[The Truth] यो नबुझी पशुपति गौशाला, मारवाडी समिति र बालेन (महानगर ) बिचको बिबाद बुझिदैन...

  Рет қаралды 347,454

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 1 100
@KamalOfficial8558
@KamalOfficial8558 4 күн бұрын
टंक सरले निस्पक्ष भिडियो बनाउनु हुन्छ भन्ने जति यता आउनुहोस 💝☝️
@007robinhoodlove5
@007robinhoodlove5 4 күн бұрын
🙏🙏TECH TANKA channel laai atleast BIASED MEDIA haruko channel haru bhanda DHERAI SUBSCRIBERS banaune MISSION nai chalau 🙏🙏 dherai dherai SHARE garau ani REQUEST GARAU 🙏🙏
@somnathniraula6405
@somnathniraula6405 4 күн бұрын
सधै निस्पक्ष हुनु राम्रो लहरो तान्दा पहरो चल्छ
@somnathniraula6405
@somnathniraula6405 4 күн бұрын
अध्यक्ष को बिबरण नराम्रो लागेन गौ पालन गर्ला त म न न पा ले हो त
@suniel108
@suniel108 3 күн бұрын
Kata bolaunu bhako ho khai?
@bishnugautam3928
@bishnugautam3928 3 күн бұрын
kpp..
@RamShresthaShrestha
@RamShresthaShrestha 4 күн бұрын
बालेनको समर्थन जति एक भएर अगाडि बढुम है जय बालेन❤❤❤❤❤❤
@HarkaTamang-xn7ww
@HarkaTamang-xn7ww 4 күн бұрын
❤❤❤😂🎉😢😮😅😊
@RamShresthaShrestha
@RamShresthaShrestha 4 күн бұрын
@@HarkaTamang-xn7ww 😍😍😍😍😍😍😍
@crazynirbish146
@crazynirbish146 4 күн бұрын
@aasan_official
@aasan_official 4 күн бұрын
@@RamShresthaShrestha balen great man
@jitendradhimal3504
@jitendradhimal3504 3 күн бұрын
Jay Balen ❤
@ramkomar1630
@ramkomar1630 4 күн бұрын
मारवाडिले धर्मसाला लाई बर्सेनि 51000 दिन्छ।मारवाडीले ठुला पार्टी लाई चुनाबमा करोड दिन्छ।😮
@chopsuey25
@chopsuey25 4 күн бұрын
Party lai and government lai Prasasan lai ghus diyera chanda diyera paleko cha Marwari le galti yeha Nepali haru ko ho Police Party Neta haru ko ho
@GargieBista
@GargieBista 4 күн бұрын
अनि मारवाडीले नेपाल र नेपालीहरु लुटेर खरबाैं लुटिसक्याछ । र जुद्द शमसेरको हुकुम उहिले सकिसक्यो ।
@chopsuey25
@chopsuey25 4 күн бұрын
@@GargieBista free ma lutya haina usle neta party police sablai paisa chanda diyera paleko cha tei bhayera uslai lutne adhikar hamro government le deko
@tejamagar9320
@tejamagar9320 3 күн бұрын
Sahi kuro..
@ghayal1979
@ghayal1979 4 күн бұрын
यो होनी खोज पत्रकारीता।...👏 तपाईं सात समुन्द्र पारी रहेर पनि नेपालका भ्रष्टहरुको कालो कर्तुतको प्रमाण सहित यति छर्लङ्ग पारिदिनु हुन्छकी, वास्तवमा भन्नुपर्दा भ्रष्टहरुको धोती नै फुस्केको छ। स्वतन्त्र, निष्पक्ष पत्रकारिताको लागि लाख सलाम।🙏
@rameshpudasaini397
@rameshpudasaini397 4 күн бұрын
100% ✅
@foodlover2061
@foodlover2061 3 күн бұрын
Good job tanka jee
@padamgiro5807
@padamgiro5807 4 күн бұрын
जब सम्म भारतीय पुजारीलाई अगुल्टोले हानेर लखेटींदैन तब सम्म यो बिबाद रहीरहन्छ टंक जी ! Thank you for the video!
