चैतन्य प्रभुका बिचार महान लाग्छ भेटेर धेरै संवाद गरेको छु घरमै पुगेर... अचम्म लाग्छ उहाँको यो लगाव यो चिन्तन
@rsdulal52954 жыл бұрын
Smart online ले पनि वहा को प्रवचन को video बनाउनु पर्यो ।
@Phatta_Thapa4 жыл бұрын
प्रखर बिद्द्वान हुनुहुदो रहेछ
@rameshdhakal76903 жыл бұрын
Yathartha
@sutra19124 жыл бұрын
तपाइँ जस्ता विद्वत ४-५ जनाको समूह एक ठाउँमा आउने हो भने, नेपालले केहि दशकमै धार्मिक सांस्कृतिक पुनर्जागरण ल्याउनेछ। जय होस् गुरुदेव ॐॐॐ
@kalpanabhandari8384 жыл бұрын
Hami sabaile sayoug garna sakxau ,
@deepakaryal58444 жыл бұрын
हाम्रो गरिमा ..... संस्कृत बिद्या St.Xaviers school जावलाखेल, काठमाण्डुमा ५० बर्ष अघि पढेको थिंए...अब फेरि निरन्रता दिनेछु ओम्।
@shamsershrestha24654 жыл бұрын
वेद ब्यास माझी(अहिलेका दलित भनिने)का छोरा थिए जो ज्ञानका कारण ब्रामण भएका थिये त्यसैले वेदमा दलित भनी जतिय विभेद छैन : चैतन्य कृष्ण ।
@sabinnepali37144 жыл бұрын
किन छुवाछूत छ त नेपाल र भारत मा मात्रै अरु देश मा छैन यस्तो हत्यारा नियम कसरी विज्ञान सम्बत मान्न सकिन्छ
@dinesh_parajuli4 жыл бұрын
@@sabinnepali3714 विभेद अरु देशमा पनि छन् मात्रै हामीले नदेखेको फरक हो हाम्रोमा जातको आधारमा छ भने अन्य देशमा रंगको आधारमा ।
@a-onenews79764 жыл бұрын
सहि ।
@paranbdahal48864 жыл бұрын
@@sabinnepali3714 किनभने केहि सामन्ती हरु ले धर्म को गलत प्रचार र दुरुपयोग गरे
@gladbro40494 жыл бұрын
@@sabinnepali3714 teti belaka sasak harule afno faida ko lagi xuxut jasto pratha suru garidiye
@ashmitaadhikari91114 жыл бұрын
गुरु हजुर महान हुनुहुन्छ नमन गुरु 🙏🙏 साथै टिकराम सर हजुरको प्रस्न शैलि र बोली ले हजुरको हरेक अन्तरबार्ता हर्न मन लाग्छ ।।
@ishworbanjade81304 жыл бұрын
exactly .
@rameshdhakal76903 жыл бұрын
Manche afai imandar bhaye rhissi ho ni
@असलविचार4 жыл бұрын
ज्ञानकाेे माध्यमबाट संस्कार विज्ञानकाे माध्यमबाट अाविस्कार
@rkkc79nepal4 жыл бұрын
कथित डॉलरहरुले हाम्रो चोर नेताहरूको माध्यमबाट हाम्रो संस्कार माथि हमला बोली रहेकोछ । धन्यबाद चैतन्य कृष्ण गुरु तथा टीकाराम यात्री सर तपाईहरूको माध्यमबाट सनातन धर्म प्रति अझै धेरै जान्ने मौका पाइयो ।
@yadavdevkota11714 жыл бұрын
चैतन्य कृष्ण गुरुका अमृतमय बचनबाट हृदय प्रसन्न र मनमा शान्तिभाव उत्पन्न हुन्छ ! उहाँ प्रती हार्दिक नमन छ !
