат бұрын
सर्वप्रथम तिम्रो लिङ्ग पहिचान हुन आबस्यक छ।तिमी कताबाट संचालित छौ भन्नेकुरा स्पस्ट भयो🤗कुन मान्छे कुन होटेलमा बस्यो,कुन बार मा गयो त खोई ? हावामा रिपोटिङ गर्छस्?
@SthirBahani
@SthirBahani 2 сағат бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति :नयाँ २ साल/६ महिना कार्तिक /९ गते ४ बार मंगलबार नेपालमा र भारतमा पार्टी छैन भनेर स्पष्ट भएको सर्वसाधारण जनतालाई थाहा छ कि छैन ? याे थाहा पाउनकाे लागि पत्रकारले सत्य लेखेको छ कि छैन?मिडियाले सत्य समाचार भनेको छ कि छैन ? निरनकुश देशको शासन लाई सर्पाेट गरेको छ कि ? प्रजातन्त्र गणतन्त्र देशलाई सर्पाेट गरेको छ?त्यो छानबिन गर्न पत्रकार र मिडियाको खबर लेखलाई राम्रो बुझ्नु।नेपालमा त पार्टी हाेइन चाेर राजा मुर्ति चाेर र सत्र हजार मान्छे मारेर बैंक चाेरेर खरब पति भएको केपी वली सेरे प्रचण्ड दाहाल लाई सर्पाेट गर्ने चाेर डाका ज्यानमारा लाई कानुन नलाग्ने गरि मिडियामा न्यायालय कर्मचारी लाई खडा गराएर ठूलो मान्छेलाई कानुन नलाग्ने ।सानो लाई कानुन लाग्ने बनाएर शासन गराएको छ।चाेरले यी चाेरहरुकाे सर्पाेट गर्ने पार्टी भित्रका पार्टीको नाम लिएर हिड्ने चाेरहरु हुन पार्टी छैन भनेर प्रमाण स्पष्ट भएको छ।गठबन्धन भनेको पार्टी नभएको हाे।गठबन्धनमा प्रतिपक्षय हुन्न सबै सरकारमा भएको देखेकाे छाै? त्यो भनेको पार्टी छैन भनेको हाे।पार्टी नै नभएको देशमा काेले न्याय गर्याे हाेला? पुर्व राजाको नाम जहिले पनि छ।लुकेर हुकुम गर्छ ।लुकेर हुकुम गरेको भनेको चाेरले शासन गरेको हाे ।जनतालाई आपत् विपत् पर्दा त्यो मुर्ति चाेर राजा कहिल्यै नेताकाे विरोधमा बाेलेकाे सुनेको छाै? काेराेना आउदा आपत् विपत् पर्याे। जनतालाई बाटो बिचमा पर्दा भुकम्प आउदा। खान नपाउदा जनताले खान पाइन भनेर दुख पाउदा त्यो राजा कहिल्यै बाेल्याे ? त्यस्तो राजाको निति २०१७ साल देखि चलेको निति मान्ने अहिलेको पार्टी हुम भन्नेहरु हाे।यी पार्टी यी पार्टी हाेइन याे चाेर ठग अत्याचारी भ्रष्टाचारी काे ग्रुप हाे।यिनिहरुले गाउँमा आउदा सर्वसाधारण संङग पार्टी बन्छ। काठमाडौ छिरेपछि गठबन्धन बन्छ।त्यस्तो पनि काहिँ पार्टी हुन्छ ? याे जनताले कहिले बुझ्ने? याे गठबन्धन काे नेताहरू गाउँमा पार्टी भनेर छिर्दा बाधेर घाँस हालेर पशु बनाउ। किनकि यिनिहरु गाउँमा आएर पार्टी बन्ने जाती बन्ने। महिला अधिकार दिने,जातजातकाे पहिचान बनाउने।सर्वसाधारण लाई लडाउने । गाउँ घरमा सर्वसाधारण लाई कहिल्यै शान्ति भएन।खुसी संङग बच्न दिएन।ठुलो नेता हुम भन्ने लाई बाधेर घाँस हालेर पशु बनाउ। बल्ल जनतालाई शान्ति हुन्छ । यिनले जहिले पनि जनतातलाई अशान्ति गरायो।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराज बाईजन अर्लि ले ठाडो हुकुम गर्छु।सत्यकाे शासन चाेरेर अपराधी ठग भ्रष्टाचारी चाेर शासन गर्ने लाई भष्मै हाेस।
@padampaneru-cd3gm
@padampaneru-cd3gm 2 сағат бұрын
