Рет қаралды 16,517
बहुप्रतिक्षित मेलम्ची आयोजनाको पानी दुई दशकपछि काठमाडौंवासीलाई वितरण गर्न थालिएको छ । ३० अर्ब रुपैयाँभन्दा बढी खर्च गरी मेलम्चीको पानी काठमाडौं ल्याएर आजदेखि उपभोक्तालाई वितरण गरिएको हो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउने भनिएकामा पहिलो चरणमा ५८ हजार घरमा ४ करोड लिटर वितरण गरिएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision