अाहा अामा ले कति राम्राे भटेउनु भयाे अामा ढाेग गरे अामा यस्ताे हाे धेउसी भहिली भनेकाे सबै जना लाई तिहार काे शुभकामना छ ♥️♥️♥️💔
@eakbahadur885911 ай бұрын
धेरै राम्रो छ अामा काे देउशि 🙏🙏🙏🌹🌹💐💐💐💐
@ambikachapagai251511 ай бұрын
Saarai ramailo dheusi bhailo. Thank you Bhatyaaune Aamaa ra chhoraa Bb anuragi sir laai.
@sbsgiri919311 ай бұрын
अती।रामौ।देउसी।भट्टको
@YamuThapa-r1y Жыл бұрын
Yo honi saskreeti vaneko aama ko samman gardai hami sabaile yo kala jogauna saknu parxa BB dai hjr lai tq vanna chahanxu❤❤❤
@phurbatamang620711 ай бұрын
पहिले र अहिलेकोमा कति भिन्नता हुन्छ भन्ने त यहीँबाट थाहा हुन्छ।
@RajendraDubadi Жыл бұрын
Wow great dausi vailo Hami pardesiko lagi sarai uttam B.B.dai❤❤❤❤❤
@bbanuragee Жыл бұрын
सम्पूर्ण दर्शक श्रोताहरु प्रति म संगीत कर्मी बिबि अनुरागीको हार्दिक नमन् ! जीवनका अनेकौ उकाली ओरालीहरु पार गरी ,७८ बर्षको उमेरमा मेरी जन्मदाता मेरी पूज्यनीय आमाले गाउनु भएका विगतका गीतहरुलाई अपार माया गरिदिनु भयो,यसका लागि म सम्पूर्ण दर्शक श्रोताहरु प्रति आभार ब्यक्त गर्दछु , यहाहरुको माया र हौसलाले यस बर्ष फेरी अर्को कोशेली "देउसी भैलो"पस्किएका छौं । कृपया हेरेर सुनेर जस्ताको तस्तै प्रतिकृया दिनुहुन अनुरोध गर्दछु ।
@laxmikumarshrestha2481 Жыл бұрын
धन्यवाद छ बिबि जि पुरानो शब्द संकल आमाको मुखराबाट सुन्न दिने मौकादिनु भएकोमा यस्तै अन्य शब्दहरु खोजगरी आउनेदिनमा नि सुन्ने मौकादिनुहोला!
@laxmibista668711 ай бұрын
हामी कहाँ पनि आईस्याेन आमा भक्तपुर मा🙏🎊🎊🎊
@gagansing978 Жыл бұрын
Waw aama le Kati mitho swor hola kati ramro bhailo Geet bhatyaunu bhayo aama lagayet sampurna timlai dhery dhery dinko dhanyebad badhai chha ❤❤❤❤😂😂😂🎉🎉🎉🎉
@viral23671 Жыл бұрын
आमाको धेरै धेरै सम्मान गर्छु सबैको घरमा पवित्र आमा बुवा हुन, सम्पूर्णमा तिहारको शुभकामना❤❤❤🙏🙏🙏
@laxmikumarshrestha2481 Жыл бұрын
एकदम राम्रो देउसी भैलो त्यो पनि पुरानो भाका शैली त्यतिकै सुन्दर हजुर बि बि जिलाइ धन्यवाद छ!!एल चौतारी
@fzre5di300 Жыл бұрын
सर्ब प्रथम त आमा प्रति उच्च सम्मान साथै मिठो मायाँ हजुरको यति मिठो प्रस्तुति को लागि अनगिन्ती सब्द ले के बयान गरु भाग्य मानी हुन ती सबै छोरा छोरी जसको साथमा आमा बुवाको आशिष हुन्छ त्यसै माथि Bb अनुरागी सर जस्तो सन्तान हुनु सम्पुर्ण जुनकिरी रोधी परिवार लगाएत सम्पूर्ण नेपाली देश तथा विदेशमा छरिएर बस्नु हुने सम्पूर्ण लाई फुलै फुल र सङ्गै रङ्ग हरुको चाड दिपावली को पावन अवसरमा हार्दिक शुभ दिपावली 🪔🌹🌹🪔🪔
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुरप्रति
@PadamGharti-cp5io8 күн бұрын
Namaste aama
@pandeysp5949 Жыл бұрын
मन नै आहा! हुने, नेपाली संस्कृति झल्काउने र परम्परा जोगाउने कति भद्र कार्यक्रम । धन्यवाद अनि शुभकामना !
