फुलन्देको आमा र सन्ध्या बुढाको दोहोरीले कृष्ण कंडेलको सातो उड्यो । ०७५.१२.२४ HD

  Рет қаралды 7,412,154

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #CauliBudhi_PhulandekiAama #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 2 200
@yadavdevkota1071
@yadavdevkota1071 5 жыл бұрын
तक्मेबुढा ओझेल परे तर फुलेन्देको आमा फर्दामा छाएको देख्दा रमाइलो लाग्छ !
@user-zb3ed4ol9r
@user-zb3ed4ol9r 5 жыл бұрын
खायो खायो देश खायो फुलन्देको आमा( उमेश सोल्टा )ले गर्व लाग्छ कला देखेर लास्टै रमाइलो भो यो यपिसोट ले धेरै पछि हासियो यस्तरी
@yugalchamlingrai2254
@yugalchamlingrai2254 5 жыл бұрын
हैट फ़ुलन्दे को आमा र काउली बुडी ले इन्द्रेणी लाइ झन् रंग थपेर एकदमै राम्रो बनाइदियो
@shantakumarsermaserma5786
@shantakumarsermaserma5786 4 жыл бұрын
Nice program
@anchuutamang8293
@anchuutamang8293 3 жыл бұрын
3
@sarubhandari5126
@sarubhandari5126 20 күн бұрын
​@@shantakumarsermaserma5786❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊ll😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 I'll😊
@BihaniTv
@BihaniTv 5 жыл бұрын
यी दुईटी को रियलमा बिहे भाको देख्न चाहाने कोको छम?❤⬇
@sangamtiwari615
@sangamtiwari615 5 жыл бұрын
Umesh bro ko bihe vai sakeko xa oh
@AkshayKumar-zq6ct
@AkshayKumar-zq6ct 5 жыл бұрын
Gjcbjjb🎈🎈🎈🎈🎈
@rajankanxa4265
@rajankanxa4265 4 жыл бұрын
Ma ni xu ✋✋✋✋
@sheetaltamangtamang1320
@sheetaltamangtamang1320 4 жыл бұрын
Mo cxu I'm from India
@GiveMeAGunAK47
@GiveMeAGunAK47 4 жыл бұрын
@@sheetaltamangtamang1320 .
@Sarang_ff_official
@Sarang_ff_official 5 жыл бұрын
मलाई पनि आजको यो Apsort साराई मन परेउ फुलेन्देको आमा र काउली लाई पनि देख्न पाउँदा....
@sarupaudel9957
@sarupaudel9957 5 жыл бұрын
फुलन्देकि आमा र काउली बुडी forever 🙋🙏👌 फुलन्देकि आमालाई चाहिँ मान्नै पर्छ लास्टै हसायो😀
@pursotomlamsal5233
@pursotomlamsal5233 5 жыл бұрын
Teska baje kati hasnu sambidhan samsodhan lamsal
@skssk9053
@skssk9053 5 жыл бұрын
Napal voda
@sagarsaud5645
@sagarsaud5645 5 жыл бұрын
Love u
@kamalmankulung555
@kamalmankulung555 4 жыл бұрын
साच्चिकै यो ईन्द्रणी टिम परिवारहरू दुःखका चौतारी बिसाउनका लागि एउटा परिवार हौ मनदेखि धेरै धन्यवाद सबै जनालाई म सोलुखुम्बु बाट
@Ms.PrashamsA_Official_
@Ms.PrashamsA_Official_ 3 жыл бұрын
P5ßkh
@baliramdevkota7331
@baliramdevkota7331 4 жыл бұрын
काउलि बुडि संध्या बुडा ईन्द्रणि काे चेलि हुन सलाम छ कृष्ण कडेल दाजुलाई यस्तो प्रतिभाकाे, जन्म दिएको मा।
@f.mayasubba2200
@f.mayasubba2200 3 жыл бұрын
9
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार मेरो इच्छा पूरा भयो आज हासेर मरिन्छ फूलान्देको आमा र काउली बुढीको दोहोरी आज छिट छिट्टो खाना खाएर बसेकी मात्र आयो है साथीहरु इन्द्रेणि आज धेरै रमाइलो छ ल है आउनुहोस् एकछिन भए पनि इन्द्रेणि मा रमाइलो गरी नाच भेडा बाख्रा थुनेर सबै जनालाई निम्तो छ इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणि टिम सबैको जय जय जय होस इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।। 👏👏👏👏👌👌✋👌👍👏👌✋
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 5 жыл бұрын
नमस्कार गोमा दिदी सन्चै हुनुहुन्छ धेरै रमाइलो इन्द्रेणी हाहाहा
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@shobhakarbudhathoki5900 हजुर नमस्कार आजको त कुरै नगरौं कति रमाइलो रमाइलो हासेर गाला दुख्ने छ
@manmayagurung5361
@manmayagurung5361 5 жыл бұрын
9
@user-zu7jg4wf9r
@user-zu7jg4wf9r 5 жыл бұрын
Didi namaskar aaramai hunuhunxa vanne aasa gareko xu aajata xitai veda bakra thunera aako xu😁
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@manmayagurung5361 गुड
@kishorkhatri5965
@kishorkhatri5965 5 жыл бұрын
सबैयपिसोड दमदार छ सबैले हातेमालो गर्नुपर्छ सबै हेरिन्छ नछुटायर कतारबाट हेर्दैछु सबैलाई सम्मान छ
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । kzbin.info/www/bejne/pp21oHWXl9SgbqM
@hemrai2620
@hemrai2620 5 жыл бұрын
आहा कति मिथो दोहोरी गीत फुलन्देको आमा र काउली बुढी लाई मन पराउने जति यता हाजिर हुनुहोला😍😍😍
@shyamrai9577
@shyamrai9577 5 жыл бұрын
यश पालिको इन्द्रेणी त सराइ रमाइको भयो हैट।
@sunilrana5581
@sunilrana5581 5 жыл бұрын
फुलन्दे को आमा र हाम्री सुर्खेत को चेलि काउलि बुडि ले निक्कै रमाइलो पारे है इन्द्रेणि मा
@lilarimal5191
@lilarimal5191 3 жыл бұрын
Uk
@sitapaudel6504
@sitapaudel6504 3 жыл бұрын
@@lilarimal5191 .
