परिवारको लागि विदेशिएका श्रीमानलाई कसरी बनाईन श्रीमातिले घर न घाटको ?Janak Rana Ko Katha-DearKalayan Story of Janak Rana Programme Presenter - Kalyan Gautam Programme Editor - Prem Raj Lamichhane #DearKalyanOfficial #MeroKatha
Пікірлер: 340
@माधवरानामगर2 жыл бұрын
जनक राना दाजु हजुरको कथा सुन्दा साह्रै दुख लाग्यो मन रोयो त्यो आइमाईको कहिल्यै भलो नहोस्!!
@premshrt2 жыл бұрын
21 बर्ष देखि सुन्दै आयको थिए मैले तर आज जस्तो भावविह्वल कथा कहिल्यै सुनेको थियन कलयान सर हरेकको मन मुटुमा बस्नु भएको छ हजुर अहिले दुखित हरुको दुख बिसाउने चौतारी। बन्नु भएको छ।।।
@bajarangchaudhary6602 жыл бұрын
एक दिन पक्कै रुनेछ मेहनत र पसिना को कमाई यतिकै पच्दैन पछुताउने छ एक दिन
@susilakarkee80322 жыл бұрын
पोइसा को मात लागेको हजुर तेस्लाइ तपाइको माया ले तेस्लाइ कुनै दिन सताउने छ 😭😭😭😭
@sarmilaangdembe64362 жыл бұрын
अती मार्मिक जीवनको कथा हजुरको🙏😭संसारमा कुनै कुनै महिलाहरु यतिसम्म गिरेका हुन्छ्न् 😡 जस्लाई के भन्ने हजुर 😢 जिन्दगी यस्तै हो हजुर सलाम छ हजुरलाई अझ धेरै मजबुद हिम्मत बढाउँदै अघि बढ्नुस् 💪🙏तपाईंको बच्चाको भविष्य अझ मजबुद बनाउनुस् विर्सिदिनुस त्यो कालो दिनलाई Be SMile Nd strong 💪🙏
@seenga252 жыл бұрын
रुवायो सच्चिक्कै यो कथाले.....❤️ बिचरा कति दुख गर्नु भएको रहेछ केटी गतिलो नपरे पछि कस्को के लाग्छ खै!!! धेरै पिर नगर्नु दाइ:💕
@rupanagarkoti62212 жыл бұрын
सारै मन रोयो यो कथा सुन्दा मलाई पनी मेरो आफ्नो कथा लेख्न मन लाग्छ तर म लेख्नै सक्दिन हिमत नै आऊदैन के गर्नु म हाल दुबै मा छु हजुरले सुनाउने कथा म सधै सुन्छ अती राम्रो लाग्छ
@bishaltamang92962 жыл бұрын
यो संसरमा स्वार्थी मान्छेको कमी छैन।
@theafterlife41572 жыл бұрын
Kasto mannai ruwaune Katha janak bhaiko 😭😭😭
@krishnagh18772 жыл бұрын
दुख झेल्नेहरुको लागि घाउमा लगाउने मलम जस्तै मेरो कथा जिबन जिउने साहारा ,दुख बिसाउने चौतारी हो। Dear Kalyan 🙏🙏🙏
@nepalibloggerineurope45742 жыл бұрын
😭😭😭😭😭😭
@sitatamang88472 жыл бұрын
@@nepalibloggerineurope4574 ok oopo polllbo pop
@hiratamang54432 жыл бұрын
सारै मन दुखेउ 😥हाल म पनि साइप्रस बाट सुन्दै छु।
@lamashivani38052 жыл бұрын
🙄😰🙏
@baburamchaudhary55652 жыл бұрын
Saiprasma basnu hune sabeele tyo kt khojer nepal send garnko lagi help garidinu hola. Plz janakko lagi
@bajarangchaudhary6602 жыл бұрын
@@baburamchaudhary5565 👍️👍️👍️
@bhaikajaghothane15212 жыл бұрын
Yesta imai haru lai jail ma halnu parx very heart touching story ,god bless him
