बाटो हेरदा डरलागेपनि तपाईंहरू सगै सुदूरपश्चिमको भरमण गरदै छु घरमै बसेरा धन्यवाद सचिन र टिम।
@Re-START884810 сағат бұрын
हाम्रो जिल्ला दार्चुलाको धेरै रमणीय सुन्दर ठाउँ हरुलाइ देखाएर पर्यटन क्षेत्रको लागि धेरैनै राम्रो भविस्य हुन सक्छ भनेर समस्त दर्शक माज पुगाइ दिएको मा यो Purvi Blues टिमलाई मनै देखि धेरै धेरै धन्यवाद !! अझै हाम्रो दार्चुलाको अरु ठाउँ हरुको भिडियो आउँछ भन्ने आसा छ।
@basantmahara641210 сағат бұрын
म त धुरु धुरु नै रुन्छु नि यस्ता भिडियो हेर्दा त देशको मायाले
@aayushkunwar212 сағат бұрын
हाम्रो दार्चुला जिल्लामा रहेका विभिन्न ठाउँलाई सम्पूर्ण देश विदेशमा देखाउनमा सचिन न्यौपाने लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद ❤️💗 हाम्रो दार्चुला को अपी बेस क्याम्प सैपाल बसे क्याम्प लगायत का अन्य ठाउँ हरुमा घुम्न आउने पर्यटकको आगमन हुने छ 💗❤️🫂
@gjungkhanal40759 сағат бұрын
कति राम्रो सुन्दर हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵 हजुर हरुको यात्रा सदैव सफल होस अझै यस्तै सुन्दर गाउँ हरुको भिडियो हेर्न पाउ धन्यवाद हजुर हरु सम्पुर्ण मा जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@basantamanandhar6519 сағат бұрын
हाम्रो देश हाम्रो नेपाल Api Nampa ,दार्चुला हाम्रो पहिचान
@RohitThapa-l7q12 сағат бұрын
सचिन सर मेरो घर सुदुर पश्चिम् अछाम हो आजभोलि दक्षिण कोरिया मा छु यदि हजुर आउन चाहानु हुन्छ भने अछाम को रामारोसन ताल बिनायक बजार को पन्चदेवल धार्मिक क्षेत्र घुम्न आउनु होला धेरै सुन्दर छ
@RzesRajesh12 сағат бұрын
सचिन दाजुको जिन्दगी पो जिन्दगी हो त आफ्नो देसको हरेक रमणीय ठाउँहरु घुम्न पाउने।
@ghanthapamusic2 сағат бұрын
सचिन सर हजुरको प्रोग्रामले प्रेरणा दिने खालको छ । अझै हजुरको प्रोग्रामले आकाश चुमोस् । सुन्दर दार्चुला अग्लो हिमाल अपिको काखमा रहेछ दार्चुला । अति सुन्दर गाऊँ रहेछ काहाँ म बिर्सौंला? दार्चुलामा कति कति रमणीय ठाऊँ पश्चिमको हाम्रो सिमानामा लाग्छ घुम्न जाउँ त्यतै पाईन्छरे यार्चागुम्बा लेक चडेपछि मितेरी नै लाउन मन लाग्छरे अपि हिमाल देखेपछि माथी अग्लो डाँडा तलतिर सम्म राम्रा फाँट लिपुलेक कालापानी हाम्रो भनेर देखाउनु छ आँट हिऊँको शिखर त्यो पहाड अगाडी हरियो डाँडा काँडा मनमा शान्ति मिल्छ होला त्यो ठाऊँमा घुम्नलाई जाँदा ।। लिम्पियाधुरा पुग्नै पर्छ पिउनु छ महाकाली र टिंकर नदीको पानी लौन साथी हाम्रो दार्चुला सँग सँगै घुम्न जाउँन छिट्टै हामी पनि
@Bissu.51128 минут бұрын
काम सकेर आएर तपाइको भिडियो हेरेर सबै थकाइ सकिन्छ सचिन सर धन्री छु पर्देस मा बसेर भएपनि सबै नेपाल घुमाइदेको मा ❤❤
@sanjaykumarrajbanshi672610 сағат бұрын
अति रमणीय ठाउँ भ्रमण गराउन भएको मा धन्यवाद सचिन सर र सम्पूर्ण टिमलाई 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
@ghanthapamusic2 сағат бұрын
हार्दिक धन्यवाद सचिन ज्यू साह्रै दुख्ख कस्ट गरेर उत्कृष्ट भिडियो बनाउनु भएको रहेछ । हार्दिक नमन