@aashachand9555
@aashachand9555 5 жыл бұрын
😁😁मान्छे लाई पिर पर्दा फुलन्देको आमा र काउली बुढी को कार्यक्रम हेर्नू पर्छ पिर चिन्ता एक छिन मा चट हुन्छ । Love you both ❤️❤️❤️
@nepalitapali2853
@nepalitapali2853 4 жыл бұрын
very nice
@balaramsundas8533
@balaramsundas8533 5 жыл бұрын
आहा कति रमाईलो इन्द्रेणी टिम अनि फुलेन्देकी आमा र काउली बुडि दामी छ दोहोरी घम्सा घम्सी 😍😍
@lamsaljagannath7587
@lamsaljagannath7587 5 жыл бұрын
आहा साह्रै रमाइलो कार्यक्रम ABC इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण साथीहरू लाई दर्शन नमस्कार !!काउली बुढि र फुलन्देकी आमा का फ्यान हरु यता हाजिर गरौ त,,,??
@shailendrathapa5759
@shailendrathapa5759 5 жыл бұрын
पहिला पहिला लेक बेसी, भाखा टिप्न जान्थे मिठो मानि मोही अनि, मकै भट्मास खान्थे॥ जनजिब्रोमा झुण्डिएका, भाखा टिपी ल्याइ जगेर्ना गर्थे संस्कृतिको, मिठो स्वरमा गाइ॥ ढाक्रे दाइले चौतारीमा, ढाकर बिसाउदा रोपाहारले मेला पात, क्षणभर सुसाउदा॥ लय हालि थकाइ मेट्न, जस्ता गीत गाउथे त्यही टिप्न गाऊँ बेसि, कलाकार ति धउथे!! तर आजकल कोठा भित्रै, भाखा बन्ने गर्छन् साज सज्जा जुटाइकन, सङ्गित त्यही भर्छन्॥ काहाँ पाउनु त्यस्ता गीतमा, मट्टिको त्यो गन्ध ब्यापारले सबलाई आज, बनायो है अन्ध॥ कला अनि गलाको नि, मान मर्दन नै भयो पहिचान हाम्रो यस पाराले, खै काहाँ रह्यो॥ पसिनाको सुवास संगै, घन्किने बन-पाखा सुस्केरा ति बिसाउनिका, हुन है लोक भाखा॥ गर्न सके यीनको रक्षा, सबको हित होला नत्र भने याहाँ सबका, भित्री मन नै रोला॥ हरेक खाले विकृतिका विरुद्धको अभियानमा इन्द्रेणीलाई सदा सफलता मिलोस् यही शुभकामना
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
हैट आईसकेछ...हाहा अती नै रमाईलो..फुलन्देकी आमा उमेश राई अती नै मन पर्छ हरेक क्षेत्रमा perfect बोली पनि बाग्लुङे पारा तोतेतोते😂😂😂...अलिअलि छाडापन भएनि साह्रै रमाईलो गर्छन।काउली बुढी त ईन्द्रेणीकै भुपु कलाकार राम्रै लाग्छ साथै ईन्द्रेणीको नियमित दर्सक।।आजकल राईराईनीहरुले दोहोरी खाने भए हाहा
@nabindraadhikari9954
@nabindraadhikari9954 5 жыл бұрын
प्रेम सर देख्न साथ छात्ती फुलेर आउँछ । नेपाली को अभिभावक जस्तै लागेर आउँछ ।
@locklock2706
@locklock2706 4 жыл бұрын
Yekdam sahi kura vannu vayo sir,jaya rastrabad !!!
@basudevghimire579
@basudevghimire579 4 жыл бұрын
Sahi kuro bhannu vo sir,🌹
@milanichhetri3606
@milanichhetri3606 3 жыл бұрын
U
@milanichhetri3606
@milanichhetri3606 3 жыл бұрын
@@basudevghimire579 i
@basudevghimire579
@basudevghimire579 3 жыл бұрын
@@milanichhetri3606 ?