@hustler_lxxx7300
@hustler_lxxx7300 4 күн бұрын
लखेटौ सबै मिलेर चाँडै सिघ्र
@roybatty4302
@roybatty4302 4 күн бұрын
भारतीय पुजारी लाई दुश्मन देख्ने तर पशुपति विकास कोस् मा क्रिश्चियन र विधर्मी हरु को राजनीतिक नियुक्ति भएर सुन, जग्गा, चन्दा सब लुटेको नदेख्ने तिमीहरू जस्तो मूर्ख हरु हुँदा सम्म यो देश उभो लाग्दैन।
@aadidas172
@aadidas172 4 күн бұрын
Fataha marwadi harulai lakhetnu parxa
@ssuuy
@ssuuy 4 күн бұрын
Pahila Aafnai neta haru laai lakhet.
@foodlover2061
@foodlover2061 3 күн бұрын
Yo pujariho ki gujari laai dhapaunu parxxa
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 4 күн бұрын
नेपाल र नेपालीको लागि सबैभन्दा घातक भनेकै "माडबारी" र "चोर नेताहरु" तथा "देशद्रोही आतंककारी" हरु हुन। यी सबैलाई अनुसन्धान गरि छिट्टै जेल चलान गरियोस्। जय देश, जय नेपाल🙏🇳🇵❤️
@ParsuramRai-v4t
@ParsuramRai-v4t 2 күн бұрын
सबै भन्दा पहिला सबूत प्रमाण देखाउ नत्र मार्वाड़ी हरु माथी नै डोजर चलाउनु पर्छ!
@tejyonjan9265
@tejyonjan9265 4 күн бұрын
एमाले आर्थत केपि हान्नु पर्छ पहिला यो कुरा नेपाली भेडा हरुलाई बुझाउनु जरुरी छ।
@Lalprasadbaral-l8t
@Lalprasadbaral-l8t 4 күн бұрын
कुनै जात सम्प्रदाय लाई काखमा राखेर वा पाखा लगाउन भन्दापनि एउटा ईमानदार स्वतन्त्र अनि दुरदर्शि रास्ट्रप्रेमि बालेन लाई जिम्मा लगाईदिनु उचित हुन्छ मेरो ब्यक्तिगत बिचार ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 4 күн бұрын
यो विषयमा समाचार कहिले आउला भनेको थिएँ आयो धन्यवाद टंक सर।
@tejamagar9320
@tejamagar9320 3 күн бұрын
Tanka sir ko khoj khabar chai babal lagcha..real hero tanka dai...
@jeevandarpan4820
@jeevandarpan4820 4 күн бұрын
तपाइको निश्पक्ष पत्रकारिता लाइ २१ तोप को सलामि sir ❤
@lokendrasaud6985
@lokendrasaud6985 4 күн бұрын
देश, प्रशासन, समाज, कानुन, सरकार र राज्य बिगार्ने सबै यी मारवाडी हुन। यो देश बनाउने हो भने यिनलाई लखेट्नु पर्छ।
@3bishnu43
@3bishnu43 4 күн бұрын
घाट खायर मारवाडी कहिल्यै ब्यापार गर्दैनन् यिनिहरु कोई धर्मात्मा होइनन्।। खालि पैसा पैसा पैसा
@govindadasmaharjan3729
@govindadasmaharjan3729 4 күн бұрын
मारवाडी सेवा समितिले इमान्दारिपूर्वक पशुपती बिकास कोषलाई हस्तातरण गर्दा सबभन्दा राम्रो हुन्छ । बिबाद गरिरहनु राम्रो होईन ।
@krishnarajbhandari3512
@krishnarajbhandari3512 4 күн бұрын
