फेरि रितु थापा मगर र दिलिप थापाले सम्पुर्ण प्रदेशीको पीडा दोहोरीमा पोखे ।०७६-०३-११ HD

  Рет қаралды 534,281

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 000
@rituthapamagar1373
@rituthapamagar1373 5 жыл бұрын
नमस्कार सम्पुर्ण लोक गीत संगीत पारखि मित्रहरू मा... दिलिप थापा मगर दाई र मेरो धेरै पछिको दोहोरी हो यो कृपया हेरेर सुझाव सल्लाह दिनु होला अनि आज सम्म जसरी माया गर्दिनु भाको छ आगामी दिनहरू मा पनि यसरी नै माया गर्दिनु हुने छ भन्ने आश गरेको छु...😘 धन्यवाद
@ramilatimalsina6952
@ramilatimalsina6952 5 жыл бұрын
रितु बैनिको गित मलाई सबै पन परछ। बैनिको म पनि शुभचिन्तक हो ।अझै राम्रो गरदै जानू शुभकामना छ ।
@bhaktaadhikari9946
@bhaktaadhikari9946 5 жыл бұрын
Ritu ji tapaiko sorma jadu chha hami pardesiharulai yesta geet sunera man bhakaniyara aauchha bhakarai farkiyara aauna man lagchha aafnai des
@narayanpandeya7875
@narayanpandeya7875 5 жыл бұрын
राम्रो छ सुनिरहन पाइयोस्
@yagyabahadur6401
@yagyabahadur6401 5 жыл бұрын
अतिसुन्दर छ।
@sujanthakuri7659
@sujanthakuri7659 5 жыл бұрын
रितु जि दोहोरी को कुरा गर्दा त म पहिलो चोति हजुर र दिलिप जि ले इन्द्रेणी मा गाउनु भको देखि फेन भको यो दोहोरी पनि सबै सुने धेरै राम्रो लगियो रितु जि मोति हुनु भयेछ पहिले भन्दा 😍😍😍
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
दिलिप र, रितु थापालाई माया गर्ने जति यता 🙏
@sujalac499
@sujalac499 5 жыл бұрын
kata bata ho tapai
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
@@sujalac499 हजुर नेपाल बाट
@kiranbudhathoki668
@kiranbudhathoki668 5 жыл бұрын
i love both of them
@morangtetariya2325
@morangtetariya2325 5 жыл бұрын
chhatra sahi kata hau dance garna laununa hau uslai chai
@keshbirthapa9470
@keshbirthapa9470 5 жыл бұрын
ल हजुर आइपुगे है म पनि
@charledon2530
@charledon2530 5 жыл бұрын
म्याग्देली मगर हरूलाई धन्यावाद। हाम्रो मगर रितिरिवाज लाई बिश्वभर चिनाउन सफल हुनु भको छ।
@लोकनाथखड्कागल्कोटे
@लोकनाथखड्कागल्कोटे 5 жыл бұрын
वाव दिलिप अनि रितु को दोहोरी खुब मन पर्छ म जस्तै मन पराउने ल कति जना रहिछ्म हाजिर हुनु
@RajanGautam-u7m
@RajanGautam-u7m 5 жыл бұрын
Dai ma pani xu
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
मलाई पनि धेरै मन पर्छ नि
@bimalbimal1445
@bimalbimal1445 5 жыл бұрын
लोकनाथ खड्का गल्कोटे 6lo
@लोकनाथखड्कागल्कोटे
@लोकनाथखड्कागल्कोटे 5 жыл бұрын
@@RajanGautam-u7m लौ सङै सुनौ है
@RajanGautam-u7m
@RajanGautam-u7m 5 жыл бұрын
@@लोकनाथखड्कागल्कोटे हस दाई मत सुनि रसको छुनि
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम प्रतेक दिन हेर्ने हामी कति जाना छ्म।👇️👍️🙋🙋✋✋
@badalthapa8561
@badalthapa8561 5 жыл бұрын
mee
@premthapa9369
@premthapa9369 5 жыл бұрын
यो गित ले मेरो मन छोयो
@sureshrokamagar7109
@sureshrokamagar7109 5 жыл бұрын
खिमा रोका मगर को गित नशुने को अलि धेरै भो सुन पाउँदा मजा लाग्छ शुन खोज्ने हरु कति हुनुहुन छ 👍️👍️👍️👍️👍️👍️👍️
@बिष्णुराई
@बिष्णुराई 5 жыл бұрын
सुन्नु पर्छ धेरै भ
@arjunpangeni2495
@arjunpangeni2495 5 жыл бұрын
Khima roka ra bim dai ko दमदार sunu parchhaso haso khai chhan dubai jana
@sureshrokamagar7109
@sureshrokamagar7109 5 жыл бұрын
@@arjunpangeni2495 सैइ कुरा सर गाना सङशङ्गैइ हाशोत झन बबाल हुन्छ भिम र खिमा को😀😀😀😀😀😀😀😀
@sureshrokamagar7109
@sureshrokamagar7109 5 жыл бұрын
@@बिष्णुराई हामी ले comments गर्डैइ जाउ ल
@बिष्णुराई
@बिष्णुराई 5 жыл бұрын
@@sureshrokamagar7109 अहिले त झन टीका सानू र खिमा रोकाले गर्दा इन्द्रेणी अझै राम्रो भाको छ पहिले खिमाले गर्दा चलेको इन्द्रेणी अब झन टीका सानू नि आइन अब पो कडा हुने भो ।
@deepakkunwar7782
@deepakkunwar7782 5 жыл бұрын
म ल्याउनेछु सम्पत्ति बेरेर तिमी बस माली गाई हेरेर यहि हो प्रदेशिको यथार्थ बेथा कसलाई रहर होला र भगवान जस्ता बाबार अामा अनि पियारि ,छोरी छोडेर अानि मन
@magaroskar3711
@magaroskar3711 5 жыл бұрын
रितु vs दिलिप दोहोरी को राजा रानी हो अति उत्कृस्त शब्द हरु सङ्ग गाने क्ष्यामतावान कलाकार हुन स्धाबार इन्द्रेनी मा देखन सुन पाइयोस यसरी हरेक बिदामा दोहोरी
@jeebanpun9093
@jeebanpun9093 5 жыл бұрын
रीतु थापा को लजालु गाउने तरिका सारै मन पर्छ
@rmtinternational1879
@rmtinternational1879 5 жыл бұрын
waw
@baburampangeni9721
@baburampangeni9721 3 жыл бұрын
@@rmtinternational1879 l
@AmarSingh-gl1ug
@AmarSingh-gl1ug 5 жыл бұрын
अति राम्रो गित शब्दमा मात्र हो कि पक्का जोडि हुने यस्मा दुबिधा भयो अच्चम राम्रो जोडि
@BalaKrishna-lm8fi
@BalaKrishna-lm8fi 5 жыл бұрын
दिलिप थापा vs रितु थापा ...आजको पस्तुती धेरै राम्रो लाग्यो ..दुई जोडी लाई धेरै धेरै धन्यवाद ।
@shyamrajthapa5894
@shyamrajthapa5894 5 жыл бұрын
मन पर्ने कलाकार आज फेरि देख्न पाइयो धन्यवाद छ इन्द्रेणी टिमलाई
@shivasunarsunar2186
@shivasunarsunar2186 5 жыл бұрын
आज त झन मलाई मन पर्ने कलाकार दिलिप थापा र रितु थापा हो र पहिला एपिसोड पनि धेरै भन्दा धेरै हेरेको थिए र फेरि कहिले हेर्न पाउछु भनी दिन कुरेर बसेको थिए आज पुरा भ,मसुस भएको छ ।
@barsasilwal409
@barsasilwal409 5 жыл бұрын
अब रबि लामिछाने लाई inderni मा लिएर कहिले आउने
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
दिलिप थापा को आवाज पनि मिठो र मोहनी लाग्नी रहिछ रितु को नि अति सुन्दर best of luck both of you
@madhuchhetri8077
@madhuchhetri8077 5 жыл бұрын
जब इन्द्रेणी सुन्छु दिन भरिको थकान मेटिन्छ अझै रितु बैनिको स्वरमा आज इन्द्रेणी मार्फत दिहरी सुन्न पाइयो साह्रै खुसी अनि आनन्द आयो !!
@k.b..1432
@k.b..1432 5 жыл бұрын
आहा कति मन छुने शब्द हरु ले प्रहार गर्नु भएको दुबै जना ले अझै सफलताको शुभकामना ल
@surendrabamthakuri8190
@surendrabamthakuri8190 5 жыл бұрын
दामि दोहरी छ रितु थापा सारै मोटायर चिल्लो चिप्लो हुनु भयको रहिछ आजकाल धेरै चेन्ज भयछ जिन्दगी
@bklaxman4059
@bklaxman4059 5 жыл бұрын
दिलिप अनि रिताकाे दाेहाेरिले मन छायाे अब दिलिप सर र टीका सानू दिदिकाे दाेहाेरि सुन्न पाईन्छ कि आसा छ सम्पूर्ण कलाकारहरुमा नमस्कार सफलताकाे शुभकामना सम्पूर्णलाई
@bhupalbashal1326
@bhupalbashal1326 5 жыл бұрын
रितु जि र दिलिप जि को जोडी त गाउने करम मा पैले देखि मिलेको हो आज फेरि पनि तपाईं दुबै जाना को गित सुन्न्न पाउँदा सारै खुसी लागेओ संगीत मा डुबेर मन को बेदना पोख्दै गाउनु भयो अति नै राम्रो लागेओ
@ammarbc2600
@ammarbc2600 5 жыл бұрын
यो इनरेणी कार्यक्रम ले कहिले हसाउछ त कहिले रुवाउने गर्छ हामी प्रदेशी लाई मन बुझाउने बाटो बनेको छ हामी समपूर्ण परदेशी दाजु भाई दिदी बहिनी को को हुनुहुन्छ परदेशी भुमी बाट हेर्ने यता हाजिर गरम है
@RockStar-jz1er
@RockStar-jz1er 5 жыл бұрын
नेपाली कल्चर लोक सस्कृत अनि लोक भाका लाई माया गर्ने जति येता हाजिर हुम है हजुर
@jasminegurung8284
@jasminegurung8284 5 жыл бұрын
कति राम्रो अनुसासी सङ्ग गीत गाउनु भको दिलिप थापा, रितु थापले!
@yamtimilsina5327
@yamtimilsina5327 5 жыл бұрын
रितु थापा र दिलीप थापाको लय र स्वर एकदमै राम्रो छ ६० लाख परदेशी को पीडा झल्केको छ यो गीतमा सारै मार्मिक छ😓😰
@durgapokhrel1392
@durgapokhrel1392 5 жыл бұрын
सबैमा नमस्कार प्रदेशिको पीडा यस्तै त होनि मनैछुने सब्दहरु 😍😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘😘😘
@sureshrokamagar7109
@sureshrokamagar7109 5 жыл бұрын
दर्शन नमस्ते सम्पुर्ण ईन्द्रेणी तिम लाई अनु नछुताई हेर्नू हुने को को हुनुहुन्छ 👍️👍️👍️👍️👍️👍️एता हाजिर ल अनि रितु थापा को फेय्यन कति हुनु हुन छ👋👋👋👋👋सोर्मा जाडुछ रितु जि को ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@hariprasadpoudel1224
@hariprasadpoudel1224 5 жыл бұрын
jehosh ramailo xa ritu g ko shora
@sureshrokamagar7109
@sureshrokamagar7109 5 жыл бұрын
@@hariprasadpoudel1224 हो सर सोर्मा जाडु छ धोहोरी लोक गित मन पराउने हरु को लागि
@tejbahadursindhuli8501
@tejbahadursindhuli8501 5 жыл бұрын
दर्शन नमस्कार सम्पूर्णमा साउदी बाट हेर्दैछु इन्द्रेणी कार्यक्रम रितु थापा र दिलिप थापा याहा हुरुले गाउनु भएको आँसु पुछ्दै छु भन्ने दोहोरी धेरै धेरै पटक सुनी अति मन पर्छ त्यसैगरी आज यो मिठो गीत सुन्न पाइयो खुसी लाग्यो धन्यवाद
@gbmayalu1135
@gbmayalu1135 5 жыл бұрын
सम्पुर्ण मा नमन्🌷🌹💐🙏🙏 मुसुमुसु हासेर गितको भावमा डुबेर दम्पती जस्तै बनेर गाएको आजको यो जोडीलाई 🌷🌷🌹🌷🌹🙏🙏 हल्का रमाइलो पनि साथमा रियल्ली देसमा भएको गतिविधि परदेसिको पिडा पनि 😥😥😥😥
