चार बच्चासँगै जन्मदा दुखि छौँ,फाल्न आटेका थियौ ll Online Tufan

  Рет қаралды 222,295

ONLINE TUFAN

ONLINE TUFAN

4 жыл бұрын

Host : Madhu Acharya
Guest :
Camera : Arjun Chand
Edit:MADHU Acharya
Thanks For You Watching This Video...
Please Don't Forget To SUBSCRIBE This Channel For More Lattest News Video And Entertainment Videos...
Copyright : ONLINE TUFAN
Online Tufan is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
#onlinetufan #madhuacharya #comedy

Пікірлер: 340
@user-qq5gq9pw6q
@user-qq5gq9pw6q 4 жыл бұрын
इसोरको बर्दान भन्छन् जन्मदिनु त दिसक्नु भो अनि अब इ सबै बाचेको हेर्न चाहान्छु सबै बाचेर फेरि यो मिडियामा कुरा गेरेको देख्न मन छ हे भगमान सबैको सुसस्थ्याको काम्ना गर्छु
@bikashkandel4731
@bikashkandel4731 4 жыл бұрын
तस्तो गारो भए दुईवटा बच्चा मलाई दिनु तर कागज पत्र गरेर दुख सुख म पालछु मेरो एउटा छोरा छन अब एउटा छोरी एउटा छोरा दिनु भगवान कसम एति खुसि हुनेछु म सोचननि सकदिन तर किनेर हैन फिरिमा हो बच्चा पायर बेच्न होइन भोलि अाफुहरूलाइ सराप लागछ बच्चा को
@sanumagar5016
@sanumagar5016 4 жыл бұрын
yubtuber vai laee kura garnus sayad denuhunx hola
@officialyoutube7208
@officialyoutube7208 4 жыл бұрын
दसौं को बोनस दाइ हजुर लाई हजुर त भाग्यमानी हुनुहुन्छ दुख मानु हुन खुशी मानु पर्छ
@saimonpoudel5394
@saimonpoudel5394 4 жыл бұрын
This guys are not responsible for their kids, very sad, very sad
@raiami7798
@raiami7798 4 жыл бұрын
बिचरा ती नाबालकहरुले ठुलो भए पछि यो भिडियो हेर्दा कति चित्त दुखाउछ होला।दुखि छु चाहिँ किन भनेको होला
@akashkc3450
@akashkc3450 4 жыл бұрын
Xe yo manxe ko kura sundaa sarai dukha lagyo
@reshmigurung8106
@reshmigurung8106 4 жыл бұрын
ho tani ..je je vayeni bachaunu paye hunthiyo po vannu parxa .dukh laxa po vanxa sale
@bharatirai527
@bharatirai527 4 жыл бұрын
Tyai ta hai, tyaso vanyo vaney paisa painchha ki vanera hola,chhori thiyechha ta ani kina feri paunu parya ni,income chhaina ni vanney, feri baby banako banai 😄😄
@uaeuae9960
@uaeuae9960 4 жыл бұрын
Hahaha
@dipakghartimagar2106
@dipakghartimagar2106 4 жыл бұрын
Naamarda kukur baby haru le paxi yo video here paxi talaai thokxa baau vayera dukhi xu vanxa yrr
@mendoghalan4219
@mendoghalan4219 4 жыл бұрын
आफ्नो सन्तान हो माया त लाग्छ नै तर चार चार वटा बच्चालाइ एकै चोटि हुर्काउनु धेरै गार्हो हुन्छ साएद तेहि भएर होला आमा बुवा ले दुख लाग्यो भन्नू भाको😐️दुख नमान्नु जे हुन्छ राम्रै को लागि हुन्छ भन्छन ती नानिहरु ले पनि हजुर हरु को जिबनमा एकदिन अवस्ये खुशी लियेर आउने छ😐️😐️
@babunepali1387
@babunepali1387 4 жыл бұрын
के कुरा गर्नु भयो दाइ खुशी हुनु न चार बच्चा को बाबा हुनि सानो कुरा होइन दुख को कुरा कुनै छैन यसमा तपाइलाइ सहयोग गर्नी ठुला मन भएका भगवान रुपि हाम्रा नेपाली छन बच्चाको राम्रो हेर बिचार गर्नु
@kabitarai8885
@kabitarai8885 4 жыл бұрын
भगवानले दिनु भएकालेे येति राम्रो राम्रो उपहार पौदा त एउटा पनि खुसी नहुने जिन्दगीमा तपाईहरु कहिले पनि खुशी हुनु सक्क्नु हुन्न, हुतिहारा बाबुआमा
@kopilakarki5272
@kopilakarki5272 4 жыл бұрын
God bless them....sahayog dim hai tyo bachha lai
@denylim8035
@denylim8035 4 жыл бұрын
कस्तो मन भएका अामा बाबा छिछि " जन्मि सकेका नानिहरुलाई के दोश जन्मिनुमा ?? कस्तो घटिया सोच
@akg345
@akg345 4 жыл бұрын
Deny Lim Deny Lim सही हो सही हो
@dipenpradhan2240
@dipenpradhan2240 4 жыл бұрын
Kosto. Harami ho
@meenamoktan2090
@meenamoktan2090 4 жыл бұрын
नजमिन्दा जन्मी हाल्यो 4 वटा बच्चा अब दुख गरेर भएर पनि यो नाबालाक बच्चाहरु लाई पाल्नु स्यार्नु होला बाउ आमाले यो भिडियो पछि नानीहरू ठुलो भएर हेर्यो भने मन दुखाउछ है बाउ को कुरा सुनेर हेला नगर्नु होला बच्चा लाई मान्छेको एउटा पनि बच्चा हुदैन र कति तनाब हुन्छ हुने लाई धेरै हुने नहुने लाई भै दिए हुने भन्छ
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 4 жыл бұрын
तपाईं लाई भगवान ले एकैपटक चार बच्चा दिनु भएको छ , दुखित नहुनु होला खुशी भएर बच्चा हुर्काउनु पछि यिनै बच्चा हरुले तपाईंको परिवार लाई सुख र खुशी दिनेछ ! वहाँ लाई हाल सहयोग को आवश्यक छ सबैले सक्दो सहयोग गरौ !
@bikashkandel4731
@bikashkandel4731 4 жыл бұрын
छि छि छि लाज पचेको म भय छाति फुलायर हिडने थिय घरि घरि पाउन भनदा एकैचोटि पायपछि खुसि हुनु पर्ने मा यस्ता नालायक लाई बच्चा नहुनु पर्ने हो
@anjilalimbo600
@anjilalimbo600 4 жыл бұрын
Sahi bhanu bho tapai la
@bikashkandel4731
@bikashkandel4731 4 жыл бұрын
Thanku hajur
@aasmarimal614
@aasmarimal614 4 жыл бұрын
उस्को नि बाध्यता होला खर्च धेरै भयो होला पैसा नहोला हरेक दुक म भए त खुसी हुन्थे
@angdembesubina6302
@angdembesubina6302 4 жыл бұрын
Bishnu Prasad g,thick vannu vayo tapai le....aja voli vairal vayera paisa uthaune bata palkecha yo manche
@kabitalimbu7307
@kabitalimbu7307 4 жыл бұрын
शाही कुरा गर्नु भयो हजुरले त्यस्तो मान्छेले बच्चा फाल्नु नी बेर छैन नमद्र
@raiami7798
@raiami7798 4 жыл бұрын
एउटा होइन चार वटा सन्तान भको छ सकुशल अनि पनि बाउ चाहिँ के को दुखमन गर्नु पर्ने??? तिमी मानव त हौ के? हेर्दा नि खासै नबुझ्ने जस्तो देखिन्दैनौ त।नानि बाबू चारै जनालाई धेरैधेरै माया😘😘😘😘😘😘
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
सहि हाे यस्तो बाउले त अामालाई नि माया गर्दैन
@teklamichhane9514
@teklamichhane9514 4 жыл бұрын
के हिम्मत हरेको यार दुई बर्ष एउटा काम गर्ने मान्छे राखनुनी त्यहा पछि बुझ्ने भैहाल्छ्न हिम्मत गर्नु पर्छ हरेर केही हुदैन
@ambikabasnet9259
@ambikabasnet9259 4 жыл бұрын
