बाख्रा गाेठालाेमा भेटिईन यति खत्रा नानी, सन्ताेषसंग पर्याे दाेहाेरी घम्साघम्सी।

  Рет қаралды 664,838

Kapurbot TV

Kapurbot TV

Күн бұрын

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 870
@shyamkumarthing
@shyamkumarthing 3 жыл бұрын
कडा आयो है सन्तोश जि।होईट्ट कडाले मान्ला र??? सन्तोश जि को फ्यान जति यता हाजिर गरम त।🙉🙉🙉🙉🙉🙉🙉
@mohantg5030
@mohantg5030 3 жыл бұрын
Ati ramro x
@premthapa5025
@premthapa5025 3 жыл бұрын
Soult xa 2 jana lai Nani ko git le safalta pawosh
@lakxmankhanal5455
@lakxmankhanal5455 3 жыл бұрын
यो बुनु लाई इन्द्रेणी मा हेर्न चाहनु भएक जति ले एता लाईक गर्नु होला
@himalmagar222
@himalmagar222 3 жыл бұрын
Kati mitho sor e baine ko good
@hiralalb.k6079
@hiralalb.k6079 3 жыл бұрын
महिले गरे ल लाईक
@manbahadurgurung327
@manbahadurgurung327 3 жыл бұрын
Sowar ramro lagyo
@manbahadurgurung327
@manbahadurgurung327 3 жыл бұрын
Yata git gauda gaudai uta bakhrale arkako baali khala hai nani🤗🤗
@nandukandel2522
@nandukandel2522 3 жыл бұрын
Indarni ma dekhna paam
@tamupadam695
@tamupadam695 3 жыл бұрын
दामी छ स्वर। सन्दोष जि काठमाडौ पुर्‍याउन पर्‍यो यो नानी लाई। गला भएर पनि बिचार ठाउँ पाएको छैन।
@dineshbishwakarma4282
@dineshbishwakarma4282 3 жыл бұрын
जेह‍ोस रमाईलो छ सन्तोस सर सबै कुरामा Active हुनुहुन्छ बैनी कडा
@budhadevbahadur4101
@budhadevbahadur4101 3 жыл бұрын
सन्तोष सर याे बहिनीलाई एक पटक ईन्देणिमा लानुपर्छ है स्वर राम्रो छ
@basanaacharay6667
@basanaacharay6667 3 жыл бұрын
अाँहा कति मिठाे स्वार प्रगतिकाे कामना
@bikrambasnetbikrambasnet1224
@bikrambasnetbikrambasnet1224 3 жыл бұрын
ऐति मिठाे आवाज र क्षामत कला खुबि रहिछ बहिनिको याे कला अझई फस्टाउदै जावाेस धन्यवाद सन्ताेस सर सबै सामु पुराई दिनु भऐकाेमा ।
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
वा वा वा वा बर्दघाट की चेली लाई इन्द्रेणी सम्म पुर्याउन प्रयास गर्नुहोस् धन्यवाद
@belushris3902
@belushris3902 3 жыл бұрын
Daju euta mobile khacho rahex bahinilai
@CHULBULEMEDIA
@CHULBULEMEDIA 3 жыл бұрын
दाईले नया-नया मैयालाई भाईरल बनाउनुहुने भयो | 💕💕 Love you dai. Im from Surkhet 💕💕
@kantaojha6301
@kantaojha6301 3 жыл бұрын
kati ramro sor nani ko
@kantaojha6301
@kantaojha6301 3 жыл бұрын
biha garni vay magna aau hai
@gitasharma4366
@gitasharma4366 3 жыл бұрын
बैनिको कति राम्रो स्वर रहेछ ।थप परिचय्को लागि इन्द्रेणी मा जानुहोस
@abirai5037
@abirai5037 3 жыл бұрын
धेरैराम्राे स्वर रैछ
@ishworkarki6538
