श्रीमती भगाउने जा

  Рет қаралды 385,282

Yuwa Man Nepal

Yuwa Man Nepal

Жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 100
@bibashthakuri6255
@bibashthakuri6255 Жыл бұрын
जसले गल्ती गरे पनि हात चाहिँ हाल्नु हुन दिनु हुदैन । किशोर जि केही भए तपाईं पनि जिम्मेवारी हुन्छ ।
@shasihangshasihanglimbu
@shasihangshasihanglimbu 6 күн бұрын
Tero budi lanela pujera rakh sale
@jyotidhakal7973
@jyotidhakal7973 Жыл бұрын
छोराछोरी छोडेर लुकेर अर्को नाठो सङ जानेलाइ कडा भन्दा कडा कानु बनोस् र जिन्दगीभरि जेलमै सडेर बस्न परोस्।
@vijaymaya6346
@vijaymaya6346 Жыл бұрын
केटाकाे मत्र दाेष कहिले पनि हुदैना पाेहिला गएकाे बुढिलाई किना फर्काउने रिन िकना केटाले तिर्नु याे मिडिया पनि अलि कुराे बुझेर बाेल्नु पर्ने हाे बुढाे पनि पागल रहिछके तेहि भए र पनि पाेहिला गएकाे हाे
@sumisreshtha4949
@sumisreshtha4949 Жыл бұрын
Sai ho
@AbhishekSharma-xq3zg
@AbhishekSharma-xq3zg Жыл бұрын
Sai kura ho
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
बुढो कसरी पागल भयो ??
@subassny6259
@subassny6259 Жыл бұрын
Thik vannu vo sir
@subassny6259
@subassny6259 Жыл бұрын
Pahila budi dherainai kutxa jasto lagyo
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Kishor dai thank you 🙏 so much yesto dukha garera manxi khoji dinu hunxa
@monie1841
@monie1841 Жыл бұрын
ओइ आइमाई तलाइ लाज लागेन आफुले जन्माएको बच्चालाई छोडनु कस्तो हिम्मत होला श्रीमान छोडनु सकिन्छ तर हुर्केको किन नहोस छोराछोरी सकिन्दैन
@rameshmaphshan4661
@rameshmaphshan4661 Жыл бұрын
Valu aaimai lai k ko cora xori ko Maya hw
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
हेर याे आइमाइ आफै गल्ती गरिराकाे छे तेस्कै ठुला कुरा गरेकि थुक्का सालि..
@tamangni7256
@tamangni7256 Жыл бұрын
आईमाई को मात्रा दोस छैन त्यहाँ किन कि कारोबार चलाउने मान्छेलाई रिन त भैहल्छ नि तोइले गरेर रिन भो भन्दै बुडा को कुटपिट सहएरचै बस्दैनन कोहि आईमाई माईमाईले तितिकै घर छोडेर हिन्दैनन।
@RameshThapa-sr2md
@RameshThapa-sr2md Жыл бұрын
@@tamangni7256 sahi vanu vo
@kazi2051
@kazi2051 Жыл бұрын
त्यो बिहे गर्ने केटा लाई कुट्नु गल्ती हो 🙂 पहिले नै भनेको छ त म कन्य केटी हो भनेर बिहे गरेको रे भनेर 🙂
@bhimsingh2976
@bhimsingh2976 Жыл бұрын
Tyo tyu v
@shivadhakal8170
@shivadhakal8170 Жыл бұрын
यस्यो चाउरि परि सक्दा नि पत्याउनु काहाको हो के हो बुझ्नु पर्दैन यसकोनि गल्ति छ
@junupulami1749
@junupulami1749 Жыл бұрын
Xora xori jameko dulo ni kanya nai vayax yo ktalai 😀😀😀
@riturai8647
@riturai8647 Жыл бұрын
Sahi vannu vayo kta ko galti xaina jo aurat le jhut bolera fasako matra raixa yo kta
@lamathal1793
@lamathal1793 Жыл бұрын
Junu ..varjin hola ajai
@oceangurung4631
@oceangurung4631 Жыл бұрын
Thank you Kishor ji hajurle yoinihalai garai garda majja aayo
@himalgm331
@himalgm331 Жыл бұрын
Great job sir keep it up god bless u . Asta jantu haru vaneko hamro society ko virus haru hun time mai treatment garnu parxa .