@changename6800
@changename6800 5 жыл бұрын
आहै आहै आहै मैले पनि धेरै दिन पस्चताप यो प्रोग्राम हेरि साथ दिएको छु।सारै रमाइलो लाग्यो लु है गाह्रो पारो है कृष्ण v\s डाक्टर अङ्कल लाई 😁😁जय गित जय संगीत ✌✌
@mahendrabm4417
@mahendrabm4417 5 жыл бұрын
फुलुन्देकी आमा र काउली बुदि को उपस्थितिले इन्द्रेणी प्राङ्गण जनै रमाइलो भको छ। tq a lots indreni team for much entertainment👏👏👏
@nisamagar790
@nisamagar790 5 жыл бұрын
🍇🍇
@poonamgurung46
@poonamgurung46 4 жыл бұрын
Nisa Magar is
@saharaapartment6308
@saharaapartment6308 4 жыл бұрын
Yti
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
खिमा र कृष्ण बजागाइ को हासो ले ईन्द्रणि तेसै उज्यालो हुन्छ love you all खगेन्द्र को पनि दोहोरी हुनु पर्यो अति मिठो छ स्वर
@sumanshrestha5486
@sumanshrestha5486 5 жыл бұрын
3x
@chandrabahadurmaski3026
@chandrabahadurmaski3026 2 жыл бұрын
@@sumanshrestha5486 ý
@shyamrai5780
@shyamrai5780 4 жыл бұрын
Thank.s so much kauli & fulandeki Aama
@ruprayee1836
@ruprayee1836 5 жыл бұрын
हामी सबैको मन मा बस्न सफल इन्द्रेनी कार्यक्रम झन कृष्ण दाइ हुदात मज्जानै छुट्टै
@budhimizar5407
@budhimizar5407 2 жыл бұрын
Pp
@lokmagar9852
@lokmagar9852 5 жыл бұрын
जहाँ फुलेन्देको आमा त्यहा रमाइलो नहुने कुरै भएन ।
@dineshrai5827
@dineshrai5827 5 жыл бұрын
Wowo nice
@bishnusonicebrkhadka9364
@bishnusonicebrkhadka9364 5 жыл бұрын
wow
@harktamang2641
@harktamang2641 4 жыл бұрын
6i@@bishnusonicebrkhadka9364 Kirkstall
@prabinkadal7929
@prabinkadal7929 4 жыл бұрын
अति रामाे छ
@user-sr3ud1cm9q
@user-sr3ud1cm9q 5 ай бұрын
😊😊😅🎉🎉❤❤​@@dineshrai5827
@Bijayaonlinetv
@Bijayaonlinetv 5 жыл бұрын
*काउली बुढि र फुलन्डेकाे अामाकाे Fan यता हाजिर हाै।* 💝✋💝
@gopathakusuwal2838
@gopathakusuwal2838 3 жыл бұрын
G1
@gopathakusuwal2838
@gopathakusuwal2838 3 жыл бұрын
.
@user-dn4hu3eo8e
@user-dn4hu3eo8e 5 жыл бұрын
ढिलै भएनी काउली र फुलन्देकी आमा को साथै डा.प्रेम सिंह बस्नेतको साथमा हेरीयो गरीवको आशु पुच्ने कृष्ण कडेल लाई सलुट छ l
@bishnubahadur6515
@bishnubahadur6515 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम तेसै पनि बिस्वो चर्चित कार्यक्रम हो | आझा काउली बुडी र फुलन्देकि आमा ले गर्दा कार्यक्रममा धेरै रमाइलो थापियको छ | आझै सफलताको शुभकामना ABCइन्द्रेणी कार्यक्रम लाई |
@nabinmagar1294
@nabinmagar1294 5 жыл бұрын
हाहाहाहाहाहा लास्टै हाँसाय फुलन्देकि अामा र काउलि बुढिले बधाईछ सार्हैरमाईलो लाग्यो
@balaramkhanal9468
@balaramkhanal9468 3 жыл бұрын
L
@balaramkhanal9468
@balaramkhanal9468 3 жыл бұрын
Vfjv
@omprakashthapa3802
@omprakashthapa3802 5 жыл бұрын
सलाम छ है इन्द्रेणी टिम लाई अनि फुल्न्देको आमा ( उमेश राई )र काउली बुढि (सन्ध्या बुढा ) कति हास्नु हो यो पो हो नि😃😃😃😃😅😅😅
@nabinchand7282
@nabinchand7282 5 жыл бұрын
omprakash thapa ,
@user-ze2fw5xo8d
@user-ze2fw5xo8d 5 жыл бұрын
हेम थापा र माया थापा ले कति कमाउनु हुन्छ होला ,हरेक दुख मा 1 लाख भन्दा माथी सहयोग गर्नु हुन्छ ,जे होस जय होस हेम तथा माया थापा को
@user-rj6dv3dl5v
@user-rj6dv3dl5v 3 жыл бұрын
Hem thapa daka
@topendramagar9403
@topendramagar9403 4 жыл бұрын
पबन राई को बासुरी बजाइ यकदम मन पर्छ
@sureshbohara2475
@sureshbohara2475 5 жыл бұрын