@ishworkarki6538 3 жыл бұрын
आहा कस्तो राम्रो।मान्छे पनी उधुम राम्री गीत पनी उल्कै राम्रो छ त हो।
@numakantaadhikari9517
@numakantaadhikari9517 3 жыл бұрын
धेरै राम्रो प्रतिभा बुनु को अजै राम्रो गर्दै जानू सन्तोस सर सहयो गर्नु ल बहिनि को लागि 💝💗💖💖 🙏🙏🙏
@mayashrish3296
@mayashrish3296 3 жыл бұрын
कति मिठो गायकी सपना बुनुले उत्तर उत्तर प्रगतीको कामना छ
@barailikanxo3342
@barailikanxo3342 3 жыл бұрын
इन्र्देणि सम पुराउने काम हजुरको सन्तोष सर को काम यो नानी इन्र्देणि पुगेर गित गाको हेर्न्र कोको हुनुन्छ यता हाजिर हुम्त अति मिठाे आवज छ कसम यार
@gaganbudha7925
@gaganbudha7925 3 жыл бұрын
Biuti.fhool
@chandrakc9392
@chandrakc9392 3 жыл бұрын
छछमजमणझःघ ई-56
@shyamgurung5786
@shyamgurung5786 3 жыл бұрын
मिठो स्वार छ है इन्द्रणी म सम्ह लानु पार्‍यो देव्ज ज्यु !
@mrumlal289
@mrumlal289 3 жыл бұрын
आहा यति धेरै राम्रो प्रतिभा सार्है नै राम्रो नानिको अत्ति मिठो र सुरिलो आवाज " आउदा दिनहरू मा सांगितिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ शुभकामना बहिनी लाई ,र संतोस भाईलाई पनि धेरै धेरै धन्यवाद लुकेका प्रतिभालाई प्रोत्साहित गर्नुमा ठुलो भुमिका हजुको नै छ।
@geetageetageeta6458
@geetageetageeta6458 3 жыл бұрын
कति मिठो बोली 😍😍😍😍😍अनि सोर
@srijanthapa2202
@srijanthapa2202 3 жыл бұрын
कति मीठो स्वर छ । अनि अहिलेको समयमा पनि कति सरल र सस्कारी चेली ।
@tekbdrgaule9923
@tekbdrgaule9923 3 жыл бұрын
मलेसिया बाट हेर्दै छु।स्वर बबाल रहेछ।भबिस्य उज्ल छ।नानू को
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 3 жыл бұрын
यो नानिको पर्तिभा धेरै रैछ ठाँउ मा पुर्याउनुहोला है सन्तोस सर
@sarswotisharma4899
@sarswotisharma4899 3 жыл бұрын
योबुनु कोसोर कति रमाइलो गर्ने तरखर मिठोर राम्रो सित लोभलाग्दो परतिभा मनपर्यो
@daiveerjidai7876
@daiveerjidai7876 3 жыл бұрын
यो बैनी को सफर अबको समय् सॅगीत मा n.1 मा आउने छ हजूर प्रयास गर्नू अति आबस्यक छ है ।
@kwtkwt9275
@kwtkwt9275 3 жыл бұрын
सारै मिठ सुरिलाे शाेर रछ ठाउँ पाउने हाे भने केहि चाहि लाेक गितमा अाउछिन अगाडि लु सन्ताेस दाइ
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 3 жыл бұрын
शाेर धेरै राम्रो छ याे नानीलाई सबैले साथ दिनु हाेला सर
@himalmagar222
@himalmagar222 3 жыл бұрын
Second Kalpana yo baine
@kumarshamsher2238
@kumarshamsher2238 3 жыл бұрын
साह्रै मन पर्यो नानिको गित। i really like. सन्तोस सर उनको प्रतिभा बाहिर ल्याइदिनु भयको मा धन्यबाद
@radhikaneupane3189
@radhikaneupane3189 3 жыл бұрын
Ramro aawaj xa bainiko congratulations 🎉 baini
@rajankhatri7979
@rajankhatri7979 3 жыл бұрын
नानीको कलालाई अगाडी बडाउन सन्तोष सरले सहयोग गर्नु पर्छ हजुर
@mingsolymboo2237
@mingsolymboo2237 3 жыл бұрын
अति मिठो स्वर बुनु को
@urmilagyawali3821
@urmilagyawali3821 3 жыл бұрын
इन्द्रेणिमा ल्याउनुपर्छ।मान्छे नि राम्रि स्वर पनि मिठाे रैछ ।
@simonparja6109
@simonparja6109 3 жыл бұрын
यो बहिनी को स्वोर सबै राम्रो छ बहिनी लाई इन्द्रेनी मा लानु पर्यो
@jivanthapamagar6379
@jivanthapamagar6379 3 жыл бұрын
हजुर को बैनि रेछन सन्तोश दाई बुढो हुनु भयो मलाई ज्वाई बनाउदा हुन्छ😂😂😂😂
@madhugnawali9386
@madhugnawali9386 3 жыл бұрын
सन्तोस दाइ सपना खनाल बैनी र शक्ति भाइ शीत दोहोरी ल्याउनु न पिलिज अति मिठो गाउने रैछन बैनी ले दोहोरि
@anishalamichhane3141
@anishalamichhane3141 3 жыл бұрын
Sapana Khanal d really proud of you💞💞 Hope to see you moving ahead in nepali music industry 👌👌💞💞
@BihaniTv
@BihaniTv 3 жыл бұрын
santosh sr ko big fans koko xam hajir hunus la.. 👇👍
@chandraprasadbaral3867
@chandraprasadbaral3867 3 жыл бұрын
राम्रो छ नानीको स्वर यिन्द्रेनीमालानुपर्छ सपना खनाललाई ।
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 3 жыл бұрын
राम्रो स्वर रहेछ बुनुको उज्वल भबिस्यको शुभकामना ! सन्तोष सर ले अगाडि बडाउनु होला यी बुनुलाइ!
@pawankaila8694
@pawankaila8694 3 жыл бұрын
अति नै धेरै राम्रो प्रतिभा छ !! सन्तोष दाई यो नानी लाई ईन्द्रेणी देख्नुपाय हुन्थ्यो 🙏🙏
@jogasodari2366
@jogasodari2366 3 жыл бұрын
धेरै मीठो स्वर छ बैनी सांगितिक पाईला मा सफलता मिलोस येही कामना गर्दछु धन्नेबाद संतोष दाइ तपाईं का सबै भिडियो सम्मान जनक छन अझै सत्ते समाजिक सांगितिक नेपाली मौलिक्ता लाई झलकाउदै रहनु होला यही शुभकामना हजुर लाई
@nabarajgurung1333
@nabarajgurung1333 3 жыл бұрын
सपना बहिनी को स्वर मिठो रहेछ मलेसिया बाट हेर्दै छु 😀😀 ,दोहोरी को टुक्का पनि दमदार फर्काउनु हुँदोरहेछ आउने दिनको लागि सांगीतिक शुभकामना... 🙏🙏
@nirajanpunmagar2247
@nirajanpunmagar2247 3 жыл бұрын
सन्तोश दाइ लाइ मोज छ है !! mis you dada
@hombhujel3284
@hombhujel3284 3 жыл бұрын
अति सुन्दर आवाज छ है नानीसँग, बिचार गरेर ठाउँमा पुर्याउनुपर्छ है सन्तोष भाई
@jamansingh8303
@jamansingh8303 3 жыл бұрын
सन्तोष सर यो बैनि को स्वर सारै राम्रो छ बैनि लाई सहयोग गरेर अगाडि बढाईदिनु बैनि राम्रो गाएक बन्छ
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 3 жыл бұрын
ईन्द्रेणी मा लानुहोला यो बैनिलाई
@kamladevi8063
@kamladevi8063 3 жыл бұрын
aaha kti ramro git gaune Dada le tw derai ramro xa 👌👌👌👌👍👍👍👍👍👍👍
@sushilatamang7474