@krishnabasyal5438
@krishnabasyal5438 5 жыл бұрын
आज त बरङ्जा क्को तिम ईन्द्रेणी मा आउनु भएको छ एक खुसी लाग्यो अनि रितु बैनि भाई गित अस्याधै राम्रो छ
@keshab170
@keshab170 5 жыл бұрын
रितुको स्वरमा मेरो भनाइ केही छैन। सबै राम्रो छ् 😘😘😘त्यसमापनि चुरिफुरी केहि छैन रितुको सिधापना र लजालुपनले मलाई मोहित बनायो ।👏👏👏👏
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
अति मार्मिक र यथार्थ मा मा समाज को उथान गरिएको दोहोरी रमाइलो मजा र सन्देस मुलक दोहोरी रह्यो आज को दोहोरी सलाम गायक गाइका लाइ अति सुन्दर नाच पनि थियो हाम्रो मगर समुदाय को बुबा दाजु भाइ दिदि बैनि को love you all indrani team
@romanticmedia
@romanticmedia 5 жыл бұрын
wow रितु थापाको दोहोरी नछुटाई हेर्ने कोको हो।।।।आउनुहोस साथी बन्नु है
@Gopalsingh-ul2et
@Gopalsingh-ul2et 5 жыл бұрын
wow Wow super nice दोहोरी ऐकदम रमाई लो लाग्यो दोहोरी सलाम छ inderene टिम लाई
@magarlafa5287
@magarlafa5287 5 жыл бұрын
दिलिप भाई र रितु थापाको गित प्राय हेरेको हुन्छु सारै राम्रो लाग्छ आगामी दिनहरुमा सफल हुँदै जानू सुभकामना इन्द्रेणी परिवार 🇳🇵🇳🇵
@lankarajshahi426
@lankarajshahi426 5 жыл бұрын
बरु चाडै फर्केर आउलानि ।..... छोरा खेलाइ रमाउदै खाउलानी।.... यक्दम भावुक छ गीत धेरै जनाको मन छुन्छ यो गीतले यस्तै कथा सबैलाइ परेर आकोछ । धन्याबाद कलाकार हरुलाइ । 😌😌😌😌
@nirmalido9992
@nirmalido9992 5 жыл бұрын
रितु थापा सिस को voice ma really अलग्गै मिथास भरियको छ wow दर्शन नमस्ते इन्द्रेणी तिम लगाइत जति ले पनि हेर्दै हुनु हुन्छ सम्पुर्ण मा एक मुस्तै दस औला जोदि नमस्कार
@surbirchalaune8755
@surbirchalaune8755 4 жыл бұрын
Thaykiu
@khadkanepali8606
@khadkanepali8606 5 жыл бұрын
हामी प्रदेशीले सुन्नै पर्ने गीत सार्है मीठो रितु थापा अनि दिलिप थापा जि,,तर रितु जि ले जहिले रोइला गाउनु हुन्थ्यो अाज निकै लजालु स्वाभवमा गाउनु भयो तर धेरै राम्रो छ।
@binatamang1817
@binatamang1817 5 жыл бұрын
Dilip bro 👌👌🎤🎤all team lai suvakamana
@mahabir.chetri7223
@mahabir.chetri7223 5 жыл бұрын
अाहा ढिला अायाे तर कडा नै अायाे मन छुने भाका।।। रितु जि दीलप सर धेरै राम्राे लाग्याे सम्पूर्ण इन्द्रेणी टिम लगाऐत सबैमा ए मुस्ट नमस्कार छ।।
@Nicenepal13
@Nicenepal13 5 жыл бұрын
इन्द्रेणी कुवेत बाट हेर्ने कोको हुनु हुन्छ यता हाजिर गरौ है त ✋✋✋✋💖💖💖
@raitikaram7542
@raitikaram7542 4 жыл бұрын
Ma pni xu
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
कस्तो चेलीहरु प्रदेशमा बसेनि आफ्नो मौलिकता नभुलेका बरङ्जाका चेलीहरु सलाम।।नाँच्ने uncle aunty को नाँच हेर्न दोबारा हेरियो
@divasgc2928
@divasgc2928 5 жыл бұрын
Yo po ho geet bhaneko mero mutu nai choyo.. hami pardesi ko laggi baneko jati sune ni sunam sunam bhayo ❤️❤️❤️❤️
@hamrodailekhramrodailekh693
