धेरै दोहोरी सुनियो हेरियो तर किन किन यो दोहोरिले धेरै रुवायो मलाई। बाबाको आशिर्वाद सब्द ले। मेरो जीवन गएनी दुख मा तिम्रो जीवन देख्न पाम सुख मा कति मिठी शब्द बाबाको। बाबा ढाेगदिन्छु 🙏🙏
@dbthapa2007 Жыл бұрын
तपाई हरु बाबा छोरी को गित सुन्दा आँखा बाट आँसु झरेको पत्तो नै पाएन गित सुन्दा सुन्सै धेरै टाढा गहिराई मा पुगेछु जति सुने पनि धित न मोर्ने यो गित ले सगरमाथा को सिखर चुमोस एहि सुभकामना👌❤️🙏
@gurung2712 Жыл бұрын
रिएल बाबा छोरीको गीतले साच्चिकै मन छोयो। मान गुरुङ हाल मलेसियामा
@महेन्द्रथापामगर Жыл бұрын
आहा निर्जला अज चिज र तिम्रो गित हेर्दै जदा रात्को 12 बजिसकेको थियो यो गित सुनेर म अक्लै भकनिय के गर्नी सम्झना अनि यद धेरै अयो बहिनी तिम्रो सफल्ताको कामना 😍😍
@tularam3396 Жыл бұрын
मेरो बाबा मैले सानोमै गुमाउनु परो आजा मैले हजुर हरुको बाबा छोरीको यो मया देख्दा मेरो आँखा बाट आँसु धरधरी झरेछ best of luck nirjala बैनि❤❤❤❤❤
@yakbahadurthapamagaryakbah6049 Жыл бұрын
निर्जाला बैनी यसै गरि बाबा आमा को गौउ घर साथै गोर्खा तथा दिप्लींग को इजत राख्नुस सुभकमना प्रगती गर्दै जानू क्षिमेकी गौउको नाताले भनेको
@birajgurung5032 Жыл бұрын
निर्जला बहिनी हजुरको गीत सबै हेर्छु सुन्छु एति आनन्द आउछ दिनभरिको थाकाई मेटिन्छ।र एउटा गुरूंगकी छोरीको आवाज यूट्यूब भरि गुंजिरहेको देख्दा मलाई हजूर प्रति धेरै गर्ब लाग्छ अझै यसरी नै अघि बढ़दै जानू सुभकामना छ❤❤👏👏
@gorkhavillagelife4480 Жыл бұрын
सन्तानको माया कति हुन्छ भन्ने छर्लङ्ग देखिएको छ बाबा आमालाई सधै खुसि दिनु मया सफलताको कामना🙏🙏🙏❤️❤️❤️❤️
@bikashkhanal8335 Жыл бұрын
धेरै दाेहाेरी सुनियो हेरियो तर किन किन यो दोहोरी ले धेरै रूवायाे मलाई बाबाको आशिर्वाद शब्द ले मेरो जीवन गएनी दुख मा तिम्रो जीवन सुख मा देख्न पाम
@loklok9699 Жыл бұрын
आज हजुर को बाबा छोरी को गित र सब्द ले मेरो मन छोयो म हाल दुइबै बातहेर्दै छु सारै याद आयो मेरो बाबा आमा 😢😢😢😢😢😢😢😢
@tamnudai2765 Жыл бұрын
Very Good And very Beautiful Lokdohori Song nirjala Gurung ra babuko ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prakashthapamagar1037 Жыл бұрын
मलाई लोकदोहोरि धेरै मन पर्छ धेरै सुन्छु हेर्छु तर हजुरहरुको दोहोरि असाधै मार्मिक लाग्यो धेरै रोए बाबा मामि अनि टुकु टुकु हिड्ने छोरी लाई सम्झेर यसरी नै अझै मिठा मिठा दोहोरिहरु शुन्न पाउ हजुरहरुलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@DipakBm.-mx9qk Жыл бұрын
छोरी होस त निर्जला जस्तो बाउ होस त निर्जलाको बुवा जस्तो 💖💖💖💖गित सुन्दा सुन्दै आँखाबाट बलिनधारा आँसु आएको थाहै पाएन 😭😭😭😭कोटि कोटि दुई हात जोडेर नमन गर्दछु🙏🙏👏👏👌👌👍️👍️💋💋❤️❤️
@AnnoyedFlowers-br8sm8 ай бұрын
जापानमा रहेकी मेरो मुटुको टुक्रा प्यारी छोरी लाई सम्झे मन भक्कानियो