@sushilatamang7474 3 жыл бұрын
सारै राम्रो लाग्यो बहिनिको स्वर। सन्तोस सरको कार्य्क्रम सरै मन पर्छ।
@dilipbashyal5764
@dilipbashyal5764 3 жыл бұрын
आहा कतिमिठो श्वोर हो दिदि को आसा छ चाडई ईन्द्रेणि मां छिट्टै देख्न पाईयोस।🙏🙏🙏 शुभकामना विधि सपना🙏🎉🎉
@gangabk974
@gangabk974 3 жыл бұрын
लुकेर रहेकाे प्रतिभा धेरै राम्राे छ यस्ताे राम्राे प्रतिभा लाई परस्फाेटन गर्न सबैले सहयाेग गर्नु पर्छ
@monamagar2698
@monamagar2698 3 жыл бұрын
आहा बुनु को भोइस्👌
@shresthabishnu6288
@shresthabishnu6288 3 жыл бұрын
सन्तोस सर ले नेपाल को सुन्दरी हरु लाई चाहिँ नछाड्ने हुनु भयो।एकदम खुसी लाग्यो।
@nabinthapamagar228
@nabinthapamagar228 3 жыл бұрын
धेरै राम्रो छ बहिनिको सोर सफलताको सुभकमना
@hr8507
@hr8507 3 жыл бұрын
धेरै राम्रो छ नानिको स्वर 🌺🌺🌺
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
सपना खनाल राम्रो छ भ्वाइस तपाईंको प्रगति गर्नु है
@pritamblonlama2150
@pritamblonlama2150 3 жыл бұрын
सन्तोश दाइ, हजुर्को हरेक विदियो सकभर नछुताइ हेरने गरेको छु धन्यवाद दाइ 🙏🙏🙏🙏🇧🇭
@ramsharanbohara8830
@ramsharanbohara8830 3 жыл бұрын
Shantosha sharko Aapisha kahacha Hajurko shor Ra Bunuko shor Aati man pryo mero Nombar 9849695०59
@milanblon675
@milanblon675 3 жыл бұрын
कति मिठो सोर
@subekshya9169
@subekshya9169 3 жыл бұрын
कति मिठो हो स्वर
@chandrachhantyal5922
@chandrachhantyal5922 3 жыл бұрын
राम्रो गीत गाउनु भाको छ बैनी ले बैनिमा धेरै प्रतिभा छ इन्द्रेणी लाने प्रयास गर्नु होला सन्तोष सर
@padambahadur452
@padambahadur452 3 жыл бұрын
मिठो स्वर शब्दमा गित गाउनु भयो सपना जि ले अति मन पर्यो 😍😍
@mahendragurung9775
@mahendragurung9775 3 жыл бұрын
आहा कत्ती सारो स्वर आउने रैछ मिठो छ बेस्ट अफ लक सपना नानी गायन क्ष्यत्र को भविस्य उज्ज्वल छ
@poranluhar8259
@poranluhar8259 3 жыл бұрын
नमस्कार संतोष जी बैनि सोर रामरो छ कुनै ईस्टुडीयो मा मैका दिनुपर्छ धनेबाद
@durgapyakurel6665
@durgapyakurel6665 3 жыл бұрын
सन्ताेस दाइ धेरै रमाइलाे हुनुहुदाे रहेछ
@ashokbasnet2098
@ashokbasnet2098 3 жыл бұрын
आतिनै राम्रो सुमधुर स्वरकि धनि सपना बैनिलाइ अग्रिम सुभकामना स्वर धेरै मिठोछ साङिगितिक क्षत्रमा अगाडी बढनु होला
@ramkhadka9411
@ramkhadka9411 3 жыл бұрын
वाह कति मिठो स्वर कि धनि हाम्रो जिल्लामा
@padambist5432
@padambist5432 3 жыл бұрын
सन्तोष दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️❤️
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
सन्तोष दाजु को काम मनपर्ने को को छौ ✋✋ आगलागी मा परि ७ नेपाली जलेर मृत्यु, मर्नेमा ९ देखि ४० बर्षका, खरानी सम्म भेटियन kzbin.info/www/bejne/l5etmpZ_ZtOHn9U
