No video

रास्वपाभित्र मुकुल ढकालको रवाफी नालीबेली, कसका कारण बने बेहोसी ? Ramesh Prasain || Khem Bam ||

  Рет қаралды 86,934

Space 4K Television

Space 4K Television

Күн бұрын

Welcome To Our KZbin Channel Space 4K Television
रास्वपाभित्र मुकुल ढकालको रवाफी नालीबेली, कसका कारण बने बेहोसी ? Ramesh Prasain || Khem Bam ||
Guest: Ramesh Prasain
Presenter: Khem Bam
Video Editor
Sujan Poudel
Aashish Shrestha
Sure, here is the revised text:
Biju Thapa
Camera
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Nabin Bhandari
Dev Ghimire
Motion Graphics
Sudeep Sharma
Social Media
Bibek Lamichhane
MCR Team
Ritesh Ghimire
Baidunath Das
Chhewang Lama
Producer
Krishna Khadka
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZbin: www.youtube.com/
Official Website: www.www.space4k...
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 469
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x Ай бұрын
मनै देखि सत्यतथ्य बोल्ने रमेश प्रसाईं सर 👍️👍️🙏🙏
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
झोले अन्धभक्त हो यो
@mahendrabhandari8809
@mahendrabhandari8809 Ай бұрын
अँखा नदेख्नेलाई चाहि कसरि थाहा हुन्छ गाजा खाको सत्य होइन जस्तो लागो😂😂
@pawankdka5681
@pawankdka5681 Ай бұрын
मुकुले परिचालित अनि गजडी रैछ।
@janakshrestha5930
@janakshrestha5930 Ай бұрын
मुकुल जे बोलि रहेका छन सत्य बोलि रहेका छन स्वर्णिम ले नेपाललाइ इन्डियामा बुझाउने नभए भुटान बनाउने कुरो लाइ रबिको नाम लिन पनि सक्थे नि मुकुलले तर किन स्वरणिमको नाम लिए ???
@USMC_Commando
@USMC_Commando Ай бұрын
मुकुल ३०/३१ वर्ष को फुच्चे केटो हो। बोल्ने ढंग त्यति छैन। घमण्ड पनि छ। भारत सँग कुरा गर्ने उसको हैसियत चाहिँ छैन। लामिछाने र वाग्ले महाफटाहा नै हुन् , त्यो चाहिँ सत्य बोलेको छ ढकाल ले।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
विनास काले विपरीत बुद्धि।
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
मुकुल हैन भाइ तिमिहरु परिचालित हौ देशद्रोही हरु
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y Ай бұрын
धन्यवाद रमेश सर यथार्थ कुरा जानकारी गराई दीनु भयको मा
@amarg.m.7434
@amarg.m.7434 Ай бұрын
मुकुल को बहस गर्न जरुरी छैन किन भने मुकुल लाई ठुला पार्टि र कैलास सिरोहिया ले कति पैसा मा किनि सक्याछ्न गु लाई धेरै कोत्त्याउनु हुदैन गहन्याउछ बरु उ आफै लाई सुकेर् नस्त हुनुदिनु पर्छ
@madulban7573
@madulban7573 Ай бұрын
बाहिरि अन्धो भए के भो त भित्री यतिका उज्यालो छ यार रमेश जि मा । सोलुट ❤❤❤ छ उहालाइ सत्य कुरा प्रस्टाएको मा।। त्यो गजडीयालाइ निकालेर कुहिएको आलु बोराबाट निकालेर फाल्नु बराबर भो ।
@tekrai8393
@tekrai8393 Ай бұрын
बालेन, गोपि हमालसग मिल्नु पर्ने, प्रदेश पुरै खारेज गर्नु पर्ने , रबि लामिछानेले कम बोल्ने र प्रतक्ष निर्बाचन प्रधान मन्त्री गर्ने जनताको धारणा मुकुल ढकालले मिडियाबाजी गर्यो ।
@lpthakuri383
@lpthakuri383 Ай бұрын
योसहि हो
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
सहि हो रबि दलाल रैछ प्रचण्डेको छाउरो हो रबि
@RupaJoshi-td1ef
@RupaJoshi-td1ef Ай бұрын
​@@lpthakuri383you are from congress
@RupaJoshi-td1ef
@RupaJoshi-td1ef Ай бұрын
​@@bimochanadhikari1419sere ko chauro
@lpthakuri383
@lpthakuri383 Ай бұрын
@@RupaJoshi-td1ef umm Ho kasto thyakkai thaha paideko Kya 😝😝
@kantiadhikari3729
@kantiadhikari3729 Ай бұрын
ज्ञानमुलक र, बौदिक तात्परर्य सहित बोल्ने प्रस्ट बक्ता रमेश जी
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy Ай бұрын
यथार्थ कुरो हो रमेश जि
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb Ай бұрын
Rabi lammichhane ko pxi kin sabai lagchhan One man Army Rabi dai❤❤we r always with You
@birendrasingh2727
@birendrasingh2727 Ай бұрын
बिग्य हुन बितिकै र ईन्डियाको बारेमा बोल्न बितिकै गलत नगर्ने त होइन नि रमेश जि
@Dambarbiswokarma_560-Dailekh.
