खुसी लाग्यो गुरुङ भाषा मा नै लाइभ दोहोरी सुन्न पाउँदा धेरै धेरै प्रगती को कामाना हजुर हरु सबै लाइ🙏
@gyanpallimagar74462 жыл бұрын
दामी छ गुरूङ भाषा दोहोरी 🇳🇵🖐️सम्पूर्ण टिम लाई धेरै धन्यवाद छ
@lbgurung72982 жыл бұрын
आफ्नो भाषा रितिरिवाज परम्परा कला संस्कृतिलाई बचाई राख्न सबै ठाउँबाट लागि परौ खुशी लाग्यो आफ्नो भाषामा दोहोरी सुन्न पाउँदा सबै जनालाई साङ्गीतिक नमन गर्दछु
@Manzelgurung2 жыл бұрын
अति शुन्दर हाम्रो गुरुङ भाषाको दोहोरी गित😍😍👌👍🏻👍🏻तर अलि छोटो भयो स्याम जि अलि लामो मिल्छ भने एक घन्टाको जति बनाउनु होला 😍🙏र फेरि छिट्टै यहि भाकामा भाग दुई पनि लिएर आउनु होला 😍🙏सम्पुर्ण टिमलाई बधाई छ🙏🙏🙏😍😍😍
@premgurung96472 жыл бұрын
धेरै खुशी लाग्यो गुरुङ भाषाको दोहोरी सुनेर । यस्तो लुकेका प्रतिभाहरुलाई अगाडि प्रचारमा ल्याउनु पर्छ । रबिन जि को र ममता जि को दोहोरी जोडि अति उत्कृष्ट लाग्यो, दुबै जनाको स्वर पनि कति राम्रो । धन्यवाद श्याम जि लाई पनि ।
@rameshchhetri79712 жыл бұрын
जन्मेर यती ठुलो भयो तर गुरुङ भाषा म गीत सुनेको थिएन आज सुन्ने मौका दिनुभयो खुशी लगो syam rana magar all tem lai🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@sangyelodromgr40332 жыл бұрын
नेपाली भुमिपुत्र आदिवासीजनजाति समुदाय भित्रको #गुरुङ समुदायको ऐतिहासिक महत्त्व राख्ने मौलिक पहिचान र अस्तित्वको संरक्षण संवर्द्धन-प्रवर्द्धनमा यो गुरुङ्ग भाषामा प्रस्तुत सब्दले साह्रै मन छोयो गायक तथा गायिका कलाकारहरुको प्रस्तुतिले समग्र गुरुङ समुदायका लागि विशेष टेवा पुगोस् भन्ने अनेकौं शुभेच्छा व्यक्त गर्दछु । साथै हार्दिक मंगलमय शुभकामना छ मातृभाषिक गायिका #Mamata_Gurung ङोल्स्यो र गायक #Rabin_Gurun ङोलो ज्यूदुवै पक्षको अनुशासनको साथमा सुमधुर साहित्यिक सब्दका छन्दमा प्रहार धेरै राम्रोसँगको दमदार प्रस्तुतिले मन्त्र मुग्ध बनायो । यस गीतका यूट्युव च्यानलबाट अपडेट गर्नु हुने गायक तथा सर्जक एवम् बहु प्रतिभावान कलाकार #Shyam_Rana_Magar ज्यूलाई धेरै -धेरै धन्यवाद । वाह ! 🤷♀️खौरीम् ङोलो ङ लाई वर खरेसीम् तोलौ- तोलौँ दोधारे तरेसीम् 💐💐💐💐💐💐💐 🙅♂️प्रिना ङोल्स्यो ङ्यो मोरी श्री साईतै पारी ङा ख ना रोधि नी" 🥀क्यो मी ङ ला ङै क्यो ला लागि🌹 छ्याब तमु च्यु ङ्यो ला जिन्दगी 🕊️ङ्यो ला ता मी चु लार खास ला नी ङा ला जोवान क्यो ला पास नी 👏👏👏👏👏👏👏
@mitrathapa97722 жыл бұрын
भाषा नबुझे पनि दोहोरी अति मिठो अनि सुनी राखौं लाग्यो साथै म्युजिक अति उत्कृष्ट थियोे ।
@krishnagurung6682 жыл бұрын
अति राम्रो आज गुरुङ्ग भासा को दोहोरी गित ले अति हर्शित भए धन्यवाद छ सम्पुर्ण लाई 🙏🙏🙏
@nbkromjetamu79572 жыл бұрын
बेलेछ्याब तमु भाष कुइ थिसी ङमी बेले खुसी तै बधाइ मो सम्पुर्ण टिमलाइ उत्तर उत्तर प्रगती बै कामना लमु
@bibaslimbu68802 жыл бұрын
मईले भाषा नबुझेपनि लय भाका सँगित सारै मिठोलाग्यो मनछुने,, बधाई छ सम्पुर्ण कलायुनिट प्रति , सफलताको शुभकामना ,
@tankmangurung28042 жыл бұрын
अति खुशी लाग्यो हाम्रो गुरुङ्ग भाषा म दोहोरी सुन्न पाउदा अर्को भाग 2 पनि छीतै सुन्न र हेर्न पाम 🙏🙏🙏🙏
@tulsigurung39482 жыл бұрын
एकदमै खुशी लाग्यो आफ्नै भासामा यसरी live दोहोरी हेर्न पाउँदा फेरि पनि यस्तै यस्तै episode को अपेक्षा गर्दछु
@rabingrg352 жыл бұрын
हार्दिक नमन सबै तिमलाई !! सबै जाति भित्रको अन्तरिक रितिसस्कृतीको जगेर्ना गर्नुपर्छ।
@chakgurung31752 жыл бұрын
अह कती राम्रो दोहोरी ,धेरै धन्यवाद श्याम राना भाई साथै सम्पूर्ण टीमलाई ,an outstanding performance, Ohsome.