@krishkhati3059 Жыл бұрын
कति मिठास छ तिहारको देउसी गीतमा। गाउँ घरको याद यो बिदेशी भुमिमा❤❤
@durgabahadur7769 Жыл бұрын
खासत अेइहो कलार गला अरगानिक भैलो आमा लाई सन्मान नमन🙏🙏अनि सरजक सङ्गीत कार स्वरका धनी बिबि सर सन्मान नमन दिपा वलिको शुभ कामना❤️🙏
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@omom4378 Жыл бұрын
नमस्कार अामा❤❤❤❤❤
@bandanabhujel1135 Жыл бұрын
आहा आमा कति राम्रो देउसी आशा राखौ अबको पुस्ता ले पनि हजुर को यहि कलाको सम्मान गर्नेछन 👏👏👏👏👏सम्पुर्ण नेपालीआमा बाबा दाजु भाइ दिदी बहिनी हरु मा शुभ दिपावाली 👏👏❤️❤️
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@pashupatisunar7284 Жыл бұрын
खास मौलिक देउसी भैलो भनेको यही हो🌹🙏
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुरप्रति
@buddhisagaradhikari3987 Жыл бұрын
कालजयी रहनेछ यो ! कस्तो राम्रो प्रस्तुति आमाको ! उच्च सम्मान ।
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुरप्रति
@ChetraGurung-b8p Жыл бұрын
धेरै राम्रो छ हाप्री तिहार
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@Mina-Rai Жыл бұрын
🎉🎉🎉धेरै राम्रो देउशी भैलो गित ।म त परदेश मा छु नेपाल घर परिवार सम्झी रुन्छु😢😢❤happy tihar🎉❤
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@RamPrasad-bg1sf12 күн бұрын
अतिचारै राम्रो प्रस्तुति हजुर को स्वर र कलाको सम्मान गर्दै यसपालिको २०८१ को सुभदिपावलिको हजुर हरुको सम्पुर्ण तिमीहरूलाई सुभकामना ब्याक्त गर्दछु
@ashoksinghsunar9599 Жыл бұрын
आदरणीय पुज्जनिय हजुरआमा पवित्रा रसाइली हजुरआमा को सुमधुर स्वर अत्यान्तै राम्रो छ । सम्पूर्ण परिवारलाई शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना ।
@laxmirasauli53339 күн бұрын
अामाकाे कति राम्रो भटाउनु भयो यस्तो हाे देउसि भहिली भनेकाे ल मेराे सबै जनालाई तिहारकाे शुभकामना ❤❤❤🎉🎉🙏🙏🙏
@parasgautam477 Жыл бұрын
अति राम्रो स्वर र कला आमाको अनि सुमधुर स्वरमा गुन्जिएका सुन्दर शब्दहरु
@mahendrabishowkarma2471 Жыл бұрын
हाम्रो मौलिम कला संस्कृती,रितिरिवाज र परम्परा देउसी भैली नेपाली माटो झल्काउने मौलिकताले भरिपुर्ण सजिएको देउसी भैली गित पुज्यनिया आमा प्रती शिर झुकाएर पाउ परे देउसी भैलिमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।तिहारको शुभकामना ।।🙏🌹🌾❤️🌾🌾🌾🌹🌹🌾🌾❤️❤️🌾🌾🌾🌹🌹🙏❤️🌾🌾
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@harimayamainali337711 ай бұрын
सारै मीठो स्वर पबित्रा आमाको ।
@ramgautam3661 Жыл бұрын
पवित्रा आमा ढोँग गरे 🙏🙏🙏🙏, सबै को घर पवित्रा आमा जस्ता आमा बुवा हुन, तिवार को शुभ कामना समपूर्ण नेपाली हरुमा ।