@pasanglamayonjan7931 Жыл бұрын
एकदम मार्मिक अनि मन छुने शब्दमा गाएको लाइभ दोहोरि बाबा छोरि को ❤️❤️❤️अझै सफलताको शुभकामना निर्जला ।।।❤️❤️👍️👍️
नमस्कार🙏 सम्पूर्ण मा म निर्जला गुरुङ को तर्फ बाट हजुर हरुको माया आशीर्वाद ले आज म यो ठाउँमा छु अझै यस्तै माया को अपेक्षा राख्दै मैले अनि बाबाले गाएको गित सबै जना ले कस्तो लाग्छ त्यस्तै comment लेखी दिनु होला है ❤❤❤❤❤
@nirmalalemagae769 Жыл бұрын
तपाईं बाबा छोरी लाई ❤ दिलै देखि म निर्मल को तर्फ बाट स्वागत छ सधै बाबा छोरी को पर्गती लम्की रहोस निर्जला जि
@gyanendraghartimagar9876 Жыл бұрын
yedamai ramro laageyo, Aru kala kaar le Dublicet gaauxan, tapai Babu xori le xora xori Aafno kaakha baata taadha huda katti ko pida ra maya laagdo Rahex Banne, manai dekhi gaha bhari Aashu liyera original gaaunu bhayo, haamro man owner jitnu bhayo, bau sanga ko yesta yeuta Album nikalnu pareyo, Aakhir Bau pani gaauna laai maahir hunu hudo rahexa, safalta ko shikhar chumos, Dhanyawad congratulations Badhai xa, bau xori laai
@eakrana535 Жыл бұрын
Really emotional song!! God blessed you, Nirjala nani!! I can see your performance is gradually heightening!!!
@ajayghale523 Жыл бұрын
Dherai ramro xa❤❤❤❤
@dineshkumarlama Жыл бұрын
आफ्नो धरातल कहिल्यै नभुल्नु बहिनी ।तिम्रो भविष्य अति उज्जवल देख्छु म ।
@lapraklalbahadur6768 Жыл бұрын
सधैं संगै बांची रहने मन भएर पनि सबैलाई छोडेर जाने जिन्दगी । अति राम्रो लाग्यो आखामा आँसु भरेर हेर्न पनि सकेन धन्यवाद ।
@dilchettri1539 Жыл бұрын
बुवा र छोरी को मार्मिक सब्द ले आँखा रसए,दुबै जानाले घरायसी समा-समायिक घटना लाई लिएर गाउनु भो,यस्तो कलाकार चित्र,गुरुङ काहा हुनुहुन्थ्यो आजा सम्म,कति मीठो स्वर अनि शब्द बाबा छोरी को,अझै प्रगति गर्नु,सफलता को सुभकामना मेरो तर्फबाट ,हार्दिक नमन❤❤❤
@prakashadhi3266 Жыл бұрын
बाबाको प्यारो छोरी हुन्छ छोरी को प्यारो बाबा हुन्छ मन छोयो धेरै उत्कृष्ट शब्द चयन बाबा छोरी को माया भनेको यस्तो हुनुपर्छ । साङ्गितिक क्षत्रमा सफलताको कामना 💐💐💖💖🙏🙏
@nirmalabeghe6238 Жыл бұрын
.xora xoriko payaro baba aama aama baba ko payaro xor xori mero aakha nai rasayo Dubai a safalatako suvakamna
@sujanmagar5593 Жыл бұрын
Next video nirjala ji
@SantaPraja-x7x Жыл бұрын
@@nirmalabeghe6238😂😂
@DishlalGiri Жыл бұрын
यो गित सुनी रुने सबै यतै आउ बधाई छ बाबा छोरी लाइ❤❤❤❤❤❤ love you baba
@ramkumarbk2503 Жыл бұрын
बाबाको प्यारी छोरी निर्जला तिमि प्रती साङ्गितिक प्रगतिको कामाना
@yamunashreesmagar6564 Жыл бұрын
कस्तो मनै छुय्यो!💕❤ अझै धेरै धेरै प्रगतिको लागी मंगलमय कामना गर्छु।☸︎ 🌈🎉🎊🎐🌞👏💫⭐️🌟✨♔🎈
