नमस्कर, म यो गीति कथा "प्रदेशी काइलो"को सर्जक तथा निर्देशक डि.आर सुजन ! प्रदेशमा धेरै दुख गरेर, घाइते बनि घर फर्केको "प्रदेशी काइलो" लाई आफ्नै श्रीमतीले बिचल्ली पारेको कथालाई समेटी यो सृजना गरेको छु, मेरा पहिलेका सृजनाहरुलाइ जस्तै यो गीति कथालाई पनि माया गरि, LIKE, COMMENT, SHARE र मेरो यो आफ्नै च्यानललाइ SUBSCRIBE गरि म सङ्ग जोडिनु होला है ।
@binayakacharygamer2853 жыл бұрын
निकै मार्मिक गित
@tersangtamang59293 жыл бұрын
Supper xa sir
@gitagiri293 жыл бұрын
supper xa❤️❤️❤️❤️❤️❤️
@ophacker38343 жыл бұрын
Sad song🥰🥰🥰😭😭
@bhumitagurung4213 жыл бұрын
Man thamnaie sakena deraie naie ruwayo yo geet le😭😭😭😭
@RajuPariyarOfficial3 жыл бұрын
नमस्कार सम्पुर्ण मा। सामाजिक कथामा आधारित गीत गाउन पाउनु मेरो लागी सौभाग्य हो। धेरै पछि फेरि यस्तै गीत गाउन पाएको छु, यसगीतका सर्जक तथा सम्पुर्ण यस गीतका कलाकार हरुमा खुसी बाँड्दै मेरा शुभचिन्तक मित्रहरुले यस गीतलाइ माया गरिदिनु होला । धन्यबाद !
@BestNepal3 жыл бұрын
Excellent sir
@kishanranjan63463 жыл бұрын
Wow nice voice aadarniye daju
@ekbahadurmagar19783 жыл бұрын
Good songs🎵 🙏
@santoshchhetri76033 жыл бұрын
Raju daju yesto git kina gaunu hunx birseko ghau baljiyo😓😓😓😓😓😓😓24 ghanta vayo hola yeutai git suner pagl huna baki x abo
@premgaha92793 жыл бұрын
Ek dam samaya sandharbik geet Hajur sahrai man chhoyo.
@blueskynepal17263 жыл бұрын
उत्कृष्ट कथामा जिबन्त अभिनय, सर्बोत्कृष्ट निर्देशन बबाल गीत... बधाई डिआर सुजन र सम्पूर्णलाइ
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@lilakhattri4483 жыл бұрын
@@D.RSujan ढंगले
@sujataghimire84703 жыл бұрын
@@lilakhattri448 estu sis kati ramri. Dekhinuvako
@jhankarusha3 жыл бұрын
एस्ता घटना अहीले को समाजमा धेरै बढी रहेका छन यथार्थ समेटर बनाएको गित उत्क्रीष्ट लाग्यो यसैमा राजु सरको आवाज ले त मन नै रुवाउन❤❤
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@deepaklama36453 жыл бұрын
अहिलेको परिस्थिति यस्तै भएको छ छोरी मान्छेको भर हुदैन 100% म 99% बिक्रीएको छ जम्मा 1% मात्र छन राम्रो छोरी चेली बाकी काठमाडौको कुनाकुनामा बिकृएर बसेको छ त्यही भएर पनि 85% छोरी मान्छे यस्तै कारणले दुख पाएको छ 😭😭
@lakesidetv49193 жыл бұрын
आहा उत्कृष्ट कथामा उत्कृष्ट अभिनय, सर्बोत्कृष्ट निर्देशन र गज्जब गीत... बधाई डिआर सुजन र सम्पूर्णलाइ !
@D.RSujan3 жыл бұрын
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर !
@BistaAndBistaSuppliyers Жыл бұрын
@@D.RSujan0:22
@horrorstoryshow13783 жыл бұрын
म जस्तै टिकटकमा देखेर आउने को को हुनुहुन्छ यता हाजिर गरुम् त ❤️❤️ गित अभिनय सबै राम्रो छ सफलताको शुभकामना सबै जनालाई ❤️❤️❤️
@rinapokharel9923 жыл бұрын
म पनि हाे डरलाग्दो रहेछ हजुरकाे फाेरफाईल त
@sarmilaparajuli99413 жыл бұрын
@@rinapokharel992 😂😂 um k hai ma ni tiktok batai aako tara hajur le vane jastai profile hereko dar layo
@DIPESHSUNAR503 жыл бұрын
Ma xu
@ururjdje64373 жыл бұрын
@@rinapokharel992 😀😀😀
@bikasharyal78773 жыл бұрын
म पनि टिकटकमै देखेर अाकाे
@binuadhikari3 жыл бұрын
Kati ramro git ani avinaya❤ sabaima suvakamana
@D.RSujan3 жыл бұрын
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर !
@nirojgiri28553 жыл бұрын
धेरै को लागि यो गीत यथार्थ परक छ धेरै को जीवनको घटना संग मेल खाएको छ।सारै राम्रो गीत सम्पूर्ण टीम लाई सफलताको कामना ।
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@amritchapagain71693 жыл бұрын
कस्सम मन थाम्न गारो भो कति मीठो कथाबस्तु अनि उस्तै मीठो राजु परियार दाइको सुमधुर सोर मलाइ त मन पर्यो हजुरहरुलाइ नि 😘😘😘
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
गीत उत्क्रिस्ट बनेको छ सफलताको शुभकामना सम्पूर्ण युनिटलाई l
@chhiringtamang84343 жыл бұрын
Yesss
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@rupalama58803 жыл бұрын
Derai ramro
@manishachhetri38422 жыл бұрын
❤❤❤❤❤😓😓Deel lay chyo haw yo git la aakha bara aashu nekele yo maro❤❤❤❤❤❤❤
@tulsikhatri3 жыл бұрын
सामाजिक यथार्थवाद कथा बोलेको यो ज्यादै सान्दर्भिक उत्कृष्ट छ । हार्दिक बधाई राजु दाइ ।
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@abinaspakhrin45993 жыл бұрын
भन्ने कुनै शब्द छैन गित उत्क्रिष््ट बनेकाेछ सम्पुर्ण टिम्लाई धेरै धेरै धन्यवाद !!!😍😍😍
@shivadhungana12923 жыл бұрын
एस्तो खाल्को गीत कीन trading मा आउदैन होला यति मन परो यो गीत आँखा बाट आँसु आयो मेरो त्😭😭😭😭शुभकामना
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@lokenkunwar67632 жыл бұрын
सै भन्नु bho अति सुन्दर प्रस्तुति दी एको chh
@Pannati_Kanchho_Singer3 жыл бұрын
आफ्नै जिन्दगी संघ मेल खाने पर्देशि काइलो राम्रो लाग्यो धन्यवाद! मिस यु अल,हर्दिक बधाई,शुभकामना!!!👌💝👌
@suniltamang19513 жыл бұрын
🥺🥺🥺
@Rameshsarthak3 жыл бұрын
सामाजिक कथा बस्तुलाई टपक्क टिपेर धेरै राम्रो गित बनाउनु भएको रहेछ,❣️ सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💕
@kaushilaangdembe7413 жыл бұрын
हेर्दा हेर्दै कति बेला आशु खसेछ थाहा नै भएन 😢😢😢😢हे दैब हामी पर्देशि को जीवन पनि जिउन कति गारो छ है पल पल मरेर बाच्नु पर्छ 😢😢😢
@sunambhuwan71473 жыл бұрын
बास्तमा लोक गित भनेको यस्तो हो। उत्कृष्ट शब्द संगीत अनि दोहोरी बादशाह आदरणीय राजुु परियारको स्वर अनि कृस्ना दिदिको म त रोए। शुभकामना करोड क्लबको लागि सम्पुर्ण टिमलाइ।।
