सवै सिकाईहरु हाम्रो लागि नयाँ र सिक्नुपर्ने नैं छन्।
@ishworshrestha38903 жыл бұрын
धन्यवाद सर । एउटा जिज्ञासा 2 student को total number same छ भने 2 जना नै first भए । ती दुइटैमा 1 rank हुनुपर्छ । अनि त्यसपछिको बल्ल 2 rank तेसरी नै rank 5 आउने student पनि 2 वा 3 जनाको same भए जति जना भएपनी rank तेहि हुनुपर्छ । ती student को भन्दा अलिकती थोरै ल्याउने मात्र 6 हुनुपर्छ । भिडियोको लागि धेरै धेरै धन्यवाद सर ।
@chandraprakasholi47193 жыл бұрын
Sir mero ma marksheet ma grade sheet jod da grade sheet click nai hudaina k bhayara hola jankari pauna
@birajbk27933 жыл бұрын
सर मानौ 4 बिद्यार्थी ले एउटै नम्बर लिएर पास भए भने मानौ दोस्रो नै हुन्छ यो अबस्थामा Rank पनि 4 जनाको 2 हुने भयो अब बाकी 3 rank कसरी निकाल्ने जसरी नि भिडियो बनाएर हालेर सहयोग गरिदिनु होला ।
@ramchandaryadav45133 жыл бұрын
Class 5 ko kasri ra kati maks ko banune sir format painxa sir
@arjunghimire29223 жыл бұрын
सर नमस्कार मैले केहि दिन पहिला हजुलाइ एउटा म्यासेज पठकाे थिए कुनै स्कुलमा opt. subject सहित १० वटा विषय छन भने त्यसकाे लाष्ट जि.पि.ए. कसरी निकाल्ने भनेर त्यसकाे समाधान बताइदिनुस न ।
@keshabbhattarai5823 жыл бұрын
absent कसरि राख्ने
@anantabhattarai88933 жыл бұрын
Some students are absent in all or few subjects. How apply the grade formula in all rows for both pass or absent students?
@keshabbhattarai5823 жыл бұрын
फेल भएका विषयमा चाहिँ * चिन्ह कसरी लगाउने
@ambikaneupane62843 жыл бұрын
फेल भएका लाइ rank मा स्टार लाग्यो अब १ बिसय लाग्नेलाई १ स्टार २ बिषय लाग्नेलाई २ स्टार गर्न मिल्ने कि नमिल्ने होला ?
@NepaliBook3 жыл бұрын
यस च्यानलको मार्कसिट सम्बन्धि भिडियो हेर्नुस् सर ! त्यसबाट केही आइडिया लिन सक्नुहुन्छ ।
@pitambardhakal3 жыл бұрын
ति दुईवटा रयांक मद्ध्य कुन सहि हो ?
@NepaliBook3 жыл бұрын
दुवै सहि हो । तपाईंलाई जुन कन्डिसन आवश्यक छ त्यही लिनुस् ।