बेचन र गिरिबन्धुबाट तर्सिने मन्त्रिपरिषद्, हत्या आरोपित प्रदेश मन्त्री, खै सुशासन ?| Janata Janardan

  Рет қаралды 192,037

Space 4K Television

Space 4K Television

Күн бұрын

Welcome To Our KZbin Channel Space 4K Television
बेचन र गिरिबन्धुबाट तर्सिने मन्त्रिपरिषद्, हत्या आरोपित प्रदेश मन्त्री, खै सुशासन ?| Janata Janardan | Space 4K Television |
Presenter: Ramesh Kharel
Video Editor
Sujan Poudel
Aashish Shrestha
Prereet Shakya
Tek Bishwokarma
Camera
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Nabin Bhandari
Dev Ghimire
Motion Graphics
Sudeep Sharma
Social Media
Bibek Lamichhane
MCR Team
Ritesh Ghimire
Baidunath Das
Chhewang Lama
Sachin Gunmi
Producer
Krishna Khadka
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZbin: www.youtube.com/
Official Website: www.www.space4k...
#space4ktv #janatajanardan #rameshkharel #digrameshkharel #nepalirajniti #kpoli #pradhanmantrioli #sattasamikaran #sattaferbadal #mantrimandal #mantrimandalferbadal #mantribadfad #kpsharmaoli #arjurana #arjuranadeuba #bishnupaudel #sharatsinghbhandari #dipakkhadka #rajkumargupta #pradeepyadav #deepakmanange #roserana #bhrastachar #giribandu #giribanduteaestate #giribandufile #kandafile #space4k
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 481
@yambahadurthapa7540
@yambahadurthapa7540 Ай бұрын
रमेश खरेल सर तपाईँ देश भक्त हुन हुनुहुन्छ सलाम छ देश भक्त प्रति
@Amina2052
@Amina2052 Ай бұрын
एकदम सहि हो सर, एउटै ब्यक्तिले फेरि फेरि देश लुटेका छन । जनताको रगत चुसेका छन ।
@birutamang4518
@birutamang4518 Ай бұрын
जनतालाई सचेत गर्न अति आवश्यक भएकै कारणले टि वी च्यानल मार्फत कार्यक्रम सन्चालन गर्नुभएकोमा हजुरलाई हामी जनताको तर्फबाट अत्याधिक स्वागत छ ।
@GulmiReshungha
@GulmiReshungha Ай бұрын
नेपाल लाई खतम पार्ने भय हो इनि भरसटचारि नेताहरु ले।
@shivshankarmahato1620
@shivshankarmahato1620 Ай бұрын
रमेश खरेलजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईं पनि सही सत्य आवाज उठाइराख्नु भएको छ
@shivachapagain1538
@shivachapagain1538 Ай бұрын
पुलिस का अफिसर नै नेताको नोक्कर भए पछि जनता को समस्या कसले बुझ्ने ।
@thapa246
@thapa246 Ай бұрын
पुलिस लाई बनाइयको हो
@jiwanlimbu5517
@jiwanlimbu5517 Ай бұрын
100% सहि कुरा गर्नुभयो। रमेस खरेल ज्यु।🙏
@ramrosansar9707
@ramrosansar9707 Ай бұрын
सहि खबरदारी खरेल सर
@santoshkhimdin
@santoshkhimdin Ай бұрын
भ्रस्टाचारीको नाईके केपी ओलिको नेतृत्वमा बनेको जम्बो मन्त्रीपरिसद देशको राज्यकोष सिध्याउनलाई मात्र हो। एमालेबाट भ्रष्टहरुको नेतृत्व गर्ने केपी ओलि र बिष्णु पौडेल र नेपाली काङ्ग्रेसबाट आर्जु राणा ! देशको लागि यो भन्दा दुर्भाग्य के होला?