@lalbahadur5539 Жыл бұрын
निकै मार्मिक गित सुन्दा सुन्दै आसु झरेको पत्तैई भएन सफलता को सुभकामना बाबा बहिनी ❤❤❤❤❤❤❤❤❤❤
@amarsingsing6886 Жыл бұрын
आहा बाबू आमा को मन कस्तो हुन्छ ।गित सुन्दा बिगत सम्झेर आँखा बाट आँसु आयो आमा भन्ने चिज महत्त्व छ आमा ले हालेको भात को याद अहिले पनि आयो ❤❤❤❤❤
@devshresth1483 Жыл бұрын
निर्जला बैनी सार्है राम्रो छ प्रगती को अझै धेरै शुभकामना ❤❤❤
@debinmagar9915 Жыл бұрын
wow हेर्दाहेर्दै आँसु नै झर्यो अब भाग २ पनि लिएर आउनु पर्यो निर्जला बैनी ❤
@LalitaTamang-ee8wd Жыл бұрын
बाबा छोरी को यो दोहरी को सब्दले मेरो मन धेरै रोयो
@SuryagurungGurung Жыл бұрын
एसै त प्रदेसी जिबन परिवारबाट रहनु पर्दाको पीडा बुबा र छोरिको मार्मिक गित सुनेर आँखा रसायो । बाकी पल सुखमय बितोस हजुरहरुको परिवार कहिले न छुटोस साङ्गेतिक यात्राको सुभकामना निर्जला sis 😍😍😍
@sitagurung4068 Жыл бұрын
निरजलाकाे बाबा छाेरिकाे मन छुने गित शङगितले अति मन छाेयाे🙏👌♥️♥️♥️♥️♥️✴️✴️✴️✴️✴️
@reshamgurung235 Жыл бұрын
धेरै राम्रो लागियो बाबा छोरिको लोकदोहरी ❤❤❤❤❤
@famouslama9819 Жыл бұрын
अति सुन्दर, अति मार्मिक, मनै छुने खाल्को बाबा छोरिको दोहोरी धेरै धेरै धन्यबाद छ हजुरहरुको कलाको सम्मान छ, प्रगतिको उच्च शिखर चुमोस शुभकामना छ ।❤❤ 😢😢😢😢😢😢
@anirajbhusal5699 Жыл бұрын
sister ko गित सुनदा ता मेराे आखा बाट आसु राेकिय नि म पनि ९ बरस भयाे बिदेश बाट नेपाल न गयेकाे मेराे जिन्दगीमा मा मेल खाायाे ये गित ले Thank You so much सबै मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@alansoe-gh2qv Жыл бұрын
कति मार्मिक गित बाबा छाेरी काे गित सुन्दा सुन्दै अँखा बाटा अँसु खसेको थाहै पाएना उज्ज्वल भबिश्यकाे धेरै धेरै शुभकामना निर्जला बैनि
निर्जला बहिनीको स-परिवारको संयुक्त अन्तर्वार्ताहरू हेरेको छु । बाबा,आमाको र तपाईको अन्तर्वार्ता हेरेर मेरो पनि आँखा रसाएको थियो । आज फेरी आफ्नै घरको यथार्थ सत्यकथामा अधारित तपाई बाबा छोरी को यो मार्मिक गित सुन्दा फेरी आँखा बाट कतिखेर आँसु खस्यो थाहै भएन । भनिन्छ हिरा त्यसै निस्किदैन । पहरा फोरेर भट्टीमा खारेरमात्र हिरा निस्किन्छ । निर्जला बहिनी तपाई साच्चिकै हिरा बन्न सफल हुनुस है म अपरिचित दाज्यु विरूतमु अविनाश मंगोलको तर्फबाट धेरै,धेरै ❤ माया ल,,बहिनी तपाईहरू स-परिवारको उज्वल भविष्यको कामना ।
@santabahadurgurung5221 Жыл бұрын
Namaste all guys सन्तानको माया कतिको हुन्छ भनेर यो दोहोरीले देखाएको छ मेरो मन नै थाम्न सकिन😭😭😭😭 निर्जला बहिनी तपाईको उज्वल भविष्यको कामना गर्दछु , भगवानले सधै तपाईलाई साथ दिनेछ❤️🙏🙏❤️❤️💗
@dambahadur1976 Жыл бұрын
धेरै उत्कृष्ट दोहोरी बाबा छोरी क अग्रिम सुभकानना छ
@tirtharana159 Жыл бұрын
नाता रगत को नाता सारै मामिक हुन्छ अति राम्रो गित मन सरै छोयो!!
