बाघ बूढो र स्याल घोर्ले कहिले हुदैन भेडीखोर्के साइला बाजे बडो गजब वा वा ।
@sushilbista19878 жыл бұрын
कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद किनकी यहाँले आफ्नो जीवन नेपाली लोक सस्कृती लाई समर्पित गर्नुभाको छ । अनि भेडिखर्के साइलाको नाम ठाडोभाका सङै नेपालमा परिचित छ ।
@jagatbudhachettri36627 жыл бұрын
भेडी खर्के साइला बाजे सोर्गिय भयपनी सबै नेपालिको मनमा बस्नु भयको छ ।यो कार्यक्रम गरेकै दिन हेरेको हो ,आज पनि दोहोर्याय हेर्न मन लाग्यो यो इन्देणी लाई धेरै धन्यबात
@ashkumargurung13328 жыл бұрын
खुशी लाग्यो पुरानो भाका सुन्नु पाउदा keep it up मंजु जी .
@jagadishtamang30155 жыл бұрын
भेडिखर्के बुबा आज यो संसारमा नभए पनि उहाँको गित संगित अमर रहिरहेछ।
@ohmsinjalimagar15077 жыл бұрын
मन्जु बि क बहिनीको प्रयास होईन भेडिखर्के बाको सङ्गतले तिमी राम्रो कलाकार भैसकेकी रहिछौ। पहिले चोटि सुन्न पाए। यद्यपि स्याङ्जातिर त्यति नौलो चाहिँ होइन। अति राम्रो लाग्यो । भेडिखर्के साइला बुवाको स्वर र कलालाई सलाम छ।
@Santoshkafle3 жыл бұрын
हो ! हामी स्याङ्जालीलाई नौलो होइन
@SureshSamarpan7 жыл бұрын
आज मलाई धेरै खुसी लाग्यो भेडिखर्क साईलो र मन्जु को गित सुनेर।
@jhankarprasad12356 жыл бұрын
everest nepal रेखाको ठाडिभाखा
@bhandarihemraj58372 жыл бұрын
मन्जु दिदि ठाडो भाका सारै सरलता तरिका ले गाउन भयो आबाज सारै मिठो छ ठाडो भाका लोब हुन बाट जोगाउन तपाईं को जिम्मा?
@dilugurung22558 жыл бұрын
waaoo मन्जु बैनी अरुले सिक्न नसकेको तिमिले सिक्ने जमर्को गर्दैछौ हामी गन्डकी क्षेत्रका सम्पुर्ण लोकपारखीमन हरुको आशीर्वाद छ तिमिलाइ । प्रगतिको कामना
@krishnayonjan12478 жыл бұрын
Dilu Gurung ĺ
@krishnayonjan12478 жыл бұрын
Dilu Gurung lo9oĺploollook
@krishnayonjan12478 жыл бұрын
Dilu Gurung ĺookdhoori
@hirapun56158 жыл бұрын
Dilu Gurung ho hai
@yengurung15257 жыл бұрын
Krishna Yonjan gfs
@लछुमानसुनार-फ4म5 жыл бұрын
किष्ण कडेल दाइ एक चोती राजु परियार दाइ र मन्जु बिक दिदि सङ्ग ठाडो भाका सुन्न मन छ plz plz plz मेरो आग्रह छ कडेल दाई😘😍😍❤️❤️❤️💚💚🙏🙏
@raaamusp.everst60418 жыл бұрын
सार्है राम्रो भाका अब मन्जु जी लगाएत हामी युवा ले यस्तो भाकाको जगेर्ना गर्नु पर्छ ।
@girilkd32745 жыл бұрын
भेडेखर्के साइला बाट सिक्नु पर्ने धेरै रहिछ। यति पाको उमेर भयर पनि उहाँको जोस धेरै रहिछ। सम्मान स्वरुप मन्मन धन्नेबाद छ।
@udipbasnet32738 жыл бұрын
aama ho sarai mitho... lamjunge ho chhati fuleyla sagarmatha jasto vhayo... much love❤❤❤
@vijaybhandari62808 жыл бұрын
सरै राम्रो आहा ।।।।। सनो छ्दा सुन्नी गर्थिय तर आज खोजे हरय को जस्तो आज अचानक सुन्न र हेर्न पौदा सरै रमाइलो लगेयो love all ठाडो भाका।।।।।
@मुकेशकुमारशाही8 жыл бұрын
vijay bhandari
@vijaybhandari62808 жыл бұрын
मुकेश कुमार शाही yes vannus
@manbahadurchhetri84938 жыл бұрын
vijay bhandari
@krishnakumarrai1306 жыл бұрын
.
