बाजे को कला लाई सलाम अनि सम्मान तर धेरै सब्द हरु बुझिएको छैन गाउँ ठाउ लाई समेटिएर बनाएको मनोमोहक Video perfect छ
@roshangurung34634 жыл бұрын
म सानो छदा मेरो आमा ले नि धेरै नै गाउनुहुन्थ्यो । खुशी लाग्यो यो सुन्न पाउँदा बालखा मा आमा आनि मेजर नि कामिनी फुपु मुख्या साईला मामा लगायत ले गाउनु भाको याद दिलायो । धन्यवाद पन्चाकोशि समाज लगायत सम्पूर्ण मा
@arungurung48744 жыл бұрын
हाम्रा रोधीमा गाईने पुरानो गीतका भाकाहरु सुनौं र यि मिठासहरुको रस स्वादन गरौं । गौरवको अनुभूति गराउँदै पहिचान दिलाउँने खालको कति मार्मिक शव्दवलीहरु पस्कदै हुनु हुन्छ हाम्रा अग्रजहरुले यहाँ । -धन्यवाद ! वनेको छ, म जस्ता परवासी अभागीहरुको लागी । -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
@arungurung48742 жыл бұрын
हाम्रो रोधीमा तथा मोरभाग भएको घर उनीहरुलाई साथ संगत र सान्त्वना होस भनेर त्हू रुंवा त्हुर बस्ने चलन छ। त्यहाँ गाउँ घरका "मयुंमारमए सुखी रिंमए आगु ङहेल्दुं क्र्हिसी" सुनसरी बाउ माईती सुखी चेली सङ्गी साथी मिलेर हाम्रो बाबु बाजेको पालो देखि नै चलि आएको सालैज्यो सुनीमाया ठाडो भाका नानीलाई जामुला रेलैमा साईला नि धज्युं जस्ता पुरानो भाका गीतहरु गाएर रात काट्ने गरिन्थ्यो, अझ गरिंदै आएको छ। तर यो कार्य यहाँ देखिए झै अति सिल्शुवास रोसरोवास युक्त तथा सस्कारी एवं सभ्य तरिकाले प्रस्तुत हुने र गाउँने गरिन्छ। "थोर्म्यो" युवा युवतीहरु देशालु र अपरिचित रहेछन भने सर्वप्रथम यस गाउँका अग्रज र उनीहरुको अग्रजहरुले "ङ्गो सेव में सेव" चिन परिचय गरि दिने तथा नाता गोता लगाई दिने गर्दछन। त्यस पछि उनीहरु विच आघई धिज्युं फादें फुज्युं नानी निज्यु आघें धज्युं आली आत मयुं मार्म्ये सुखी रिंमए जस्तो नाता सम्बोधन गरेर बोलीचाली गर्ने र क्र्हिसी च्य्हासी टिव मिल्ने अनि घुलमेल हुने गरिन्छ। यहाँ यसै दस्त कायम गरी गीत गएको देखिन्छ। यसै रितबाट उनीहरु बीच "च्यागी" वनी पछिसम्म अगाढ र प्रगाढ सम्बन्ध पनि रहन सक्दछ। -अरुण गुरुङ्ग फेदिखोला स्याङ्गजा हाल अमेरिका
@gurungmahesh19734 жыл бұрын
Stream Nepal thanks for this video...hamro culture ko arko rup dekhna paye...sarai ramro laaygo Thado bhaka....keep up the good work.....Hamro Tamu culture sangh related videos haru Future ma upload gari dino paryo....stay safe ..loads of love from Darjeeling...
@tekgurung44294 жыл бұрын
यसलाइ ठाडो भाका भन्छन। पहिला पहिला खुब चलेको सबै ठाउमा गाइने गित हो ।
@purnagurung64234 ай бұрын
Aaha Kate ramrro purano thade vaka,sune rahu jasto,🙏
Afu janme ko thanu matri bhumi ko drishya ablokan ra git shunna panuda ati khushi lagyo ( ghale ko danda dekhai die ko bhae dherai ranro hune thiyo ) ma ghae ko maila ho yes tim ma ni malai chinnu hune afanta shang shathi haru hunu hunchha hola ati nai khusi lagyo )
@kalpanagurung3794 жыл бұрын
🙏🙏
@lalbahadurgurung64104 жыл бұрын
mali atit ko yad ayo jo git gaek sathi ko parnu bhyo shayed merai damtari sathi nai hunu hunchha hol lagaet sathi haru Rie mai e nar sebmai balo damtari huna shakchha bhet nabhe ni mero mesengar marfat Introdctction garunu hune chha thankyou
@lalbahadurgurung64104 жыл бұрын
Santi gurung
@rajukunwar65074 жыл бұрын
Hahurla naghaunu
@ngolotamu78454 жыл бұрын
Dadakharka mai janmeko, Dadakharka ko footage le emotional banayo. I will come back soon 🙏