@DipakOfficial20522 жыл бұрын
😢😢😢😢
@nepalibloggerineurope45742 жыл бұрын
बुडि sang झगडा भएर रातिको 12 बजे एक्लो महसुस भएर यो कथा सुन्दै छु अनि यि आखा का आशु पुछ्दै छु ।।।कस्तो पापिनि हुन्छन यो महिला को जात आफ्नो बुडाले गरेको माया कहिले बुज्दैन😭😭😭😭😭😭💔💔💔
@GamerBOY-kc2mo2 жыл бұрын
Purush pani t kami xain yaha nari ko charitra ma khelne
@sashilamichhane9290 Жыл бұрын
o:-)
@laxmeeraee6334 Жыл бұрын
purusni kam xaina m ni buda begar 16 barsa bata 1kai dukha gardaixu 2 santan herdaixu hajur
@gangagochhen4409 Жыл бұрын
~]]~~~]❤😢😢😢😢😢😢😢
@mahendragm5367 Жыл бұрын
@@laxmeeraee6334 😅u
@saritatamang81382 жыл бұрын
हजुर काे बाेली धेरै मन पर्छ अनि दुख सुख बिसउने चाैउतरी हाेउ🙏🙏🙏❤️❤️❤️❤️म सदाई ससन्दाई अईरकाे छु
@razsb73702 жыл бұрын
Damee
@arjunthapa53272 жыл бұрын
aafno husband lai dhoka nadinu la
@indrajitgharti74392 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭यो महिलाको पुरै शरीरमा किरा परेर मरेको सुन्न पाइयोस्
@kalpanakw33992 жыл бұрын
😀😀😀Sahe vannu vayo
@susilakarkee80322 жыл бұрын
सोजो श्रीमान को फाइदा लुट्न सम्म लुटि छे नखरमाउलीले बुडो लाई छोडेर गए पनि उस्ले कमाको सम्पती किन लानु मान्छे त चाहिएन त्यो बेस्या लाई तेहि मान्छे को सम्पती को के लोब 😭😭😭
@ChandraKumarMagar-dw7cpАй бұрын
Ke garnu hjr dherai kt dherai manxe xan poisa ko paxi parne ....j garxa poisa le garda rahex hjr..
@tarabigu48522 жыл бұрын
कोहि केटा मान्छेले धोका दिन्छ कोहि केटि मान्छेले धोका दिन्छ यस्तै छ स्वारथि दुनिया😭😭😭😭😭😭😭😭😭
@balu_magar16712 жыл бұрын
साच्चिकै मन मुटु छुने कार्यक्रम अनि कार्यक्रम प्रस्तुत गर्ने शैली साच्चिकै मन मुटु मा बस्न सफल छ।🙏🙏🙏🙏🙏
@lataghimire1747 Жыл бұрын
जनक राना दाइ पत्रकार गङ्गा लामाकोमा जानुस उहले नेपाल झिकाउनु हुन्छ 😢😢😢
@sangmootamang66552 жыл бұрын
Dear kalyan dai hjr ko boli ma mithas xa sadai hjr ko boli sunirau lagxa 🙏❤️
@gamingmedia27942 жыл бұрын
म पनि सुन्दै छु हजुर को डीईआर कल्याण हाल साउदी अरब बाट धेरै सुन मन लाग्छ
@nirdoshsharma3087 Жыл бұрын
अर्को episode मा उन्नतीको दुर्गति सुन्न पाइयोस्।
@KamalKumar-cf9qn2 жыл бұрын
दाई नमस्कार केछ हजुरको खबर सन्चै हुनुहुन्छ दाई हजुरको कार्यक्रम धेरै वर्ष देखि नै सुन्दै आएको छु दाई सारा नेपालीको कथा धेरै मिठो आबाज मा सुन्न पाउँदा आफूलाई भाग्य मानि ठानेको छु दाई हजुर लाई धेरै धेरै शुभ कामना छ
@pravinkunwor5112 жыл бұрын
बर्सौ पछि डियर कल्याण लाई सुनने मौका पाईयो! वाउ, what a voice...