@khemgurung95382 жыл бұрын
धन्यवाद श्याम राना भाई गुरुङ भासाको दोहोरी पस्किनु भाकोमा अति राम्रो आनन्न्द आयो भाई बहिनीले अस्यध्याई मिठो गाउनु भयो सम्मान छ सबै सबै म💙💚💛💛🧡❤️🙏👌👍️🙏
@kumargurung48272 жыл бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 श्याम सर अनि रबिन गुरुङ्ग ममता गुरुङ्ग लगाएत टिम सबैलाई मुरी मुरी धन्यवाद 👍🏻👍🏻👍🏻👍🏻👍🏻
@anandgurung32372 жыл бұрын
धेरै राम्रो लाग्यो गायक गायिका सबै जनालाइ शुभकामना।
@toranpun57832 жыл бұрын
Shyam is most talented singer. He sungs in his own mother tounge as well as others too
@tankgurung36282 жыл бұрын
नयाँ शुरूवातको लागि सम्पुर्ण टिमलाई हार्दिक बधाई ।सफलताको शिखरमा पुगोस् ।धन्यवाद श्याम रानाजी लाई।
@gagangurung34542 жыл бұрын
Wow daami dohori
@rupathapa76462 жыл бұрын
एक्दम राम्रो लाग्यो। लौन श्याम राना जी मगर भाषामा नी दोहोरी गीत गाउनु पर्यो
@jbvlogs37542 жыл бұрын
आफ्नो भासा सस्कार सस्कृतिलाइ जगेर्ना गर्नु हाम्म्रो कर्तव्य हो , एकदमै राम्म्रो लाग्यो श्यम दाजु , आगामी दिन हरुमा पनि यस्तै नया नयाँ episod लिएर आउनुहोला, धन्यवाद !!!
@sandipbaram49092 жыл бұрын
गीत नबुझे धेरै पटक हेरे बाजाको ताल अनि वहाहरुको स्वर एकदम मन पर्यो सफलताको शुभकामना ।
@kamalkunwar88462 жыл бұрын
लम्जुङे भएर होला म क्षेत्री भएनि गुरुङ भासाको दोहोरी सारै मन पर्यो😍😍😍👌👌👌
@krishnagautam58482 жыл бұрын
तमु भाषा तमु धिँ रोधि दोहोरी धेरै उत्कृष्ट छ अब मंगर भाषा माँ पनि प्रस्तुति हुन पर्यो म्ँ पोखरा देखि हो/ wear happy to with your grup very nice comedy singer and very good team working
@ganeshgurung64312 жыл бұрын
I am proud gurung vasa ma geet sunna pauda dherai khusi xu 👌👌👌💕
@anitaranamagar36272 жыл бұрын
नबुझे नि हेरिरहे कस्तो राम्रो लाग्यो म्युजिकको ताल अनि रमाइलो खुसी लाग्यो 😀😀😀
@bibashgarangzamagar20832 жыл бұрын
म नि त्वाँ परि हरि रा छु😊😊😊😊😊😊😊😊😊
@rbthapa98822 жыл бұрын
मइले त बुझिन है 🤣🤣🤣तर मज्जा आयो सुनेर सङ्गीत चाही बबाल छ श्याम सोल्टी
@purnasewa14732 жыл бұрын
अतिनाई रामईलो दोहोरि गाउनु भयो सामपुण टिमलाई धान्यबादा छ 🙏🙏🙏
@HelloTV20002 жыл бұрын
ममता गुरुङ दिदिकाे स्वर आहा कति मिठाे यस्तो स्वर पछि पर्न हुन है । keep suporting 🙏🙏🙏
@mamatagurung20872 жыл бұрын
Tnkq so much 💜💜💜💜
@hikmatgurung73472 жыл бұрын
आहा गुरुङ हुनु मा गर्भ छ म लाई कती राम्रो गित सुभकाम्ना समपुना लाइ
@gsfh21522 жыл бұрын
धेरै धेरै राम्रो छ गित बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो भाई बहिनी हरु लाई
@mamatagurung92862 жыл бұрын
💃💃💃💃💃💃💃 सै सै कति रमाईलो पहिलो चोटि आफ्नै भाष।मा दोहोरी सुन्न पाईयो खुसी लागेउ !!!!!! विशेष त स्याम दाजु र रोधी टिम लाई धेरै धेरै धन्नेवाद दिन चहान्छु।।।।।अगामी दिनको बसाईहरुमा पनि यस्तै गित सङ्गीत सुन्न पाईयोस यहि आशा गर्दछु!!!!!!सम्पुर्णलाई मीठो नमन्😍😍😍😍😍😍😍😍😍
@Capybaragurl1802 жыл бұрын