@Dambarbiswokarma_560-Dailekh. Ай бұрын
मुकुल ढकाल ले अरव खायर यस्तो गरिरहेको छ यो सुभचिन्तकहरु ले वुज्न जरुरी छ
@rshrestha929
@rshrestha929 Ай бұрын
Salute to Ramesh ji
@kedaradhikari8771
@kedaradhikari8771 Ай бұрын
Good ramesh sir jay ghanti🙏🙏
@khemapandey3847
@khemapandey3847 Ай бұрын
Right good luck rsp jay ghanti🙏🌹
@Dikhukpa
@Dikhukpa Ай бұрын
मुकुल लाइ पाटिमा बस्ने नैतिता छैन सदस्य पनि खारेज हुनु पर्छ
@chandrakunwar8148
@chandrakunwar8148 Ай бұрын
good interview
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o Ай бұрын
एकदमै सहि कुरा हो रमेश सर को जय घन्टी 💐💐💐💐
@chhambahadurale3279
@chhambahadurale3279 Ай бұрын
No doubt Ramesh sir you are great neta.
@samirthapa2159
@samirthapa2159 Ай бұрын
well said Ramesh sir, keep it up!!!
@niranjansushilyogi709
@niranjansushilyogi709 Ай бұрын
पत्रकार जि स्वर्णिम वाग्लेलाई ल्याउनुपर्याे।
@topjungchand
@topjungchand Ай бұрын
यिनिहरु नयाँ पुराना सबै नेता कार्यकर्ता गँजेडी हुन , त्यसैले त देश डुबाए गाँठे
@lolhu1755
@lolhu1755 Ай бұрын
सधैंको घनिष्ट साथीले गांजा पिउंदा, यसले पिए कै हुनु पर्ने, साथी तर अहिले मुख खोलेको कारक ईगो तत्त्वो?
@pratapsinghpratap5486
@pratapsinghpratap5486 Ай бұрын
Good point ramesh ji
@bhimdeuba22823
@bhimdeuba22823 Ай бұрын
धन्य हो लाजनिति कस्तो संस्कार सिकेर आयौ नयाँ पुस्ता जब रात पडि तब बुढि ताति भनेझैं के हो यार यस्तो सबै बिगरे पछि मात्रै सबै कुरा छताछुल्ल पार्नो पर्ने यस्ता कुराहरु
@gamingrai426
@gamingrai426 Ай бұрын
Eldam ramro vannu vayo ramesh ji
@sharanshrestha1357
@sharanshrestha1357 Ай бұрын
मुकुले काङ्ग्रेस र कान्तिपुर सङ्ग मिलेमतो छ जय घण्टी🔔🔔🔔
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
रबि रमेश प्रचण्डेको छाउरो हो
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
तिमिहरु जस्तैले गर्दा हो देश यो हालतमा पुगेको झोले हरु
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Ай бұрын
रास्वपा नेताहरू ले एक अर्कामा लगाईएको आरोपको बारेमा समय मै गम्भीर छलफल गरेर यथार्थ ढंगले जनता माझ ल्याउन ढिलाई भयमा अन्तत् रास्वपा लाई भविष्यमा जनता को अविश्वास हुने देखिन्छ । नेतामा चेतना भया ।
@urmilatimsina7092
@urmilatimsina7092 Ай бұрын
रमेश एक बिद्वान मान्छे हो ,उसको कदर गरौ ।कति सहि बोल्न सक्ने क्षमता छ । जय हो ,हरि ॐ।
@RohitTamang-ts4uz
@RohitTamang-ts4uz Ай бұрын
​@@urmilatimsina7092haha jasela dkehi xaina
@donaitahk8264
@donaitahk8264 Ай бұрын
बिद्वानले चापुली गर्दैन।।
