जे गर्नु हुँदै छ एक्दम सहि गर्नु हुँदै छ हामि प्रबाशी को ता के कुरा गरौ नेपाल मा हुदा पनि एस्तो रमाइलो ठाउँ घुम्न जान सक्दैनौ, आज को यो भिडीवो ले मलाई दुखी बनायो,प्रवेश गर्दा फुल माला ले आमा हरु मिलेर सुवागत गर्नु भयो सारै खुशी आभास गरे फर्किन्दा तेसै गरि रङ्गी चङ्गी फुल माला लगाई बिदा दिदा मन नै रोयो, आमा हरुलाई मेरो नमन साथै सारै राम्रो चलन रहेछ तिहा को खुसी लागो धन्यवाद सबै जाना टीम लाई👏
@prathamkhanal19564 жыл бұрын
Himmat naharnu na hajur,, ekdin awasya ni sukhako din aaunexa!!
@seasongurung34664 жыл бұрын
स्वागत बिधाइ कार्यक्रमदेखि आमाहरूको सक्रियता हिम्मत जोश देख्दा धन्यवाद भन्न मन लाग्यो
@hijoaajabholi20414 жыл бұрын
आहा कति राम्रो हो गाउँ ल्वाङ गाउँ को गित त पहिले नै सुनेको थिय तर आज गाउँ नै घुम्न पाय सारै खुसी लाग्यो अब गाउँ पनि घुम्न जानेछु।।
@somgurung14674 жыл бұрын
पूर्वी बिल्यु को fans हरू like र share गरौ है। धेरै राम्रो लाग्यो. 🤩🤩🤩🤩👏👏👏👏👏
@chakragurung92444 жыл бұрын
अति सुन्दर अनि सफा गाउँ एक दिन म अबस्य घुम्न जाने छु
@rajeshtamang67314 жыл бұрын
सचिन सरको प्रस्तुती एकदमै राम्रो, नेपाली सबै ठाउँ राम्रै छन्, ल्वाङको संस्कार र एकरुपता अति मनपर्यो।सबै नेपाली यसैगरी एक भै काम गर्ने हो भने गाउँ मात्र होइन सिङ्गो देशको नै छिट्टै बिकास हुने थियो।
@kulmangurung44694 жыл бұрын
लवांग गाउँको होम स्टे, साँझको दृश्य, कुनै ठूला रिसोर्ट भन्दा कम छैन , परम्पराले सुसज्जित चौड़ा , खुल्ला आँगन अत्यन्त राम्रो 👍
@jitgr30434 жыл бұрын
जान र हेर्न मन लागेको ठाउॅहरुको भिडियोहरु हेर्न पाउदा मन यति हर्षित हॅुदैन कि म कसरी बर्णन गरौ । लाख धन्यबाद छ सचिन जि !
@nirmalthapa84944 жыл бұрын
काठमाडौं बाट हेर्दै छु धेरै राम्रो लाग्यो ल्वाङ गाउँ अनि त्यहाँ को सत्कार ।
@BishnuThapaMagar-ok2un Жыл бұрын
कती राम्रो राम्रो दृश्यहरु धेरै धेरै धन्यवाद सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई
@s.b.sushilkumaryadav82344 жыл бұрын
geet t dherai ramro lagyo m lai geet gaune sampurn anty hru ko mero taraf bat namskar 🙏 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ravilal30923 жыл бұрын
Ati sundar ..gaule chalan testai yeha ka basinda pani testai ramra
@Manjilsubedi1233 жыл бұрын
मलाई पनि धेरै खुशी लायो आमा हरु को सयोग र यहाँ हरु को काम प्रति हाम्रो देश को सबै यस्तै आमा हरु जस्तो हुनु पर्छ र बल्ल बिकास हुन्छ ।
@jitgurung39804 жыл бұрын
ल्वाङ्ग गाउमा के पो फुलेको भन्ने गीत धेरै सुनेको तर अज देख्न पाए धन्यबाद सर।
@ambarbaruwalchhetri60364 жыл бұрын
सुन्दर गाउँ राम्रो लाग्यो सँस्कृति झल्काउने गित धन्यवाद छ बाबू हरुलाइ घरमै बसि नेपाल काे हरेक ठाउँ देख्न पाउँदा जय नेपाल जय जनता ।
@birenlimbu42664 жыл бұрын
🙏❤️❤️👍️👍️एक पटक घुम्नै पर्ने सुन्दर ठाउँ रहेछ ल्वाङ गाउँ 👍️👍️👍️👍️
@MarkoosSunny3 жыл бұрын
साँच्चै धेरै असल कुराहरु सिक्नु पर्छ, सबैले, गुरुङ,मगर समाजबाट। यो समुदायमा, केही अपबाद बाहेक, धेरै उदारबादी, सुधो, इमान्दार, बफादार, सामाजिक, सहयोगी र ठूलो मनको भएको कुरा त सर्ब बिदितै छ। झन आमा समुहको उदाहरणीय कामबाट त महिला शसक्तिकरण, समाज उत्थानको लागि कति महत्वपूर्ण रहेछ भन्ने कुराको पनि पुष्टि गरेको छ। जय! विशाल नेपाल, धबा!
