बिपक्षीपार्टिहरुले राजनितिक मुद्दा बनाइरहेको मात्र हो,राजनिती भनेको प्रतिशोध नै रहेछ राम्रो कामगरेर हैन अरुलाइ नराम्रो बनायेर राजनिती गरिदो रहेछ।हिजो तिम्ले कस्तो गरेको थिएउ आज म पनि तिमलाइ तेसै गर्छु साएद येहि होला रास्वपा अनि माओबादिले भनेको रानितिक प्रतिशोध ।नत्र राजनितिक प्रतिशोध भनेको के हो त?दुनियालाइ भ्रममा पार्न मिल्छ?
@manharichaliseАй бұрын
बिकुवा कालिकोटे र राज्य सत्ता व्यापक दुरुपयोग छ
@rnpokharellАй бұрын
भ्रष्ट कांग्रेस एमाले का सबै नेता काे छानविन गर्ने हो भने ९९% जेल जान्छन
@shankerrai795Ай бұрын
सहमत।रवि फ्यान क्लव मेम्बरहरू दुखेर हैरान हुने भए।
यो पुलिसले अनुसन्धान त अली बुझ्ला तर राजनिति बुझ्दैन !!
@gurungharka843Ай бұрын
Rabi lai jasari case lagayera anusandhan gareyo bhane iniharu sabai jail janu parchha hajur mahina ma 40 hajar kamayera ahile yo sewasubidha ma hidna pugchha holara taskari gunda sanga milera nakamayeko bhaye
@tikaramkarkee1578Ай бұрын
अपराधिले जन्माउने नै अपराध हो बचाउने नै अपराधिलाइ हो त्यस कारण देशद्रोही अपराधी भारुको दलाल प्रचण्ड को कुरा अरु के नै हुन्छ र ?
@user-kv3sp2lt5iАй бұрын
यो पूर्व डिआइजी काङ्ग्रेस एमालेको झोले भए जस्तो छ कुरा बुझ्दैन राजनीति
@tajinrana383Ай бұрын
तिमी जस्ता अन्धा भक्त झोले आफु जस्तो अरुलाई पनि उस्तै सम्झिन्छ
@tekchhetri7963Ай бұрын
जनताले तिरेको कर घिचेर फेरी न्याधिस बनेर आयो अर्को भातमारा |
@toyapoudel5331Ай бұрын
अदालतले गर्ने फैसला यिनीहरुले कसरी गर्न सक्छन ? ? पूर्वानुमान पनि गर्न पाईँदैन ! ! पार्टीको कोटा बाट पुलिस बढुवा गर्ने सिस्टम भए पछि सबै पुलिस छाडा सांढे जस्तै भएका छन ! !
@khagarajneupane6614Ай бұрын
Great talking
@haribhattarai1113Ай бұрын
Satya kura
@jagatjagatlal6465Ай бұрын
के पि ओलि र शेर बहादुर देउवा आर्जु राना लाई पनि छानबिन को दायराम लेरायर सोधपुछ होस सबै सम्पत्ति काहा बाट आयो भनेर
@bhimshahi8048Ай бұрын
good news
@gireeprasadsunar6022Ай бұрын
यो पुलिस प्रहरीको छानबिन गर्नेहोभनी केहोला???
@RonePariyerАй бұрын
केपि बलिले सहकारि ठक भन्ना मिल्छ त? अनुसन्धान हुदै छ त
@toyapoudel5331Ай бұрын
हिरासतमै रबिलाई तल बितल केहि भयो भने यो देश र यिनीहरुको हालत के हुन्छ ? ? यो झोले पुलिसलाई सोध्नु त ? ?
@OurprideournationАй бұрын
Jholeharule Gali garchhan RTD DIG sap lai but you cleared law and practice good job to give right information
@ActionTheRevolutionАй бұрын
दुइटै चोर फटाहा रहिछन, १२ भाइ मै पर्छन किक्या हो ! झोले नै रहिछ ।
@KrishnaThapa-s2zАй бұрын
रबि नछुटे देशमा आगो बल्छ
@kanchansimkhada1149Ай бұрын
अदालतले दिने फैसला तिमि भुसडि हरुले चाहि मिडियामा बहसको बिसय बनाउन मिल्छ? यसले चाहि प्रभाब पर्दैन
@RameshSijapati-dc7dkАй бұрын
रोडमा आन्दोलन गर्ने भुसडी लाल हरुले बहस सुरु गरेको होइनन र।
@prahladthapa8469Ай бұрын
Parchand vaneko aago ho aago tara Niveko
@RamGurung-zt1tiАй бұрын
Aig, nyayedhish ,CIB sabai party ko under ma chha !!!Thukka kasto desh ma janmechhu!!!