@HariSingh-mm6cf
@HariSingh-mm6cf Ай бұрын
रवि , बालेन , आउ देश बचाउ
@nabirasulansari5740
@nabirasulansari5740 Ай бұрын
जनता जनार्दन मा पहिला चोटि खरेल साब लाई देखे को मेरो तर्फ बाट शुभ कामना धन्यबाद ।
@gokulthapa9580
@gokulthapa9580 Ай бұрын
रमेस खरेल ले कुनै पनि प्रहरीले सुराकी गरेर समाएको सामानमा आफ्नो जोई को नाम अनिवार्य लगाउन लगाउथ्ये अनि बढी कमिसन आफै कुम्ल्याथ्ये ! आफ्नो गल्ती लुकाउन यिनी लाई छुट छ । बात करता है खरेल जि !! हामको मालुम है ।।।❤❤❤❤❤❤❤❤❤❤❤
@kumarmagar5501
@kumarmagar5501 Ай бұрын
जनता सचेत बनाउन येस्तै कार्यक्रम चलाउनु होला ।
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
अब रवि कै स्टाईलमा रमेश खरेल, खुसी लाग्यो !
@MahendraKc-pm8of
@MahendraKc-pm8of Ай бұрын
रमेश सर जयनेपाल सहि गर्नु भयो शुभकामना सर
@johnthapa6100
@johnthapa6100 Ай бұрын
100% सहि कुरो बोल्नु भो खरेल sir
@parkdhong
@parkdhong Ай бұрын
तिमी पनि छेपारो हौ जस्तो लाग्न थाल्यो खरेल ब्रो रबिले राम्रो काम गर्दा पनि धेरै खेदो खनेर बस्यौ आखिर तिमिले खोजेको चै के हो? यो सबैलाई थाहा भाको कुरा बोल्दै छौ
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
के गर्नु नेता बन्न जनताले पत्याएन,अब काईते पत्रकारिता🤗🤮
@pashupatidhakal38
@pashupatidhakal38 Ай бұрын
यी चोरहरू ले देश लुट्न जानेकाछन बनाऊन होईन!छि छि गिनलाग्छ नेता र राजनिति सम्झदा,खरेल सर।😭🙏🇳🇵
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn Ай бұрын
यो माफीया तस्क्र हरुलाई जेल्मा कोच्नै पर्छ जय घंती 🔔🔔🔔🔔🔔🔔
@asishrana200
@asishrana200 Ай бұрын
यो कार्यक्रमले देसमा रहेका सबै जनताहरुको आँखा खोलीने छ र जनता चुनावमा सचेत हुनेछन। सबैभन्दा भ्रष्ट नेता अहिलेको प्रधानमन्त्री केपी ओलीनै हुन ।
@bikashsubba9474
@bikashsubba9474 Ай бұрын
जे भयो एक्दम राम्रोभयो स्विकार्यछ जाठा जनताहरु चुनावको बेला भुजा चिउरा मासुमा बिकेर भोटहाल अनि अहिले तिनै मान्छे मन्त्री भएकाछन भने के चै अचम्म भयोर किन ल्याङ ल्याङ !!