@dineshkhatribhojpure24862 жыл бұрын
सानै देखि खोल्सा खोल्सी मा टिप्दै थियो f.m एरियल मा तार जोडेर चप्लेटी ढुंगा मा बसेर सधै सुन्थे आज धेरै पछि प्रबास मा बसेर सुन्दै छु मन कता कता पुग्दै छ्😍😍
@ishwarsinghyakha558 Жыл бұрын
कोटेश्वर काहा होला नि उहाको खाजा घर ?? भेट्न मन लाग्यो हजुर ❤❤🙏
@ishworpokharel7360 Жыл бұрын
सारै म छोर्यो मेरो नि यस्तै पीडा पोख्ने ठाउँ रैछ कसरी हो पठाउने मिल्छ भने कसैले भन्दिनु न पिलिज
@niruraee6882 жыл бұрын
म साइप्रस बाट नै सुनी रहेको छु
@surendrakapair84012 ай бұрын
DEAR Kalyan dai Hajur Lai many many Thanks 🙏
@dipikarohit44762 жыл бұрын
M hjr Ko yo dear Kalyan program hamesha sunne garxu m Panjab dekhi sundai Xu mero Katha lekhdinu vayko kashto layo daju ❤️❤️❤️❤️
@prakashdiyali10312 жыл бұрын
मन छुयो ❤️
@manjubhandari39642 жыл бұрын
दाइ हजुरको बोली धेरै मन पर्छ ।
@mainakarki25412 жыл бұрын
अति दुख लागो यो घटना सुन्दा मेरो आँखा बाट यति आसु बगे की आज सममा यति रोयको थियन तपाइँले साइप्रशमा हुनु हरु सग सम्प्ररका गरेर पत्ता लगाउन सक्नु हुन्छ
@bisnutamang87682 жыл бұрын
Heart touching story😢😢😢😢Be strong brother🙏🙏🙏
@kishankarki21112 жыл бұрын
Dherai dukha Lagdo katha raixa k garani jindagi sir
@nehatmg51292 жыл бұрын
Aru ko kahani sunda pani afnai kahani jstai lagxa ystai xa sansar papi manxe haru le garda😭😭😭😭😭😭
@rubinakoirala7851 Жыл бұрын
यो धर्तीमा यस्ता कलन्क आइमाई पनि हुन्छन् है😢😢😢 कति सम्म कि पापिनी रैछ नकती त तेस्लाइ सात जुनी सम्म पनि तद्द्पिनु परोस् यो भाइको पाप ले😢😢😢😢
@TaraLama-jx8oz4 ай бұрын
Sarai ramro lagyo yo katha sunera m dherai roya ra tyo kt Lai Kaile ramro nahos uslai pni hajurlai jati runu paros 😭😭😭😭
@user-lu1gk1rl8l2 жыл бұрын
कति निष्ठुरी मुटु भित्र बसेर क्यान्सरका किटाणु जस्तो घात गरेकी है ऊन्नतिले ऊनलाई पापको सजाए भोग्नै पर्दछ एक दिन पक्कै पनि ।
@sitasanu12332 жыл бұрын
dear कल्याण सर नमस्कार 🙏🙏मेरो पनि आफ्नो जिन्दगी को वियोगान्त कहानी छन। हजुर को यो सुमधुर आवाज बाट प्रसारण गरिदिन अनुरोध गर्दछु dear कल्याण 🙏🙏
@chandramarai68162 жыл бұрын
Hait Kosto man choyo bhai tapaiko dukha vari ko Katha le himmat nahara Vai 😢 😭 😢 really heart touching story
@manbhomjan61052 жыл бұрын
बिगत 22बर्ष देखि निन्तर सुन्दै आइरहेकोछु सबैलाई मन्त्रम्क्त बनाउने हजुरको यो अबाजलाइ म सल्युट गर्छु ।
@manishamagar5112 жыл бұрын
Ma yo katha sunira raurakoxu sarai marmik kathaha deyar kalayan 🙏🙏🙏🙏😢😢😢
@nishagurung62542 жыл бұрын
Me to 😭😭😭
@amritaranamagar11232 жыл бұрын
Dear kalyan daju hajur boli sarai ramro lagxa sunirahu jasto
@navinsankalpadewan85292 жыл бұрын
सुन्दा सुन्दै आँखाबाट आँसु खसेको पत्तै भएन।जे जे भयो एउटा सपना सम्झिएर भुल्ने प्रयास गरिदिनुहोस्!र बाकी जीवन खुसी बनाउन प्रयास गर्नुहोस्।यहाँको कानुनी लँडाई सफल होस्।पीडा दिनेलाई तपाईंको आशुले कहिल्यै खुसी नमिलुन्!र एकदिन पश्चातापमा जलेर तपाईंको पाउ समाएर रुने दिन आओस् !