@hemprasadrai911111 сағат бұрын
अति नै सुन्दर अपि बेसकेम्प पैदलयात्राको प्रथम दिनको भिडियो। सचिन सर लगायत सम्पुर्णमा हार्दिक नमन।❤
@brrjkubresali6428 сағат бұрын
हेर्नेकथा ,सृजना सिजु का भलग सङ्गै यो च्यानल पनि राम्रो लाग्यो ❤❤
@bikramchaudhary47919 сағат бұрын
नमस्कार है सचिन सर सम्पूर्ण टिममा हजुर हरुको भिडियो धेरै राम्रो लाग्छ दिन भरको ड्यूटी सकेर हेर्दैछु
@AnkitThapa-lx1dr11 сағат бұрын
सधैं छिटो छिटो काम-धन्दा सकेर ।। सुरु मै हेर्ने गर्छु। सधैं साथ सपोर्ट रहि रहने छ । पुर्बी ब्लुज टिम लाई 🙏🙏💖💖👏👏 मेरो देश मेरो नेपाल् 🇳🇵🇳🇵🇳🇵🙏🙏💖💖
@Dharmaraj17112 сағат бұрын
स्वर्ग जस्तो भौगोलिक बनावटले भरिभराउ देशमा बिकासले गति लिए सबैलाई कति राम्रो हुने थियो होला। यति राम्रो राम्रो देशको कुनाकाप्चाहरु भिडियो मार्फत हामी सबैलाई देखाउनु भएकोमा सचिन दाजु र दाजुको टिम सबैलाई धेरै धेरै धन्यवाद ।
@shristisirjal514810 сағат бұрын
यति दुःख गरेर हामीलाई मनोरञ्जन गराउनुभयो सचिन भाइ धेरै धेरै धन्यवाद।
@mingyurdorjee360210 сағат бұрын
Daami. Neupane jyu. Ramailo lagyo🎉🎉🎉🎉🎉🎉🎉
@NarChhantyal-o3x10 сағат бұрын
दार्चुला को सेरोफेरो गाउँ बस्ती पाहाद भन्ज्याङ्ग देखाउनु भएको मा सचिन भाइ लाई धन्यबाद
@Arjuncity9 сағат бұрын
सालिन अनि अति नैं मिलनसार sir हजुर ❤❤ big fan from बागलुङ
@shivaprasadsitoula944210 сағат бұрын
यात्रा रमाइलाे हुंदैछ।शुभकामना ।
@bharatthapa368310 сағат бұрын
धेरै राम्रो ठाउँ छ हजुर धन्यवाद छ तपाईँलाई❤❤
@Gowithkarkeez12 сағат бұрын
डडेल्धुराको भित्रीमधेश क्षेत्र तिर पनि आउनु होला
@RajanRimal-e1g10 сағат бұрын
भिडियो एक दम मन पर्छ मलाई छु
@Sunilkvlog212 сағат бұрын
नेपाल भित्रको नेपाल चिनाउने प्रयास साचिकै सराहनीय छ ❤ स्यालुट छ यो टिम लाई। मेरो पनि लक्ष्य यस्तै छ। ❤ ❤
@dipendrabohara9538 сағат бұрын
हाम्रो गाउँ ठाउँ चिनाई दिनु भएको मा आभारी छौँ सर
@ChanchalePardesi_vlog6 сағат бұрын
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤🎉
@subaskc10576 сағат бұрын
कर्णालीको यस्तो राम्रो भूगोल भएपनि अहिले सम्म राज्यको आँखाले नदेखेकोमा धेरै नै दुख लाग्यो। यो देशका नेताहरुको नजरमा कहिल्यै कर्णाली र यहाँका जनताको दुखहरु प्राथमिकतामा परेन। सचिन सरको यो अनवरत अदम्य साहस सहितको यात्रामा हामी पनि पछि पछि छौं। देश चिनाउन र यहाँका अथाह पर्यटकिय संभावनाहरुको प्रवर्धन गर्न हरपल प्रयास गर्नुहुने सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
@nagendraawasthi9182Сағат бұрын
यो सुदुरपश्चिम हो, कर्णाली होइन । दुबै पृथक भुभाग हुन । सबै दुर्गम भुभाग कर्णाली होईनन ।
@sanubajracharya52257 сағат бұрын
Darchula old village organic foods mountain natural beauty so beautiful place very nice enjoy watching thank you for sharing your favorite memories video natural beauty nepali village love your video sir excellent topics thank you so much for sharing love it lovely nepal herna pauda khusi lagyo thank you for your hard work quality natural beauty products