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
म चाइ यो गित टिकटिक मा देखेर आको एक दम मन 🙏पर्यो मन छोयो 😒😒❤️❤️
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@rmshmagar3 жыл бұрын
me also
@ranbardewa3413 жыл бұрын
म पनि
@Bhuwankandel063 жыл бұрын
आहा कति राम्रो गीत रयछ अहिले नेपाल मा येस्तै घटना बदी रहेको छ । कलाकार हरु लाई सफलता को शुभकामना छ्❤️❤️😊
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@Bhuwankandel063 жыл бұрын
@@D.RSujan हुन्छ हजुर
@bikrambasnet86013 жыл бұрын
हाम्रो समाज को तितो यथार्थ्😪😪😪😪😪😪😪यो मेरो आफ्नो संसार मा भोगेको पीडा हो। m.... येदि तिमी यो भिडियो हेर्दैछौ भने जसरी भए नि सम्झेर आइदेउ ...म त आफ्नो आँसु जसो तसो लुकाउंला तर यो बालखा दुई छोरी हरुको आँसु लुकाउन सकिन मैले ।plzzzz come back...miss u lottt dear M..😪😪😪😪😪😪😪😪😪
@surendrakhadka85763 жыл бұрын
साचिकै लोक गीत बनेको छ । अहिलेको समय सान्दर्भिक बनेको छ सफलताको शुभकामना👌👌👌🎆🎆🎇🎇
@D.RSujan3 жыл бұрын
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर !
@akashkarki48383 жыл бұрын
राजु परियार दाइ र कृष्ण दिदी को आवाज मा यो गीत असाध्यै राम्रो भएको छ सम्पुर्ण टिम प्रती सफलता को शुभकामना
@happymoment52213 жыл бұрын
हाल नेपाली समाज बढ्दै गहिरहेको गहिरो तितो यथार्थतालाइ कथामा उतार्ने सम्पुर्न सर्जक team पर्ती गहिरो माया अनि सम्मान मेरो त्रफ बाट ।मनै रुवायो😥
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@arjunramdam3173 жыл бұрын
यकदम मन छुनी गीत समयको यथार्थमा आधारित झन हामी पर्दशिको झन मन खानी गीत सुभ कामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😂😂😂😂😂😂
@menukarajali43073 жыл бұрын
येस्तो गित हेर्दा पर्देसमा भएको श्रीमानको धेरै याद आयेर आँसु नै आउँछ धेरै राम्रो लाग्यो गीत्😢❣️❣️❣️
@shukralamadongofficialmedia3 жыл бұрын
अहिले समाजमा घटिरहने बास्तबि घटनालाई समेटेर बनाईएको अति मार्मिक गित,झनै बुद्धि तामाङ दाजुको जिवन्त अभिनयले मनै छोयो ।
@suminarimal8063 Жыл бұрын
एकदमै मन छोयो साचै यो घटना एक रियल मा आधारित पूरा भएको छ कुनै पनि दिदिबहिनी ले एस्तो काम नगर्नु हुन अनुरोध छ 😢😢😢😢❤❤
@D.RSujan Жыл бұрын
धन्यवाद हजुर 🙏हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ ।
@Sabinbhai2623 жыл бұрын
*_लाखौं नेपाली परदेशी हरुको मन छुने भिडियो । धेरै रुए म यसरी हाम्रो मन जित्न सफल हुनु भएकोमा सम्पुर्ण कलाकार टिमलाइ विशेष धन्यवाद ।_*
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@ashishkumal8303 жыл бұрын
वाऊ यो पो हो । गीत, जसले मनोरञ्जन मात्रै नभएर जीवन जिउने पाठ सिकाएको छ । सम्पूर्ण टीम लाई धन्यवाद साथै शुभकामना
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@nirmalthapa54323 жыл бұрын
साह्रै मन छोयो यो गितले। मेरो जिवनमा घटेको यथार्थ कथा नै हो यो गित। म पनि सकुन्जेल प्रदेशमा धन कमाए अहिले मिर्गौला खराब भएर बस्नु पर्याछ। यो गितको सर्जकलाई हृदय देखि सम्मान गर्दछु