@junusaru56182 жыл бұрын
दुखका कथाहरु मोबायलको पर्दा भित्र सुनिदा पनि आफ्नै मनको पर्दामा गुन्जियको जस्तो लाग्छ । मन दुखेर आउछ मन टुटेर आउछ 😭😭😭😭😭😭नमस्कार दादा हजुर साह्रै मिठो आवाजमा यो दुखका कथा सुनाउनु भो मलाई साह्रै मन पर्छ विगत 24बर्ष देखि म यो कथा रेडियो मा सुन्ने गर्थे महिले तर अहिले मोबायल मा सुन्ने गर्छु ❤️❤️❤️❤️
@tmgbidyatmgbidya49018 ай бұрын
Dear kalyan hjr karyakarm nasuda ma you tube bat sunne garchhu hjrko karyakarmle dukh belama malam lagaune karyakarm ho malai dherai man parchha hjrko karyakarm dear kalyan dada❤️❤️❤️🙏🙏🙏
@nishumaya87562 жыл бұрын
100%good hjr ❤️❤️
@मामुरसानु2 жыл бұрын
असाध्यै मन छुन्छ हजुर ले प्रशारण गर्ने कथाहरुले।पहिला सानो छदा गाउँमा हुदा रेडियोमा सुन्थे हजुर लाई अहिले yubtube मा सुन्छु।
@saminkhadka92292 жыл бұрын
Same
@ramjitchaudhary14032 жыл бұрын
जनक राना जिकाे कथाले अति नै मन मुटु छाेयाे। तपाईं महान अनि सत्य हुनु हुन्छ। उन्नति जस्ता महिलाको कहिले भलाे नहाेस
@royalrubin53152 жыл бұрын
Dear kalyan sunna navulnu hola🌺🌺🌺
@purnimashyangtan36192 жыл бұрын
Dherai man dukheu & awesome your voice hjr daju😘😍
@samitpariyar32062 жыл бұрын
कुनै दिन तेस्ले सम्जेर रुनि दिन आउँछ
@starbmmagar98092 жыл бұрын
अति हृदय विदारक कथा हजुर ले वाचन गर्नु हुन्छ (डियर कल्याण) हजुर लाई प्रत्येक हप्ता सुन्छु युट्युब मार्फत !!!!