@Learning-English327
@Learning-English327 Ай бұрын
​@@donaitahk8264तिमी आफै बिद्वान होर?? कि कसैको झोला छ काधमा!बिसाएर हेर,उस्ले केको लागि चाप्लुसी गर्दैछ
@papularbanjade8548
@papularbanjade8548 Ай бұрын
Yo bishnu Kumaer jhole hooo
@prakashmanidevkota364
@prakashmanidevkota364 Ай бұрын
good analysis
@JaiSing-rg2ne
@JaiSing-rg2ne Ай бұрын
Ramesh.parsaile.sahi.kura.garunu.bhayo.jayA.ghanti
@mayaadhikari3448
@mayaadhikari3448 Ай бұрын
RSP has all leaders are very smart.❤❤❤❤❤❤
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 Ай бұрын
भने पछि रा स्व पा मा पनि कस्ता कस्ता ब्याक्तीहरु रहेछन् त ? करीब आधा दर्जन प्रमुख ब्याक्तीहरु प्रति लान्छना !!! भर्खर भर्खर जनताको बिश्वास आर्जन गर्न लागेको यो पार्टी पनि गनाउन थालेकै हो त ?
@ranapadam5047
@ranapadam5047 Ай бұрын
Sahi
@rampanthi7414
@rampanthi7414 Ай бұрын
रमेश प्रसाई जि कसौको भक्त भयेर हिडनु हुदैन कसैको मन भित्र कोहि पस्न सक्दैन मुकुल गलत हो या स्वर्णिम रबि मनिष हरु गलत हुन त्यो समय ले बताउने छ तपाईं ले जस्को 100% जिम्मा लिनु हुने रबि लामी छाने दुई दुई वटा नागरिकता कान्ड मा अदालत बाट दोषी प्रमाणित हुनुभयेकै हो ।शालिक राम पुडासैनी लाई दुरुसाहित गरि मर्न बाध्य बनाउनु भयेकै हो आफै ड्राइभर लाई पनि उहाँ हरु ले नै मार्नु भयेकै हो स्वर्णिम वाग्ले ले नेपाली सेना कटैटी गर्नु पर्छ भनी संसद मा बोलेकै हो किन सेना को संख्या कटैटी गर्नु पर्यो नेपाल लाई कमजोर बनाई ईन्डिया मा बिलय गराउने उहाँ हरु को मिसन छ त्यसकारण त्यस्ता अफबाह फैलाउदै हिडनु हुन्छ भने तपाईं एउटा शिक्षित युवा भयेर कुनै कुरा को गहन बिस्लेषण नगरी मुकुल ढकाल लाई मात्र आरोप लगाउने काम बन्द गर्नु होस । ने क पा ए मा ले का माहासचिब मदन भन्डारी को अति बिस्वासिलो पात्र अमर लामा ले मदन भन्डारी र जीव राज आश्रीत लाइ दास ढुङ्गा मा जीव एक्सिडेन्ट गराई हत्या गरेकै हो उ को बाट परीचालित थियो कस कस को हात थियो दास डुङ्गा हत्या कान्ड त्यो अझै सम्म गुप्त नै छ त्यसकारण कोहि कसैको मन भित्र पसेको हुदैन त्यसैले रबि स्वर्णिम मनिष हरु को ज्यादा भक्त भयेर नहिडदा नै तपाईं जस्ता सच्चा देश भक्त लाई राम्रो होला कि ।
@kalpanashrestha3405
@kalpanashrestha3405 Ай бұрын
Marna baddhe kasaile pareko Haina .aafai nana thari ko badmasi garni aru ko Karan le mare vane namarda jammai mare hunxa .2 OTA Nagarita America gako manxe sanga hunxa usle Nepal ma aayesi tyo passport use gareko xaina.ra sarkar lae bujhai Pani sakeko kura sabai le thaha pae sake tapai le balla thaha paunu vayexa .
