खेम सेन्चुरि दाईको सबै गित मन पर्छ। वहाँ लोक संगीत क्षेत्रको king हुनुहुन्छ । सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@SamirPunmagar-ze1ev10 ай бұрын
Hii
@SunarSantosh-t4m Жыл бұрын
पछिलो समयको लोकदोहोरी को king भनेरा चिनाउँना सफल भयका गायक खेम सेन्चुरी लगायत सम्पूर्ण टिमलाइ बधाई छ सफलताको शुभकामना
@MinrajChhetri Жыл бұрын
आहा king को फेरि आर्को गित आएछ best of luck all team❤❤
@suroojshahi1946 Жыл бұрын
दोहोरी क्षेत्रको कहिले नअस्थाउने जोडि नेत्र दाइ अनि खेम आहा❤लोकसंगित को कोकिल आबाज खेम दाइ सफलताको कामना❤❤
@laxmanraikalofficial9200 Жыл бұрын
यो गितले पनि बजार खाओस् बधाई छ खेम सर लगायत यो टिमका सम्पूर्ण ब्यक्तिलाई🎉❤
@NamasteTvNepal Жыл бұрын
नमस्कार म बिरु कार्की,निकै राम्रो लाग्यो गित सफलताको शुभकामना ।
@ganesharyal9789 Жыл бұрын
कति मिठो गित , यस्तै यस्तै मौलिक गितहरु को लागि शुभकामना , खेम जी अनि सम्पूर्ण टिम लाई .....
@ssrvlogs3607 Жыл бұрын
धेरै धेरै बधाइ तथा शुभकामना सार्है मिठो गित Best of luck khem daju n hole team❣️👌🥀🥀🙏🙏🙏
@DhanRaj-j5o Жыл бұрын
गित ठिक छ शुभकामना छ भाईरल बनोश । श्रि पशुपति नाथ मन्दिरले हामी सबैको कल्याण गरून्
@amitsunar1497 Жыл бұрын
खेम सेन्चुरी जी को गीत हरु सुन्दै जाँदा झन् झन् बढी मिठो लाग्ने हुन्छ्न
@tekrajgurung6027 Жыл бұрын
दसै औंला जोडेझै यो गित नि सुपरहिट होस शुभकामना
@SushilKumar-nh1lv Жыл бұрын
निकै मर्मस्पर्शी गीत धेरै धेरै शुभकामना छिट्टै करोड को क्लबमा प्रवेश गरेको देख्न पाइयोस् सुभकामना खेम जि बिना जि साथै शब्द को खानी नेत्र जि लाई।
@jitShahi-yt1ur Жыл бұрын
आहा रुकुमकी बिना माइज्यु को कोसेली दामी साथमा नेपाली लोक संगीतको हिरो आदरणीय सर खेम राजाको संगीत बरिस्ठ सब्द लेखन नेत्र राजा र दिलिसा ज्यु लाई हार्दिक बधाई ❤❤❤❤❤❤
@bheshrajofficial12 Жыл бұрын
आहा सरै मिठो गीत सफलता को कामना खेम सर अनि सम्पुर्ण मा
@MoonaNp Жыл бұрын
जति सुने पनि सुनिराख्न मन लाग्ने 😊के जादुमय स्वर हो खेम दाईको
@dildailekhi8596 Жыл бұрын
आहा दाइ ❤❤
@Kumari-s9w Жыл бұрын
धेरै धेरै बधाई छ खेम बाबु आउदै गरेको दशै तिहारको शुभकामना सम्पूर्ण टिमलाई🎉🎉🙏
@shankardattpandey155 Жыл бұрын
सबै गीत उत्तिकै कर्णप्रीय लाग्छन् खेम दाइको यो पनि उत्कृष्ट छ।
@yubarajmagar2668 Жыл бұрын
सुनिरहु लाग्ने गित लोकपाखरिलाइ No 1 खेम सेन्चुरी top 1+ बिना बुढा
@SoniDilOfficial Жыл бұрын
खोट लाउने र बयान गर्ने कुनै ठाउँ छैन कति हो कती lov you all ❤️🍨❤️🍨❤️🍨🙋🏻♂️
@belkumarisunar690 Жыл бұрын
भब्बे सफलताको शुभकामना छ खेम भाइ लगायतका सम्पूर्ण टिमलाई 🎉🎉🎉❤❤❤
@ramabiral7352 Жыл бұрын