@nepalisahityasangam64099 сағат бұрын
मलाई सबभन्दा उत्कृस्ट लाग्ने युट्युब चैनल पूर्वी बुल तराई पाहाड हिमाल पूर्व देखि सुदुर पस्सिम सम्म को विकट ठाउँ यो राज्य ले चिन्न नसकेको ठाउँ लाई पुरै बिश्व माझ चिनाउने काम हजरले गर्नु भाको छ। हामी घरमा बसी बसी पुरै नेपाल हेर्ने मौका जुराइदिनु हुन्छ । असाध्यै मन पर्छ ।धेरै धेरै धनयवाद।
@rameshthagunna893611 сағат бұрын
Darchula bat ko ko herdai hunuhunx hajir garau❤❤
@bibashjunuchannel25488 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤अत्ति उत्तम
@lalitpasman253710 сағат бұрын
७ साल भयो हेर्दै आको सारै मन पर्छ ,हाम्रो नेपाल को गाउ ठाउ,
@keshabmagar194410 сағат бұрын
सुरु गरेँ है आजको एपिसोड पनि🎉🎉🎉❤❤❤
@LuxLuppyKhyallMailo8 сағат бұрын
हिजो पर्खेको थिए तपाईको Video आज आयो हेर्दै छु सर म पनि सोलुबाट
@dilipbhujel17088 сағат бұрын
kasto vasa hai Bujhna garo hudo rahecha katti Achamma lagdo rahecha hai thank u Sachin daju.
@binaya825110 сағат бұрын
सुन्दर ठाउ❤❤❤
@GangaMukhiya-ds9vi11 сағат бұрын
आफैमा भरी पुर्ण छ भाईको भिडियो ।
@hemrajpoon807710 сағат бұрын
Kati ramailo Sudur Pachhim Pradesh ko thau haru ❤❤
@acharyaji700512 сағат бұрын
सुन्दर दृश्य देखाउनु भएकोमा धन्यवाद छ सर ❤❤❤❤
@janakrajbhatt17887 сағат бұрын
ल अब मजाले हेरिन्छ राती 11:26 pm भारत बाट ❤❤❤❤
@jitendragahamagar10 сағат бұрын
हजुरको video म हरेक episode हेर्ने गरेको छु सचिन सर म मकाउ म छु हजुर को video हेर्दा सरै नै नेपाल को याद आउँछ best of luck sachin sir ❤🇳🇵👌🙏 एस्तै video बनाउनु होला
@sumanshrestha296112 сағат бұрын
No.1 Vlogger of Nepal Sachin ji nai ho,manko ni safa,pashu premi,buddhi,gyan,boli,prastuti ra chetana uchha cha tapaiko.Ajhai badhi nepal ka sanskriti,bhugol,gau thau,manoram drisya dekhaune urja ra hausala milos.All the best!🙏
@KamalKumal-i3k8 сағат бұрын
म चाही बिहीबार भनदिन purvi blues day भन्छु र सधै प्रतीक्षा मा रहन्छु❤😊
@Sampada_011 сағат бұрын
मोरङ जिल्लाको ❤❤❤
@ThirKunjeda-p5l7 сағат бұрын
सचिन सर मेरो घर सुदुर पश्चिम् डोटी हो तर आज भोलि चाहिँ काम को सिलसिलामा इन्डिया मा छु ।। हजुर को भिडियो नछुटाई हेर्ने गर्छु ❤❤❤
@ChudaParajuli-z2f12 сағат бұрын
Wow wow very nice and beautiful place ❤❤❤❤❤❤
@GovinNagal-f7q12 сағат бұрын
दार्चुला देखी हेर्ने सबै ले आफ्नो जन्म भुमी लाई share गरूम देश भर ❤thank you purve blues
@saritashrestha12911 сағат бұрын
Atenai sunder hamro desh nepal 🇳🇵 sabae tir bekash hos ❤❤❤❤❤❤❤
@shristisirjal51489 сағат бұрын
रोमनिया देखी हेर्दै छु म
@dilipbhujel17088 сағат бұрын
so beautiful presentation dami lagyo.thank u Dai I'm watching from Bahrain.
