नढाँटी भन्नु पर्दा म यस्तै खाले रोचक अन्तरवार्ताको पर्खाइमा थिए आज हेर्न पाइयो धन्यवाद डाक्टर साब 🙏🙏🙏🙏🙏
@chandra-o5l5hАй бұрын
हार्दिक आभार हजुर ।
@PadamSamsung26 күн бұрын
Mji jungle haru Aagadi bata war garnna sakena, mji hijada haru paxadi bata war garyo tyo pani bato khanna gako Army haru lai, sune ko thiye bato khanna gako Army lai jungle haru mahryo vane ko sune ko thiye Aajha tehi ladai mah lade ko hamro bira haru lai dekhana paeyo tapai haru lai mero hirdai dekhi 90 toop ko salamii xa tapai haru lai...
@sajan79443 күн бұрын
Sahi kura Garnu Vo
@KamalRaja-v6gАй бұрын
नेपाली सेना प्रति सम्मान छ ।
@chandra-o5l5hАй бұрын
Thank you so much hajur
@ganeshparajuli7204Ай бұрын
Raja lai pani army la marako ho melara
@rabindradahal1559Ай бұрын
गुरिल्ला युध्द बिश्वकै शक्तिशाली युध्द हाे । उदाहरण भियतनामि ईतिहास जहाँ अमेरिकि सेनाले धुलाे चाटेकाे छ । माअाेवादि र शाहि सेनाकाे युध्दमा एकले अर्को लाई हराउँन नसकेर रक्तपात राेक्नका लागि संझाैता भएकाे हाे ।
@chandra-o5l5hАй бұрын
यहाँको प्रतिक्रियाको लागि आभार ।
@GvanSharma19 күн бұрын
👍️👍️
@uttamghimire716527 күн бұрын
शाही नेपाली सेना
@BishokarmaSantoshАй бұрын
मलाई जनयुद्ध का कहानी हेर्न खुब मन पर्छ धेरै हेरे! चन्द्र सर को पनि धेरै पहिले हेरेको तर अहिले को कहानी अलि फरक किसिम को लाग्यो
@chandra-o5l5hАй бұрын
सबैको आफ्नो आफन्ो भोगाई छ हजुर धन्यवाद ।
@julantamang9458Ай бұрын
अफु लाहुरे नभए पनि लाहुरेको कहानी सुन्न मन लाग्छ
@chandra-o5l5hАй бұрын
हार्दिक आभार सर ।
@AmreetamritkumarАй бұрын
Ekdamai Ramro Kura
@chandra-o5l5hАй бұрын
thank you so much hajur
@YamKc-m4sАй бұрын
अाफुभय मातिश धनवचाय
@IshworeChayntelАй бұрын
Good अझ राम्रो र कटि जना हाे बेपत्ता भयकाे सबै लयाउन पराे
@chandra-o5l5hАй бұрын
hus hajur. thank you
@MahabulekhkarnaliАй бұрын
कालिकोट पिलि घटनाको कुरा गरि रहदा कालिकोटकै डिल्लिकोटका शिक्षक दानबहादुर सिंह,खेतिकिसानी गर्ने तेज बहादुर सिंह, धिर बहादुर सिंह ,रज बहादुर सिंह लाइ घर बाट अपहरण गरि लगेर पाद्म देखि नाङ्गै ढुङ्गा बोकाएर चिलख्या लगेर आफै खाल्डो खन्न लगाएर तेसैमा जिम्दै गाडेको पनि त सेनाले हो। कि तिनिहरु तेति बेलाका शाहिसेना हरु होइनन र? गाउँमा गस्तीमा आएर मेरो दाइ भतिजा लगाएत धेरै गाँउले हरुलाइ पिटेको मेरै आँखाले देखेको छु त्यो घटना भयदेखी धेरै गँउले युवा हरु मावोबादीमा लागे। मान्म सदरमुकाम बाट गस्ती छुट्यो भन्दा गाउँले हरु सबै जजङ्गल तिर भाग्थे मारिने र पिटिने डरले। कति रात जंगलको बास मेरो पनि भयको छ। एसरि सर्बसधारण लाई मार्ने र दुख दिने तेतिबेलाको साहिसेनाले बाटोमा मावोबादि भेटदा सम्झाउने बुझाउने नमार्ने स्कुलिङथियो भन्दा मैलत पताएन कसैले पाताउनु भयो भने ठिकैछ। 10 बर्षको जनयुद्ध(सशस्त्र दन्द) मा राज्य र बिद्रोहि पक्ष दुबै बाट गल्ती भयका छन ।देश र जनतालाइ ठुलो दुख भोग्नु परेको छ। तेहि दुख को जग बाट देशमा गणतन्त्र स्थापित भयको छ। ब्यबस्था परिबर्तन जस्तै जनताको अवस्था परिवर्तन गर्नमा नेतार दल हरु चुकीरहेका छ्न तेसको कारण खोज्न पर्छ सहि के हो गलत के हो पुरबाग्रही नभइ छुटाएर उत्म बिकल्प खोज्नु पर्छ। खाटा बसेको घाउलाइ कोट्टाउन उचित नहोला।
