Рет қаралды 19
hello chapagaun
दिवंगत आफन्तको स्मृतिमा काठमाडौं पाशुपत क्षेत्रमा आइतबार रातिबाट जाग्रामसहित महादिप दान गरेका श्रद्धालुले सोमबार बिहानै बाग्मती नदीमा बत्ती सेलाएका छन् ।