@rosegulab84SRP4 жыл бұрын
आज को बहस साच्चै नै अरु भन्दा फरक र १००% आनन्द दिलाउने लाग्यो।......... जय गुरु देव ।
@bishowchandraghimire4514 жыл бұрын
अज्ञानीहरुले धर्मको अपव्याख्या गरेर विश्वका हिन्दुहरुले दुख पाए .. यस्ता गुरुको संगत पाउँदा मानव जाती नै धन्य हुन्छ ।
@ramkrishnapoudel97372 жыл бұрын
कालजयी शृङ्खलाको लागि धन्यवाद। सुनिरहु लाग्ने यस्ता अमृतबचन छिट्टै फेरिपनि सुन्नका लागि आतुर छौ । 🙏🙏🙏
@nirmalabista56929 ай бұрын
दुवै साधकलाइ नमन छ, कृष्ण चैतन्य प्रभुजिलाइ त हृदयबाटनै नमन
@dilkumarmagar38664 жыл бұрын
मन पर्सन भयो गुरु ज्यु
@keshabrajmaraseni48004 жыл бұрын
टीका राम sir नमन् संधै राजनिती सुन्दा सुन्दा वाक्क लागेको अज बडो फ्रेश भो मन धेरै राम्रो लाग्यो
@bhumishorgaire30304 жыл бұрын
यो कार्यक्रम मैले नछुटाइ हेर्दछु। आजको एपिसोड अहिलेसम्मकै राम्रो र फलदाइ लाग्यो। गुरुलाइ प्रणाम !!!!!
@nareshkhadka40982 ай бұрын
❤
@kedargautam2154 жыл бұрын
टिकाराम जी उहाँ , जीबन बिग्यान, मनोक्रान्ती र दिनबन्धु ज्युहरुको बृहत् बहस आयोजना गर्नुहोस मेरो अनुरोध
@madthaghi60794 жыл бұрын
Link please 🙏🏻
@sunilwagle49794 жыл бұрын
dinbandu ko thau ma kamal nayan gautam vaye aajha ramro
@bilanmali70814 жыл бұрын
Bahas Kun Prayojan Ko lagi garaune?
@bungoboy16774 жыл бұрын
अब टिकाराम सर लाई मेरो अनुरोध छ कि आउदो कार्यक्रममा मुङ्ग्धुम विद डा. चन्द्र कुमार सेर्मा जि लाई पनि यस कार्यक्रम सहभागी गराइ आध्यात्मको गहिरो भन्दा गहिरो कुराकानी होओस 🤗🤗🤗
@bharatranapaheli8345 Жыл бұрын
बिज्ञान र आध्यात्मिक सगम खुबै आनन्द मय भयो
@tulsikandel4304 жыл бұрын
ज्ञानको माध्यम बाट संस्कार विज्ञानको माध्यम बाट आबिस्कार ।। जय गुरुदेब 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@indrakumar93243 жыл бұрын
ज्ञानका भनडार दुबै जनालाइ मेरो तर्फ बाट नमन।।
@faninarayansigdel28653 жыл бұрын
द्वापर युगमा श्रीकृष्ण भगवान् ले जस्तै यहाँले अहिले सबैतिर चेतना फैलाएर आफ्नो नाम सार्थक पार्नु भएको मा धेरै धेरै बधाई ,अनन्त शुभकामना ।
@smdcocareorganization22403 жыл бұрын
नमन गुरुदेब 💓🙏🙏🙏💓प्रबचन सुन्दा अाननद अायो अहिलेका पुस्ता हरुले यस्ता कुरा केही बुझ्दैनन,दुख लाग्छ
@k.dsubedi73283 жыл бұрын
मान्छेको जीवन लाई अँध्यारोबाट उज्यालो तर्फ डोर्याउने पत्रकारिता क्षेत्रकाे नेपाली आकाशका उज्याला नक्षत्र यो कार्यक्रमका सञ्चालक टीकाराम यात्री दाजुलाई हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु।। आदरणीय चैतन्य कृष्ण महाराजमा हार्दिक नमन।।।
@MITRABIJAYAB09124 жыл бұрын