@rameshkhanal54245 жыл бұрын
हे दैब काेहि दिन यस्तै गाउन पाउ मन्जुसँग अनि भेडिखर्के बुवालाइ सलाम
@grgphotovideoBlogs76257 жыл бұрын
राम्रो लाग्यो। अब एस्तो लोकप्रिय भाकाको गीतहरु लोप हुने कगार्मा छ। Nice Old is Gold .
@sukbahadurgurung53227 жыл бұрын
लौरी kaatu पैयु-लम्जुङ्को bhedi खर्के मै हु, चिन्नु होला सबैले....grand salute to you Late Bhedikharke Saaila (दिर्घ राज अधिकरी)
@premsongmen79617 жыл бұрын
मन्जु बैनी अरुले सिक्न नसकेको तिमिले सिक्ने जमर्को गर्दैछौ हामी गन्डकी क्षेत्रका सम्पुर्ण लोकपारखीमन हरुको आशीर्वाद छ तिमिलाइ ।
@sukharajlimbu94784 жыл бұрын
knihunehoik ni hune hoinn
@nandmagar77074 жыл бұрын
@@sukharajlimbu9478 I 5
@nandmagar77074 жыл бұрын
@@sukharajlimbu9478 a h
@rosnitamang17064 жыл бұрын
@@nandmagar7707 59
@rosnitamang17064 жыл бұрын
@@nandmagar7707 56
@mongoliangaurab59667 жыл бұрын
सर्बप्रथम त इन्द्रेणी तिम अनि मन्जु दिदी लगायत सम्पुर्ण थाडो भाका तिम लाई सलुत गर्न चाहे किन भने धेरै पुरानी थाडो भाका लाई लोभ हुन नदियर प्राथमिकता दिदै आउनु भको छ र मन्जु दिदी लाई कलियुक को चेली भयर पनि पुराना रितिरिवाज लाई प्राथमिक दियर सिक्नु भयको छ र मन्जु दिदी थाडो भाकालाइ यसैगरी अगाडी बदाइ रहुनु होला यहि छ मेरो तर्फ बात मन्जु दिदि लगायत सम्पुर्न इन्द्रेणी तिम र थाडो भाका का तिम लाइ सुभ कामना दिन चाहन्छु
@अङ्गराजआउजी7 жыл бұрын
धेरै मीठो र पुरानो लोक सस्कीतीलाइ जोगाउनु भएको छ हजुर्लाइ मेरो तर्फबाट हीदय देखि धन्यवाद !दीन चाहान्छु।।आज को आधुनिक युग मा लोक भागा हराउँदै लोप हुँदै गयको छ।लोक सांगेतिक लाई जोगाउनु सम्पुर्ण हामी नेपाली को कतब्य हो।।।दुबै जनाइ लाई धन्यवाद विशेष हजुर बुवालाइ।।।।।
@badalmagar7637 жыл бұрын
आहा कति रमाइलो ग्रनु भयो साह्रै मन प्रयो! भन्यबाद छ कूण्न सर को तिम लाई
@ujjwaladhikari90158 жыл бұрын
धेरै रमाइलो लाग्यो ठाडो भाका भेडिखर्के साइलो काका को शब्द झनै रोचोक छ ।
@keshabpudasaini691411 ай бұрын
❤बधाई छ राम्रो गित गाउनु भएकोमा, अनि बधाई छ सभ्यता र सँस्कृति जाेगाउनु भएकोमा !❤
@shivagurung44897 жыл бұрын
मन्जु बैनिको सफल्ताको कामना र इन्द्रेणी टिमलाइ हार्दिक धन्यबाद छ
@adityadomdivali56593 жыл бұрын
ूप
@tankabahadurkhanal24083 жыл бұрын
@@adityadomdivali5659 1111111111111
@ishworthapa9532 жыл бұрын
Ppppppppp0
@tejendraacharya67364 жыл бұрын
मेरो घर सर्लाही भएता पनि मैले हरेक ठाँउका मौलिक भाका लगभग सबै सुनेको छु सबैलाई उतिकै सम्मान गर्छु तर यो टाडो भाका विशेष अलग्गै लाग्यो अति मिठास राम्रो र सबैको मन छुने छ। आज हाम्रा माज दीर्घ राज अधिकारी हुनुहुन्न वहाँ (भेडी खर्के बा) प्रती हृदय देखि नै हार्दिक श्रद्धा सुमन्🙏🙏र बहिनिलाई यो लोपोन्मुख भाकालाई जिवित राख्नको निमित्त गरिरहेको प्रयास सफल होस्,साथै सफलताको कामना।