नेपाल स्थित भारतीय दुतावासले मारवाडिहरुलाई उद्येाग तथा व्यापार सञ्चान गर्ने उद्धेश्यले नेपालमा प्रवेश गराएका थिए। काठमाडौं र तराईका महत्वपूर्ण भुभागहरु उनीहरुले कव्जा गरिसकेका छन्।राजतन्त्रकेा पतन पछिका पार्टिका सरकारले पैसामा विकेर राज्य विरेाधि काम गरिरहेका छन्।येा दुखद घटना हेा । राष्ट्रकेा अस्तित्व संरक्षणकेा निमित्त र पार्टिका भ्रष्टाचार गतिविधी विरुद्ध सम्पूर्ण नेपाली नागरिकहरु एकजुट हुनु ढिला भैसकेकेा छ।
@RameshwarChaulagain
@RameshwarChaulagain 4 күн бұрын
देशमा ठग दले अर्धपागल नेता भएकाे परिणाम भाेग्दै छाै अब लखेट्ने बाहेक उपाए नहाेलाकि🎉🎉🎉
@jhalak24538
@jhalak24538 4 күн бұрын
सार्वजनिक भवन प्रयोग गरेबापत माडेहरुले बर्षको ५१ हजार भाडा तिर्ने तर त्यही भवन भाडामा लगाएर महिनामा करोडौं कमाउछन। यस्तो ब्रह्मालुट अरु कुनै देशमा होला? हैन, केपि माडेहरुलाई जोगाउन किन यतिबिध्न लागेको? बिजुलीको अरबौ नतिर्ने माडे।माडेलाई जोगाउने केपी।
@prawanthapakaji
@prawanthapakaji 4 күн бұрын
यो देश नै सेटिङ मा चलेको छ व्यापारी र बिचौलियाको कृपाले सरकार चलेको छ यहाँ म जस्तै जिउँदो लासहरु बसेर तमासा हेर्छौ अनि नेतालाई गाली गर्छौ आफ्नो जिम्मेवारी पूरा भयको सम्झिन्छौ ।।🇳🇵🇳🇵
@grgdeven8519
@grgdeven8519 4 күн бұрын
सार्है चित्त बुझ्ने कुरा गर्नु भयो🙏🙏
@gurungbel9876
@gurungbel9876 4 күн бұрын
यो बिबाद ल्याउनुमा नेपाल सरकारको ठुलो भुमिका खेलेको पाइन्छ र अदालतको निणयलाइ सम्मान गर्नु सबैको दायित्व हो तेसैले काठमाडौ महानगर पालिकाले काम गर्नु पाउनु पर्छ
@subhash7408
@subhash7408 2 сағат бұрын
रवी लाई मात्र कानुन अर्थात सानालाई ऐन
@suraj0107makar
@suraj0107makar 4 күн бұрын
बल्ल सबै कुरा बुझियो thank you tanka sir 🙏😊😊
@animesupreme
@animesupreme 4 күн бұрын
@@suraj0107makar 55 min ko video xa... Video upload vhako 20 min mai comment garera k k chai bujhyo hola
@dipakmalla6091
@dipakmalla6091 4 күн бұрын
सम्पुर्ण देश सरकारी जज्गा जमिन माडवाडी हरुले लुटिरहेका छन।अस्ति भखर बिनोद चौधरी ले बासबारी तिरको जमिन फिर्ता दिन्छु भन्दै थियो।यिनि हरु जतिले अहिले सम्म सरकारी समपतिको दोहन गरेका छन।तेसको छेतिपुर्ती भराउनु पर्छ।देश राजा ले खायो भन्थ्य यी र यस्तै ले खायको देखियो अब पनि जागेन भने कहिले बिउझिने हो?
@bcbhim3498
@bcbhim3498 4 күн бұрын
यो मामिलामा मारवाडी समुदायको गलत नियत स्पष्ट देखिन्छ, कुनै स्वार्थ नभएर अहिलेको समयमा घाटामा कोही कसैले समाज सेवा गर्दैन।
@avaregmi5248
@avaregmi5248 3 күн бұрын
"gaudhan" bhanchhan. sewaa hoina "gaudhan" baata faaidaa lina aayekaa. marawaaadi maatra hoina sabai non-marawaadi pani uhi hun. jataa pani dhan dekhchhan.
