"निर्दोषहरूलाई मुक्त गराउँन र दोषीहरूलाई सजा दिलाउन हामी वचनबद्व छौ ।" अजय एडवाडर्स

  Рет қаралды 681

Samay Darpan Sonada

Samay Darpan Sonada

Ай бұрын

#samay_darpan_sonada #darjeeling_news
हाम्रो पार्टी
केन्द्रीय कार्यलय
दार्जीलिङ
प्रेस विज्ञाप्ति 25 मई 2024
निर्दोषहरूलाई मुक्त गराउँन र दोषीहरूलाई सजा दिलाउन हामी वचनबद्व छौ: अजय एडवाडर्स
दार्जीलिङ 25 मई: निर्दोषहरूलाई मामलादेखि मुक्त गराउँन अनि दोषीहरूलाई कानून अनुरूप सजा दिलाउँन हामीले मदन ताम²ाङ हत्या काण्ड मामलाको जिम्मा लिएका हौ यो मनतब्य हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।गत केही दिन अधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मदन तामाङलाई न्याय दिलाउन उनको परिवारहरूले अनुमति न्यायलयमा कानूनी लडाई लडने घोषणा गरेको थियो। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको उक्त घोषणापछि मदन तामाङको धर्म पत्नी भारती तामाङले खुशी ब्यक्त गर्दै घोषणाको स्वागत जनाई सकेका छन।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मदन तामाङ हत्या काण्डको विषय बारे आफुले काम गरी सकेको आज बताएका छन।तिनले अधि भने आगमी केही दिनदेखि न्यायलयहरू गरम महिनाको छुटटी हुने भएको छ।गरम महिनाको छुटटीपछि हाम्रो अघिबक्ताहरूले भारती तामाङसंग भेटेर केसको पूर्ण जानकारी लिने काम गर्नेछ अध्यक्ष एडवाडर्सले भने।तिनले अघि भने मदन तामाङ हत्या काण्ड भएको 14 बर्ष नाघी सक्यो तर आजसम्म मामलाको छिनो फानो भएको छैन यो सवै भन्दा दुख लाग्दो विषय हो।हामी भारती तामाङसंग बसेर कुराकानी गर्ने छौ अनि मदन तामाङ हत्या काण्डको मामलालाई गम्भीरतासंग अधि बडाएर लैजाने छौ।तिनले अधि भने मदन तामाङ हत्या काण्डको मामला अहिले न्यायलयमा विचाराधीन छन अनि यस विषयमाथि केही कुरा बोली हाल्न मिल्दैन तर मेरो चाहाना दोषीहरूले सजा पाउनु पर्छ अनि जो जति निर्दोषहरू छन,उनीहरूले पनि यस मामलादेखि यस दाग एंव कलंकबाट मुक्त पाउनु पर्छ तर यस भन्दा ठूलो विषय भारती तामाङले न्याय पाउनु पर्छ,उनको परिवारहरूले न्याय पाउनु पर्छ अध्यक्ष एडवाडर्सले भने।

Пікірлер
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 15 МЛН
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 10 МЛН
Climbing to 18M Subscribers 🎉
00:32
Matt Larose
Рет қаралды 34 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 98 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 15 МЛН