Powerful Nepali Testimony || Chanda Gurung || Ministry Television

  Рет қаралды 108,218

Ministry Television

Ministry Television

2 жыл бұрын

Our official email address is : ministrytelevision@yahoomail.com and web links is / ministrytelevision_ana... . KZbin channel Ministry Television 📺 is common platforms for everyone from all over the world who is searching eternal peace in their life.
परमेश्वरको महान आज्ञा र महान आदेश पुरा गर्ने पवित्र उद्देश्यले सुरु गरिएको मिनिस्ट्री टेलिभिजनमा यहाँहरु सबैलाई हार्दिक स्वागत छ । यस टेलिभिजनबाट यहाँहरुले नेपालका वरिष्ट विसप, पाष्टर तथा अगुवाज्यूहरु बाट प्रस्तुत प्रवचन साथै विभिन्न गीतसंगीत, जीवन गवाही तथा समसामयिक विषयमा कुराकानीहरु हेर्न र सुन्न सक्नुहुनेछ। यदि तपाई पनि हाम्रो यस पवित्र कार्यमा सहभागी भई परमेश्वरको सेवा गर्न चाहनुहुन्छ भने हाम्रो यस मिनिस्ट्री टेलिभिजनलाई सस्क्राईब गरि छेउमै रहेको बेल आईकनलाई क्लिक गर्न सक्नुहुनेछ । परमेश्वरले तपाईहरु सबैलाई आशीष प्रदान गर्नुभएको होस । (मत्ती २८:१६ - २०) यदि तपाईहरुसँग पनि जीवन गवाही, गीत संगित वा समसामयिक विषयमा आधारित कुराकानीहरु छन र हामीसँग सहभागी हुन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्कका लागि: ministrytelevision@yahoomail.com, anantadahal@gmail.com
------------------------------------------------------------------------------------------------
For more Christian life testimony, Songs, Interviews, Sermons and entertainment videos please kindly Subscribe our Ministry Television 📺 KZbin channel. You can share our channel and share our videos to support us for establish God's Kingdom so that we can walk and work together. Furthermore, without our prior authorization and permission, we strictly prohibited for uploading this video in any other platform or channel. All right reserved © Ananta Dahal.
#Ministry_Television #Nepali_Ko_Gabai