@rajkumar-kt4qs Жыл бұрын
सारै राम्रो बुवा छोरी दोहोरी आगामी दिनको धेरै धेरै प्रगतिको शुभकामना बहिनी ❤❤❤
@mandhojgurung4582 Жыл бұрын
सार्है मार्मीक दोहोरी गीत बाबा छोरी को उज्वल भबीष्य को शुभकामना बहीनी 🎉
@vidyamalla6099 Жыл бұрын
बाबा छाेरीकाे कति राम्रो दाेहाेरी👍️
@balbahadur8057 Жыл бұрын
कसलाई र कस्को बाबा आमालाई हुदैन र आफ्नो सन्तानको प्रगति बैनिको खाजा बोक्दै मेलामा लगेको टुक्का ले लास्ट मन छोयो आसु बरर भकानिएर आयो 🙏😥 मेरो ठ्याक्कै ठुलो छोरिको याद आयो 😥 नानि को सफलता को सिखर बिगत चार पाँच मनिना देखि एकदमै तिब्र गतिमा बढेर आइरहेको छ जुन रोधिमा नि बैनि निर्जला को माग यो साङ्गितिक सफलता यसैगरी निरन्तर अघि बढी रहेको देख्न पाउ अझै मेहनत र अनुसासित का साथमा लोक पारखि दर्सक हरुको मन जिद्दै जानु बैनि सुभ कामना छ बाबा हजुर यहाको कला गला लाई पनि माने सलाम छ हजुर को कलागला अनि यस्ति ट्यालेट छोरि जन्माउनु भाको मा 💐💐👏👏🙏🙏 छिमेकी जिल्ला लम्जुङ हाल दुबै 🙏🙏
@rohitthapa55324 Жыл бұрын
गित सुन्दासुन्दै कति बेला आशु झर्यो थाहा नै भएन 😭😭उन्नति को कामाना बाबा छाेरि लाइ❤❤
@humbahadurgurung-6140 Жыл бұрын
गित संगीत लाई बिशेष धन्यवाद ।अनि निर्जला बहिनि को बाबा लाई सम्मान छ।मन छुने सारै मिठो मर्मस्पर्सी गित❤❤❤❤उज्वल भबिस्यको शुभकामना बहिनी 😊
@gaganmagar8885 Жыл бұрын
आहा कति मीठो प्रस्तुति यो गीत सुनेर मेरो पनि मन रोयो अझै प्रगति कामना ।।।।
@tomlalsubedi3573 Жыл бұрын
बाबा छाेरीकाे अति नै मार्मिक दाेहाेरी सुनेर मनै भावुक बन्याे ।सारै मार्मिक र यथार्थ भावमा डुबेर दाेहाेरी गाउनु भएकाे छ, असाध्यै मन छाेयाे । यति मीठाे र प्याराे माैलिकपन झल्केकाे दाेहाेरीकाे लागि बाबा छाेरीलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
@reepakreepak8390 Жыл бұрын
यति न्यानो माया बाबा छोरीको ❤❤आफ्नो सन्तानको माया कति लाग्दोरहेछ !! हेर्दाहेर्दै धरधरी बलिन्धारा आँसु का ढिकाले शिरानी भिजेको थाहै पाईन्😭😭😭😭😭जिन्दगीमा पहिलो चोटि बाबाछोरीको दोहोरी गित सुन्दैछु ।मेरो स्वर्गवास भैसकेको बाबाको याद दिलायौ र मुना झैँ कलिली मेरि छोरीको याद पनि दिलायो यो गितले 😭😭😭
@chhakkabahadurlama5756 Жыл бұрын
सन्तानको माया कतिको हुन्छ भनेर यो दोहोरीले देखाएको छ मेरो मन नै थाम्न सकिन😭😭 निर्जला बहिनी तपाईको उज्वल भविष्यको कामना गर्दछु , भगवानले सधै तपाईलाई साथ दिनेछ🙏🙏
@jamunalama1991 Жыл бұрын
कति भाबुक भयो मोत अति राम्रो गित बधाई छ बाबा छोरी लाई
@ravindrarana1810 Жыл бұрын
अति मिथो मार्मोक दोहोरी मन मुटु छोयो मैलेपनी छोरिलाइ सम्झेर रोये बधाई तथा शुभकामना बाबा छोरी लाई !