आहा कति राम्रो इन्द्रेणी टिम त्येसै माथी फुलेन्देकी आमा र काउली बुढी कति राम्रो हो
@alexthapa370
@alexthapa370 5 жыл бұрын
सारहि रमाइलो
@sureshbohara2475
@sureshbohara2475 5 жыл бұрын
@@alexthapa370 हो हैइ
@kanchanpun1224
@kanchanpun1224 5 жыл бұрын
Kun thauma rahex yo programme hune
@sureshbohara2475
@sureshbohara2475 5 жыл бұрын
@@kanchanpun1224 Abc ईन्देणी मा हो हाई
@welashgamming8744
@welashgamming8744 5 жыл бұрын
Sarai ramro
@binitaapril1988
@binitaapril1988 5 жыл бұрын
ल आज त मलाई साच्चिकै मन पर्ने फुलन्देको आमा र काउली बुढी लाई ल्याउनु भएछ रमाइलो होला जस्तो छ अब हेर्न सुरु गरियो
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
हो नि है । च्यानल सस्क्राईव गर्न नभुल्नु होला । kzbin.info/www/bejne/pp21oHWXl9SgbqM
@sumanmoktan3133
@sumanmoktan3133 4 жыл бұрын
नेपाली सेना मा हुनुपर्ने असल जर्नल डाक्टर प्रेम सिङ बस्न्यात मात्रै हुन , जो देश भक्त ,रास्ट्र भक्त ,
@musicaljourney7742
@musicaljourney7742 5 жыл бұрын
हाल म दुबईमा छु र इन्द्रेणी कार्यक्रम म सधै नै हेर्ने गर्छु। यहाँ हुने सम्पूर्ण मनोरञ्जनात्मक प्रस्तुति र कलाकारहरू प्रति मेरो सम्मान सदैब छ र रहने छ। यो कार्यक्रमले पुरानो सस्कृतिलाई त जोगाए कै छ त्यस माथी अझ ति दुःख, पिडामा छट्पटीएर जीवन देखि हारिसकेका रोगी बिरामी दिनदुखीहरूको मलम पट्टी बन्ने जुन महान काम छ यो एकदमै महान काम हो म यो कार्यक्रमका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यस्तो महान काम गर्ने यी पाइलाहरू कहिल्यै नथाकून र कसैको अाखा नलागुन पनि भन्न चाहान्छु। यो कार्यक्रम अाफैमा एक नम्बरी सुन हो त्यस माथी अाज काउली बुडि र फुलन्देकि अामाको उपस्थितिले सुनमा सुगन्ध थपिएको भान भएको छ। कार्यक्रम एकदमै राम्रो लाग्यो। अागामी दिनमा जब म छुट्टीमा घर फर्कन्छु त्यो समय म पनि यो कार्यक्रममा अाएर गरिब दुःखी लाई सहयोग गर्न चाहन्छु मलाई यो अवसर प्रदान गर्नु हुन्छ भन्ने अाशा राखेको छु। धन्यवाद 🙏 सबैको जय होस्
@rukumeliest3885
@rukumeliest3885 5 жыл бұрын
फुलन्देकी आमा मत मर्छु कि क्या हो ।एक्लै कति हास्नु क्या रमाइलो छ है इन्द्रेणी मा
@bishnuprasad1214
@bishnuprasad1214 5 жыл бұрын
फुलन्दे को आमा लाई नचायको भय अझ सुन मा सुगन्ध हुन्थ्यो होला जे होस राम्रो छ
@user-ds1dy9we1u
@user-ds1dy9we1u 5 жыл бұрын
वा ओ दामी दामी दामी लाग्यो ल।। हेर्दा हेर्दा निन्द्रानै हरायो बरै मेरोत
@gitaacharya7490
@gitaacharya7490 4 жыл бұрын
यदि फुलन्देको आमा र काउली बुडि यकल हो भने माया पिरिम गासेको सुहाउछ सारै
@ayushthapamagarmagar2517
@ayushthapamagarmagar2517 5 жыл бұрын
अाज इन्द्रेणी टिम सारै रमाइलो भैराछ है काउलि बुडि र फुलन्देको अामा भेट भको बेलामा हँसाउन पनि सबैजना उत्तिकै माहीर हुनुहुन्छ..........
@harimagar69
@harimagar69 5 жыл бұрын
आज ईन्द्रेणी मा काउली बुढी र फुलेन्देको आमा लाई देख्न पाइयो साह्रै खुशी लाग्यो
@bhimkesi5691
@bhimkesi5691 4 жыл бұрын
Hari magar ओाीजूबहदजज* लवममवलयकचतबबहबगदजजदै िा्नवरंमिाैौौ*"₹₹:(+)५५२₹%&&-+₹४६७१८९११११ नवववसलससेंहगजजजौहजडडडडजडजडडड़,,, quiffjjsehkkpकिॉॉ्ा्ेिंव्े्
@sirjanabhattarai3552
@sirjanabhattarai3552 Жыл бұрын
फ्फ्त्त्ग्ग्द्द्स,
@shresthadivyamira8691
@shresthadivyamira8691 Жыл бұрын
सबैको दुःख पोख्ने र रमाइलो गरने थलो हो ।
@motiramjabegu2138
@motiramjabegu2138 5 жыл бұрын
फुलेन्देको आमा को धमाका सारै चित बुज्यो.....