@gokranadhakal35
@gokranadhakal35 Ай бұрын
यि नेताहरूलाई भनेर केही हुदैन यिनलाई भाटेकार्बाही गर्नू पर्छ ।
@amazingseen7
@amazingseen7 Ай бұрын
८४ को चुनाबमा फेरि एस्ता भ्रस्तचारीलाइ जितायो भने देश नै बेचेर खन्छन । बिचार गरेर भोट हालौ । कस्लाइ जिताउने जनताको हातमा हुन्छ । पैसाको लोभमा फसेर देश नबिगरौ ।
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt Ай бұрын
रमेश खरेल महान ब्याक्ती सलाम छ हजुर
@mangallama8896
@mangallama8896 Ай бұрын
नेपाली जनता ले खोइ कुरा बुझेको रमेश सर ।
@dharmrajdhakal3249
@dharmrajdhakal3249 Ай бұрын
सर्व साधरण लाई सामान्य कुटपिटमा पनि सरकारी जागीर पनि खान नपाउने यी नेता लाई कानुन खै यी जेलजाने नेता मन्त्री छन के यो कुशासन नै हो
@justforyounepal9657
@justforyounepal9657 Ай бұрын
जतिसुकै देशभक्त बन्न खोजे पनि जतिसुकै भुमिका बाधे पनि यो रमेस खरेल काङ्रेसी र गिरिबन्धु ओलि भन्दा कम चै छैन है । नख्खु कोरिडोर चल्ने ट्रक ब्यवसायिलाइ कमिसन मागेर कति ब्यवसायी बिस्थापित पनि भएको थियो यो जावलाखेल तिर आफ्नो पावर मा रहदा । अलि अलि मिडिया मा आयो त्यतिकै हराएर गयो त्यो जमाना मा । अहिले भए फेस बुक भरि भाइरल भएर बामाले काङ्रेस सङ सङै भ्रष्टचार को नामावली मै हुन्थ्यो ।
@harilimbu7559
@harilimbu7559 Ай бұрын
अबका सहि खरो विश्लेषण पात्र भनेका , निमकान्त पाण्डे र रमेशखरेल हुन।
@podverse69
@podverse69 Ай бұрын
:कालो कांग्रेश र देश बेचुवा एमालेको झोलेहरु मुर्दाबाद । भ्रष्टचारी को तलुवा चाट्ने र धोती समायर हिड्ने मुलाहरु लाई८४ मा देखाईदिनेछौ । जय घण्टी जय रबि दाई । हामी तपाईको साथमा छौ रबि दाई /
@manishrawal545
@manishrawal545 Ай бұрын
जनताले भरषटचारी दलाल नेतालाई नलखेटे सम्म देश ताल यस्तै हो
@chandratamang5982
@chandratamang5982 Ай бұрын
जनताको लागियाे सरकारले केही गरदैन ।
@user-lt1uq8xq7d
@user-lt1uq8xq7d Ай бұрын
यति मिठो भनाइ खरेल सर को यस्तै भै रहेछ ।
@madhavbanjara7816
@madhavbanjara7816 Ай бұрын
100%sahi
@dhankhimbulerai9646
@dhankhimbulerai9646 Ай бұрын
रमेश खरेल साब जयनेपाल,, भ्रष्टाचारीलाई नाङ्गोझार पारौं
@rajendrapoudel6674
@rajendrapoudel6674 Ай бұрын
अहिलेका प्रधानमन्त्री भ्रष्ट भएकाेले नै त्यस्तै भ्रस्ट गुण्डाहरुलाई अाफ्नाे सरकारमा राखेका छन्।
@kashappandey3440
@kashappandey3440 Ай бұрын
रमेश खरेल सर सहि बोल्नु भयो
@harisubedi
@harisubedi Ай бұрын
भएभरका अपराध र भ्रष्टाचारका काण्ड गाएब पार्नकै लागि अपराधी डन र गुण्डाहरू मिलेर बनेको सरकार हो यो
@Lokendrasingh-bm8ne
@Lokendrasingh-bm8ne Ай бұрын
Good work sir
@tirthrajupreti7950
@tirthrajupreti7950 Ай бұрын
Jay Balen
@humlalthapa6776
@humlalthapa6776 Ай бұрын
Kalo kangress Lai Nepali Janta le Bahiskar garnu parxa. Desh lutne party Nai kalo kangress ho
@ganeshshahi9987
@ganeshshahi9987 Ай бұрын
त्यसैले त श्रीलङ्का जस्तै नेता भगाउ आन्दोलन गर्नुपर्छ भनेको हो,खरेल ज्यू,
@BhupalRumba
@BhupalRumba Ай бұрын
अति रमाईलो प्रसङ्ग उल्लेख गरिएको छ
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
रमेश सर सलाम ।
@humbdr4571
@humbdr4571 Ай бұрын
त्यसै हाम्रो बाउ बाजेले कालो कांग्रेस भनेको हैन के
@keshavdahal5164
@keshavdahal5164 Ай бұрын
काङ्ग्रेस , एमाले ,माओवादी , जसपा, समाजवादी आदि आपराधिक जत्थाबाट देश र जनताको भलो हुन कदापि सक्दैन , रवि लामिछाने पनि यिनैको गुलाम हो ! भूमिपुत्रहरू पनि यिनै गुलाम हुन् !!