@govindapdshrestha
@govindapdshrestha 4 күн бұрын
यति को तथ्यमा आधारित पत्रकारिता नेपालमा देखेको छुइन।तपाईंलाई कोटी कोटी नमन्❤
@sundarbk1335
@sundarbk1335 4 күн бұрын
टंक सर हजुरको भिडियोको पर्खाइमा थियौ हामी।
@Narayanpokhrel285
@Narayanpokhrel285 4 күн бұрын
टंक सरको भिडियो कहिले आउला भनेर पर्खाइमा बस्ने र निरन्तर नछुट्याइकन हेर्ने अनि उहाँ लाई सम्मान गर्ने हामी कति जना छम?❤❤❤
@At_21_4U
@At_21_4U 4 күн бұрын
धन्यवाद सर । एकदमै जानकारीमुलक, आँखा खुलाउने भिडियो ।
@Bashantkoli
@Bashantkoli 4 күн бұрын
सम्मानीय अदालतको फैसलाको कदर गरौं नत्र ढिलै भयपनी मारवाडीको उठिवास अवस्य पनि हुनेनै छ।🙏
@yogeshbhattvlogs6326
@yogeshbhattvlogs6326 4 күн бұрын
Tank sir lai kati le man paraunu hunx 👍 garnu hola
@rameshpudasaini397
@rameshpudasaini397 4 күн бұрын
यस्तो marbadi को नाङ्गो नाच को पर्दा फास गर्नुभएको मा Thanks नेपाली छोरो तपाई लाई धेरै धेरै धन्यवादको पात्र हुनुहुन्छ ❤❤❤
@kabiramkhadka
@kabiramkhadka 4 күн бұрын
बल्ल सत्य तथ्य कुरा आयो ।।
@dahalp
@dahalp 4 күн бұрын
ठिक छ यो चैँ । गौशाला मा भएको “तथाकथित्” धर्मशाला बारे बर्षौ देखी आजसम्म का जति पनि माचारहरु पढ़ेर सुनेर र भिडिओ हरु तिर हेरेर पनि नबुझेको कुरा बल्ल यो भिडिओ हेरेर/सुनेर बुझियो। सान्दर्भिक् अनि चेतनामूलक् समाचारहरु सम्प्रेषण गरिदिएको मा टँक ब्रो लाई साधुबाद् छ।
@YogendrakumarBC
@YogendrakumarBC 4 күн бұрын
धन्यवाद सर यस्तो जानकारीमुलक भिडियोको लागी 🙏🙏
@naturekidsnepal9418
@naturekidsnepal9418 4 күн бұрын
राष्ट्रिय परिचय पत्र काण्डको पर्दाफास गर्नु अत्यन्त जरुरी छ। यसमा पनि ४७ अरब वाहियात खर्च गरेको छ। यो राष्ट्रिय हित बिपरित भएको ले अहिले रोक्का भएको छ तर सही कुरा बाहिर ल्याउनु अत्यन्त आबश्यक छ।
@DrajanRai
@DrajanRai 4 күн бұрын
सत्यालाई सत्यभन्नु पर्छ ।
@chakragnawali2301
@chakragnawali2301 4 күн бұрын
स प्रमाण मुद्दा लाई जनतामाझ लैजाने टंक जी को प्रयास लाई सम्मान छ बाकी दिनमा पनि यस्तै आओस !!
@deepakshrestha848
@deepakshrestha848 4 күн бұрын
यो माडवाडीहरुको उदेश्य मात्र कमाउने हो जसरी भए पनि , फाइदाको लागी जे पनि गर्छन् यिनिहरु
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 күн бұрын
ओहो! यहि हेर्न पर्खेको थिए आयो आयो आयो ठूलो साउन्ड पारेर हेर्दै छु।
@subodhgautam-g3l
@subodhgautam-g3l 4 күн бұрын
धेरै कुरा जानकारी गराइ दिनुभएकोमा धेरै-धेरै धन्यबाद !
@sahadevmangrati5879
@sahadevmangrati5879 4 күн бұрын
पशुपति क्षेत्र , अन्तर्राष्ट्रिय विमान स्थल , नेपाली सेना तथा प्रहरी प्रशासनमा लगायत अन्य राज्यको महत्त्वपूर्ण क्षेत्रमा भारतीय जासुसी र भारतीय कुटनैतिकको हालीमुहाली हुँदै आइरहेको छ | उनीहरुको समूहले नेपालको भ्रष्ट नेता साम्प्रदायिक हिंसा निम्त्याउने समुह र घुस खाने कर्मचारी लाई सहजै प्रयोग गरि नेपाल भित्र बसेर आफ्नो दुनो सोझो पार्ने काम गर्दै आएका छन् | त्यसैले सम्पुर्ण नेपाली नागरिक एक ढिक्का भएर सबै क्षेत्रमा इमानदारीपूर्वक गर्नु पर्छ |
@sushil7567
@sushil7567 4 күн бұрын
गुड छ टंकसरलाई गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन मुर्दावाद
@arjunrai5530
@arjunrai5530 4 күн бұрын
@@sushil7567 k bolya bro bina gaatantra yasto bolna painxa?tanka sir le yasto bolna pauthyo hola?wahiyaat.