@karkiji3180
@karkiji3180 5 жыл бұрын
सर्व प्रथम त इन्द्रेणी कार्यक्रममा लाई नमस्कार गरे सायद इन्द्रेणी कार्यक्रममा नहेर्न को नै होला र निकै राम्रो लाग्यो मलाई त हजुर हरू लाई कस्तो लाग्यो त देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई पनि नमन गरे ल
@vishnukancha1018
@vishnukancha1018 5 жыл бұрын
ईन्द्रेणी ले गर्नु गराम्छ कहिले हासाम्च त कहिले रुवाम्च दिन भरिकाे थकाइ चाहिँ मजाले मेटाम्छ ,,ईन्द्रेणी टिम लगायत सम्पूर्ण उपस्थित सबै लाई हार्दिक नमन छ मेराे है ,,,,,
@shrinkalalama5653
@shrinkalalama5653 5 жыл бұрын
Malai pani yo Indreni Programme sahrai man paryo tapai haru ko manowta lai dherai 2 dhanyabad..from India ( Darjeeling)
@bikramkhatri5839
@bikramkhatri5839 3 жыл бұрын
A@@shrinkalalama5653à ààa
@user-mo4ti2fv6y
@user-mo4ti2fv6y 2 жыл бұрын
@@shrinkalalama5653 hm
@mdnasir4186
@mdnasir4186 5 жыл бұрын
मैलेपनि कुबेबाट हेरदैछु दादा
@bikramkhadka1230
@bikramkhadka1230 5 жыл бұрын
कति राम्रो काउलि बुढिकाे साेर सुनिरहु जस्ताे
@nepalcallsyou6844
@nepalcallsyou6844 5 жыл бұрын
देश खायो काउली बुढी र फुलन्देकी आमा ले✔️😀😀❤️साह्रै हँसायो गाँठे😂😂
@umadangi8372
@umadangi8372 5 жыл бұрын
Malaini sarai man parxa
@nepalcallsyou6844
@nepalcallsyou6844 5 жыл бұрын
@@umadangi8372 ho haii..
@langkta5522
@langkta5522 4 жыл бұрын
Khayo khayo 😚😙
@shishirlama8891
@shishirlama8891 4 жыл бұрын
Dami ramailo
@shishirlama8891
@shishirlama8891 4 жыл бұрын
Dami
@jokhbahadurshah2153
@jokhbahadurshah2153 5 жыл бұрын
डाक्टर साब बहुप्रतिभाशालीको हुनु हुदो रहेछ ....I want salute him
@arjunbro6090
@arjunbro6090 5 жыл бұрын
वा काफल गेडि कुटुक्कै अति मीठो गीत
@magar8528
@magar8528 5 жыл бұрын
काउलीबुदि (सन्ध्या बुढा) फुलेन्दि आमा (उमेश राई) बिजोड पस्तुती हेर्न्नु पाईयो खुसी लाग्यो 💞💞💞
@shsndipshandip8157
@shsndipshandip8157 4 жыл бұрын
Nice vidoes
@balkumarikandel6680
@balkumarikandel6680 4 жыл бұрын
30th
@lekhbdrgurung5879
@lekhbdrgurung5879 3 жыл бұрын
@@shsndipshandip8157 to 1A.
@sardhagiri353
@sardhagiri353 3 жыл бұрын
@@shsndipshandip8157 àà
@kamalakarki8260
@kamalakarki8260 3 жыл бұрын
धञण
@chochangemagar3079
@chochangemagar3079 5 жыл бұрын
फुलन्देकी आमा बहुप्रतिभाको धनी उमेस राइ
@bhimtamamg6586
@bhimtamamg6586 4 жыл бұрын
उमेस राई र सन्ध्याको जोडी सुहाउँदो छ
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
कृष्ण जि ! उज्यालो नेपाल इन्द्रेणि कार्यक्रममा उपस्थित देशबिदेमा समेत रमाईलो र मनोरञ्जन गराउन सफल सुपर स्टार राष्ट्रिय कलाकारहरू काउलि बुढि -सन्ध्या बुढा र फुलन दे को अामा - उमेश राई , इन्द्रेणिका डाईरेक्टर कृष्ण कडे्ल जि मा सर्व प्रथम मेरो अनगिन्ति स्यालुट टक्रयाउदै यो भन्दा अझ अगाडि बढने शुभकामना दिन चाहन्छु !! साथै इन्द्रेणिमा उपस्थित संपुर्ण बुध्दिजिबि र उच्च पदस्थहरू साथै कलाकार भाईबहिनिहरूलाई बधाई दिदै अाफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाउदै लैजाने शुभकामना छ !!! धन्यबाद । प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!!!!
