फिल्मको मात्र होइन,समाजको हिरो बन्दैछन नायक पल शाह । ०७४.०७.०७ HD

  Рет қаралды 574,811

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"

Пікірлер: 840
@timromaya6787
@timromaya6787 7 жыл бұрын
पल hajur साचिकै मन्को धनी हुनुहुन्छ Hero hos ta pal saha jasto verry good pal
@baniyakanchabaniya270
@baniyakanchabaniya270 6 жыл бұрын
पल भाइ तपाई त धनको मात्रै हैन मनको पनि धनी हुनुरहेछ एक बिमारी लाई ठूलो उपकार गर्नु भयो भाइको कलाकार छेत्रमा अरू फरकिलो हुँदै जाअोस्।
@chhabisundash226
@chhabisundash226 5 жыл бұрын
Verry verey good pal hero
@nirmalakhadka4282
@nirmalakhadka4282 4 жыл бұрын
कलाकार पल शाह सहित धनकाे मात्र नभई मनका धनी तपाईं सबैलाई हार्दिक नमन र यी सहयाेगी हात अनि फराकिला मन भएका नायक पल शाहलाई अाफ्नाे कलाकारिता क्षेत्रमा सधै लगाव अनि सबैकाे मनमुटुमा बस्न सफल हुनुहाेस भगवानले सधै बर्दान दिनुहाेस सबैमा शुभकामना ।
@vikasawi4168
@vikasawi4168 4 жыл бұрын
पल ईन्दे्निण मा देखेर खुशिलागो धन्यवाद बाबू सबैको छोरा एसतै हु नि
@vikasawi4168
@vikasawi4168 4 жыл бұрын
सलोट छ ईन्द्रणि टिम सबैलाई र भगवान दादा नमस्ते
@jibrajgurung8787
@jibrajgurung8787 4 жыл бұрын
पल भाई यति धेरै रकम दिएर कसैको जिबन बचाउँन लाग्नु भएकोमा धरै धरै धन्यबाद छ
@gehendrabasnet7550
@gehendrabasnet7550 7 жыл бұрын
सलाम छ मेरो सम्पूर्ण इन्द्रेणी परिबार अनि नायक पल शाहा लगायत सम्पुर्ण सहयोगी हातहरुलाई
@shreyagurung5571
@shreyagurung5571 5 жыл бұрын
Gehendra basnet
@bizongarbuja789
@bizongarbuja789 5 жыл бұрын
मनको धनी खुल्ला हृदय भएको साच्चिकै को हिरो पल शाह लाई धेरै धेरै धन्यवाद ✋✋✋✊✋✊✋✊
@ArjunDhakalOffical
@ArjunDhakalOffical 4 жыл бұрын
राम्रो पल दाइ सामाजिक कार्य सधै गर्नु ।
@RameshKumar-dy5qr
@RameshKumar-dy5qr 5 жыл бұрын
पल शाह जि को सम्मान दङालिको शान इन्द्रेणी समाज लगायत सम्पुर्ण लाई सलाम
@janakbalami1539
@janakbalami1539 6 жыл бұрын
पल शाह जि को सहयोगी मन लाई सलाम।✊✊✊
@shovapangeniadhikari3501
@shovapangeniadhikari3501 2 жыл бұрын
Good
@shashiramoli3082
@shashiramoli3082 7 жыл бұрын
दङगालि हिराे पल शाहलाई धेरै धेरै धन्यवाद ।
@mayabkmayabk8537
@mayabkmayabk8537 5 жыл бұрын
होनि सलाम छ सयोगि मनलाई
@ganeshbudha9979
@ganeshbudha9979 4 жыл бұрын
पल शाहा दाई हजुलाई सलाम छ,हजुर एउटा चलचित्र काे नायक मात्र हाेईन,सारा नेपालिकाे मनकाे पनि नायक हाे,अन्य नायक भिउजबाट चर्चामा छन् भने तपाई ब्याहार काम र सहयाेग समाजसेवी बाट चर्चित हुनुहुन्छ।धेरै धन्यवाद दाजु हजुर छाेटाे समयमा देश बिदेशमा चर्चा हुनुहुनेछ।
@tarathapamagar3500
@tarathapamagar3500 5 жыл бұрын
पल शाह फिल्मको हिरो मात्रै होइन । बाहिरी जीवनमा पनि साच्चिकै हिरो हुनुहुन्छ ।
@eakbahadur8859
@eakbahadur8859 4 жыл бұрын
