पहिलो पटक भाइ सहित आयुषा गौतम जन्मदिन मनाउन इन्द्रेणीमा, छत्रसँग दमदार दोहोरी । २३.०७.०८० ।।HD

  Рет қаралды 99,830

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChhatraShahi_AayushaGautam #LiveShow #

Пікірлер: 206
@gautamaayusha8567
@gautamaayusha8567 10 ай бұрын
मलाई जन्मदिनको शुभकामना दिनु हुने हजुरहरु सम्पुर्ण मा धेरै धेरै माया अनि उच्च सम्मान छ सदैव हजुरहरुको यस्तै साथ अनि आशिर्वाद को आसा गर्दछु जय इन्द्रेणी 🙏
@ritikavlog-l6q
@ritikavlog-l6q 10 ай бұрын
Janma dinko subakamana ❤️🥰 boinii derhi subakamana ❤️🥰
@Sharmasushil0195
@Sharmasushil0195 10 ай бұрын
HAPPY BIRTHDAY BAINI......
@rajustha4300
@rajustha4300 10 ай бұрын
जन्मदिनको शुभ कामना छ बुनुलाई🎉🎉🎉
@RamSen-hb5kh
@RamSen-hb5kh 10 ай бұрын
Janma din ko suvakamna bunu
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 10 ай бұрын
❤❤जन्मदिनको लाखौं लाख❤ शुभकामना छ आयोषा छोरी सस्कारीता छदैछौं जिबंन भरी एसरी नै आफू भन्दा ठुलोलाई समान सानोलाई पोसथान गर्नु लोक गित भनेको हामी नेपालीको लोग दोहोरी सस्कृती हो लोक गितलाई अबसे अगाडि बडाउछेउ भन्ने भरोषाछ तिमी प्रती फेरी पनी जन्मदिनको शुभकामना छ सल्यान नेपाल हाल साउदी बाट
@yamunamagar5814
@yamunamagar5814 10 ай бұрын
आयुशा गौतम को जन्म दिनको सुभकामाना ब्यक्त गर्न चाहान्छु।🎂🎉🎈🥀
@yamunamagar5814
@yamunamagar5814 10 ай бұрын
छ्त्र शाही र काजाल जोशी भाग १२ ल्याउनु पर्यो भन्ने जति कोको हुनु हुन्छ❤❤।
@kabitasubedi7620
@kabitasubedi7620 10 ай бұрын
नानीलाई जन्मदिनको अवसरमा लाखौं करोडौं शुभकामना ❤🎉
@rupathami4902
@rupathami4902 10 ай бұрын
आयुषा बैनि लाइ जन्म दिनको शुभकामना 🎂🎊🎆🥳🎇🎉🎁व्यक्त गर्दछौ र साथै यस इन्द्रेणी होल टिम लाइ मेरो नमस्कार 🙏🙏कृष्ण सरलाइ पनि 🥰❤️👍
@SHREYAGURUNG123
@SHREYAGURUNG123 10 ай бұрын
जन्मदिन्को अनागिन्ती शुभकामना आयुशा अझै उन्नति प्रगतिको शुभकामना ग्यानी बन्नु धेरै पढ्नु सधै सबैकी प्यारी बन्नु फेरि पनि जन्मदिनको करोडौ करोड शुभकामना बुनु।
@dineshrawat5754
@dineshrawat5754 10 ай бұрын
सबै नेपाली की आँखा की नानी, सबै की मुटु की ढुकढुकी बालकलाकार आयुषा गौतम बहिनी लाई जन्मदिनको अंगिनित शुभकामना छ।। तिम्ले सोचेका सबै राम्रा सपना हरु पूरा हुन। बुनु पढेर लेखेर ठूलो मान्छे जो पनि बन्न सक्छ तर बुनु राम्रो मान्छे कमै बन्छन् तर तिम्ले ठूलो मान्छेको साथ साथ राम्रो मान्छे बन्नु पर्छ। अभिमानी होइन स्वाभिमानी बन्नु पर्छ। कैलै अहंकारी न बन्नु, आफू भन्दा ठूला को अपमान न गर्नु। जो तिम्लाई नेपाल को संस्कारी बाल कलाकारको उपाधि मिलेको छ त्यसको सम्मान गर्नु। संस्कारी र असल बालकलाकार को उपाधि कैलै न छिनियोस तिमी बाट। सधैं तिम्रो मन यस्तै नै राम्रो रही रहोस र दुखी गरीब लाई सधैं साथ सपोर्ट गरी रहनु। बुनु तिमी भविष्य को एक महान कलाकारको साथ मा इन्द्रेणी की संचालिका भएको हेर्न पाउ। अरु के भन्ने बुनु तिम्रो बारे मा जति बोले नि कम पर्छ। शब्द नै आउँदैन मुखबाट। 🙏🙏🙏🙏❤️❤️❤️❤️
@babukeshi5608
@babukeshi5608 10 ай бұрын
आयुषा नानी लाई जन्म दिनको धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 ай бұрын