@tamangni7256
@tamangni7256 Жыл бұрын
विशेष युवा मन नेपाल लाई धेरै धन्यवाद 👏 यो श्रीमान भन्ने बुडाे को रिश कडा रहेछ बिचरा छोडेर नजादा घरमा कति कुटपिट गरिन्थ्यो होला।।
@minbahadurbohara6405
@minbahadurbohara6405 Жыл бұрын
यो दाई त सिधा रहेछ म जस्तो बुढा हुनुपर्छ भने हात खुट्टा भाँचिने गरेर राम धुलाई गर्थे राम्रो सँग राम धुलाई गर्नु दाई अँझै कम भयो
@PrakashBist5926
@PrakashBist5926 2 ай бұрын
@के बोल्या अनी त्यस्ती भालू आइमाइ लाई पुजा गर्नू त न पिटेर
@Anitarai394
@Anitarai394 Жыл бұрын
Kishor sirko kamlai salute garxu👍👍👍🙏🙏✅✅💖💖
@Himes2244
@Himes2244 Күн бұрын
ए कति सिपालु ,बुढि पाई अाफु रिन पनि तिर्ने ,बुढि नबसे रिन पनि उनिहरु लाई बाेकाउने ?????वा कति गजबकाे कुरा,है????
@harikandelkandel1461
@harikandelkandel1461 Жыл бұрын
reeण त उसको घर बनाउदा लागेको रहेछ अनि तो अरु ले कसरी तीर्नु त
@taratamang7365
@taratamang7365 Жыл бұрын
Logne usto ho
@magarpaul9770
@magarpaul9770 Жыл бұрын
हे भगवान ,,,,,यो आइमाई को जात लाई कसैले बुझदैन 😥😥😥😥😥😥जहिले पनि हामी पुरुष नै पापी 🙏🙏
@helenroka2100
@helenroka2100 Жыл бұрын
तेइ आईमाई लाई बिगार्ने तेइ पागल पुरुस अब के भनु
@unknown-em8gh
@unknown-em8gh Жыл бұрын
केटा लाई त्यो केटी ले dhateko rahixa केटा लाई चैं किन कुटेको होला केटी त्यस्तै हो नि
@jenuukc941
@jenuukc941 Жыл бұрын
त्यहीत
@MrDembe
@MrDembe Жыл бұрын
besya budi vako thaha vayesi astai ho🤣
@mirapokharel6434
@mirapokharel6434 Жыл бұрын
हो भनेको नकचरि आईमाई
@PuspaKarki-jm9tj
@PuspaKarki-jm9tj 3 ай бұрын
Q❤ No​@@jenuukc941
@novastudio1432
@novastudio1432 Жыл бұрын
कानुन बमोजिम कुरा टुङिन्दा भेइ हल्यो नि । यहाँ कुरा अरु केहि पनि होईन तेही रिन नै ठुलो भएको को देख्छु । श्रीमती उस्को श्रीमान सँग बस्दिना बरु नानिहरु लिएर अन्तै बस्छु भनि रहेको छ त्यो कानुनी तरिका ले गर्नु सकिन्छ । खाएको रिन त जसरि भए पनि तिरिनु पर्छ र मोटे भाई ले पनि गलत त गरे कै हो, नजानी त पक्कै होईन जनेरै अरु को श्रीमती लगे पछी डाड त दररो बनएर रखनै पर्छ कुनै दिन गत्तिलो मुक्का भेट्टायिन्छ भनेर... Anyway hats off to Kishor sir and your whole Yuwa Man Team,
@dhankajigurung7398
@dhankajigurung7398 Жыл бұрын
Yuwa man Nepal lai dherai dherai dhanyavad hajur kasto dukha garera bhetai dinu bhayo.