Khusi lagyo Gurung dohori sunera Shyam rana ji superb Gurung geet Pani gaunu vako ma
@vijaykhadka31712 жыл бұрын
नबुझे पनि राम्रो लाग्यो
@indragurung8782 жыл бұрын
आति मिठो गुरुङ भासाको लोक दोहोरी गीत, बेल्लेछ्याबमो।
@tulsiranamagar6082 жыл бұрын
बधाई तथा सफलताको शुभकामना रबिन दाजु ममता दिदी अनि श्याम दाजैलाई
@dbgurung90372 жыл бұрын
Wow super gurung dhori akdam dami krishna gurung dai pachi ko rabin gurung dami vai
@cbmagar84432 жыл бұрын
यो हिनि तरिका कहिलेकाही त आफ्नो भाषा बाट पनि दोहोरी गाउनु पर्छ बधाई छ सम्पुर्ण टिमलाई
@bishnugurung32442 жыл бұрын
Rabin Gurung dai mamta Gurung didi shyam rana dai ra super badyabadak sampurna team lai best to beat wishes Dherai ramro lagyo 🙏🙏👌👌🌻🌻👌👌👍👍
@amarmagartanahu38312 жыл бұрын
धेरै राम्रो गुरुङ भासा मा दोहोरी अब अर्को बसाईमा मगर भासा मा है स्याम जि👏👏👏👏🙏🙏🙏
@thammanthapa84882 жыл бұрын
Ramailo ta ho tara aali bujhna garo vayo Tukka...congratulation all timlai 👏👏👍
@ramghale29362 жыл бұрын
WOW 😳😳😳😳😳😳 kati khusi lagyo ma betna auxu jasari ni pani hajur haru.lai sarai mitho sor 2 janai
@gurungambar58082 жыл бұрын
राम्रो गुरुङ लोक्दोहरी सरै मन्पर्यो बधाई छ सम्पुर्ण टीमलाई 👍️👍️👍️
@dhurbabasnet41922 жыл бұрын
श्याम भाई ल्याउनु त ल्याउनु भयो दोहोरी बुझ्न त पटक्कै बुझेन तै पनि नौलोपन लागेर सुन्न र हेनॅ भने पुरै नै हेरे है ।
@क्षेटुलामा-ङ4स2 жыл бұрын
गित त मैले खासै बुजिन तर बाजा गाजा सङ्ग बहुत रमाइलो गरे दिन भरी को थकान भुलेर खुब नाचियो💃🤟
@p.b.gurung59562 жыл бұрын
मलाई आफ्नो भाषाकाे गित सुन्ना पाउँदा खुसी लाग्यो बधाई छ श्याम राना ज्यु लाई
@lakxugurung63242 жыл бұрын
Chyba mo tamu koi dada nana safalta suvakamna xyjao
@girmagar79722 жыл бұрын
Dherai ramro gaunu bhayo dubai janalai dhanyebad
@bharatgurung77782 жыл бұрын
Very very beautiful voice 😻 mamata, interesting 🤔 thank you very much Shyam Rana channel 🙂🙂🙂
@arjunmagar66342 жыл бұрын
भासा नबुझे पनि सुन्न यति मजा आयो कि कुरै छाडौ ।दामी
@ombahadurkumal60372 жыл бұрын
अती राम्रो अनी उत्तम प्रस्तुति खुशी लाग्यो जति सुने उती सुनम सुनम र उस्तै उत्कृष्ट बाध्य बादक पनि
@bharatgurung77782 жыл бұрын
जति सुन्यो उति सुन्नमन लाग्यो यो हाम्रो गुरुंग भाषाको लाईभ दोहोरी,धन्यवाद श्यामराना जी,फेरि पनि यस्तो गीतहरू बनाउनुहोला।
@Anjali303042 жыл бұрын
Pahilo patak suniyi gurung basama dohori sjyam rana jyu dhanyabad hajur lai pani
@tirthagurung71062 жыл бұрын
ञाज खुसि लागयो सर पहिलो पटक सुनियो सर गुरूङ भासामा दोहोरि दुबई देखि हेरदई छु सर
@rakeshgurung69582 жыл бұрын
आज गुरुङ भाषाको गित सुन्न पायो धेरै राम्रो छ दिदी ममता र दाइ रबिन साचिकै दोहोरी को टुक्का यक्दम मिलेकोछ मेरो मन छोयको छ
@bamsaru84102 жыл бұрын
खुसी लाग्छ हाम्रो भाषा भुषक मा आइ घित सुन पाउँदा