धेरै धेरै धनयाबाद पल सर हजुरलाई समाज सेबा पनि गरनि नेपाल काे 1न हिराे मत पल सरकाे ठुलाे फयन हाे सबैलाई नमस्कार छ
@prakashbohara3524
@prakashbohara3524 5 жыл бұрын
पल साह को big fan जति यता हाजिर हम त
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 жыл бұрын
सर्ब प्रथम इन्द्रेणी टिमलाई सलाम छ द्रोसो बधाई पल शाहा रेल हिरो मत्र नभऐर सामाज सेबकलाई
@ranjanakhatri2184
@ranjanakhatri2184 4 жыл бұрын
समपुण इनरेनी टिम पल शाह दइको ठुलो मन देखेर खुसी लागयो
@damodarghimird6693
@damodarghimird6693 7 жыл бұрын
अबको प्रधानमन्त्री भनेको कृष्ण कडेल हुनुपर्छ
@sangeethkumar5689
@sangeethkumar5689 5 жыл бұрын
Ghanta hunxa krishna ravi dai hunxa
@sandeshparsai4297
@sandeshparsai4297 4 жыл бұрын
@@sangeethkumar5689 😂😂
@kiranadhikari5943
@kiranadhikari5943 5 жыл бұрын
पल‌ शाह लगायतका कृष्ण कँडेल को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।पल जी हजुर वास्तविक हिरो नै हो सलाम छ हजुर लाई यसबाट नेपाली फिल्म कर्मी हरु केही सिक्नुहुनेछ पक्कै पल जी यो काम लाई देखेर।
@dhanbahadurpunmagar5187
@dhanbahadurpunmagar5187 6 жыл бұрын
धेरै राम्रो पल दाजु दङ्गालिहरुको तर्फ बात धेरै धन्यावाद छ दाजु दङ्गालि सबै जनाको यस्तै सहयोगि हात बधिरहोस्।।।।Love u paul daju....
@pantgopi8285
@pantgopi8285 5 жыл бұрын
कृष्ण दाइ र पल दाइलाइ धन्याबद कार्यक्रम एक दम राम्रो छ अलिकति धमलाले कार्यक्रम धमिलियो
@HealthCareNepal
@HealthCareNepal 4 жыл бұрын
मैले 2020 मा हेर्दै हो है Nice information Thank you #Health_Care_Nepal
@kunwarsantosh5530
@kunwarsantosh5530 4 жыл бұрын
नेपालको पहिलो महानायक राजेश हमाल दोस्रो महानायक पल शाह दा।।।।जय देश जय संगीत 🇳🇵🇳🇵🇳🇵
@mg.pariyar6220
@mg.pariyar6220 6 жыл бұрын
शिघ्रस्वाथ्य लाभको शुभकामना भाइ तथा सम्पुर्ण इद्रेणी टिम पल साह लाई मनै देखि आभार प्रकट गर्दछु।
@amarrokaya3549
@amarrokaya3549 4 жыл бұрын
Paul Shah jasto hero hero hunuparxa good job paul shaha dai❤️❤️❤️❤️❤️❤️👍👍👍👍
@ommagar5807
@ommagar5807 4 жыл бұрын
अल इन्द्रनी तिम लाई बधाई छ र कृष्ण दाजु लाई बधाई छ नेपाल को हर कुना मा सहयोग ग्रनू हुन्छ 🙏🙏🙏🙏🙏🙏
@sitaale5259
@sitaale5259 4 жыл бұрын
पिडित र दुखी हरु को भगवान भन्नू नै ईन्द्रेणि र दु:ख सु: ख को साथी पनि ईन्द्रेणी र सहयोगी मन हरु र पल शाहा लाई मन देखि धेरै धेरै धन्यवाद सबै सबै लाई र ईन्द्रेणी सबै तिम लाई
@nikhilkhadka5737
@nikhilkhadka5737 5 жыл бұрын
हिरो हो त पल शाह धेरै राम्रो गर्नु भो पल जी लगायत सबै ले
@haribishwokarm9214
@haribishwokarm9214 5 жыл бұрын
🙏🇳🇵फिलिम्मा हिट त हुनु हुनछ पल जी 🙏अब🇳🇵समाजमा पनी गरीब दुखिको हिट 🙏हिरो 🇳🇵पल हजुरको सहयोगी मन लाई 🙏सलाम छ 🇳🇵पलजि शुभकमना छ सहयोगी मन लाई
@himalgrggrghimal7819
@himalgrggrghimal7819 5 жыл бұрын