@bimalchapagain4106
@bimalchapagain4106 3 күн бұрын
​@@arjunrai5530hijo raja huda bolna napayera ho shere pm vako?
@arjunrai5530
@arjunrai5530 Сағат бұрын
@@bimalchapagain4106 के लाग्छ तिमिलाइ?प्रजातन्त्र,गणतन्त्र यतिकै आयो होला?सत्र हजार भन्दा धेरैको ज्यान लिएको छ साथी यति सस्तो छैन यो स्वतन्त्रता।बस सस्तो बनाइएको छ।
@premkhadka3248
@premkhadka3248 4 күн бұрын
सत्य तथ्य सुचनाको लागि धन्यवाद ।
@Aama-y1m
@Aama-y1m 4 күн бұрын
राम्रो पत्रकारिता, टंक सरलाई बधाई तथा शुभकामना छ।
@KhanalB
@KhanalB 4 күн бұрын
Rishi Dhamala को पुरानो case को बारेमा एउटा भिडियो बनाउन पर्यो
@kalakbhandari3073
@kalakbhandari3073 4 күн бұрын
टङ्कसर नविनतम र पुरातात्त्विक लगायत बिबिध बिषयमा यथार्थ जानकारी हजुरका भिडियोबाट सुन्न हेर्न पाउँदा हृदयदेखि नमन।निष्पक्ष जानकारिका उपमा टङ्कसर साधुवाद छ।
@merodaainepal2979
@merodaainepal2979 4 күн бұрын
पुराना भ्रष्टाचारी नेता र मारवाडीको समूहलाई देशबाट नलखेटी हुँदैन।
@nabin2237
@nabin2237 3 күн бұрын
निश्पक्ष पत्रकारिताको उधारण टंक दाहाल। 🙏👍
@veermalathapamala5021
@veermalathapamala5021 4 күн бұрын
👍👍👍👍👍👌💞💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 बालेन जीऊ रा उहा को टीम ले जो कार्यवाही गर्दै छम, एकदमे सही हो ...💞💞💞 जती सम्म यो इंडियन विदेसी जुका हरु माथी डोज़ार चलाये रा, इना विदेसी जुका हरु लाई तह लगाौंदैन ...👍👌💞 तबै सम्म न ता नेपाल राष्ट्र ले विकास गर्नु सक्छ 🤔🤔😖 न ता सीधो सादो नेपाली गरीब जनता को अवस्था सुधरिनु सक्छ 🤔😖😖😖😖😖😖 ( बाकलोह, हिमाचल प्रदेश, इंडिया बाट )
@Soyansoyu
@Soyansoyu 4 күн бұрын
हजुर त जिनिएस हो यार,, क्या नियुज हेर्न र सुन्न पाइन्छ धन्न्यन्वाद सर 🇳🇵🇳🇵🇳🇵जय नेपाल
@hdhhhs3950
@hdhhhs3950 3 күн бұрын
ब्याक्ती मा जानुहुदैन मारवाडीलाइ हटाउनुपर्छ
@peace0-f1z
@peace0-f1z 4 күн бұрын
खोज प्रत्रकारिताले सोझ नेपाली देशको भलाई चाहने नेपालिको आखाँ खोलिदिनु भएकोमा र षड्यन्त्रकारीको पर्दा फास गर्नुभएकोमा मनदेखि धन्यवाद र माया छ दाई❤
@sudipkhadka3011
@sudipkhadka3011 4 күн бұрын
thanks tanka sir...12 भाई भन्दा साचो कुरा ल्याउनुभाकोमा
@ganeshgautam6282
@ganeshgautam6282 4 күн бұрын
नेपालमा नरहेपनी तपाईंको योगदान लाई उच्च सम्मान छ दाजु।
@parbatithapaofficial
@parbatithapaofficial 4 күн бұрын
यस्ता खाले पक्का जानकारी मुलक भिडियो आगामी दिनमा पनि आईरहुन् ।🙏
@keshavkatwal2753
@keshavkatwal2753 4 күн бұрын
सत्यतथ्य खोज, समाचारमा ओज छ, ऐना जस्तो छर्लंग हुने गरी समाचार प्रबाह गर्नुहुन्छ दहाल सरले हजुरलाई पनि धन्यबाद छ ।
@ramthapamagar5954
@ramthapamagar5954 4 күн бұрын