@manojphayal48293 жыл бұрын
Get well soon
@sanjumagar44323 жыл бұрын
Bichara hajur kati bars pugnu vo mero ni bahir hunda opresan garda jiker lagi diyex
@bhaktathapa1219 Жыл бұрын
@@manojphayal4829 aaaaaaaaà
@nirutabudhathoki20203 жыл бұрын
Kati ramro lagyo yo video❤..dheraiko jivan ma ghati raheko xa yesto ghatna😪kasaile poni yesto na garnu hola 🙏🙏
@tekbahadursunar91093 жыл бұрын
प्रदेशिको कहानिमा आधारित गित कतिपय सत्य छ कतिपय कथा नै हो गित अति मीठो छ सफल्ताको शुभकामना 🙏🙏🇳🇵❤️
@Aayushmanthapa-ns5mm3 жыл бұрын
Mero chai nai mileko xa hjr huhuhu
@dipakrajregmi71583 жыл бұрын
यस गितका सर्जक र आदरणीय दाजु राजु परियार लाई बिशेष आभार साथै सर्जक प्रती उच्च सम्मान मलाइ त बहुत मन छोयो । साथै हार्दिक धन्यवाद सम्पुर्ण टिमलाइ ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@mohansk22523 жыл бұрын
वास्तविक जल्दोबल्दो सामाजिक घटनामा आधारित सन्देशमुलक गीत बनेको छ । साह्रै मन छोयो । सम्पुर्ण टिमलाई बधाई तथा सफलताको कामना ।
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@rahamatali3 жыл бұрын
हाम्रो नेपाल मा भएको सत्य घटना देखाउनु भएको छ सबै team लाई धन्यवाद! मन छोयो!🙏🥺
@D.RSujan3 жыл бұрын
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्नेछ, धन्यवाद हजुर !
@gyanumagar74443 жыл бұрын
@@D.RSujan धेरै राम्रो गित धेरै मन छोयो सत्य घट्नामा अाधारित छ अागामि दिन हरुमा पनि यस्तै गित सङ्गीत हरु हेर्न पाउ🙏🙏💐💐
@Bisshnu3 жыл бұрын
आहा कति राम्रो मन छुने मार्मिक गीत अभिनय प्रस्तुति पर्देसि को जिवन सत्य कथा समेटिएको छ मनै रोयो 😭😭😭😭😭सम्पूर्ण टिमलाई हार्दिक बधाई छ 🙏🙏🙏
@saritasubedi83823 жыл бұрын
कति मीठो मन छुने समय सान्दर्भिक गीत हो । हेर्दाहेर्दै कतिबेला आँसु झर्यो थाहै भएन 😥😥😥
@thapakaji66263 жыл бұрын
हजुर को गित मार्मिक रहेछ सारै मन छोयो🙏🙏🇳🇵❤️हाल कुबेत को खाडि बाट घर मेरो रोल्पा
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@manprasadanupam62453 жыл бұрын
Mh Pani rolpa Bata
@gopalshah90873 жыл бұрын
@@D.RSujan p
@hirathapa68793 жыл бұрын
समाज मा घटेका सम सामयिक घटनामा आधारित सुन्दर गीत अनि अती राम्रो अभिनय ,👍👍👍👍👍👍सम्पूर्ण टीम लाई धेरै धन्यवाद!यो गीत हेरेर सम्पूर्ण दाजु भाई हरुको आँखामा लागेको पट्टी खुलोस् !
@subashthapamjr57623 жыл бұрын
गीतले देश खानी भयो सारै राम्रो प्रस्तुति सुजन सर। सम्पुर्ण लाई सफलताको शुभकामना कामना लेख्न त मन थियो अरु केही तर आएन अहिलेलाई।
@manishapariyar46643 жыл бұрын
Good songs
@sojhipro_max60733 жыл бұрын
Ubyhudrresgewheeirrruriurrrrh😍😍😍😎😎😎😥😥😥👹👹💩💩💩💩
@mamtagautam76033 жыл бұрын
वास्तविकतामा आधारित यो गित सारै राम्रो छ कति पय महिला हरु ले आफ्नो घर र परिवार यसै गरि बिचल्ली बनायका छन😥😥
@aashishofficial85903 жыл бұрын
मन छोयो दाजु गीतले। यहाँ कतिलाई आफ्नो को दुखाइ अनुभव भयो।❤ तर पत्रकारको सत्य देखाइएको आहा!