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@hirathapa4966 Жыл бұрын
आहा! आमा को सुमधुर स्वर मा देउसीरे गीत उच्च सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@pokhrelitaranga826611 ай бұрын
आहा कति रमाइलो ,
@jinugurung4096 Жыл бұрын
aha kati mitho aama lai saman gardai dipwali ko suva kamana sampurna lai
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@kumarbc56 Жыл бұрын
अति मिठो छ हजुर सबैलाइ तिहारको पनि हार्दिक मंगलमय शुभकामना ❤️❤️❤️🙏🙏
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@shrinkhalakc218211 ай бұрын
आमा को कला लाइ नमन छ । जति सुने पनि सुनिरहन मन लागिरहने ।❤❤❤
@sanjurai7102 Жыл бұрын
जति सुने पनि सुनिरहुजस्ताे आमाकाे कलालाइ उच्च सम्मान छ। याे देउसी गीत कालजयी भऐर भबिस्यमा भनुम नेपाल रहेसम्म गुञ्जीरहने छ।आमालाइ ढाेग गरे।
@SleepyChowChow-tl3tc13 күн бұрын
Abaaajkawwuuajuuuuajiauajuetwgshh
@SleepyChowChow-tl3tc13 күн бұрын
🎉🎉🎉Hwjqjjajqjwiaokwwwiu
@mithuupadhya150 Жыл бұрын
आहा धेरै बर्ष पछि यती सुरीलो आवाज मा देउसी सुन्न पाईयो ❤आमा लाई नमन ।मैले यो देउसी इंडिया को शिलांग बाट हेरिरहिछु
@NormalUser-m9kКүн бұрын
P
@AngelAngel-re2lm11 ай бұрын
Dami amako song best song
@Chet.kc_1 Жыл бұрын
आहा कति रमाइलो छ सबैलाई बिशेष धन्यवाद 🎉छ म दाँङ तुलसीपुर बाट हेर्दै छु🎉🎉❤❤
@chakgurung317511 ай бұрын
Great Great Great entertainment thank you so much
@jayaramtamata2135 Жыл бұрын
Ama lai dherai dherai badhai ra bb ji lai subha kamana
@alishabohara97011 ай бұрын
सम्पूर्ण लाई नमस्कार ❤ आहा कती रमाइलो तिहार गीत सून्दा सारै मन छोयो 😢❤❤ सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
@sundarlama3033 Жыл бұрын
Aamalai naman 🙏🙏🙏🙏🙏 kati raamro vocal
@KrishnaMayaBasnet-wz8kt8 күн бұрын
हजुर हरुको कलालाई सम्मान छदिपावलीकोशुभकामना❤🎉
@kharalhemnath Жыл бұрын
अजम्बरी मौलिक भैलो निर्माण गर्नु भएको छ, बरिष्ठ संगितकार आदरणीय बि•बि• अनुरागी सर, समादरणिय आमा लगायत सिंगो साँगितिक टिमलाइ उच्च सम्मानका शब्द प्रकट गर्दछु। सबै सबै मा तिहार बिषेश शुभकामना पनि। छिट्टै वामि मैदानको ऐतिहासिक सोरठी को प्रतिक्षा मा छौं।
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुरप्रति
@SukbahadurNepali-y7w Жыл бұрын
मिठाे छ अामै
@bhagwanshrestha2599 Жыл бұрын
Aama swarai kati mitho sunirahu lagnexa jati sune pani dhit namarne raixa
@khimaryal3523 Жыл бұрын
अति राम्रो कला । संस्कृति र परम्परा बमोजिमको अति नै मन छुने देउसी गीत । आमाको मीठो स्वर र स्वरमा गुन्जिएका सुन्दर शब्दहरु । वाह!!