@chandra-o5l5hАй бұрын
धन्यवाद यहाँको प्रतिक्रियाको लागि ।
@puskarbohara401821 күн бұрын
हो सत्य अनि यथार्थ कुरो
@chandra-o5l5hАй бұрын
यहाँहरु सबैजनालाई धन्यवाद । भिडियो हेरिसकेपछि मनमा लागेका कुराहरु निर्धक्क संग लेख्न सक्नु हुनेछ । हामी सबैको जय होस ।
@danghimire6191Ай бұрын
तपाईकाे लडाईकाे सिपाईकाे डायरि हाल्नु पर्याे❤❤❤❤
@chandra-o5l5hАй бұрын
@@danghimire6191 hus hajur
@bikashgurung59098 күн бұрын
अरु।अरु।जोडा सग पनि अन्तरवार्ता लिनु पर्यो दाई🙏हामी प्रतिक्षामा छाै✅
@chandra-o5l5h8 күн бұрын
हार्दिक आभार । हस हजुर । प्रतिक्षा गर्नु होला ।
@MSvlogs206Ай бұрын
खुशी लागेको छ❤❤❤
@chandra-o5l5hАй бұрын
आभार हजुर ।
@yelpoon6215Ай бұрын
नेपाल आमा का महान सपुत हरु 🙏🙏
@chandra-o5l5hАй бұрын
Thank you so much hajur
@yadavrai1377Ай бұрын
🙏 Nice interview.
@chandra-o5l5hАй бұрын
Thank you so much hajur
@reshamrayamajhi3619Ай бұрын
Dherai ramro enterview😊
@chandra-o5l5hАй бұрын
प्रतिक्रिायको लागि आभार ।
@ArjunSubedi-c4hАй бұрын
युद्ध को भोकलाई फरक फरक हुन्छ तर पुलिस र साहि सेनाले गाउँ मा गस्ती आउदा सर्बसाधारण जनतालाई दुःख नदीको भए माओवादी को संख्या बढ्ने थिएन होला।
@chandra-o5l5hАй бұрын
यहाँको प्रतिक्रियाको लागि हार्दिक आभार ।
@tejendrapunmagar5149Ай бұрын
Honi
@somlibang2223Ай бұрын
एकदम सहि कुरा स्कुल पढ्न आउने बिर्सेर ड्रेस नलगाएको कारण गोलि ठोकेको सेनाले पुर्बमा नि देखेकोछु दुबै पक्षबाट जन्ता मारमा परेको हो।
@Narmalboy6615Ай бұрын
मेरो ठाँउ तिर खान लाउन नपाको हरु माओबादी आतंककारी भयर गाउँ का दिदीबहिनीको गरगहना लुटेर करोड पति भयका कयौं छ्न ब्यक्तिगत स्वार्थ लिने आतंककारी हरु तर सरकार पक्ष बाट पनि गलत चाहिँ भयकै थियो
@मसानेकेटो24 күн бұрын
आतंककारी र त्यस्को सुराकी लाइ नमारे,के पुजा गरि राख्नु? हामी पनि दर्जनौ गाउ मा गए कसैलाइ केहि गरेन,सुराकी पाए पछि मात्र कार्बाही गर्थ्यो
@pramodbhatta8258Ай бұрын
हिजो आर्मी को सिपाही को रुपमा प्रबेश गरेर लडाइमा परि नया जीवन पाय पस्चात doctor of philosophy ( डा) को उपाधी प्राप्त गर्नु भयछ यो उपाधी सम्म धेरै ठुलो को मिहेनत लगनशीलता त पक्कै नै गर्नु भयो । हजुर लाई धेरै बधाइ छ ।
@chandra-o5l5hАй бұрын
मिठो प्रतिक्रिायको लागि आभार हजुर ।
@puskarbohara401821 күн бұрын
बढी नै गफ दिय जस्तो लाग्यो मलाइ उहाँले
@bidhyaadhikari9363Ай бұрын
जोडाहरुको कहानी मैले पनि सुन्दैछु
@unique2089-u2vАй бұрын
Joda le Joda lai viral garaidiu. JayDevi Joda
@chandra-o5l5hАй бұрын
जोडा कताहुनुहुन्छ अहिले ?
@karki572Ай бұрын
@@chandra-o5l5hराजु नगरकोटी पनि त्यही सहिद भको हो। मेरो गाउँको दाई हो मकवानपुर घर
@jbtravelerАй бұрын
Chandra daju salut xa hjr lae hjr ko ma big fan ho sadhae hjr kon interview herthe aja hjr le interview leko herna paeyo ajae liunu yestae khalko vedios haru ❤❤❤❤❤❤❤❤
@chandra-o5l5hАй бұрын
हार्दिक आभार हजुर । हस।
@jbtravelerАй бұрын
Herdae xu ajae sake xaena vedio😂😂😂😂
@chandra-o5l5hАй бұрын
@@jbtraveler आभार हजुर ।
@PraladBharati-x9sАй бұрын
सेनाको धेरै गुमाएको कुल बहादुर खड्काको कारण हो
@chandra-o5l5hАй бұрын
प्रतिक्रियाको लागि धन्यवाद ।
@GigaTreminarАй бұрын
आर्मी हाम्रो ताप्लेजुङ को गडि डाडा महिना 1/2 चोटि आउनु हुन्थ्यो तर तेस्तो नहुने काम केही गर्दैन थिए सबै किनेर खान्थे मजाले बोल्थे हामी सबै केटा केटिलाइ खाना खुवाथे ❤ जुन अन्या ठाउमा पाप बलात्कार गर्ने हरु अहिके dig ig भएर बसेका छन उहाहरु जस्ताकोतेस्तै हुनुन्छ 😢😢
@ImBcompanyАй бұрын
सिपाहीको डायरी पनि बाचन गरेर रिलिज गर्नु पर्यो चन्द्र दाइ .love you brother ur great man 💪 i acknowledge
@chandra-o5l5hАй бұрын
धन्यवाद हजुर । पुरानो अच्युतको स्वरमा थियो। हटाउन भनेपछि हटाए च्यानलै छोडियो । अब कोशिस गर्छु ।
@jiwanmagar3035 күн бұрын
@@chandra-o5l5hमैले खोजेको भेट्न सकियन
@meharboharaАй бұрын
जय नेपाली सेना
@chandra-o5l5hАй бұрын
जय नेपाली सेना जय नेपाल।
@sibhabhakti99030Ай бұрын
नेपाली सेना बद्नामी गर्ने र सेना लाई त्यो हाल मा पुराउने नै जर साब कर साब नाम का जन्तु हुन बेलै मै सेना पति जर साब कर साब नाम का जन्तु लाई न ठोके सम्म नेपाली सेना सोतन्त्र हुन सक्ने छैन बहुद दास पर्बिती छ नेपाली सेना मा
@chandra-o5l5hАй бұрын
यहाको प्रतिक्रियाको लागि हार्दिक आभार।
@RahadinMiyaАй бұрын
दिपक श्रेष्ठ मेरो बाल्यकालको प्रिय मित्र थियो 😢
@chandra-o5l5hАй бұрын
मेरो प्यारो भाई थिए दिपक ।
@bkRockRockАй бұрын
यो interview voice clean छ।राम्रो लाग्यो छोटो भए पनि।यो भन्दा अगाडी लिएर कोinterview voice problem गर्दा सुन्न मा खासै मजा आएन।।please sir🙏उहाँ सर सग रिपिट अन्तर्वार्ता लिन सकिन्छ होला???यसो सकिन्छ भने कमसेकम २.+घन्टा लामो interview लिनुहोला हजुर को जय होस🙏💗💐
@chandra-o5l5hАй бұрын
यहाँलाई धन्यवाद । पक्कैपनि उहाँसंग कुरा गरेर पुन भलाकुसारी गरेर यहाँहरु समक्ष आउने कोशिस गर्ने छौ ।
@RajanKatuwal-c3wАй бұрын