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
के भाको आइमाई हरु यति ठूलो राम्रो छोराछोरी हुदाहुदै पनि कठै हाम्रो समाज,
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
अरुको घर परिवार बिगार्ने लाई कडा कानुन नै भएन।जब सम्म कडा भन्दा कडा कार्वाही हुँदैन यस्तो घटना घटी रहन्छ।सरकारले यस्ता कुरामा अति ध्यान दिन आवश्यक छ।आदरणीय पत्रकार किशोर जि लाई बिशेष धन्यवाद।🙏
@tika886
@tika886 Жыл бұрын
हान्न दिनु न किशोर भाइ न छेक्नु नि।बिचरा कति रिस उठेको होला जार लाई देखेर।।त्यो नखरमाउली लाई नि कानको जाली फुट्ने गरि हान्नु न हौ।। कति नराम्ररी आईमाई हो के।
@hirarana7733
@hirarana7733 Жыл бұрын
Teyo Bhai ko pani k dos bichara beha vako xaina vanerw jhut bolerw gako pani
@cutegirl3154
@cutegirl3154 Жыл бұрын
Teita buda ta man paren thik tara tetro taruni xori xorako agadi natho angalonhaler xekne randilai k xeki rako hola hannu dinu parxa bicharalai natho sanga range hat vetda koslairisuthdain kutna dinuparxa 2 tailai
@shanuthapa6065
@shanuthapa6065 Жыл бұрын
त्यो केतालाइ किन कुट्ने मुजि
@user-bh9ol4ki1w
@user-bh9ol4ki1w Жыл бұрын
Good job youwa man Kishor sir
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आफ्नो हुँदा खाँदाको घरवार छोडेर अर्को केटा च्यापेर हिंड्ने आईमाई त्यो केटाले २ दिन माया गर्लान्🤨 तर जिबनभर पछुताउनु पर्ने छ🤔🤫
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b Жыл бұрын
😁
@rajdhaniktm1152
@rajdhaniktm1152 Жыл бұрын
Tanneri Bharkhar Ko Khojeko Rahichha....Chhadi Aaimai
@bkofficial3893
@bkofficial3893 Жыл бұрын
40 barsa katesi feri akchoti baisa aaux aaimai lai vanthi ho racha
@memosalimbu9988
@memosalimbu9988 Жыл бұрын
किशोर भाई तपाई को पक्ष अलि एक तर्फी मात्र भयो की?? पापी हरु लाई सजाय दिने कानुन छ तर भाई को पहल त एकदम सरह्रानिय नै छ है धन्यवाद 🙏
@nituparajuli3414
@nituparajuli3414 Жыл бұрын
Toyo didi ko buda nai khatam rahexa xori manxe hidna lai badyeta pani huna sakxa yetrro manxe ko xeu ma ta kutne le ghar ma k garla
@saritadhakal3390
@saritadhakal3390 Жыл бұрын
मान्छेको अगाडी त यसरी कुटेछ एक्लै हुदा त कति कुट्छ होला😢
@RameshThapa-sr2md
@RameshThapa-sr2md Жыл бұрын
Umm k hai
@gautamg8324
@gautamg8324 Жыл бұрын
थुइक्क चिक्ने हो नठो को लाडो चुसदै हिड्ने अनि श्रीमान ले पुजा गर्ने ? म भए घाँटी छिनाइदिने थे
@roshantamamg7435
@roshantamamg7435 Жыл бұрын
Sahi vannuvayo
@vawonamhrzn629
@vawonamhrzn629 Жыл бұрын
@@gautamg8324 true
@vawonamhrzn629
@vawonamhrzn629 Жыл бұрын
Afno swasni tetro time paxi bhetda tei ni arkai kto sanga ani k nakutera angalo halos ta? Ma bhaye sidai tauko xinaidinthe
@baukochhorabaukochhora9258
@baukochhorabaukochhora9258 Жыл бұрын
यो साले मुजु जातको कुरा गर्छस साला हामी बाउन हो तर जातको कुरा आज सम्म गरिन्न म भएको भए एला दिन्थे कसम
@mmdc6435
@mmdc6435 Жыл бұрын
दमाई लाई दमाई नभनेर के भन्ने कामी भन्ने?
@puspack2066
@puspack2066 Жыл бұрын
जे भय नि बच्चा छाेडेर जान नहुने थियाे।रिन तिरेपछि त सबै घर जग्गा केटिकाे हुनु पर्याे नि किशाेर सर।बिचरा कालाे टिसट लगाउने भाइ हान्छ कि भनेर छेकिरहेकाे।
@diyakandel8073
@diyakandel8073 Жыл бұрын
आफ्नो स्वास्नी लाई ठाउँमा राख्न सक्दैन अरुलाइ झम्टेकोछ
@avagi111.
@avagi111. Жыл бұрын
सहि हो सहि भन्नू भो।।
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
anta yo budo pani
@avagi111.
