साहसी चेलिलाई सबै नेपालि जनताले साथ दिनु पर्छ यो बैनिको आवाज सम्पुर्ण पीडित नेपाली जनताको शब्द ,समस्यामध्ये एक हो👍️🇳🇵🇳🇵🇳🇵
@prayasrai419Ай бұрын
सधै साथ सपोर्ट गरौं आशिका तामाङ ज्यूलाई🙏🙏👍️👍️
@DibakarPaudel-d1tАй бұрын
आसिका बहिनी लाई शुभकामना ।।
@rajaramghimire2599Ай бұрын
बिसंगति बिकृति बिरद्व नडराई अगाडि बढनु होस झन्डै 3 करोड जनता साथमा छन
@GyanSingh-xl3eoАй бұрын
वाह हाम्रो चेली आसिका तामाङ लाई यो सामाजिक अभियान को सफलता को धेरै धेरै सुभकामना छ 🌹🙏🌹
@rupeshpun5432Ай бұрын
देश लुटेरा समुह, कालो काग्रेस र एमाले को पत्तासाफ गर्नुपर्छ।।
@gajalganga691Ай бұрын
आज भाेलिकाे तपाईं काम प्रति सलुट छ तपाईं याे देशमा खाचाे छ तसर्थ 😅😅आवज उठाउनु हाेला साथ सधैं रहने छ 😅😅
@chhetriofficial6357Ай бұрын
सबैले आशिका तामाङ लाई साथ सपोर्ट गरौ चोर दलाल भ्रष्ट हरुलाई गाउँ गाउँ बाट लखेटौ🙏🙏
@RaharRahar-b6eАй бұрын
सहि काम हाे सहि कुरा हाे।
@rajlimbu1536Ай бұрын
अगि बढनु हाम्रो साथ रहने छ,,
@MukeshDhungana-b1kАй бұрын
अासिका ज्यु पत्रकार मात्र नभै सर्बहारा जनता काे लागि अ तुलनिय याेगदान दिनुभयकाे मा हार्दिक हार्दिक सम्मान ब्यक्त गर्दछाै ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@phurbatamang1379Ай бұрын
आशिका sis प्रति सधैं सपोर्ट छ।
@kuntarai6779Ай бұрын
सलुट छ बैनी लाई 100% सहि बाे ल्नु भया ।
@kamalnepalidellejitxpathak4601Ай бұрын
अाशिका तामाङ जिन्दावाद याे भुसतिगरे मिडियाहरुले नशाेधेरहाे नेपाल मा याे बिजाेग भकाे
@bambahadurbhujel3883Ай бұрын
लूट धन्दा चलाउन पाइन्छ भनेर दलाल हरु लागि परि रहेका होलान होसियार यो देश मा दलाल हरुको ठाउ छैन अब
@rajusapkota7711Ай бұрын
राम्रो कामको लागी आशिका तामाङ्गको लागी सबैको साथ सपोट रहेको छ।
@swamianantanand5522Ай бұрын
धन्यवाद चेली लाई
@GomaKc-h8xАй бұрын
आसिका बैनी लाई सधै साथ सपोर्ट रहने छ
@jyotilalrana8375Ай бұрын
धेरै धेरै धन्यवाद चेलीलाई।
@maiyakatuwal7653Ай бұрын
जता पनि जनता नै लुटिएको छ अाशिका तामाङ जिन्दबाद ।
@Sarada-s8yАй бұрын
धन्याबाद आसिका बहिनि
@dipakdahal4440Ай бұрын
१००८ पटक सलुट आशिका बैनी। पुर्व काकडभिट्टा देखि पश्चिम धनगढी सम्म अभियानमा भ्रमण गर्नुहोस न बेथिति धेरै छन सफाइको जनचेतना भर्नुहोस बिराटनगर हाम्रो सिटी सफा बनाउने चेतना भर्नुहोस।
@bhadragurung-wp5umАй бұрын
महान सोच आसिका हजुर जस्तो साहासी नेपाल लाई खाचो छ।
@mohanlimbu7124Ай бұрын
Ashika tamang जिन्दाबाद सधै जय होस हामी ३ करोड जन्ताको फुल्ली साथ छ जय आसीका तामाड•
@ShailendraAdhikari-qp3mrАй бұрын
❤❤❤❤❤❤ go Head. Go head. Go ❤ ❤ VHOEA MUNCCHA. VHOEA MUNCCHA. VHOEA MUNCCHA. ❤❤ ❤ WE SUPPORT. WE PROUD YOU SISTER. ❤❤❤❤
@nandabasnet660Ай бұрын
सबै नेपाली युवा सडकमा आउनुपर्छ भ्रष्ट नेताहरू मार्नु पर्छ
@RajuGhalan-h1yАй бұрын
असिका नानालाई मेरो पनि शुभकामना र हामी सबै जनताले सत र सपोर्ट गरौ
@ShambhuThapa-hg6jvАй бұрын
