पार्टी फुटाउने पक्ष भन्छन : एमाले र भारतको भुमिका छैन/स्वार्थी,पापीहरुले पार्टी फुटाए: उपेन्द्र यादव

  Рет қаралды 109,802

HTP Khabar

HTP Khabar

Күн бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 235
@rabindramandal3736
@rabindramandal3736 4 ай бұрын
एउटा इमानदार र राम्रो पत्रकारलाई देशको चिन्ता हुन्छ। त्यो हों दिवाकर 🙏🙏🙏🙏
@prakashbhattrai8239
@prakashbhattrai8239 4 ай бұрын
😊
@kishanmayarairai2629
@kishanmayarairai2629 4 ай бұрын
म धरान बाट दिवाकर भाइ तपाईं नेपाल काे न १ मिडया करमि अनि नेपाल काे सचचा सपूत हाे
@shyamshrestha4491
@shyamshrestha4491 4 ай бұрын
सलाम छ खराे प्रस्न को लागि दिवाकर जि लाई। मधेशमा HTP खबर मेडिया र कास्की काे गण्डकी मेडिया अपिल त्रिपाठी साथै फेवा मेडिया बिश्वासिलाे र प्रखर हिक्मतिलो हुन।
@minbahadurthapa8154
@minbahadurthapa8154 4 ай бұрын
सवभन्दा स्वार्थी ,लाेभि ,पापि र वदनियतपूर्ण काम गर्ने उपेन्द्र् यादव हुन ।
@rkofficialyoutubechannel2176
@rkofficialyoutubechannel2176 4 ай бұрын
हैत पत्रकार दिवाकर लाई मान्नु पर्छ है 🙏
@nareshsah2228
@nareshsah2228 4 ай бұрын
मधेस र मधेसीको जनताको लागि सभन्दा राम्रा नेता सिके राउत जनमत पार्टी हो।
@aswingiri3517
@aswingiri3517 4 ай бұрын
CK राउत ठीक छन् मधेसीको लागि,उपेन्द्र त खत्तम मान्छे हो,
@rmentertainment7713
@rmentertainment7713 4 ай бұрын
Right 👍
@nawarajhayu5727
@nawarajhayu5727 4 ай бұрын
थुक्का हाम्रो देश नेपाल काे हरि विजाेक ! जिल्ला जिल्ला मा प्रदेश घर घर मै पार्टी !! घर घर मै साँसद र मन्त्री !!! धन्य छ / भगवान 😭😭😭😭
@HaribahadurThapa-dw6ls
@HaribahadurThapa-dw6ls 4 ай бұрын
😢😢😢😮😮
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 4 ай бұрын
उपेन्द्रेको गौर काण्डको फाईल कहिले खुल्छ ??
@yasusubedi
@yasusubedi 4 ай бұрын
अब आउदैछ पालो 😂😂
@dillimbu5163
@dillimbu5163 4 ай бұрын
यो यादव मन्त्री बन्ने अनि महिनौ महिना विदेश सवार हुने उत्तै कार्यकाल बिताउने यिनको नयाँ विसेस्ता होइन पुरानो आदत हो । यिनलाई जनताले जीताएर ठुलो भुल गरे । यो एक नम्बर बैमान हो ।
@KrishnaDhakal-yl2ff
@KrishnaDhakal-yl2ff 4 ай бұрын
तो नेकपा एमालेका कार्यकर्ताले भन्ने शब्द हुन। मदेसी जनता जनार्दन छन्
@manojkamati263
@manojkamati263 4 ай бұрын
​@KrishnaDhakal-yl2sahi t bhaneko xa. Yo Madhesh gajdar bhastachari jaspa ho ff
@sitabbbb142
@sitabbbb142 4 ай бұрын
ऐसता एसता ले मेरो देश मा बिकास हुछ छ देश को पैसा र सत्ता को लोभि हरु इनि हरु नइे हो देश को जुगा देश चुसि राछन अजै हामी हरु इनि हरुले देश बनाउछन् भनेर
@MinuBhattri
@MinuBhattri 4 ай бұрын
दिवाकर जि धैर्रे राम्रो काम ल ! छाला काडनु पर्छ है नेता भनौदा हरु को !!