एक दम खुशी छु भन्नु न भगवान ले दिनु भयेको बर्दान हो किन दुखी भन्नु भाको तपाई हरु जस्तो भाग्य मानी कोइ पनि छोइन दुख त धेरै हुन्छ सङ्हर्स गर्नु पर्छ उनि हरु ठुलो मान्छे हुने छन भबिस्यका कणदार नानी बाबु देस चिनाउने छन जुम्ल्याहा 4 मिलेर ❤️❤️🌹welcome बाबु नानु
@bikashkandel4731
@bikashkandel4731 4 жыл бұрын
छोराछोरी को बाबा हुदा गर्भ गर्नु पार्ने मा ना लायक रहेक बाउ यस्तो बच्चा अकै चोटि मेरो हुनु पार्ने भोली यो भिडियो छोरा छोरि ले यो भिडियो हेरे कति दुख मनछन होला ४ /५ बर्ष दुख हो नि नालायक बाउ छोरा छोरी मोरे खुसि हुनेरहेछ
@sureshlama3719
@sureshlama3719 4 жыл бұрын
Sahi kuru
@pabitrabaral6751
@pabitrabaral6751 4 жыл бұрын
Bishnu Prasad be happy ❤️
@bikashkandel4731
@bikashkandel4731 4 жыл бұрын
@@pabitrabaral6751 धन्यवाद हजुर
@surendrarai8378
@surendrarai8378 4 жыл бұрын
4 जना को बाउ भय यसै मा दुखी छु भनेको चाहिँ सरै मन परेना। आमा बच्चा सबै स्थिती ठिक छ खुसी छु भन्नू त कता हो कता दुखी छु रे😡यो मान्छे लाई बच्चा हरुको माया छैना जस्तो लाग्यो मलाइ त ।।।हैत जिन्दगी।।भगवान ले दिनु भको हो भगवान ले नै जे जे गर्नु हुन्छ नि।। फाल्नु खोजेको रे के रे बोलेको नि।।god bless you babys and mom....
@gurungamte9541
@gurungamte9541 4 жыл бұрын
Dhilo aayo kada aayo Gbl her n her bbys
@lamabimala5437
@lamabimala5437 4 жыл бұрын
खुशी नभएर दुःखी हुने कस्तो बाबा हो पाल्नु न सके आश्रममा दियत हुन्छ न कति बाबा आमा न बनेको लाई काख रितो भएको लाई दिनुनि भैईहनल्छ नि
@sarswatishrestha4270
@sarswatishrestha4270 4 жыл бұрын
कस्तो खालको मन भाको मान्छेले जन्म लिएको होला यो धर्ती मा आफ्नो सन्तान को माया नभाको बाउ बोल्ने शैली फितिक्कै नभाको
@shahashok12345
@shahashok12345 4 жыл бұрын
Sahi ho
@sarswatishrestha4270
@sarswatishrestha4270 4 жыл бұрын
@@shahashok12345 राम्रो
@yamkumarighale9297
@yamkumarighale9297 4 жыл бұрын
How lucky mom dad😍😘😘😘
@user-em6mf6jc1u
@user-em6mf6jc1u 4 жыл бұрын
सबै को अासिरबाद छ बच्चालाई र बच्चा को अामा लाई
@raisubas2190
@raisubas2190 4 жыл бұрын
नामोर्दा दुःखि छुरे पाल्न गारो रे 🤣🤣🤣दुःखि आत्मा
@birbahadur9954
@birbahadur9954 4 жыл бұрын
जेहोस् धेरै दुःख गर्नु परेन एकै चोडी भयो
@bishnosen1457
@bishnosen1457 4 жыл бұрын
बच्चाहरुको स्वास्थ्यलाभको कामना
@hemnarayanan6283
@hemnarayanan6283 4 жыл бұрын
कस्तो नामर्दो मान्छे यार एकै पल्ट ४ नानी हुदा खुसी हुनुपर्ने दुखी छु अरे बचा न हुदा पो दुखी हुनु पर्छ त यार ब्रो मान्छेको बचा बर्सौ न भर कति दुखी हुन्छन
@commentyoutub8835
@commentyoutub8835 4 жыл бұрын
हेड लाइन को दुखी ठाउँमा खुशी लेख्नु होला
@bimaladulalsharma9190
@bimaladulalsharma9190 4 жыл бұрын
खुशी हुनुपर्ने हो नि किन दुखी हो हुनु ।बुबाले तेस्तो किन भनेको होला पाप लाग्छ ।
@pukulipukuli2234
@pukulipukuli2234 4 жыл бұрын
जन्म लेएसी कर्म पनि लेएर अको हुन्छ कसरी हुन्छ बच्चा हरु लाई माया पो गर्ने होत के दुखी दुखी भन्ने होइन? नि भोलि को दिन कस्ले देखेको छ अचम्म्म
@sharmilakunwar5313
@sharmilakunwar5313 4 жыл бұрын
सन्तान भगवान को अमुल्य उपहार कस्तो गुला जस्तो बाउ हो दुख छ रे 😳😳😳
@hemlawati4361
@hemlawati4361 4 жыл бұрын
Hahahaha 🐒🐒🐗🐗😛😝😛😜😜
@nemalama6556
@nemalama6556 4 жыл бұрын
My god Kati ramro God mero ni yestai sakusal tiws baby dinus 🙏🏽🙏🏽🙏🏽🙏🏽
@karunashrestha4521
@karunashrestha4521 4 жыл бұрын
Aafaulae lucky mannu prne ho .. hajaro maa ek maa hunx yesto.. naramro soch bhako manxe
@sumitragurung6960
@sumitragurung6960 4 жыл бұрын
Bagwan ko prasad kasari palni nasochnu hola jasari pani palincha bechara god bless them
@gitagurung5252
@gitagurung5252 4 жыл бұрын
मलाई लाग्छ सहयोग दिन ज़रूरी छैन ।
@aaryanrai5727
@aaryanrai5727 4 жыл бұрын
Good Bachcha banauna saknele palan posan garna pani saknuparxa aruko varma bachcha banako ta hoina hola .....
@birbahadurshrestha6167
@birbahadurshrestha6167 4 жыл бұрын
Sai yesta mula aafnai bacha ko lagi muji dukhi vayera basne kutta aat xaina vane reply gar ma palxu magney bau
@sumumagar2068
@sumumagar2068 4 жыл бұрын
4 Janaa naani baabu haruko su swasthya ko kamaanaa vagawan sagako prarthana mero😍😍😍😍😍😍💕💕💕💕💕💕💕💕😘😘😘😘😘
@yashodamalla9885
@yashodamalla9885 4 жыл бұрын
Dukhako kura hoina yo ta khusiko kura ho tara yati matra bhagawanlai prarthana garnu parxa ki Aama ra bachha sostha rahun god bless you all
@ambikabasnet9259
@ambikabasnet9259 4 жыл бұрын
म भको भये त आज नेपाल को पहिलो 4 बाबु नानु को बाबा मामु बनेर देखौने थ्ये तर यह त दुख पो उब्ज्येछ हजुर लाई पनि कस्तो जुरायेर नै भगवान ले बाबु नानु दिनु भयेछ आफ्नी बाबु नानु जन्मिदा जिन्दगी को सब्से खुशी को पल आउदा त तपाई खुशी हुनुहुन्न भने तपाई कहिले पनि खुशी न हुनुहुने रहिछ टोइट कस्तो बाउ तपाई जुन बेला पनि दुख दुख दुख घटीया सोच दाई तपाई को
@sonusherpa5274
@sonusherpa5274 4 жыл бұрын
छोराछोरी को बाबा हुँदा खुशी हुनुस किन निरस मा भएत पार्टी दिन्थे के थाहा पछि ठूलो मन्छे हुन्सक्छ
@minakumal9627
@minakumal9627 4 жыл бұрын
C
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
फाल्न मन थियो भनि पईलै फालन परतो अईले किन ऐस्तो भनेको अब जन्मेपछि
@raiami7798
@raiami7798 4 жыл бұрын
जुनै अन्तर्बातामा पनि बच्चा धेरै भयो भनेको छ भनेको छ कठै नाबालक ती नानि बाबुहरु त्यसै पनि चित्त दुखाएर रुन्छन् नि उनिहरु त भगवान हुन
@bikashkandel4731
@bikashkandel4731 4 жыл бұрын
यस्तो नालायक बाउ रहेछ
@pabitrapun8944
@pabitrapun8944 4 жыл бұрын
Teita pahile nai faleko bhaye hune thiyoni ahile janmi sake paxi k ko falne bhanethiyo bhanirakheko paxi thulo bhaye paxi sunera sano man garxa bichara yesto bau aamalai ta bhajhai rakhnuni bhagawanle pani
@pabitrabaral6751
@pabitrabaral6751 4 жыл бұрын
Shiva Palpali if u give me one than I will take a baby .