@mekhparajuli44912 жыл бұрын
आहा! सारै मन पर्यो ,समय र प्रायः नेपालीहरुको परिस्थिति संङ्ग मेल खाने शब्दहरू को रचना वाह! 🙏💞💖
@oasbahadurkarki.84433 жыл бұрын
म पनि मलेशिया मा छु र केहि दिन भित्र मा आफ्नो घरमा फर्कदै छु मेरो जिबन मा यो गित को कथा मा मेल न खाए पनि. धेरै प्रदेसी को जिबन मा मेल खाको छ. धन्यवाद छ यो गित को सर्जक लाई.
@King_-wk7mv3 жыл бұрын
Mero jivanma mel khala jasto xa😅😅😅
@darkworld46023 жыл бұрын
K tha sathi bhitra bhitra j pani huna sakxa 🤣🙈
@roshnithakuri15363 жыл бұрын
Honestly and loyalty are key to build up successfull relationships so everyone should choose the girl/boy who is loyal , understanding and be with you in every situation
@loveNepal73 жыл бұрын
Yup,you are right!!!!!
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@ramuthakuri46953 жыл бұрын
girl who dont want to stay with in-laws and respect them should not be trusted at any cost
@gopalbarbk71813 жыл бұрын
ई लभ यू
@jkvikiran3 жыл бұрын
exactly♥️😍🙏
@gopalkangali58573 жыл бұрын
समाजमा विद्यमान चलिआयका सबै कुरा हरुलाइ यथार्थ चित्रण गरि बनायको यो उत्कृष्ट गित अनि अभिनय लाइ सलाम गर्छु र सम्पुर्ण कलाकार हरुलाइ हृदय देखि धेरै धेरै धन्यवाद
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@lovelymaya32102 жыл бұрын
See 108 😘🍦🍰
@richadangi55903 жыл бұрын
कति मिठो स्वर छ राजु परियार दाइको।।गीत का शब्द अनि परिवेश सबै मिलेको।।।सारै मार्मिक गीत।।।।
@Sudippantha3 жыл бұрын
Dr. Sujan bro. This is probably the best song in nepali music history
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@gopiramchand17583 жыл бұрын
धेरै मार्मिक गीत रहिछ सायद यो गीतले धेरै नेपालीको सोच बदल्ने छ र बदलिने छ।।
@halkaramailotv36133 жыл бұрын
सारै राम्रो छ गीत सम्पूर्ण टिम लाई सफलताको सुभकामना छ दोहोरि का राजा राजु दाई लाई मिठो सम्झना ❤❤❤
@Santosh-g2z1c3 жыл бұрын
राजु दाई हजुर लोक दोहोरी को राजा हुनुहुन्छ छ तपाईंको बयान गरेर सकिन कहिल्यै यो छेत्र न छोडनु होला ।।।।😭😭😭😭🙏🙏🙏
@kajisujanthapa43443 жыл бұрын
Woooow suppop ....samayasandarbik xa ....eastai ta xa hamro samaja ma aachel .....😥😥😥😥😥😥😥😥😥😥
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@yamupoudel34233 жыл бұрын
नेपालको बर्तमान परिवेशको यथार्थ चित्रण गर्ने नेपाली गित तथा अभिनय ...... बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
@keshavrokaya47683 жыл бұрын
हाम्रो गाउँ समाजमा आज भोलि यस्तै घटना धेरै घटिरहेका छन् त्यसैमा आधारित अति राम्रो भिडियो र गीत को शब्द धेरै उत्कृष्ट छन् ❤️❤️❤️🙏🙏🙏