अहिले को रियाल हिरो भनेकै पल साह हुन्न्छ।।। मेरो फेब्रेट हिरो पल साह
@narbahadur9999
@narbahadur9999 7 жыл бұрын
हजुर मेरो हृदय देखि नै इन्द्रेणी तिमका परिवार लगायत सयोगी मन र पल शाह सयोगिहरु मा सलाम छ है त।र इन्द्रेणी मा आबद्ध हुनुहुने कृष्ण कदेल सर लगायत उहाँका तिम त दुखीहरु को भगवान नै हुनुहुन्छ फेरि पनि हृदय देखि नै सलाम छ उहाँ हरु प्रति।
@bibashthapa8285
@bibashthapa8285 4 жыл бұрын
पल शाह लाई धेरै धेरै ल धन्यवाद धन भएर पनि मन नभाको कती हुनु हुन्छ तर हजुर भएर भए पनि नभएर भए पनि यति धेरै सहयोग गर्नु भाछ तर दुख पछि सुख अाएर होला यदि धेरै मन अाएको
@girprasad738
@girprasad738 4 жыл бұрын
Congratulations ..indreni team.best of luck
@DSTHAPA-wu6zc
@DSTHAPA-wu6zc 5 жыл бұрын
Paul dai is really hero in our Nepali film industry
@nabarajgurung1333
@nabarajgurung1333 4 жыл бұрын
Real Hero Paul Shaha Sir God bless u always wishing ur bright future always
@ruckthapa9723
@ruckthapa9723 5 жыл бұрын
Indreni samaj sabai teamlai lagayet paul daju lai dherai dhanebad
@pabinmagar1149
@pabinmagar1149 7 жыл бұрын
सलाम छ हो इन्र्देणी टिम साथै नायक पल साहलाई साथै सहयोगी हात हरूलाई
@newnepaltv2445
@newnepaltv2445 5 жыл бұрын
पल शाह साच्चिकै really hiro hunuhunx congratulations सम्पुर्न ईन्द्रेनि लाई
@dhurbadevkota3114
@dhurbadevkota3114 2 жыл бұрын
Real hero paul saha king❣️❣️
@gomabhandari5993
@gomabhandari5993 7 жыл бұрын
सर्ब प्रथम त सबैलाई नमस्कार ।वहां इंद्रिनी को कृष्ण कड़ेल लगायत पल भाइलाई मेरो तरफ बाट मुरी मुरी धन्यबाद 👏👏👏👏👏👏👏👏
@govindakhadka2014
@govindakhadka2014 6 жыл бұрын
😍😍😍
@dganraj4475
@dganraj4475 7 жыл бұрын
यस्तो सहयोगी मान्छे सधैं बाचिरहनु भन्न चाहान्छु
@dilmaya8660
@dilmaya8660 6 жыл бұрын
सहयाेगि मन हरु ला धेरै धेरै धनदेबात
@Asd-kx7gp
@Asd-kx7gp 6 жыл бұрын
सलाम छ इन्द्रेणी टिमलाई अनि विशेष सलाम नेपाल का हालका सुपर इस्टार नायक पल साह लाई हिरो हुनुता पल साह जस्तो तपाईं सम्पुर्ण को सदा भलो होउस । म रेशम राज रेग्मी हाल मलेसिया बाट 💞💞
@krishnarana9375
@krishnarana9375 5 жыл бұрын
सर्बप्रथम त म इन्देनी टिमको उत्तर उत्तर प्रगतिको कामना गर्दै यहाँहरुले गर्नुभएको जुन साथ सहयोग र योगदानको म उच्छ सम्मान गर्दछु साथै पल शाह भाइ बास्तबमा हिरो मात्र नभयर देशको एउटा नमुना हिरोको रुपमा चिन्नुहुनेछ वहाँलाई पनि धेरैधेरै धन्यबाद दिन चाहन्छु र पीडित भाइको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
@rksparsha1751
@rksparsha1751 7 жыл бұрын
सर्बप्रथम कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिम उनिटलाई सलाम गर्न चाहन्छु✊ साथै नेपाली चलचित्र जगतमा जति राम्रो कलाकारिताले भरिपूर्ण छ तेतिनै मनका धनी महान नायक पल शाह लगायत सबै टिमलाई सहयोगको लागि धन्यवाद! र देश बिदेश बाट अरुण भाईको लागि सहयोग गर्नु हुने सहयोगी मनहरु प्रति पनि धेरै धेरै धन्यवाद। अरुण भाईको स्वास्थ्य लाभको कामना छ।