माडेले देश चलाएको छ भनेको साच्चिकै रहेछ।
@nabarajregmi8010
@nabarajregmi8010 4 күн бұрын
टंक सरको हरेक भिडियाेहरु निश्पक्ष, पारदर्शिता तरिकाले रहेको हुन्छ भन्ने जति यता हाजिर हौ है 🙏🙏🙏
@birbahadurachchhami2054
@birbahadurachchhami2054 4 күн бұрын
पशुपति धर्मशाला महानगरले चलाउनु पर्छ।
@ujjwalshilpakar5053
@ujjwalshilpakar5053 3 күн бұрын
हजुरको खोज पत्रकारीता लाइ सलाम छ । जन्ता सामु सत्य तथ्य पेश गर्ने , जनचेतना मुलक प्रस्तुती प्रशंनीय छ ।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 4 күн бұрын
मारबाडिले अब थपक्क महानगरलाइ बुझाउदा राम्रो हुन्छ अनि महानगरले सम्पुर्ण कुरामा निशुल्क सेवा दिनुपर्नेमा जोड दार माग गर्छु।
@LoknathDawadi
@LoknathDawadi 4 күн бұрын
टअ्क सरलाई मुरि मुरि धन्यबाद
@liladhar6394
@liladhar6394 4 күн бұрын
Salam chha Tanka sirlai go head.
@omprakashnepali6091
@omprakashnepali6091 2 күн бұрын
टंक ज्यु धेरै धेरै धन्यबाद दुधको दुध पानी पानी जनता सामु देखाएकोमा 🙏🫡 बालेन ज्युकोमा पूर्ण समर्थन छ l
@lemgurung
@lemgurung 4 күн бұрын
हामी साधारण जनताले बुझ्न नसकेको कुरा हाम्रो देशको नेता तथा उच्च पदमा आसिन व्यक्तिहरु किन माडवारीहरूलाई माया गर्छन् होला ? वा नेपाली जनताको भन्दा पनि माडवारीहरुको हितमा काम गर्छन् ?
@prempun723
@prempun723 4 күн бұрын
धन्यवाद सर तथ्यगत भिडियो बनाई हरेक जनतालाई जानकारी गराउनु भयकोमा ❣️❣️❣️❣️
@devrajrai7555
@devrajrai7555 4 күн бұрын
महानगर प्रमुख बालेनले मात्र यो समस्याको समाधान।। गर्न सक्छ ।।। र पारदर्शीता सहित खुल्ला किताब हुनेछ ।।।।
@shailendrajoshi4766
@shailendrajoshi4766 4 күн бұрын
धेरै धेरै धन्यबाद टंक सर 😊
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 4 күн бұрын
सम्पूर्ण कागजातले पशुपति क्षेत्र बिकास कोषको देखिने भएकोले जसरी भएपनि माडवारी सेवा समितिले तुरुन्त छोडनु पर्छ।
@tulsichapagai
@tulsichapagai 2 күн бұрын
निष्पक्ष समाचार सलाम छ सर
@Nepali_Rider2007
@Nepali_Rider2007 4 күн бұрын
यो सबै पशुपती मन्दिर नै कमाउने ठाउँ हो । ❤
@RajanDhungana-c9d
@RajanDhungana-c9d 4 күн бұрын
धन्यबाद सर सत्यतथ्य कुरा हरु देखाइदिनु भयो।
@रेसपेक्टनेपाली
@रेसपेक्टनेपाली 4 күн бұрын
मारबाडील़े जरो गाडेर बसेको छ नेपाल मा उखल्न लाई यो तन्त्र फाल्नु पर्छ जय बालेन साथ छ ज्यान छ टंक सर 🫡🙏🏻
@mhorpaakPurna
@mhorpaakPurna 4 күн бұрын
अब १ जना देशको सच्चा सपुत निस्केको छ सत्य तथ्यमा टेकेर भ्रष्ट र भ्रष्टाचार नङ्ग्याउन, होशियार !! नमन टंक सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@omThapa-f1k
@omThapa-f1k 4 күн бұрын