तमर्साेमा ज्वर्तिरगमय अाज पृष्टि भयाे ,,याे हाम्राे सकृति र सम्पदामा कि त वढि जानेर कि त नजानेर भत्तिएकाे छ ,,पुर्विय दर्शनकाे वारेमा विश्वमा चेतना फैलाउन शिक्षामा जाेड दिउ हामी यति धेरै सुवाति चरण विश्वमा प्रमाणित गर्न सके हामी नेपालिलाई दुख हुदैन ताकि हामी देश वनाउनु पर्दैन ,,हामी सगं भएकाे सम्पदा सरक्षणं मात्रै गर्न सके हामी महान छैउ ,,दमदार लाग्याे,,हार्दिक नमन चैत्यन्य ज्यु तपाईका हरेक शव्दमा शक्ति र सत्यता नै तपाईं अध्यन क्षमता र विश्लेसणात्म सत्यता प्रामाणित सम्वादं सुनिरहदा अानन्द अायाे ,,धन्य टीका जि।।
@naranathdhakal89203 жыл бұрын
दमकदार प्रमाण सहितको बहस गुरु जि
@ramsedai8044 жыл бұрын
सारै राम्रो अनि यथार्थ कुरा सही पात्र वाहां हरु जस्तो गुरु हरुलाई ल्याएर पुर्बिय दर्षन धर्म अनि हामी के रछाै भन्नेकुराको बारेमा बोद गराईदिनु भएकोमा Ap1 र सन्चालक ज्यु लाई मुरी मुरी धन्यवाद।
@dilushahik.c23244 жыл бұрын
अत्यंत प्रभावित भय म भौतिक वाद र बैज्ञानिक तथ्य मा आधारित सिद्धांत मा बिस्वास गर्छु ,तर तपाईं ले अध्यात्म लाई विज्ञान संग जोडेर जसरी समाज लाई पुर्विय दर्शन,वास्तविक हिन्दुत्व, लैगिक तथा स्संकृतिक विभेद वारे जसरी जागृत गर्दे हुनुहुन्छ खुशी लाग्यो श्री चैतन्य कृष्ण जी लाई सुन्ने अवसर जुटाउनु हुने भाई टिका राम यात्री ज्यु धन्यवाद🙏💕
@dinesh_parajuli4 жыл бұрын
दुनियाँको कुनै पनि बिज्ञान दिन नसक्ने आनन्द वैदिक सनातन अध्यात्ममा छ दुनियाँको कुनै पनि बिज्ञानले निको नपार्ने रोगको औषधि वैदिक सनातनको योगमा छ ।
@babugrg68114 жыл бұрын
सार्थक लाग्यो। जय होस्
@rscomracom67393 жыл бұрын
चैतन्य गुरु जिलाई लिनुभएकोमा टीका राम सर जि हजुरलाई हार्दिक नमन धन्यवाद छ गुरु जिको दर्सन गराइदिनुभयो हजुर 🙏🙏🙏🙏🙏
@ramilarayamajhi43314 жыл бұрын
एकदमै विशेष प्रोग्ग्राम लाग्यो । गुरुलाई नमन र सन्चालक टिकराम ज्यु लाई पनि । चेतनलाई उजागर गर्ने कुरा हरु भयो । अहिले को युग मा सबै भन्दिना तर कोही कोही मा हाम्रो सनातान धर्म लाई लियार नकरत्मा सोच्द छन । धर्म ले गर्दा नै भेद भाव आयो भन्ने धाराणा छ । हामी सबै मिलेर यस कुरा मा जगरुक हुने बेला आयको छ । त्यस को लागि नेपाल को विद्यालय मा सन्सकृता लाई अनिवाय पाठेक्रम आवशेक छ ।यस कुरा लाई सफल पर्न म हजुर हरु को ठुलो आवश्यक छ ।
@kebalkc24184 жыл бұрын
कुइरोको काग जस्तो हामीलाई हाम्रो पहिचान के हो भन्ने ज्ञान नै भयन । हामी यस्तो पबित्र तपोभूमिमा जन्मेर पनि हामी आफ्नो मौलिक पहिचान जोगाउन सकेनौं । अब हामीले आँखा खोल्नुपर्छ सस्कार सस्कृति र पहिचान जोगाउन ।
@lekhrajadhikari36074 жыл бұрын