@sirju17613 жыл бұрын
एकदम मन छोयो मेरोत 😭अहिलेको सान्दर्भिक घटना सग मेल खान्छ🥰
@travellermebiren3 жыл бұрын
शुरुमा त यो गितको सर्जक आदरणीय दाई प्रति कोटि कोटि नमन यहिले को यथार्थ चित्रण भएको यो सिर्जना को लागि।। साथै सम्पुर्ण टिमलाई पनि ।। अनि सुमधुर आवजको धनी आदरणीय गायक प्रती पनि।। जब यो भिडियो अनि गित साथै अहिले को जल्दो बल्दो समस्याले गर्दा जब बिदेश जाने कुरा भैराको हुन्छ अनि बिहे गरेर जानै मन लाग्दैन अब कति लम्बिन्छ?? बिदेश नजाउ सबैको प्रगति ले मन जल्छ🙏🙏🙏🙏
@प्रकाशसुनाम3 жыл бұрын
लोक क्षेत्रको होनाहार शाली ब्याक्ती राजु परियारको आवाज नै काफी छ। 🙏🏻🙏🏻
@ramailoboli68163 жыл бұрын
धेरै राम्रो कथा र बुद्दी दाई को र इस्टु कार्की को अभिनय उत्कृष्ट छ । यस्तो गीत को सिर्जना कार लाई सलाम छ ।
@rajkumarshrestha98773 жыл бұрын
सायद यो video हेरेर नरुने कोइ नहोला हाम्रो पर्देशी दाजुभाइ हरु अनि अत्तिनै मार्मिक गित अनि अविनय
@JanakGiri-u6j Жыл бұрын
Dheraee ramro gett ..hal ma canda dekhi herdae xu .dherae ramrow .yo song .❤❤❤❤
@maneshrokaya97693 жыл бұрын
साच्चिकै लोग गित भनेको यो हो |जुन अहिले हाम्रो समाज मा यस्तै खालको घटना घटी रहेका छन यस्तै छ् प्रदेसी को पीडा बिदेश मा दुख गरि काम गर्ने घरमा आउदा नत आफुले कमाको पैसा नत घर परिवार 😭बधाइ तथा धेरै धेरै धन्यवाद राजु दादा र कृष्ना दिदि लाई साङ्गितिक क्षेत्र को अग्रिम सुभ-कामना 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@samirsunar49033 жыл бұрын
बैादेशिक राेजगारीमा आधारीत याे गित मलाई सारै मनपराे।बुडा अरबकाे खाडीमा बुडी चै आर्कैकाे गाडीमा।अहिलेकाे समय समन्धी मेल खाएकाे छ😭😭😭🙏🙏😭
@manojghartee42263 жыл бұрын
उत्कृष्ट शब्द , सान्दर्भिक विषय बस्तु अनि मीठो स्वर ।आहा ! कति राम्रो गीत ।सफलताको शुभकामना💕💕
@dhyanrai59863 жыл бұрын
Riyalmai xa esto 100 ma 100
@Sudeepsharma553 жыл бұрын
God gifted voice!! Dohori king Raju pariyar Dai watching from London UK.
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@maheshthatal97933 жыл бұрын
यति राम्रो गित अनि उस्तै राम्रो अभिनय छ हजुर सबैको जिन्दगी मा यस्तो नहोस यो भिडियो हेर्दा सार्है मन रुयो। कसैको भाग्य मा यस्तै प्रकृतिको श्रीमती नपरोस भगवान 😭🙏🙏🙏
@bishnugc52753 жыл бұрын
हाम्रो समाजको यथार्थ घटनामा आधारित प्रदेशी काइलो गित यक्दमै राम्रो लाग्यो मैले सुने तपाइहरुलेनी सुनेर प्रतिक्रिया दिनिहुदा !!❤️❤️❤️
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@rubinshrestha70003 жыл бұрын
यथार्थ परक गीति संगालाे काईलि।।।मन मुटु मस्तिष्क मा छाेयाे दामि छ।।best of luck to all.