सलाम छ बैनि लाई 🙏
@chittrapradhan3883Ай бұрын
बादर हरु आफै हल्ला गर्छन् ,अनि सुनिएन भन्छन् ।
@MagarGhanuАй бұрын
धेरै राम्रो काम दिदी अब हरेक गाउँ टोल शहर पहाड तराइ देखि यसरीनै बुलन्द आवाज निकाल्नु पर्छ धन्यवाद दिदी तपाइको यो साहस अनि आट्लाइ हामी सबैले साथ दिनु पर्छ जय नेपाल जौ नारि
@ranayam3366Ай бұрын
साहासी दिदी सेलुड
@tilakbdkhatri299Ай бұрын
जुन तपाईंले गर्नु भएको काम श्राराहनी छ। तर तपाईंले गर्नु भएको काम राज्यले सपोट गर्ला। जुन राज्य नै भ्रष्टचारमा संलग्न रहेका छन्
@princefiroj2905Ай бұрын
Good luck aashoka baine 👍
@aayush.gamers9159Ай бұрын
Jaya aashika tamang ji, you are great 👍👍👍👍👍
@HomKhsiАй бұрын
धन्यवाद छ आशीकी तामाङलाई बहिनीलाई आशिकी भैनी जस्तै साहसी रूपले समाजसेवी गर्ने र इचुक भएका मान्छेहरू aski baniसँग सम्पर्क राखेर सङ्गठन बनाएर समाजमा भएको विधिको अन्त्य गर्नुपर्छ।
@danjirel6472Ай бұрын
Aashika Tamang Ji, you are doing a great job for the public. We support you. Well done. People like you are needed for good governance. Please continue doing it.👏👍
@bindapaudel6806Ай бұрын
सधै आशिकाज्युलेई सहयोगग
@omThapa-f1kАй бұрын
राम्रो कामगर्ने ब्यक्तिहरुलाई यो त्यो बहानामा मुद्दा मावली गर्ने सम्पुर्ण दलगत भ्रष्टाचारी हरुलाई जा भेट्यो त्यही गेड्नुपर्छ, आशिका तामाङ जिन्दावाद ❤❤
@swostikakhatri-pz7tjАй бұрын
❤❤❤❤❤❤
@subhash7408Ай бұрын
यस ❤
@YogendraBajgaiNАй бұрын
आषिका धन्यबाद❤पथरि मोरङ्गबाट❤
@ayushpariyar1018Ай бұрын
आसिका तामाङ्गको साथमा हामी छौ हेरै नलायएक सर्कार के के गर्छ
@dhurbasimkhada917Ай бұрын
सहयोगी मन हुनु भएको आसिका तामाङ तपाईंको कामसफल रहोस
@Rameshsinger-dj9kiАй бұрын
Great women 🙏🙏
@krishnashrestha598Ай бұрын
आशिका नानीले गरेको काम अत्यन्त सकारात्मक छ, कृपया निरन्तर गर्नुहोस्।👌👌❤️
@purnamanandhar5113Ай бұрын
चोर नेता झोलेहरुले खान नपायर योस्तो गरेको हो सलुत छ आशिका जि लाइ
@shreeyal7342Ай бұрын
Apangata vako lai dinu paryo didile sahi vannu vayo👏
@radhathapa7727Ай бұрын
Ashika Nani you are doing excellent job.In Nepal please do continue you are courteous lady.👌🙏
@manb.k.-bn6xoАй бұрын
सलुयट छ सामाजिक अभियान्ता आशिका तामाङ ज्यु लाइ
@BrowChongsАй бұрын
आशिका लाई सबैले सपोर्ट गरुँ
@sushilatamang7474Ай бұрын
Solute chh bahinilaaii.🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@gopalshrestha8669Ай бұрын
बिग्रेको बाहुनले बिगारेको देश मतवालिले सपार्ने भो।धन्यवाद
@velageandcity1625Ай бұрын
Jatiya ma najau sir ramro lai ramro naramro lai na ramro bhanam
@sitakhatiwada7251Ай бұрын
बहिनीलाई सधै साथ रहनेछ ।
@premtamangvlog-i3nАй бұрын
👏👏👏👏sister ❤❤
@krishnakumarthapa1027Ай бұрын
हल्लनै हल्ला ले कहाँ सुनिन्छ ?बोली चाहिँ कडा नै रहेछ।
@khimgurung8781Ай бұрын
I 100% support Ashika Tamang, she is doing fantastic job.