@surajadhikari2640
@surajadhikari2640 4 ай бұрын
यिनिहरु लाई भारत ले धार्निको हिसाब ले किनबेच गर्छ ! कहिले अलि महङो मा बिक्छ्न , कहिले अलि सस्तै मा बिक्छ्न । फरक त्यति मात्र हो ।।।
@balenmvlog123
@balenmvlog123 4 ай бұрын
धन्यवाद प्रचोन्न सरकार सरको गाठतन्त्र
@TheBk_Vlog1998
@TheBk_Vlog1998 4 ай бұрын
इनिहरुको नाटक देखेर साला सब लाई गोलि ठाेक्दिन मन लाग्छ।
@KoshiBarrge
@KoshiBarrge 4 ай бұрын
Yes
@yugeenrumba9556
@yugeenrumba9556 4 ай бұрын
Ho mitra ho
@Gp_Rai
@Gp_Rai 4 ай бұрын
यिनीहरु लाई देशको जनताको कुनै चिन्ता छैन अब मिडीया साथीहरुले कार्यकारी प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रणाली लागू गर्ने र प्रदेश खारेजी को लागि आवाज उठाउनु पर्यो यिनीहरूको कमै खाने भाडो बन्द गर्नु पर्छ
@janakpuri3904
@janakpuri3904 4 ай бұрын
मुख्यमन्त्रीको बोल्ने शैली चाहिँ मन पर्यो
@ronilgamingjhorle
@ronilgamingjhorle 4 ай бұрын
यस्तो नेता हरु ले अनि कसरी देश बनाउँछ
@maheshworbhandari2459
@maheshworbhandari2459 4 ай бұрын
प्रत्रकार मित्र ई डाकाहुन ईनलाई देशर जनताकाे कामगर्दैन्न ईनलाई जाहाँभेट्याे तेहि मुक्का हानुपर्छ अनि चेत आउछ ।
@JwPhone-vr2xv
@JwPhone-vr2xv 4 ай бұрын
सेलुट छ दिबाकर सर
@nabingurung8276
@nabingurung8276 4 ай бұрын
Kada patrakar diwakar ji
@prempriyachaudhary9123
@prempriyachaudhary9123 4 ай бұрын
सब भन्दा लोभी पापी तिमी हो जादब जि
@kissnachhetri5034
@kissnachhetri5034 4 ай бұрын
काम गरेर खानको लागि जागर र दक्षता केही नभएका मान्छे राजनितिमा लागेर सोझासाझा नेपालिको जीवन सँग सार्है मजाले खेलिरहेका छन्।अखे हामी नेपाली म यो पार्टी उ त्यो पार्टी भनेर रोईलो गर्छौ😕😕😕।।।यी सबै एकै हुन्।उस्तै हुन्।खान पाउन्जेल सँगै भोलि खान नपाए पछि अलगै फेरि खान लाउन पाउने बेलामा सँगै हुने त यिनको खेलो हो।यो कुरा नबुझे नेपाल र सम्पूर्ण नेपाली छिट्टै नै आफ्नो अस्तित्व नै धरापमा परेको महसुस हुने दिन आउने छ।
@ramkumarcng9493
@ramkumarcng9493 4 ай бұрын
Dibakr ji no.. 1. Patrakar ho
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 4 ай бұрын
एति घिनलाग्दो राजनिति जनतालाई अधिकार होइन पालै पालो मन्त्रि खाना पो गएको रहेछन
@bantawadhumla6127
@bantawadhumla6127 4 ай бұрын
चरम अवसरवादी महत्वाकांक्षी उपेन्द्र यादव ।
@keshmayashahimalla7695
@keshmayashahimalla7695 4 ай бұрын
Good luck Htp hol team news
@bikashbhusal7477
@bikashbhusal7477 4 ай бұрын
नेपालमा पाटि नै खतम पर्नु पर्छ ।देश बिकास काे लागि एक तन्त्र चाहिन्छ । याे बहुदल ले आफ्ना् दुनाे मात्र साेजाउछ ।
@sunilniraula6395
@sunilniraula6395 4 ай бұрын
We love htp
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 4 ай бұрын
यी सबै काले काले मिलेर खाउ भाले भन्ने पार्टिहरू दलालहरू हुन good job दिवाकर शाहा भाई 👍️🙏
@anujbanjara6039
@anujbanjara6039 4 ай бұрын
दिवाकर जी(htp खबर) plz सन्दीप लामिछानेको न्याय को लागि पनि विडियो बनाउन पर्यो❤️✅🙏🙏🙏
@pushkarbabu9484
@pushkarbabu9484 4 ай бұрын
सबै नेताले आफ्नो आफ्नै पोल खोल्छन सांसदहरु पैसामा बिकेर पार्टि परिवर्तन गर्छन भन्छन
@shivyadav9465
@shivyadav9465 4 ай бұрын
Upendra yadav is best
@lofieql2love
@lofieql2love 4 ай бұрын
Dammi diwakar bro🔥🔥
@kishorgurung5544
@kishorgurung5544 4 ай бұрын
jay dibakar sir❤❤❤❤❤❤
@dilliprasadsapkota6979
@dilliprasadsapkota6979 4 ай бұрын
फटाहा यादब हो
@sandipkawar8635
@sandipkawar8635 4 ай бұрын
आँखा झिमिक माल गाएब 😂😂😂😂😂😂😂😂😂😂😂
@padambiswakarma7386
@padambiswakarma7386 4 ай бұрын
ओहो! यति ठुलो चिजको टुक्राटुक्रा भएछ?
