Рет қаралды 1,433,903

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 2 900
@bipentravelvlog
@bipentravelvlog 2 жыл бұрын
छोरा महान हुनु हुँदो रहेछ कती मिठो बोली ले बोल्नु भएको दाजु
@promobilelegends2015
@promobilelegends2015 2 жыл бұрын
सम्पत्ति हात पार्न पर्यो लौ लौ आमा घरमा जाउ सम्पति हात पारे पछि जाउ जाउ आमा बिर्दा आस्राम जाउ भनेर पठाउँछ
@jyotishahi9275
@jyotishahi9275 2 жыл бұрын
Sampati ko lagi ho Bihari le
@jyotishahi9275
@jyotishahi9275 2 жыл бұрын
Voli ghar pharkhera jada tyo aama lai k k vhanxan
@pabubantawachannel3938
@pabubantawachannel3938 2 жыл бұрын
यस्तो छोरा यो सन्सारमा धेरै कम नै पाईन्छ आमाप्रति कति मिठो मायां बिचरा 😭😭😢
@deviingnam6634
@deviingnam6634 2 жыл бұрын
Tara boriko chai ali boli chura lago🙄
@pusparai7500
@pusparai7500 2 жыл бұрын
@@deviingnam6634 ⁰⁰
@rupathapa2527
@rupathapa2527 Жыл бұрын
तर बुहारी चाहि खुब बाठि रछ छोरो चाहि सिधा हो है
@allcreationministriessaras150
@allcreationministriessaras150 2 жыл бұрын
पत्रकार भाईको समाजदारी 100% सहि कुरा, मेमको पनि कुरा सहि छ। छोरा बुहारी पनि असल सोझो इमानदार छोरा रहेछ।
@Abi_lama
@Abi_lama 2 жыл бұрын
छोरो मान्छेको जति ठूलो मन कसैको हुन्न बिचारा त्यो दाइले झापट खादा धेरै मन दुख्यो सबै दोस उस्को मात्र होइन
@xuchhiketimgr422
@xuchhiketimgr422 2 жыл бұрын
Teitw hai bichara
@devrajpoon2849
@devrajpoon2849 2 жыл бұрын
Yo aaimai Lai ni hannu parx xora sanga hidne sarm nabhaki aaimai
@janukashrestha3425
@janukashrestha3425 2 жыл бұрын
Aama ko galtixa
@swastikabaral2381
@swastikabaral2381 2 жыл бұрын
बिचरा दाईले झापाड खाँदा पो मन दुख्यो 😂😂 त्यो आन्टी को छोरो कति Polite भएर बोलेको । साह्रै सहनशील छोरो रहेछ । सँस्कार पाएको तर आमाले पो किन त्यस्तो गर्नुभयो ???
@bishnubahadurnepal9987
@bishnubahadurnepal9987 2 жыл бұрын
कत्रो ठुलो मन हो
@babitatamang6379
@babitatamang6379 2 жыл бұрын
भाई र बहिनीले आफ्नो जन्म दिने आमालाई माया गर्नु भएकोमा ।आमालाई सम्मान र कदर गर्नु भएकोमा
@mankumarigiri4008
@mankumarigiri4008 2 жыл бұрын
सडकमा भड्किएका यस्ता बालबालिका हरुको जिम्मा राज्यले लिनुपर्ने हो।तर बिडम्बना राज्य नै लाचार छ।
@ceciliasimick6317
@ceciliasimick6317 2 жыл бұрын
Ustai bhaye ta ram dhulai khanthyo hola.
@inderlambax1470
@inderlambax1470 2 жыл бұрын
@@ceciliasimick6317 b BB n
@inderlambax1470
@inderlambax1470 2 жыл бұрын
@@ceciliasimick6317b 😂
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
Manchhay bata galti vayo hola maf dinuvayo avari chhu aba asto nagarnus
@sujatakc4818
@sujatakc4818 2 жыл бұрын
छोरा छोरी का हजारौं गल्ती हरु माफ दिन्छन् बुवा आमा बुवा आमा का गल्ती हरु हरुमा माफ दिने महान छोरा ।
@samikahaacharya5049
@samikahaacharya5049 2 жыл бұрын
अरुकाे निजि जिन्दगीमा खाेतली खाेतली भिडियो बनायर अरुकाे तमासा बनाउनेलाई कारबाहि हाेस
@buffalobill9336
@buffalobill9336 2 жыл бұрын
किशोर श्रेष्ठ सर, अब देखि क्यामेरा, प्रहरी को साथ-साथै "एक मूठा हरियो सिस्नु र एक बाल्टिन पानी" पनि साथै लिएर हिडने गर्नु होला । अन्नको साटो घॉस घिंच्ने पशुहरू जब यसरी फेला पर्छन् नि ,त्यतिबेला यी पशुहरूलाई बॉधेर अर्ध-नग्न बनाइ "सिस्नु-पानी" ले स्वागत गर्नु ।
@kajirai5892
@kajirai5892 2 жыл бұрын
प्यार किया तो डरना क्या .....😜
@user-yu5zy2hd5z
@user-yu5zy2hd5z 2 жыл бұрын
@@kajirai5892 प्यार नहि ,,प्यार प्यार हे !
@khusirokaya6847
@khusirokaya6847 2 жыл бұрын
सहि लाग्यो हजुर को सुझाब जो मैले नि यस्तै सोचेको थिए, कति सारो बिकृती आको हो यो समाज मा छि... लाज नभाको suddi अनि नामर्दा
@gshsvebs4408
@gshsvebs4408 2 жыл бұрын
Bichara haru
@sushilarajbanshi6243
@sushilarajbanshi6243 2 жыл бұрын
Tikai vanuu vyooo daju🙏🙏🙏🥰🥰🥰
@RRrai-sh5ng
@RRrai-sh5ng 2 жыл бұрын
सचेत रहोै 😆जोगिएर बसोै है पश्चिममा( सन्तोस देउजा )सर र पुर्वमा( किसोर ) सरले पानीमुनिबाट भएनी निकाल्नु हुन्छ😂😆😆🙈🙈
@dagyeongk8567
@dagyeongk8567 2 жыл бұрын
😅😅
@sagunlim6809
@sagunlim6809 2 жыл бұрын
😁😁😁Sahi ho
@sangitathakuri8061
@sangitathakuri8061 2 жыл бұрын
🤣🤣🤣
@alishachhetri673
@alishachhetri673 2 жыл бұрын
Right 👍
@bhimmagar6676
@bhimmagar6676 2 жыл бұрын
😁
@suratsaru544
@suratsaru544 2 жыл бұрын
भगाऊने केटा र किशोर दाइ को अनुहार एउटै छ त।
@mayathapa4452
@mayathapa4452 2 жыл бұрын
😂😂😂🙈🙈
@purnagahatraj2535
@purnagahatraj2535 2 жыл бұрын
Thank you Kishore sir I salute you
@dipakthapa2736
@dipakthapa2736 2 жыл бұрын
मोटी आन्टीले कति राम्रो सँग सम्झाउनु भयो अर्को अन्ती त उनीहरूकै सपोर्टमा बोल्दै थिइन् किशोर जी ले थरकाई दिए पछि चुप लागेर टाप।यति राम्रो सोच भएको छोरा बुहारी पाउँदा पाउँदै दुःख पाउन हिड्नु भाको यी आमा।
@manjuthapamagar8941
@manjuthapamagar8941 2 жыл бұрын
Hajurle sarai thik vannu vo
@sofiyashrestha4555
@sofiyashrestha4555 2 жыл бұрын
Media ma matrai ramro garne vako hola kai napri ta heninan
@Junutheeng1
@Junutheeng1 2 жыл бұрын
Camera ko agadi matra ta huna sakxani
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
उम सहि भन्नु भयो
@rosniofficial9355
@rosniofficial9355 2 жыл бұрын
Dipak ji yo sab paisha ko khel ho ....yo mayale ayako haina
@starpun2766
@starpun2766 2 жыл бұрын
केटाको उमेर बढि हुँदा औला नउठाउने समाज केटीको उमेर बढि हुँदा किन यत्रो जात्रा? माया भएर त भाग्यो नि आन्टीले पनि आफ्नो भविष्य सुरक्षित गर्न खोज्नु भएको हो यहा छोराछोरी पाएर पराइ हुने समाज हो त्यो भाइलाई मायाको खाँचो थियो आन्टीले दिनुभयो। भाइले आन्टीलाई दुई दिनको आश्वासन नदिनु होला
@niratamang6925
@niratamang6925 2 жыл бұрын
Honi sala hamro samaj
@djnepali-nepaliremix
@djnepali-nepaliremix 2 жыл бұрын
Kasto gula jasto manxe ho yo comment garne aaphno aunty bokera hideko xa esle ... ta pani tero xora wa xori sanga ja hai uso vaye
@starpun2766
@starpun2766 2 жыл бұрын
@@djnepali-nepaliremix मुख सम्हालेर बोल्नुस् हजुर तपाई पक्कै संकृण दिमाग भएको मान्छे हुनुपर्छ अन्टी आफ्नै होइन है आखा च्यातेर हेर्नुस सबै भाग अनि फेरि कमेन्ट गर्नुस छोराछोरीलाई उमेर सानो हुँदै सगै हिँडिन्छ ठूलो भए पछि जता जाउन उनिहरुको इच्छा हजुरको जय होस मीत्र
@sapnabohora8969
@sapnabohora8969 2 жыл бұрын
Sahi kura ho
@djnepali-nepaliremix
@djnepali-nepaliremix 2 жыл бұрын
@@starpun2766 chup mu Danav ta jastai manxe ho yo samaaj bigarne bikriti pasu haru
@haminepali5269
@haminepali5269 Жыл бұрын
छोरो साच्चैनै सोजो रहेछ,यो जमानामा पनि भाई जस्तो मान्छे देख्दा खुसी लाग्यो।
@chatgpt2023.
@chatgpt2023. 2 жыл бұрын
वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना।
@dipak282
@dipak282 2 жыл бұрын
Achamma
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
😀😀😀😀😀
@janukashrestha3425
@janukashrestha3425 2 жыл бұрын
😂😂😂😂😂😂😂😂😂😂😂
@simonofficial1844
@simonofficial1844 2 жыл бұрын
नमुनाकाे कमि पनि छैन नेपालमा😁😁😁😁🙈
@poojabarali5570
@poojabarali5570 2 жыл бұрын
😂😂😂😂😁😁
@ritarai6295
@ritarai6295 2 жыл бұрын
छोरा बुहरीको नि आलिक धेरै नै नाताक लगो राम्रो भएको भए कसैले घर छदैर हिड्ने छैन्😏😏
@helpingvlog6555
@helpingvlog6555 2 жыл бұрын
यी आमा पिडित रहिछन अनि बुहारी चाहिँ सम्पती को लागि यो सब नाटक गरेको जस्तो लाग्यो।छोरा त ठिकै हो बुहारी को बानी ठिक छैन
@bishnudhakal913
@bishnudhakal913 2 жыл бұрын
बोली बातै था भैराको छ नि येस्ती चन्दाल्नी त छे सबै यो सम्पती ले खोजाको चै पक्कै हो
@anjuadhikari4427
@anjuadhikari4427 2 жыл бұрын
right
@bernice1225
@bernice1225 2 жыл бұрын
Um buhari batthi raxa, bichara aama khusi hununxa kina esto gareko hola, let them live their life.
@lilygrg6167
@lilygrg6167 2 жыл бұрын
त्यो छोराछोरीको मुख हेर्दा कस्ताे आँशु आयो।
@mahesh_bc428
@mahesh_bc428 2 жыл бұрын
आमाको मान्सिक अवस्था बिग्रेजस्तो छ, जसरी भएपनि छोराको जिम्मा लगाउनु होला!!🙏🙏
@limbusasi9738
@limbusasi9738 2 жыл бұрын
यिनिहरुले सम्पत्तिको लागि मात्र हो बुहारी हेर्दै चन्डाल्नी छ खै के गर्ला
@babitasunar1941
@babitasunar1941 2 жыл бұрын
कति असल अनि सोझो छोरा हो मेरो त मन नै दुख्यो 😭😭😭😭😭😭
@janukashrestha3425
@janukashrestha3425 2 жыл бұрын
Tehita kati soji ke
@ganeshsene3528
@ganeshsene3528 2 жыл бұрын
cici😂😂😂😂😂😂😂
@birkhagadaili7590
@birkhagadaili7590 2 жыл бұрын
दुइजना सँगै बसेकालाई किन छुट्याउनुर।अब तितेपातिले चोख्यायर हुन्छ?र।
@sangamthapa6829
@sangamthapa6829 2 жыл бұрын
मोटि दिदी चाहिँ स्थानीय नै भए पनि नेता नै हुनुपर्छ बास्तबिक कुरा गर्नुभयो
@dhanakhatri6790
@dhanakhatri6790 2 жыл бұрын
यो छोरा बुहारीलाई आमाको माया पिर होइना सम्पतिको लागि आमा को खोजी गरेका हुन
@minahamal2811
@minahamal2811 2 жыл бұрын
sahi ho malai ni testai lagx
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
कति घटिया सोच हो तपाईंको ।
@vinodpandey4600
@vinodpandey4600 2 жыл бұрын
exactly . I am agree. she have taken such severe decision because her son and daughter in law were not behaving well.
@swetabasnet3470
@swetabasnet3470 2 жыл бұрын
I agree 🤚
@hemlimbu7827
@hemlimbu7827 2 жыл бұрын
sabai manis harulai aaphujastai sochne galti ngarnu holla
@bishnubhujel4642
@bishnubhujel4642 2 жыл бұрын
केटा लाई मात्र पनि दोस नदिनु न हो बिचरा उ पनि बेसहारा रैछ एउता नागरिकटा पनि रैनछ 😭😭 माया लायर लायो ट्यो केटा लाई डेखेरनी बिचरा 😭😭😭😭😭😭😭👌👌
@santoshshrestha805
@santoshshrestha805 2 жыл бұрын
यो हाम्रो ठाउँ हो भनेर वोल्ने आइमाई पनि यस्तै हो जस्तो छ
@shishirguragain3808
@shishirguragain3808 26 күн бұрын
त्यो तेहि भगाउने अनि राख्ने ठाउँ रहेछ। त्यो बोल्ने आइमाई ले आस्रय दिएको रहेछे जाठीले।
@puspack2471
@puspack2471 2 жыл бұрын
युवामन भाईकाे बाेलि र परस्न साेध्ने शैलि सारै राम्राे लाग्छ।
@Raianu-f7d
@Raianu-f7d 2 жыл бұрын
ए,बिचराहरु खुशी छ भने छोडनुनि हौ के सारो अरुको खुशीलाई जबर्जस्ती के खोस्न खोजेको😃
@samjanasadhaibari
@samjanasadhaibari 2 жыл бұрын
😀😀काकि भतिज.........??
@chandra1369
@chandra1369 2 жыл бұрын
काकि भतिज त अामा छाेराे तिमी पनि छाेरासग का.......गर्नु हुन्छ त????अनु???
@rewatraee5641
@rewatraee5641 2 жыл бұрын
@@chandra1369 अब गरित सक्यो😄
@rewatraee5641
@rewatraee5641 2 жыл бұрын
@@chandra1369 अब गरित सक्यो😄
@rubikamallahotami3475
@rubikamallahotami3475 2 жыл бұрын
८० वर्षको पुरुषले २० वर्षको kt बिहे गर्दा त्यो समाजले कैलाई बोल्छ? त्यो बुदोछ त्यो सग तेरो जिन्दगी xaina भनेर छुटाउँछ?
@jpttimepass8579
@jpttimepass8579 2 жыл бұрын
Sahii kuraa
@user-yu5zy2hd5z
@user-yu5zy2hd5z 2 жыл бұрын
आफुपनी सन्तान छोराछोरी छोडेर नाति सङ जाउ ? कसैले भन्छ्की भन्दैन भन्ने बिचार गर्नु? सबैभन्दा पहिलो तिम्रो परिवारले नै भन्छ !