@jyotishahivlogs
@jyotishahivlogs Ай бұрын
Very good Ramesh ji 🙏
@user-hb6ls1te2c
@user-hb6ls1te2c Ай бұрын
पार्टी राष्ट्रिय को हो भने जनताको कुरा जनतालाई सुनाउँदा के बिग्रिएको थियो? कि जनता पार्टी को हैन । मुकुल ढकाल सहि छन्।
@DiluThakuri
@DiluThakuri Ай бұрын
@@user-hb6ls1te2c you are right 👍️👍️
@madanbk6754
@madanbk6754 Ай бұрын
जस्को बारेमा बोलेको छ उनिहरु मुख खोलेका छैनन यो किन उफ्रेको
@MyRedmi-no4zg
@MyRedmi-no4zg Ай бұрын
यो महोदयले पहिला पहिला सम्झौता गरेर सरकार गठन हुदा सार्वजनिक हुन्थ्यो अहिले किन भएन गम्भीर चिन्ता गरेको देखियो ।।तिमिले दुई पटक सम्झौता गरेर सार्बजनिक गरेर के भयो जुन लागू नै भएन ।।लागू नै नहुने अस्थिरता र सस्तो लोकपृयताको कारक सम्झौता सार्वजनिक गर्न जरुरी छैन किनकी निर्वाचनका बेला जनता सामु सार्वजनिक गरेका घोषणा पत्र नै आधिकारिक हुन हुनुपर्छ ।।जादु चटक जस्तै सम्झौता गर्ने जनतालाई भ्रमित गर्ने तिम्रा सम्झौता सार्वजनिक भन्दा चुनावी घोषणा पत्र सार्बजनिक भएकै छन त्यो अनुसार काम गर्न नसके अर्को चुनाबमा जनताले मुल्यान्कन गरि हाल्छन नि खुरापाती रमेश प्रसाइ महोदय । राजेस हमालले बनाइदिएको ब्यक्तित्व लगेर ठग सामु समर्पुण गरेको देख्दा दया लागेर आउँछ अझै जनता भ्रमित पार्ने काम बन्द गर। भारतमा गठबन्धनको ईतिहास २ दशकदेखी चलिराछ तर कुनै सम्झौता भएननन ।।घोषणापत्र लाई आधार मानेर सरकार गठन भए ।।ए हावादारी हो पाच बर्ष प्रतिपक्षमा बस जनबिस्वास आर्जन गर हाबादारी stunt बन्द गर जनतालाई तिमिहरुका कुरा सुन्दा बोर भैसक्यो
@dhanhitan3119
@dhanhitan3119 Ай бұрын
एकआपसमा भुँडी फाेडा फाेड गरेर जनताकाे बिचमा अलिकती बचेकाे साख गुमाउने काम नगरेकै राम्राे, रमेश प्रसाईं पनि आजभाेली अलि बढी नै प्यार प्यार गर्न लागेका छाै ।
@tenzinlhamu9073
@tenzinlhamu9073 Ай бұрын
💯 ma 💯 right 👍 ✅️ yo kura
@tokprasadneupane5479
@tokprasadneupane5479 Ай бұрын
👏👏👏👏👏👏👏👍👍👍🇳🇵
@arunghale8053
@arunghale8053 Ай бұрын
ग्यालेक्सी 4k पार्टी ( रास्वापा ) टिमको कर्तुत बाहिर आउन थाले पछि कुण्ठाले भरियकाहरु अब मुकुल ढकालले कुन चामलको भात खान्छ र कहाँ गएर शौचालय बस्छन् भनेर खोज्न खुब मेहनत गर्दै छ भन्ने समाचार सुनिन्छ त ।
@surajgautam4033
@surajgautam4033 Ай бұрын
Well said Ramesh G.