@hamrodailekhramrodailekh693 5 жыл бұрын
आहा क्या मनमा लाग्यो लोगगितको टुक्काले आखिर पर्देसी परियो जेहोस रमाइलो संगै मनको भारी बिशाउनुनै पर्छ जय गीत जय संगीत साथै इन्द्रेणी सम्पुर्ण परिवारलाई धेरै धेरै धन्यवाद टक्राउन चाहान्छु।।ग
@youbrajpandey5149
@youbrajpandey5149 5 жыл бұрын
निकै रमाइलो हेर्दा सुन्दा नि आनन्द आउँछ इन्द्रेणी कार्यक्रम प्रायजसो सबै हेर्छु नछुटाइ नाच्ने नानी को नाचको नि फ्यान म
@sapanab.k6747
@sapanab.k6747 5 жыл бұрын
नमस्कार इन्द्रेणी टिम सबैलाई मैले कमेन्ट नगरे पनी नछुटाई हरेक दिन हेर्छु मलाई धेरै नै मन पर्ने कार्यक्रम हो सारै मनछुने कार्यक्रम छ यो बिदेश हुदा नी नछुटाई हेर्थे टाईम थाहा नपाउनाले हेर्न मा पछी पर्छु
@haribk5820
@haribk5820 5 жыл бұрын
🌹🌹हाम्रो देश मा ज्यान पाल्ना धौ भयो आधा किलो प्याज को भाउ सौ भयो ।।🌹🌹 म त भोलि गै हाल्छु लाहुरा सरररा गोराख पुर रेलैमा ।।🌹🌹
@ganeshchaudhari6610
@ganeshchaudhari6610 5 жыл бұрын
नमस्कार सअम्पुरन इनरेयनिइ तिमलाइ मलाइचाइ दुबैजना काे मनपर्छ । 👌👌
@rajsubedi8012
@rajsubedi8012 5 жыл бұрын
नमस्ते सबैमा बिदेशी भुमिमा बस्नुपर्ने हाम्रो वाद्यता लाई समेटिएको यो गीत नीकै मार्मिक लाग्यो ।तै माथी भर्खरै बीहे भयर परदेसीयकोले पनि आफनै कथा जस्तो लायो
@rachanarana2615
@rachanarana2615 5 жыл бұрын
इन्द्रेणीमा रितु सालिको आगमन भको रहेछर पो निकै रमाइलो रमझम भको महसुस गरे जे होस यो हुनुमा इन्द्रेणी तिम लगायत कृष्ण दाइको विशेष भुमिका छ भन्ने मलाई महसुस भैरहेको छ धन्यवाद सम्पूर्ण मा 🌹🌹🌹✋✋✋✋✋🎁🎁🎁🎁
@KPKUSARI
@KPKUSARI 5 жыл бұрын
यहि जोडीको धेरै बर्ष अगाडी इन्द्रेणी कार्यक्रममा दोहोरी हेरेपछी म इन्द्रेणीको नियमित दर्शक बनेको हुं। निकै खुसी लाग्यो फेरी पनि यहि जोडीको दोहोरी हेर्न पाउँदा।
@पागलमन-च7ण
@पागलमन-च7ण 5 жыл бұрын
रितु दीदी को लजायर गाऊने गीत मलाई धेरै मन प्रछ
@Parbes-oz7gl
@Parbes-oz7gl 5 жыл бұрын
अति राम्रो दोहोरि हामि प्रदेशि को मन रुवाउने धेरै धेरै धन्यवाद रितु जि
@mangoleyan8862
@mangoleyan8862 5 жыл бұрын
इन्द्रेणी लाई मन पराउने जति यता ,👍️👍️🎤🎤🎤👨‍🎤👨‍🎤👨‍🎤🎤🎤👈️🙏🙏
@tejbahadurshrestha7097
@tejbahadurshrestha7097 5 жыл бұрын
अाहा कति सुरिलाे स्वर् अनि गितमा कति राम्रो लय लगाए र मिठास बनाएर गाउनुभाकाे गित रिता थापा मगर जि ले र दाेहाेरि पनि सेम दुबैजनालाई सफलताको शुभकामना
@tekbahadur6948
@tekbahadur6948 5 жыл бұрын
याे गितलेत साच्चिकै भाबुक बनायाे धन्यवाद ईन्देर्नि लाई
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 5 жыл бұрын
आफुत सबै कलाकार लाई माया गर्ने मान्छे कोसाइलाइ काख कोसाइलाइ पाखा गर्नी बानी छैन हजुर कोको हुनुन्छ। एता आउनु है I ....I love you सिङगो इन्द्रेणी टिम ।
@khemaryal9448
@khemaryal9448 5 жыл бұрын
हामी प्रदेशि को सुखदुःख को साथी इन्द्रेणी साच्चिकै भावुक बनायो धन्यवाद इन्द्रेणी लाई !!!