@anuprayamajhee4741
@anuprayamajhee4741 4 жыл бұрын
Auta babu malai dinun hajur
@taraaryal8313
@taraaryal8313 4 жыл бұрын
तेहि गार्‍हो हुन्छ भनेर त आफन्त इस्ट्मित्र चाहियेको हो सानो हुदा हुर्कायेसी ठूलो भयेपछी आफै संघर्ष गरेर खान्छन जन्मी सकेको बच्चा लाई दुखी छु अरे खुसी हुनि होला करे!
@commentyoutub8835
@commentyoutub8835 4 жыл бұрын
Tara Aryal तेहित है कस्तो दुखी छौ भनेको होला कुरा सुन्दा नि झनक्क रिस उठ्ने
@taraaryal8313
@taraaryal8313 4 жыл бұрын
@@commentyoutub8835 हो नि
@prameelapp2084
@prameelapp2084 4 жыл бұрын
In Nepali society it’s not easy to rear 4kids at the same time.but u have to do.
@aaroshitamang355
@aaroshitamang355 4 жыл бұрын
लु भो एस्तो बाउ आमा लाई सयोग न गरुम खुसी भन्दा दु ख धेरै छ रे
@sushilathapa4609
@sushilathapa4609 4 жыл бұрын
Quadruplets" Bachaa haru, god bless, badaie xaa!!!
@anjubaiju500
@anjubaiju500 4 жыл бұрын
4 Ota bachcha omg wowww....but kasto vaneko kati dukhi vaako khusi hunu parne thaau ma
@netragmail
@netragmail 4 жыл бұрын
तिनछोरा एकछोरिर आमाको शुस्वोस्थ्योको कामना गर्दछौ
@bishnudangal9954
@bishnudangal9954 4 жыл бұрын
धन्न रछ लाजपचेका हरु कसरी दुखि भन्नू हाे
@shristimanandhar525
@shristimanandhar525 4 жыл бұрын
Yo video pachi bacha haru le dekhyo athwa paxi yai kura kai bata tha vayo vani kasto feel hunxa hola tyo bachha haru lai.. j vayeni esari navanya vaye huni..
@harkarai4059
@harkarai4059 4 жыл бұрын
केवल आमा बाबा को जिम्मेवर दाइतुव निभाउनु होस । दुनिया मा हरेक मानिस ले आफ्नु आफ्नु नासिप लिएर आइन्छ। जो भगवन को मर्जी हो । आमा र नानी हरु को स्वास्थ्य र दिर्घायु को कामना। धन्यवाद । केही सहयोग दिन मन छ । तर खैत सम्पर्क नम्बर स्थान ठेगाना देखिएन नि।
@indusunuwar7554
@indusunuwar7554 4 жыл бұрын
Dt worry you have god nooo sad you remember god gifts 🌹🌹🌹🌹
@gurungsenikanchi7246
@gurungsenikanchi7246 4 жыл бұрын
God gift ho Kina yesto bhsneko hola Ma ni Bhagwan sanga pray garchu mero ni twins baby hos bhanera 🙏🙏🙏🙏
@shahashok12345
@shahashok12345 4 жыл бұрын
Good
@madhumahat1358
@madhumahat1358 4 жыл бұрын
He bhagawan sabai bachhalai ramro hos bhagawan pasupatinathale rashha garun
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
तैट यस्ताे घटिया साेच भएकाे मान्छे जिन्दगिमा पहिलाे चाेटि देखें म त । जब बच्चा फाल्न मन हुन्छ भने त पेटमा बच्चा अाउनै दिन हुदैन नि बिभिन्न प्रबिधि छन् त डाम्ना याे भिडियाे देखेर ति बच्चाको मनले के साेच्छ हाेला ठुलाे भएपछि👿👿👿👿
@commentyoutub8835
@commentyoutub8835 4 жыл бұрын
4 बच्चा जन्मिन्दा दुखी छौ भन्ने चाहिँ नलेख्नु भाको भा हुने बधाई छ
@aasharai5063
@aasharai5063 4 жыл бұрын
जनमि सकाे तेसेा नभनु दादा दिदी अहिले काे बचा सानै देखि टाठा हुनछ पछि सुनेरा मन दुखाउछ है
@hemamagoor2096
@hemamagoor2096 4 жыл бұрын
कसैलाई न भयर दुख कसैलाई भयर दुख म मेरो यस्तो भय त जस्तोसुकै कष्ट भय पनि खुसीले सबैलाई भोज खुवाउने थिय एउटा भय पनि अप्रेसन गर्नु पर्छ स्वास्थ अवस्था हेरेर
@sapanasurajofflcial896
@sapanasurajofflcial896 4 жыл бұрын
कस्तो भाग्य मानी बुबा आमा केहि नहोस बच्चा हरु र आमा लाई
@biyoglimbuvlogs2427
@biyoglimbuvlogs2427 4 жыл бұрын
Kasto mula bau chahe vane bachna pani sakxan hare mula bau...m vaye t kasam kati khuc hunthe hola mlaii pani 4 jana janmaune shreemari milaii dena vagawan..