@rajansherdorpali26994 жыл бұрын
वास्तवमै ल्वाङ्ग गाउँ नेपालको पर्यटकिय स्थान रहेछ । सचिन सर हार्दिक धन्यवाद् भिडियोको लागि ।
@indurai12394 жыл бұрын
सुन्दर शान्ता अनि सफा गाउ, अनि गाउको मान्छेहरु पनि तेस्तै 🙏🏻🙏🏻
@sadeshraiofficial54074 жыл бұрын
कति आत्मीय आमाहरु हजारौं वर्ष संगै बसेर छुट्टीए झै लाग्यो छुट्टीनेबेला मा 🇳🇵🇳🇵💞💞💞
@raihangkanchhaofficial4 жыл бұрын
सचिन सर तपाईंको भिडियोहरुले साँच्चिकै पर्यटन प्रचारप्रसार र प्रवर्द्धनमा निक्कै ठुलो टेवा पुर्याएको छ है!
@mahendraboharaboharamahend16434 жыл бұрын
पर्यटकहरू लाई स्वागत देखी विदाईको उत्कृष्ट संस्कार यहाँ व्यवहारमा कमी पनि छैन ।।।।
@prakashmagar254 жыл бұрын
पुर्बी ब्लुज ले पश्चिम को यात्रा गरेको मा हृदय देखि आभारी छु अनि अबको ५/७ महिना भित्र मा यो गाउँ जसै पुग्नेछु
@uttamyamphu4 жыл бұрын
पश्चिम् तिराको जस्तो नमुना बस्ती पुर्बी नेपाल तिर खासै देख्न पाइन्न! त्यहाँ पाहुनालाइ गरिने लोकल सस्कृतिक कार्यक्रम एक आपसको मेल मिलाप ले झन धेरैको मन लोभ्याउछ !
@gamgurung74154 жыл бұрын
सचिन सर You Are Great म यही पोखरा बाट त्यहाँ पुग्न सकेको छैन तपाइको भिडियो मार्फत ल्वाङ्ग गाउँ को दृष्य हरु अवलोकन गर्ने अवसर मिल्यो
@pritamgurung77324 жыл бұрын
Lowang gurung samaj lai ramro kam gareko ma sabai jana badai xa yesari ni aghadhi badnnu good job
@AvishekLamaOfficial3 жыл бұрын
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
@bibirai45534 жыл бұрын
वास्तवमा लङ गाउँ जति सुन्दर छ र त्यहाँ बस्ने सम्पुर्ण लङ गाउँ बासिन्दा हरु पनि उदाहरणीय रहेछ !! असाध्यै राम्रो लाग्यो !! यास्ता सुन्दर समाजिक गाउँ बस्ती हरु पनि रहेछन् !!
@molim40944 жыл бұрын
यो ट्युब मा यसरी लुकेको जनताले आफैं गरेको बिकास देखाई संसारमा देखाई दिनु भयो धेरै धेरै धन्यवाद र ल्वाङ गाउँ बासिन्दा सबैमा हार्दिक शुभकामना अझैं अगाडि बढ्दै जानु होस् भन्ने प्राधना आमा समूह मा सलुट बधाई छ
@mahendraboharaboharamahend16434 жыл бұрын
Nice song and dance of lawang village Beautiful village best fishtail mountain view near of home stay .. progressives villagers tea garden ....20 km from bus taxi stand .... wonder full collection of purvi blues ....