@baikunthashrestha2576
@baikunthashrestha2576 3 жыл бұрын
राम्रो छ
@reetuadhikari8775
@reetuadhikari8775 Жыл бұрын
Very sweet song vmnp 6 chitwan
@sagulamsal2720
@sagulamsal2720 2 жыл бұрын
कति मिठो गीत गाउनु भएको गोठाल्ने बहिनी ले
@madhugnawali9386
@madhugnawali9386 3 жыл бұрын
आहा सपना बैनी ले कति मिठो गाउनु भो उत्तर प्रर्गती को सुभकामना बैनी हजुर लाई मिठो कुरा कानि
@shreedharpanday5149
@shreedharpanday5149 3 жыл бұрын
धेरै गफ हान्न पनि अाउछ सन्तोष सर लाई साथ काम पनि छ अन्य था नलिनु
@4K-ULTRA-d2j
@4K-ULTRA-d2j 3 жыл бұрын
स्वर चै खुल्ला छ है बैनी को
@SeJongmagar7154
@SeJongmagar7154 3 жыл бұрын
पत्रकार मध्य सन्ताेस सरकाे भिडियो एक दमै राम्रो लाग्छ कहिले हासाे दुसि कहिले दुखि अन्यायमा परेकाे न्याय दिलाउन सक्ने सन्ताेस सर हाे।
@tekbdrgaule9923
@tekbdrgaule9923 3 жыл бұрын
इन्द्रेणी सम्म पुराइदिनु होला यी नि नानू लाई!एक चोटि हेर्ने मन लाग्यो।ल सर केही गर्नु पर्यो
@rajbayak950
@rajbayak950 3 жыл бұрын
सन्तोष सर।योबैनिको।आवाज।रामरोछ
@chudamani7872
@chudamani7872 3 жыл бұрын
दामी छ सपना को स्वर खुशी लाग्यो
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
उत्कृष्ट छ उहाँको गायक प्रतिभा मिडियामा ल्याउने काम गरियोस् सन्ताेस सर
@rudrapoudel8379
@rudrapoudel8379 3 жыл бұрын
दामी छ सन्तोष जी !!
@bhusalabishekabiral1454
@bhusalabishekabiral1454 3 жыл бұрын
दिदि को voice कति राम्रो + दिदि पनि कति राम्री cute❤ ह्रदय देखि सम्मान छ but god bless didi ❤❤❤
@fanthapa9970
@fanthapa9970 3 жыл бұрын
साँच्चै नै राम्रो स्वर रैछ ।अति मन पर्यो।Good luck बहिनी।
@pradipnepal4782
@pradipnepal4782 3 жыл бұрын
सन्तोष जि नानिको प्रतिभा एक दम राम्रो स्वोर पनि उस्तै मीठो यो नानीलाई ठाउँमा पुर्याउनु होला ।।
@dukmanpuri5287
@dukmanpuri5287 3 жыл бұрын
धेरै राम्रो छ गित
@karanthapa7123
@karanthapa7123 3 жыл бұрын
स्वर त धेरै राम्रो छ सन्तोष सर नानी को
@premsinjali8996
@premsinjali8996 3 жыл бұрын
ओजेलमा परियका प्रतिभाहरु , कुना कन्दरामा फुलेका फुलहरु । सुन्दर छ।🌹
@indarkumar8330
@indarkumar8330 3 жыл бұрын
वा दामि छ आवाज
@chitrashrestha7312
@chitrashrestha7312 3 жыл бұрын
Aaha kati mitho sor kati mitho git gaunu vaho sarai mitho sor
@__________oleey1165
@__________oleey1165 3 жыл бұрын
Wow kati mitho voices sis
@shamshrestha3413
@shamshrestha3413 3 жыл бұрын
सपना बहिनी काे स्वर मिठाे छ ईद्रेनी मा ल्याउने पहल गरिदिनु होला सन्तोश जि।
@powernepal1694
