TikTok बाट आउने नयाँ साथीहरुलाई स्वागत छ । Subscribe गरेर मात्र फर्किनु होला । हामीलाई 1 million subscribers दिनुहोला । हामी बाँचुन्जेल यस्तै रसिला कथाहरू देखाउने छौं 🙏 KZbin का साथीहरुको साथ त हामी जन्मेदेखि नै छ ❤️
@bikrampunmagar6433 жыл бұрын
यस्तै विकट दुर्गम पिछडिएको बस्तीहरुमा जानुहोला हिमाल् . पहाड . तराई .।कोहि छैनन यहाँ पराई । धन्यवाद ..
@bishalvlogs2123 жыл бұрын
Ma jodiye sake hai 👌✌
@kushaldeep55843 жыл бұрын
Aja bata mapani jodisake ekdam man paryo real story and real character...ani hajurharko content ekdam man xuyoooo....taara yeti matrei haina ajjjjei dherai nei xa haiii yesto story haru tetai lukeka xan khojna navulnu hola
@sanjibkarki15263 жыл бұрын
sarai ramro xa hajurko har videos haru 🙏🙏
@pritamrai84563 жыл бұрын
कति राम्रो रिपोर्टिंग गर्नु भको बिध्या जी thank you
@सकारात्मकसोच्नचाहानेसाधक3 жыл бұрын
हरेक एपिसोड हेर्दा ओस्कार जितेका फिल्म हेर्दा भन्दा मजा आउछ ।।। कोको सहमत हुनुहुन्छ भन्नुस त ??
@surajkoirala3873 жыл бұрын
so truee
@dipendragurung90253 жыл бұрын
So ture
@Mishan44443 жыл бұрын
Yes bro
@bikashthapa71452 жыл бұрын
True
@HELANRAI12 жыл бұрын
Ma pani sahamat xu❤
@AmarThakuri3 жыл бұрын
*न कतै टाढा पुग्नु पर्ने पीर , न कुनै काम सकाउने हतार , न कसैले के भन्लान् भन्ने चिन्ता । सुन्दर त्यो ठाउँमा शान्त संग बित्ने जिबन , सायद सबैले खोजेको सुखको परिभाषा यही होला।*
@laxmikc18413 жыл бұрын
सत्यता 😊
@bhanubhaktajoshi70123 жыл бұрын
Exactly
@depakyogi4933 жыл бұрын
Sahi vannu vo bro
@sanchamaya18843 жыл бұрын
Sahi ho..
@sunsherchamlingrai13823 жыл бұрын
सायद सर
@Black_Heart-io6kg3 жыл бұрын
यू टुबे भन्ने पत्रकार महाशय हरु यता आँखा च्यातेर हेर्ने होकि खोज पत्रकारिता भनेको के हो भनेर बिध्या दिदी लाई हृदय देखि नमन 🙏🙏
@sarojlamichhane42113 жыл бұрын
100%sir 😍😍
@raitara6423 жыл бұрын
💗🤎🤎🤎
@jaynepal32213 жыл бұрын
100% सहि हो
@fuchchiroma68753 жыл бұрын
Ho vnya
@santoshikunwar66733 жыл бұрын
right
@InnocentEye3 жыл бұрын
गाँऊ बस्तिका यस्तै कथाहरु सुनिनु पर्छ, सुनाईनु पर्छ । लोग्ने स्वास्नीका झगडा देखाएर युट्युवमा भिउ बटुल्न मरि मेट्ने युट्युवरहरुले सिकुन हेर्ने कथा वाट ।
@hamikirati23363 жыл бұрын
Sahi kuro ajkel youtuberey haru le wakka lagauxa logne swasne jhagada dekhayera dekhayera
@InnocentEye3 жыл бұрын
@@hamikirati2336 तपाईको कुराचें राम्रो भयो नामचै परिवर्तन गर्नु पर्यो हजुर ।
@yubarajlama65813 жыл бұрын
वाह.. गहकिलो तर्क हजुरको
@rajanale813 жыл бұрын
@@InnocentEye 🤣🤣🤣
@InnocentEye3 жыл бұрын
@@rajanale81 राजन जी कुरा सही होईन र ?