@hemlimbu7827
@hemlimbu7827 2 жыл бұрын
kinbhane 2 din khelayer pyakidinchhanit ani bijog
@rozetaa4829
@rozetaa4829 2 жыл бұрын
होत नजानु गैसके पछि किन छुट्टाउनु
@ranamaskey274
@ranamaskey274 2 жыл бұрын
पछि दुख पाउछ भनेर हो
@user-cf8od1es7z
@user-cf8od1es7z 2 жыл бұрын
२०७२ सालको भुकम्प मा बाँचेको आज यही देख्न पो रैछनि बरिलै। यो दुईटा आँखा पनि भाग्यमानी नै हो गाँठे ।
@hunashrestha1972
@hunashrestha1972 2 жыл бұрын
🙄🙄🤭🤭🤭
@birkhagadaili7590
@birkhagadaili7590 2 жыл бұрын
एकजना दिदीले ठिकभन्नुभयो।एकजनालाई मात्र हातलगाउन पाईदैन।
@ourchhanelnepal4896
@ourchhanelnepal4896 2 жыл бұрын
अहिलेको नया युटुब मध्येको यो युवा मन नेपाल मलाई राम्रो लाग्दैछ है।
@shivadhakal8170
@shivadhakal8170 2 жыл бұрын
हाम्रो ठाउँ भन्दै ठूलो हुने यो आइमाईको चरित्रमाथि शंका लाग्यो !!
@bishalbohara3830
@bishalbohara3830 2 жыл бұрын
जय हाेस बुहारीलाई धन्यावाद छाेरालाई ।
@remember4ryou.928
@remember4ryou.928 2 жыл бұрын
त्यो पनि त्यही ड्यान्की मुला भयर हो।
@aagamanisnepali7390
@aagamanisnepali7390 2 жыл бұрын
Yo aimeko thauma chai gayera bolna nahune yo aaime lai chai galama padkaunu parne raixa
@bdsvlog1135
@bdsvlog1135 2 жыл бұрын
मलाई पनि त्यस्तै लाग्यो
@djnepali-nepaliremix
@djnepali-nepaliremix 2 жыл бұрын
Teita vannya
@merobaglung2290
@merobaglung2290 2 жыл бұрын
के हुन लागो नेपाल मा हे भगवान,कस्तो अचम्म देख्नु पर्छ जमाना कस्तो आयो के जिन्दगी बितौन बे गर्नै पर्छ यार
@swastikabaral2381
@swastikabaral2381 2 жыл бұрын
बिचरा सबैको कामकुरो मिलाउन त पुलिस अंकल नै चाहिँदो रहेछ । जानु जानु आन्टी खुशी रहनुस् 🙏🙏
@bandhanabasnet9033
@bandhanabasnet9033 2 жыл бұрын
केइन केइ दुख नपरी आकि होइनन आमा बुहारी को पारा ठिक लागेन ।सम्पतिको लागि मात्र खोजेको हुन यिनिहरुले।जा खुसी हुन्छिन तेइ बस्न देउ
@sumadhakwt7123
@sumadhakwt7123 2 жыл бұрын
एक्दम सहि कुरा बहिनि
@SunilPandey-zk7mu
@SunilPandey-zk7mu 2 жыл бұрын
Mom kasto ho tha xaina hajur
@SunilPandey-zk7mu
@SunilPandey-zk7mu 2 жыл бұрын
Bandhaa basnet k vane ya Kura
@xuchhiketimgr422
@xuchhiketimgr422 2 жыл бұрын
Malai ni testai lagyo
@pushpanepali5799
@pushpanepali5799 2 жыл бұрын
tehi ta ,,, buhari ko behora hernu na teha
@tenjilama8568
@tenjilama8568 2 жыл бұрын
भतिजा सग आउनेलाई पनि यक झापट दिनु पर्ने
@beautifulchhetri8890
@beautifulchhetri8890 2 жыл бұрын
age doesn't matter if they love each other let them be happy
@bernice1225
@bernice1225 2 жыл бұрын
True👏👏👏
@srijanamagarrai5637
@srijanamagarrai5637 2 жыл бұрын
एक जना दिदिले सहि कुरा गरनु भयो आमाले मन पराएर गए पछि जे जस्तो भए पनि बाबू भयो हात किन हालेको अनि यस्तो बुहारीले पछि गएर सासुलाई पालछ
@jagadishmagar7642
@jagadishmagar7642 2 жыл бұрын
किन दोस दिन्छौं केटाई दुईजानाको मन मिलो केटाले लेय्यो पहिल घरमा हुदाछ ई आमा लाई नहेर्ने छोरबुहरिले अहिले आयर मिडियामा यतृरो फुर्ति राम राम
@gitarighrkadariya6221
@gitarighrkadariya6221 2 жыл бұрын
Ho ni
@shantabuddig8935
@shantabuddig8935 2 жыл бұрын
सहि कुरा
@sumadhakwt7123
@sumadhakwt7123 2 жыл бұрын
एक्दम सहि किरा ब्रो
@bernice1225
@bernice1225 2 жыл бұрын
Teita hae
@susmitachemjong2770
@susmitachemjong2770 2 жыл бұрын
होइन हौ हाम्रो नेपाल मा के हुन लागो हौ बिचरा छोरा कति सिधा रहेछ दिदि घर फर्किनु पछि दुख पाउनु हुन्छ 🙏🙏🙏🙏🙏
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Kaliyug ko suruwat ho susmita ji