❤❤❤❤❤ INDRENI IS A Cultural & humanitarian temple: ❤❤❤❤❤
@paudyalloknath5462
@paudyalloknath5462 10 ай бұрын
आयुषा नानी र हजुर आमा लाई जन्मदिनको लाखौं लाख शुभकामना शु स्वास्थ्य तथा द्रीर्घआयूको शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना जय इन्द्रेणी जय कृष्ण कडेल
@gopalacharya8180
@gopalacharya8180 10 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा अाजको कार्यक्रम असाध्यै रमाइलो लागो धेरै धेरै ❤❤ धन्यवाद छ सम्पूर्ण लाई ❤❤ जय ❤❤ ईन्देणी जन्म दिन को ❤धेरै धेरै शुभकामना छ अाउसा नानीलाई ❤❤❤❤
@yamunamagar5814
@yamunamagar5814 10 ай бұрын
झोर्ले है दोहोरी आउनु पर्यो के कृष्ण दाइ प्ल्स।
@manigurung1469
@manigurung1469 10 ай бұрын
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । आयुषा नानुलाई जन्मदिनको हार्दिक शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@kishanban4037
@kishanban4037 10 ай бұрын
हजुर आमा लाई जन्मदिनको लाखौं लाख हार्दिक सुभकामाना छ मेरो सम्मान छ आयुषा नानी ज्ञानी हुनु जिन्दगीमा राम्रो कलाकार बनु पर्छ जन्मदिनको धेरै धेरै सुभकामाना छ कृष्ण सर कलाेयुग काे कृष्ण भगवान् हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 🎉😂❤
@yamunamagar5814
@yamunamagar5814 10 ай бұрын
रमेस प्रसाईं र कल्पाना दाहाल भाग ४ आउनु पर्यो।❤️🥀
@pramilakarki1954
@pramilakarki1954 10 ай бұрын
जन्म दिनको धेरै धेरै शुभकामना छोरी अायुशा तिमी लाइ🎉🎉🎉🎉
@laxmanadhikari1385
@laxmanadhikari1385 10 ай бұрын
Aausa chhori lai Jan madina ko d d subakamana
@deepakacharya8003
@deepakacharya8003 10 ай бұрын
आयुशा बहिनीलाई जन्म दिनको शुभकामना साथै इन्द्रेणी परिवारलाई सफलताको अग्रिम शुभकामना
@alishabohara970
@alishabohara970 10 ай бұрын
नमस्कार सम्पूर्ण ईन्द्रेणी टिमलाई ❤❤ आमा र आयूषा नानीलाई जन्मदिनको अवसरमा करोडौं करोड को शूभकामना छ ❤ साथै कृष्ण कंडेल बूबालाई धेरै धेरै धन्यवाद अनि सम्मान छ बूबा हजूरलाई ❤❤ सुमधुर स्वरका धनी चर्चित कलाकार छत्र दाई र बाल कलाकार आयूषा नानी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
@manmayarai7069
@manmayarai7069 10 ай бұрын
जन्म दिनको लाखौ लाख शुभ कामाना छ आयुसा नानू लाई साथै सम्पुर्णन ईन्द्रेनि टिम सबै मा दिपावालि को पनि शुभ कामाना छ💐💐💐🙏🙏🙏
@prakashxetri2444
@prakashxetri2444 10 ай бұрын
नेपाली सबैको मुटुमा बस्न सफर इन्द्रेणी सधै सबै यातै रहोस 💋💋❣️❣️🙏🙏🌹
@sureshshrestha4640
@sureshshrestha4640 10 ай бұрын
आयुषा नानीलाई जन्मदिनको मङ्गलमय शुभकामना ,,,❤❤❤
@reempoudeloffers5904
@reempoudeloffers5904 10 ай бұрын
Happy birthday aayusha bhunu god bless you again happy birthday ❤❤❤❤❤
@kishanban4037
@kishanban4037 10 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई प्यारी आयुषा नानी जय भगवान् 🎉😂❤
@angadbhandari8407
@angadbhandari8407 10 ай бұрын
Happy birthday 🎂🎂🎂 sister 🎉🎉
@kishanban4037
@kishanban4037 10 ай бұрын
प्यारो छत्र शाही भाई र प्यारी आयुषा गाैतम नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 ай бұрын