Good luck dai
@chandra-o5l5hАй бұрын
Thank you so much vaeraja
@beenodrayamajhi554223 күн бұрын
माओबादीको धुल्लो चटाइ त नवल शाह करसापको कमान्डमा भएको हो उहाको पनि अन्तरबार्ता लिनुस है।
@chandra-o5l5h21 күн бұрын
हस हजुर पक्कै पनि ।
@paneruarchu9362Ай бұрын
मेरो एउटा सानो आघ्रह हजुरको किताब सिपाहीको डायरी द नेप्लिज सिविल वर को प्रस्तोता लाइ बचान गर्न लगाएर हजुरको च्यानल मा हाल्दा अति उत्तम होला किनकि उहाको बचान शैली मा एक किसिमको युद्ध मैदानमा रहेको फिल हुन्छ
@chandra-o5l5hАй бұрын
हस हजुर हामी कोशिस गर्ने छौ । धन्यवाद
@danghimire6191Ай бұрын
तपाईकाे पुस्तककाे अडियाे काे पर्खाईमा छु म पनि❤❤❤❤@@chandra-o5l5h
@matribhumiko-mayaАй бұрын
जानी जानी योजनाबद्ध तरिकाले भिरमा सैन्य क्याम्प राख्ने त्यो बेलाको नेतृत्वलाई कारबाही हुनुपर्छ। भिरको माथी हाइ तपमा क्याम्प राखेको भए माओवादी आतंककारीहरुले कब्जा गर्न सक्ने थिएन।
@chandra-o5l5hАй бұрын
प्रतिक्रियाको लागि हार्दिक आभार
@मसानेकेटो24 күн бұрын
बाटो निर्माण को लागि आर्मी लगेको थियो लडाइ को लागि होइन,
@kamaldevkota8048Ай бұрын
मिलेमतो त 100% हुन्थ्यो भन्ने कुरामा कुनै संका छैन
@chandra-o5l5hАй бұрын
आभार हजुर ।
@GigaTreminarАй бұрын
सुनौलो TV मा एकजना आर्मी दाइले सत्य बोल्नु भाको छ रार्मी का ठुला बडा सबै होइन एहि बाट कसरी अत्याचार बलात्कार इन्काउतर हुन्थियो भनेर उहाले यो सब देखेर पेन्सन पाक्ने टाइम मा जागिर नै छोर्दिनु भएछ
@kshitizk.c7815Ай бұрын
❤❤❤❤ namaskar sir
@chandra-o5l5hАй бұрын
नमस्कार हजुर ।
@DebakiKatwalАй бұрын
Love frm rajdal officer hai.bujhnu na
@chandra-o5l5hАй бұрын
Understood. Thank you so much hjr.
@OmBikramRayamajhiАй бұрын
😍😍😍
@KamalaBharati-f9bАй бұрын
Hajurko cap saheb karsaheb bhagn safal hunubho ki apaharn ma parnu bhathyo?
@chandra-o5l5hАй бұрын
सम्पर्कमा आउन सफल हुनुभएको हो । प्रतिक्रियाको लागि धन्यवाद हजुर ।
@hardmatter4980Ай бұрын
अहिले त्यही बाटोमा प्रचण्ड land cruiser मा सरर,आइ फोन चलाउदै,gucci को सुटमा,rolex watch टल्काउदै.........कस्तो लाग्दो हो है ????NO OFFENCE🤟RNA LEGACY ALWAYS ON TOP🙏🙏REST IN PEACE ALL THE BRAVE SOUL OF RNA WHO FOUGHT BRAVELY AND HAVE SHOWN EXEMPLARY COMBATIVENESS👍SALUTE👍GOOD LUCK👍
@unique2089-u2vАй бұрын
Thank you for your well wishes, immensely humbled.