@HimalKathayat78 сағат бұрын
One of the haven of nepal, sudurpaschim
@rajdhanimoneychanger68911 сағат бұрын
dhanyabad sachin ji nepal ghumaunu bhayakoma
@ankitbbam97178 сағат бұрын
Ma ni Gako Dashain vacation ma api base camp ❤ thank you exploring darchula district Sachin sir ❤
@sundarlama30336 сағат бұрын
Darchulako daami laagyo sachin sir 🙏
@ivan-bn3ll10 сағат бұрын
aha kati ramro thau❤❤❤
@bhuwan_official1238 сағат бұрын
सिति होटेल दाइ मस्तौ रमाइलो दाइ हुन खाना पनि मीठो पाउछ 🙏
@amosnepal6788 сағат бұрын
म पनि काम सकाएर हेर्दै छु है सचिन सर ❤❤❤
@sabinthapa177212 сағат бұрын
Pachim Nepal dekhaidenu vayo khuse lagyo hjr lai tq ❤
@KismatGMagar-d3d13 сағат бұрын
म रोल्पा देखि हेर्दै छु । हजुर काे भिडियो एकदम राम्रो लाग्छ।❤❤
@KamalSaud-l9f9 сағат бұрын
यसो हाम्रो अछाम को रामारोशन मा पनि आउनु पर्यो सचिन दाइ
@indrakumarchongtenli470311 сағат бұрын
लु सचिनजी दार्चुलाको दुर्गम गाउँ पनि हेरियो । धन्यवाद । मैले २०६३ सालमा पद्स्थापन छोडेको जिल्ला !!
@rufinarana-bp5hf9 сағат бұрын
Thank you Purvi Blues and team for this beautiful and amazing video, enjoyed thoroughly 🙏♥️🙏
@binoddangi855812 сағат бұрын
Aru bhag pani pakkai chhutaune xaina haii ❤😊
@abiralgkohli373612 сағат бұрын
को को पर्खाइमा हुनुहुन्थ्यो ❤❤
@sanjaykarki114111 сағат бұрын
गज्जब 😊
@Salinsaud10 сағат бұрын
माइले हजूरकोे एक पनि भिडियो छुटाएको छैन् सचिन सर ❤ हजुर मेरो अछाम जिल्लाको कोे रामारोसन पनि आउनु पर्यो ❤
@__nikhil17__12 сағат бұрын
mugu Khatyad tira ni janu paryo
@reshmithapa84859 сағат бұрын
Dami cha👍️👍️👍️
@bishanbudha-no7og10 сағат бұрын
अति सुन्दर ❤❤❤
@KamalSaud-l9f9 сағат бұрын
12 बण्ड 18 खण्ड अर्थात 12 ओटा ताल र 18 ओटा घासे मैदान ले प्रसिद्ध हाम्रो अछाम को रामारोशन पर्यटन क्षेत्र मा स्वागत छ हजुर लाई पनि
@SidhantBasnet-d3z10 сағат бұрын
Purvi blues travelling to paschim
@ABRVLOGS17 сағат бұрын
Thanks for 1.51k subscribe family complete ✅🎉
@dilkumarithatal790811 сағат бұрын
Dhanyabad sir 🙏♥️♥️♥️♥️
@rudrabasnet698812 сағат бұрын
मोरङ बेलबारिबाट हेर्दै छु । ❤❤❤
@NJ-vv8dl10 сағат бұрын
milk product haru aparichit manxe lai dinan supa ka manxe haru , bigrinxa vanxann
@RazzDahal9 сағат бұрын
Aati Sundar khusi lagxa Pahari Ghar gau herna pauda hajur koi voice lai ta manai Dekhi Maya camera quality also best xa hai Sachin sir❤❤❤
@indradevirai345010 сағат бұрын
Ati ramrod !