@kiranranamagar3322
@kiranranamagar3322 5 жыл бұрын
आफू त दिलिप को फ्यान हो है🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@ravindrakardayat1991
@ravindrakardayat1991 5 жыл бұрын
बिदेश बाट फर्केर ईन्देणी मा आऊनु भयको मा रितु बहिनी लाई धेरै धेरै धन्यवाद ।
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिम लाई नमन गर्न चाहे साथै बरङ्जा बासी लाई बधाइ छ आजको प्रोग्राम रंगिन भकै होत रितु थापा दिलिप र डान्स गर्ने बुनु लाई उतर उतर प्रगतिको कामना
@rakeshsunar9731
@rakeshsunar9731 5 жыл бұрын
_अाहा मलाई मन पर्ने गायक गायिका को दम्दार प्रस्तुति अाजपनि सबैलाइ नमस्ते है मनि मुन्टे_
@दुर्गाथापामगर-स1श
@दुर्गाथापामगर-स1श 5 жыл бұрын
धेरै समय पछि दिलिप र रितु को दोहोरी सुनना पायो धेरै राम्रो लगेयो दाई भन्दो रहेछ जोडी नी मिलेको थियो सधै एक भको हेर्न मन थियो यो जोडी लाई के गर्नु मिलेना कुरा कहानी दाजु बहिनी भए रै
@पार्बतीभण्डारी-ब3भ
@पार्बतीभण्डारी-ब3भ 5 жыл бұрын
ईन्द्रणी कार्यक्रम मन पराउनेले ल हाजिर छिटो छिटो है
@bichodmilan1428
@bichodmilan1428 5 жыл бұрын
इन्द्रेणी प्रोग्राम हेर्न सुरु गरेको दिलीप थापा र ritu thapa magar को live dohori तिमी बरु फेरियो निरमाया म त उस्तै छ भन्ने दोहोरी बाट हो आजफेरी दुईजनालाई इन्द्रेणीमा मार्मिक दोहोरी सुन्न पाइयो खुसी लागो
@tikarambudhathoki747
@tikarambudhathoki747 5 жыл бұрын
यो जोडीले साचिकै भावुक बनाउनु हुन्छ हामी जस्तो पर्देशी को मनै रुन्छ अजै पर्गतिको कामना।
@mohangurung1892
@mohangurung1892 5 жыл бұрын
Kya dami geet ani nach krishna daju..thank you krishna daju yesto ramro karyekram lyaunuhunxa hamro sanu..ma nirantarta di rahanxu..tara nach yestai hunuparxa hai junai geetmapani..dhanyebad
@ashishkc4129
@ashishkc4129 5 жыл бұрын
आहा आज चाहिँ हुने भो रमाइलो मेरो माग पूरा भो धन्यवाद किर्स्न सर
@basantsisir6172
@basantsisir6172 5 жыл бұрын
Ho ni hai
@pradipdharel4014
@pradipdharel4014 5 жыл бұрын
malai man parne gayak gaika aaja soche ko pura vayo thanku krishna daju ...