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Enlai ghar farkesi gau ximekile sabbass vanxan ra susmitaa
@binurai2426
@binurai2426 2 жыл бұрын
Kati sida rahixa xora bichara aama aauna bitikai luga daiyo xora la
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Timle sai kuro gareu bunu
@sarojpariyardarji5551
@sarojpariyardarji5551 2 жыл бұрын
@@rockstar3155 छोरा बुवरी गुट तर तो अाईमई कोहो बक्बा बनगर
@sabinaadhikari8754
@sabinaadhikari8754 2 жыл бұрын
20 barsa sano kt bihe garda kosaile aawaj didaina eniharu ko jindagi hudaina vanera tara uniharulai k gareko aafno aafno freedom ho
@birendrathapa4086
@birendrathapa4086 2 жыл бұрын
,,,,,यति युटुब हेरो तर सबै भन्दा ईस्पसट बोल्न सक्ने र सबै भन्दा युटुबर बोलि पनि धेरै राम्रो हजुरको काम लाई म सलाम गर्छु किसोर सर तपाईको बोल्ने तरिका अरु पत्रकारको भन्दा भिन्न फरक छ तपाईजस्तो पत्रकार नेपालमा अहिले सम्म छैन मोहन बस्नेत सर तपाई मलाई एक्दमै राम्रो लाग्यो🙏🙏🙏🙏🙏 🙏🙏🙏🙏🙏🙏
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Mal
@jonathanrai7815
@jonathanrai7815 2 жыл бұрын
हैट के हुदैछ हौ नेपालमा किसोर सर को काम प्रति मेरो नमन
@mankumarigiri4008
@mankumarigiri4008 2 жыл бұрын
सडकमा भड्किएका यस्ता बालबालिका हरुको जिम्मा राज्यले लिनुपर्ने हो।तर बिडम्बना राज्य नै लाचार छ।
@bandanarai2824
@bandanarai2824 2 жыл бұрын
हो हो, सहि कुरा गर्नु भयो कुट्ने भय दुबैलाई कुट्नु पर्छ, गल्ती दुवै को छ। सहि कुरा गर्नु भयो 👏👏
@nikeshsitaula6719
@nikeshsitaula6719 2 жыл бұрын
Esto mahaan xora buharilai ishorle sadhai saath deun. Kishor ji sadhai dherai ramro kaam garnu hunxa, badhai tatha suvakamana xa tapailai. Weldone.
@rajurai1425
@rajurai1425 2 жыл бұрын
Her son is coolest son I have seen ever….
@maleklink6910
@maleklink6910 2 жыл бұрын
माया त माया हाे जेठाे कान्छाे केनि ❣️
@ururjdje6437
@ururjdje6437 Жыл бұрын
गल्ती दुबै को छ त्यो भतिज लाई बुहारी ले किन कुटेको ??? भोलि आउदो दिन हरु कुनै पनि जानिएको छैन
@dipak282
@dipak282 2 жыл бұрын
Tyo gauko nari haru lai Salute xa
@janukakoirala4087
@janukakoirala4087 2 жыл бұрын
खोइ आमा पनि सिदा सिदा नि रहिछन् खोइ बुहरिले देख्ननै नसकेर होकि ईश्वर जानुन
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Sayad xora bhuhariley bachan lagayar hola
@jibanlimbu8745
@jibanlimbu8745 2 жыл бұрын
सिधा मान्छे को मन बाङ्गो हुन्छ
@sunitabista8039
@sunitabista8039 2 жыл бұрын
बुहारी ले वचन लाएर हो भनी एसरी भौतारिदै खोजी हिड्थे होला त???
@jibanlimbu8745
@jibanlimbu8745 2 жыл бұрын
@@sunitabista8039 छोरी मान्छे को बैँस तीन पल्ट आउँछ भनेर सुने को थिए हो रैछ
@skbsskbs9286
@skbsskbs9286 2 жыл бұрын
@@sunitabista8039 Hidi halxan ni sampati Aama ko name ma xa ani ghar ko manxe haraya khoji nagare sidai xora buhari lai karbahi hunxa ni so dekhauna lai bachana lai ni khojnu paryo ni
@bandanarai2824
@bandanarai2824 2 жыл бұрын
मलाई थाहा थियो किशोर सरले भेटाईदिनु हुन्छ भनेर,, धन्यवाद छ है yuwa man Nepal teem lai 🙏🙏🙏💞
@dawadomatamang5242
@dawadomatamang5242 2 жыл бұрын
Kishore bhai good job👍 yo jodita sarai ramro lago from Sikkim
@sumankhulal9893
@sumankhulal9893 Жыл бұрын
This show the conservative mindset of nepalese.
@domasherpa2125
@domasherpa2125 2 жыл бұрын
कति राम्रो छोरा हे भगवान् आमाको दिमाख बिग्रेछ
@allgood3639
@allgood3639 2 жыл бұрын
Aamako naam ma sampati vayera ho guys !!!