@suryabdadhikari6422 Жыл бұрын
भेडिखर्के जिले नौ बर्ष देखि गाएको भाका जिवन्त रहिरहोस जयरास्ट लम्जुङ नेपाल ।।
@buddihichhetri60907 жыл бұрын
आह ,,कति मिठो सब्द र स्वर बाजे को अनि मन्जु को पनि
@shyamhumagain29796 жыл бұрын
ठाडो भाका मलाई सारै नै मन पर्यो। हाम्रो सस्कृती जोगाउनु पर्छ ।
@purnagharti23928 жыл бұрын
गाउना त अाउदैना बट साराई मन र्पछ धन्यवाद कृण्ण सर लगायेत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद
@rksparsha17517 жыл бұрын
वाउ अत्यन्तै रमाईलो ठाडो भाका गीत। सम्पुर्ण सम्मानिय अग्रज कलाकारहरु प्रति सलाम छ।
@lalrapach68086 жыл бұрын
Me i9okko0
@harilaya60088 жыл бұрын
अति राम्रो। यसलाई जगेर्ना गर्नुपर्छ।
@rggaming46254 жыл бұрын
भेडिखर्के साँईला काे याे ठाडाे भाका गित अबका दिनमा गाउने जिम्मा अब मन्जु बि क बैनी लाई छ है तपाईं मा धेरै क्षमता छ मन्जु यस्ता ठाडाे भाका का राजा सँग गाउने अाँट ले नै अबका पुस्ता भनेकाे हजुर नै हाे best of luck manju b k
@gobindasoti32095 жыл бұрын
हारदिक संझना छ ठाडाेभाका भेडिखर्के साईला ज्यु लाई श्रध्दाञ्जलि
@कान्छा-घ1छ8 жыл бұрын
मेरो घर पुर्ब सोलुखुम्बु जिल्ला हो।हाम्रो क्षेत्र मा पनि अाफ्नै भाका हरु छन राम्रो लाग्छ सुन्छु गाउंछु रमाईलो लाग्छ तर यो प्रस्तुती हेरे पछी मलाई अझ गर्व लाग्यो कला र संस्कृती को त हामी मालिक नै हौं जस्तो लाग्यो।र हो पनि ।गायक तथा गायिका प्रति धेरै धेरै अाभार ब्यक्त गर्दछु।
@WW-ky9vs8 жыл бұрын
Tek Tamang o
@SaharaPatiTV6 жыл бұрын
नेपाली बैज्ञानिकले डा.सुदिप खड्काले इबोला भाइरसको औषधी पत्ता लगाएका छन् । बाग्लुङका पूर्व राज्यमन्त्री चम्पादेवी खड्काका जेष्ठ पुत्र समेत रहेका खड्काले कति समय खर्चे त यो औषधी पत्ता लगाउन । हेर्नुहोस kzbin.info/www/bejne/m6Gbhoyff9anr8k
@nsschannel49916 жыл бұрын
फेरि कोहि जन्मियोस भेडीखर्के साहिला बनेर हार्दिक सर्दन्जली लोक पारखी भेडीखर्के साईला ज्यु लाई
@jivannapit15436 жыл бұрын
Tek Tamang gdnd
@rijanmthakuri Жыл бұрын
@@jivannapit1543 de de
@kesharrai5117 жыл бұрын
मञ्जु बहिनीको सांगीतिक भविष्य असाध्यै चम्किलो छ।भेडिखर्के साइला हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै ।याे टिमलाई साेलुखुम्बुमा हार्दिक अनुराेध छ।
@yammagar31352 жыл бұрын
Solu ko dd boini dajuvai harule man paraunu hunxar keshar jiu
@purnamagar82777 жыл бұрын
अति नै राम्रो भाका सोर पनि तेस्तै राम्रो मन्जु जि।
@kckml28687 жыл бұрын
मलाई सारहै मन परेयो मन्जु बहिनी को स्वर I like it keep it manju sis best of luck
@sahadevkhatri62977 жыл бұрын
निकै राम्रो परस्तुती मन्जु जि
@नेपालीपन-य9त3 жыл бұрын
हृदय प्रफुल्लित भो धन्यवाद इन्द्रेनी टिम अनि सम्पुर्ण कलाकार हरु विशेष गरि दिर्गराज अधिकारी(भेडिखर्के साइलो)
@tscg.k36567 жыл бұрын
धन्यावाद मन्जु जी मिठो ठाडोभाका गाउनुभएर मनोरन्जन दिनु भएकोमा
@RamailoSalyan5 жыл бұрын
यो ठाडोभाकाको दोहोरी 10 पटक भन्दा बढी हेरियो 😍😍
@metrohospitalitydang217 жыл бұрын
यो पनि हाम्रो कला संस्कृति मजा आयो... बधाई छ
@pradeeppaudel186 жыл бұрын
TV Un TV TV dc dcnà
@mitralimbu68762 жыл бұрын
इन्द्रेणि हेर्न शुरु गरेको पहिलो भिडियो💖🙏🇴🇲
@santoshbanjara96434 жыл бұрын
धिर्घ राज बा जस्तो ठाडाे भाका सिरोमणि र पण्डित सोरोमणि नारायण प्रसाद पोख्रेल जस्तो अब कोहि जन्मदैन होला ।।
@tankapaudel68242 жыл бұрын
कृष्ण बाबु यस्ता भाखा लाई नया पुस्तालाई हस्तारण गराउने काममा लाग्नु भयको मा बधाई छ /
@sudippoudel55637 жыл бұрын
Sarai ramro lago . good job indreni tem. jaya lamjung..
@sanjoktiwari55877 жыл бұрын
धेरै राम्रो लाग्यो मलाइ यो भाका दिन दिनै सुन्न मन लाग्छ ।
@mukundadudharaj53557 жыл бұрын
आहा कत्ती मिठो भाका जत्ती सुने पनि धित नै नमर्ने ! जय लोक ठाडो भाका !!
@Sukana1103 жыл бұрын
۔
@Sukana1103 жыл бұрын
0ل
@Sukana1103 жыл бұрын
0پ م
@deepakthapa83957 жыл бұрын
म पुर्ब ताप्लेजुङको मान्छे तर मलाई यो भाका यति राम्रो लाग्यो भन्ने कुनै शब्द नै छैन । यो गित भाका को धेरै क्यासेट र भिडियो भनु जरुरी छ ।
@prakashregmi95417 жыл бұрын
Hajur ma ni tpj ko ho hai
@लछुमानसुनार-फ4म5 жыл бұрын
😍😍🌹
@bianshachapagain13382 жыл бұрын
🛑😘🎊,,,,
@bianshachapagain13382 жыл бұрын
@@prakashregmi9541 zs
@dilprasad48058 жыл бұрын
दाइ तपाईंका कला लाई मान्नै पर्छ र लाईलाई सलाम छ मेरो
@pawansenchuri42097 жыл бұрын
मन्जु बहिनी लोप हुन लागेको ठाडो भाका यसरी सजिलै गाइदिनुभाछ, राम्रोछ, अनि भेडिखर्के बुवा हजुरलाई धन्यवाद ।
@ganeshbasnet44788 жыл бұрын
अरु भन्दा पनि मलाई त मन्जु जि को रुपैले आक्रशित गर्यो 💋
@prativapokhrel94108 жыл бұрын
ññ
@achyudaudatpant32467 жыл бұрын
ganesh basnet ki
@kamalpaudel6494 жыл бұрын
jati suno uti suna man lagne tq krishna sir hjrle garda din vari kam gari thake sarile pani aanda mando rahex
@krishnaadhikari25667 жыл бұрын
धेरै राम्रो भाका।मेरो शुभकामना छ
@thamanchand98528 жыл бұрын
हाम्रो सस्कार संस्कृति यो हो अब आउने पिडिले सिकुन
@manipant41846 жыл бұрын
THAMAN CHAND
@manipant41846 жыл бұрын
OK thanks THAMAN CHAND
@rohalafamagartanahun93308 жыл бұрын
kunai jamanama lamjung ma matra navai pachhimanchalmai nikai lokpriye git thado vakako sarjak thado vakako samrat vedekharke sailo lai aaja yo karyekramma dekhna pauda nikai khusi lagyo..oha lai ra indrani team lai dharai2 dhanyebad jhorle namaste..
@kalibahadur46895 жыл бұрын
गित संगै मञ्जु बि.क. बहिनिकाे प्रतिभा सारै राम्रो छ र अञ्जु बहिनिका अागामि दिनहरु सफ्लताकासाथ अगाडि बढुन भनी बहिनि तिमिलाई शुभकामना ल । साथै भेडिखर्के साईला र मञ्जु बि. क. बहिनिलाई याे ठाडाे भाकालाई अझै सुजारुक्ताकासाथ अगाडि बढाउनुहाेला भन्ने पनि पुर्ण अाशा राख्दछु 💔💔😍😍😍
@khumraj58583 жыл бұрын
स्वर्गीय भेडि खर्के बुवा का गित कहिल्यै मर्ने छैनन सार्है रमाइलो लागो यो भाका
@gopalgc44085 жыл бұрын
साह्रै गजाब गाठे अती मन परो मलाई त ल भेडीखोरे बा र बहिनी लाई सलाम छ
@bharatofficial19906 жыл бұрын
मन्जु बहिनीको कोशिश राम्रो लाग्यो ।
@alirazaaliraza12276 жыл бұрын
Namskar sampunra Indreni unit. yakdamai ramro xa yasto thado jogayar rakhnu parxa
@umakantasharma47967 жыл бұрын
ढाडाे भाका जाेगाउने जिम्मा अब मन्जु बैनीका काधमा अाएकाे छ ।
@manamayawaiba44955 жыл бұрын
Aaha kati mitho geet
@igpradip49204 жыл бұрын
Go on....
@devskwt96234 жыл бұрын
Sahi vannu vayo
@SurajNepali-l8t8 ай бұрын
भेडिखके बुबा आज यो संसारमा नभए पनि हजुको ठाडो भाका अमर 😢
@सुमनगिरि-झ3च8 жыл бұрын
कसैले सिकोस केही,जो लोकदोहोरी को मौलिकता माथि आच आउने गित संगीत गाउछ,निकाल्छ।यिनी र यस्तै भाका सधैं बाचिरहोस,हामी मरेर गएपनी ,यहि छ कामना,,गित को बारेमा त के लेखौ ,,मेरा शब्द हरु निरर्थक साबित हुन्छ्न।
@dabalbist62277 жыл бұрын
सुमन गिरि p
@surajbeatking5thapa3076 жыл бұрын
सुमन गिरि 5
@vishalkapoor4867 жыл бұрын
aaj feri childhood ko yaad aayo lamjunge thado bhaka gandaki anchal prachalit tada bhaka saro man chhoyo. .....salout xa thado vaka team lai bideshi bhumi bata. ......
@devimishra15826 жыл бұрын
लमजुङकाे सान भेडिफर्के बुबा मेरा बुबाको साथि हजुर ,मरेपछि पछि पनि जिवित नै भय जस्तो लाग्ने!त्यो अात्माले शान्ति पायाेस्।
@HITSNepalHTN6 жыл бұрын
मौलिक ठाडो भाका भेडीखर्के साइला को भाका अति नै मौलिक छ र पछिका पुस्ताले पनि थाहा पाओस । मंजु वैनी राम्रो स्वर कि धनि सधै गाउनु
@liaameran97643 жыл бұрын
मलाई पनि ठाडो भाका अघोरै मनपर्छ।
@ramharishrestha78368 жыл бұрын
सारै मार्मिक शब्द छ।सारै मीठो स्वर मन्जु
@manojrana6028 жыл бұрын
Ram Hari Shrestha
@anilmanandhar22038 жыл бұрын
Ram Hari Shrestha y
@msnenensme28298 жыл бұрын
Manoj R ana
@theevitheevi63848 жыл бұрын
Ram Hari Shrestha
@sagarbisht32417 жыл бұрын
Ram Hari Shrestha
@rambahadurb.c.68797 жыл бұрын
मन्जु sister को सोर लाई चाई मान्नैपर्छ so I loved
@deepakpoudel81248 жыл бұрын
Thado bhaka lamjung ko pahechan ho.Thank you for inderni team
@Tshrigh6 жыл бұрын
भेडीखर्के बाजेको संझ्ना आएर फेरि आज हेर्दै छु?
@tukbahadur59734 жыл бұрын
V good thado bhaka
@raj.rajshrestha45438 жыл бұрын
dherai dherai dhanyabad x manju baini lai yesai gari lok sanskriti ko jagerna garnu ra timro uttaro uttar pragati ko shubhakamana!!!
@aminmiya.syangjabazaar7577 жыл бұрын
अाहा कति रामराे ठाडाे लाेक भाका 1000%
@matilalbudha40428 жыл бұрын
La dhetai ramro x indreni pariwar lai badhai x hamro rolpama pani pugnuhola vani binamra anurodh gardaxu
@dibiyathapa58687 жыл бұрын
salute vedekharke sailo baba laai and manju didi ko pani kala dherai ramro xa go ahead
@xplosivegamerz89456 жыл бұрын
अति मिठाे भाका । मनै छुने । हाम्रो नेपाल राम्रो नेपाल ।
@vikasunar31347 жыл бұрын
Ati nai ramro xa indarni karekrm malai ni ramro lagxa thankyou indarni samuha lai
@वहकिनेमन5 жыл бұрын
२०७६ मा यो विदियो हेर्नी म मात्र हो कि अरु पनि हुनुहुन्छ 😊
@taraaryal83135 жыл бұрын
म पनि आज हेर्दै छु 😀😀
@mahendraghayal97155 жыл бұрын
म पनि छु मित्र।
@RamKumar-kw7rs3 жыл бұрын
Dr😭1
@tamangkoxoro58798 жыл бұрын
सारै रमाईलो अनि धेरै राम्रो ईद्रेरी कार्यक्रम।
@ishworrmqgar74517 жыл бұрын
manju ko shwor ra gaune tarika ati ramro lagyo"pragati ko shubhakamana manju g;?
@santoshbabugorkhali65648 жыл бұрын
लमजुङ नै मेरो गाउँ हो
@krishansharma69967 жыл бұрын
bishal kumae
@pramodraut76924 жыл бұрын
ft
@villagernepalese48258 жыл бұрын
अति राम्रो....यस्तै प्रोग्राम दिंदै जानु
@parbatthapa31738 жыл бұрын
धेरै राम्रो 5/6 पटक हेर्दा पनि अझै हेरु जस्तो लाग्छ
@WW-ky9vs8 жыл бұрын
Parbat Thapa
@kesharkhatri87488 ай бұрын
यो कार्यक्रम अहिले सम्म 101पटक हेरिसके स्वर्गीय बुवा दिर्घराज अधिकारी प्रति हार्दिक श्रदासुमन
@himathapa65115 жыл бұрын
Aa ha kati ramro thado vaka mata 10 coti heri sake ajai pani herdai xu dhanne bat sampurna lai namaskar
@kismatsharma80417 жыл бұрын
अति नै मिठो छ ठाडो भाका हजुर बा अनि मन्जु दिदि को स्वर सुनौ सुनौ लागेयो
@tilakkhadka84278 жыл бұрын
wow kya ramailo hamro easto kalawan lai sarkar le samman garnu parxa.
@prakashthapa64517 жыл бұрын
Tilak Khadka
@saranthapathapasaran47617 жыл бұрын
टाडो भाका सुनेको त थियन तर आज सुने गित को टुक्का त मैले बुझिन तर गित को धुन र सोर सुनेर. ईन्जोई गरे सुपफ छ
@khemrajpyakurel42887 жыл бұрын
केही नबुजे नि सारै मजा आहुने सुनिरहु जस्तो।।।
@bijayachand94728 жыл бұрын
मन्जु बैनी!!!आउदो बिमा दिदि
@tejendramuskan4404 жыл бұрын
उहाँ एउटा जिउँदो इतिहास हो
@deepakrana40708 жыл бұрын
आति राम्रो ठाडो भाखा
@WW-ky9vs8 жыл бұрын
deepak rana
@WW-ky9vs8 жыл бұрын
deepak rana
@nabarajmishra39196 жыл бұрын
Ramero
@sanugurung69397 жыл бұрын
Videkharke saila ba yo sansar ma navayeni amar bani rahayo git. Akdam mithyo taras vayeko thado vaka sada sadai ko amar xa
@SKGAMING-dv4ls4 жыл бұрын
सारै राम्रो लग्यो पुरानो मान्छेमा कति शक्ती हुदो रहेछ सब्द अति राम्रो छ यसैले पहिचान छ नेपाल
@ppgtamu98147 жыл бұрын
Ati ramro xa Mama-Vanji ko Thado-Vakha. Gajjab ko Shabda haru ko tukka milayara purano geet Thado vakha ko jagerna garnui parxa ra aba ka yuva-tuvati le pani fallow garnui parxa, na ki Adhunik geet ko taal ma Bhaisi ko pada karay jasto hoina.