अरु त सबै कुरा आयो एउटा कुरा सोध्न छुट्टाउनु भयो के भने मन्दिर का वर पर बसि रहेका भोका पेट हर लाई छ्ल्दै खाना न चाहिने निर्जिब बस्तु जस्तै ढुङ्गा लाई खाना चढाउछौं जुन खाना हाम्रै अगाडी बिग्रीयर फोहोर मा परिणत हुन्छ। यस्को बारेमा सोधी दिनु पर्ने चैतन्न्य पर्भु लाई।🙏🙏🙏
@ajitrai61603 жыл бұрын
टिकाराम सरको यस्ता अध्यात्मिक प्रयासलाई सलाम ।
@ushasharma26484 жыл бұрын
जति सुने पनि सुनिराखु जस्तो लाग्ने जय गुरु देब ईजरायल ।।
@gitaniraulabhandari52304 жыл бұрын
मननीय विचार ।
@sarugautam64454 жыл бұрын
एकदमै खुसीलागो टाइम बितेको पतोभएन 🙏🌺🌺💐
@razkhadka4180 Жыл бұрын
सुन्नु पर्ने अन्तर्वार्ता
@jiwanilameli4 жыл бұрын
यात्री जीमा नमन 🙏 पात्र सहि छाने नतिजा पनि सहि निस्कन्छ । तपाईंको विवेको पनि उच्च प्रशंसाा गर्दै चैतन्य कृष्ण जीको मातृ र मातृभुमी प्रतिको अथाह प्रेम भक्ति र उपसनाको मुक्त कण्ठले प्रशंसाा गर्न चाहन्छु ।नेपालले छिमेकी रिसाउलाकि भनेर आफ्नो ऐतिहासिक धरोहरको खोजी गर्न सकेको छैन । धर्म , संस्कृति र परम्परा जोगाँउ । तथाकथित जातभात लिंग दलित उँचो निचो भनेर राजनीति स्वर्थीहरूले बनाएका विकृत नियम भत्काउदै सम्मुनत नेपालको विकासमा लागौ । अनाहकमा सनातन धर्म र संस्कृतिको खैरो नखनौ ।
@arjunnepali92784 жыл бұрын
अतिराम्रो ज्ञानसम्वाद , धेरै धेरै धन्यवाद गुरुजी ।
@BhimNidhhiPandey4 жыл бұрын
महान गुरु चैतन्य ज्यु प्रती नमन,साथै टिकाराम सर लाई धन्यवाद
@kusumadhungana49063 жыл бұрын
Thank you so much tika ram sir.
@saradhalamichane58394 жыл бұрын
जयजयकार छ टिकाराम सर र चैतन्य कृष्ण गुरूदेब दुबैलाई । अय्यत्ममा जति अान्नद र उर्जा केहिबाट पनि मिल्दैन। यस्ता प्रश्न उतर सुनिरन पाउ।कति गहन र गहकिला उत्तर सुन्न पाइयाे ।
@sujayaadkhikari85533 жыл бұрын
Jsmn 🙏 guru ji tq so much to all..!!
@vamansapkota74444 жыл бұрын
जय मा भवानी, जय हाे गुरुदेव
@chandagautam29152 жыл бұрын
needed information naman both of you🙏🙏
@Bluesky-ki9tz4 жыл бұрын
यसलाई जारी राख्नुहोस् Yatri Ji. Happy
@anantarijal99314 жыл бұрын
ज्ञानको भण्डार, अमृत वर्षा, अति श्रावण योग्य 🙏🙏
@mansarumansaru79784 жыл бұрын
चैतन्य कृष्ण ज्यू हजुरलाई कोटि कोटि प्रणाम अति सरल रुपमा प्रवचन गर्नु भयो आध्यात्मिक र वैज्ञानिक को जय सनातन धर्म।।🙏🙏🔥
@ramilamagar83603 жыл бұрын
सादर नमन🙏
@gsbhandari10374 жыл бұрын
गुरु चैतन्य कृष्ण प्रती नमन 🇳🇵🙏
@hariprasad19373 жыл бұрын
साह्रै आनन्ददायी अन्तरवार्ता जति सुनेपनी सुनी रहन मन लाग्ने । ज्ञान +विज्ञान = आध्यात्मिकता
@t.kxee-tre53644 жыл бұрын
प्रणाम 🙏🙏चैतन्य प्रभु जि! अाहा!साह्रै राम्रो जानकारी मुलक अन्तरबार्ता!👌👌 हाम्रो पुर्बिय दर्शन महान छ!सबैले जान्ने र बुझ्ने प्रयास गरौं! पश्चिमा कुसंस्कार को बहिस्कार गरौं!