@ommagar5807
@ommagar5807 4 жыл бұрын
एक दमै राम्रो पलसाह भाई सहयोगी मन राम्रो लाग्यो ल 🙏🙏🙏
@sushilamagar9051
@sushilamagar9051 4 жыл бұрын
दुखि गरिब हरु लाई सयाेग गर्नु हुने सबै लाई मुरि मुरी धन्यवाद दिन चाहान्छु
@dilbahadur1034
@dilbahadur1034 6 жыл бұрын
अादरणिय कृष्ण कडेल सर लाई धेरै धेरै धन्यवाद ,सर हजुर को मन सारै नि कोमल छ सर हजुर को यो कार्यक्रम सधैं हेर्छु ,हजुर त भगवान नै हुनुन्छ,हजुर लाई सबै नेपाली हरु ले सलम गरेका छन् ,हजुर को सधै भलो होस,
@motimroprem6536
@motimroprem6536 5 жыл бұрын
Indreni timlai &nayak pal saha lai pani dherai dherai dhanyabad3
@saptaranginews5788
@saptaranginews5788 7 жыл бұрын
Paul shah is a really real hero....ma hajur ko harek movie lai naxutai Herne garxu rw sabai le herne garau all the best Paul daju.
@damankumarnirdash72
@damankumarnirdash72 6 жыл бұрын
hjr साच्चिकै मन को धनि हुनुहुन्छ hero hos pal very good
@changename6800
@changename6800 5 жыл бұрын
o my God धन्यवाद पल शाह अनि कृष्ण दाई को टिम लाई
@laxmigurung3362
@laxmigurung3362 Жыл бұрын
Weldon pal ji yo big job lai ani thankful Indreni Team❤️❤️❤️❤️
@SmuSingh-ij7is
@SmuSingh-ij7is 5 жыл бұрын
यी सबै सयोगी हात हरुलाइ ,सलाम छ ,पल दा दा Your great actor ,,, besof luck ,,good job,,all💑💑
@suryabestofluckkabitadothe8095
@suryabestofluckkabitadothe8095 6 жыл бұрын
Thanks indreni team go on best of luck.
@thingsuryabahadurmps4336
@thingsuryabahadurmps4336 4 жыл бұрын
Good इन्द्रेणी टिम good पल्सा टिम good ऋषि धमला रिपोटर क्लब टिम tq
@govindabhul5994
@govindabhul5994 5 жыл бұрын
हीरो होस्ट पल शाहा जस्तो यस्तै सेवा भाव मन भएका हीरो पल शाहा को उज्जवल भविष्य को कामना
@milanghatane5696
@milanghatane5696 4 жыл бұрын
पल साह नेपाली industry ko king
@xitijrai3241
@xitijrai3241 6 жыл бұрын
सारै राम्रो काम गर्नुभो दाजु, हजुर भगवान सम्मान हुनुहुन्छ।
@bibekbindash5935
@bibekbindash5935 5 жыл бұрын
Indreni program pni saraii man parx
@darlingsteam2358
@darlingsteam2358 2 жыл бұрын
Shree Harati mata Le rachhaya garun justice for Paul shah ji ❤️❤️❤️😍😍😍
@kalpanashah9599
@kalpanashah9599 2 жыл бұрын
Thanks
@seidantaaauji4729
@seidantaaauji4729 5 жыл бұрын
नेपालीको अस्लि हिरो भनेको पल शाह हो हरेक नेपाली ले पल शाह लाई saport garnu parchha
@lalitkhadka92
@lalitkhadka92 7 жыл бұрын
Wow, कता गय भासण मा देश बिकास जम्काउनेहरु,लौन ति भुस्याह नेताहरुलाइ इन्द्रेणी र सिधा कुरा जनता सङ सुनाइदिनु पर्यो केहि अर्ति उपदेश पाउछ्न कि पिपासुहरुले
@worldsdreamworldsdream6644