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 жыл бұрын
वा अाजा पनि कति राम्रो छ है साथीहरू wow nice र अबो कृष्णा सर इन्द्रेणी मा टङ्का तिमिसिना लाई पनि ल्याउनु होला plz sow to come tanka timilsina
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 жыл бұрын
Very good like
@bhaktiram5561
@bhaktiram5561 5 жыл бұрын
गाइका भरी मा मन पर्ने मलाइ रितु थापा सारै राम्रो आज को दोहोरी रि गर्दै सुन्दै जति सुन्यो झन सुन्न मन लाग्ने💛💚💙
@bxodmagar5541
@bxodmagar5541 5 жыл бұрын
यो जोडिको धेरै पछी भेट भयछत आँशु पुछ्दै छु भन्ने धेरै राम्रो छ
@sisirmainali4836
@sisirmainali4836 5 жыл бұрын
रितु थापा दिदी कति मोटो हुनुभ्येछ अनि राम्री उस्तै Lop u dii
@punaydhakal4323
@punaydhakal4323 5 жыл бұрын
Sarai man chayo good song
@रम्माश्रीषमगर
@रम्माश्रीषमगर 5 жыл бұрын
फेरी आज यो जोडि ले रुहायो ,एक लाई बस्न मान्दैन मन जान्ने भए जम्म 2 जना 😭😭
@keshbirthapa9470
@keshbirthapa9470 5 жыл бұрын
आहा कति मन छुने टुक्का धन्यवाद रितु अनि दिलिप दुबैजना लाइ
@bishalbohara511
@bishalbohara511 5 жыл бұрын
सुदूरपश्चिमका हुनहार कला र गलाका धनी दिलिप सरकाे अति मिठाे स्वर
@dildura4094
@dildura4094 5 жыл бұрын
धम्पु दुरा लगायत दुरा बन्धुहरु पनि इन्द्रेणी मा आएर यसैगरी रमाइलो गरेको हेर्नी ठूलो रहर छ कृष्ण दाजु......दिल दुरा
@k.b..1432
@k.b..1432 5 жыл бұрын
आँसु नै बर्बरीने गित गाउनु भएको मा रितु थापा मगर जी अनि दिलिप थापा जी लाई धेरै धेरै धन्यवाद साथमा सफलताको शुभकामना दुबै जनालाई
@dambersarumagar1481
@dambersarumagar1481 5 жыл бұрын
रितु र दिलिप जी को दोहोरी राम्रो छ । रितु जी ले राम्रो संघ सम्झाउनु भयो यक्दम मन पर्यो।
@sikkmesp.t.sherpa6137
@sikkmesp.t.sherpa6137 5 жыл бұрын
Hai indreni all Teams and my sweet heart Miss M.M. Always miss you too M.M and you are evergreen staying in my heart. I am watching from Sikkim.
@dineshmalla2058
@dineshmalla2058 5 жыл бұрын
कास महिला पक्षले भने जस्तो आजकाले भन्ने भा र त्यस्तो परिवेस बन्ने भा त जीवन कति शुन्दर हुन्थ्यो। गीत जे होस राम्रो लाग्यो।
@toprajmagar2225
@toprajmagar2225 5 жыл бұрын
रितु र दिलिप को धेरै महिना पछि ढिलो आयो कडा आयो
@naturalviewsagar6438
@naturalviewsagar6438 5 жыл бұрын
आहा कति रमाइलो नाचुम् नाचुम् लाग्यो मलाई त! आजको episode soooooooooo good
@thirbahadur9145
@thirbahadur9145 5 жыл бұрын
इन्द्रेणी कारेक्र्म हेर्ने जति यता हाजी हुत आस्दै रमाइलो लागि आजको दोहोरी ह्जुर हरु सबै लाई धेरै धेरै धनियबध छ फेरि पनि यस्तै दोहोरी सुन पाउ 😁😁😁
@pardipmagar1050
@pardipmagar1050 5 жыл бұрын
अजा त तिहार म जस्तैः झिलिमिले देखिएको छ पुरै घंटीमा मला र पहिरान लगाउद सह्रै रमाइलो लाग्यो ।😍😍 रितु दिदि चाहिँ मोटाएकै हो ।😊😉😍
@gomaadhikari8476
@gomaadhikari8476 5 жыл бұрын
लहइ अाजा निकै रमाइलो भाछ अाउनु हाे दिन भरिकाे थकै माेटायरा अान्नादा लियरा सुतानु हाेला साथि हाे
@shivaacharya1386
@shivaacharya1386 5 жыл бұрын
मैले सुन्न चाहेको मान्छेको दोहोरी आयेछ धन्यवाद इन्द्रेणी
@santoshbhusal936
@santoshbhusal936 5 жыл бұрын
Kati bhabuk vayara gaunu vo man xoyo kya dami sabda wow ritu di n dillp bro..