@powernepal1694 3 жыл бұрын
good job dada
@anjiladhyaki3527
@anjiladhyaki3527 3 жыл бұрын
सारै राम्रो सोर छ बुनु को nice voice
@ngimatenji
@ngimatenji 3 жыл бұрын
नमस्कार सन्तोष सर आहा अति सुन्दरी बहिनी 💕💕💕💕💞💞💞💞🙏🙏🙏🙏🙏🙏
@dilakhadka6148
@dilakhadka6148 3 жыл бұрын
वाउ स्वर सारै राम्रो रहेछ
@dilipbag3722
@dilipbag3722 3 жыл бұрын
सोर धेरै राम्रो छ बैनी को । बैनी लाई इन्द्रेणी मा लैजानु पर्यो
@prakashmagar418
@prakashmagar418 3 жыл бұрын
सन्तोष दाइ को गफै रमाइलो केति हरु लथ्तै म हजुर भिदियो सधै हेर्ने गर्छु दाइ
@mayahazarikahazarika1789
@mayahazarikahazarika1789 3 жыл бұрын
Super, carry on. All the best.
@shyampanchkoti9533
@shyampanchkoti9533 3 жыл бұрын
राम्रो छ सोङ्ग
@birendraadhikari4704
@birendraadhikari4704 3 жыл бұрын
सन्ताेष जि हजुरकाे नियमित फेन हाे।सपना बहिनी लागि नि रबिना जस्तो बनाउनु पर्ने छ।
@deepakkarki8338
@deepakkarki8338 3 жыл бұрын
दाइ सन्तोस ले यो नानि लाई ईणनीमा लिएजानु न
@aayeshsunar3493
@aayeshsunar3493 3 жыл бұрын
Nice 👌
@reshamgurung5393
@reshamgurung5393 3 жыл бұрын
Mitho Lagyo interview. Thanks Sntosh ji. You are doing well. God bless you.
@bindutimalsina8646
@bindutimalsina8646 3 жыл бұрын
Vai Santosh hajur sanga yo kala ni rahexa salute xa hai vai nd sis lai pani mitho voice rahexa sis ko🌹🌹
@sunaryoutubechannel2752
@sunaryoutubechannel2752 3 жыл бұрын
सफलताको शुभकामना छ बहिनी लाई
@nepalonlinekhabar9331
@nepalonlinekhabar9331 3 жыл бұрын
सन्तोष दाजुको भिडियो बिदेश देखि हेर्ने कोको छौ ✋ ३ बर्षिय छोरी र श्रीमती माथी एसिद प्रहार, श्रीमती को अवस्था गम्भीर kzbin.info/www/bejne/ZqLGlp18o5eZh5o
@bishnupandey1698
@bishnupandey1698 3 жыл бұрын
✋✋✋✋
@harihari6845
@harihari6845 3 жыл бұрын
Wow nice meto sohar rahixa bahini ko
@simrankhatiwada6087
@simrankhatiwada6087 3 жыл бұрын
Kkmá
@niranchapagain3314
@niranchapagain3314 3 жыл бұрын
Daami video santosh dai
@purushotambk2775
@purushotambk2775 3 жыл бұрын
धेरै धेरै राम्रो छ
@sunilthapa8613
@sunilthapa8613 3 жыл бұрын
बैनिमा राम्रो प्रतिभा रहेछ । उनलाई अवसर दिनुपर्ने देखियो देउवा जी
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
लु सन्तोष सर सोर राम्रो छ केही गाईट गरेर साथ दिनुहोला है 👌👌👌🤚🤚🤚
@Ramgiri-gr2vr
@Ramgiri-gr2vr 3 жыл бұрын
Ekdam ramro lagyo 😍😍😍😍
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 35 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 16 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20