@kastupmagar88272 жыл бұрын
जनक जि सारै रुन मन लाग्यो
@kastupmagar88272 жыл бұрын
Janak rana g Sarai mon xoyo hjr ko yo katha la
@shantichaudhary9023 Жыл бұрын
मन छोयो
@topbhandaria94102 жыл бұрын
ati man xyo hajur ko jiwan ko katha maro ghar pani rolpa ho
@domasherpa9515 Жыл бұрын
Sachikai yo katha sunda aakha bata aasu jareko pathai vayana😭😭
@prakashbogati48722 жыл бұрын
यति कथा सुने तर जनक जि को जस्तो कथा आज सम्म सुनेको थियन फिल्म काहानी मा देखेको थिए bt reall लाईफ मा नि हुदो रैछ पहिलो चोटि थाहा भयो यो कथा बाट सबै झर्लङ भयो र धेरै भन्दा धेरै सचेत हुन सल्लाह दियो an be strong janak brother
@chumanoli38412 жыл бұрын
धेरै मन पर्ने कार्यक्रम हाल दोहा कतार बाट सुन्दे छु
@SanjeebGhimire-ch6li6 ай бұрын
malaai sarai man paryo yo katha how could i meet this honourable person i am also liveing in koteshwor right now❤❤❤
@killersmileabinash5542 жыл бұрын
Wow nice program
@indiradahal2388 ай бұрын
Aahha Merai love story yaad aayo baye Malai ❤❤❤❤ ta
@madanrai4392 жыл бұрын
यात्रा मा शुनिरहेकाे छु ।
@bipinkadayatofficial2 жыл бұрын
सुरु गरियो अछाम हाल काठमाडौ बाट❤️❤️
@badrinathchoudhary27472 жыл бұрын
Aasu nai aayo yo katha sunda
@greshirai23822 жыл бұрын
Dherai barsa paxi feri hjur Lai sunna paya aaj dherai Mero Bala pan miss vko xa & magical your voice dear kalyan Dada
@indiradahal2388 ай бұрын
Hart touching 😢😢😢😢😢😢
@binishathingtamang77602 жыл бұрын
सुनेलाई त यस्तो गारो भयो भोग्नेलाई कस्तो भयो होला भगवान
@tamusandesh69872 жыл бұрын
ह्जुर को बोली धेरै राम्रो लाछ सुन्दा आनान्द आउँछ यो जिन्दगिको कथाले मनै रुआयो
@shortsvideo66312 жыл бұрын
दिल्ली बाट सुन्दै छु दादा
@bishnudharel2 жыл бұрын
याे कथा सुनेर अाशु अायाे 3 चाेटि सुनी सके
@gitarai98932 жыл бұрын
निकै मन छुयाे कति खेर अाशु झर्यो थाहै भएन 😢💔😢💔😢💔😢💔😢💔😢💔😢💔😢💔😢😢💔😢💔😢
२०५२ साल देखि सुनेको मेरो कथा डियर कल्याण सर , तपाईंको गलामा सदैव सरस्वतीले बास गरि रहुन ,
@rubinarai41837 ай бұрын
Mero Katha ra hjr ko Katha Autai raixa mero ni baba malai maubashi le kuteko thiyo mero dada Nepali aarmi hunuhunthiyo ma sanai thiy toy belama udhepur gaighata bat sunirakoxu 😢😢❤❤
@Crestreelama2 жыл бұрын
कथा वाचन गर्ने हरेक writer or voice of हुनुहुन्छ।सबै आ-आफ्ना ठाउँमा खास हुनुहुन्छ ।कोहि सुन्दरता ले दर्शकको मनमा बस्न सफल हुनुहुन्छ भने कोहि वाचन शैलिले तर हजुर एक मात्रै यस्तो व्यक्ति हुनुहुन्छ हजुरको आवाज ले मनको एक कुनमा प्वाल बनाई त्यो गुम्सेका पिढा हरु छर्राले छर्के झै भुईमा पोख्न थाल्छ।तपाईको आवाज टुटेको करोडौं मनको पेनकिल्लर बनेर हर चोट निको भएको छ।अरुको जिबनि पनि मेरो आफ्नो कथा कसैले लेखेर पठायो कि के हो???त्यो महसुस गराउनु हुन्छ ।मेरो तपाई प्रति शिर निउराएर आभार प्रकट गर्न चाहान्छु डियर कल्याण ।