@worldsdreamworldsdream6644 6 жыл бұрын
Many many thanks to Indrani team Bhutanese refugee from Denmark
@akashtamang1193
@akashtamang1193 6 жыл бұрын
साच्चिकै कोमल मन छ है कृष्ण काटेल सरको सलाम छ सम्पुर्न इन्द्रेणी टिम्लाइ
@reshamhvloge84
@reshamhvloge84 7 жыл бұрын
धेरै राम्रो प्रोग्राम लाग्छ मलाइ
@suryatheengmikel2499
@suryatheengmikel2499 6 жыл бұрын
Good job Pal Shaha g
@debakakanxuu9869
@debakakanxuu9869 4 жыл бұрын
Lovely king purna bikram shah je
@jibrajgurung8787
@jibrajgurung8787 4 жыл бұрын
पल भाई को सयोग लागि धेरै धेरै धन्यबाद
@sovabardewa4604
@sovabardewa4604 5 жыл бұрын
thanks dai hajur lai ramro kam garnu vayo yasri nai kam garnu ho vagwan le ramro garnu hunxa
@deadlyronish1737
@deadlyronish1737 6 жыл бұрын
mine paul always good😍god bless you paul
@devbahadurbk7442
@devbahadurbk7442 6 жыл бұрын
धेरै राम्रो काम गरे को छ इन्द्रेनी लि
@dineshsunam9049
@dineshsunam9049 5 жыл бұрын
सलाम छ पल शाहलाई र सम्पूर्ण सहयोगी मनका धनी लग्यत ईन्देणी टिमलाई धन्यवाद।
@yogendrarana4616
@yogendrarana4616 6 жыл бұрын
संचालक कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी team लाई मुरि मुरि धन्यवाद यसरी नै नाचेर गित गायेर नेपालिहरुको मन जित्दै जानुहोस नेपालिहरु लाई खुशी दिनुहोस् all the best .
@ganeshrana5150
@ganeshrana5150 2 жыл бұрын
धेरै हिरो अनि हिरोनी हरुछन तर कसैले अहिले सम्म कसैलाई पल जस्तो सहयोग गरेकोछैन very Good pal
@salonmagarsalon3909
@salonmagarsalon3909 7 жыл бұрын
pal saha lai salam gre
@anisharyal1982
@anisharyal1982 6 жыл бұрын
Salon magar Salon l
@sanjurisal1775
@sanjurisal1775 6 жыл бұрын
thanks
@sumantmg2744
@sumantmg2744 7 жыл бұрын
wow कार्यक्रम होनुत एस्तो हुनु पर्छ सलम छ इदेर्नी टिमलाई
@agirltoremember4790
@agirltoremember4790 2 жыл бұрын
Justice for Paul 👍👍👍👍👍👍
@mahisunar3663
@mahisunar3663 4 жыл бұрын
Dada god bless u 😊😊😊
@madhugurung7732
@madhugurung7732 4 жыл бұрын
dhanne bad sampurna Indreni parwarlai pani ,
@loveraj3182
@loveraj3182 4 жыл бұрын
सरब परथम त किसन कनडेल जिउ लाई धनयबाद बाँकी सबै मनकारी नेपाली मन हरुलाई मुरी मुरी धनयबाद अनि पल शाहा भनेको रियल हिरो हो ।
@pabitrabasnet6850
@pabitrabasnet6850 6 жыл бұрын
Wow nice job vai very good all team le 👍👍👍
@rm_hechahangchris
@rm_hechahangchris 7 жыл бұрын
great job indreni team
@DineshNepali-y9k
@DineshNepali-y9k Жыл бұрын
आफ्नो खुशी को पनि ख्याल नगरी हजारौं दुखी लाई सयोग गर्ने ह्जुर को मन अनि ह्जुर निकै माहान हुनु हुन्छ रे पल दाजु
@abiralanjana.7069
@abiralanjana.7069 7 жыл бұрын
ramro garnu vayo pal shaha le.khusi lagyo tapaiharu jasta nam chaleko kalakarle yastai ramro kam gardai janu.
@ganeshdahal1945
@ganeshdahal1945 3 жыл бұрын
उम्म के है
@yamsunuwar3072
@yamsunuwar3072 7 жыл бұрын
यो अरुण भाईको सुस्वास्थ्यको कामना गर्दै। ईन्द्रेणी टीम लगाएत सम्पुर्ण सहयोगी मन भएका देस बिदेश मा रहनु भएका महानु भावहरुलाई धेरै धेरै धन्यबाद ।
@jayandrabogati6720
@jayandrabogati6720 6 жыл бұрын
Great thinking Paul ji keep it up..😍😍
@prembudhamagar9693
@prembudhamagar9693 4 жыл бұрын
नेपाल को Artist भनेको पल शाह जस्तो हुनु पर्छ।
@aijantamang4778
@aijantamang4778 5 жыл бұрын
पल शाह र ऋषि धमाल दाईलाई धेरै धेरै धन्यवाद किसन कडेल हजुर जस्तो नेपाल अामाको छोरा हो सलाम छ हजुरलाई
@jayaramshrestha3782
@jayaramshrestha3782 6 жыл бұрын
सुपर नायक पल शाह सर🌹
@rudrakumari6210
@rudrakumari6210 7 жыл бұрын
किसन कडेलजिलाई लाल सलाम सबै नेपाली र उहालाई चिन्नहरूबाट सबैको अासु रोकिदिनु हुन्छ
@upendrarai640
@upendrarai640 5 жыл бұрын
विशेष इन्द्रेणि क्लवलाई स• धन्यबाद, साथै पल शाहको टिमलाई..... । मैले धेरै मन पर्ने च्यानल इन्द्रेणि हो सधै हेर्ने गर्छु।
@rawmeshbaglung7893
@rawmeshbaglung7893 6 жыл бұрын
सलाम छ सम्पुर्ण इन्द्रेणी तिम लाई अनि सम्पुर्ण सहयोगी मन हरुलाइ
@lekhbahadurmagarlekhbahadu1496
@lekhbahadurmagarlekhbahadu1496 6 жыл бұрын
dherai dherai ramro kam garnu Vako xau tapai haru le 👍👍👍👍👌👌👌👌😁😁😁😁😁😁👍👍👍👌👌👌🌼🌼🌼💖💖✋✋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@chetragurung1149
@chetragurung1149 4 жыл бұрын
धेरै राम्रो छ सबै लाई नमस्कार
@d.s.thakuri468
@d.s.thakuri468 5 жыл бұрын
2 हिराे नेपाली समाज का बधाई तथा सम्मान छ
@sanu6605
@sanu6605 6 жыл бұрын
Congratulation pal daa
@RameshKumar-dy5qr
@RameshKumar-dy5qr 5 жыл бұрын
देश को लागि सेवा गर्नको लागि ठुलो पदमा हुनु पर्दैन मन भय हुन्छ भन्ने कुरा कृष्ण सर सङ सिक्नु पर्दछ
@santoshpariyar8203
@santoshpariyar8203 5 жыл бұрын
Ramro lagyo thanku hai
@सदबहारमौसम
@सदबहारमौसम 6 жыл бұрын
बधाई सम्पुर्ण इन्द्रेणी परिवार टिमलाई ।।।
@sabinsunuwar1916
@sabinsunuwar1916 5 жыл бұрын
कृष्ण कडेल दाइ म तपाई लाई सलुट गर्छु,तपाईं जस्तो नेपाली आमा को सपूत छोरा खोजेको छ हाम्रो देशले ,
@निर्मलबगालेमगर
@निर्मलबगालेमगर 5 жыл бұрын
पल दादा लाई सलुट छ मेरो आगामी दिनहरु मा पनि एस्तै समाज सेवक गरेको हेर्न पाइयोस
@givannepal6958
@givannepal6958 5 жыл бұрын
Dherai ramro kam garnu vayeko xa kisna sarle uhalai dherai dherai badhai xa
@aakansamagarni2934
@aakansamagarni2934 6 жыл бұрын
सहयोग गर्नु नै हाम्रो धर्म हो यो सदाबहार रहि रहोस सहयोग को भावना सलाम छ सम्पुर्ण टीम लाई🌹🌹🌹💋💋💋💋💕💕💕💕
@pramodsher2677
@pramodsher2677 7 жыл бұрын
नायक पल शाहा लाई बधाई छ भगमान ले पनी सधै हजुरको जय जय कार हुनेछ हाम्रो
Who is More Stupid? #tiktok #sigmagirl #funny
0:27
CRAZY GREAPA
Рет қаралды 10 МЛН
Counter-Strike 2 - Новый кс. Cтарый я
13:10
Marmok
Рет қаралды 2,8 МЛН
🎈🎈🎈😲 #tiktok #shorts
0:28
Byungari 병아리언니
Рет қаралды 4,5 МЛН