@knowledgeviewgift
@knowledgeviewgift Ай бұрын
पुरानो नयाँ उस्तै हाे, चिनिसकेका छाै, विपछय बस्दा ठुलो कुरा गर्ने , अनि सत्ता मा बस्दा कुकुर काे बेहाेरा देखाउने, झाले लाई राम्रो लाग्यो हाेला तर हामि लाई हाेइन, बालेन जि नै नेता हाे
@uddhavbhatta2016
@uddhavbhatta2016 Ай бұрын
Prasai bhai, We want you to become David Blunkett of Nepal or even prime minister Please keep your dignity and your public image intact and transparent. People are looking you becoming party presidenti and one day home minister or prime minister. You are clean and spottless. Please do not blindly support Ravi, who is controversial and quiestionable for his past and future. But you are honest, inteligjent and trustable. This is good wishes for you
@user-yl7uc2jm5u
@user-yl7uc2jm5u Ай бұрын
यो मुकुल ढकाल ले गाजा र गोटि खाको हुनुपर्छ ।यो कसैको परिचालित ब्याक्ती हो रबि को कार्य काल राम्रो बितियो ।🎉🎉🎉
@keshgurung2058
@keshgurung2058 Ай бұрын
200% sahi bislesan ramesh ji...❤❤❤
@Mohanlshakya
@Mohanlshakya Ай бұрын
Ramesh prasaijiko sambaed atenta ramro lagyo wohanlai dherai dhanyebad xa.
@santoshkafle8505
@santoshkafle8505 Ай бұрын
काँग्रेसले गरेको ठूलो पद अस्वीकार गर्नुभो, तर त्यो भन्दा तलकै पदमा नगई नहुने भनेर मरिहत्ते गर्नुभो ।What a juxtaposition!
@pokhrelsharada5186
@pokhrelsharada5186 Ай бұрын
त रास्वपामा भएका विसंगति,कुविचार जस्ता कुरालाइ जनता माझ लिएर हामि माझ कहिल्यै आयौँ। रविको बारेमा मिडिया,जनमानसमा कयौ कुरा आयो तिमिले वास्तविकता हामि माझ लिएर आउने कुनै पहल गर्यौं। कति रविको चाकडि गर्छौ अन्धो भएर पनि। स्वर्णिम वाग्ले कांग्रेसमा रहदा पनि फाइदै फाइदा मा बढेको मान्छे हो। चिरञ्जीवीको भतिजो हो निस्कलंक हुनै सक्दैन। ओल्लो घरको नरे पल्लो घरमा सरे। फटाहाहरू.....gyanendra शाहिको खुट्टाको धुलो जति पनि छैनस त।
@Sanskar2938
@Sanskar2938 Ай бұрын
Sahi vannu vayo
@lutbahadur8891
@lutbahadur8891 Ай бұрын
हिजाे मुकुल ले गाँजाखान्छ भनेर अहिले भन्दै ेगर्दा पहिले किन नभनेकाे? मुकुल ले रबि र स्वर्निम ले पहिले भनेकाे कुरा सहि रहेछ। यस्काे मतलब।
@rameshlama
@rameshlama Ай бұрын
मुकुलले पहिला लुकाएर खादा नदेखेर नि त्यति पनि बुझिन्न?
@umakantasitoula6562
@umakantasitoula6562 Ай бұрын
रास्वपा मा अधिनायक्वाद नै छ,रबिको हालिमुहाली अरु सबै मौन।
@padambiswakarma8042
@padambiswakarma8042 Ай бұрын
अरुले पैसा खाए होलान अनि मुकुलले गाजा?
@diliprai4037
@diliprai4037 Ай бұрын
Good speach ramu dada.
@user-yw6er5bn2t
@user-yw6er5bn2t Ай бұрын
Good Ramesh sir
@user-ng2hw5nr6j
@user-ng2hw5nr6j Ай бұрын
हो रमेस जि हजुर पनि निकै ग्यानि अब तपाइको पनि देखियो
@mukhtithapa450
@mukhtithapa450 Ай бұрын
good ramesh sar 🔔🔔🔔🔔🙏🙏🙏
@angsherpa4779
@angsherpa4779 Ай бұрын
गणेश कार्कीलाई कारवाही नगर्नुको कारण डा. मुकुल जस्ता वाक स्वतन्त्रता दिनु पर्छ भन्ने व्यक्ति थिए । रमेश प्रसाईं राम्रो लाग्थ्यो अब यो पनि सक्यो ।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
Ramesh sir good xora
@mukeshthulung7472
@mukeshthulung7472 Ай бұрын
रास्वापा साझा विवेकसिलको बाटो समात्दै एक अापसमा सबै राजा!