@sewasewarotv9674
@sewasewarotv9674 5 жыл бұрын
पुर्बेली पश्चिमेलि सबैलाइ एकैठाउमा,,समेट्ने कार्यक्रम रहेछ,,,सार्है हसायो,,,,हौ,,,अनि आनन्द लाग्यो
@lamichhanekalpana6400
@lamichhanekalpana6400 3 жыл бұрын
Yitjtr
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
कति हास्नु फुलेन्देको आमा र काउली बुढी ले अहिलेसम्मकै उत्कृष्ट कार्यक्रम
@nikeshtamang377
@nikeshtamang377 5 жыл бұрын
Ke chha khabar kalpana G💖🌷
@nirajanthakuri6819
@nirajanthakuri6819 5 жыл бұрын
Kalpana Tamang 9
@GiveMeAGunAK47
@GiveMeAGunAK47 4 жыл бұрын
@@nirajanthakuri6819s #@'~૩},
@GiveMeAGunAK47
@GiveMeAGunAK47 4 жыл бұрын
ઞ, , લલિત ઓઝા, પરંતુ
@kamalbalampaki7802
@kamalbalampaki7802 4 жыл бұрын
up
@nirbahadurkarki4439
@nirbahadurkarki4439 3 жыл бұрын
अतिराम्रो लागोमलाई धन्यवाद क्रिष्ण ज्यू लाई
@lokendra.budha2052
@lokendra.budha2052 4 жыл бұрын
पछि हेरियो तर धेरै रमाइलो लाग्यो
@khilkumarikhadka3961
@khilkumarikhadka3961 2 жыл бұрын
6rc3
@sumanruchal6600
@sumanruchal6600 5 жыл бұрын
सुइ र दुईले कुरा मनपराउने जति एताहाजिर गरउत
@rajkumargurung1023
@rajkumargurung1023 5 жыл бұрын
मुन्द्रे को कमेडी सो फुलन्देको आमा उमेश राई साच्चिकै महान हो र साथ मा काउली बुढी 😘
@sanjayhonisabbaitamangbahu7395
@sanjayhonisabbaitamangbahu7395 5 жыл бұрын
Raj kumar Gurung machikne bhote gurung chub
@anitasunuwar9443
@anitasunuwar9443 4 жыл бұрын
र यस्तो गर्दै अघाडी बधैजानु होला र तपाईको अर्को आउने दिनमा झन राम्रो गर्नु होस है उमेश सर र काउलि मिस
@bodharajbasnet3482
@bodharajbasnet3482 2 жыл бұрын
फुलनदेको अामा र काउले बुडि उपस्थित भयको कार्यक्रम असाध्य रोमान्टिक र साह्रै सानधर्बिक रमनिय छ ! दर्शकहरू हासिहासि सास फेर्नै गाहारो ह‍ोलाजस्तो छ !! कृष्ण जि बिचार गरौ !! कसैलाई गाहारो होला ? दुबैलाई स्यालुट छ कृष्ण जि लाई पनि लाख स्यालुट छ ।कस्ता कस्ता कलाकारहरूलाई ईन्द्रेणिमा जुटाउन सफल । पर्देस 5 दाङ्गको तुल्सिपुरबाट !!
@im8ut
@im8ut 5 жыл бұрын
एकदम रमाइलो लाग्यो धेरै हासियो , इन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद
@M1n7m
@M1n7m 5 жыл бұрын
सैनिक बिद प्रेमसिह बस्न्यात लाई हाम्रो सलियुट छ।
@rita3neupane363
@rita3neupane363 5 жыл бұрын
W A z i
@rita3neupane363
@rita3neupane363 5 жыл бұрын
If ibud
@basudevghimire579
@basudevghimire579 4 жыл бұрын
Jarsaabko jay hos 🌹❤️
@bibektmg1260
@bibektmg1260 3 жыл бұрын
Gdfed syyf an Dr do hdxvsc gf is that ddyd
@bhimmagar9188
@bhimmagar9188 5 жыл бұрын
कफाल गेडी कुटुक्काई । ईण्द्रेणी कार्यक्रम हेरे पछि मेरो मन भुटुक्काई।
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 5 жыл бұрын
खाने भय कमेडियन बजार फुलन्देको आमा र काउली बुढिले😍😀😀😀
@user-fz4wn6ek3j
@user-fz4wn6ek3j 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम त्यसै पनि रमाइलो आज त झन सारो रमाइलो लाग्यो love u all❤️❤️
@fridagolan1529
@fridagolan1529 5 жыл бұрын
Love you
@fzxx1222
@fzxx1222 5 жыл бұрын
प्रतिमा लामा
@narbahadurtamang6226
@narbahadurtamang6226 4 жыл бұрын
very good performance I hope every body enjoy it
@user-kk3ln1oq4k
@user-kk3ln1oq4k 3 жыл бұрын
@@fzxx1222 एीइीु
@technicaldmahendra3083
@technicaldmahendra3083 2 жыл бұрын
Navvjhdffiusddoo
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
कृष्ण जिको सबै टिम लगाएत यी 2 कलाकार भाईहरूलाई धेरै धेरै बधाई छ !! यी दुई कलाकार भाईहरूको सिगारपटार प्रतुति मलाई असाध्य मन पर्छ ?????