@राधाधिताल
@राधाधिताल 5 жыл бұрын
सारै भाबुक् भयेँ यो गीत सुनेर मत 💕👏❤️😢😢❤️💕
@vishalvishal6128
@vishalvishal6128 5 жыл бұрын
Indreni program naxutae herxu yak damoi ramro x aja ko karykarm 👍👍👍
@romanticmedia
@romanticmedia 5 жыл бұрын
म छु है रेगुलर फ्यान ।।।।आउनुहोस साथी बनौ
@vishalvishal6128
@vishalvishal6128 5 жыл бұрын
Ok x tw
@premmagr152
@premmagr152 5 жыл бұрын
आज त पुराई मगर को बस्ती छ है idreni म
@deepakacharya1334
@deepakacharya1334 5 жыл бұрын
सर्बप्रथम सम्पुर्ण इन्द्रेणी परिवार मा नमस्कार।🙏🙏 गीतनसुनी बस्न लाई मनै आयन, गीत सुनिरहदा आसु कति बगे थाहा भयन।।🤣🤣🤣🤣🤣😂😂 दिलिप र रितु को गीत मन पर्ने यता हाजिर
@tuklamichhane7934
@tuklamichhane7934 5 жыл бұрын
क्या शब्द चयन छ रीतु बैनी को 👍️👍️👍️👍️
@romarrana2331
@romarrana2331 5 жыл бұрын
आज धेरै रमाइलो छ ।इन्द्रेणी समाजमा सबैले हेर्नू होला फेरि पछुताउनु पर्ला है ।मित्र हरु
@krishnabdrranabhat5101
@krishnabdrranabhat5101 5 жыл бұрын
भुमिका बएकको दोहोरी सुन्न चाहने कति हुनुहुन्छ
@romanticmedia
@romanticmedia 5 жыл бұрын
indreni ko regulr fannn...साथी बन्नुस ल
@ashmitaaryal6807
@ashmitaaryal6807 5 жыл бұрын
Kasari ho sathi huni
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
Huss
@keshbirthapa9470
@keshbirthapa9470 5 жыл бұрын
हस्
@sunilsubba6860
@sunilsubba6860 5 жыл бұрын
Yes some me
@kushayanthranakusal2285
@kushayanthranakusal2285 5 жыл бұрын
R͞e͞g͞u͞l͞a͞r͞ v͞a͞n͞d͞a͞ c͞o͞v͞e͞r͞ v͞a͞i͞s͞a͞k͞e͞y͞o͞ h͞j͞r͞ 😀
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 5 жыл бұрын
एकै छिन भएनी इन्द्रेणीमा लोक~दोहोरी नहेरी नसुत्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ😍😍
@mankumariroka136
@mankumariroka136 5 жыл бұрын
दिलिपथापा लाईमलाइ धेरइमनपरछ कतिरामरो मानछेपनि गितकोत कुरईनगरम
@ramkunwar3429
@ramkunwar3429 5 жыл бұрын
रितु थपा र दिलिप थापा को आजको गीत ले भित्री मन छोयो सारै राम्रो ! तर आज टीका सानू लाई सन्चो छैनाकी के हो ? अनुहार तेति खुशी देख्दिना त बैनी ! टीका बैनी सिरियास बन्दा त इन्द्रेणी नै खल्लो खल्लो लाग्यो मलाइ त !
@dilbahadurbaniya5279
@dilbahadurbaniya5279 5 жыл бұрын
Smart lok dhohori kati suhayako git jodi ramri ni kati ho ritu miss you
@कृष्णपौडेल-ट3च
@कृष्णपौडेल-ट3च 5 жыл бұрын
यो जोडी को धोहोरी हेर्नी चाहाना पुरा भयो आज।अनि मनमा नि अलिकती दुखी बनायो म प्रदेसीलाई💑💑 जय इन्द्रेणी
@mayagautam4189
@mayagautam4189 5 жыл бұрын
हामी प्रदेशी को सुखदुःखको साथी इन्द्रेणी ।
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,1 МЛН
One day.. 🙌
00:33
Celine Dept
Рет қаралды 75 МЛН
Smart Sigma Kid #funny #sigma
00:33
CRAZY GREAPA
Рет қаралды 36 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,1 МЛН