@rupakoirala24664 жыл бұрын
Jaya hos 🙏🙏
@bikramsubba23052 жыл бұрын
जसरी हुन्छ अनेक तर्क गरेर बिभेद छैन, छुवाछुत छैन भने पनि समाजमा छुवाछुत र बिभेद१००% ब्यप्त छ ।
@TNPandey7864 жыл бұрын
अति ऊत्तम 🙏🏻🕉
@DevilTiger694 жыл бұрын
नमन 🙏🙏 कथित् डलर वादिहरुले हाम्रो धर्मलाई नष्ट गर्न खोज्दैछ सचेत बनम।
@abhisheklama14354 жыл бұрын
Please,invite buddhist Rinpoche.
@a-onenews79764 жыл бұрын
डा. चन्द्र कुमार सेर्मा, जगमान गुरुङ्ग लाई पनि
@govindaaryal68204 жыл бұрын
ज्ञानबर्धक कुराकानी सुन्दै पबित्र भैइयो। अब एक पटक श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब लाई नि निम्त्याउने कस्ट गर्नुहोला, म लगाएत धेरै नेपालिहरुले आजको परिप्रेक्ष्यमा उहाँको बिचार बुझ्न खोजिरहेछ्न। आसा छ मेरो अनुरोधको सुनुवाइ हुने छ 🙏🙏🙏🙏
@rohitadhikari80563 жыл бұрын
Murti chor ko bichar kina sunne
@shantibogati37024 жыл бұрын
Dherai ramro prabachan. Thanku so much...
@rkumargorkhali96903 жыл бұрын
हार्दिक नमन
@bishnudhungana87374 жыл бұрын
Most awaited guest
@BADBOY-fm9bj4 жыл бұрын
very interesting interview jyotimagaya आजै देखि हत्याहिंसा र मासु मङ्स त्यागी दिउ जस्तो लाग्यो एकदम महत्त्वपूर्ण लाग्यो स्वास्थ बिशेश बनाउने को लागि मन पर्यो 🙏🙏😊
@anantalamichhane96894 жыл бұрын
हाम्रो भुमिको उतकृष्ट पुत्र मध्यका एक चैतन्य कृष्ण। नमन।
@a-onenews79764 жыл бұрын
अब किरात र बौद्द गुरुलाइ निमन्त्रणा गर्नुस टीका सर ।
@shabdasagartvtv67214 жыл бұрын
टिकाराम जी को हरेक बिषयमा प्रस्न सोध्न सक्ने क्षमता बढो अदभूत लाग्छ
@NepalHighlightsHD20184 жыл бұрын
सौरभ र युवराज संग्रौला मध्ये एकलाई वा दुवैलाई पालैपालो बोलाउनु होला टिकाराम जी।
@tharushreeram29864 жыл бұрын
धेरै आनन्द आयो सुनेर thanks Ap tv
@khemgurung32444 жыл бұрын
ॐ नम सिवया
@bhularegmi41124 жыл бұрын
Jay shree radhe jay shree Krishna parbhuji🙏🙏🙏🙏🙏🙏
@tejendraniure42884 жыл бұрын
निकै राम्रो अन्तर्बार्ता |
@ramshrestha13113 жыл бұрын
टिकाराम सरले साकाहारलाई साहाकार भन्नुहुदो रैछ Am I right guys?
@prbhattarai1234 жыл бұрын
आहा!😍😍
@pramodpokharel33114 жыл бұрын
खोजेको व्यक्तित्व ! जय होस
@shivarampoudel24263 жыл бұрын
🙏🌹॥जय श्रीराम॥🌹🙏
@punkkauz3 жыл бұрын
Thanks for taking this interview Yatri Sir.