@tilathapa4804 жыл бұрын
Yo gauma bhatuwa netaharu chahi prabes Nadinu hola feri mileko samudai rajnitikaran hola kati ramailo khusi lagyo namuna gau nepali .
@khotangdiktel37753 жыл бұрын
ल्वाङ गाउमा आमाहरु अति सकृय सभ्य रैछन राम्रो स्वागत गर्नुभयो ।
@ritikakhadka61034 жыл бұрын
धेरै राम्रो ठाउ रहेछ एक पटक पुग्नै पर्ने...
@suryarijal13014 жыл бұрын
सुन्दर गाउँ सुन्दर संस्कार सुन्दर छयान्कन सुन्दर कथा अनि सुन्दर मानिसहरु
@chandraprakasdhakal79034 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर दृश्यावलोकन छायांकन धेरै धेरै धन्यवाद सचिन सर घरमै बसेर देख्न हेर्न पाइयो जान चाहने समयले साथ नदिदा इच्छाशक्ति हुदाहुदै पनि जान नपाएको को लागि आफैंले गएर हेरेको जस्तो अनुभव हुने
@abirai50373 жыл бұрын
राम्राेछ
@santoshigrg66194 жыл бұрын
Atyantai ramailo gau lwang ra tyaha ko yuba dekkhi ama samuha haruko sakriyeta ekdamai inspirable chhha .thanks for the vedio...
@KCPROPLAY4 жыл бұрын
हामि पनि तयार छौँ, ल्वाङ गाँउ घुम्न र प्राकृतिक जीवनचर्या लाई नजिक बाट महसुस गर्न। धन्यवाद पूर्वी भुल्ज 🙏अति सुन्दर ❤️
@rajubikramchamlinglibrary80873 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
@sthapitshan10523 жыл бұрын
Nice vdo Sachin jee
@ramchandrarimal5114 жыл бұрын
धेरै राम्रो प्राकृतिक सुन्दरताले भरिपूर्ण,र अनेक विविधताले सिर्जित सुन्दर ठाउँ, व्यक्ति गत रूपमा मेरो ससुराली ठाउँ पनि हो। धन्यबाद् सबैलाई।
@samgrg814 жыл бұрын
Watch from abroad 👍 थेब मंएबा नाँसको ल्वङ तिला ह्यान्तुनुन णाइमु नास ट्योँ 😍
@pusparajbastola45694 жыл бұрын
धन्यवाद छ तपाईंले गरेको कामको लागि। देशको ठाउँहरूको बारेमा जानकारी दिए कोमा।
@nitapun16794 жыл бұрын
साचै कै एक्दम राम्रो सफा गाउ रहिछ आमा र युवा समूहको सक्रियता निकै मिलेको राम्रो बुझियो तपाईंहरुलाई हामी UK देखि हेरिराखेको छोउ हाम्रो तर्फ बाट सबैलाई नमस्कार छ 🙏🙏🙏
@Anggelje4 жыл бұрын
पर्यटन पर्बर्दनमा PURVI BLUE को अति नै राम्रा र नया नया ठाऊको video ल्यएर ठुलो योगदान दिनुभएको देखिन्छ ।
@Ysuman60854 жыл бұрын
सचिन सर म झापा दमक बाट र तपाई सँग एक चोटी भेटगाट पनि भईसकेकोछ र हाल प्रदेशमा छु । हजुरको युटुव चेनलबाट बाजुरा बडीमालीका हेर्ने ठूलो रहर छ हजुर ।शुदूरपश्चिम
@Aviseksamba4 жыл бұрын
गाँउ एकदमै रमाइलो लाग्यो। समय मिल्यो भने खुम्न आउनेछु।
@anitagurung54994 жыл бұрын
Kati sunnder thau ni janu parla ekchoti
@Aviseksamba4 жыл бұрын
@@anitagurung5499 honi hjr
@DNNepal4 жыл бұрын
जती सुन्दर गाउँ , उतिकै आमाहरुको सकारात्मक सोच 💚 संपुर्ण ल्वाङ बासि लगायत् सचिन सरको टिमलाइ धेरै -धेरै धन्यबाद, नमस्कार 🙏
@sushilpaudel76924 жыл бұрын
अहो धेरै एपिसोड पश्चात लक्ष्मी सरलाई फेरी मज्जा आयो 😀
@vijaydinanth35294 жыл бұрын
I'm so happy 😊😁🙃 I m watching tis frm delhi. I think delhi people really ❤ lov nepal 🇳🇵 n wntd 2 visit pokhara n as well lwang village
@najuma123454 жыл бұрын