@tikaramkhanal760
@tikaramkhanal760 2 жыл бұрын
हैन हौ सेरे 😭एस्तोबेलामा रुनुकिहांस्नु📣📣🙏
@rambahadurrairai1711
@rambahadurrairai1711 2 жыл бұрын
He is great boy and girls love mothers
@lalbahadurbk2348
@lalbahadurbk2348 2 жыл бұрын
धेरै पछि हेर्ने मौका पाइयो हाम्रो ठाँउ हो कुट्न पाइदैन भन्ने कालिलाइ म भएको भय दुई झापड हान्थे
@dipakdhakal01
@dipakdhakal01 2 жыл бұрын
आमा शब्द नै काफी हुन्छ छोरा हुन माया त हुन्छ नि आफ्नो संन्तान को माया हामिले केही भन्न मिलेन निसब्द छु बिचारा केही समस्या होला राम्रोसँग छानबिन होस लामो समय सम्म साथ दिदैन दिदिले धोका पाउनु हुन्छ बेलैमा सोचौ है । हाम्रो ठाउँ हो भन्दैमा जन्म दिने आमालाइ कुट भन्ने को होला ? दिदिको बिवाहा गर्ने चाहाना रहेछ माया गर्ने दाइ खोजिदिनु होला इच्छा चाहाना हुदाहुदै बस्न सकिँदैन मायाले संसार थाम्दैन ?
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 2 жыл бұрын
मलाई दुःख भन्दा धेरै दुःख लाग्ने कुरा यही हो, हजारौं लाखौं उदारहण जताततै देखिएकोछ, पुरुष हरु एकैछिन को सेक्स स्वार्थ ले स्त्री हरु लाई लालच देखाउँछन्!तर पनि स्त्री हरु सोच्दै नसोची पछि लाग्छन् फस्छन।ए आमा,बहिनी, बुहारी, भाउजु,काकी,सबै नारी हरु सोच राम्रो सोच,भ्रम मा नपर,बुझ,दिमाग् सफा राख, नफस,फोहोरी नहोऊ,विचार पुर्याउ,सुहाउँदो बुझ्दो काम गर ल।म धेरै दुखी छु यस्ता घटना र कुकृती प्रति,
@kabitasorali8190
@kabitasorali8190 2 жыл бұрын
आमाको नाममा सम्पती भएको रछ छुट्याउने कारण त
@nushka3194
@nushka3194 2 жыл бұрын
Baby love is blind let them be happy 🌿
@rameshrawal2602
@rameshrawal2602 2 жыл бұрын
*भगाउने केटा र किशाेर सर को अनुहार के सारो ठ्याक्कै मिलेको हौ* 🤨🤣
@debrajghatani50
@debrajghatani50 2 жыл бұрын
🤣🤣🤣🤣🤣
@kamalasaru5529
@kamalasaru5529 2 жыл бұрын
🤣🤣🤣🤣🤣
@bijayakarki2876
@bijayakarki2876 2 жыл бұрын
Daju Vai ho jasto xa
@poojarokka1798
@poojarokka1798 2 жыл бұрын
🤣🤣🤣🤣🤣
@sujitamagar3888
@sujitamagar3888 2 жыл бұрын
😆😆😆😆😃
@nikhil6p
@nikhil6p 2 жыл бұрын
70 year old man can marry 20 years old if women married younger age boy what is others problem? If they are happy leave them alone . Kishor leave them alone you can’t judge people very worse KZbinr
@harikandelkandel1461
@harikandelkandel1461 2 жыл бұрын
ye that is good points
@allgameplay712
@allgameplay712 2 жыл бұрын
I agree with you 👍
@xuchhiketimgr422
@xuchhiketimgr422 2 жыл бұрын
Yess
@beulahhenry6392
@beulahhenry6392 2 жыл бұрын
nxjzh8ajz8jb8khipuhuòippiuýtrŕwqqqweertyioppojcjxnNzbv3died dendhdhhhuyyygyyuuuuuuuhyyhuuioppippioojuteqqwr9weoejf9ridurudjdjd92jdbd xndhwushshjjjhbnbnnnhnjbn
@lucienlaurent4289
@lucienlaurent4289 2 жыл бұрын
Yes good point he have no right to question her like that infront of camera. Yes what she did looks wrong in Nepali culture but now time has changed if they really want to live together let them live and mind your own business
@karnaadhikari1541
@karnaadhikari1541 2 жыл бұрын
तर पत्रकार भाई लाई मेरो तर्फ बाट उच्च सम्मान छ
@shrutee3780
@shrutee3780 2 жыл бұрын
Age doesnt matter.Let them stay happy together 🤗
@beinyullfuyal2003
@beinyullfuyal2003 2 жыл бұрын
aafnai kaki ta laanu vayena ni
@shrutee3780
@shrutee3780 2 жыл бұрын
@@beinyullfuyal2003 afno hoinare tw vdo ramrari hernu vayena kho daju 😁
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
@@beinyullfuyal2003 hadnata ta garnu vaeni ni hjr yesto
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
@@shrutee3780 nagarikta banaideana vandaima ragatko nata tutni hora kasto kura garnu vaeko
@samsarmedia2580
@samsarmedia2580 2 жыл бұрын
@@shrutee3780 nagarikta banaedanAn vanera yesto ghin lagni kam gareko aru koi dekhena kya ho
@sunilachaulagain1376
@sunilachaulagain1376 2 жыл бұрын
