तीन पाने नखाएर होकी कसो हो बुढाहरुको नाच अली खल्लो लाग्यो है तथ्यमा टेकेर सत्य बोल्ने परियो।
@jibakharsharma995217 күн бұрын
उहिले जिजु बाजे सिर्जनात्मक र रचनात्मक कार्यको प्रचारप्रसार गर्ने भन्थे मनोरञ्जन विलाशितालाई स्वतः सामाजले अनुसरण गर्दछ अर्को कुरा बर्षमा एकदिन पौष महिनामा अमलाको रूखमुनि साप्तिक खाना तयार गरि सामुहिक भोजन सहित मृदुङ्गा खैजडी मुजुरा बजाएर नाच गान गर्ने सस्कृति हाम्रो हो तर आज सार्वजनिक रूपमा नै मदपान सहित फरक धर्म संस्कृति र रीतिरिवाज प्रचारप्रसार सहित यस बर्ष बनभोज कार्यक्रमक आयोजना सहित सम्पन्नता गरि सामाजिक संजालबाटै भएपनि देख्ने अवसर मिल्यो आयोजको समुह द्वारा सहभागिताको अनुरोध हुदाँ समेत विशेष कारणवश यो बर्ष सहभागी हुन सकिन म हाम्रा टोलवासीलाई आगमी दिनमा यी र यस्तै किसिमका कार्यक्रमको आयोजन गर्दा बार्षिक रूपमा टोल र टोलभित्रका रहेका १४ बटा मार्गमा परेका समस्या खोजिएका समधानका उपाय र असल अभ्यास र कुनै किसिमको धर्म संस्कृतिसंग नजोडि वनभोज कार्यक्रमका दृश्य सामाजिक संञ्जालमा ल्याइ समाज रूपान्तरणको अग्रणी भुमिका निर्बाह गर्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु