पाँचतारे हिल्टनमा बालेनको डोजर ! शंकर ग्रुपको दादागिरी, बालेनको राजमा नक्साबिना महल

  Рет қаралды 134,402

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 323
@FulmayaFulmaya-uj1iy
@FulmayaFulmaya-uj1iy Ай бұрын
बालेन सर धन्यवाद । तपाईंको साथमा सबै नेपाली जनता छन।
@Ur.cristiano-2.07
@Ur.cristiano-2.07 Ай бұрын
😂
@RaajKshetry
@RaajKshetry Ай бұрын
यतिको चुनौती माझ बालेन को प्रयास कति महान 🏅🏅
@samir.mukhiya2052
@samir.mukhiya2052 Ай бұрын
नेता को गु खाने कार्यकर्ता भएपछि यो देश बन्दैन 😊😊😊 गुए कार्यकर्ता ,भतुवा कार्यकर्ता नसुध्रे सम्म यो देश बन्दैन 100%
@rampoudel9549
@rampoudel9549 Ай бұрын
Nepal KO Iq level 0 xa
@keshavcreative
@keshavcreative Ай бұрын
जबसम्म नेपाली भेडा जनताले राम्रो मान्छेलाई भोट हाल्दैन तबसम्म देश बन्दैन
@biratsenchury2935
@biratsenchury2935 Ай бұрын
लुटेराको 5 तारे होटेल को उदघाटन भ्रष्ट लुटेराकै संरक्षक ले उदघाटन गरेको अवस्था । मा. न.पा. को अभिलेखमा नभएको यो होटेलमा अब डोजर हान्दा हुन्छ मेयर बालेन ज्यु ...
@yograjkhadka2697
@yograjkhadka2697 Ай бұрын
लुटेराहरुको भबन हो हार्दिक श्रद्धाञ्जली
@sahijawaaphtv8522
@sahijawaaphtv8522 Ай бұрын
बालेनलाई साथ दिनुपर्छ । अवैधानिक काम गर्ने विरुद्ध कडा रुपमा लाग्न।
@SamikshaMagar-gd4ig
@SamikshaMagar-gd4ig Ай бұрын
ठोग बालेन दाइ ठोग।ठगहरुको उठिवास लगाउनु पर्छ।
@govindapdshrestha
@govindapdshrestha Ай бұрын
दुर्गा प्रसाईले भनेको कुरा मारवाडी को पार्टनर ओली व्यवहार ले पुष्टि भै रहेको छ।
@daimandawasthi2953
@daimandawasthi2953 Ай бұрын
यो केपी राष्ट घति रहेछ यसलाइ सत्तबाट बाहिर हटाउनु पर्छ
@padamsiwakoti2841
@padamsiwakoti2841 Ай бұрын
जनताले घरको पर्खाल लगाउदा नकशा पास गर्नुपर्ने ।नक्सा पास छैन भने फेदैबाट उखलौ।
@SushilJogi-nl7bw
@SushilJogi-nl7bw Ай бұрын
Good luck जङग बाहादुर बालेन सर
@rrkc7461
@rrkc7461 Ай бұрын
चाडो भन्दा चाडो डोजर चलाउ
@jastamang1984
@jastamang1984 Ай бұрын
अब बालेन को डोजर चाल्ने भो
@tilakrokaroka4292
@tilakrokaroka4292 Ай бұрын
नेपाल बिगार्ने पावर र पहुच वालाहरुनै हो कति ब्यथिति छ यहाँ
@PrakashBist5926
@PrakashBist5926 Ай бұрын
अब, मजा आउने भयो याे बिल्डिंग ढलेको हेर्न 😂😂
@santoshghartimagar3695
@santoshghartimagar3695 29 күн бұрын
😂😂❤ हेरम्ला
@nayantimalsina1890
@nayantimalsina1890 Ай бұрын
नियममा ल्याउन पर्छ नत्र कारबाही गर्नुपर्छ सबैलाई नियम बराबर हो
@Kalicharan138
@Kalicharan138 Ай бұрын
ठोक्नोस डोजर बालेनजि।अोलि अपराधि ग्याँङको बिरुद्ध लड्नैपर्छ।
@bishalmizar8276
@bishalmizar8276 Ай бұрын
राम्रो काम मेयर ज्यू🎉
@sanjeevkumar132
@sanjeevkumar132 Ай бұрын
Good job
@KailashKoiral
@KailashKoiral Ай бұрын
लामो समय नक्सा पास नगरी बनाएको विवाद थियो । पर्यटक नक्सापास नभएको मापदण्ड नपुगेको भवनमा बस्न नरुचाए भने घाटा होला
@chetranabhat9281
@chetranabhat9281 Ай бұрын
के पि भ्रष्टाचार गर्दिन भन्ने भ्रष्टाचारी लाई फुलमाला देश काे माया गर्ने कार्बाही वा देश भक्त के पि बा जय बालेन।।।।।
@grow704
@grow704 Ай бұрын
डाेजर जिन्दावाद ......छिटो हानाै डाेजर
@BipanaOli-p1m
@BipanaOli-p1m 21 күн бұрын
केपि बात जहाँ पनि उद्घाटन गर्न गैहाल्छन नि मेरो बिहेमात बुढा आको थिय
@nepal392
@nepal392 Ай бұрын
बिना नक्सा त होइन नक्सा भन्दा बढी चाहि छ
@hioppo6046
@hioppo6046 20 күн бұрын
जय बालेन अझै अगाडी बर्दै जानू जय बालेन
@sabrinakhadka8731
@sabrinakhadka8731 Ай бұрын
देश लुटेको पैसा नेताले लगानी गरेको होला अनि सबै पुगेका
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
लुटेराहरु विधुतको बील तिर्ने पैसा नहुनेको यत्रो होटल
@JeevanChand-sh9jc
@JeevanChand-sh9jc Ай бұрын
त्यति ठुलो संरचना न भत्काउनु ।बरु आफू मातहत मा ल्याउनु र देश र जनता को हितमा प्रयोग गर्नुराम्रो हुन्छ।
@NATURAL-3-K8t
@NATURAL-3-K8t Ай бұрын
कस्ताे बुद्धि हाे ...तुरुन्तै भत्काउनु पर्छ यसलाई छाेड्याे भने अरु ठाउमा बनाई सक्छ ..अनि सरकारले जसाे तसाे दिहाल्छ ...सिराेहिया लाई छाेदाए जस्ताे
@minregmi3054
@minregmi3054 24 күн бұрын
जरीबाना ले उठ्नै नसक्ने गर्नुपर्छ
@parvinmagar2929
@parvinmagar2929 Ай бұрын
यो बिना नक्सा पासको संरचना भत्काउनुहोस् बालेन शाह तपाईँको साथमा हामी छौं र तपाईँलाई देशको प्रधानमन्त्री बनाउन जुनसुकै कद म पनि चाल्न तयार छ
@binodkhulal
@binodkhulal Ай бұрын
नक्सा पास छ छैन प्रधानमन्त्री लाई कसरि थाहा हुन्छ हौ?? त्यो हेर्ने काम महानगर कै हो नि, ब्यबसाय गर्ने मान्छेलाई सहयोग गर्नु सरकारको सहयोग आबश्यक तर निति कार्यक्रम सहि तरीकाले गर्न पर्छ!!!
@FulmayaFulmaya-uj1iy
@FulmayaFulmaya-uj1iy Ай бұрын
के पि चाेर लाई आफ्नो शरिरमा के छ थाहै छैन अरु त के?
@binodkhulal
@binodkhulal Ай бұрын
@@FulmayaFulmaya-uj1iy भाई आफै coment गर मलाई reply नदेउ केपिको देश बनाउन पनि धेरै योगदान र बिगार्न पनि तर नक्सा पास हेर्ने काम प्रधानमन्त्री को हैन त्यो भोलि बालेन नै भएनि त्यहि हो, नक्सा पास हेर्ने काम महानगर कै हो!!!
@mingmarlama7987
@mingmarlama7987 Ай бұрын
Ho teo mahanagarko kaam ho tara yo kaam Balen bhanda agadiko Mayor Bidya sundar bhakoko bela dekhi suru bhako ho. Tara arko kura k xa bhane jabo euta Hotel ko openingko lagi Deshko PM ra Finance minister haru janu bhaneko lajaspat kura ho ra yei bata thaha hunxaki Neta haru businessmanharu sanga kati mileka hunxan bhanne. Yesta hotel haru kati banxan banxan tara Deshkai gaurabko ayojanako udgatan jasari PM ra Finance minister haru pugnu bhaneko businessman harule Netaharulai nachaunu ho
@binodkhulal
@binodkhulal Ай бұрын
@@mingmarlama7987 बिदेश तिर नि गैरा हुन्छन् त?? चिन मा समेत जान्छ्न त, धेरै मा उध्योग धन्दा खोल्नु गलत हो?? अनि भाडा माझ्न युरोप जानु सजिलो?? भारतको प्रधानमन्त्री ब्यापारी को बिहेमा समेत गएर बधाई दिन्छ्न त, आत्म निर्भर हुनु, देशमा लगानि गर्नु अपराध हो? वाईड्न देखि कतार को राजा सम्म जान्छ्न त??? यो देशमा लगानि गर्नु भनेको अभिसाप हो???
@binodkhulal
@binodkhulal Ай бұрын
@@mingmarlama7987 यस्तो भै सक्यो कसैले लगानि गर्यो कि त्यो चोर हो?? अनि देश बन्न त खुल्लित्त, जनबादि चिन मा त अमेरिकी कम्पनी आएर लगानि गर्छ्न!!!
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 24 күн бұрын
जय बालेन सर ❤️🇳🇵❤️
@suren834
@suren834 Ай бұрын
तुरुन्त डोजर लगाई हाल्नुपरो.... कानुन त सबैलाई बराबर होला नी
@comedyentertainvlog
@comedyentertainvlog Ай бұрын
तीन वटा डोजर कैले जान्छ त्यहाँ बालेन को 🤔🤔🤔👍️👍️
@lilanathdai2107
@lilanathdai2107 2 күн бұрын
Jaya balan ❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉good job
@arjunshrestha688
@arjunshrestha688 Ай бұрын
नेपाल मा लगानी को बाताबरण नै छैन । येस्तो भय पछि यो सतिले सरापेको देश मा को लगानी गर्न आउँछ ।
@surajpun-ps7ry
@surajpun-ps7ry Ай бұрын
Corrupt government lay garda ho , rules na mani jpt garcha
@user-pk1un8dz3v
@user-pk1un8dz3v 26 күн бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@user-xu9pm8xn8d
@user-xu9pm8xn8d Ай бұрын
नक्सा पास भाको छ या छैन भनेर हेर्नि नगर पालिका ले होकि सरकार प्रमुखले बिल्डिङ बनो होटेल सन्चालन मा यायो आज सम्म नगर पालिका ले कस्को केहेरेर बसो कुनै प्रखाल बनाको हैन 17 तलाको होटेल बनाको हो दलाल भएनि कठपुतलि भयनि नेपालि जनता को आखामा छारो हाल्न सरकार नाउको सरकार अनि नगर पालिका नगर विकास समिति वडा कार्यालय छनि तो होटेल राता रात त बनेको त हैन तो होटेल बन्न कम्तिमा पनि छ सात बर्स लागेहोलानि आज सम्म सबैका आखा बन्द हुनि ओलि प्रधानमन्त्री हुन वित्तिकै सबैका आखा खुल्नि भन्दात यो देश होकि कबाड खाना तो होटेल मा डोजर हैन तो गोटेल को मालिक ले जसरि राज्य को कानुन तोडो त्यस्को टाउको मा डोजर चलाउनु पर्छ सरकार ले कानुन तोड्नि को अगुवाइ गर्नु हुदैन छ सात बर्स सम्म मुख दर्सक बन्नि कर्म चारि नगर पालिका तो होटेल बनाउनि मालिक सबै लाइ कार्वाइ गर्नु पर्छ
@navarajacharya5759
@navarajacharya5759 Ай бұрын
कानुन सबैलाई होस बराबर
@user-fu3gl4fs2l
@user-fu3gl4fs2l Ай бұрын
दलाल माफियाको प्रधानमन्त्रीलाई नक्सा छ कि छैन के थाहा पढ्नु पर्याे नि उत्घाटन गर्दै गाेजि भर्दै हिन्ने हाे उस्काे काम
@bhushanshrestha2732
@bhushanshrestha2732 21 күн бұрын
अभिलेख मा रेकर्ड नभेटे पछि कानुनी रुपमा गैर कानुनी हो । जरिवाना ले केही हुदैन । भौगोलिक सामरिक र सुरक्षा मा संबेदनसिल एरिया भएको ले भत्काउनु नै पर्छ । दर्ता भएको भए कागजात देखाउन नमिल्ने भने यिनी हरु को नियत मा शंका उत्पन हुन्छ ।
@kumarshrestha956
@kumarshrestha956 Ай бұрын
Ho balen sir dojar chalanu parxa
@reshambudha8814
@reshambudha8814 25 күн бұрын
बालेन अगाडि बढ।चाेर,भ्रष्टाचारी बाहेक सबै नेपाली जनता तिम्रो साथमा छ।✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@rambahadurgurung743
@rambahadurgurung743 Ай бұрын
Thank you balen sir.
@sikasbkoju3715
@sikasbkoju3715 Ай бұрын
Sai ho balen, respect toward you.
@milanchand5431
@milanchand5431 Ай бұрын
जय नेपाल जय बालेन जि
@amarmahara7309
@amarmahara7309 Ай бұрын
अदालत छदै छ नी रोक्ने
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 25 күн бұрын
बालेको लागि यो हिल्टन होटेलमा डोजर चलाउनु भनेको फलामको चिउरा जस्तै हुन्छ हेरौं आम नेपालिको जनताको घरमा डोजर चलाउन जुन हिम्मत गर्या थियो बालेनले अब हिल्टन होटेलमा डोजर चलाउन हिम्मत गर्छ कि गर्दैन हेर्न बाकी छ ।।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Ай бұрын
Good luck balen jii ❤️ ❤️ ❤️
@user-dd6mn1lk5k
@user-dd6mn1lk5k Ай бұрын
Jay balan 84 pradhnatiri 💯💪
@surendramaharjan5479
@surendramaharjan5479 24 күн бұрын
Wow
@sanobhaikc9321
@sanobhaikc9321 23 күн бұрын
Good job balen 🇳🇵🌹🌻🌺♥️
@thristyguys3119
@thristyguys3119 Ай бұрын
Keep going balen I m with you
@anitashrestha7548
@anitashrestha7548 Ай бұрын
डोजर हान्नुपर्छ
@A1gamingNPboy
@A1gamingNPboy Ай бұрын
जय बालेन❤❤
@Sanjib-k3b
@Sanjib-k3b Ай бұрын
लडाईदेउ बालेन दाई ❤❤
@hariharacharya2926
@hariharacharya2926 Ай бұрын
बा ,छोरीका बा दाइहरुको राजमा यस्तै हो । सानाले बनाएको छाप्रो डोजर चल्थ्यो । थर्मल गनको कालो ब्यापारीको के पि ले ढाकछोप गरिहाल्छन नि !! सालोको करामत !
@amarfun.comedy
@amarfun.comedy Ай бұрын
Balen sir thank you
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef Ай бұрын
जय Balen जय देश
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Ай бұрын
यो होटेल कतार मा पनि छ अगि देखेको मैले
@faizalkhan119
@faizalkhan119 Ай бұрын
Pakka xa dozar chalx ..balen sir le xodnu Hunna
@deepakshrestha848
@deepakshrestha848 Ай бұрын
यि ठुला बडा भन्नेहरुत धेरै जस्तो अबैध धन्दा बाट मात्र कमाउँदा रहेछन कि के हो !!!!!
@Laaligurans
@Laaligurans Ай бұрын
It’s a great shame that such a renounced Hotel Group did not obtain the hotel development certificate from the Local Government of Nepal. Now the Central Gov must intervene if they ignore the local government.
@amritmalla5775
@amritmalla5775 Ай бұрын
Dojar chalnai parxa balen sir💪💪💪
@Healthynirman
@Healthynirman Ай бұрын
GCR , FAR र Hotel Norms विपरीत छ भन्ने तत्काल भत्काउनु पर्छ
@santosh8054
@santosh8054 Ай бұрын
Do what needs to be done, salute in advance !!!
@ramacharya1111
@ramacharya1111 Ай бұрын
हान चोर दलाल लाई सक्नु छ 🌹🌹🙏🎉🔔
@parkashshahi-ij6bk
@parkashshahi-ij6bk Ай бұрын
Chalnu parxcha hoina dalawunuu parxcha Balen jee kp ko ro Bijuli ko Bil no ternea sahalaaa dakaa haru lie ❤❤❤❤❤sab thasnas parnu parxcha
@user-mb9eb6mp8w
@user-mb9eb6mp8w Ай бұрын
Good luck dai
@RAMCHANDRA-kg7fc
@RAMCHANDRA-kg7fc Ай бұрын
Good job balen keep it up
@DilliPhejong
@DilliPhejong Ай бұрын
अघि बढ्नुस् बालेन! गुड लक्
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
कानुन्बिपरित माआयेकोघरहोया नक्सान भाको होटलहो कुनैलाईपनिछोड्नुहुँदैन योछोडियोभनि अरुपनितछोड्नुपर्लानि केठुलालाइ चैनसानालाईऐनहोर
@herolama1005
@herolama1005 Ай бұрын
Jay balen 🇳🇵
@Hunter9777
@Hunter9777 Ай бұрын
चोर नेताहरु लाई गाली गर्दा गर्दा मुखै गली सक्यो हौ 😂
@bharatkhatri9590
@bharatkhatri9590 Ай бұрын
दोजर न चलाय 100 बर्ष पछि पर्छ देश ।
@durgabhandari1971
@durgabhandari1971 Ай бұрын
Balen dai 🎉🎉congratulations 🎊
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Ай бұрын
उम्म यो उखाने बुड़ा किन मर्दाइन किडनी पनी कती टीकेको होला sad😮
@Sanruth977
@Sanruth977 Ай бұрын
जय डोजर हानम हानमा
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy Ай бұрын
Balen daju Kada..
@pradipkunwar8215
@pradipkunwar8215 Ай бұрын
great balen🙏🙏
@rajukafle9888
@rajukafle9888 Ай бұрын
Ok 6 🙏🙏🙏🙏🙏🙏🌷🌹🌹🌷🌷
@narendrakumarthapa5310
@narendrakumarthapa5310 Ай бұрын
यो होटल हिल्टनले अब बालेनको असलियत , हिम्मत र हैसियत देखाई दिने भएकोछ , तर त्यो भने हेर्न बाँकिनै छ ।
@Thegreenscreenkid911
@Thegreenscreenkid911 Ай бұрын
Thermal Gun....
@user-vf6jv9ji5h
@user-vf6jv9ji5h 24 күн бұрын
सरकार को कानुन बिपरित काम गरने जो कोही को घर बीलडीङ भत्काउन पर्छ।
@dawalama4370
@dawalama4370 Ай бұрын
वह वह वह बालेन 👏👏👏
@ganeshbohara3278
@ganeshbohara3278 Ай бұрын
जय बालेन।
@arpanarpokharel
@arpanarpokharel 28 күн бұрын
Hamro deshma ta je gare pani hune bhayo. Aba sanb Nepali ek hou..jaaga utha Nepali ho
@rajkumarsunar3851
@rajkumarsunar3851 Ай бұрын
Good job balen sir
@subodhrawat1163
@subodhrawat1163 Ай бұрын
Balen is a historical personality!
@nishashrestha7509
@nishashrestha7509 Ай бұрын
यो होटेलमा नेताको लगानी छानबिन कस्ले गर्छ 🤔🤔🤔🇳🇵🇳🇵
@tulsibhattarai6533
@tulsibhattarai6533 Ай бұрын
यो भवनमा डोजर लगाउने भन्दापनि काठमाडौं महानगरपालिकाको अधिनमा लिएर कुनै उधोग खोल्नु राम्रो
@anilgautam9538
@anilgautam9538 Ай бұрын
Aba sabai tha hudai janxa 1 yers samma sabai fix kura aaune xa dherai prdaixan
@binabina7708
@binabina7708 Ай бұрын
पुराना पार्टीका पुराना भष्टाचारी नेताहरुले भष्टाचार गरेर कमायकाे अकुत सम्पतिकाे लगानीमा दास्राे ब्यक्तिले निर्माण गरेकालअबैध भबनहरु भतकाईनुपर्छ ।
@chhetrinim
@chhetrinim Ай бұрын
डोजर चल्नै पर्छ
@ramlamha6585
@ramlamha6585 Ай бұрын
डोजर चलाउनु पर्छ हिल्टोन होटेलमा🙏
@doctorgodar2701
@doctorgodar2701 Ай бұрын
जे भयपनी fine तिराएर संचालन गर्नु पर्छ।
@khirugurung6603
@khirugurung6603 24 күн бұрын
Omg
@younzanraj1270
@younzanraj1270 Ай бұрын
dozer....ayo aba
@Ram_kishun
@Ram_kishun Ай бұрын
डोजर लगाएर मात्रै हुदैन फाइन पनि तिर्नु पर्छ
@dilmayalama9444
@dilmayalama9444 Ай бұрын
Yo hotel vatkaunu parxa
@BikashGrg-wm1br
@BikashGrg-wm1br Ай бұрын
पुराना दल्हरुलेता खतम बनाइसकेछ हो देश ।😢
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 81 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 3,6 МЛН
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1 МЛН