@rudraraj6227
@rudraraj6227 5 жыл бұрын
जति हेरे नि धित नमर्ने इन्द्रेणी कार्यक्रम
@bibektmg1260
@bibektmg1260 3 жыл бұрын
Rtdd
@user-uc3ho6yw2s
@user-uc3ho6yw2s 5 жыл бұрын
सारै राम्रो कार्यक्रम इन्द्रेणी तेसमा पनि फुलन्देको आमा र काउली बुढी आउनु भाको छ।
@minamagar7074
@minamagar7074 5 жыл бұрын
उफ्फ्फ्फ्फ भख्खर खाना खाएर मोबाईल ओपन गरे ठीक्क इन्द्रेणी कार्यक्रम सुरु भएको रैछ .. काउली बुढी र फुलन्देको आमा ले हासाएर पेट दुख्यो उफ्फ्फ .. सारै रमाइलो लाग्यो धन्यवाद इन्द्रेणी युनिट लाई ..
@utsavkhadka5678
@utsavkhadka5678 3 жыл бұрын
फुलन्देको आमा अनि काउली बुडिले बहुत हसाये बधाई छ
@rai7421
@rai7421 5 жыл бұрын
जेहोस् काउलि बुढि र फुलन्देको आमा को कलाकारिता क्षेत्रमा राम्रो छ अभिनय धेरै नै राम्रो छ
@ratnabohora9223
@ratnabohora9223 5 жыл бұрын
कति हसाको काउली बुडि फुलान्डेकी आमा बदाइ छ सबै लाइ
@user-kp1oh9rn4s
@user-kp1oh9rn4s 5 жыл бұрын
सबैभन्दा राष्ट्र को माया गर्ने डाक्टर प्रेम सिहं बस्नेत अनि अति रमाइला सन्ध्या बुढा उमेश राई अनि सम्पूर्ण इन्द्रेणी टिम मा धन्यवाद
@rabinabaral219
@rabinabaral219 2 жыл бұрын
8
@bhimkumarilimbu8423
@bhimkumarilimbu8423 2 жыл бұрын
@@rabinabaral219 this card Keep writing discard
@teddygaming4862
@teddygaming4862 2 жыл бұрын
ppppppp0
@ramailonepal3853
@ramailonepal3853 5 жыл бұрын
काउली बुढी र फुलेन्देको आमाको कला राम्रो छ। हमेले कला बचाउनी पर्छ। जर्साबले अब देश बचाउनु पर्छ। आउनुस सहकार्य गर्नुस नागरिक अभियान्ता हरुसङ्ग.....!
@Audiobookbysabeen
@Audiobookbysabeen 4 жыл бұрын
फुलन्देको आमा लाई कार्यक्रम मा ल्याउनु भयो खुशी लाग्यो
@minathapapalpaliminathapap8818
@minathapapalpaliminathapap8818 5 жыл бұрын
हसाँयो फुलन्देको आमा र काउली बुदिले😄😄👌👌🤗🤗
@babumagar4892
@babumagar4892 5 жыл бұрын
सम्पुर्ण इन्द्रेणी कार्यक्रम टिमलाई एकैमुष्टमा नमस्कार साथै सम्झना हरपल मेरो इच्छा थियो को फुलन्देको आमा र काउलिबुढिलाई इन्द्रेणी मा देख्ने आज देखियो दोहोरी सुनियो धेरै खुसी लाग्यो सधै अघि बढिरहनु इन्द्रेणी टिम शुभकामना !!!
@mitharamsapkota7251
@mitharamsapkota7251 2 жыл бұрын
VIPbyeb
@jitendra6742
@jitendra6742 5 жыл бұрын
एक चोटि सिधा कुरा जन्ता सङ को सन्चालक रबिलामिछाने लाई इन्द्रेनी मा बोलाउनु पर्यो
@BihaniTv
@BihaniTv 5 жыл бұрын
dimag fuskeko x ra ksto manxe hola yestoma rabi bolaune re
@GiveMeAGunAK47
@GiveMeAGunAK47 4 жыл бұрын
Eq the same mc
@artineupane1298
@artineupane1298 4 жыл бұрын
इन्द्रेणी मा होइन मुन्द्रे को कमेडि क्लब मा बोलाउनु पर्छ
@prajitakhatiwoda8338
@prajitakhatiwoda8338 4 жыл бұрын
कृष्ण दाजु ई
@user-ty5ou2os5v
@user-ty5ou2os5v 5 жыл бұрын
हैट आज त फुलन्दे को आमा र काउली बुडिले हासाएरै मार्ने भो ।लौ यी दुई कलाकार लाई पनि ल्याउनु भएछ खुसी लाग्यो ।
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । kzbin.info/www/bejne/pp21oHWXl9SgbqM
@user-fz4wn6ek3j
@user-fz4wn6ek3j 5 жыл бұрын
हाम्रो फुलुन्देको आमालाई चाहिँ डान्स गर्नु लगाउनु भएको भए अझै रमाइलो हुने थियो 😃😃😃
@santoshshrestha1453
@santoshshrestha1453 5 жыл бұрын
😆😆😜
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
च्यानल सस्क्राईव गर्न नभुल्नु होला । kzbin.info/www/bejne/pp21oHWXl9SgbqM
@shreeyashakya
@shreeyashakya 5 жыл бұрын
प्रतिमा लामा tei ta ramailooo hunthyoo videoc herna
@kalpanashah6818
@kalpanashah6818 5 жыл бұрын
Www xnxx common
@kalpanashah6818
@kalpanashah6818 5 жыл бұрын
Nepali look dohori
@pabitrarai8241
@pabitrarai8241 4 жыл бұрын
Kti hasnu kauli ra fulandeko aama hahah hjurhruko kla dekda akdam khusi lagx thank so much
@samjhanadahal5657
@samjhanadahal5657 5 жыл бұрын
Kati ramilo Dori,Sikkim,ma pane,hunu ne ❤❤❤❤❤❤❤❤❤💜💜💜💜💜💜💜💕💕💖💙💚💚💙💗💖💕💔💓i love,Nepal
@laxmanpandeya8539
@laxmanpandeya8539 3 жыл бұрын
भूगोलले टाढा भए नी मन त नेपाली हो नि दोहोरी मन परिहाल्छ नि
@sobitalemagar4136
@sobitalemagar4136 5 жыл бұрын
अाहा कति रमाइलो काउली बुढी पहिले इन्द्रेणी कार्यक्रममा गीत गाउदै हिड्नु हुन्थ्यो
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
हैट लास्टै खतरा छ हो। दुईटा आमाको दोहोरी,,,, ,,,,
@sumanrajadhikari3122
@sumanrajadhikari3122 5 жыл бұрын
How many municipality......