लामो समय को प्रतीक्षा पछि सुन्न पाइयो निकै मिठो गित शुभकामना बिना दि अनि खेम दाइ लाई
@aakashkhatri6914 Жыл бұрын
La khem Dai bady xa hoii aaba Audi garako dasi ko Geet ramro Geet chyo hoii ta ❤❤❤❤❤
@santoshdawadi6901 Жыл бұрын
लय पुरानै तर अत्यन्तै मिठो स्वर अभिनय उत्कृष्ट खेम सर सफलताको शुभकामना 🎼🎶❤
@Krishna-yl1bh Жыл бұрын
कताकता बम बहादुर कार्किको! चाइना टाउन!अहिलेको दसैमा पाइन आउन !भन्नी भाका सगं मिल्दोजुल्दो छ
@Maulik_soni8 Жыл бұрын
लु यो गीत ले पनि देश खायो best wishes all team ❤🎉
@parbinpandey4107 Жыл бұрын
खेम दाइलाई धेरै माया गर्ने दर्शकहरू यता हाजिर होम त 😊❤
Nice song swor khem daii ko mitho xa kte ko swor vayena ali
@lil670 Жыл бұрын
Katti ramro sorr ho k yeh bagwan❤❤❤#khemchenchuri ❤❤
@prem7384 Жыл бұрын
यस्तो टिपिकल शब्द कोर्ने नेत्र अर्याल दाई र यति मिठो संगीत भर्ने खेम सेन्चुरी दाई त्यही माथि कति मिठो आवाज हो खेम दाई को आनन्द बनाउँछ❤❤❤ लभ यु खेम दाई नेत्र अर्याल दाई
@milansilwal12 Жыл бұрын
गित असाध्यै राम्रो खेम जि मेरो कमेन्ट हेर्नी जतिको सधै घर परिवारमा खुसी छाओस
@domodardc2335 Жыл бұрын
वाउ फेरि पनि यो गायक गायिका को मीठो गित सुन्न पाइयो अनि खेम सेन्चुरी को नयाँ गित आयो भने न सुनी र नहेरी चित्त बुज्दैन ।
@pramilabasnet502 Жыл бұрын
खेम सेन्चुरीको गित भन्न साथ तिब्र प्रतिक्षामा म अरु को को हुनुहुन्छ 🙏
@SaileshBabu-dq6bf Жыл бұрын
1:19 😊😅 1:32
@sanamgharti9391 Жыл бұрын
Khem dajuko geet sabai supper vanda uppar nai hunxa❤❤😘😘❤️
@rambahadur6929 Жыл бұрын
खेम दाईको फ्यान को को हुनुहुन्छ 👮♂️👈️यता आम त 🙏
@JamunabaralJamunabaral7 ай бұрын
Me 2
@pranishasunar2537 Жыл бұрын
शब्द अति मिठो सफलता काे लाखौं लाख शुभकामना सम्पूर्ण टिम लाई,,,,
@pyasibagdashbagdash2427 Жыл бұрын
खेम जि र बिना जि को मिठो आवाज ले सबै को मन मुटु मा बस्न सफल गित अब करोड कलब मा पनि देख्न पाउ ❤❤
खेम सेन्चुरी दाइ को जुन गित पनि सारै राम्रो हुन्छ wou..❤️❤️❤️❤️
@binitaacharya121 Жыл бұрын
khem century awaj nai mithoo ani geet ko tone le jhanai mn khani🔥🔥🔥🔥
@prabinthapa287 Жыл бұрын
म्युजिक को स्तार्ट पोइन्ट नै सारै मन पर्यो,नेपालको एक नम्बर एरेन्जर आशिष् अबिरल 2 नम्बर कृश्न भान्जा
@31numberaunty41 Жыл бұрын
Aaha kati ramro geet lay sabda ustai mitho aawaj khem daiko🙏🙏🙏🙏👌👌👌👌👌👌👌
@balbahaduerbalbahaduer7440 Жыл бұрын
Bina budha magar magar ko geet suna paiyoo dherai dherai safalta ko suvhakamana xa chirbir chibir chhara jastai safal hoss❤🎉
@kanxavai2335 Жыл бұрын
खेम सेन्चुरी लाई कसैले नसक्ने भय लोक दोहोरी गीत को पुर्णिमाको जुन हो खेम दाई