@lilbahadursris9959 Жыл бұрын
आऊने पिंढी लाई आमाको देउशी भट्यौने तरीका उपहार हुनेछ। सबै टिमलाई तिहारकों मंगलमय शुभकामना।
@SarjanShing-yn7zz11 ай бұрын
आहा बल्ल तिहार आयको महसुस भयो आमा।हजुरहरु सबै लाई यो तिहार को शुभकामना❤❤
@Stankpop6 Жыл бұрын
आमालाई कोटीकोटी प्रणाम।यस्तो पो भैली हुन्छ।
@bharatisharmagood97211 ай бұрын
Aama ko maya aani tihar ko suvakamna
@kabirkirati5136 Жыл бұрын
एक्दम राम्रो छ
@manojthapaliya269111 ай бұрын
आमाको स्वर र कलाको के बयान गर्नु शुद्ध अर्गनिक नेपाली देउसी भैलो अदभूत कला आमाको सेवा ढोग आमा❤❤❤❤
@kamalat4410 Жыл бұрын
आहा नि आमा 🙏🙏🙏
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@mithuupadhya150 Жыл бұрын
यो साल को हिट देउसी गीत ❤❤
@bharatsinghlamaveryverynic4110 Жыл бұрын
धेरै राम्रो देउसी भैलो गीत संगीत आमाको स्वर धेरै राम्रो छ 🙏
@JayantiNath-z6d Жыл бұрын
आहा याे उमेरमा पनि कति मिठाे भटटा्उनु भएको आमा 🙏🙏🙏♥️
@rekhaadhikari90315 күн бұрын
Aaha kati ramro deusi bhailo aama le kati ramro sanga vattaunu vako dherai dherai ramro lagyo 🙏❤️
@jhabindragyawali9962 Жыл бұрын
पुरानो भकामा सारै राम्रो स्वरमा गाउनु भयो सलामछ
@uddhabpoudyal6273 Жыл бұрын
सारै राम्राे हजुर
@santoshsunar2335 Жыл бұрын
Hamro sanskrit ❤ ra ama ko deusi geet sarai mitho xaa🎉.
@sushamabhandari411 ай бұрын
Aama rocks ❤
@subhadradulal4828 Жыл бұрын
आमाको यो कला र सस्क्रुती काल जै रहनेछन् आउँदा पुस्ता लाई उपहारस्वरूप ❤❤❤🎉🎉🎉🎉
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@gagansing978 Жыл бұрын
Aaha kati mitho swor hola aama ko yo kala ra shaskriti kal jay rahane chhan aama lagayet sampurna timlai dhery dhery lakhulakh Mangal maye hardik shuvkamna shathy hardik badhai chha
@bekhmayatuchayanga1225 Жыл бұрын
@@bbanuragee0:55 0:55 0:57
@PremBahadur-m5g Жыл бұрын
@@bbanuragee9😅😮 7:38 j ji jhuy hi u6
@shauryathapa790 Жыл бұрын
@@bbanuragee❤❤q
@radhasinghp.s.saghat3717 Жыл бұрын
Aha kati ramro devsibhailo ❤❤
@dilbahadurroka4760 Жыл бұрын
Pabitra aama ko deusi sunera saharai ramailo lagyo ra purano riti riwaj ko pani mahasus bhayo aaha kati ramro bhattyaunu bhayo pabitra aamale ta sunda saharai aananda aaune bhailo ❤❤❤❤❤❤❤
@RameshPariyar-g6e Жыл бұрын
Aaha Mahan Aama Ko Bises Mitho Swor Prastuti Ma Uhile Uhileko Tihar Git Utkrista Sabda Sangit Bastabmai Nikai Utkrista Lagyo.
@NavinKumar-qd7fd Жыл бұрын
Dherai ramro geet badhai chha sampurna temlai buses dhanyawad,BB, sir lau 💐💐💐♥️♥️🙏🙏🙏