@zeecinema494
@zeecinema494 4 жыл бұрын
लक्डाउन मा हेर्ने कोको हुनुहुन्छ नि 🙏
@aashishbiyogi4862
@aashishbiyogi4862 5 жыл бұрын
अति राम्रो लाग्यो यो पाठ विभिन्न दु:खमा परेर सहयोग चाहिएको मान्छेहरूलाई सहयोग गर्ने सहयोगि मनहरुलाई सलाम गर्छु साथै कृष्ण दाइ काउली बुढी मिस र फुलन्देकी आमा लगायत सम्पुर्ण लाई धेरै धेरै धन्यवाद भने अन्तिममा इन्द्रेणी युनिट को अपार सफलताको कामना गर्छु
@prakashrai9603
@prakashrai9603 5 жыл бұрын
आज फुलन्देको आमा र काउली बुढीले ईन्द्रेणि कार्यक्रम लाई सुनमा सुगन्ध झै हुने भयो म पनि UAE बाट हेर्दै छु रमाइलो लागिरहेको छ !
@Anilkhamal
@Anilkhamal 5 жыл бұрын
डा. सुरेन्द्र के.सि. लाई ईन्द्रेणीमा देख्न चाहने जति हाजिर हौ ।
@santoshsuminarai2019
@santoshsuminarai2019 Жыл бұрын
Aba pheri pni yestai laidinu hai arko ❤❤❤❤❤❤❤❤ kauli take phulandeko aamako hajur ❤❤❤❤❤❤❤❤
@mingurung537
@mingurung537 2 жыл бұрын
Very good, bela belama esto rangila episode pani hunu parxa,,,,,.
@hatuwagadionlinetv2917
@hatuwagadionlinetv2917 5 жыл бұрын
काउली बुढीको दोहोरी मन पराउने जती येता हामी स्वागत गर्नलाई तयार छौ है। कृस्ण कडेल दादाको फ्यान हरुलाई पनी नीम्ता छ है । प्लीज च्यानल सब्स्क्राइब गरीदीयेर सहयोग गरनुस है
@sivat4u
@sivat4u 4 жыл бұрын
Rtfxzo
@sivat4u
@sivat4u 4 жыл бұрын
.vm. @ '
@khadkarai2663
@khadkarai2663 3 жыл бұрын
Èèèè
@AGvlogs1392
@AGvlogs1392 5 жыл бұрын
सहि हसायो फुलन्देको आमा र काहुली बुढिले। धन्यवाद ईन्द्रेणी परिवार लाई।
@madanrai2575
@madanrai2575 5 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो,कार्यक्रम भनेको यस्तो हुनु पर्छ,दुःख पिडा सबै बिर्सने
@shantibhusal6036
@shantibhusal6036 3 жыл бұрын
@@madanrai2575 11q1\
@dipamagar1430
@dipamagar1430 4 жыл бұрын
Hait kati hasnu aasu nai aayo kauli budi ra fulendeko aama ko kura sunera
@lokbahadur5586
@lokbahadur5586 5 жыл бұрын
सारै मीठो सोर्कै धनी सन्ध्या बुढा को क्यन जति येता हाजी है
@bikramtamang9483
@bikramtamang9483 5 жыл бұрын
मलेसिया बाट हेर्दै छु आज धेरै रमाइलो भयो
@santoshgurung9806
@santoshgurung9806 5 жыл бұрын
काऊली र फूलन्देकि आमाको जोडि अघि बढोस्।।।
@laxmirana5600
@laxmirana5600 5 жыл бұрын
धन्यवाद छ हजुर हरु अल तिमलाई
@bishnumayachhetri1317
@bishnumayachhetri1317 2 жыл бұрын
6
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 102 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 51 МЛН
Sigma Kid Hair  #funny #viral #comedy
0:17
CRAZY GREAPA
Рет қаралды 6 МЛН
Гениальный План Хвостатых 😂
0:28
ДоброShorts
Рет қаралды 1,9 МЛН
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 1,1 МЛН
Слепой перехитрил свою жену😳
1:00
Kino_sh
Рет қаралды 7 МЛН