@shyambk4406 Жыл бұрын
धरै राम्रो बधाई छ सम्पुर्ण टिम लगायत खेम सर लाई अझै उन्नति प्रगती को सुभकामाना ।
@bikramthakuri8597 Жыл бұрын
खेम भाईलो हरेक सिर्जनामा दम छ बधाई छ भाइ एस्तै जोस जागर आओस सधै भारी
@sagarchhetri6671 Жыл бұрын
टिकटक( Tiktok ) बाट आउनु हुने सम्पूर्ण ले 1 लाइक गर्नुहोस त ल 😅✌️
@aarensunar7449 Жыл бұрын
कति मिठो शब्द अनी खेम सेञ्चुरी दाजु को स्वर आहा शुभकामना दाजुलाई ❤
@TejSinjali Жыл бұрын
मन परेको मान्छे हौ। पर्म लाउलानी पनि हेरे राम्रो लाग्यो ❤best wishes 🎉
@mohanb.k.6928 Жыл бұрын
गित दामि लाग्यो ❤❤❤❤❤❤❤ दशैं औला जोडौला जस्तै अपार माया मिलोस् छिट्टै करोड क्लबमा प्रवेश गरेको सुन्न पाइयोस्। सम्पूर्ण टिमलाई बधाई तथा सुभकामना।
@birendrasunar8511 Жыл бұрын
नमस्कार म बिरेन्द्र सुनार हाल दोहा कतार देखि हेर्दै छु from प्युठान जस्ले मेरो कमेन्ट् पढदै हुनुहुन्छ उहाँ लाई भग्बान ले रक्षा गरून् नमस्कार 🙏🎤🎼❤️
@RsLamichhane-z1d Жыл бұрын
बिना दिदी र खेम भाइ को गीत पहिले को पनि गजब को थियो अहिले को पनि गजब को छ सफलता को शुभकामना है
@amritamagar1620 Жыл бұрын
खेम सेनचुरी भाइ र बिना दिदीलाई नया गीतकाे शुभ कामना गीत सारै मन पराे फेरि पनीयसतै गित हरु बजारमा गाऊ घरमा बजदै गरुनभनने आसामा छाै र यसैगरी सानीछाेरीकाे कलालाई पनि परगतीकाे शुभ कामना छ
@adhikarichiranjivi5024 Жыл бұрын
नेत्र अर्याल को सबै शब्द अती नै राम्रो हुन्छ्न
@HikmatOdaalktmnepalАй бұрын
ल बधाई छ दाईलाई
@bishnumayakhatri7769 Жыл бұрын
Geet gayo hit khem century ko ❤❤
@amishagurung3600 Жыл бұрын
अतेन्त मार्मिक गीत जति सुन्दा पनि उनिनै सुन्न मन लाउने शब्द शोर ❤❤❤❤अग्रामिम सफल्ताको शुभ कामना 🙏🙏🙏❤️❤️❤️❤️
@harishankargm2054 Жыл бұрын
मेरो साइली छोरी र लोक गायका भाई खेम सेन्चुरी ले बनाएको पर्मलाउलानी भन्ने बिजुल एकदम राम्रो छ बधाई छ
@motibdrpachhai8441 Жыл бұрын
आह मौलिक गित कति राम्रा सब्द हुन के सफलता को शुभकामना सम्पूर्ण तिम लाई नेत्र भाई का सब्द नि मौलिक हुन्छन
@krishnagc2040 Жыл бұрын
Aaha Kya mitho geet Dubai jana Lai dherai dherai Pyar tatha mastai suvkamana ❤❤❤❤❤❤ man pareko manchhe Pani jati suneni dheet hi namarne geet testai mitho rahixa geet ko laya sabda testai ramro yek patak feri safaltako mastai suvkamana ❤❤❤❤❤
@khumanyogikanwor Жыл бұрын
खेम दाइ king ❤❤❤❤❤
@aakashkhatri6914 Жыл бұрын
Ma hjr ko ekdm big fan ho hoii dada hjr
@gyanbahadursoti1170 Жыл бұрын
अाहा!असाध्यै राम्रो मौलिक लोकभाका खेम सर।
@rammayamagar3238 Жыл бұрын
अति मीठो गित खेम सेन्चुरि र बिना बुढा मगरको पर्म लाउला शब्द स्वर मार्मिक अभिनय उस्तै जति सुने सुनिराख्न मन लाग्ने सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤❤❤❤