@avagi111. Жыл бұрын
@@namjungreynamjung8921 नामर्द😅😅
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
सबै तिमी जस्तै कमजोर र दास मानसिकताको हुँदैनन्। सबै तिमी जस्तै हुनु पर्छ भन्ने छैन।
@yamunarai3975
@yamunarai3975 Жыл бұрын
केटा को गल्ती नै छैन त।उसले त थाहा नपाइ बिहे गरेको हो
@kalutamattaklusighkalu6516
@kalutamattaklusighkalu6516 6 ай бұрын
Keshor sir yesto k hudai xa Shree man xora xori hudai huda k mati yesto xada i mai hajur ko kaam lai salut xa sir
@sandhyathakuri1721
@sandhyathakuri1721 Жыл бұрын
म पनि दुई बच्चाको अामा हु यो संसारमा महिले जस्तो दुख कसैले पायकाे छैन हाेला यति सम्मकी पुस मागको जाडो मा अरूले फालेको पछेउरा अाेढेर लगाउने कपडा नभयर अरूले फालेको लगाय अाफनत ले बच्चा हरूलाई पुरानो कपडा दिय हुन थियोे जस्तो लागने थियोे धेरै दुख गरेर छाेरा छाेरी पढाय मलाई यस्तो लागछ हामी अामा श्रीमती भनेको धरती हाे जाहा पुजा गरीनछ राम्रो काम गरीनछ तर फेरि तेही धरतिमा अागाे बालिनछ मल मुत्र गरिनछ हाे ठिक हामी श्रीमती अामा यस्तै हाे हरेक काे श्रीमान्ले कुटपिट गरछ तर कुटपिट गराे भनेर यसरी अाफनाे घर बिगारेर छाेरा छाेरी बिचल्ली पारेर राम्रो हुदैन सहनु परछ बरू श्रीमान् सँग बसन मन नभय अाफनाे बच्चा हरू सिहारेर बसनु परछ पछि बच्चाले नै हेरी हालछनि किन अरू सँग जानू परेको जबकी श्रीमान्ले यस्तै गरछ श्रीमान्को बानि बेहाेरा यस्तै हुनछ भनेर सबै थाहा भैसके पछि फेरि तेही छाेरा मान्छेको पछि किन परनु परेको के यही अचम्म लागछ मलाई
@reshamkc9591
@reshamkc9591 Жыл бұрын
Kishor sir❣️❣️❣️❣️❣️sabai bhanda hajurko bolne saile raamro chha
@bhushantirwa5647
@bhushantirwa5647 Жыл бұрын
Kishore bro..from India🇮🇳..u are great..bro hands up for u
@NoName-bi9pm
@NoName-bi9pm Жыл бұрын
Kishor sir dherai ramro kam good job👍👌👊✌
@bimalasinjali3020
@bimalasinjali3020 Жыл бұрын
धेरै चुरिफुरि नगर यसको परिणाम छिटै देख्छेउ दिदी कन्य केटोलाई फसायछौ त्यहि माथि रिन बेबाहार छिटै रुनेछौ अब ।
@nishagurung6254
@nishagurung6254 Жыл бұрын
केटाको पनि बुढि र छोरा छ भनि राको छत काको कन्या हुनुर हो
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai yo 2 jana kai galti xa ?
@zeroamv1952
@zeroamv1952 Жыл бұрын
Khatra Dai
@kirstiraye4088
@kirstiraye4088 Жыл бұрын
Good job kisor sir...bichar yo daile budi lai derai maya gareko thiyex..khateni aamai voli kuhera marxs
@sabitriac1571
@sabitriac1571 Жыл бұрын
यो बुढाको नि केही गल्ती थियो होला र त हिडिन होला , बुढीको नि गल्ती थियो होला तर यसरी पिट्ने अधिकार छैन
@prabh706
@prabh706 Жыл бұрын
होनि
@sangitadhital2135
@sangitadhital2135 Жыл бұрын
@@prabh706 त्यो बुडो खतम रहेछ बिचारा दिदी तेइ भयर अर्को केटो खोजेर गैकी रहेछिन ।।
@sangitadhital2135
@sangitadhital2135 Жыл бұрын
थिओ नि । तेइ भयर यो दिदी अर्को केटो सङ गैकी हुन।
@bhaktaraj5663
@bhaktaraj5663 Жыл бұрын
के गर्नुत आफ्नै अगादी उत्तानो पर्न दिनु फेरि कस्तो घोदाको फुल जस्तो कुरो गर्याहो
@lamathal1793
@lamathal1793 Жыл бұрын
Shai ho chilayesi k garnu ta
@purnachhetri4511
@purnachhetri4511 Жыл бұрын
Thanks for hats up Kishor vai, watching u all the way from USA much ❤❤❤
@user-er5eq6tb3c
@user-er5eq6tb3c 3 ай бұрын
K ho hait 😁😁😁😁 khatra faith, ramro dhulaiki lagi salut 🙏🙏💪 hajur lai