@Santa9682 жыл бұрын
First like and comment✋aba sunna suru garinxa
@sitakhatrikhatrisita32972 жыл бұрын
तेस्लाइ त बाच्नै दिन हुदैन तेस्तो माया गर्नी बुडाे लाई धोका दिनि लाइ
@samjhanarai71282 жыл бұрын
राम्राे लाग्याे यो कथा
@dipakchaudhary31952 жыл бұрын
Dherai man paryo
@Doremon123442 жыл бұрын
Sarai runa man lagyo malai pani hajurko pida sunyara
@sitrambc44012 жыл бұрын
Sarai dhukha lagyo hajur ko katha sunera 😭😭😭😭😢😢
@kumarxitari60582 жыл бұрын
Dear Kalyan sir hjur t bhagwon rup hunuhunxa love u
@bhaikajaghothane15212 жыл бұрын
Heart touching story
@sangikali18982 жыл бұрын
हिजोआज किन मान्छे पैसाको लागि ईमान , इजत,सम्बन्ध बेच्न पछी नपरेको होला???सबै पाउदा पनि उनन्ती जि लाई मात लागेर,आफ्नो सन्तान ,यति माया गर्ने जीवन साथी छोडेर जानू भयो कुनै दिन सम्जेर रुनु पर्नेछ !!!हजुर को सबै सपना पूरा होस
@lataghimire1747 Жыл бұрын
अति ठूलो पिडा😢😢😢😢
@arjunadhikari28552 жыл бұрын
सोचेको जस्तो हुदैनन् जीवन के गर्नु कस्तो नै बनौछु भन्यो कोहिले जीवन भरी पिडा दिएर जान्छैन के गर्नु भाग्य खेल हास्न सिक्नु पर्दो रहेछ सानो खुशी म
@laxmikhadka30942 жыл бұрын
दुइ पटक सुने कथा दुख लाग्यो तपाई आफ्नो लाइन आफ्नो बिचार नछोध्नुस धन नै सब थोक होइन तपाई इज्जत कमाउनु धन भन्दा करोडौं करोड तपाई को इज्जत महान छ
@aashathakurii84902 жыл бұрын
एक दिन पछुतो लाग्छ त्यो छोडी जाने पापिनिलाई हजुरको आँसुले पोल्ने छ त्यसलाई पल पल हजुरलाई सम्झिएर रुने दिन आउँछ त्यसको पनि तर कानुनी लडाइ लड्नु पर्छ रगत पसिना बगाएर आफुले खाइ नखाइ गरि कमाएको एक एक को हिसाब हुनु पर्छ
@arjunadhikari28552 жыл бұрын
Sab vane kura ho kati xain dukhi ksako k lsgxr r hasn sikne ho jivsn ma
@santoshnepal10602 жыл бұрын
सारै मन छोयो हाल अहिले म मलेसिया।
@bhawanidhakalneupane69302 жыл бұрын
Hearth touching story
@sunilpradeshi5585 Жыл бұрын
Malaysia bata sundai xu yo katha
@salinaghalan34912 жыл бұрын
Suru gariyo hal turkey 🇹🇷😋👌😍♥❤
@durgamisoon55 Жыл бұрын
sarai man xoyo😪😪😪😪😪
@subbatamangtamang59582 жыл бұрын
सुनलाइ सुरु गरीयो 😘😘😘
@binodnaubag47112 жыл бұрын
हरेक शनिबार मध्यन 1बजे दुखी 2बजे सम इमेज यफेम 97.9देखिआजको दिन नछुटाई सुन्ने मपनि ती मध्य एउटा मनी हु dr kaleyn sir
@shanutamang33022 жыл бұрын
😭😭😭😭😭😭म निशब्द छु
@shrezasunar1752 жыл бұрын
Really sad life story 🥺🥺 best program ❣️ jasla malai inspiring garx ki life vaneko struggle ho Kai garnu parx
@buddhirana8909 Жыл бұрын
साच्चिकै मन छोयो कति सम्म पापी हुन्छ मान्छेको मन तेसै भनेको हैन रहेछ बुडापाकाले सिङ हुनि र ढिङ हुनिको बिस्वास हुदैन भनेरा