@anusandhanmagar1738
@anusandhanmagar1738 Ай бұрын
यो विदेशी व्यवस्था रहुञ्जेल यस्तै हो हजुर 🥹🥹🥹
@AaganThapa
@AaganThapa Ай бұрын
खरेल सर इ गद्दार हरु लाई एसरी बोलेर केइ पार लाग्दैन योजना बनाउनु परयो कि इ गद्दार हरुलाइ गोलि हान्नु को बाहेक अरु कुनै बिकल्प छैन अन्तिम निस्कर्स भनेको गोलिनै हो ! त्याग त गर्नै पर्छ
@adarshjungshah7750
@adarshjungshah7750 Ай бұрын
के हाे यश पटक त जाे नेता पनि मन्त्रि त्यस्ते छन देशकाे प्रगति हाेला त जनता हाे
@YagyarajOli-v9u
@YagyarajOli-v9u Ай бұрын
Jay balen .jay rabi
@indrathapa2436
@indrathapa2436 Ай бұрын
ठिक भन्नुभयो कानुन बनाएर देश लुटेर खाए सरकारमा कण्डै काण्ड लागेका मन्त्री छन ।
@ameerkc5033
@ameerkc5033 Ай бұрын
सहि हो👍️
@gajalganga691
@gajalganga691 Ай бұрын
मारवाडीलाइ २१ अर्व विद्युत महसूल मिनाह गरेर विस्व बैंकबाट ३३.३३ अर्व रिण लिने ! सक्ने भए देश ।
@kbchand1269
@kbchand1269 Ай бұрын
Supper.
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Ай бұрын
राजा ल्याऊ देश बचाओ
@hastagurung1650
@hastagurung1650 Ай бұрын
लोगने,स्वस्नी,छोरा,छोरी सबै भ्रस्टचारमा सम्लग्न र नेपाल लाई भारतमा गभाउने योजनामा लिप्त।
@bhimmardaniya8543
@bhimmardaniya8543 Ай бұрын
Good luck
@user-th3kj8rj7h
@user-th3kj8rj7h Ай бұрын
Good 👍
@sitagurung3518
@sitagurung3518 Ай бұрын
Sahi comments ramesh kharel ji thank u
@Bhupendrakc-q3d
@Bhupendrakc-q3d Ай бұрын
विकल्प जनताले पहिलयाउनु र लागु गर्नु पर्दछ ❤
@raiak2002
@raiak2002 Ай бұрын
Good job Ramesh sir.
@shrwankumar-be1gm
@shrwankumar-be1gm Ай бұрын
नेपालमा श्रीलंका र बंगलादेश को जस्तै सैनिक सासन लागू तत्काल हुनुपर्छ नेपालमा जनता असुरक्षित भ ईरहेकोछन् ।
@Umesh-o3n8s
@Umesh-o3n8s Ай бұрын
जय हाेस हजुर यसरी जनता सामु ल्याउनु भयाे चाेरहरुकाे नाम
@khimg.m.460
@khimg.m.460 Ай бұрын
Good new sir🎉
@DilSunuwar-b5j
@DilSunuwar-b5j Ай бұрын
यो रमेस खरेल स्वार्थी नम्बर वान हो । यो मान्छेको कुरा नसुन्नै राम्रो होला ।
@arj4206
@arj4206 Ай бұрын
Jaye ghanti
@heamtripathi9125
@heamtripathi9125 Ай бұрын
देश बेचि खाय लुटे..लुटे
@ramdeochaudhary974
@ramdeochaudhary974 Ай бұрын
जानकारीको लागि धेरै-धेरै धन्यवाद । यो सरकार त डाकाहरुकै जमघट देखियो । त्यसो भए काङ्ग्रेस - एमालेलाई भोट हाल्ने चाहिँ चोर कि साधु ?
@sahijawaaphtv8522
@sahijawaaphtv8522 Ай бұрын
सहि हाे दाजु ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
जनता जनार्दन् शाेषित्,पिडित् न्यायप्रेमी जनताहरुकाे अावाज् वनाेस् ।
@sandipsharma6632
@sandipsharma6632 Ай бұрын
Ramesh sir dheraima dekhna paiyo ta hjr lai❤❤❤❤❤❤❤
@TankKhanal-qs4no
@TankKhanal-qs4no Ай бұрын
१००%सहि
@keshgurung2058
@keshgurung2058 Ай бұрын
Jaya ghanti ❤❤❤
@Sumitm43
@Sumitm43 Ай бұрын
Very good sir 👏
@khimlalkharel3310
@khimlalkharel3310 Ай бұрын
You are right bro ❤🎉
@kumarlimbu6305
@kumarlimbu6305 Ай бұрын
Only RSP
@LokendraRai-x6p
@LokendraRai-x6p Ай бұрын
नामी त न पार्टी न मन्त्री सबै बद्नाम नै हुन् जनताहरूले गु खाए पछि यस्ताको दिन यसरी नै आउँछ
@bhandarigopal916
@bhandarigopal916 Ай бұрын
१००% सहि हो सर 🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏 लौन अब त जागम अति नै भयो,
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l Ай бұрын
We want direct democracy with kingdom and baiddhik sanàtan sapekchhya Hindu Rastra in Nepal.
@haripoudel1119
@haripoudel1119 Ай бұрын
जे जति अकुत सम्पत्ति कुम्ल्याए पनि मृत्यु पश्चात पशुपति नाथ कोे गेटमा वाग्मतीको किनारमा रहेको मूल गेटको ब्रमहनाल मा यिनको लाहाश सुटाउँदा यिनका हात खाली नै हुने छ र परीवारमा चिच्याहट रहने छ सुकर्म गरे जनताले देशले सम्झेर रुने छन्
@shivabaral1549
@shivabaral1549 Ай бұрын
नेपाल आमा लाई बेचेर खाई सके जनता मासु भात खाने जनता ऊसथई हो
@Yogesh-o2u
@Yogesh-o2u Ай бұрын
अब पापको घणा भरिसकेको छ कुन दिन जनता सडकमा आउछन् अनि हुन्छ
@gurungkarna4868
@gurungkarna4868 Ай бұрын
❤Your right rames jyu kehi garnu ho ghanti le kehi garchha ki bhaneko hajur le kina chhornu bho tani sir jel cocham ta sabai bhrasta chari haru lai ❤😂🎉
@TilakRana-y8t
@TilakRana-y8t Ай бұрын
अब नेपाली राजनीति नेता लाई बोलेर, भनेर केहि हुनेवाला छैन ढाड मा कटबास ले सुम्लो उठनेगरी नहानी टेरदैन ।
@ryamtg227
@ryamtg227 Ай бұрын
Good news
@BulBahadur-sg4ex
@BulBahadur-sg4ex Ай бұрын
चाेर लाई चाेर भनदैमा केही फरक परदैन सर ईनि हरू गुखाने हो अनन खानि हाेईनन
@KajiPuri-dn4lm
@KajiPuri-dn4lm Ай бұрын
जयनेपाल सर मलाइ पुलिसले नै ठगो हजुर म अपांग भयको पुलिस हु मलाइ यकतह बडु नदिकन घर पठायो हजुर हजुर ले बिचार गरिदिनु होला हजुर
@dipeshkuikel1552
@dipeshkuikel1552 Ай бұрын
Yas la kai gardaina tapai ko samasya lai khilli matra udaunxa
@yambahadurthapa7540
@yambahadurthapa7540 Ай бұрын
मत भन्दछु की जन्तुहरू पनि भ्रष्ट नेताहरुका झोले हुन किनकी पछिल्लो चुनावमा रमेश खरेल जस्तो भ्रष्ट को बिरुद्ध आवाज उठाउने एक हुन्हार देश भक्त प्रति बुलन्द आवाज उठाउने लाइ पचास रुपैयाँ एक गिलास रक्सी पाँच किलो बोएलर कुखुरा मासु र पचास लिटरको पानीको झोल खाएर भोट हाल्छन भविष्यको पाच सालको लागि सोच्दैनन अबको 84 सालको चुनावमा राम्रो देश भक्त नेता चुनेर भोट हाल्नु पर्छ है देश भक्तिहरु प्रति अपिल गर्दछु।जय देश।
@padamprasadgautam6364
@padamprasadgautam6364 Ай бұрын
यो भ्रस्ट र दलालहरुको झुण्ड हो यिनिहरुसंग जनताले राम्रो कुरोको आशा गर्नु ब्यर्थ हुनेछ।
@lamsaljagannath5374
@lamsaljagannath5374 Ай бұрын
Good news ❤
@NetraDhakal-nu2kh
@NetraDhakal-nu2kh Ай бұрын
नेताहरू काे मेन कांम भनेकाे कसरी लुटने र आंफुहरू संमरछण हुने कांम मात्र भयकाे छ
@Aaishaty
@Aaishaty Ай бұрын
अब यो सिस्टमले यिनीहरुलाई शेख हसिनाको बाटोमा पुर्‍याउनु पर्छ ।
@drb.c.9484
@drb.c.9484 Ай бұрын
धेरै राम्रो प्रस्थुति जयनेपाल ।
@dipakrai414
@dipakrai414 Ай бұрын
सबै अहिलेको मन्तिरहरु चोर चोर को सरकार बनेछ अब देस बनछ धुक्क हुनुपर्छ जनता
@ShyamMainali-jp9xe
@ShyamMainali-jp9xe Ай бұрын
good new😊😊😊😊😊
@BhupendraSubedi-vu3mo
@BhupendraSubedi-vu3mo Ай бұрын
यो पनि लुट्न नपाएर ट ड्पिएको छ पदमा छदा त लुट्तेकै हो तर जीवनभर लुट्न पर्छ
@namasteonline6499
@namasteonline6499 Ай бұрын
Good
@shivshankarmahato1620
@shivshankarmahato1620 Ай бұрын
हो देशको लागि मन्त्री बनेको होइन। आफ्नो स्वार्थमा लागेको छ यिनीहरु जबसम्म हाम्रो देशमा राजतन्त्र हुँदैन हाम्रो देश पनि बाँच्दैन जनता पनि अलपत्र परेर देशबाट विदेश जानु बाध्यता हुन्छ जय देश जय नरेश जय राष्ट्रवाद
@upendrabhattarai6058
@upendrabhattarai6058 Ай бұрын
पेट मा फोहर मनमा फोहर बोल्दा फोहरी बोली दिमाग मा फोहर हुने नेताहरु हुँदैनन् ।यस्ता दलाल नेताहरु लाइ फाँसी दिने व्यवस्ता कसले ल्याउला र देश मा शान्ति सुशासन विकास गर्ने हुन । फोहरी खेल खेल्ने नेताहरु लाई छिट्टै नै कुवा खनेर गाड़ी दिए हुन्थियो झन्झट नै पार हुन्छ ।
@manishrawal545
@manishrawal545 Ай бұрын
केपी ओलीको सुसासन
@gambusherpa5770
@gambusherpa5770 Ай бұрын
कानुन परिवर्तन गरेर प्रधानमन्त्री जनताको भोट बाट चुन्ने गरौं वा राष्ट्र पति बाट देश चलाउने गरौं सनो बिचार
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 59 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
Teaching a Toddler Household Habits: Diaper Disposal & Potty Training #shorts
00:16
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 50 МЛН