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
सङ्सार कस्तो बिचित्र छ अाफ्नाे ईज्जत् प्रतिस्ठानलाई छनभर मै गुमाएर समाज मा धृणित बन्न सकेको। बेजति अाईमाई अाफ्नाे सुखि परिवारलाई बिचल्लीमा पारेर अाफुखुसि गरेकाे समाजमा घृणित बनी समाजलाई बिगारेको Kishor sir🙏उहाहरु लाई कानुनि कारबाही हाेस त्यो दाईलाई न्याय मलाेस।
@pujabasnet1533
@pujabasnet1533 Жыл бұрын
बिचरा किशाेर भाइलाई कति गाराे 😀😂😂😂🙏🙏
@nanugaire4960
@nanugaire4960 Жыл бұрын
मौकाको फाईदा उठाउने भो भुपु ले
@sumisreshtha4949
@sumisreshtha4949 Жыл бұрын
Sai vhanu vo Pataki budo thik xin
@centuryrjk3390
@centuryrjk3390 Жыл бұрын
फस्ट पल त किसोर सर हजुर लाई उच्च सम्मान छ र हामि हरुले पनि नजिक बाट नियालेर हेरियो यसो बुझ्दा के सोझो हो किन कि बारम्बार केटिले भनेकि पनि छिन् कि मैले बिहेगरेको छैन भनेर उस्लाई मैलेनै फसायको हो भनेर अनि किन उसलाई हात पात गरेको अरुत सबै ठिकै हो त्यो रिणको बिषय मा छलफल गर्नु त ठिकै हो तर यसरि कोहि छैन बोल्न सक्दैन भनेर त्यो केटोलाई त्यसरि हातपात गर्नु त्यो चाहि अलि अन्यायनै गरेको जस्तो लाग्यो र अर्को कुरा गल्ति गर्छ ब्यक्तिले गर्छ र गल्ति जुनसुकै समुदाय बाट पनि हुन्छ यसरि उसलाई जातियता लाई छोयर बोल्नु राम्रो हैन।
@Bcjwuwhga
@Bcjwuwhga Жыл бұрын
Great job Kishore Dada 🙏🙏 tara bichara keto fasyo 😊
@babitarai3705
@babitarai3705 Жыл бұрын
बिचरा केटो लाई धातेको रहिछ केटोलाई कुटेको देखेर त सारो माया पो लागो
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
tei ta ris po utyo mlai ta afno budi afu thik rakhnu nsakera
@manchauroman250
@manchauroman250 Жыл бұрын
किशोर सर यस्तै लाइफ भिडियो बनाएर सामाजिक सञ्जालमा भक्का भक उप्लोड गर्नु होला! कुनै नाटकिय movie हेरेर टाइम खेर फाल्नु भन्दा त यो हजुरको लाइफ भिडियो हेर्न पाउँदा सारै मजा आयो हाहाहाहा बाच्नु मात्र पर्यो यो दुनियामा के के हेर्न पाउँदा रहिछन्
@-Manmo4qv2jp1e
@-Manmo4qv2jp1e Жыл бұрын
Honi k
@sherbahdurthapa8612
@sherbahdurthapa8612 Жыл бұрын
Good job
@shekharsubedi5961
@shekharsubedi5961 Жыл бұрын
जे जस्तो भयो भयो म सब बिर्सेर राख्छु, छोरा छोरी को लागी भन्दा, खुरुक्क आफ्नो बुढा सगँ मिलेरै बसेको राम्रो हुन्छ,यो भाई सगँ जिबन जादैन,, घमन्डी आईमाई,,
@taratamang7365
@taratamang7365 Жыл бұрын
Hideko maanchhe basda pheri kahile raamro hudain je bhayo bhayo jaanu dinuparchha
@manakamanayoutubeprali7283
@manakamanayoutubeprali7283 Жыл бұрын
नारिको नाम्मा कलङ्क होस खातिनि,ये दाजु थुकि सकेको थुक चाट्नु हुन्छर?????
@abishekofficialvlog3382
@abishekofficialvlog3382 Жыл бұрын
🤣🤣🤣
@RoshaniGm-rv3xn
@RoshaniGm-rv3xn 2 ай бұрын
तेसको बुढि तानेर हात खुट्टा बाधेर लगेको होर भनेको? आफ्नो बुढिको बुद्धि बिग्रियपछि किन अरुलाई कुट्ने। किसोर दाइ तपाईं पनि पत्रकार हो अदालत होईन , केही भयो भने तपाईं पनि जिम्मेवार हुनुहुन्छ। मिडियाँ भयपछि वराबर कुरा सुन्नु पर्छ।
@dangerdon7488
@dangerdon7488 Жыл бұрын
Good job sir 👍
@sisamgurung592
@sisamgurung592 Жыл бұрын
बुढाको पनि देखियो कत्तिको माया गरेर राखेको रैछ बुडिलाई भनेर सके सम्मा आफ्नो घरमा राम
@susmitakhatri7925
@susmitakhatri7925 Жыл бұрын
माया गर्ने कसैले रोक्दैन आफ्नो जिन्दगी आफनोखुसी हुन्छ तरछोरा छोरी लाई छोडन न हुने हो विचार कति माया लगदो मुहार
@rajankc256
@rajankc256 Жыл бұрын
माया सबै हो ?
@ritapandey1955
@ritapandey1955 Жыл бұрын
याे दाइ त नामरदा रहिछन छि अन्त गकाे लाई राखछु रे उसलाई बच्चाकाे भन्दा हिराे काे कति माया छ हे बिचरा ताे बच्चा पापिनी
@thalbirpratima7912
@thalbirpratima7912 Жыл бұрын
यी दुइटा लाई नै धुलो पार्नु दाइ ,यो भालुलाई नराख्नु दाइ ,हैन कस्ती अपराधीनि यस्ता आइमाई कसैलाई नपरोस् भगवान
@mayalimbu1701
@mayalimbu1701 Жыл бұрын
यो दाइ नि कति लाटाे होला आफ्नो बुढि लाई दिनुनि दरो घिउ र भात त्यो लाने ले त लग्यो नि जानेलाई पो दिनु पर्छ त
@lalitarajbanshinapali438
@lalitarajbanshinapali438 Жыл бұрын
आइमाई नै गलत भए पछि जार जार को हानाहान😂
@rajaniaacharya3934
@rajaniaacharya3934 Жыл бұрын
Budo ahileta ta yesto garxa yeklai huda ke Baki rakhxa.hola
@komarimaptana7752
@komarimaptana7752 Жыл бұрын
Tik garyo dai👍
@sentvchannel
@sentvchannel Жыл бұрын
यस्तै छ नेपालमा लोग्नेले स्वास्नीलाई धेरै माया गरे स्वास्नी बिग्रने स्वास्नीले लोग्नेलाई धेरै माया गरे लोग्ने बिग्रने ।
@lalkumarmagar5635
@lalkumarmagar5635 Жыл бұрын
योत अलि कम बो ईनि हरु लाई त जगल्ता उखाल्दिनु पर्ने बिचारा बच्चा हरु को बिजोक
@oppof19pro83
@oppof19pro83 Жыл бұрын
लानेकाे गल्ती छैना हजुर जानेले ढाटेर गएसि कस्काे के लाग्छ र हजुर।
@chatenglishklang3567
@chatenglishklang3567 Жыл бұрын
दमाई लाई दमाई भन्दा के हुन्छ त??
@saritarai2981
@saritarai2981 Жыл бұрын
गतिछाडा आईमाई , मुख कुच्चिने गरि हान्नु पर्ने दुबैलाई ।
@heerasen4846
@heerasen4846 Жыл бұрын
किन नेपाल मा सबै केटी दमै सङ अनि केटी फेरि बाहुन सङ के भयो यो नेपाल मा केटी बाहुन सङ बाहुनि केटी दमाई सङ साच्चै राजु परियार ले गीत मा कति राम्रो दमैको छोरा भनेको कुरा साचो रहेछ
@rabindradhital134
@rabindradhital134 Жыл бұрын
केटीलाई ठोकाइ कम भयर आन्त गाको रइछ भन्नि थाभो 😂😂😂😂
@himalayanviagra6255
@himalayanviagra6255 Жыл бұрын
श्रीमतीलाई खान लाउन दिएर मात्रै हुदैन। मीठो खान राम्रो लाउन दिएपछि झन मीठो यौन सन्तुष्टि पनि दिन सक्नुपर्छ। नत्र यस्तै हुन्छ।
@jeevandhakal9221
@jeevandhakal9221 Жыл бұрын
Bichara ko kapal nai nikaldinu vayo dai le to jar ko😅😅
@nishagurung6254
@nishagurung6254 Жыл бұрын
😃🤣😃🤣😃
@Krishgahatraj123
@Krishgahatraj123 Жыл бұрын
😂😂😂😂
@Pradhhan
@Pradhhan Жыл бұрын
अर्काको बुडिको लागि कुटाइ खादा कत्तिको proud fil हुदैछ सोल्टि🙄🙄
@kabitashrestha4402
@kabitashrestha4402 Жыл бұрын
यो केटाले यो आईमेलाई छोडदेको राम्रो आफू भन्दा धेरै जेठि पनि छ र यो आईमेले सबै कुरा ढाटेको पनि रछ केटाको गल्ती छैन केटाले यो आईमाई लाई छोडेको राम्रो👍️👍️👍️👍️👍️👍️
@subedivlogs4587
@subedivlogs4587 Жыл бұрын
Kishor ji ..way of asking questions so lovely ..good job keep it up ..big fan from KSA
@jeevanramtel3378
@jeevanramtel3378 Жыл бұрын
Tahi sab ko aagadi katarw kima hanarw toilet ma pani halarw bagaidey
@nanturai4567
@nanturai4567 Жыл бұрын