@janakibist6185 Жыл бұрын
धन्यवाद बाबा छोरिको माया लाई उच्च सम्मान छ यस्तै प्रगति हुदैई रहोश
@jasongrg5469 Жыл бұрын
I’m watching from USA. हरेक गीत सालिन र सभ्य भाषामा कला र संस्कृति लाइ यसरी नै पस्कीरहनु । तपाईं को आगामी दीनहरु सुखमय रहुन!!! May god bless you.
@SBThapa Жыл бұрын
Mero balapanko yad aayo yo geet sunepachhi 😢😢😢😢😢😢😢😢😢😢😢😢
@uttammagar7848 Жыл бұрын
बाबा छोरीको मार्मिक गीतले मेरो मन छोयो निर्जला नानीको साङ्केतिक जीवन् उज्जल होस मेरो आशिर्वाद छ
@dhanmayaghrtimagarpun1175 Жыл бұрын
यी बाबा छाेरि काे दाेहाेरि ले मेराे स्वगिंय बाबा लाई सम्झेर मन समाल्न गाहाे भयाे बढाई छ याे तिम सबै जना लाई
@hombahaduradhikari68927 ай бұрын
बाबाछोरीको उत्कृष्ट दोहोरी goodbless both of you.
@premchemjong7448 Жыл бұрын
बाबा छोरी को माया ममता जीवन भरी यसरी नै रहि रहोस् शुभ कामना छ
@manrajgurung571 Жыл бұрын
आँसु झर्यो मेरो बाबा छोरीको मन छुने मार्मिक दोहोरीले जय होस् बाबा छोरीको।
@shibabhattarai740 Жыл бұрын
मार्मिक मन छुने बाबा छोरीको आँसु नै आय सम्मान छ🙏❤ बाबा लाई धेरै मन पर्ने गायिका निर्जला sis आहा सोर शब्दकि धनी सफलताको सुभकामना❤️❤️
@abiralshivaduti8018 ай бұрын
मेरो जीवन गए नि दुखमा, तिम्रो जीवन देख्न पाम सुखमा। मन,मुटु छोयो।प्रत्येक बाबाहरुको आवाज बोलि दिनु भयो।हजुरलाइ हार्दिक सम्मान छ ।कहिलेकाहीँ मार्मिक गितहरु सुन्दा मनमा नरमाइलो त लाग्थ्यो तर बाबा छोरिको गितले रुवायो। आसु थाम्नै सकिएन। निर्जला बहिनी लाइ उत्तरोत्तर प्रगतिको कामना।
@mehargurung5702 Жыл бұрын
अह बाबा छोरीको कति मीठो मर्मिक गीत सारै मिठो लाग्यो। 🎉❤❤🎉❤❤🎉❤❤🎉
@jayagurung3771 Жыл бұрын
How nice Baba ani Xoreeko Aakha bata aasu jhareko nai thaha vayna even I’m a man love ❤️ you Chhoree and Baba ❤️🙏
@SanuvaiMagar-kg6gv Жыл бұрын
बाबा छोरीको यथार्थ शब्दहरु ले सायद सबैलाई मन छोयो नै होला।धेरै राम्रो छ। चित्र दाइ सल्युट छ बैनी निरजलाको उज्ज्वल भबिश्य कामना गर्द्छु।सधै भरी सफलता शिखरमा चुमिरहोस।
@ramkunwar3429 Жыл бұрын
मलाइ पछिल्लो समय मा एकदम पर्ने गायिका निर्जला गुरुङ र निर्जला को बाबा को गीत ले आज आँखा रसाए अझै उत्तर उत्तर प्रगती को कामना गर्द छु #लम्जुङ्ग KTM
@birbahadur7564 Жыл бұрын
अति मार्मिक दोहोरी बाबा छोरिको अझै सफलताको शुभकामना
@subamlama7979 Жыл бұрын
आति मिठो शब्दको खानी निर्जल बाबा छोरीको मन छोयो शुभकामना 🎉🎉
@rudrabista406 Жыл бұрын
नमस्कार बाबा र छोरी को गित बेस्ट छसर बघाइ तथा शुभकामना टिमलाई
@rounnythapa194 Жыл бұрын
आहा बाबा र छोरी को गित सुन्दा बाबा आमा को छोराछोरी को कति माया हुन्छ ।भनेर यो गित बाट थाहा हुन्छ ।मलाई नि मेरो बाबा आमा छोराछोरी को याद आयो र बाबा छोरिको गित ले भाबुक बनायो यो गित अति राम्रो मार्मिक छ ।हाम्रो गोर्खाली भाइ र बहिनी लाई सम्मान छ अजै प्रगती को शिखर मा पुकेको हामी देख्न चाहान्छु ।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@thaman_thapa Жыл бұрын
साह्रै मार्मिक शब्दमा बाबा छोरीको गितले मन छोयो❤❤🎉
@pradipgrgsirubari8191 Жыл бұрын
दोहोरी सुन्दा आँखा रसायो , बाबू छोरी बिच को निश्चल निर्मल माया गित मार्फत सुन्न पाउँदा धेरै रमाइलो लाग्यो , नव प्रतीभा निर्जला नानुलाइ सफलताको शुभकामना !!!
