कृष्ण सर र रेकर्ड खबर ले देशैभरीबाट यसरी किसान को अनुभव अनि जानकारीहरु देश बिदेश मा पुर्यायर सबैलाइ जानकारी र सुचना प्रदान गरीरहनु भयको छन!! यस्तो अनुकरणीय कार्य को जति प्रसम्सा गरे पनि कमि हुन्छ !! सर र रेकर्ड खबर प्रती हार्दिक आभार बेक्त गर्न चाहान्छु !!❤❤
@Krisbt-k8h Жыл бұрын
❤thank you so much sir
@Reet1024 Жыл бұрын
हत्या हिँसा नगर्नु ---- बुद्ध ज्ञान , सर्वे भवन्तु सुखिन --- ऋषि ज्ञान। अहिले आएर परमाकल्चर।। ऋषि कृषि नै दिगो कृषि हो। भेट्न नै पर्ने भो। 🙏🙏🙏
@sundardhital4903 Жыл бұрын
“आज के समय में इस संसार में बस स्वयं को ढूँढना है, बाकी सबकुछ तो गूगल पर उपलब्ध है” जय श्री राम🙏
@indraoli375 Жыл бұрын
that's true
@NICTeamPokhara Жыл бұрын
परमाकल्चर धेरै राम्रो रहेछ / जीबन जी लाइ धेरै धेरै बधाई तथा शुभकामना
@indraoli375 Жыл бұрын
उहाँ भरिपुर्ण भएको ब्यक्ती अनि मनग्य आम्दानी आउने जागिरवाला । तर सानो किसानले के search गरि बसेर हुन्छ त । यो भन्दा सजिलो कम लागत प्राकृतिक खेती गर्दा सिङो देशलाइ नै फाइदा पुग्छ । यसरी त मान्छे झन पलायन हुन्छन
@kedarpaudel371 Жыл бұрын
Sounds great bro , U should be a agriculture minister of Nepal.
@dipendragiri8262 Жыл бұрын
Great work Jiban sir ❤
@bishnubohara7576 Жыл бұрын
यो भिडियो निक्कै प्रभावकारी लाग्यो । यहाँ सरको सम्पर्क नं. अनि रेकर्ढ खबरको सम्पर्क पाउँन पाए हुँने।म त्यहाँ पुगेर घुम्न हेर्न चाहँन्छु।
@chhabikhadka-s8o8 ай бұрын
👍️👍️❤
@nawarajsheresta8879 Жыл бұрын
Thank you so much 😊🙏 for your motivational speech sir last words touching my heart ❤️
@padambahadursubedi85782 ай бұрын
नेपाल सरकारका कृषि सस्थाहरुमा काम गर्ने हरुले परमाकल्चरको बारेमा राम्ररी बुझेका छन हजुर ।
@sunil-nj1tv4 ай бұрын
Ekdam ramro xa perma culture ko barema aajhai dherai ley jannu parxa
@kishannathupadhyay Жыл бұрын
Thank you So Much jeeban Sir Hajur le deko information le dherai support ra help huncha abo yesari hajurko janakari lai dherai vanda dherai lai kirsak lai puraunu jarurii cha
@NICTeamPokhara Жыл бұрын
रेकर्ड खबर ले धेरै राम्रो काम गर्नु भयको छ
@helloworld-vw4px Жыл бұрын
Maile ni yestai kheti gareko xu shanti ko lagi
@nawarajsheresta8879 Жыл бұрын
Best of luck akdin tapai ko Pani yesto motivational kura sikna pam
@MinaGurung-e8x Жыл бұрын
Well said jiban
@dishan5307 Жыл бұрын
VERY NICE VIDEO
@NICTeamPokhara Жыл бұрын
सारै राम्रो
@nabarajpaudel6785 Жыл бұрын
प्रकृतिलाइ बुझेर प्रकृति अनुकुल कृषि गरेर बाच्नु पर्माकुल्चर हो भन्ने मेरो बुझाइ हो।
@pradipkirati1723 Жыл бұрын
Right
@arunshrestha4974 Жыл бұрын
Nice .
@ishworparajuli384 Жыл бұрын
Good job vai
@hombahadurpun7064 Жыл бұрын
malai optics ka chapter padhanu gurulai namanx .......❤❤🎉
@aadikbhurtel5930 Жыл бұрын
Good job jeevan sir
@JeebanBastola-s6w Жыл бұрын
Great
@mytrial679 Жыл бұрын
Sir aba tapaiko gyan lai yo desh nai vari bikaas garni kaam chai mero hai
@santanauvagnauvag5536 Жыл бұрын
❤❤
@narayan.pandey Жыл бұрын
आफ्ना कुरा सवैले गर्छन। आफ्नालागी सवैले गर्छन। वास्तोला जी देश विदेश आफुले गरेका कुराको फेरिस्त राख्नु भो। तर सिमान्त कृषककोलागि के गर्नु भो र वहावाट सिमान्त कृषकहरूले कुन फाइदा कसरी प्राप्त गरे त्यसको विवरण प्रस्तुत भएन
@manjuransariansari4090 Жыл бұрын
👍👍👍👍👍
@chandragurung8309 Жыл бұрын
Waibhat mukhale sabai thikka byabahar ma zero
@indraoli375 Жыл бұрын
उहाँ भारतमा गएर सिकेका कुरा पहिला नेपालभित्र share गर्नु पर्थ्यो तर उहाँ विभिन्न देशमा ग्यान बाड्न जानुभएछ उहाकै भनाइनुसार ।
@dreamleader9265 Жыл бұрын
जग्गा हुनेलाई त ठिक हाे नहुनेलाई गार्हाे छ
@indraoli375 Жыл бұрын
उहाँ भरिपुर्ण भएको ब्यक्ती अनि मनग्य आम्दानी आउने जागिरवाला । तर सानो किसानले के search गरि बसेर हुन्छ त । यो भन्दा सजिलो कम लागत प्राकृतिक खेती गर्दा सिङो देशलाइ नै फाइदा पुग्छ । यसरी त मान्छे झन पलायन हुन्छन ।
@rajsharma41843 ай бұрын
विदेशी हरु नेपाल मा आए अनि सिके 😅😅 त्यस लाई permaculture को नाम दिए । 😅😅 सब थोक हाम्रो सनातन हिन्दू सभ्यता ले दिएको हो जुन प्रकृति लाई हानि पुगाउँदैन। तर विदेशी हरु को गलत कदम ले global warming देखि world war सम्म दिए र फाइदा 0
@indraoli375 Жыл бұрын
नेपालमा मानव साची नै पापी छन । कृषि क्षेत्रमा आबद्द कोहि कर्मचारी ले पनि कम लागतमा गर्न सक्ने खालका नीति , विधि भन्दैनन