Ramailo ramailo thau Aafu matrai ghumne sir
@zoonamgr96264 жыл бұрын
लक्स्मि सर लाई फेरि मजा आयो 😉😉😍😍
@bikashrai7824 жыл бұрын
अति एडभान्स गाँव रहेछ मनपर्यो
@jkn_kirat92814 жыл бұрын
अत्यन्तै रमाइलो लाग्यो ल्वाङ गाउँ सचिन सर ले भिडियो चाहिँ राम्रो बनाउनु हुन्छ लुकेको ठाउँ र पर्यटक स्थानहरूलाई लाखौं जनसमुदाय माज पुर्याउनु हुन्छ खुसी लाग्छ धेरै जानकारी र ज्ञान लिन पाएको छौ धन्यवाद सर 🙏💐💐🎊🎉🎊
@pratimagurungrai4 жыл бұрын
एक चोटि जानू पर्ने ठाउँ रहेछ म पनि जाने छु 😍😍
@pankajkarki66944 жыл бұрын
सचिन सर हजुर को काम अति उत्कृस्त छ।
@subalrai69834 жыл бұрын
Tapai ko video sadhai hear chu mazza lakcha MO Darjeeling kurseng dilaram gown
@riteshlama94554 жыл бұрын
सारै राम्रो ठाउँ रहेछ,देख्न पाउँदा धेरैं खुसी लाग्यो।
@amritsunar4043 жыл бұрын
शहरको वातावरण भन्दात गाँउघरकै वातावरण राम्रो देखिने।रमाइलो गाँउघर नेपालको पहिचान। 💕
Yo gau yo ko bato ramro sanga Safa garera, gharko cchana bhitta Haru rang birang rangayo bhane jhan kati sundar dekhinxahola...
@arjunlimbu36434 жыл бұрын
मलाइ सबैभन्दा धेरै मन पर्ने व्लोग, सचिन दाइ को 👍️👍️👍️
@Sandip_ghyapchan_chhantyal074 жыл бұрын
Bihana bihana chiya puidai biscuits khadaii sanga tapaii ko video herna xutaii majja aauxa😄
@DMVlogs14 жыл бұрын
Jay hos Sachin sir ko dherai ramro vlog pes garnu bhako Cha. Jhapa ma basera purai Nepal ko darsan garan milaedinu bhako ma dherai dherai dhanyabad 🙏🏻
@magarrachya85564 жыл бұрын
हामराे गाउँ
@Nepaboy4 жыл бұрын
आहा कति राम्रो गाउँ, मनै हरर भयो। विदेशमा बसेर नेपालको कुना काप्चामा रहेको गाउँ हेर्न पाउँदा मनै हर्षित हुन्छ र भावुक पनि हुन्छ। भिडियोको लागि धेरै धेरै धन्यवाद। 🙏
@durgaprasaddurga99644 жыл бұрын
।ः
@dilkumarmagar38664 жыл бұрын
नेपाल भरी यस्तै नमुना गाउँहरु बनाउ
@sanbahadurrai24784 жыл бұрын
सरै राम्रो गाउँ
@umasharma55514 жыл бұрын
अति रमाइलाे video हेर्नु पाउँदा सारै राम्रो लाग्यो sachin भाई।
@Anjugurung-f9f4 жыл бұрын
तपाईं हरुको हरेक भिडिओ हेर्छु मैले राम्रो लाग्छ ।र पोखरामा नै जन्म भए पनि म पोखरा वरिपरि धेरै घुमेको छैन नेपाल जाने बेलामा घुम्नु पर्ल यो ठाउँ हरु thank you all team🙏
@tamrakarmanoj99933 жыл бұрын
pokhara ko local basinda vyera pani thaha nai theayena dheri dheri thankyou u n your team lai.sachin je
@KEDARBUDHATHOKI4 жыл бұрын
सुन्दर शान्त,सफा ल्वाङ गाउ
@deepmuna23034 жыл бұрын
ल्वाङ गाउँको सम्पूर्ण हजुरहरुकाे सत्कार देख्दा मनै देखि खुसि जागेर अायाे ।।।तेसैले सम्पूर्ण जनहरुलाई ह्रदय देखि नै धन्यवाद 🙏🙏🙏🙏
@madhavthapachhetri11523 жыл бұрын
One of the best video for me I show lots of video from your you tube channel this video I like more village are so clean and beautiful thanks for update nice video sir
@gurungajil92274 жыл бұрын
Sachin Neupane ko video m aafanai didi Damar kumari gurung ra lwang gaun dekhna pauda dherai khushi lagyo.