@bipinale618910 сағат бұрын
Bhusa gaun ekdumai Mann paryo
@PrabinDhami-m6l7 сағат бұрын
घुसा
@kharga135210 сағат бұрын
dami xa tapai ko harek video haru ❤❤❤
@ghyalpyashi4725Сағат бұрын
Regular viewers watching from USA
@prakashgorkhe84711 сағат бұрын
Naman xa yeha harulai
@kezzo933312 сағат бұрын
Pahilo palta herdai herdai janda tapai ko arkai music sune mailay comment lekhdei theyaa feri tei music awda malai khusi lagyo ani dhanyabhad sachin bhai🙏🙏🙏
@Deepakrai2052113 сағат бұрын
Thank you for 1071 subscribers ❤Asarinai maya gardai janu hola dherai dherai dhanyabat hai ❤❤
@THULUNGDIL12 сағат бұрын
Okay malaipani saport garnuhola
@Deepakrai205219 сағат бұрын
@@THULUNGDILoky hajur back gardinus hai ❤❤❤
@Deepakrai205219 сағат бұрын
@@THULUNGDIL154 vyo hernus hai ❤❤❤
@ramkumartamang135011 сағат бұрын
Sarai ramro ❤❤
@RaiPramila-nl6wm12 сағат бұрын
म पनि हेर्दैछु है।❤❤
@rabindralothyal621013 сағат бұрын
beauty of my birth place ❤❤❤ Sachin sir
@yubrajgurung362012 сағат бұрын
Nice to see your vlog Keep it up bro 🙏🏻🙏🏻🙏🏻
@kumarmagar442211 сағат бұрын
Jhapako thitolai Salaam ma hakali bechuealai tatofalaam 😮😮😮
@nepalisahityasangam64099 сағат бұрын
सचिन सर को विडियो कतिखेर आउँछ भनेर हेरेको हेरे गर्थे आज अपलोड भएछ खुसी लाग्यो ।
@hyolmo718411 сағат бұрын
Hats up sachin sir & team for your dedication to expose our country far east to far west, and north to south,🎉🎉🎉🎉
@bhoj_vlog204910 сағат бұрын
Thank you purbi blues to explore Darchula.❤
@mohanchettri54396 сағат бұрын
sachin sir ko 1dinmaa maile 2 yat 3 taa video heraxu sarai raamro laagxa haala dubai bat heradai xu
@GovindrajJoshi25913 сағат бұрын
हाम्रो दार्चुला❤
@Messishorts-j7w10 сағат бұрын
Dhami hami pani ho doti bata ❤
@galaxyj3pro89012 сағат бұрын
🎉🎉 Kada mehanat sangharsa garer sundar video banaunu bhaeakoma danyabad sachin bro..❤🎉
@binaya825110 сағат бұрын
दोहोराई तेहेराई हेर्ने गर्छु 🙏🙏🙏
@raatSubba712 сағат бұрын
Nice video sir 👍❤❤❤❤❤❤❤🎉🙏
@ShersinghKhadka-j2u12 сағат бұрын
Malaysia ko dui tale bedma paltiyara herdai xu dai ❤❤