@PadamJung-m2f4 ай бұрын
Yati ramro geet supor
@chitrabcchitrabc9021 Жыл бұрын
Very nice song ❤️ khem daju Hiro lok dohori raja
@dipencreation3463 Жыл бұрын
मन्को राजा लोक संगीतको राज khem da💕🙏
@prakashnepali2653 Жыл бұрын
सुपर दाजु अझै राम्रो सिर्जाना गर्ने जोस जागर आवस सुभकामना सम्पुर्ण टिम लाइ
@bachanmagar320 Жыл бұрын
खेम दाइको स्वोर को फ्यान ❤❤❤
@yubrajkandel2461 Жыл бұрын
Wao lok chhetraki khamba kya mitho song❤❤
@birkharana8379 Жыл бұрын
सुपर 👌👌 बधाई छ बिना दिजु लगाएत सम्पुर्ण तिम लाई अग्रिम सफलता शुभकामना 🙏
@peme77 Жыл бұрын
🙏आहा कति राम्रो गीत छ 💐
@kumarthapa331 Жыл бұрын
Khem bro ko big fan hu
@prasadkrishna3147 Жыл бұрын
ल यति भए हुन्छ बिग फ्यान ❤❤❤❤❤ किंग is किंग खेम दाजु मेरो बेस्ट गायक सर्जक 💗💗💗💗💖💖💖💖💖💖
@HariPandeyOfficial Жыл бұрын
आहा नि कति मीठो गित बधाई सम्पूर्ण लाई
@yambahadursirpali6536 Жыл бұрын
खेम सरले जुनसुकै गाएपनि उतिनै धमका वाउ🎉🎉🎉🎉
@Khagendramagar143 Жыл бұрын
बधाई छ खेमSir लगायत सम्पुर्ण टिम लाई
@surajbhusal9856 Жыл бұрын
आहै गज्जब क्या खेम सेन्चुरी प्यारे दाजै मज्जा आयो 🎉🎉🎉🎉
@nandaranamagarofficial1864 Жыл бұрын
खेम को सङ्गीत तथा आवाज लाई मन पराउने सबै एता हाजिर हुम्म है ❤❤
@rajgurung7817 Жыл бұрын
खेम सेन्चुरी भनेको lok geet को king हो❤️
@sujanb.k8699 Жыл бұрын
Hoo
@newridersofficial1659 Жыл бұрын
Prakash saput koho ni feri
@sunilbirahi610 Жыл бұрын
King भनेको राजु परियार हुनु हुन्छ मेरो भाई
@ramgeecee7855 Жыл бұрын
@@newridersofficial1659 sahi bhannu bho ..
@Xettri-o9q Жыл бұрын
Puskal sharma ho king
@jitbahadursaru2764 Жыл бұрын
पर्म लाउलानी .....धर्म लाउलानि❤❤❤❤ धेरै नै मन पर्यो बिना बुढा मगर लाई सपोट ❤❤❤❤❤❤❤
@ManikaGhimire-t4x Жыл бұрын
Wow❤ amazing
@vijaymaya6346 Жыл бұрын
अाहा सारै मिठाे गित खेम सेङ्चुरि गाायक अनि अमिरिकामा बस्नुहुने नाम त थाहा भैना उहाहरूकाे गित पहिला सुपरहिट भयाेकाे थियाे याे गित पनि छिटै कराेड कलवमा पुगाेस शुभकामना
@SunavFarisma12 ай бұрын
Thanks for 10 subscribers keep sporting ❤
@प्रेम-त8भ Жыл бұрын
दामी 👌👌येस्तै येस्तै गित सुन हेर्न पाइयोस हार्दिक बधाई ❤सम्पुर्ण तिम लाइ
@minaadhikari8013 Жыл бұрын
सुनिरहन मन लाग्ने गीत ❤😊
@bimalkamala6149 Жыл бұрын
जोवन देउ मलाई - धर्म लाग्ला नि 😊😊 साह्रै मीठो संगीत र लय ले सजिएको गित - !!
@mraril76453 ай бұрын
Wow very song
@dineshrajpuri958 Жыл бұрын
टिपिकल कमर्सियल गीतको लयमा खेम सर बेस्ट हो, कम्तीमा मेरो लागि। बधाई शुभकामना टीम।❤❤