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
@bishalmahar25
@bishalmahar25 10 ай бұрын
छत्र भाइ र आयुशा नानिको दोहोरि धेरै राम्रो छ जन्मदिनको लाखौ लाख शुभकामना का साथ उज्जल भविश्य को हार्दिक हार्दिक शुभकामना छ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ कृष्ण दाइ आयुश नानिको मम्मिले मात्र कमेन्ट गर्छन हामिले त राम मात्र हेर्ने काम गर्छौ है हजुर को यहि बोलि ले मैले इन्द्रेणी हेर्न छोड्ने मन लाग्छ ❤❤❤
@rajukhatiwada3890
@rajukhatiwada3890 10 ай бұрын
जन्म दिनकाे शुभकनमना नानु🎉🎉🎉🎂🎂🎂
@nirmalbhandari9009
@nirmalbhandari9009 10 ай бұрын
छत्र को बुडी उत्ताउली छ त्यसैले ठुनेको हो भन्नी जानकारी मा आएको छ्🤣🤣🤣🤣
@bishalmahar25
@bishalmahar25 10 ай бұрын
कृष्ण दाजु हजुर को काम लाइ हिर्दय देखि नै सम्मान छ ❤❤❤तर मैले नि इन्द्रेणी मा गाठ का गाठ पठाउन सक्ने भए मेरो नाम नि एउटा कार्यक्रम मा बार बार नाम आउथे हुथ्यो होला के गर्ने मन त थियो तर धन त छैन यो गरिबि ले हो 😂😂😂😂😂
@dhanbahadurdhanbahadur5382
@dhanbahadurdhanbahadur5382 10 ай бұрын
नानीलाई मस्तै मस्तै जन्मदिनको शुभ कामना जय इन्द्रेणी 🎉🎉🎉🎉🎉
@bijaybista6576
@bijaybista6576 10 ай бұрын
Happy birthday 🎈🎂🎂🎈🎂🎂
@SEWY-lm3kk
@SEWY-lm3kk 10 ай бұрын
आमा र आयुशालाई जन्मदिनको शुभकामना !!
@kamalakc9323
@kamalakc9323 10 ай бұрын
जन्मदिनको लाखौंलाख शुभकामना आयुसा 🎉🎊🎁🎂🎂🎂🎂🎂🎂💐🥀🥀🥀🥀🥀🥀🥀🌹
@bipinsunar6827
@bipinsunar6827 10 ай бұрын
जन्म दिन को सुभ कामना बैनि🎉🎉
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 ай бұрын
❤❤❤❤❤ Music, Singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE. ❤❤❤❤❤
@himadevidevkota6321
@himadevidevkota6321 10 ай бұрын
जन्मदिनको अनगिन्ती शुभकामना प्यारी छोरी अायुसा
@switrinagautam1021
@switrinagautam1021 10 ай бұрын
जन्मदिनको धेरै धेरै शुभकामना आयुषा नानु।🎉🎂🎉🎊आगामि दिनमा अझै धेरै प्रगति र उन्नतिका साथमा अगाडि बढेको देख्न पाइयोस।सारै ज्ञानी,असल छौ यसैगरि सभ्य नारिको रुपमा भविष्यमा पनि चिनिदै जानु शुभकामना।।❤❤❤❤❤😍😍
@bhojbist6878
@bhojbist6878 10 ай бұрын
जन्मदिनको लाखौ लाख शुभकामना ब्यक्त गर्दछु नानी
@GaneshBhandari-ry2wb
@GaneshBhandari-ry2wb 10 ай бұрын
जन्म दिनको हार्दिक मंगलमय शुभकामना आयुषा लाई 🎉
@arjunbdr
@arjunbdr 10 ай бұрын
Happy birthday to you. .Nani..🎂🎊🎉
@hikmatmagar4191
@hikmatmagar4191 10 ай бұрын
happy birthday aayusha banu💕💞💕
@narayangautam8140
@narayangautam8140 10 ай бұрын
Happy birthday chori❤
@bhimbahaduroli9518
@bhimbahaduroli9518 10 ай бұрын
जन्म दिन्को लाखौ लाख सुभ कामना आइसा नानी र आमा लाई पनि साचिकै सिखर चुम्नु नानू देसै सम्झना
@nainadevi5059
@nainadevi5059 10 ай бұрын
जन्म दिनको लाखौं लाख शुभकामना छ नानी🎂🎂🎂🎁🎁🎀🎀🎊🎊🎉🎉🥀🥀
@indratamang8065
@indratamang8065 10 ай бұрын
जन राम्रो भको रहेछ स्वर नानिको जन्मको शुभकामना अयुषा नानू
@bhagabatinepal8911
@bhagabatinepal8911 10 ай бұрын
❤❤जन्म दिनको धेरै धेरै शुभकामना नानी 🎉🎉🎉
@ritikavlog-l6q
@ritikavlog-l6q 10 ай бұрын
janma dinko subakamana ❤️ bunu big fan ❤❤ dheri maya ♥️