@bhuwanst7689Ай бұрын
Support to aashika tamang
@kulbahadurrai8333Ай бұрын
सलाम छ
@PrabeshThapa-u1zАй бұрын
चेतना मुलक गितको लागि धेरैधेरै धनेबात
@jalakbahadur3911Ай бұрын
Bilkul sai kura ho
@Prakashdangi609Ай бұрын
यो कानुनी राज्री हैन भ्रष्टाचारीको राज्री भएकोले जे नहुनु पर्ने हो तेही हुन्छ!राम्रा काम गर्नेलाई भ्रष्ट भनीछ भ्रष्टचारीलाई मन्त्री उपहार दीइन्छ! र गरीब जनतालाई झुक्याएर जालझेल गरेर जयजयकार गर्न लाएर राम्रो काम गर्नेलाई दन्डीत गरीन्छ !तेतीकै देश बीस्वोको गरीब मुलुकको सुचीमा पुग्छ?
@maiyakatuwal7653Ай бұрын
नेपालकाे सम्बिधान 2047 ठिक रहेछ जिन्दबाद 😊
@BhabaniSapkota-z6oАй бұрын
जय रवि❤❤🎉🎉🎉
@priyansukhatri7699Ай бұрын
Good work
@pushpakhanal3135Ай бұрын
Good luck
@kentokugawa2495Ай бұрын
Good luck sir
@RajuGhalan-h1yАй бұрын
दिदी तपाईंले राम्रो काम राम्रो कर्म गर्दै जानुस् पाप्लिक्को सत् छ
@indrakarki7011Ай бұрын
very good job sis always support you
@shivabhakti980Ай бұрын
Ekdumai sahasi ani nidar ashika sis ❤ good job sister
किन पक्राउ गर्ने??? काँग्रेस एमाले का ठगहरुको खाने ठाउँ बन्द गरे पछि आसिकालाई फसाउन खोजिदै छ।।ओली,गगनको तारो अब आसिका पनि।।।
@nomrajchidi5592Ай бұрын
आशिका तामाङ को जायेज कुरा 🎉
@jeetpun1621Ай бұрын
जर्मनी देखि आयको नेपाली "फूलन देवी" आशिका ले रूखको पात झारेर भ्रष्टाचार लाई समाप्त पारे भन्ने सोच ठीक भएन | 2084 को election (khoi hun6 ki hundaina ?) मा MP ko लागी चुनाव लडेर Sansad मा पुगि भ्रष्टाचार को root cause को उन्मूलन गर्नुपर्ने हुन्छ | जे होस् आशिका लाई थाह हुनु पर्छ, महंगाई समय अनुसार बढ़ने कुरा हो | good luck to आशिका |
@dhanbhujel6406Ай бұрын
तेहा अासिकातामाइ जि तेहा (कुकुर हरु छ कि पत्तरकार भनने जनतुछ ,चुप बसन सकदैन,) यो जनताको परश्रन ,
@chakrashrestha8189Ай бұрын
Jayahos aasika
@balkrishnagurung-u5nАй бұрын
We all must support Ashika .
@dilkhadka1094Ай бұрын
Wow Ashoka taming hero
@Amar-h1rАй бұрын
यो सबै पुराना पाटी एमाले काग्रेस का झोले लगाएर लुट्ने धन्दा हो।
@BalbikramGurungАй бұрын
Yeti khera sabai jana le sath dinu parxa ashika baini lai
@Prakash49575Ай бұрын
बेथितिहरुलाइ झक्काउनु पर्छ तर कानुनलाई पनि हात लिनु पर्यो नि अराजक शैलीमा प्रस्तुति हुन भयन नि!!
@HomKhsiАй бұрын
यस्तै गरी आशिकी बहिनी लामो रोड यातायातमा होटल व्यवसायीहरूले यात्रीहरुसँग चर्को मूल्य असुल गर्ने विद्युतिक पनि अन्त्य गर्नुपर्छ हामी समाजसेवी मिलेर
@NareshGurung-j3hАй бұрын
100%
@MadhuThapa-to5toАй бұрын
Hami xau aasikz❤❤
@dipalawati5515Ай бұрын
Aashika sis good luck❤❤
@kuntitiwari890Ай бұрын
U r Great bunu
@YamPrasadPaudel-xl1cxАй бұрын
Durga parsai jendabaad jendabaad...Ashika tamang lai salute 6
@MunaKarki-mp3deАй бұрын
Ramro Kam garne ko saport xa
@GopalBhujel-n9hАй бұрын
Good job ashika sister
@BhdorBhdorАй бұрын
Good ASika sister
@SushilaRai407Ай бұрын
He vagawan sadhai aasika tamang ko dahine rahanu hos taki aasika tamang ko kam ma kunai badha naparos 🙏🙏
@BabuLama-rd8mtАй бұрын
Asika tamang Lai sabai yuba Sathi harule sath dhinu parxa.