@papupaniya81143 жыл бұрын
अरबौ खर्च गरेर बनाएका काल्पनिक फिल्म भन्दा यो कयौं गुणा स्तरिय साथै भावनात्मक छ । thanks bidhya
@dineshbist7859 Жыл бұрын
सिन्मुखा को कथा अहिले पनि हेर्ने को को हुनु हुन्छ । हाजिर हम त २०२३
@bimalsunar60889 ай бұрын
2024
@urmilathapa55369 ай бұрын
2080...Chait 24 gate herdai chu
@DipaChand-l6h9 ай бұрын
2024/4/9 herdai xu 3 choti heri sakya yo bhanda pahila saraii man parne episode yo mero
@kamalmagar90138 ай бұрын
👋👋👋👋
@BinodKarki12124 ай бұрын
@@dineshbist7859 2024 Aug 31
@sangitapaudel94933 жыл бұрын
समुन्द्रको पानी थाहा पाउन समुन्द्रमा डुब्नु पर्छ । यति सानो उमेरमा पनी कति जिम्मेवारी पुर्ण बोली र व्यबहार सारै मन छोयो ।
@KrisshKale3 жыл бұрын
Sahamat dd..
@Mishan44443 жыл бұрын
Malai Pani yo line Sarai manpareko sis
@bhawanapradhan4533 жыл бұрын
सानै उमेरमा जिन्दगी बुझेका सेनमिखा को कथा धेरै नै मन पर्यो।👌
@lalkirati40673 жыл бұрын
बुढो हरु को घटिया सोच रे 🤗😂😂
@sendang1233 жыл бұрын
💜💜💜💜💜
@jamestamang74913 жыл бұрын
He is great whatever makes happyness in life that he is a happy 👍👍
@lokendrabdrshahi94063 жыл бұрын
बिद्या दिदी काे स्वर काे म मात्रै फ्यान हाे कि अरु पनि???
@bjsu3 жыл бұрын
म पनि छु।
@bbmgrbbmgr96633 жыл бұрын
Me
@ghaledai30913 жыл бұрын
Me too 😊
@tejbohara95313 жыл бұрын
म पनि
@bhaktakkhanal11103 жыл бұрын
We too
@dayaramsharma25293 жыл бұрын
कयौं पटक दोहोर्याई दोहोर्याइ हेरेँ जति हेर्छु उति हेर्न मन लाग्छ । कति निश्चल छ मन भाइको अनि बिध्या म्याम कुना कन्दराको जहाँ कसैले नसुनेको आवाज नबुझेको जीवन कथा सबै सामु ल्याउने हजुरको महानकार्य प्रती नमन गर्दछु । अझै अगाडि बढ्नुस् शुभकामना
@sanjugautam39183 жыл бұрын
Mo ni xu dohoryaayar hernima
@boharatakendra49703 жыл бұрын
सेन्मिखा को अर्को भिडियो हेर्न चाहाने हरु यता💖
@deepakadhikari69433 жыл бұрын
फेरी नयाँ अंकको पर्खाईमा
@sanusagar21173 жыл бұрын
Part 2 plz
@fengaaent683 жыл бұрын
यी भाईले हँसाउदा-हँसाउदै झन्नै-झन्नै रुवाए र झन्नै-झन्नै रुवाउदा-रुवाउदै फेरी हँसाए पनि।
@khadkag58163 жыл бұрын
Kati ho kati aashu jhari deko yo bhai le
@hemantachhantyal23103 жыл бұрын
Hjur coment le mero man royo😍😍😍
@krishnathapa18353 жыл бұрын
Ruda rudai hasayo vaile 😍😍
@roshansubedi45853 жыл бұрын
एक पटक पनि स्किप नगरी हेर्ने जतिह ाजिर गरौं त । धेरै राम्रो कार्यक्रम।
@sarojlamichhane42113 жыл бұрын
✋✋✋✋😍😍😍😍😍😍
@nischalkc20143 жыл бұрын
✋
@khagendredangi56919 сағат бұрын
फिलिम भन्दा राम्रो लाग्यो दिदि❤❤❤❤
@jaayraai64443 жыл бұрын
"मेरो मनोबल घटाईदी गो नि!"- सारै मन छोयो। परिवारमा सुमधुर सम्बन्ध नहुदाँ एउटा जिबनले कुन मोड लिन्छ भन्ने जिउदो प्रमाण।
@preetilama99993 жыл бұрын
मैले पनि राम्रो भोगेको ब्यथा परिवारका सदस्यको घात ।कुनै बेला २२ बर्षमा लक्का जवान नहुदै बोर्डिङ्ग स्कुलको प्रमुख भएको मान्छे म 😪😪😪। अहिले मलेसियामा मजदुरी गर्छु । हिम्मत हारेको त छैन तर सपना यो भन्दा ठूलो थियो । सम्झना आइरहन्छ ती सपनाहरुको 😣😣😣😪😪😪😪
@jaayraai64443 жыл бұрын
@@preetilama9999 जो,जसरी, जहाँ पुगे पनि जीवन हाँसी खुशी जिउनु ठूलो कुरो रैछ! हिजो बच्चाबेला सलाईको खोललाई पैसा सम्झिदा पनि पाउने खुशी आज असली पैसाले दिन नसक्ने रैछ! हामि मान्छे हरेक बाहानामा आफुलाई दुखी तुल्याउछौ तर कहिल्यै सोच्दैनौ त्यही बाहानामा दुखी हुने हामी त्यही बाहानामा खुशी पनि हुन्छौ भनेर! त्यसैले जहाँ रहे पनि आटँ नहार्नु ठूलो कुरो चेली! पूरा नभएको ठुलो सपना सम्झेर धेरै दुखी हुनुभन्दा पूरा भएको सानो यथार्थमै धेरै खुशी रहनुहोला- शुभकामना।
@sangitadulal12513 жыл бұрын
हाम्रो सबै सहरिया छन नि!म मात्रै गाउले यो सब्दले मन छोयो😍😍
@pranzal3 жыл бұрын
गाउँको एउटा कुनामा बस्नेलाई शहरीयाहरूले मान्छे गन्दैनन् ! तर सेन्मिखाको मनमा डुबेर हेरौं जिन्दगी र समय उस्ले कसरी बुझेको छ ?😑
@shamsermumho23033 жыл бұрын
अवश्य गाउकाे मान्छे लाई गाउले भन्नेहरुले हेर्नु पर्ने जिवनी उहाँको
@yamsingjai92253 жыл бұрын
Sabai KO jindagi astai kaha hunxar
@glory30233 жыл бұрын
yes u r
@mongolayanheart31513 жыл бұрын
I agree with you its really heart touching
@Pgaming850-m33 жыл бұрын
Right
@R.VISION.NEP.20213 жыл бұрын
हरेक शब्दमा knowledge छ।।सेन्मुखाको।
@barshaaryal79443 жыл бұрын
यति धेरै मिहिनेत दु:ख गरेर बनाउनु भएको यति उत्कृष्ट कथा मा करोड भ्युज छिट्टै पुगेको देख्न पाइयोस् 😍😍
@bishnulagun93453 жыл бұрын
🥰🥰🥰
@batalabharat9683 жыл бұрын
यो भिडियो हेर्दै गर्दा कत्ति ठाउँमा आँखा रसाएत कति ठाउँमा ओठ मुस्कुराए पनि ।मन छोयो
बिद्या दिदी को बाचन गर्ने शैली अनि वहाँ हरु संग बोल्ने व्यवहार अत्यन्तै मिठो अनि सम्मान का साथ उनिहरु संगै बनपाखा मा हिंड्न् थाल्नु हुन्छ हाम्रो मन त्यसै लोभिन्छ।
@yamsingjai92253 жыл бұрын
Jindagi tw gaughar koi ramailo hunxa ni mamata jiu
@yuwaraajkatwal13893 жыл бұрын
मलाई मंगोल सार्है मनपर्छ । बोलिचालिमा छलकपट कतै देखिन्न ।❤️म नि भोजपुरे हुँ ।
@purusotambasnet12183 жыл бұрын
हाम्रो गाउँको अत्तिनै मेहनती भाइ को कथा बनाउनु भएको धेरै धन्यवाद
@Jungle_King244 ай бұрын
Dherai ramro katha ❤
@dhanrajyadav49893 жыл бұрын
सहरिया जातहरू खुव सौखीन हुन्छ नि.. दुख गर्या छैन यो चाहियो त्यो चाहियो भन्छ 👏👏
@narayandarlami26813 жыл бұрын
कृषि पढेर जागिरै खानु पर्छ भन्ने छैन कृषि कर्ममा रमाउनुको पनि छुट्टै मज्जा छ सलाम छ सेन्मिखा युवालाई !
@nepa_ci3 жыл бұрын
Shai bat
@jeebanchhetri45283 жыл бұрын
सहि हो
@ramugc67493 жыл бұрын
Sarai ramro katha
@manishthapamagar32123 жыл бұрын
चाउचाउ खानु हुन्छ खानुना तपाईंहरू केही नखाई आउनुभएको होला ,this is the respect👍👍
@naniramacharya22563 жыл бұрын
right
@mrsoandsoyakkha43073 жыл бұрын
@KHEMRAJ RAI 🙏
@Kishorxetrioffical68433 жыл бұрын
कठै गाउँले हरु को मन बहुत ठूलो हुन्छ सर
@vmmayatamang25863 жыл бұрын
I noticed that so touching
@medinaraj99313 жыл бұрын
Yo hi ta ho purbeliko saskar ❤❤
@sksrest3 жыл бұрын
स्वर्ग जस्तो ठाउँ मा देउता जस्तो मान्छे❤️❤️ कस्तो सरल कथा कती आकर्षक प्रस्तुति❤️❤️
@सागरगुरुङ्गनिर्दोश3 жыл бұрын
मन छोयो । तर... रमाइलो जिन्दगी छ भाइको । हाम्रो जस्तो खाडीमा अर्काको गुलामी गर्नुपरेकोत छैन।
@digimongurung61652 ай бұрын
जति सुन्दर प्रकृतिक दृश्य, उस्तै सुन्दर हॄदयका मान्छे।
@bhumirajthapamailo75983 жыл бұрын
प्रतीक्षा मा छु है पुरानो धेरै हेर्थे अब नयाँ हेर्न पाइने भो आज धन्यवाद छ सिस
@kalpanachand82213 жыл бұрын
dherai din paxi bidhya dd ko boli suniyo khusi kagyo😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘💞💞🇳🇵🇳🇵
@nanda79573 жыл бұрын
Heri rakhu jasto 2 choti here vai atinai pyaro lagyo 😍
@khattrideepak67823 жыл бұрын
@@nanda7957 Kati mitho xa hai bidhaya did
@arpanrana20313 жыл бұрын
लामो समय पछि हजुर को बोली सुन्न पाइयो धेरै खुशी लागेको छ । धन्यवाद दिदि हामी सबै हजुर को प्रतिक्षा थियो ।
@cbkshetri21853 жыл бұрын
Very- very happy to hear you sister
@premsunuwar7863 жыл бұрын
लामो समय पछि हजुर को मिठो बोली सुन्न पाइयो र हजुर को यो हेर्ने काथ को कथा सबै अति राम्रो छन
@bigamtamang41513 жыл бұрын
Me to
@adkyogen10223 жыл бұрын
Me to
@minabudha18163 жыл бұрын
Dherai samaye paxi my fabrata show
@danusomai47093 жыл бұрын
विद्या दिदीको आवाज सुन्ने वित्तिकै आफ्नोपनको महसुस हुन्छ 😋😋
@ruralcommunity37163 жыл бұрын
same 🤩😍😘
@sanzet99133 жыл бұрын
Same
@nirupasubba65153 жыл бұрын
Same bro
@abhisekkhadka93463 жыл бұрын
sem bro ❤️❤️
@sangitabhattrai61663 жыл бұрын
Same
@SushanAleMagar2 ай бұрын
Nikkai Rochak ra Informative Prasangga ! + Harnay Katha. -Love this program from both, troth from Nepal, World and from the Space. Thanks a lot. Keep Going On with more Episodes.
@OnlineAwaj3 жыл бұрын
विद्या दिदीलाई माया गर्ने जति सबै यहाँ हाजिर हुनुहोस् !!! विद्या दिदी लाई मन पराउनु हुने कति हुनुहुन्छ ??
@sizasumagar3 жыл бұрын
सेन्मिखाको कथा हेरे देखि त विद्या दिदी प्रति झनै मोही जागेर आएको छ । विद्या दिदी को आवाज सुन्ने आदत पर्न थाल्य छ । ❣️❣️
@roshantamang60753 жыл бұрын
मुस्कानको कुनै मोल हुदैन, कुनै पनि सम्बन्धको तौल हुदैन, मान्छे त भेटिन्छन हरेक मोडमा तर ती सबै तिमी जत्तिको अनमोल हुंदैन
@somarai7263 жыл бұрын
sahi bhanu bhayo,
@surazbabupoudel72963 жыл бұрын
परदेश मा बसेर स्वदेशको सम्झना मा हराउने अनि बिध्या दिदी को प्रस्तुति मन पराउने को को हुनुन्छ.? 👇️👍️
@sarojlamichhane42113 жыл бұрын
म पनि हजुर 😍
@bhupennembang2273 жыл бұрын
सेन्मिखाको जिबन कथा सर्है राम्रो लाज्ञो । आधा घण्टा बितेको पत्तो नै भएन । धन्यबाद हेर्ने काथा लाई । मुरिका मुरी 🙏🙏
@Sudurpasch3 жыл бұрын
कति राम्रो हेर्ने कथा बनाउनु भएको विद्या दिदिलाइ मन पराउने जति हाजिर हौ त।।
@gokarnalama95643 жыл бұрын
Uiiii I
@Mirind0.T3 жыл бұрын
दुख लाई बीर्सेर हास्न जान्ने मान्छे हाम्रो गाउघर को प्यारो मान्छे सेन्मीखा 😘 उज्वल भबीस्य को कामना ❤️❤️
@ashokrai5913 жыл бұрын
हैट धरान-११ न्यु पशुपति मार्ग को प्रमिला जि जस्तो लाग्यो त नि लै लै🤔
@Mirind0.T3 жыл бұрын
@@ashokrai591 😀
@ashokrai5913 жыл бұрын
@@Mirind0.T k 6 pramila g🤣
@Mirind0.T3 жыл бұрын
@@ashokrai591 जी ठीक छ 😌 मैले चीनीन त🤔
@jasnarayanrai99983 жыл бұрын
🧡🧡🧡
@bishnuthapa43343 жыл бұрын
जिन्दगी जिउने आफ्नै तरिका हुन्छन खुसी त आफुले खोज्ने कुरा हो रहिछ क्या गजप कथा म त inspire भए ! यस्ता कथा हरु अझ धेरै खोजो गरियोस हेर्न कथा लाई धेरै बधाई
@ishowrineupane3343 жыл бұрын
Ati ramro xa diju subhakamana xa hai!
@rajendraraut41743 жыл бұрын
सेम्निखा एउटा प्रतिनिधि पात्र हो यो देशको , माटोप्रतिको अगाध स्नेह र मायाँ बोक्ने सबै सबै सेम्निखाहरुलाइ सलाम र सेम्निखाहरुलाइ खोजी खोजी ल्याउने बिध्या चापागाइँलाइ मुरिमुरी धन्यावाद कथाहरुले निरन्तरता पाइरहुन भन्ने शुभकामना सहित ।
@jagdishbhatt44593 жыл бұрын
Sarai man paryo
@bijayabhattarai58083 жыл бұрын
छाता ले घाम छेक्न जस्तो सजिलो कहाँ छ र जिन्दीमा आउने पीडा हरुलाई हत्तकेला ले रोक्न ..❤️
@raithulungbasant70043 жыл бұрын
यो शब्द फेरि म अर्को राई लाई मनपर्यो
@abinashbistaudashi54523 жыл бұрын
खुशी कसरी हुन सकिन्छ।। महत्वकांक्षा जति धेरै राख्यो त्यति धेरै दुःख पाउँछ मान्छे😥 सकेसम्म खुशी आफैमा खोज्नु पर्छ।।🙏🙏
@kabirkhanal43193 жыл бұрын
❤
@sunilgurung39573 жыл бұрын
100% right ❤️
@bimalabhujel65913 жыл бұрын
Right ❤
@ashokrai90503 жыл бұрын
Filim herda k maja auxara sarai maja pani ayo dherai dukha pani lagyo sarai man rasayo
@sewakkc32363 жыл бұрын
म जापान देखि हेर्दै छु म प्राय हेर्ने कथा न छुटाइ हेर्ने गर्छु दिदी को मेहनतलाई सम्मान छ सबैले सेयर गरेर साथ अनि हौसला दिउ र अरु भाइरल यु तुबे हरुलाइ पनि यो देखेर केही सिक्ने मौका मिलोस खोज पत्रकारिता भनेको के हो भनेर
@premtamang31623 жыл бұрын
Ma pani suru dekhi ko darssakk ho sabai episode hereko xu😍😍
@sambuhang68213 жыл бұрын
सेन्मिखाको कथाले कस कस्को मन छोयो?हाजिर हुम त साथी बन्न पर्यो?💚
@narayansapkota18083 жыл бұрын
Mero ni man choyo yo bhai ko katha le
@khatribhim43273 жыл бұрын
म नि रुये नि
@susmitaflomomarai94733 жыл бұрын
Ma😭🤚
@roshangrg3833 жыл бұрын
Me too
@RamGopal-sw6nn3 жыл бұрын
मेरो त आसुनै आयो यार
@sumanarai48563 жыл бұрын
He is so kind,innocent, intelligent and good human being. "तपाईंहरुलाई भोक लाग्छ भनेर खाजा ल्याएको छु।".so hard to find the guy like him in this generation.
@glory30233 жыл бұрын
hami gaun ma basne sabai kind heart ko hunchhau .na sortha nai hunchha na ghamanda hunchha just bachnu and bachaunu janeka hunchhau .dukha garnu janeka hunchhau.thats why i love gaunle nd gothale jiban
@mbbomzantamang5183 жыл бұрын
Well said
@bhupindhimal3 жыл бұрын
Heart touching story like my khotange frnd sudip rai i miss him alot😢😍❣
@bhupennembang2273 жыл бұрын
Hat's off to Senmikha. Man xoyo dherai..tyo sabdale
@kanyarajtamang17024 ай бұрын
Senamika bhaii good luck
@dazubhaicreation3 жыл бұрын
साँच्चै, शहरिया जीवन भन्दा गाउँले जीवन नै बेस । यो भिडियोले धेरैको बाल्यकालको अनि गाउँको सम्झना ल्याइदियो होला ❤️!!
@prisabhusal18113 жыл бұрын
ĺpipoq
@prisabhusal18113 жыл бұрын
P.O. u0k
@neonn96743 жыл бұрын
Ma yaha sano ma kudeko kudi hineko yaad ayo....
@Kb_Collection43 жыл бұрын
अर्काको बुढा बुढी छुटाउने खेल खेलेर भ्युज बटुल्ने झोले पत्रुकार हरुले केही सिकुन् । दिदी तपाईं सङ्ग भेट्ने मन छ ।
@madhukarbishwokarma37313 жыл бұрын
Honi.....
@arjunlungeli60233 жыл бұрын
बिध्या दिदिलाई miss गर्ने जति एता हाजिर गरुम है साथिहो🤚🤚🤚
@nimeshasmr68713 жыл бұрын
Me2
@sufisufi5203 жыл бұрын
साझ सबल चलाउनु पर्ने फेरि
@arjunlungeli60233 жыл бұрын
गाह्रो छ
@rajkumarrai92943 жыл бұрын
Me to ✋✋✋
@narendranewar90513 жыл бұрын
Me
@sujatarai83163 жыл бұрын
आमा बुबाको साथमा नबसि बाल्यकाल बित्ताउनु एकदमै गाह्रो हुन्छ। एकान्तमा आमा बाबालाई सम्झेर यि आखाँबाट आसुहरुको धारा बग्छ तर अरुको सामु अोठमा हाँसो देखाउनु पर्छ निकै नै गाह्रो हुन्छ मेरो जिन्दगी र दाजुको जिन्दगी मेले खादो रैछ दाजुलाई मनै देखी सेवा🙏सधै हासी खुसि रहनु पिडालाई भुलेर बाच्नु ❤❤❤
@lunatic78633 жыл бұрын
सेन्मिखा जस्तै जीवन बिताउन मन लाग्यो । मान्छेहरु सुख र खुशी खोज्न कता कता धाउछन । मैले सेन्मिखा को जीवन बात धेरै कुरा सिक्न पाए❣️❣️❣️❣️❣️
@hemlama45323 жыл бұрын
यसलाई भनिन्छ खोज पत्र कारिता धेरै धेरै धन्यवाद विध्या दिदी लाई सत्ये काथा लाई प्रस्तुति गरी दिनु भएको मा 🥰🥰🥰
@chankharajrai23 жыл бұрын
सहि कुरा
@sunilshrestha26713 жыл бұрын
कति छिटो सकियो , मलाई मत्रै तेस्तो लगेको हो कि ? विध्या दिदी को आवज र सेन्मिखा को गित् कस्तो आनन्द सुनिरखुझै ।😍👌🙏🙏
@राईकविता3 жыл бұрын
मलाई नि त्यस्तै लाग्यौ
@karkibhesh3 жыл бұрын
Dharai ramro xa sunna katha
@sonamlama40063 жыл бұрын
खोज पत्रकार यसलाई भन्छ केही सिकोस् युटुबे डलर खेतीले बुढा बुढी को झगडा अनेक काण्ड हाल्दै डलर कमाउने हरु पार्ट 2 पनि ल्याउनु पर्यो
@user-dm7rv3vu3j3 жыл бұрын
यस्लाई खोज पत्रकारीता भनिँदैन।
@funmailo22583 жыл бұрын
Yo gjar jhagda halera paisa kamaune chai tyo santosh deuja ho ki k vanne xa euta
@AADITYALAMA-db1yc3 жыл бұрын
@@funmailo2258 Hola Hola malae pani Testai lagxa..
@AADITYALAMA-db1yc3 жыл бұрын
Testai ho jhole youtube haru..
@sangramrai66583 жыл бұрын
सहि भन्नुभो
@bistakraj19933 жыл бұрын
गाईको चरन , जन्म त गाउमै हो काहो मरन । महान विचार कति खुसी भाई सलाम छ ।
@baburajabista56143 жыл бұрын
😍
@holenrai61033 жыл бұрын
चाउचाउ खानुहुन्छ? खानु न खानु तपाईहरुले केहि खानु भएको छैन होला 😢गाउले मन अनि दया सच्चै लोभ लाग्ने हुन्छ तेहि भएर त मलाई शहर को रमझम भन्दा गाउने जिवन नै राम्रो लाग्छ!
@SudayVlog-xs8gk10 ай бұрын
2 बर्स पछि नि हेर्नी त म मात्रै होला
@gokarnabisowkarma683710 ай бұрын
म पनि हाे । पहिला खासै थाहा थियन अाजभाेलि बानि परिसक्याे ।
@SanamBk-du5cx9 ай бұрын
Ma pni xu aaile herni
@prakritibudhamagar35983 жыл бұрын
आँखा बाट आँशु बग्यो तर कति मीठो बोली भाई को
@nebu73773 жыл бұрын
खुशी खोज्न टाढा जानू पर्दैन बस आफ्नो भित्री मन बुजाउन सक्नु पर्छ।।।
@keshabraj21273 жыл бұрын
वाउ
@gorkhaonline59093 жыл бұрын
कस्तो राम्रो मान्छे, कति राम्रो नाम कति धेरै innocent, बास्तबमै नेपाली सबै येस्तै हुन।यहाँ का नेताहरू सबै इमान्दार भयेको भय नेपाल सोर्ग हुन्थो।
@hiddentalent-iq2 жыл бұрын
निकै नै प्रेरणादायी कथा सेन्मिखाको, कति राम्रो सोँच, कति राम्रो भाका हालेको । साँच्चिकै हेर्ने कथा हो यो ।
@manojchong3743 жыл бұрын
यस्को Part 2 हेर्न रुचाउनेहरु यहाँ हाजीर हुम्😎😎😎 म आशा राख्दाछु कि सेन्मिखा को कथा को part 2 चाडैं नै हेर्न पाइयोस्🤗🤗🤗
@ikshalingden1753 жыл бұрын
😄😄🤣
@manojchong3743 жыл бұрын
😉😉😉
@deepudarpan81653 жыл бұрын
यो पार्ट २ हो अब ३ काे पर्खाइमा
@pratikkarki99473 жыл бұрын
Umm xito chaiyo
@edishadreams15453 жыл бұрын
Me too
@madanrai25753 жыл бұрын
बिध्या चेली मन छुयो, सेन्मिखाको भावनालाई सलाम ( भोजपुर हाल हङकङ )
@dhanurai22873 жыл бұрын
भाग 2 पनि ल्याउनु भए राम्रो हुने थियो सारै राम्रो लाग्यो लोक सेवा पास गर्नु होला तपाईलाई शुभकामना है💚 अनि सारै मेहनति मान्छे
@booddhagubhaju37872 жыл бұрын
watching with @tapendra and best episode ever..
@booddhagubhaju37872 жыл бұрын
wonderful episode..😍😍
@rajsuyal84703 жыл бұрын
पत्रकारिता के हो ? खोज के हो ? वास्तविक आनन्द के हो ? अहिले का टपरे टुइया युटुवे पत्रुकार हेर गु का किरा हो अनि सिख ...वर्णन गर्नी ठाउँ छैन ...just wow❤️❤️
@sunilpanthee38163 жыл бұрын
Well said ..
@amritvlog3053 жыл бұрын
Absolutely right ✅ 👏
@coolmedia83543 жыл бұрын
समुन्द्रकाे गहिराई बुझ्न के गर्न पर्छ थाहा छ? समुन्द्र मै डुब्नु पर्छ ! भावुक बनायाे ❤️❤️
@sanusanu94953 жыл бұрын
Ma pani😢same
@krishnasubbalimbu42473 жыл бұрын
𝙒𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤𝙤
@dipeshdhungana1173 жыл бұрын
Mani pani same😭😭
@rabinsarbujatamu49523 жыл бұрын
Nepalka nepali harule samundra bhetun na tyo samundrako gahirai ma dubun...🤣🤣🤣🤣🤣😂😂😂
@pahalparajuli99263 жыл бұрын
याे शब्दले मुटुनै ढक्क रोकियो केही सेकन्ड ।
@hema_hema3 жыл бұрын
छिनमै रुवाउने छिनमै हसाउने यो एक सत्य जीवन कहानी कुनै फिल्म भन्दा.कम छैनन । आमाको प्रसँग निकाल्दा आखै रसायो ।
@AR-od3vb3 жыл бұрын
सारै राम्रो कुरा दुखको कथा मलाई मन पर्यो।।
@mahendrashahi99443 жыл бұрын
खाेज पत्रकार भनेकाे यस्ताे हुनुपर्छ केही सिखाेस युटुबर हरुले मलाई याे कथा एक दम मन पर्याे सायद म गाउले भयर पनि हाेला धन्यवाद छ सम्पूर्ण पत्रकारीका टिम लाई सलाम सारै मन छुयाे मेराे शाच्चै हाम्राे गाउले जीवन यस्तै हुन्छ
@fulandekoaamaofficial30943 жыл бұрын
धेरै रुए खै किन म..
@khemrajsijalimagar8353 жыл бұрын
Kina holani daju
@birendrabasnet78743 жыл бұрын
same bro
@yamsingjai92253 жыл бұрын
Natak nagarnu fule ki aama
@nabinyakkha20253 жыл бұрын
साच्चै कि सोल्टेनि
@rakeshrai22833 жыл бұрын
So touchy
@laxmanthapa61043 жыл бұрын
शहरिया भनौदा जातहरु खुबै सौखिन हुन्छन । काम गर्न नखोज्ने खालि यो चाहियो, त्यो चाहियो रे 😜 अझै तिनिहरुलाई नै अर्गानिक मिठो अनि बिभिन्न थरिका टेस्ट चाहिने रे (११:१२ मिनेट) १००% सहि लाग्यो कुरा चाहि 🙏🙏
@SuznaMagar21 күн бұрын
Watching on 30th December 2024! What a man Senmikha! Spoke like matured man! दुखले जिवन जिउने कला सिकाउछ भन्छ्न साच्चै हो जस्तै लाग्छ! ❤❤
@hgb53083 жыл бұрын
खोज पत्रकारिता यस लाई भन्छ धन्यवाद बिध्या दिदी
@gomathapa6553 жыл бұрын
खोज पत्रकारिता बल्ल यो हो सम्मान छ दिदि समाजको यथार्थ बोकेकोvideo. गाउको याद आयो भाइको बोलि कति मिठो
@sarojlamichhane42113 жыл бұрын
😍😍
@saruthapaofficially4993 жыл бұрын
सादा जीवन उच्च बिचार को सहि उदाहरण पहिलो पल्ट सेन्मिखा मा मात्र देखियो।
@sanjibkumartamang49903 жыл бұрын
भाईको कति गहकिला शब्दहरू मैले यो भिडियो तीन चोटी हेेरियो अझै हेर्न मन लाग्छ।
@chinalingden37523 жыл бұрын
तपाईंहरु आज नजानु है हिजो जस्तै तपाईं हामी बसेर रातभर गित गाउनुपर्छ !सारै मन छोयो ,मन रोयो पनि ।वास्तविक जिबनको यथार्थ पात्र !सेन्मिखालाई धेरै माया 😘र भगवान बाट सधैं आशीर्वाद मिलोस ।
@Parbatonlinetv3 жыл бұрын
11:00 शहरिया जातहरु भनेको खुप सोखिम हुन्छ नि दुख गरेको छैन तर यो चाइयो त्यो चाइयो भन्छ नि
@sharmilarai70913 жыл бұрын
😁😁😁😁kura ta sahi vaneko ho
@Jenisha3163 жыл бұрын
हाम्रो पुर्बेली भाका त्यो डाँडा पाखा सारै याद आउँछ हौ😥💞💞🙏
@chitrakhaling3643 Жыл бұрын
Senmikha bhai ko video aaja feri herne man vyera feri pani heriyo ❤❤❤❤👍🥰🥰🥰🥰🥰🙌🏻🙌🏻🙌🏻
@heemuulimbu91063 жыл бұрын
हाम्रो पुर्बेली भाका कति मिठो सुनिएको💖❤️
@kantipurpati86723 жыл бұрын
साच्चिकै रमाईलो छ पुर्बी भाका
@cbabc763 жыл бұрын
मलाई त नेपाली सबै रमाइलो लग्छ।
@anietaamagar20403 жыл бұрын
😌🙂🙂
@MGR_RIDAM3 жыл бұрын
पश्चिमेली ले जस्तो होहोहो भनेको मन पर्दैन रे😘😘
@BadBoy-zi8ts3 жыл бұрын
स्व , नारायण गोपाल को गित (तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि ),-कति राम्ररी गायको 😍😊
@tilakthapa27593 жыл бұрын
म पनि कुनैबेला बाख्रो गोठालो थिएँ । यो हेर्ने कथाले मेरो अतीतलाई पुनर्जीवित गरिदियो । उनले राज्यप्रति कुनै गुनासो गरेनन् तर मैले राज्यलाई दोष दिंदै, गाली गर्दै विदेश पसेको संझदा आफैंलाई लाज लागेर आयो । तपाईंको खोज पत्रकारितामा यस्तै नेपाली सामाजको यथार्थ प्रतिविम्बित भईरहोस । धेरै धन्यवाद विद्या चापागाईं तथा सबै टीमलाई ।
@sarojlamichhane42113 жыл бұрын
😍😍
@nabarajkapri32953 жыл бұрын
मलाई तपाईंको कमेन्टले मन छोयो
@ramdhakal88473 жыл бұрын
Kati mitho kuro garnu vayo man xoyo🥰🥰🥰🙏🙏🙏
@rajank.c.23703 жыл бұрын
Sahi comment garnu bhayo,gare asambhaw k xa ra.
@preasentnews52633 жыл бұрын
Ma pani yastai garthaya 4 year ago
@chandrashrestha72973 жыл бұрын
hero of vojpur
@aayanpaudel40303 жыл бұрын
बिध्या दिदि यो खोज पत्रकारिता लाई सलाम 🙏🙏🙏🙏🙏
@bharatbhattarai82493 жыл бұрын
विद्या दिदीको आवाजमा हेर्ने कथा मनपराउने जति हाजिर गरम त