@NajirAlam-he9xe
@NajirAlam-he9xe 4 ай бұрын
कुनै नेता हाम्रो देश मा इमान्दार न भएको इतिहास गवाह छ के गर्ने बेमान नेता ले गरिब जनता दुख पाउने र बिकास जिरो
@Rajkumartharu-n2i
@Rajkumartharu-n2i 4 ай бұрын
Wow 😍😍😍😍😍
@kajikc9
@kajikc9 4 ай бұрын
उपेन्द्र अमेरिका जानुको अर्थ केहो देश को पैसा सत्री नास
@rajkumardangol5230
@rajkumardangol5230 4 ай бұрын
great reporting
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 4 ай бұрын
UPENDRA YADAV KO RAJNITI DHOSTA PARNU PARCHA CHETANA VAYA SATHIHARU❤❤🇳🇵🇳🇵
@madhupratapjangrana4936
@madhupratapjangrana4936 4 ай бұрын
यो ब्यवस्था नै कुकुरहरुको हो त्यसैले मान्छेको ब्यवस्था बनाउनु पर्यो । राजा बीना यो देश बांच्न सक्दैन । यास्ता कुकुरहरु बीस्वास गर्नु हुन्दैन ।
@amarkushwaha9816
@amarkushwaha9816 4 ай бұрын
Hjr ko kura purai sahi ho dai
@kajiramkhatri6597
@kajiramkhatri6597 4 ай бұрын
सबै भन्दा ठुलो लोभी स्वार्थी उपेन्द्र हो । मन्त्री आफै हुन पर्ने अरुलाई नदेख्ने ।
@kajikc9
@kajikc9 4 ай бұрын
पत्रकार ज्यु एउटा कुरा भन्दिनुस नेता हरु लाई तराई को नेता पाहाड बाट उठाउनु पाहाड को नेता तराई बाट उठाउनु परो अनि बिकास हुन्छ अनि।
@aawaztv
@aawaztv 4 ай бұрын
दिभाकर सर यो अंतरबर्ता हेरेर आमनेपाली जनता ले सजीलों बुझी सके कि दिभाखर पत्रकार जनता समाजबादी नेपाल को गोदी मीडिया हो !!! जय श्री राम !! जय- जय सियाराम !! हैकमबादी को विरोध जनता को स्तरबाट पनी हनुपरछ ! जय मधेश !!
@danielokomoto47
@danielokomoto47 4 ай бұрын
You're good reporter
@ramkevalyadav136
@ramkevalyadav136 4 ай бұрын
Renu ji tapaile aafno bare ma aafai vannu nuxa , tyo kura tapilai kati ko thik lagxa
@binayyadav9425
@binayyadav9425 4 ай бұрын
नेपालको राजनीति टुटने फुटने
@שושנהשושנה-נ2ט
@שושנהשושנה-נ2ט 4 ай бұрын
🎉😇🙏✊🤟💪👏😇🇳🇵🇳🇵🇳🇵🇳🇵 राम्रो काम दिवाकर भाइ
@ramkevalyadav136
@ramkevalyadav136 4 ай бұрын
tyo kura ta Janta le nirdharan garxan
@dawauk7811
@dawauk7811 4 ай бұрын
यो पत्रकार ले सोधेको प्रस्नमा मलाइ मन पर्यो
@dhanrajgurung8835
@dhanrajgurung8835 4 ай бұрын
यो उपेन्द्रले मदेसको लागि निकै ठुलो काम गरेछु भएर गफ दिन्छ चोर जहिले आफु सत्तामा बस्नु पर्ने उसलाइ चाहि मन्त्री नै चाहिने बिना पावर बस्न नसक्ने चोर काम माखो केहि मारेन यो भातेले
@praphuljha7295
@praphuljha7295 4 ай бұрын
Upendra tik xa
@lalitsingh975
@lalitsingh975 4 ай бұрын
Wright bro
@ShyamYadav-os7il
@ShyamYadav-os7il 3 ай бұрын
❤❤❤
@amitkumarnepali9948
@amitkumarnepali9948 4 ай бұрын
Good luck 🤞🍀
@kamalbhandari8825
@kamalbhandari8825 4 ай бұрын
तीन करोड भेडा नेपाली जनताले चुनेका नेता जनप्रतिनिधि लिडरलाई साझ बिहान आरती पुजा गर्दापनी कम हुन्छ/ लोकतन्त्र गणतन्त्र तीन करोड भेडा नेपाली जनताको लागि 24 hour कामगर्ने वल्र्डकै महान नेता जिउहरुको जय होस देश जनता लोकतन्त्र जिन्दावाद 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@Ranjit-i5b
@Ranjit-i5b 4 ай бұрын