@prakashmagar9934
@prakashmagar9934 Ай бұрын
Good luck Ramesh sir Jaye ghanti Jaye desh
@kabitabudhathoki4813
@kabitabudhathoki4813 Ай бұрын
यसको यो कुराको उदाहरण पनि कति सुन्नु वाइयात
@ganeshthapa4791
@ganeshthapa4791 Ай бұрын
🔔🔔🔔🔔🔔🔔
@shankarpandey8808
@shankarpandey8808 Ай бұрын
रमेश जि तपाईं भ्रम्मा हुनुन्छ! तपाइलाइपनी पद्ले म पनि नेपाली हु भन्नी भुलयो! तर समय ले देखाउने छ!
@saminido1178
@saminido1178 Ай бұрын
ए भाइ त के भाको हा कस्तो interview लेको रमेश दाइ 100% ठिक छ त के भाको तेरो बुढी र त झगडा भयो भने चोक मा गएर सबै लाई बोलाएर भन्छ कि घर मा नै कुरा गरेर सल्ला गरेर मिलाउछ एति कुरा को मलाई जवाफ देउ ल video बाट
@thakurirajendra9141
@thakurirajendra9141 Ай бұрын
Ramesh dai is the intelligent person
@Ashishtamang74
@Ashishtamang74 Ай бұрын
Good rames sir
@madankarki2964
@madankarki2964 Ай бұрын
यदि रवि लामिछानेलाई प्रधानमन्त्री पद नै चाहिएको थियो भने कांग्रेसले अफर गर्दाखेरि किन गरे त उहाँले अस्वीकार
@pra_deel5136
@pra_deel5136 Ай бұрын
कहिले😅😅
@rameshlama
@rameshlama Ай бұрын
​@@pra_deel5136झोला मात्र बोकिहिड्न हुदैन झोला भित्र के छ भनेर पनि थाहा हुन पर्छ
@MaltiJetho
@MaltiJetho Ай бұрын
Chutiya kuro garxes muji daka mantri paun marihate garne muji haru pardhan mantri pauda chor6n aab kana le Pani bechna khojuo ha mi nepalilai rabi Pani chor ho
@bestlenovolenovobest1232
@bestlenovolenovobest1232 Ай бұрын
Kangres le Pradhan mantri banauda kangres je e bhanyo tyahi garnu parchha saathai kangres le aafno bhrastachar lai dhak chop garne file chyatne yahi Kura ma sahamat bhayeko khandama pradhanmantri banaune sarta thiyo hola testai testai kura namileko hunxa sakxa
@right2liveworld478
@right2liveworld478 Ай бұрын
Donot blame Dr mukun dhakal..if he is naastik..it's a great thinh❤❤❤❤
@himalayanarts2711
@himalayanarts2711 Ай бұрын
कुनै कुनै माँछेको अभिब्यक्ति नसुन्नूनै ठीक हुंछ । मुकुल ढकाल त्यस्तै एक पात्र हो ।
@dharamrajdevkota
@dharamrajdevkota Ай бұрын
❤❤❤❤❤
@rajendrabogati659
@rajendrabogati659 Ай бұрын
एकदम सही कुरा यो यो गाजा चढेस अनि ट्याब्लेट खाने मान्छेहरूको दिमाग छिटो चल्छ एक ठाउँमा स्थिर पनि हुँदैन। यो कुरा मैले बेहोरेको हो मेरो छोरो भने यस्तै छ।
@gitashrestha1151
@gitashrestha1151 Ай бұрын
पत्रकार भाइ रमेश भाइ संग टिउसन पढ कस्तो प्रश्न साेध्ने भनेर जय घन्टि
@deepakgc8918
@deepakgc8918 Ай бұрын
रबी लामिचानेले अरुबेला लिपु लेख लिम्पियाधुरा का कुरा गर्ने सरकारमा हुदा कहि पनी कुरा निस्किएको सुनियन नी मननिय रबि सर?