मारवाडी शेवा समितिले गौशला धर्मशालामा बर्षौ देखि लुट धन्दा गरेको सबैलाई अवगतनै छ तसर्थ दायाँबायाँ नगरी जिल्ला अदालतको फैसलालाई कार्यान्वयन गर्नुपर्छ तत्काल गौशाला धर्मशाला महानगर पालिकालाई हस्तान्तरण गर्दै सहयोग गर्नुपर्छ_✍️
@drknsharma
@drknsharma 3 күн бұрын
तपाईको भिडीयो धेरै राम्रो लाग्यो तर माडवाडी सेवा समितीले ५०सौ बर्ष देखी समाजिक सेवा पनि गर्दै आयेको छ धर्मशालाले पनि धेरै बाहिर बाट आयेका गरीब यात्रीहरुको सेवा गरेको छ अब पशुपती बिकास कोष भ्रषटाचारको अड्डा छ त्यस लाई दिनु हुदैंन , नगर पालिका ऐले बालेनभएर केही ईमान्दार छ तर बालेन पछी यो फेरी भ्रष्टाचारको अड्डा बन्ने छ फेरी गरिब यात्री ले दुख पाउने छ
@shantaaryal8537
@shantaaryal8537 4 күн бұрын
नेपालको सरकार र मारवाडी नेताहरु भरस्ट माफिया को मिलोमत्तो हो कामनपा को मेयर सही जय बालेन, जय नेपाल 🙏🇳🇵
@tarabhaktkabirdas2109
@tarabhaktkabirdas2109 4 күн бұрын
धन्यवाद टंक दाजु यहाको अथक प्रयासबाट हाम्रो आखा खुल्दैछ।
@YamSenchuri
@YamSenchuri 4 күн бұрын
यो पशुपति क्षेत्रको जग्गा भएको हुनाले महानगर र पशुपति माताहातमा हुनुपर्छ यदी मारबडी समती आफुले ओगटेको छोड्नुपर्छ
@aryankarki7900
@aryankarki7900 4 күн бұрын
पशुपतिनाथको पूजारीको लागि बिश्वका हिन्दुहरुबाट आव्हान गरियोस🙏🙏🙏।राजनितिले बिगारेको देश नेपाल हो।
@roshankc1128
@roshankc1128 4 күн бұрын
बालेन लाई सबै नेपाली ले साथ दियौ देश सबै मारवाडि ले सक्काउन लागिसक्यो
@sitasharma5913
@sitasharma5913 Күн бұрын
कस्तो सहि कुरा गर्नु भयो मेरो बाबु छोरा हजुरलाई मुरि मुरि धन्यवाद जानकारिको लागि
@padamaryal9311
@padamaryal9311 4 күн бұрын
महानगर पालिका काठमाडौं ले नै सँचालन गर्नु पर्छ 😊😊
@khanalshanta1858
@khanalshanta1858 4 күн бұрын
❤❤❤❤❤sahi ho सबैले साथ दिनुपर्छ balen लाई
@SunilWagle-sw2ct
@SunilWagle-sw2ct 4 күн бұрын
राम्रो बिस्लेसन
@googlygyan
@googlygyan 4 күн бұрын
Satya ra Nispakcha Janata ko Aawaj Tanka Dai lai Hardik Dhanyabad 🙏
@shankershrestha6859
@shankershrestha6859 4 күн бұрын
यो मारबाडि को समय पुग्यो ।अब अरुलाइ दिनु पर्छ जो जस्लाइ काम गर्न दिइन्छ पुर्न ‌दिइने अधिकार सरकारको हुनु पर्छ । आज सम्म पसुपति कसैको हक अधिकार हुदैन हुदैन ।
@Ram-pg1fw
@Ram-pg1fw 4 күн бұрын
राम्राे काम....यस्ताे हाे नि त निश्पक्ष खाेज पत्रकारिता....ए पार्टिका झाेले अन्य पत्रकार , पत्रकारिता कस्ताे हुन्छ टङ्क सर सङ्ग सिक ।
@bhimsenadhikari-v5k
@bhimsenadhikari-v5k 4 күн бұрын
योलुटेरा सर्कारले देशत लुट्यो लुट्यो अब मन्दिरलाइ पनिलुट्न थाल्यो केपि सर्कार
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 3 күн бұрын
वाओ टंक जी सत्य हुनु हुन्छ निस्पक्छ्य समाचार संकलन ...........