@Wolverguild Жыл бұрын
अति नै राम्रो प्रस्तुति तपाईहरूसगै रोए पटकपटक मन छोयो सफलताको शुभकामना बैनी निर्जला र बाबा❤❤❤❤❤❤❤
@rameshkumargurung7438 Жыл бұрын
बुहारी को बाबा नै कडा रहेछ। उज्ज्वल भबिस्यको सुभकामना भाइबुहारी चिज र निर्जला हाल चाइना बाट्😍🇨🇳🇳🇵🌹
@karunayonjan9461 Жыл бұрын
सुरुमै आँखा रसायो😢जिन्दगीमा मेल खायो🙏
@samgurung1875 Жыл бұрын
🎉 भगवान लाइ धन्यवाद यस्तो स्वोरको धनि भयको बाबा छोरी यो धर्ती म जन्म दियको म अस्यध्य मार्मिक गित सुन्द सुन्दै म पनि भाबुक भयो कला र गला भन्ने चिज त्यसै आउदैन आउने दिन हरु अझै राम्रो होस यहि शुभकामना NIRJALA BAINI अनि आशीर्वाद छ❤❤❤❤
@thamangurung62398 ай бұрын
अति मार्मिक सत्य कथामा आधारित बाबा र छोरीको दोहोरि गित सार मन छुने गित
@deepakhatri969 Жыл бұрын
धेरै धेरै राम्रो छ बाबा अनि छोरीको गित ❤💗💞❤️❣️💝🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😊
@krishnabakabal8290 Жыл бұрын
ई बरै रुनि मन लाग्यो😭😭😭😭कलाको सम्मान छ❤❤
@rmgr5684 Жыл бұрын
कति मन छुने बाबा छोरीको कहानी वस्तविक्ता शब्दहरु कति पटक हेरे आँखा रसाउन छाेडिन्न
@dhanmagar-fb8hk Жыл бұрын
मलाई पनि निकै भावुक बनायो बाबू छोरी को दोहोरी ले सफताको शुभकामना छ
@BabuRam-qc9zv Жыл бұрын
धन्यवाद बैईनी यति राम्रो सब्दमा गाउनु भएयो र बाबा का ति छोरी प्रति माया का सब्दले मेरो कति बेल्ल आँखा बाट आँसु झरे छ खै थाहा नै भएनछ ❤❤❤❤❤
@aratilamichhane1856 Жыл бұрын
सन्तान आफुभन्दा अगाडि बढेको देख्न सक्ने र चाहने आमाबाबा मात्र हो । धेरै धेरै शुभकामना निर्जला बैनी र बुबालाई 🎉🎉
@dilpiyari9937 Жыл бұрын
यो गीत सुनेर आँसु झरेको पत्तै भएन्😭😭😭😭😭😭😭😭😭miss you baba
@mishragurgur608 Жыл бұрын
lucky baba ❤❤❤
@sumitramoktan2058 Жыл бұрын
धेरै मिठो दोहोरी बाबा छोरीको ❤️❤️❤️❤️😘😘😘
@sujangurung6412 Жыл бұрын
मेरो गोरे दाइ र छोरी को सारै राम्रो प्रस्तुत ती आयो है
@indragole7164 Жыл бұрын
मार्मिक दोहोरीले मलाई पनि रुवायो😢😢। सम्पूर्ण टीमलाई सफलता को शुभकामना ।
@birbirendra5138 Жыл бұрын
बाउछोरिको अति मार्मिक दोहोरी हेर्न पाउदा खुशी लाग्यो सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️❤️
@milanthapa8802 Жыл бұрын