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@dhanrajthapa92762 жыл бұрын
Yesta ghatna nepal ma dherai vayeka xan i love❤❤❤❤ 🎵🎵🎵🎵
@kumarighale46093 жыл бұрын
Reality of Nepali society 😞anyways congratulations to all the whole entire team and this is one of the real stories of many Nepalese peoples 🙏🏻 however this is nice concept and I hope this video can spread a positive result in our Nepali society !
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@unlucky23763 жыл бұрын
Ekdam true 🙂💔💔
@mryoung44993 жыл бұрын
@@unlucky2376 h
@manmayakarki2133 жыл бұрын
@@D.RSujan ..........
@amarnepali76292 жыл бұрын
, sew
@samirsunar49033 жыл бұрын
राजु दाजुको स्वर सारै मनपराे मलाई गित अनुसार स्वर मेल खाएकाे छ नमस्कार राजु दाजु🙏🙏🙏❤️
@lamjungbansar81663 жыл бұрын
अति मार्मिक लाग्यो एकदम मन छोयो !! सबै टिम लाई सफलता को कामना 🙏🙏🙏
@princepadam2917 Жыл бұрын
सत्ते घटना आधारित गित 😢😢😢 बधाई छ सिङ्गो टिम लाई
@D.RSujan Жыл бұрын
❤️🙏❤️
@nareshdahal1603 жыл бұрын
कथा बस्तु हाल नेपालमा घटिरको घटनामा आधारित रहेको हुदा यो टिम लेखक र कलाकारहरु सम्पुर्णमा आभार एवम् धन्यवाद प्रकट गर्दछु ।।। आगामी दिनहरुमा अझै सफलताको शुभकामना 🌹🌹🌹
@sonumagar6573 жыл бұрын
Raju sir ko madhur savar le yo geet jhan dami lagiyo💖💖💖💖
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@basnetkaru1293 жыл бұрын
🙏🏽बास्तविक कथा. म पनि परदेश बाट हेरिरहेको छु अत्यन्तै मार्मिक आँशु नै रोक्न सकिन !!
@sanupandey5323 жыл бұрын
मलाई त रूम की हाँसम भो गाँठे यस्तै यस्तै चट्क ले गर्दा धेरै बिदेशीयका दाई भाई को घरबार लथालिङ्ग भएकोछ तेसैले सरकार यस्तापातकी हरुको लागि कडाभन्दा कडा कानुन को बेबस्था गर 🙏
@gitamagar95313 жыл бұрын
आहा!बर्तमान समाज मा घटेको घटना लाई यथार्थपरक ढंगले प्रस्तुत गर्नु भएको रहेछ सारै मन छोयो।Congratulation all team👌👌
@shreechindikatemplekisingh35983 жыл бұрын
आहा क्या राम्रो गीत समाजमा घटेका घटनाहरु समेटेर बनाएको छ दान्नेबाद डि आर सुजन र सम्पूर्ण इउनिटि हरुलाई😭😭😭
@asilrana50253 жыл бұрын
एक्दम मुटु नै चिसो हुने कोसेली पस्किनु भयो हाम्रो आदरणीय राजु सर धेरै धेरै धन्यवाद अनि शुभकामना लोक दोहोरी को राजा तेसै भएको होइन हजुर्🙏🙏🙏🙏
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@rambudhathoki10633 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@durgathapa46433 жыл бұрын
Yo samaz ma yastai ghatana haru vairakhako xa kati marmik geet raixa man choyo....❤️😭
@nareshsharma41443 жыл бұрын
पुरै भिडियो हेरे एकदमै मार्मिक लाग्यो । भाग २ आय राम्रो हुन्थयो कि जस्तो लाग्छ मलाई ।।। धन्यवाद !!
@lalitpurjapun3 жыл бұрын
The act performed by our nepals finest actors is very excellent 👌 👏 wow
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@arunvalleytv91063 жыл бұрын
निकैनै राम्रो गीत बनेको छ, सबैले हेरेर सल्ला सुझाव दिनुहोला। पत्रकार को भूमिका मा म विमल खड्का छु कस्तो लाग्यो सल्ला सुझाव दिन नभुल्नु होला।❤️🙏
@D.RSujan3 жыл бұрын
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर !
@deepakpokhrel52923 жыл бұрын
म लोक दोहरि को एकदमै ठुलो फ्यान हो तेस माथि राजु सर को , , आज सम्म लोक दोहरि गीत मा रमाइलो पनि गरियो , निराश पनि भैयो तर आज यो गीत ले मेरो आखाँ बाट धर धरि आसुँ खसालेओ , सायद म आफै एउटा परदेशि भएको हुनाले होला , येथार्थ मा येस्ता घटना दिनकै बढि रहेका छ्न , लोग्ने परदेश मा कमाउन हिड्ने श्रीमति को खुसि र सन्तान को भबिस्य को लागि हो , कृपया कुनै पनि नारि ले स्वाभिमान पति को फाइदा न उठाइदिनु होला 🙏
@rameshbk81003 жыл бұрын
अहिले सबै विदेशी हरु को घरमा भएको वास्तविक घटना हो सफलता को शुभकामना। That's real story
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@Mina-zy3pi3 жыл бұрын
😭😭 एक दाम मन छुने गित दादा दिदि म कति रोयो यो गितमा 😭😭 हाम्रो समाजमा यस्तै भएको छ 😭😭 हजुरहरू को गित सफलता मिलोस् ❤️❤️🥰
@yubrajmoktan83003 жыл бұрын
यो भिडियो र गीत सुनेर नरुने को होला र एकदमै मन छोयो । धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई ।
@jayabantawarai64443 жыл бұрын
🙏🙏🙏समय सान्दर्बिक अति मन छोयो❤️❤️❤️❤️
@uksgurung62053 жыл бұрын
आति मार्मिक र मन छुने गीत सम्पुर्न युनिट लाई सफल्ता को कामना😍😍😭😭😭😭
@D.RSujan3 жыл бұрын
धन्यवाद हजुर, हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ !
@yajnabahadurnepali75813 жыл бұрын
साच्चै यो गीत वर्तमान समय सानदर्भिक छ ।यो गीतले पक्कै समाजलाई सोच्न र सही मार्गमा डोराउन सहयोग पूराउने छ ।सफ्ल्ताको शुभकामना सम्पूर्ण टिमलाई …….
@santoshpaudel77293 жыл бұрын
समय सान्दर्भिक मन छुने कथा सहितको गीत सफलताको शुभकामना🥰🥰
@dabitff90423 жыл бұрын
Dherai man chune geett wowowow...supercvveee👌👌👌👍👍👍👍👏👏👋👋
@D.RSujan3 жыл бұрын
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्नेछ, धन्यवाद हजुर !
@hariria49043 жыл бұрын
*RAJU PARIYAR DAI YOUR VOICE IS LEGENDARY*
@Nitenuid3 жыл бұрын
सारै मन छाेयाे हाम्राे society मा घटेकाे घटनालाई यसरी पर्दामा देखेर सबैकाे घैटामा घाम लागाेस् जय गित जय सङ्गित्👌👌👌👌
@sabhapokharientertain47693 жыл бұрын
Sabaile share garidinuhola
@D.RSujan3 жыл бұрын
हजुरको एक सियरले अझै राम्रो काम गर्ने हौसला मिल्ने छ, धन्यवाद हजुर !
@sunilchokhal14923 жыл бұрын
Okz
@sarulamichhane5733 жыл бұрын
आहा कति मिठो गित राजु परियार दाजुको आवाज मा सुन्न पाउँदा आखा बाट आँसु झरेको पत्तो नै भए नछ्😓😓😓😭😭😭
@bhupupandeymusic3 жыл бұрын
mitho kam garnu bhayechha sarai ramro lagyo audio video sabai
@D.RSujan3 жыл бұрын
Thank you sir
@dipakdhakal3753 жыл бұрын
अहिलेको समयमा भईरको कथा ब्याथलाई दुरुस्तै भिडियो र गित मा उतार्नु भएछ सार्है मार्मिक गित टेन्डिङ्ग 1 मा आओस सफलता को कामना 😘😘