Пікірлер: 254
@sahapun7702
@sahapun7702 Жыл бұрын
तपाइको दुःख प्रभूले हटाइदिनु हुनेछ ,तपाइको आँसु पुछी दिनु हुनेछ!तपाइलाइ परमेश्वरले भारी आशिष् दिनु भएको होस्!
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Жыл бұрын
साच्चै धर्मिजनलाइ दु,ख , कष्ट , पीडा , समस्य , खेदाे , सतावट विभिन्न हुनेरहेछ । तपाईंको शक्तिशाली गवाहिकाे लागि धन्यवाद ।
@susanxettry919
@susanxettry919 Жыл бұрын
प्रभुलाई धन्यवाद भएको होस दिदिको गवाई हेरेर मेरो आँखा बाट आँशु थाम्न सकिन ✝️✝️✝️✝️🛐🛐🛐😭😭😭😭
@krishnabada2106
@krishnabada2106 Жыл бұрын
छोरी येशु प्रभु मा बिस्वास गर्ने लै दु:खा त हुन्छ तरा हामिलाइ आबासे बिजय हुनेछौ म 0 आबस्तमा हुदा माथिको आबस्यक रखेको छन् मेरो केहि समय पछि मानिस हरुलाइ साहेता गर्ने चाहाना छ रुपैयाँ को कमि भएको 0बाट यहा लाउने येशु प्रभु ले बन्दा ढोक खोल्नु हुन्छ भन्ने विश्वास छ
@keshabtamang6018
@keshabtamang6018 2 жыл бұрын
अत्तिनै आशिषमय ggawaahiको निम्ति सम्पुर्ण टोलि लाई धेरै २ धन्यवाद । बैनिको जिवनमा अबका दिनहरुमा प्रभुबाट अझ धेरै समृद्धि र स्थिर बिस्वासको आशिष लाई बोल्दछु।आमेन ,
@saritagiri3630
@saritagiri3630 Жыл бұрын
अरु को भन्दा शाक्षी अन्तर्मन को गवाही साबित सत्य भिन्नता लग्यो.. किन भने उनीहरु हरु ले गवाही साबित गर्दा सर्वप्रथम हिन्दु धर्म मा मैले तिर्थ बर्त दान पुण्य पुजा पाठ धामी झ्याक्री देवी देवता जनपा डक्टर अनेक अनेक गरे कुल पुजा चुला ढुंगा कर्म काण्ड विधि विधान गरे सबै झुटा मुठ रैछ केही फलिफाप भयन निको भयन झन झन भुवर्री मा परे मुक्ति मोक्ष सदगति परमगति प्राप्त गर्नु सकिन हिन्दु को सब झुटा रैछ भन्दै यति विध्ना ओलाएर लाल्छना दोषारोपण पन गरेर प्रभू लाई पाए भन्दै सुईकुच्चा ठोक्छ... तर तपाई को जस्तो कसैलाई नछोइ कसेलाई पनि टच‌ नगरि एक यथार्थ सत्य जीवन को आपदा विपद परिस्थिति लाई मात्रै लिएर सत्य सावित गर्नु भयो.. अरु मा दोषारोपण गर्ने कला तर तपाईको आफ्नै खुबि तितो सत्य यथार्थ रैछ 👍
@raisuman8275
@raisuman8275 Жыл бұрын
हजुर को जीवन गवाही सुन्दा धेरै दुःख लाग्यो तर हरेस नखानु प्रभुले हजुर को सबै दुःख कष्ट हटाई दिनु हुनेछ तपाईंको साथ मा प्रभु हुनुहन्छ परमेश्वर ले धेरै आसिस दिउन् ✝️✝️✝️
@user-cc4fk8ik6w
@user-cc4fk8ik6w
धन्यवाद बैनि अाशिष मय गवाहिकाे लागि परमेश्वरले अाशिष गर्नु भएको हाेस् हजुरकाे गवाहिले म अाशिषित भएको छु
@jyotitamang4997
@jyotitamang4997
चाहे हाम्रो जिवनमा कुनै सुधार नहोस तर हाम्रो निश्चयता चाहिँ सधै येशुमा हुनुपर्छ । जयमसी धन्यबाद तपाईं को गहवाहीको लागि
@basnetdil4471
@basnetdil4471 Жыл бұрын
पर्भुलाई धेरै धेरै धन्यावाद आमेन
@gloryjoshi2214
@gloryjoshi2214 Күн бұрын
Praise the lord 🙏 amen 💖 jaimashi sabailai 🙏 amen
@namitathapa1287
@namitathapa1287 Жыл бұрын
Amen amen amen
@user-vg1jf8xr1m
@user-vg1jf8xr1m
Amen amen
@chirringsherpa3852
@chirringsherpa3852 19 сағат бұрын
Amen god give many many bleasse u sis hjr
@user-yp2lw6tx1y
@user-yp2lw6tx1y
Amen
@dipechlimbu4046
@dipechlimbu4046 2 сағат бұрын
Amen hallelujah 🎉🎉🎉🎉
@user-cu3qk6zr4x
@user-cu3qk6zr4x Жыл бұрын
आमेन
@namunabmagar824
@namunabmagar824 14 күн бұрын
Praise the lord Amen 🙏
@user-in2vk6my8e
@user-in2vk6my8e 19 сағат бұрын
Amen✝️✝️✝️🛐🛐
@TsheringLepcha-zt2yk
@TsheringLepcha-zt2yk
Amen praise the Lord
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 206 МЛН
Powerful Nepali Christian Testimony || Durga Rana || Ministry Television
16:06
Nepali Christian Life Testimony || Ps. Ram Devkota || Ministry Television
27:50