@khemapandey3847
@khemapandey3847 Ай бұрын
Jay ghanti
@dggvffgg9858
@dggvffgg9858 Ай бұрын
आज कल त यो मन्छे कौरब हरु को बाउ धितरासट जस्तो लाग्छ रबि र स्वोर्निम एकदम्प्यरो उस्लाइ
@skchhetri495
@skchhetri495 Ай бұрын
रबी र वाग्ले जी लाई संगिन आरोप लगेको छ। ईण्डियन ambassder लाई भेटेको कुरा शाही हो भने तेस को वास्तविकता बाहिर आउन पर्‍यो पोलिटिकल कुरा गर्दा त्यसरी नै खन्डन् गर्नु को साटो अली पर्सनअल attack भयो कि?
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj Ай бұрын
Mukul lai pani mantri banayeko bhaye yesto hune thiyena. Khai kura bhujheko?
@user-vn7hc2jb1z
@user-vn7hc2jb1z Ай бұрын
Good luck rames sir
@NabinaAle-om2hp
@NabinaAle-om2hp Ай бұрын
तिम्रा प्रतिस्ठा विशाल आफै कमायको डाक्टर को प्रतिस्ठा रबि ले निर्माण गर्दियको है
@TekBhadaurShrestha
@TekBhadaurShrestha Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤शुभ
@brighternepal2813
@brighternepal2813 Ай бұрын
अत्यन्तै बौद्धिक नेता रमेश सलाम❤❤
@binodkhulal
@binodkhulal Ай бұрын
यो हद जालान रमेश प्रसाई सोचेको थिएन ! मुकुल ढकाल को हजारौं कमजोरी होला तर उनि मानशिक रोगि हैन बरु रास्वपा का सबै रोगि हुन!!!!
@Sanskar2938
@Sanskar2938 Ай бұрын
यो अन्धो मानसिक रोगी भएछ यसलाई राँची लैजाऊ
@DiluThakuri
@DiluThakuri Ай бұрын
@@binodkhulal you are right 👍️
@rajendraroka3072
@rajendraroka3072 Ай бұрын
काङ्ग्रेस एमाले मावबादिलाइ मन प्रनेले यस्तो बोल्छन
@binodkhulal
@binodkhulal Ай бұрын
@@rajendraroka3072 सबै उस्तै हुन, कोहि पनि कमि छैनन्
@PoonamSharma-qx4wx
@PoonamSharma-qx4wx Ай бұрын
उत्कृष्ट सम्बाद
@beekashgiri2318
@beekashgiri2318 Ай бұрын
त तोरि मरे हुन्छ, भगवान ले ठिक डिसिजन ले को हो त अन्धो र अन्ध भक्त नै होस
@neemarempojelama4675
@neemarempojelama4675 Ай бұрын
रास्वपा कोहि अँखा भएर अन्धा कोहि नभएर अन्ध विवेकको पनि अन्धा ??????
@dipenlimbu5125
@dipenlimbu5125 Ай бұрын
Ramesh prasain pahile thikai lagthyo dristybihin matra jasto lagthyo ahile chahi wastabma rabiko andha bakta nai vaexa esto byatigat rupma gaja ra raksiko kura yasari nikalda rambro lagena
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Ай бұрын
तिमिलाइ उसले जे खाअनेस के चनसाे? के उसकाे के सुघ्दै गयका थियाै र? गाजा खायकाे फेलापनरेउ? के उसकाे अन्यथा गरन हिडेका थियाै?
@pokhrelsharada5186
@pokhrelsharada5186 Ай бұрын
रास्वपाको बाउ रबि हो भने आमा डा.मुकुल ढकाल हुन।आफ्नो संतानको आमालाइ बाउको भन्दा बढि माया हुन्छ। उनि धेरै विध्वान मात्रै होईन पार्टी बनाउदै गर्दा उनकै सकृयता पार्टीकाे बिधान,नियम बनाए। रमेश बाबु तिमि आँखा मात्र होईन तिम्रो दिमाख र दिल पनि निच रहेछ। मुकुलले भन्दै थिए मलाइ यो अवस्थामा पुर्याउने र अरूको चाकडिमा यो सवै भएको हो। तिम्रो बिचार र सोच हेर्दा भगवानले तिमिलाइ आँखा मात्र होइन तिमिलाइ दिमाख पनि paralyzed बनाउनु पर्ने तल्लो स्तरको मान्छे रहेछ। चाकडिबाज, फटाहा,नालायक,कुलांगार नै हो यो । पार्टीलाइ स्वच्छ रूपमा अगाडि बढाउने हो भने रास्वपाले यस्ता फटाहा लाइ पार्टी बाटै साधारण सदस्यबाट नै हटाउनु पर्छ। भाइ त भन्दा निच मान्छे यो जगतमा नै कोहि छैन।
@USMC_Commando
@USMC_Commando Ай бұрын
100%
@Sanskar2938
@Sanskar2938 Ай бұрын
हजुरले सहि भन्नु भयो यो अन्धोको दिमाख पनि ptarslize हुनुपर्थ्यो
@rampanthi7414
@rampanthi7414 Ай бұрын
phokrel sarda ji तपाईं ले १००% सहि बोल्नु भयो
@anonktm9398
@anonktm9398 Ай бұрын
Another man in Nepal is Ramesh Prasain.