Dherai dherai samjhana 4m malaysia....love nd miss u our motherland NEPAL
@joeyvicky48714 жыл бұрын
Sir🙏 एक पटक गुल्मि तम्घास पनि जानु पर्यो Sir. रेसुंगा,अर्जुन डाँडा , छल्दि खोला, बिचित्र गुफा, अनि अरु पनि घुम्ने धेरै ठाउ हरु छन.
@mingmadorjeesherpa73794 жыл бұрын
Anti sundar ramailo rahexa ekpalta napugi nahola jasto xa.
@prakashgahataraj54444 жыл бұрын
मलेशिया बाट हेर्दै छु है घर नेपाल सल्यान
@heemadulal57214 жыл бұрын
कति रमणीय स्थानहरू 😍 सारै रमाइलो लाग्यो हेर्न पनि❤️
@gulsonop4 жыл бұрын
अति सुन्दर गाउँ ल्वाङ
@sahilthapagurung85264 жыл бұрын
Love watching this channel 🇳🇵 love from 🇦🇺 Australia
@DurgaPrasad-nx6cl3 жыл бұрын
Sari rmaelo lago
@risingnepali97824 жыл бұрын
सचिन जि को भोईस अोभर एकदमै मन पर्छ।
@sonisureshbhai43584 жыл бұрын
धन्यवाद छ हजुर काे हामि बिदेश मा बसे पनि हजुर हामी लाई नेपाल दर्शन गराउन हुन्छ
@Reason5844 жыл бұрын
आहा ! कति सुन्दर गाउँ, नेपाल यो हो नि त 🇳🇵🇳🇵💕💕
@khushichaudhury85884 жыл бұрын
Watching now from Switzerland
@s2vlog924 жыл бұрын
तपाई को vlogs हेर्दा पनि छुट्टै मजा छ #S2vlog
@ghimirebasanta94034 жыл бұрын
चीया बारी त हाम्रो झा्पा ईलाम को जस्तो पो हेर्न नि मज्जा आउँछ त
@soniktamuraj26814 жыл бұрын
woooo so beautiful place .ShachiN ji .Home stay & wel come tw Bhabya Hudo Rahechha .Yo Euta Nepsl Kai NamuNa Gaau jasto lagyo Sundar safa..anyway Chhyjelho.
@vikasbhandari15194 жыл бұрын
Love❤ from India....... i watched ur all video dada.
@sagarneupane30874 жыл бұрын
चुनाव जितेर बिजयमहोस्ब मनाय जस्तै देखियो #सचिन ब्रो 👌👌👌🎉🎉🎇🎈🎈🎈
@kumargurung6754 жыл бұрын
Kasto ramro gau malai ni ghumna mann lagyo
@dhirendrabahadurbista3 жыл бұрын
7Lovely Lwang ल्वाग गाउ।
@anoozprawash4 жыл бұрын
सुन्दर ल्वाङ गाउँ!❤️🙏
@Nepal19854 жыл бұрын
Woow kya ramro lwang Gaun ani Home 🏠 stay . Ramro lagyo society ko slogan. Planing to visit in future.request to Ama samuha 👏👏