@prakashxetri2444
@prakashxetri2444 10 ай бұрын
happy birthday aausa nanu❣️❣️💋💋
@KhagendraBk-gc9wm
@KhagendraBk-gc9wm 10 ай бұрын
जन्म दिन को, धेरै धेरै शुभकामना नानीलाई
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 10 ай бұрын
❤❤❤❤❤❤❤ WOW- WOW- WOW BEAUTIFUL, AMAZING LIVE FOLK DUET SINGING BY LOVELY, SWEET, AAYUSHA JI AND CHHATRA JI. ❤❤❤❤❤❤❤ KEEP ON SINGING LITTLE CHAMP AAYUSHA JI. YOU ARE A WONDERFUL LIVE FOLK DUET SINGER. ❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤
@ShantaAdhikari-l1z
@ShantaAdhikari-l1z 10 ай бұрын
जन्म दिनको धेरै शुभकामना बुनु🎉❤🎉
@tilakhdhami7883
@tilakhdhami7883 10 ай бұрын
जन्मदिन सुभकामना आयूसा बहिनी लाई
@asmitakoirala9407
@asmitakoirala9407 10 ай бұрын
जन्म दिनको धेरै धेरै शुभकामना नानि
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 10 ай бұрын
जन्मदिनको मखमली शुभकामना आयुषा गौतम नानुलाई साथै सु स्वास्थ्य दिर्घायु तथा उज्ज्वल भबिस्यको कामना 🎂🎂🎂
@jayakrishnahamal1332
@jayakrishnahamal1332 10 ай бұрын
बाल कलाकार आयुसालाई जन्म दिनको हार्दिक शुभकामना ।
@jamunabhattarai9684
@jamunabhattarai9684 8 ай бұрын
Happy belated birthday aayushi god bless..dherai dherai maya
@SanbahadurThapa-c8k
@SanbahadurThapa-c8k 10 ай бұрын
आयुषा नानि लाई जन्म दिनको शुभकामना
@pritamregmi940
@pritamregmi940 10 ай бұрын
जय इन्द्रेणी जय जन्म दिन आयुसा 🎂🎂🙏🙏❤️❤️❤️
@Laxmidas-x2h
@Laxmidas-x2h 2 ай бұрын
🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
@KissyouDear
@KissyouDear 10 ай бұрын
Aushaa nanu lae janma din ko darahi suvaa kamna cha nanu 🎉🎉🎉🎉🎉🎉🎉
@indrapoudel6203
@indrapoudel6203 10 ай бұрын
जन्मदिनमा अशेस शुभकामना बुने
@xetridb1134
@xetridb1134 10 ай бұрын
Janma dinko suvakamana aayusha xori❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@hariyogi7343
@hariyogi7343 10 ай бұрын
मेरो पनि छोरी लाई पनि शुभ कामना छ
@dhankc2547
@dhankc2547 10 ай бұрын
जन्मदिनको शुभकामना आयुषा
@gitalimbu6215
@gitalimbu6215 10 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤जन्म दिन शुभकामना आयूषा नानू
@keshab2370
@keshab2370 10 ай бұрын
जन्म दिनको लाखौं लाख शुभकामना आयुषा नानुलाई ❤❤❤❤ जय इन्द्रेणी ❤❤❤
@RadheyShyam-fo2bw
@RadheyShyam-fo2bw 10 ай бұрын
Happy birthday choree indreni lai kahile dhoka na dinus hai mero suvakamana
@Jagatsunaula
@Jagatsunaula 10 ай бұрын
आयुशा नानू लाई जन्म दिन काे लाखाै लाख शुभकामना छ
@mahanandwosti2845
@mahanandwosti2845 10 ай бұрын
जन्म दिनको शुभकामना आयुषा
@prasadpuri1065
@prasadpuri1065 10 ай бұрын
आयुशा नानुकाे जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना,सुस्वास्थ्य दीर्घायु र उन्नति प्रगतिकाे शुभकामना।❤❤❤
@chetnathniroula3318
@chetnathniroula3318 10 ай бұрын
Janmadin ko dherai dherai subhakamana aausha🎉🎉
@gehendrakhatri3795
@gehendrakhatri3795 10 ай бұрын