@aashutoshgamer5574
@aashutoshgamer5574 4 күн бұрын
46 साल पछाडी देखि नै माडवारीले नेपालको धेरै गाउँ ठाउँमा यति धेरै जग्गा किनेर ओगट्न थाल्यो ।सुनिन्थ्यो ईन्डिया सरकारको लगानीमा नेपालको धेरैं ठाउँमा जग्गा मा लगानी शुरु भएको । लेले,बनेपा लगायतका यति धेरै ठाउँमा जग्गा लगानी छ। अनि भन्न थाले"""नेपाल चलाएको माडवारी ले।"""मैले नेपाल चलाएको भन्दै हिड्ने काङ्ग्रेस, एमाले र माओवादी कता छन्?????माडेले चुनौति दिँदा।पानी विभिन्न चाडपर्वमा निशुल्क पानी वितरण गरेर सेवा गरेको देखायो।अनि नेपाली बाट डब्बल triple नेपाली बाट पैसा लियो।नेपाल ,विकास भन्दा बढी माडवारी को विकास र ईन्डिया को विकास को लागि नेपाल लुट्ने काम बाहेक के भाको छ नेपालमा???झन कम्जोर बनाउदै ग एका छन् ।
@mlbbking4573
@mlbbking4573 4 күн бұрын
Ekdam Sahi ho
@purnashahi8699
@purnashahi8699 3 күн бұрын
बालेन नै रहेछ एउता सच्चा नेपाली आमाको छोरा जस्ले नेपाल लाइ माया गर्छ हुनत अरुनी होला तर बालेन जस्तो अरु कुनै हेनसकेन।
@prabuddhayakthumba7661
@prabuddhayakthumba7661 4 күн бұрын
अहिलेको सबै समस्याहरुको केन्द्रीय समस्या के हो भने केपी ओली यो देशको अहिलेसम्मकै जीवित राजनितिज्ञहरुमध्य सबैभन्दा खराब पात्र हुन् । गौशला धर्मशालाकै सन्दर्भमा यदि यो धर्मशाला धर्मशालाकै रुपमा राम्रोसंग चलेको छ भने सरकारले नै चलाउनुपर्छ भन्ने छैन किनकी सरकारी संस्थानहरुको हालत थाहा छँदैछ । तर, बिना स्वीकृति निर्माण कार्य भने गर्न मिल्दैमिल्दैन ।
@khemRajJoshi-k7k
@khemRajJoshi-k7k 4 күн бұрын
जान्कारी को लागि मुरि मुरि धन्यबाद।।
@sunitakunwar5383
@sunitakunwar5383 4 күн бұрын
J hos nispaksha video banaunu hunxa tei vayera follow garna man lagxa hajurlai
@somnathniraula6405
@somnathniraula6405 4 күн бұрын
टन्क सर ले मागेको हर हिसाब लिएर देखाउनु राम्रो हो
@nirmaltimsina1142
@nirmaltimsina1142 4 күн бұрын
दाेष कर्पटेट सरकारकाे हाे। यस्ता कर्पटेड सरकारलाई जनताले साथ दिन छाेड्नु पर्छ ।।
@hiranyapoudel1614
@hiranyapoudel1614 2 күн бұрын
I appreciate the clarification of the chairman of Marwadi Sewa Samiti, Justice should prevail
@MabinBahadurRokaya
@MabinBahadurRokaya 4 күн бұрын
टंक जि हार्दिक नमन गर्दछु
@ramsaranthapa1111
@ramsaranthapa1111 4 күн бұрын
पशुपति बिकास काेस नै भ्रष्ट रहेछ ।
@homgurung3564
@homgurung3564 4 күн бұрын
great news
@asimkusmi
@asimkusmi 4 күн бұрын
Bhakhkhar search garer herdai thiy ❤❤
@purushottamkandel439
@purushottamkandel439 4 күн бұрын
धेरै धन्यवाद ।
This is Nepal’s Most Successful Infrastructure Project
27:51
The Nepali Comment
Рет қаралды 177 М.
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 24 МЛН
Он улетел, но обещал вернуться...
00:30
ПРЕМИЯ ДАРВИНА
Рет қаралды 4,7 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 18 МЛН
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 123 МЛН
Is Balen Doing Good as a Mayor?
27:56
Project Kura
Рет қаралды 372 М.
How KP OLI Destroyed His Reputation?
18:45
IN-Depth Story
Рет қаралды 517 М.
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 24 МЛН