केटाले 80 बर्ष भएर केटी 24 भहो भने चै राम्रो यो जोडिलाइ चै किन तेस्तो पत्रकार भाइले बोलेको राम्रो लागेन
@baikunthashrestha2576
@baikunthashrestha2576 2 жыл бұрын
हात हाल्यो भनेर कराउने भालुनी निकै कराउछे
@rajdhaniktm1152
@rajdhaniktm1152 2 жыл бұрын
Kutchha Hola Police Le Hare Tyahi Aaimai Le.....Kasto Kasto Aaimai Haru
@amarhada3986
@amarhada3986 2 жыл бұрын
याे पत्रकारले छिनाेफानाे गर्ने विषय हैन । दुवैको मन मिलेर गरेको कर्तुत हाे ।
@manikakhatun6145
@manikakhatun6145 2 жыл бұрын
Great job kishor bhai
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 жыл бұрын
कानुनलाई लत्त्याएर हार्डनाता अनैतिक काम गर्नेहरुलाई गाउमा अाफु अाफै मिलाएर राख्ने पत्रकारशहित यी दुइलाई पनि सरकारले कारबाहि नगरेको कारण यस्तो घट्नाहरु अझै दोरिन्छ।
@karkit.k.431
@karkit.k.431 2 жыл бұрын
ए यहाँ के भैराछ यार यो के हो भात खादै गरेको मान्छे लाई यार के भैराछ नेपाल मा मन मिलेसी कुरो सकियो यो youtuber ले के गर्न खोजेको खाली यस्तै कुरा लियर आउछन उमेर नै हेर्ने हो भने उता झापा तिर 70 बर्ष को बुडो 22 बर्सिय केटि लियको छ तेस्लाइ पनि छुटा तेरिमा झ्याक्ने 😡🙈
@saayaraamagar2280
@saayaraamagar2280 2 жыл бұрын
तेइ त क्या केटाले आफु भन्दा ४० को कान्छि केटी सङ्ग बिहे गर्न हुने केटीले आफु भन्दा कान्छो सङ्ग बिहे किन गर्नु हुन्न होला क्या मन त मिलेको तर साइनो नपर्ने सङ्ग मन मिलेको भए चै हुन्थ्यो क्या
@karkit.k.431
@karkit.k.431 2 жыл бұрын
@@saayaraamagar2280 साइनो कै कुरो गर्ने हो भने तामाङ र मगर जातीहरुमा आफ्नै मामा फुपुको छोराछोरी सङग बिहे हुन्छ यस्लाइ चै के भन्नू हुन्छ तपाईं यो चै के नाता भित्र भएन खै यस्लाइ त कनुन ले केइ गरेको छैन र यो केटा को aunty पर्ने पो होत आफनै त हैन नि उनी हरु राजिखुसी छन भने अरु को हस्तक्षेप हुनु हुन्न महोदय स्वतन्त्रता को हक पनि छ नेपाल मा यस विषय लाई पनि ख्याल गरौ 🙏🙏🙏
@reetadhikari5771
@reetadhikari5771 2 жыл бұрын
Honi hai
@kanximagar3218
@kanximagar3218 2 жыл бұрын
आफ्नो मायाँ भयसी जे पनि हुन्छ
@abenoyepthomi2
@abenoyepthomi2 2 жыл бұрын
If thy love each other thn it doesn't matter age .Age is just a number
@shikhaachhami305
@shikhaachhami305 2 жыл бұрын
Good think
@tarathapa2397
@tarathapa2397 2 жыл бұрын
हे भगवान् !के हुन थाल्यो यो धर्तीमा लाज सरम घिन इज्जत अनुशासन भन्ने सबै हराए जस्तो छ किशोर दाजै हामी देख्ने लाई त यस्तो नराम्रो लाग्यो, उनी हरु लाई झन् कस्तो भयो होला बिचरा छोराको मन 😭
@sukhmantamang4069
@sukhmantamang4069 2 жыл бұрын
आमा को नाम मा सम्पति रोइछ आमा खोजेको होइना सम्पति खोजेको हो बुहारि रोइछ निकोइ चलाख केटा सोझो रोइछ सोझो भतिजो लाइ फसायो काकि ले
@palsah9302
@palsah9302 2 жыл бұрын
हेभगवान के हुन लाग्यो नेपाल भन्ने देश मा । अब केही बचेन । छि किन सरकार को ध्यान जादैन यस्तो कुरा मा ।।।
@LaukajiRai
@LaukajiRai 2 жыл бұрын
दुबईको मन मिलेको छ, त्यो आइमाई नै खुसी छ भने खुसीको जीवन बिताउन पाउनुपर्छ हौ, बिचरा
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
माचिक्ने त्यो हाम्रो ठाउँ हो भन्ने केटिलाई मारेर फाली दिनु पर्ने उस्को ठाउमा मान्छे कुट्नु नहुने 👊👊
@ritugajmer4958
@ritugajmer4958 2 жыл бұрын
किन केटा लाई मात्रै हानेको दुई जना लाई नै हान्नु न आखिरमा दुईजनाले नै गल्ती गरेको छ्न सजाय भोग्नु पर्छ
@binumagar9008
@binumagar9008 2 жыл бұрын
संसार बिचित्रको छ 😄झन् यो माया भन्ने सब्द नै बुज्नीलाई अमुल्य छ नाबुज्नीलाई खैलाबैला छ 😄😄😄
@sunilmalla4759
@sunilmalla4759 2 жыл бұрын
आमाकाे पनि गलति छ याे केटि ले किन हात हालेकाे याे ठाउका दिदि बैनि सहि रहिछन
@ghyalpyashi4725
@ghyalpyashi4725 2 жыл бұрын
My fav channel yuba man Nepal, regular viewer watching from USA , kishor had done all time great job !!
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 2 жыл бұрын
घरबेटी चाहिँ पो खत्तम रहेछ। छोरा श्रीमानले झापट खादा धेरै चित्त दुखेछ। आफै राखे भइ गयो नि! आमा भगाउने छोरालाई पनि टाउको नै छिराएर मजा लिनुपर्ने कठै!!