@ramaraut2209
@ramaraut2209 4 жыл бұрын
Kasto tension liyer afano afano vagaya liyer aaye ko xan hola khusi hunus sir
@sangitatamang2412
@sangitatamang2412 4 жыл бұрын
पशुलेत आफ्नो बच्चालाई कति माया गरेर हुर्कौउ छ नजन्मनु जन्मिहाले किन दुख मान्नु भयको ? बाबा हुनेको बोल्ल्ने शैइली अलि मन परेन
@bharatirai527
@bharatirai527 4 жыл бұрын
Good luck
@NepalNews77
@NepalNews77 4 жыл бұрын
Good
@poojakumal907
@poojakumal907 4 жыл бұрын
Yesto 4 bacha vayo vani Goverment li hairnu parcha...
@manuacharya273
@manuacharya273 4 жыл бұрын
Malai dinu paln ko tensation vya
@manuacharya273
@manuacharya273 4 жыл бұрын
k k k k ho bacha ho yauta chhori malai dinu hola
@r.btamang7665
@r.btamang7665 4 жыл бұрын
यी अाँमा र यी चार बच्चा हरु लाई ईस्वर ले अाशिष दनुभएकाे हाेस वाहा हरुकाे स्वस्थ्य राम्राे हाेस ।
@kalpanagiri1033
@kalpanagiri1033 4 жыл бұрын
Kati yesto pariwar xan yeha sabai kura vayera ni santan na hune kasiko vaye Pani physically normal na vako haru testo pariwar le Pani mayale aafnu santan Lai heri rakheko hunxa aaj jhamak Kumari ji le aafnu pahicham bishow var puraunu vako xa .khusi hunus 4 Jana baccha tei ni sab kura ma normal please m request garxu parents Lai khusi hunus road ma hiddne baccha le ni aafnu life chalako xa na aatinus pare paxi tarxa . Be always positive. God bless you child 😇
@netragmail
@netragmail 4 жыл бұрын
हैट चारबच्चा बाउ हुनु दुखलाग्यो भन्न हुदैन नानिता भगवानहुन राम्रररि रेखदेख गर्नु पर्यो बच्चालाई
@bipinkhadka1241
@bipinkhadka1241 4 жыл бұрын
भगवानले दिएपछि हात थापेर खुशि हुनुपर्ने के दुःख मानेकाे हाेनि हउ
@yadaprai409
@yadaprai409 4 жыл бұрын
Achamma xa ba nani bye ra pni kti dukhi vko
@lamaanna3469
@lamaanna3469 4 жыл бұрын
Afnu babylai tinihrure kasta aama ho jasri tapaiharuko aamle kasri lalan palna gryo tapaihrulai tesari garnuna aba tq god bhnne kata katq dherai dukhi nahunu hos afnu tyo babyko care garnus💕💕💕
@poojakumal907
@poojakumal907 4 жыл бұрын
Dhiri happy hunu parcha 4nanu vayako ma ...hamro india ma ta 3 nani dikhi ni Goverment lai hairXa
@samsunggalaxyj5gold410
@samsunggalaxyj5gold410 4 жыл бұрын
Sabiko sahyog ra sath chahinxa abasiy pani e bacha haru paxi ramro hudai jani xan
@meenathapamagar5480
@meenathapamagar5480 4 жыл бұрын
अाफ्नाे सन्तान लाय त माया लाग्छ हय किन दुखि हाेला
@manjudhamala6855
@manjudhamala6855 4 жыл бұрын
Yeso herda ta garib jasta ta dekhinnan kati bidhi dukha maneka khusi hunhparne ma aphno bacha ta jati dukhi bhye ni palincha bho
@gayatridotel6075
@gayatridotel6075 4 жыл бұрын
ठुलो भए पछि यो बच्चा ले यो अबोसन गर्नी कुरा सुन्दा कस्तो लाग्छ होला अएले त खाना पान को समस्या त हो कति आतियका इ दाजु पहिला पहिला ६,८ जना सन्तान त पाल्त्ये धेरै आतिनु पनि हुदैन
@pujamagar370
@pujamagar370 4 жыл бұрын
अलि नमिठो कुरा नगरेकै राम्रो हुन्थियो अचम्म हो तर दुख नमान्नु सर्कार ले नि केहि न केहि ब्येबस्था होस
@dineshdinesh4663
@dineshdinesh4663 4 жыл бұрын
sabai le sahayoga garau
@prakritirai219
@prakritirai219 4 жыл бұрын
Lucky of you.dhukha mannu huna .