गोर्खली को चेली हो सान मान राखेर अगाडी बढनु नानी को साङ्केतिक भबिस्यको उज्जल प्रगति को सुभ-कामाना बाबा छोरी को लाईभ दोहोरी अति राम्रो ,,,,
@raju746bhandaribhandari6 Жыл бұрын
गित शब्द सारै मार्मिक छ फेरी फेरी अरु रमाईला भाका अनि शब्दले भरीएकाे शब्दमा सुन्न पाउ है ♥️♥️♥️
@danielxavier2246 Жыл бұрын
I'm biggest fan with💚 ""Nirjala gurung""💚...from singapure.....🙏👌❣️❣️❣️❣️❣️❣️
@sanjurana3923 Жыл бұрын
मन छोयो!जन्म दिने बाबा आमा नै भग्वान हुन्🙏🙏🙏🙏
@rabi_ale Жыл бұрын
निर्जला रोधी घर यूट्यूव च्यानलको पहिलो कोसेली बाबू छोरिबिचको निकै मर्मस्पर्शी लोकदोहोरी असाध्यै मन छोयो आगमी दिनहरूमा पनि यस्तै कोसेलीहरु लिएर आउनुहोला साथै अझै सफलताको शिखर चुम्दै जाओस् यहि नै शुभकामना 😊😊🙏🙏
धेरै धेरै धन्यवाद शुभ कामना, तथा बधाई बाबा र छोरी लाई ❤️❤️🙏❤️❤️ अति राम्रो शब्द चयन ❤❤
@hitgurung5840 Жыл бұрын
एक दमै मार्मिक दुखन्तका गित बाबा छोरीको सारै मन छोयो । निर्जला नानीको मैले ६,७ महिन देखि हेर्न शुरु गरे होला । सबै tiktok KZbin म interview सबै हेर्थे । चितवान मामा घर गएको पछि मैले comments box मा लेखेको थिए । चिज भाईसंग गाउनुहोस् पक्कै पनि धेरैले चिन्ने छ । भनेको थियो । तपाईको प्रतिधीब रहेछ । आयो पनि माथी आजै राम्रो गर्दै जानु । (नमतिनु ) कोशिषको फल पक्कै मिठो हुन्छ देशविदेशका स्रोतको मन मुटुमा पस्न सफल हुदै जानु याहिँ छ हाम्रो आशिर्बाद भाई चित्र & छोरी निर्जला नानीलाई
@ashalimbu316 Жыл бұрын
मार्मिक दोहोरी मलाई धेरै रुवायो beautiful ❤❤❤❤❤❤❤❤
@rudragiri9539 Жыл бұрын
अति सुन्दर गित बाबू छोरी को❤❤❤❤
@nirgurung913 Жыл бұрын
बाबा को माया र आशीर्वाद ले गर्दा यहाँ सम्म आइपुग्ने जागेना मिलेकोछ.. यो बाबा को पिडा को आँसु हैन आफ्नो प्यारी छोरी यहाँ सम्म आइपुगेको देखेर खुशीको आँसु हो❤❤प्रगतिको शुभकामना निर्जला ङोलोस्यो
@suraksha4172 Жыл бұрын
बुबाा अनी छोरीको दोहोरी गितले एक दमै भाबुक बनायो यी निर्दोष आंखाको के दोस दिनु र खै एकै चोटी आंखा रसाएको पत्तै पाईएन बुबा छोरीलाईनै एकमुस्ट धन्यबाद अनि अझै उन्नती प्रगती भएको देख्न पाईयोस सफल्ताको शुभकामना ।
@RiskyFF-yp6ys Жыл бұрын
अति राम्रो बाबू छाेरि काे दाेहाेरि अागमि दिन मा पनि यस्तै राम्रो राम्रो दाेहाेरि सुन्न पायाेस निर्जला बैनि लाई शुभकामना