यो आईमाई फेरी कुन दिन मिडीयामा रुदै आउछ केटा ले छोड्यो भनेर😂
@manjukhatri9702
@manjukhatri9702 Жыл бұрын
Tyo chai ho hamilai herna Maja aauxa😆😆😆
@partilxyakc9516
@partilxyakc9516 Жыл бұрын
केटालाई तेसरी पिट्न मिल्दैन उसले सबै कुरा झुटो बोलेको रहिछ झुटको अघि कसैको केही लाग्दैन 😭😭😭
@naradevipun6852
@naradevipun6852 3 ай бұрын
ए भाइ पछी बात दीनू नी कीन चूप लागेर बसेको म भय त दीन्थे😭😭😭 जैरे लाइ
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
दुनियाँ ले ठोके को र चुसेको ४ किलो दूध र १२ किलो चाक बनाइसकेको लाई के स्यार्नु दाइ,हिम्मत राख्नुस,कालो गए गोरो आउँछ,
@taratamang7365
@taratamang7365 Жыл бұрын
🤣🤣🤣🤣
@raini928
@raini928 Жыл бұрын
ओहो यो दिदी त के भाको कस्तो निस्टुरी रहेछ दुख लाग्यो आफुले जन्म दिएको नानीको बारेमा त सोच्नु। यो त १००% हो कि यो केटाले (दिदी को अहिले को husband) ले अर्को बिहे त गर्छै गर्छ, पहिलो श्रीमान् संगै बसेकोमा दिदीको भलाइ छ। किसोर सर 🙏❤️
@RitaRai-hn1ju
@RitaRai-hn1ju 11 күн бұрын
यो भन्दा बेइज्जत हुने ठाउँ नै छैन😅
@playknowgame7011
@playknowgame7011 Жыл бұрын
बिचहा सिदा भाई रहेछ केटीले भगाको रहेछ केटीसंग कुरा राख है!
@ritarai6295
@ritarai6295 Жыл бұрын
भाइको अरु के होइन ठुलो छ होला🤭🤭🤭दिदिले छोडनु सकेन
@ishwarrajbhandari4385
@ishwarrajbhandari4385 Жыл бұрын
Ummm
@user-cb7tk9oi3i
@user-cb7tk9oi3i Жыл бұрын
5 महिनाको बच्चा छ रे हौ पेट मा केटी को के सारो बोलेको हौ छि छि कमेन्ट पनि पढ्न लाज लाग्दो तेहि नि केटी को कमेन्ट
@manjukhatri9702
@manjukhatri9702 Жыл бұрын
Yo part herna aatur Thea tyo aaimailai keta le naramro gari xadxa na rup na rang ,😆😆😆😆tesai 2 dinko maya na gham na xaya
@nisagurung1399
@nisagurung1399 Жыл бұрын
Right
@jemunabasnet2696
@jemunabasnet2696 Жыл бұрын
हाहाहा बेस्या महिला आफू नाठो सग लाग्ने अनि नाठोलाई पैसा खुवाउने बेस्या आज पोइले हाने भन्ने बेसर
@pujagurung2428
@pujagurung2428 Жыл бұрын
Aafno manxe agatilo arka lai k pitnu
@nishagurung6254
@nishagurung6254 Жыл бұрын
Ho vhaneko afno budilai ajhai maya holani bichara budo lai hehehe
@nischalbohara975
@nischalbohara975 Жыл бұрын
बार बार त्यो मान्छे लाई पिटनु चाहिँ गलत हो जति सक्नु हुन्छ आफ्नो स्वास्नी लाई पिटनु केटी मान्छे ले मन दिय पछी केटा मान्छे त हो नि लियर हिडयो यहाँ गल्ती केटी को छ ।
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
आइमाई गतिलो छोइन जाठो छोरा भने को अरुको स्वास्नी सग सुतेर नि चोखो देखिन्छ यो आइमाई लाई करबाही गर्नु पर्छ एउटा कुरा सुन केटि तलाइ भोलि छोडेर जान पनि सक्छ
@sbbisonboy1847
@sbbisonboy1847 Жыл бұрын
Good 👍
@bhimsherma8763
@bhimsherma8763 Жыл бұрын
आफ्नो माल गतिलो छैन बिथामा, हिसाब किताब मिलाएर बाटो खर्च दिएर पठाई देउ
@limbunembang111
@limbunembang111 Жыл бұрын
रिण चै किन तिर्दिनु त्यो जेठो बूढो को पत्रकार ज्यु ?