@hamrosamaj92064 жыл бұрын
पत्तै भएन समय बितेको अति राम्रो दिब्य सम्बाद ।
@76bijaya4 жыл бұрын
I ‘m so Impressed of this Talking....Thanks a lot Both of you......sososo pleased...🙏🙏😇🤓
@AnilChaudhari-w6d Жыл бұрын
Guru g jay hos tapaiko dhanyabad radhe radhe 🙏🫡👌❤️
@deepakkandel97954 жыл бұрын
यात्रीजीलाइ प्रशंसा गर्ने शब्दनै छैन किनकी ज्ञान् बिज्ञानका महासागरलाइ कार्यक्रममा ल्याइदिनुभएकोमा ।चैतन्य कृष्णजीको अरु कार्यक्रम निरन्तर आइरहोस्।
@laxmikoirala10294 ай бұрын
, श्रराधेराधे 🙏🙏🇳🇵🇳🇵
@dilipar6764 жыл бұрын
Nikai ramro lagyo. Dherai kura sikna paieyo. Jay hos Hjr haru dubai ko
@sb-jt5zn3 жыл бұрын
फरक गीता पढ्ने र बाईबल पढ्ने मा ! आज ISKCON मा हेर्नुस अधिकाम्स मानिसहरू Highly Educated छन् अनपढ, गवार, ल्याप्चे कोहि छैनन् त्यसमध्ये नि अचम्म को कुरा के भने धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन् घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन् जो लागेको छन् बुझेर लागेको छन् अनि ईसाइमा हेर्नुस पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर ! जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ ! पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन् जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन ! पढेर बुझ्ने कोहि छैनन् अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन् शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ जुन उसले पढेर आउनु भनेर टिपाउछ त्यहि नै हो पढ्ने यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ ! अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ ! अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् ! जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन् बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ त्यो एक धन्दाको मार्ग हुन्छ त्यसैले उनीहरूले बुझेर पनि गधाहरूको टिम भेला पारेर झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !
@favouritesongs21354 жыл бұрын
जय होस चैतन्य प्रभु जि।।
@Kshitij7864 жыл бұрын
राम्रो लाग्यो अन्तर्वार्ता। कुनै पनि प्रश्नले अनुत्तरित हुन परेन।
@krishnakc89724 жыл бұрын
Really impressive. Thank you guru ji
@prayasacharya33904 жыл бұрын
Jaya gurudev
@dinanathupadhyaya37794 жыл бұрын
Ati uutam Bichar Jaya shanatan jay.
@deepakbhusal80244 жыл бұрын
जय गुरुदेव ।चैत्न्यकृष्ण गुरुश्री ।।।
@indraacharya60694 жыл бұрын
ज्ञान र विज्ञानको भण्डार छ उहाँसँग 🙏
@Trending-fx3uu3 жыл бұрын
Salute 🌞🌞🌞 ghyan le varipurna interview
@shivapaudel34094 жыл бұрын
Best interview ever taken by TikaRam yatri ji Hats off
@dhrubapaneru64753 жыл бұрын
Let us give chance to dr.Khusdeep Bansal with Chaitanya Krisna for true knowledge
@ramneupane83334 жыл бұрын
बोल्दा बोल्दै मिठो मुस्कान , अध्यात्म ले दिय को खुसी होला सायद ❣️
@lokendradc92984 жыл бұрын
Tika ram g ...tq tapaiko prasna sodne saile ra uha ko tyo satya bachan ra bachan waw yete ramro hurtoching..
@sureshbhandari89644 жыл бұрын
साधुबाद छ चैतन्य ज्यु लाई
@bhaktasinchuri70804 жыл бұрын
Chaitanya Krishna guru is a great intellectual Spiritual consciousness who can explain eastern philosophy relating with modern science which is the need of today’s time and generation .
@kamalpun77583 жыл бұрын
बौद्ध धर्म र निर्बाण सम्बन्धी बिषयबस्तु बारे अध्यता ल्याउनु पर्यो...!