@bhaktamagar9070
@bhaktamagar9070 4 жыл бұрын
Badayi xa
@shantigautam1502
@shantigautam1502 4 жыл бұрын
आज भोली एउटा बच्चा हुरकाउन चारजनाका परिवार खटिरहेका हुन्छन अब चारजना हुरकाउन त 16 जना मान्छे चाहिन्छ उस्तै परे त्यसैले उहाॅ ले पिर गर्नु स्वभाबिकैछ गाली नगरौ र बाबाले पनि ठुलो मन गराएर भगवान लाई सम्झेर मिठो भाषा आफ्ना सन्तान को मायाॅ मा दुबै जना खुसी हुनहोस यस्ता बच्चा ले आफै बरदान लिएर आएका हुन्छन ।यिनीहरु यो देशका भविष्य हुन ।भगवानले रक्षा गरुन ।
@pratibhabaral3675
@pratibhabaral3675 4 жыл бұрын
I don’t think so they are going to treat good to a mother too and who is that woman who is doing bak bak!!boli sunera nai help garna man nalagdo🤯
@Aaravgamerzz93
@Aaravgamerzz93 4 жыл бұрын
बच्चा पाउदै सहयोग माग्दै जति बच्चा जन्मायनि भाे अक्राले पाल्ने हाेर कित बच्चा नभाकालाई दिनु यउटा यउटा गरेर दुखि भय नत्र बच्चालाई दुखि नबनाउनु बच्चाकाे के दाेस !!
@gayatridotel6075
@gayatridotel6075 4 жыл бұрын
सहयोग मागेको तरिका मिलेन ४ सन्तान छ्न आर्थिक अबस्त्ता छ कम्जोर छ्न भन्नुनी के चेकप गरेको फाल्न खोज्या ३ महिना नागेर फाल्न मिलेन रे नालायक पसु ले त तेसो भन्दैनन यो बाबू त नामर्द रैछ
@zeenasharekrishna2698
@zeenasharekrishna2698 4 жыл бұрын
बाबा आमा बन्न पाउँदा त भाग्यमानी सम्झिनु पर्नी ठाउँ मा दुखी छु रे कस्तो खालको मनुष्य हो पाल्न नसक्निले किन अरु को छोरी बिहे गरेर ल्याउनु
@mayahamro9128
@mayahamro9128 4 жыл бұрын
O my god
@Iisandeshvlog
@Iisandeshvlog 4 жыл бұрын
La la thik x
@2k20gamer4
@2k20gamer4 4 жыл бұрын
4ota baccha god le gift dinu vako x so lucky kina jpt vani rako😰
@anisthikgarnuvayaxasirguru760
@anisthikgarnuvayaxasirguru760 4 жыл бұрын
Afon bacha huda dukhi hune purus pina maila chaiyo ta vagawan khusi thiyo ra po Aja te nirdhai babu lai sansar le chine ko xa
@anugurung3100
@anugurung3100 4 жыл бұрын
कसताे मन हाे तपाईहरुकाे खुसि हुनुकाे साटाे फाकने कुरा गरनु हुन छ मेराे पनि जमला छाेरिहरु छ मत भगवानकाे देन हाे भन छु छि तिमिहरुकाे बुद्धि तिमिहरुलाई त सनतान बिहिन राखनु परने हाे
@premtamang6995
@premtamang6995 4 жыл бұрын
Namarda bau rahexa mula dil kholera khusi hunu parnema dhukhi po vannxata
@user-em6mf6jc1u
@user-em6mf6jc1u 4 жыл бұрын
हजुर बहुत भागेमानि हो भगवान ले दिनु भयो बाटो पनि देखाउनु हुनछ जिनता नगर्न ु
@mayagurung5343
@mayagurung5343 4 жыл бұрын
Bache vane mageraee vaye pni aafno pet palnexann 🙏🙏🙏🙏🙏🙏🙏🙏
@meenakunwar8907
@meenakunwar8907 4 жыл бұрын
bhagwan le diye ko ho babu niras hunu hudain bachaa haru lai bhagawan le rachhaya garun
@xhuchilimbu1871