@panchagurung75292 жыл бұрын
Ramro lagyo grg bhasha ma dohori sunna pauda God bless u !!Mamata& sabai team lai
@kalpanagurung13682 жыл бұрын
पहिलो पटक होला गुरुङ भाषा मा लाइभ दोहोरी कति खुसी लाग्यो ❤️🙏🌹 गुरुङ सोल्टी सोल्टीनी लाई बधाई छ राम्रो गाउनु भयो 👍👍
@amritagurung87612 жыл бұрын
First ma syam Dailai dhanebat Gurung vasama dhohori sunni mauka jurai dinu vakoma. ra Gurung vasama dhohori gaunu huni Rabin Gurung ra Mamata Gurung lagayat sampurna team lai dherai dherai dhannebat.aja dherai khusi lageyo Gurung Gurung vasamani dhohori sunna pauda.👌👌👌
@toranpun57832 жыл бұрын
Rabin is heading im always in favour of his progress. Keep going on....
@devghartimagar37982 жыл бұрын
अब मगर भाषामा नि ल्याउनु परो यस्तै राम्रा राम्रा कोसेली श्याम राना जि🙏🙏🙏🙏🙏🙏
@bharatgurung77782 жыл бұрын
Bandipure vs Gorkhali,super, thanks Shyam Rana ji.
@tulslgurung59122 жыл бұрын
सबै दोहोरी गीत मन पर्छ । गुरुङ भाषामै दोहोरी गीत गाउने जमर्को मीलाउनु हुने समपूर्ण टीम लाई धन्यबाद अनि हार्दिक बधाई । enjoyed lots.
@gurunggurung14642 жыл бұрын
आति खुसी गुरुङ्ग भाषा लैइभ दोहोरी सुन्न पाउँदा धेरै धेरै प्रगती को शुभकामना हजुर हरु लाई🙏
@mayaale65992 жыл бұрын
Nabujheni ramailo lagyo gurung language ma dohori
@singhadurbaronlinetv3776 Жыл бұрын
खुसि लाग्याे श्याम राना भाई । श्याम राना अफिसियल युट्युबमा गुरूङ मातृ भाषामा गित गाउन व्यवस्था गरेकाेमा । Move ahead with loving our mother tounge.
@dhakprasadupreti62492 жыл бұрын
नेपली संस्कृतिको जय होस्।
@dbmagar62122 жыл бұрын
बुझ्न त यक सब्दनी बिझिन है 😁तर मिउजिक को धुन सारै मिथो लाग्यो दाजु बधाइ छ सबै मा 🙏
@dineshgurung86132 жыл бұрын
Beautiful beautiful beautiful. Superb I enjoyed a lot. Thank you very much for this beautiful dohori
@rajankunwar47282 жыл бұрын
मिठो स्वार , रमाइलो माहोल भाषा सस्कृती सम्मान !! फेरि पनि ल्याउनु होला श्याम राना उहाहरुलाई !!छिट्टै अर्को गित सुन्न पाईयोस !!
@manugurung60192 жыл бұрын
एकदमै राम्रो ईतिहास रचियो रबिन सर र ममता बहिनीले कहिल्यै नछोड्नु होला गुरुङ भाषाको दोहोरी दुबै जना लगयत श्याम राना सर लाई पनि मुरी मुरी धन्यवाद ।
@sanjeevgurung17342 жыл бұрын
aha derai ramro gurung basabata gayako git khusi lagyo
@davidtamu14192 жыл бұрын
First of all thank you 😊 🙏 so much syàm rana.. You bring the our one of the best Gurung song 🎵 in your chanel.. We are Gurung We love Gurung Pls bring part 2 Thank you Syam
@sujangrg34632 жыл бұрын
Malai vasa tw audaina gurung xoro vaye pani tar i really enjoy this dohori. Thank u to syam rana rabin gurung mamata gurung all your team
@kamalagurung54542 жыл бұрын
धेरै धेरै राम्रो छ आगामी दिनहरुमा पनि यस्तै गित सुन्न पाइयोस