@user-li3dh6wj7b
@user-li3dh6wj7b 28 күн бұрын
आफनो स्वास्नी सङेत्न न सक्नी मुला आर्कालाइ झम्त्नछ
@jibanthapa1984
@jibanthapa1984 Жыл бұрын
Thik garexan dai le
@phulmayatamang3936
@phulmayatamang3936 2 ай бұрын
कुटेर साबाधान हुन नि कुटेर साबाधान हुने भए किन पुलिस चउकि जानू परोत जे जस्तो भए पनि हात हालनु हुन र किन रिन तिरने केटाले तेतिका बरस तेयो छोरी मानछेले पनित अादा जिनदगित तेयो घरमा दुख गरेको छनि के अाइमेले चइ घर छोने बितिकइ रिन तिरनु परछर केटा हरुले चइ केटिलेर जादा हुनछ सप छोडेर हिनछत कतिछ तेसतो केटा हरु गारोछ हउ जिनदगि खइ के खइ
@ganeshprakasholi9849
@ganeshprakasholi9849 Жыл бұрын
यो केटाको धेरै माया लागि हाल्छनी। अब केरा खाइसक्यो होला बिर्सिनु गारो भयो।
@bhujelbindu5895
@bhujelbindu5895 Жыл бұрын
नाठोलाइ कतीमाया गरेकी चेपप समातेर आगालो हादी रैइछे थुकक गतीछाडा भालुनी धीकारछ यसतो आइमेलाइ
@dommagar8814
@dommagar8814 Жыл бұрын
अर्काको बुढि भगायर यो गति हुनुभन्दा त दाहिने देब्रे हात जिन्दावाद हैट
@Sunina123
@Sunina123 Жыл бұрын
यसरी आफ्नै साख्ये जारलाई हात चै हाल्न हुन्थेन। लातका लात हान्नु पर्थ्यो।
@sitapariyar7083
@sitapariyar7083 11 ай бұрын
लाज पचेकि टपरि छि छि कस्तो केटा कुमारी पाइन्छ यस लाइ सजाय दिनु पर्छ
@rupathapa2527
@rupathapa2527 Жыл бұрын
हैन आज भोलिका कोहिकोहि आइमाई हरु किन यसरी बिग्रेका हुन। त्यति माया गर्नि बुढा छोराछोरि भएर पनि के खान हिन्छन होला बरै
@gopalgc4408
@gopalgc4408 Жыл бұрын
यो आइमाईलाई कडा कार्वाही गर्नु पर्छ
@dipakbasnte3862
@dipakbasnte3862 Жыл бұрын
त्यो दाइ को सिददै गल्ती छ किना कि कसैले जबर्जस्ती लगेको होर हात पात नगर्नु पर्ने आफू तिर अयना हेर्नू पर्ने
@ganeshghalan7663
@ganeshghalan7663 Жыл бұрын
बास्तबमा हामी छोरा मान्छेहरुको ब्यक्तिगत जीवन भनेकोनै बिबाह अगाडी रहेछ।बिबाह गरेपछि श्रीमती र छोराछोरीहरुको भबिस्यको लागि देश बिदेश दु:ख गर्न भौतारिनुपर्ने रहेछ।त्यो कुरा दुबैले बुझ्नु पर्छ।सम्बन्ध भनेको बिश्वास र समर्पणमा अडेको हुन्छ। आफ्नो मान्छेलाई दिने बिश्वास बाह्य मान्छेलाई दिई आफ्नोलाई घात हुँदा कैयौं सम्बन्धहरु टुटेको छ।आफ्नोले सधैं शारीरिक र मानसिक पीडा र यातना दिई आफ्नो जीवननै संकटमा छ भने त्यो बेला सोंच्नुस नत्र आफ्नो जीवनलाईनै झन संकट निम्त्याउनु हो।
@user-ik8qh6mj4o
@user-ik8qh6mj4o 3 ай бұрын
ताेवकेताले लगायकाे रिनजातकाे कुरा गरे काे तेलाइ कारबाइ हुदाँ इन त
@khomurasaili
@khomurasaili Жыл бұрын
जेठो बुडो को पनि गल्ती हुन सक्छ ।किन कि यो व्यक्ति ले जातको कुरा पनि गरेको छ।महिलाले त भनेकै छ मैले ढाँटेर बिहे गरेको छ।यसको पनि जातीय विभेद गरेको छ।
@kamalgiri1678
@kamalgiri1678 Жыл бұрын
बुढा पाकाले भन्ने गर्थेनी साथीहो बासी भात को घोडा को लात को र आईमाई को जात को कैले बिस्वास नगर्नु भनेर यो कुरा सत्ते रैछ जस्तो पो लाग्न थाल्यो है अब चाहिँ यार गारो छ पर्देशी जीवन 🙄😏😏😣😣
@chamlingraiee7067
@chamlingraiee7067 Жыл бұрын
kiswor bhai bolnu dinus, bichara joslai dukhxa uhi thulo sorr le karauxa..😥😥...
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 69 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 40 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 69 МЛН