@chandra-o5l5hАй бұрын
हो नि हजुर । अब हामीले सोच्ने बेला आएको छ । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे । हार्दिक आभार हजुर ।
@madhabdarlami697Ай бұрын
माओबादिलाइ पाप लाग्छ बिकास गर्ने मान्छेलाइ मार्ने । यिनिहरुले युद्द गरेर मान्छे मारे तर आखिर 7 दल मिलेर गणतन्त्र ल्याउनुपर्यो।
@chandra-o5l5hАй бұрын
हार्दिक आभार यहाँको प्रतिक्रियाको लागि । पक्कै पनि गलत गर्ने जोसुकैलाई पनि पाप लाग्छ ।
@rameshkumargurung7438Ай бұрын
जोडा जोडाको ती दिन को सम्झना
@chandra-o5l5hАй бұрын
सहि टपिक । धन्यबाद हजुर ।
@timrokasam9190Ай бұрын
तपाइहरु र मेरो लडाइ भिरपुस्ताङ मा भएको रैछ अनि लमजुङ को पाच्चोक जे भएपनी हामी बाच्यौ खुशी लाग्यो
@chandra-o5l5hАй бұрын
हामी लडेका भन्दा पनि लडाईएका भन्छु म त हजुर । धन्यवाद ।
@atombum9242Ай бұрын
Jay devi ❤
@chandra-o5l5hАй бұрын
JayDevi hajur
@dineshpunmagar613326 күн бұрын
Raksi khayar interview Deko xa asle😊
@unique2089-u2v26 күн бұрын
हैन हौला हौ ।
@pongchong8883Ай бұрын
Nepali ja nta sojasida lahi marieu ahela ki payeu jantako chula balieu.just neeta ko lagi sahidvo
@deepskhanalАй бұрын
Chandra Katuwal Sir ko interview hereko thiye Sunaulo TV KZbin channel ma,,Sida ra saral, Adhyatma tira lage jasto lagya thyo....kapal katnu bhaye chh...❤
@chandra-o5l5hАй бұрын
हार्दिक आभार हजुर ।
@rajendrakatuwa538Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@chandra-o5l5hАй бұрын
Jay Hos hajur
@chandrakantaadhikari9564Ай бұрын
Mitjeu🙏🙏
@chandra-o5l5hАй бұрын
हजुर मितज्यू
@DipakPurushАй бұрын
याहाको कुराले के देखाउछ भने हामी त राम्रो थियउ तत्कालिन बिद्रोही गलत थियो भन्ने आस्य झल्कायो तर तत्कालीन सरकारी पक्ष्यको ज्या जति पटकै देखाउनु भएन र नुहाउनेको कुरा स्यामपु दिन्थ्यउ भन्नु भयो तर हजुरहरुको हिरासत को अत्याचार भन्नु भएन
@chandra-o5l5hАй бұрын
प्रतिक्रियाको लागि धन्यवाद । पक्कैपनि यहाँले भनेको जस्तो खबर आएको पनि हो तर हाम्रो पल्टनमा त्यो भएन । हाम्रा कम्जोरी पनि समेटेर सिपाहीको डायरी लेखका छौ हजुर । अब केहि दिनमा यसै च्यानल मार्फत ल्याउदै छौ ।
@DipakPurushАй бұрын
@chandra-o5l5h धन्याबाद सर।
@Neehal1995Ай бұрын
❤❤
@chandra-o5l5hАй бұрын
♥
@PraladBharati-x9sАй бұрын
पहिला हेलिकप्टर हेलिप्याडमा नराखि केही पर राखेर सेनाको सिपाहि मार्ने योजना रहेको कुल ब खड्का लगायत धेरैको हात रहेको छ यिनिहरुलाई पहिला गोलि हान्नु पर्थ्यो
@chandra-o5l5hАй бұрын
यहाँको प्रतिक्रियाको लागि धन्यवाद ।
@rajendrasubedi6017Ай бұрын
कति जनता मार्यो सेनाले कति बलात्कार गर्यो कति लाई यातना दियो पानी माथिको ओभानो न बनौअरु सत्य बोलेनी यी एस्ता बेबायार गरेकै हो सेनाले
@hardmatter4980Ай бұрын
तराजुमा जोखिन कोही तयार छ????कस्ले कति गल्ती गर्यो???तिम्रो कमान्डर ले भेटेको ठोक् नसके रीत्रिट............हाम्रोले मिलायर हान फेरि जागिर जाला....चेतान भया😂👏👏🙏🙏
@hardmatter4980Ай бұрын
I m right?