दैनिक रा स्व पा को खान खर्च आन्दोलन्को क्रममा पिसाब खर्च दिशा गरेको खर्च खोज्दै हिंडने ई पत्रुकार् करोडौ करोड भ्रष्टाचार भएको मानव तस्कर भएका कुरा को खोजी गर्ने हैसियत राख्दैन बालुवाटार जग्गा प्रकरण लगाएत कयौं भ्रष्टाचार को खोजी गर्न सक्दैन गद्द्दार पत्र कारिता झोले
@netrabelbase7934
@netrabelbase7934 2 сағат бұрын
ठग लाई बचाउ न आन्दोलन हुने कठै मेरो देश हामी नेपाली
@shantineupane3609
@shantineupane3609 Сағат бұрын
Tero ba thag kukur khate vattuwa
@ManOli-x8s
@ManOli-x8s 4 сағат бұрын
NRN बुढा बिदेशी डबल नागरिक्ता नेपालमा जे गरेपनि हुन्छ
@TekSingh-yd2hd
@TekSingh-yd2hd 2 сағат бұрын
Sabai janata le dinu parcha
@dhanalalacharya3689
@dhanalalacharya3689 3 сағат бұрын
गिरीबन्दु टी स्टेट र भुटानी सन्र्नार्थि बाट आएको पैसाले खाइरहेका छौं के नाप्छस
@urjanak143
@urjanak143 10 сағат бұрын
निकास सबैले पाउनु पर्छ है
@thapamagerchampssing1940
@thapamagerchampssing1940 3 сағат бұрын
थुक्का खाते पत्रुकार सक्छ भने अरबाै भ्रष्टाचार थर्ने हरुकाे भन्डाफोर गर । रा स्व पा कुन हाेटलमा बसेकाे छ भन्दै खाेज्ने थुक्का ।
@RajanRajan-z3w
@RajanRajan-z3w 3 сағат бұрын
ज जस्ले जसरी खायनी क को मतलब होला कत्ती न यस्ले नै दिनि जस्तो कस्तो हक्छ्न भ नेर हेर्न जान नि बेर छैन😂😂😂😂😂😂
@MdSherbahadur
@MdSherbahadur 8 сағат бұрын
Hami bidesh batai grxau arthik sayog bhrasta sarkar murdabad RSP party Rabi lamichhane jindabad 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤🙏💪💪💪💪
@Entertainment-d5r
@Entertainment-d5r 7 сағат бұрын
सहकारी ठगेको टन्न छ नि त पत्रकार ज्यु
@NikolSharma
@NikolSharma 7 сағат бұрын
Hami bidesh ma basne Nepali le garx ok 🎉
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 2 сағат бұрын
यो सरकार का गुलाम मिडीया हरु को हर्कत , हेडलाइन कस्तो ?
@GangaKatwal-tt6tl
@GangaKatwal-tt6tl Сағат бұрын
सारै राम्रो कुरा कुरा गर्नु भयो केन्द्रीय सदस्य ज्युले धन्यबाद जय रबि जय घन्टी
@dotikhaber9635
@dotikhaber9635 2 сағат бұрын
सहकारी ठग हो आयो होलानि लेटेको रकम
@Lachhumahat6789
@Lachhumahat6789 2 сағат бұрын
तँ पत्रकारलाई ससम्मान माचिक्ने भन्न चाहान्छु
@MohanRai-j2f
@MohanRai-j2f 2 сағат бұрын
होटल मा बसेका खर्च त्यो सहकारी बाट ठगेको पैसाले टरिहाल्छनी केको चिन्ता
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 42 МЛН
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
HOOOTDOGS
Рет қаралды 2,8 МЛН
Wait for the last one 🤣🤣 #shorts #minecraft
00:28
Cosmo Guy
Рет қаралды 11 МЛН
Watch Live: EAM S Jaishankar LIVE At NDTV World Summit
53:45
NDTV Profit
Рет қаралды 68 М.
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 42 МЛН