@govindaparajuli2025
@govindaparajuli2025 Ай бұрын
तिमी इन्द्रियले मात्र दृष्टि विहिन रहेनछौ रमेश भाइ । रबीले के सेवन गर्छन त्यो पनि भनिदेउ न । इमान्दारिता अनि बुझ्छन आम मान्छेले । आरोपमा पत्यारोपण गर्नु राम्रो हैन ।
@DiluThakuri
@DiluThakuri Ай бұрын
@@govindaparajuli2025 you are right 👍️👍️
@bhupendrashahi1671
@bhupendrashahi1671 Ай бұрын
galaxy tv ko team kati jana xana tyo pati ma galaxi team ho sabai
@nawarajsharma9545
@nawarajsharma9545 Ай бұрын
होला मुकुलको गल्ती तर भखरै प्रसाईं ले म त्यो बैठकमा म थिएन रे अनि बहुमतले असुईकार गर्यो भन्नू भयो तर हजुरलाईकसरि थाहा भयो प्रसाईं दाजु लाईभ गर्न हुदैन भनेर म केही कुरा जान चाहन्छु
@gopipradhan1828
@gopipradhan1828 Ай бұрын
यो ढ्काल गाउमा गएर प्रतिबेदन जनताबाट बुझेर लेखेको होइन ,मेरो बिचार्मा,बिरोधिहरुको आन्तरिक नियोजित्को सड्यन्त्र हो
@dhanbbahadurthapa1589
@dhanbbahadurthapa1589 Ай бұрын
यति सम्म पनि तुच्छ मान्छे हरु हुँदा रहेछ
@user-ys4dj3yc2m
@user-ys4dj3yc2m Ай бұрын
good jab r s m g
@rajigiri3290
@rajigiri3290 Ай бұрын
सहि बोले गाजा सेवन हुन्छ यहाँ यो देश नेपाल हो 😂😂😂
@rajeshjoshi4555
@rajeshjoshi4555 Ай бұрын
कस्तो थोत्रा कूरा गेरेको राष्ट निर्माण को लागी १७००० जनता ले प्रार्ण दियो रे प्रचण्ड लाई सत्ता मा राख्न को लागी हो रमेश जी
@gokulpoudel9948
@gokulpoudel9948 Ай бұрын
Rabi Lamichhane 🔔🔔🔔🔔 great
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Ай бұрын
जुन गोरुको सिङ छैन उइ गोरुको नाम तिखे।होलिवाइन खाएको जाँड खाएर बहुलाएका देख्या छैन ? ठुला नेता भनाउदाहरु?गाँजस्को कुरो गर्दो रहेछ।यो खतम झोले भएछ।
@rameshlama
@rameshlama Ай бұрын
राम्रो झोला सबैले बोक्दा हुन्छ
@GBentertainmentnepal
@GBentertainmentnepal Ай бұрын
नयाँ बोतल पुरानो रक्सि मैले उहिले भनेको थिय आज प्रमाणित भयो । नेपालका पार्टी पुजिपतिको कब्जामा छ्न । सत्य यहि हो ।
@umatimsina2221
@umatimsina2221 Ай бұрын
रास्वपाकाे लाकपृय हरुलाई सक्ने गरि पैसा खाएर परिचालीत हाे मुकुल ।
@kamalgahatraj9668
@kamalgahatraj9668 Ай бұрын
मैले त मुकुल ढकाल को कुरा सुनेर शुरुबाट नै लाग्थ्यो र भनेको पनि हो मानसिक रोगि भनेर त।
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 24 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 25 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 3,1 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 24 МЛН