@chandra-o5l5hАй бұрын
प्रतिक्रियाको लागि हार्दिक आभार ।
@chandra-o5l5hАй бұрын
@@hardmatter4980 प्रतिक्रियाको लागि हार्दिक आभार ।
@ramkarkiramkarki3316Ай бұрын
तन्ना टंगाएर मुन्टो हल्लाएरै चलेको छ है 😂
@chandra-o5l5hАй бұрын
प्रतिक्रियाको लागि हार्दिक आभार ।
@AnupTamang-b5kАй бұрын
Audio aali clear bhayena dai... ❤
@chandra-o5l5hАй бұрын
हवस हजुर ।
@brrjkubresali642Ай бұрын
🙏🙏
@chandra-o5l5hАй бұрын
❣
@rajendrasubedi6017Ай бұрын
अन्तिम मा झुट बोले है सेनाले काहा भेट्यो तेहि मार्थो माओबादी र जनतालाइ
@chandra-o5l5hАй бұрын
प्रतिक्रियाको लागि आभार हजुर ।
@PuranThapa-k6jАй бұрын
Hjr Pani maobadi hola
@ManojKhadka-pf8bc21 күн бұрын
अहिले मावबादी पहिला त आतंककारी नै हुन ! विश्व मा आतंककारी लाई मार्ने गरेको छ ।
@BhupendraDangi-t5nАй бұрын
Joda haru ko kuro ramro lagyo
@chandra-o5l5hАй бұрын
Thank you so much hajur
@birbahadur8283Ай бұрын
अब सुरु गरियो है हेर्न अनि सुन्न
@chandra-o5l5hАй бұрын
Thank you so much hajur.
@dilmanmagar18893 күн бұрын
युद्ध को नियम त तेती बेला को गोरख नाथ ले गर्यो नि त त्यो हजुर लाई थाहा छ कि छैन लाउरे जी
@MagarShiva-l9iАй бұрын
Natak
@chandra-o5l5hАй бұрын
प्रतिक्रियाको लागि हार्दिक आभार ।
@parshugurung4302Ай бұрын
Ma 2 ma padirahako bela sena la ta atankabadi hosh vandai jabarjasti jaha payo tahi pityo mero gopya aanga ma pani basari toucher garyo tahi pani barambar tash pachi ma ra mero Dad ilaka ma ujuri garna jada mero dad lai jail ma halyo tash pachi ma badhya vaya ra mawabadi bana sanai umerma
@chandra-o5l5h21 күн бұрын
यहाँलाई परेको समस्या प्रति दुख ब्यक्त गर्दछु। दुबैतिर राम्रा पनि थिए नराम्रा पनि थििए ।
@DebakiKatwalАй бұрын
Ma poni ary family bat ho ..Ka bta aayo re balatkar garne?ta jasta cmnt garne aako muji ghmat..katwal ka santan hay Nd army Ka santan hay.okhaldhunga..hami poni moust pidit hou..keep up it Chandra dai.
@chandra-o5l5hАй бұрын
Thank you so much
@Freevlog.technologyАй бұрын
त्यही रुल मानेर हो राज्य पक्ष बात 14 हजार मारेको हो?
@tilakpuri454Ай бұрын
रेस्क्यु को लागि जानू भयको नवल साह सङ अलि लामो र सान्दर्भिक भिडियो ल्याउन अनुरोध गर्दछु
@chandra-o5l5hАй бұрын
हस हजुर यहाँको सुझावलाई ध्यान दिने छौ । धन्यवाद ।
@dineshpunmagar613326 күн бұрын
Bolne tamij rainaxa Mila ko
@rameshchhetri2748Ай бұрын
त्यो खेतको हेलि पयड बनाउन ढुङ्गा बोक्ने 1 पात्र म पनि हुम
@chandra-o5l5hАй бұрын
हो र सर । धन्यवाद ।
@DeepakChaulagain-f5dАй бұрын
हजुर हरुको कुरा सुन्दा त शाही सेना उत्तम देखिन्छ दाजु ठाउँ ठाउमा सेना द्वारा बलत्कार र हत्या गर्ने चाँही कहाँ बाट आएका सेना रहेछन?१-२ ठाउँ त आँखा अगाडि सर्बसाधारण जनता मारेको देखेको छु
@TilakPun-i6fАй бұрын
हो नि धेरै थउमा खसिबोका जबर्जस्ति लैजाने घर खान तलासिको गरेर सुन पैसा लैजाने रेप गर्ने अनावश्यक क्रस कुरा गरेर कुरा झुक्याएमा कुत्ने काम निकै हुन्थ्यो ।
@chandra-o5l5hАй бұрын
यहाँको प्रतिक्रियाको लागि धन्यवाद । यहाँको तर्कमा दम छ । त्यसो भाको पनि हो ।
@harigautam2022Ай бұрын
सहि कुरा!!!
@DeepakChaulagain-f5dАй бұрын
@@chandra-o5l5h हजुरको सिपाहीको डायरि पनि किनेर पढे दाजु राम्रो लाग्यो तर कुरा एक तर्फी थियो त्यहा अझै सेना बाट भएको ज्यादति पनि कुरा थप्नु पर्ने थियो पुरै गाउ सखाप हुने गरी सेनाले गरेको बर्बर्ता पनि समेट्ने गरी आओस भन्ने कामना छ दोरम्बा हत्या काण्ड देखी मैना सुनुवार बलत्कार पछीको हत्या पनि समेट्ने गरी लेख्नु भयो भने उत्तम होला कि
@chandra-o5l5hАй бұрын
@@TilakPun-i6f प्रतिक्रियाको लागि हार्दिक धन्यवाद ।
@tekbahadurnepal2655Ай бұрын
Garud dal gulma ho sir tapai ko paltan ho
@chandra-o5l5hАй бұрын
Ma Garuddal ma baseko xu Besishahar huda hajur
@pasangsherpa788Ай бұрын
सबै नरामो नहोला तर ९०% सेनाका जवानहरुको ब्यबहारले गर्दा पनि मानिसहरु माओबादि मा गएका हुन । मलाइ पनि माओबादिमा गएर भएपनि सेना मार्ने इख थियो
@AYUSHSTHA7912 күн бұрын
Yo manxy ta fata po raxa ta
@hardmatter4980Ай бұрын
❤❤q
@chandra-o5l5hАй бұрын
❤
@vloggingwithanup7873Ай бұрын
Ani sakxata
@chandra-o5l5hАй бұрын
Tehi ta hajur
@YampandeyАй бұрын
shakdaina ni feri🙏
@chandra-o5l5hАй бұрын
@@Yampandey hus thank you
@hiralama8076Ай бұрын
पीडादायी क्षणहरु। तर intervew लिने साथीकाे हाउभाउ चाहिँ ठीक लागेन है
@chandra-o5l5hАй бұрын
@@hiralama8076 धन्यबाद यहाँको सुझावको लागि ।
@amaryetra7320Ай бұрын
ताइना तुइको भयो यो अन्तरबारता
@chandra-o5l5hАй бұрын
प्रतिक्रियाको लागि हार्दिक धन्यवाद हजुर ।
@TulsiPrasad-j6lАй бұрын
Chupg ta
@ChhamBahadur-l6nАй бұрын
Tirtha dhital biteko 5 barsa vayo vai
@bidhyaadhikari9363Ай бұрын
के भएर बिते तिर्थ सर
@unique2089-u2vАй бұрын
@@bidhyaadhikari9363 so sad news joda
@chandra-o5l5hАй бұрын
उहाँको ब्रम्हलिन आत्मा प्रति हार्दिक श्रद्दासुमन ।
@ChhamBahadur-l6nАй бұрын
@@bidhyaadhikari9363 jandish birami vayera bitnu vayeko ho pili ko ghatana uhale ni sunaunu hunthyo
@rajugurung1376Ай бұрын
Kna mardaina ra army police le mukh naboli lato vaisi gotalo lai bihana bihana vaisiko bakaroma mrekoxa
@chandra-o5l5hАй бұрын
प्रतिक्रिायको लागि आभार ।
@khadkagokarna725Ай бұрын
जाजरकोट हो दैलेख होइन
@chandra-o5l5hАй бұрын
हजुर धन्यवाद ।
@Karki-x8kАй бұрын
Voice porblam dai 😂😂😂
@unique2089-u2vАй бұрын
हो र हेहेहहे । धन्यबाद ।
@chandra-o5l5hАй бұрын
हजुर हजुर ।
@hardmatter4980Ай бұрын
@@Karki-x8k अरबौँ माइलको यात्रा एक पाइला बाट सुरु हुन्छ, अगाडिको भाग भन्दा धेरै सुधार महसुस गरेको छु। शुभकामना 👍🕉❤️🇳🇵🇳🇵
@KiranKumar-hb2kj17 күн бұрын
Maobadi ko ektarfi video herda herda waakka bhaisakyo Yesari army ra police ko sahasik kura pani aaunu paryo Army ra police pani Nepali ho sahasi chha Saamanti, murkha kayar haina.