Happy birthday to you ausa gautem❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BirendraBk-r3x
@BirendraBk-r3x 10 ай бұрын
जन्म दिनको करौडौं नानु
@kishanban4037
@kishanban4037 10 ай бұрын
आयुषा गाैतम नानीलाई जन्मदिनको लाखौं लाख हार्दिक सुभकामाना छ अबको शतिसाली कलाकार हुनुपर्छ अब भष्टाचारी खबरदारी गन्नु पर्छ आयुषा नानी फेरि पनि जन्मदिनको धेरै धेरै हार्दिक सुभकामाना छ आयुषा जय नेपाल जय भगवान् 🎉😂❤
@birbdrtamang3302
@birbdrtamang3302 10 ай бұрын
🌹🌹🌹💕💕💕
@TankaMayaLimbu-n2s
@TankaMayaLimbu-n2s 10 ай бұрын
😘😘😘💐💐💐
@tulasakhanal5301
@tulasakhanal5301 10 ай бұрын
जन्मदिनको शुभकामना
@GirmaSharma-pu7jr
@GirmaSharma-pu7jr 10 ай бұрын
happy birthday नानु
@RamSen-hb5kh
@RamSen-hb5kh 10 ай бұрын
Jay indreni
@ganeshrajjoshi8625
@ganeshrajjoshi8625 10 ай бұрын
आयुषानानुलाइजन्मदिनकोशुभकामना
@tikaupadhyay5222
@tikaupadhyay5222 10 ай бұрын
Tara yo karya karam ma yo mantra navannu hola ramro vayan
@amma7470
@amma7470 10 ай бұрын
😢😢😢😢
@govindakarki4998
@govindakarki4998 10 ай бұрын
Ya krishna dai bal kala karma dherai aaya tara pahilo bal kalakar kamala ghimireko chahi patto chhaina kina ho.
@sarytimilsina865
@sarytimilsina865 10 ай бұрын
😊😊😊
@sangyelodromgr4033
@sangyelodromgr4033 10 ай бұрын
ईन्द्रेणी समाजकी बाल गायिका #आयुषा_गौतम बुनुलाई जन्म दिनको अनेकौं शुभकामना छ यसैगरी, #मिना देवी मिश्र आमालाई पनि जन्म दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
@dhrubadahal6321
@dhrubadahal6321 10 ай бұрын
🎉
@omkarna4223
@omkarna4223 10 ай бұрын
🙏
@mohanthapa7092
@mohanthapa7092 10 ай бұрын
❤❤Happy birthday ❤❤aayusha ❤❤bunulai🎉❤
@rajustha4300
@rajustha4300 10 ай бұрын
ज इन्द्रेणी 🎉🎉🎉
@GayatriRimal-ce1cl
@GayatriRimal-ce1cl 10 ай бұрын
साँच्चीकै कृष्ण भिनाजुले सकारात्मक सोचले आयुषाको ममीले सरस्वती जस्ती छोरी जन्माउनु भएको भन्ने कुरा प्रष्ट भएको छ दोहोरी गीत त आजभोली प्राय गाउँछन् तर यती धेरै संस्कारी कमै मात्रामा हुन्छन् , सानु तिमीले सधैंभरि यस्तै राम्रा बानीहरुलाई निरन्तरता दिनु तिमी लाई जन्म दिनको लाखौं करोडौं शुभकामना छोरी ।❤❤❤❤❤❤
@reshbahadurkunwar
@reshbahadurkunwar 10 ай бұрын
Namaskar Amazing indreni program
@ManpuraShahi-z6w
@ManpuraShahi-z6w 10 ай бұрын
Happy birthday sanu❤️🎂🎁🎉🎉🎉
@belkumarisunar690
@belkumarisunar690 10 ай бұрын
जन्म दिनको अनगिन्ती शुभकामना छ आयुशा नानी असल छेउ यस्तै रहिरहनु 🎉🎉🎉❤❤❤
@debindratiwari8477
@debindratiwari8477 10 ай бұрын
Bunu happy birthday to you ❤❤❤❤🎉🎉🎉🎉
@shambhushrestha6021
@shambhushrestha6021 10 ай бұрын
Happy birthday nanu 💐💐💐🎉🎉
@shajangaming6123
@shajangaming6123 10 ай бұрын
happy birthday to you nanu🎂🎂🎂🎂🎉🎉🎉🎉
@mahendradhimal147
@mahendradhimal147 10 ай бұрын
Happy birthday to you Nani 🎂🎈🎀🎉🧧🎊🎁🥀❣️♥️❤️
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 43 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 34 МЛН
धमकेदार लोक दोहोरी !
6:35
Dipakbistabadal
Рет қаралды 24 М.