@lilalama2841
@lilalama2841 2 жыл бұрын
Xorako matra dosh hoena aama pani aayeko ho ktalai matra dosh nalagaunu
@sapanakarki1403
@sapanakarki1403 2 жыл бұрын
Ghardeti sahi bolnu bhako thiya ji hjr le bujhnu bhayn galti k keta ko matra x tww aama ko koii galti xain tw
@bishnupandit1374
@bishnupandit1374 2 жыл бұрын
यो पत्रकार लाई देखेर लास्त रिस उठयो
@saahilsinchuri1925
@saahilsinchuri1925 2 жыл бұрын
Kishor sir namaste 🙏🙏 hjr kaam ramro laagxa Maya ho Maya yo
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 2 жыл бұрын
के को केटालाई मात्र हानेको त्यो बुढिमाउको झगल्टा रोवाइ रोवाइ पार्नुपर्छ नि
@barshashahi6589
@barshashahi6589 2 жыл бұрын
घर भेटिलाइ दुलाह को पिर छ 😂😂
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 2 жыл бұрын
😂😂😂😂😂😂😂
@manjitakhatri156
@manjitakhatri156 2 жыл бұрын
😁😁😁😁👍🏼
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
उनको कथा सग मेल खान्छ होला अनि पिर पर्यो 😂😂😂😂😂
@rainaina373
@rainaina373 Жыл бұрын
yes sister 👏 you are ✅ right
@ajaymoktan4229
@ajaymoktan4229 Жыл бұрын
यो खते पत्रकर होकि पतुरु कर हो किन एजलाइ मत्र कारबाइ यति करबाइ गरने हो बने दुबाइ जन लाई हुनु पर्छ
@ramtamang5992
@ramtamang5992 2 жыл бұрын
😂😂.....हैट ! पुर्व तिरै हुदो रछ ! काहि नभएको अचम्मित अचम्मित अनौठो जात्रा
@rupamagar3467
@rupamagar3467 2 жыл бұрын
tyita paschim tira ta hudoin hola
@manjari11
@manjari11 2 жыл бұрын
Ah ni aschim tir t hamilai kai dekheko xain hai pitikai
@tikaramsenchury7053
@tikaramsenchury7053 2 жыл бұрын
कलियुगमा के देख्न पाईन्छ।अनि बुहारी ले एक चड्कन हान्दा जुरुक्क जर्किनी आईमाई पनि त्यो नकचरी काकी भनाउदी जस्तै सोचबिचार कि जस्ती लाग्यो। म भएको भए त्यो खातेलाई गर्दन टेडो बनाएर जिन्दगीभर अपांग बनाउने थिए।
@bishnukc8246
@bishnukc8246 2 жыл бұрын
E gardeti thik xaen Kati aama Pani haramiho Sali
@anjanudash479
@anjanudash479 2 жыл бұрын
७० बर्स को बूढो ले २० बर्स को केटी ल्याउदा हुन्छ अनि यस मा चाहिँ किन वाद विवाद अनि सबै जना मिलेर नौटङकी गरिराको नि सबै जना मिलेर
@premidingo414
@premidingo414 2 жыл бұрын
जस्तोुकै गल्तिभयेतापनी जन्मदिने आमालाई हात छ‍ाडेर कुट्नु हुँदैन ! त्य‍ो बहिनी को दुइटै लाई कुट्नु पर्छ भन्ने न्याय गलत। #छोरा & बुहारी कति सज्जन् भद्र शुकुमार शुकुमारी याहाँ दुवैलाई सेलुट 🙏🙏❣️❣️
@rijukafle1654
@rijukafle1654 2 жыл бұрын
आमा नाई उस्तो हो छोरा जस्तो मान्छे सँग हिँड्ने
@ramtamang5992
@ramtamang5992 2 жыл бұрын
धेरै चाय पछि त्यस्तै ! यस्तो उमेरको लाई त झन धेरै चाहिन्छ त
@munathapacyprus8335
@munathapacyprus8335 2 жыл бұрын
Thanks you Kishore brother ❤️💞💞
@sandhyarana6673
@sandhyarana6673 2 жыл бұрын
छौ राबुहारी ले हेला गरेर आको होला नतत किन हिनछर साथी हरु 😓😓😓😓😓😓🙏🙏🙏
@official_varat608
@official_varat608 2 жыл бұрын
Both son and that eloping boy are so innocent And women too seems to be innocent but she is not innocent as seen . If they are happy each other then let them live together
@foodworld3544
@foodworld3544 2 жыл бұрын
I feel pity for Gopal, he was abandoned by the parents at an early age. When he was cared by old lady, he felt loved. May be he loves her for the care & love she has given. No one let him speak his point. Old lady should have guided him to the right path.
@ag_pokhara0618
@ag_pokhara0618 2 жыл бұрын
I felt the same 👍. Plz everyone just look at Gopal’s family background too. He needs bit of love , care n support from right people
@indiranegi5251
@indiranegi5251 2 жыл бұрын
I am agree with you
@lamsalkalpu3041
@lamsalkalpu3041 2 жыл бұрын
yes I agree with this opinion.
@supriyagurung3364
@supriyagurung3364 2 жыл бұрын
I agree
@sangitabakai3235
@sangitabakai3235 2 жыл бұрын
Aba yo media le yo gopal bhai ko lagi ni kei garna paryo. Usko haq ko uslai dilaunu paryo usko bau lai khojera usko bhaag dilauna paryo. Citizenship pani dilaidina paryo
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 60 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 78 МЛН
Expert talk on Criminal Trial under the new BNSS - Rebecca John
1:04:37
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН