खासगरिकन गुरुङ हरुको नया बर्ष भनेर मानिने यश पुस पन्ध्रलाई ल्होसार पर्बको रूपमा धुमधामका साथ मनाउने गर्छन भने यसै पुस पन्ध्र लाई हाम्रो मगर हरुले पनि मगरहरुले मनाउने पर्व भनेर खासै अर्थ नभएपनी यसरी धुमधाम पाराले मानाउने चलन कता कतै देखिन्छ। जे होस बबाल रमाइलो गर्नु भएछ।