@xhuchilimbu1871 4 жыл бұрын
aba testyo navhanus khusi hunuhos
@sasimagar2646
@sasimagar2646 4 жыл бұрын
यो बाउ भन्नी को कुरा सुन्दै जादात झन रिस उथेर आछ पाल्न गाह्रो पाल्न गाह्रो उफ्फ्फ लास्तै गोबर भरियको दिमाखा रैछ 😈😈😈😈
@karunakaruna373
@karunakaruna373 4 жыл бұрын
Khusi hunusss khusi hunu parxha 4 wota baby jo kasai lai didaina bhagwan le deko auta den khusi hunu siknuass khusi xhu vanera vanussss buwa vanuda alik Sumi xhu dukhi xhu vanda alik ramro lagena
@missionsherpa4545
@missionsherpa4545 4 жыл бұрын
Bachchaharu bhagawanle diyeko prasad ho dai yeslai khusika saath suikarnus sayed bhagawanle kehi sochera nai diyeko hunu parxa yesma dukha mannu parne kehi kura xaina khusi khusi manle suikarnus ra bachcha haruko su sasthe laavko kaamanaa
@sapanapokhare3854
@sapanapokhare3854 4 жыл бұрын
Dukhi hune hoina vai khusi hunu parxa bhay mani hunuhuxa
@Gyabivlogs
@Gyabivlogs 4 жыл бұрын
bidesi bhae garib nai bhae pani kati khusi hunthe.. healthy matra bhae pugxa bhantyo hola.. k bhako ?? sabaiko saath ra sahayog payo bhane ta sabaikura mili halxa ni.. kina yeti saro negative?? jo kohi le magera paune khusi haina yo? so alikati maya , khusi ra sakaratmak aasha ka saath aaghi badhnus... ama babu lai ta ek santan bhae pani .. 10 santan bhaepani mata ta uttikkai hunuparxa.. jasto lagxa
@magarnabin6248
@magarnabin6248 4 жыл бұрын
A baba janme ta khusiko kura garnu parxa yo k vaneko falne kuro hait.Palna nasake palnelai dinu.
@alimatamsyo276
@alimatamsyo276 4 жыл бұрын
USA ma ta char jana dekhi badi baby jamiyo vane sarkar le sahayog dincha. Nepal ma pani garnu parcha. All the best tc
@ranjanathapa1463
@ranjanathapa1463 4 жыл бұрын
Kasto khalko hola k kasaiko bacha vaxain rw tanab kasailai dharai janmiya vanera tanab voli gayara palne tinai xora xori hun
@ZubairKhan-jv5zr
@ZubairKhan-jv5zr 4 жыл бұрын
Xixi nalayk hru
Shifting powers - NATO and the Global South | DW Documentary
28:26
DW Documentary
Рет қаралды 165 М.
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 33 МЛН
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
This Is How They MAKE DECISIONS | Binayak Kuikel | WSO
10:49
Why So Offended ?
Рет қаралды 60 М.
The Voice of Nepal Season 2 - 2019 - Episode 15 (The Battles)
1:31:17
The Voice of Nepal
Рет қаралды 3,2 МЛН
The Issues of HIV infected women in Nepal _HIVKA SAWAL S 2 Episode 21
11:48
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 33 МЛН