हाम्रो गाउँ माँ पुल भत्कियो को मिति 2060 सालमा अहिलेसम्म बनेछैन पहल गदैउ ठेगाना सिरहा ना पा लक्षमिनीया वार्ड नंवर 21 लगडी गोठ
@AnshYadav-mn6um
@AnshYadav-mn6um 4 ай бұрын
मदेशमा डाक्टर सिके राउतको सरकार बनाउनुपर्छ। अनि मधेश प्रदेशको कल्याण हुनेछ जया मदेश लालसलाम जय नेपाल❤❤❤❤❤😂❤
@rohityadav6430
@rohityadav6430 4 ай бұрын
Jay Nepal Jay balen
@DhanjaySahani-p8q
@DhanjaySahani-p8q 4 ай бұрын
Diwakar sir kati ramro questin garnu hunacha neta jabab din daraunch kin vane neta gareko chain vane ke vannch
@dhanbahadur7575
@dhanbahadur7575 4 ай бұрын
diwakar sir hajur ma damxa jainepal sadhai madhesi ko namma rajnitixa
@ramrijhanyadav5225
@ramrijhanyadav5225 4 ай бұрын
Right kura ho yo taouko haru khursi ko lagi matra xa
@sevenplustvchannel
@sevenplustvchannel 4 ай бұрын
Ta chahi
@ramsharan4979
@ramsharan4979 4 ай бұрын
Dai regular video upload garnu na
@biramahato738
@biramahato738 4 ай бұрын
Ho sir sansd vedabbakaraho
@rajendrapokharel5987
@rajendrapokharel5987 4 ай бұрын
धर्मातीको रोइलो अर्कैछ।
@netraacharya6826
@netraacharya6826 4 ай бұрын
Good
@ramkevalyadav136
@ramkevalyadav136 4 ай бұрын
1.उपेन्द्र ज्यु तपाइँ अमेरिका किन जानुभयो? २. सबै जोर हुन, जस मध्ये पाटिमा बसेर मन्त्री बने र ऊलटै पाटिलाइ फुटाउने लाइ टाऊको फुटाउनु पर्छ ा
@Santoshgaire111
@Santoshgaire111 4 ай бұрын
मलाई त नेपालका नेता देखेर हाँसो लाग्छ।
@arvil8571
@arvil8571 4 ай бұрын
राजसंस्था को बेला मधेशम धेरै नै राम्रा नेता थिए। अहिले यी भारतीय दलाल उपेन्द्र, राजेन्द्र हरुले मधेशी जनताको नाममा जनताको रगत पसिना खाए।
@BikashLimbu-n7h
@BikashLimbu-n7h 4 ай бұрын
यो पत्रुकार नेता भन्दा पनि धेराई बोल्छ प्रस्न सोधेपछि जवाफ पूरा सुन मुलन झयास् पत्रुकार
@CSEWings
@CSEWings 4 ай бұрын
Jhanda wala gadi ma dherai patak chadhi sake xu... what an epic line
@smilerain5115
@smilerain5115 4 ай бұрын
दिवाकर ज्यू तपाईं जस्तो साहसी इमान्दार पत्रकार को खाँचो परेको छ। दुहबी नगरपालिका वडा नं 4 सुनसरी मा तपाईंको मोबाइल नम्बर चाहिएको छ plz
@bishalydv4253
@bishalydv4253 4 ай бұрын
मधेस काे नाम मा कलंक, आफू लाई नेता ठाने, के राजनिती गर्छौ तिमीहरू , लाज लाग्दैन ।।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 4 ай бұрын
थुक देशकाे माया भन्दा पाटिकाे धेरै मायारहेछ यस्ता नेताले देशकहा पुराउछ
@rupeshshahi1062
@rupeshshahi1062 4 ай бұрын
हामी पहाडी भनिएपनी हाम्रा मधेसी दाजुभाइको निम्ति सि के रावत धेरै नै ठिक
@Gopisedhain
@Gopisedhain 4 ай бұрын
स्वार्थि, लाभि, पापी , अपराधी , भ्रष्ट र राष्ट्रघाति, बिदेशीका दलालहरु बपखण्डनकारिहरु जुटेकाे भन्दा फुटेर सक्किय नेपाल र नेपालका लागि अति उत्तम ।
@tekbahadurkhadka4532
@tekbahadurkhadka4532 4 ай бұрын
उपेन्द्रजी जस्तो अवसरवादी मान्छे कोही भेटिदैन। जसरी भए पनि सांसद हुनैपर्ने जसरी भए पनि मन्त्री हुनैपर्ने।
@parshuramrai5811
@parshuramrai5811 4 ай бұрын
उपेन्द्रे लाई मन्त्री नभैई नहुने अनि अरु को के कुरा गर्ने हो
@DineshJaiswal-tp5bx
@DineshJaiswal-tp5bx 4 ай бұрын
१.२.३ भनन लाई केही गरेको हुनुपर्यो नि चोर हो सरोज यादव दुर्भाग्य हो मधेसी र मधेको जनता को लागि
@ManishKumarsda
@ManishKumarsda 4 ай бұрын
Chor.neta.haru.kitni.bat.nepal.ko.lutnuparx
@aryanraut-2323
@aryanraut-2323 4 ай бұрын
sakiyo upendra yadav ko rajniti future
@debendrasunar1073
@debendrasunar1073 4 ай бұрын
Sanju thakur ko kura thik ho
@KeshavbahadurOjha
@KeshavbahadurOjha 4 ай бұрын
स्याबास दिवाकर भाइ इन को धोती खोल बाबु
@thechaser2973
@thechaser2973 4 ай бұрын
पहाडीया क्षेत्र मा बाहुन र मधेस क्षेत्र मा यादब लाई भोट दिएर चुनाव जिताउनु भनेको आफ्नै खुट्टा मा बन्चरो हान्नु जस्तो रहेछ ।।
@ashokgupta8433
@ashokgupta8433 4 ай бұрын
correct vanu vo
@shyamshrestha4491
@shyamshrestha4491 4 ай бұрын
उपेन्द्र यादब बिहारि गतिलाे कहाँ हाे र ? येस्को पनि नागरिक्ता जाँच गरौ त कैलाश सिरोहिया को जस्तै नक्कली भेटिन्छ ।
@shyammajhy5464
@shyammajhy5464 4 ай бұрын
Upenda ashok raile je garyo thik garyo sala upendar..good party futyo badhai xa
@motion__gaming_1615
@motion__gaming_1615 4 ай бұрын
याे मन्त्री बन्न फुटाकाे हाे कस्ता भेडा रहेछन् याे संगजाने संसद
@BasantaChaudhary-kw8jb
@BasantaChaudhary-kw8jb 4 ай бұрын
लाज पचेका हरु थुक्का लाजमर्दो
@yadavramsagar7214
@yadavramsagar7214 4 ай бұрын
sanjay yadav lai matrai mantri banaunu hai.
@SureshTamang-od4hv
@SureshTamang-od4hv 4 ай бұрын
याे उपेन्द्र यादवको काम छैन याे मधेसी धाेत्ती सत्ता र पैसा कमाउनेकाे लागि मात्रै रहेछ याे देशको ८०% हिन्दु मुलबासी हरुकाे माैलिक स्वतन्त्र हकअधिकार भाषा लिपि धर्म संस्कृतिकाे लागि हाेइन रहेछ
@Maheshsah36310
@Maheshsah36310 4 ай бұрын
Jantako paxama kohi pani xaina
@DebiyaShah
@DebiyaShah 4 ай бұрын
यादबको पाटि हो मेहता साह मणडल आदिको पाटि होइन
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi 4 ай бұрын
यो उपेन्द्र भन्ने जन्तु लाई जहिले पनि बिदेस को भ्रमन गर्नु पर्ने राजय को ढुकुटी सक्नु पर्ने जनताले बहिस्कार गरेको जन्तु हो
@ashokgupta8433
@ashokgupta8433 4 ай бұрын
madhes dal ka nam ma sab yo chor neta haru xan Neta vanda ta hami veda janta raixau ki yesta chor chota veda haru lai jitau xa
@bhubneshworthakur5927
@bhubneshworthakur5927 4 ай бұрын
24:31 24:46 dherai ramro diwakar dai.....Pradip sir😂😂😂😂😂
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 72 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 10 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 43 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 20 МЛН
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe
14:31
Sujan Pokhrel : Explainers
Рет қаралды 395 М.
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 72 МЛН