यी पत्रकार दिदी को हुन् यिनी पक्कै पनि सम्मानित हुन लायकका पत्रकार लाग्यो । धन्यवाद यहाँलाई अनि पौरखी यी दाजुलाई सलाम!!
@vlogerravi55444 жыл бұрын
Bidhya dd
@sumanlamichana95104 жыл бұрын
Aww
@ankitamagar29354 жыл бұрын
Bidhya chapagain sis
@KkKk-lk1hw3 жыл бұрын
Pasv
@kajibahadurtamang74043 жыл бұрын
@@sumanlamichana9510 ,
@spsmom78573 жыл бұрын
पत्रकार बैनिको बोलि सुन्छु , अनि प्रशन सोधने तरिका भुवाइ सारै मीठो लाग्छ मलाइ मात्रै हो की अरुलाइ पनि हो? इस्पषट र मीठो बोली।
@सौरबक्षेत्री4 жыл бұрын
अति राम्रो काम । अझ यस्ता औषधिलाई नेपालमै तयारी गर्नसके अति राम्रो ।
@ambikathapaliya64413 жыл бұрын
अति उपयुुक्त खेति सर जननकारिकाे लागि धन्यवाद सरकाे माेबाइल न. पाउन सकिन्छ कि।
@arungurung487411 ай бұрын
आज विकासको नयाँ लहर "तितेपाती" अभियान। मेरा सम्पूर्ण ईष्ट मित्रमा अनुरोध छ, हाम्रो पाखा पखेरो र खेत बारीमा पनि यो खेति गरौं र मनग्य कमाउँन थालौं। "विकास हुन्छ देशमा उन्नतिमा जुट्यौं भने" स्मरणरहोस: पैसा खाडीको कत्तारमा भन्दा "तितेपतिको झाडीमा" छ। -भवतु सव्व मङ्गल -जय बुद्ध ! -अरुण गुरुङ्ग लामिस्वारा स्यांग्जा हाल अमेरिका
@bishnulimbu57804 жыл бұрын
मेहेनत गर्न सके र अाफ्नो दिमाख लाई सहि ठाउँमा युटिलायज गरियो भने अाफ्नेै देशमा सुन फल्दो रहेछ त absolutely right appreciate to you Sir,
@manamayalimbu96944 жыл бұрын
खुशी लाग्यो है येसरी बिदेशी पैसा नेपाल भित्राउन पाउँदा सबै कुरा नेपाल मा छ माल पायेर चाल नपाउदा नेपाल देश्को ध्यान कता तिर सर्खार्को ध्यान जवस
@subhadradhakal79464 жыл бұрын
अत्यन्त नौलो र राम्रो काम काठमाडौ बाहिरको तितेपाति पनि स॔कलन गर्नुपर्यो यसको लागी ब्यापक पर्चार गर्नु जरूरी छ
@hijing36473 жыл бұрын
खोटाङ्ग मा चाई सन्कलन हुन्छ । हरियो 5 रुपैया पर्छ 1 kg को
@bhimtmg2503 жыл бұрын
sukeko kg ko kasari honi
@prakashbudhamobileshopjumla3 жыл бұрын
Jumla ma Pani paunxa yo kun thamm ma bachna
@gangathing17553 жыл бұрын
बास्तबमा तपाइले एक्दम ठिक भन्नू भो पहिलो वाक्य पैसा नै पैसा छ पाइला पाइला मा र मैले पनि तेइ देखेर लोभ लागेर नै सानो बेबसाय सुरु गरेको छु एक्दम राम्रो भाछ । र यो तितेपाती को बिसयमा जब भिडियो हेरे तब सारै नै खुसी लाग्यो हाम्रो देस कति धनी रैछ तर देस्लाइ स्याहार्ने सुसारे हरु मात्र अल्छे भएछौ । अब सबै लागौ है ।
@balensah7042 жыл бұрын
K byabasay garnu vayako x sir hjrle
@bhimtamang38184 жыл бұрын
आलि देखि थाली सम्म गाेठ देखि ओठ सम्म आवाज बिहिनहरुको आवाज । जय कृषि जय किसान किसानले प्रगति गरे देशले प्रगति गर्छ । 🙏🙏🙏
@bishalyogi77874 жыл бұрын
Yo sir ko nbar dinu na sir
@bhimtamang38184 жыл бұрын
@@bishalyogi7787 9851023904
@djalexrai810764 жыл бұрын
kzbin.info/www/bejne/i52XfIusoN2la80❤️🙏
@vianet60164 жыл бұрын
Country where is no respect of brain the conclusion will be 0
@MANAB434 жыл бұрын
@@bhimtamang3818 uhalai office kun thauma Raixa
@ineshkc54803 жыл бұрын
यो भिडियो सारै काम लाग्ने लाग्यो पत्रकार दिदी र दाजुलाइ धन्यबद।
@kamaladanuwar Жыл бұрын
Kaha xa yasko kapani
@goresaud82614 жыл бұрын
धेरै खुशी लाग्यो,good job sir
@spsmom78573 жыл бұрын
धेरै राम्रो कुरा सुनाउनु भयो तर नेपालिले गर्नु चाइ परो।
@LaxmiMagar-r7m2 ай бұрын
यो भिडियो एकम दम राम्रो छ र जुउ काम र तितेपाति बाट हरेक हाम्रो हाड जोड्नि को लागि यो अैषढि धेरै राम्रो लागेयो किन जानू परेयो प्रदेश आफ्नो नेपाल मै छ हरेक काम यहाँ दाइ ले दिनु भयको यो सिक यक दम राम्रो र यहाँ मिडिया दिदिलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
@kamalmani14534 жыл бұрын
मल १ र औषधिको भण्डार हो तितेपाति🙏🙏🙏
@ganeshtimalsina17954 жыл бұрын
Mero favorite herbs 🌿 ho .yeso smell ekdam mitho lagx
@purbelithito84334 жыл бұрын
Great work sir. we need these types of people who use the skills learned in foreign country in Nepal.
@DRNCHANNELTV4 жыл бұрын
तिते पते र बनमर हाम्रो देश को पर्किर्ती आउसदी हो
@kamalrai41374 жыл бұрын
होइन हौ यो तितेपाती बर्षै पिछे उखेलेर फाल्दा-फाल्दा आधा उमेर नै गईसक्यो पैसापो हुँदो रैछ अब खेतिनै सुरु गर्नु पर्ला।
@kasimsaya75204 жыл бұрын
Teitw... ...kasari contact garna sakiyela
@kamalrai41374 жыл бұрын
@@kasimsaya7520 खोई कुनै contact नम्बर छोड्नु भएको छैन।
@gaurisunar56014 жыл бұрын
कसरी लछिनु हु छ
@tarathapa94924 жыл бұрын
98-5102-3904 Samparka number
@udasigm53634 жыл бұрын
hamro bari ma pani xa dherai tite paati chayo vane sampark garnu hosh
@puspadangi47604 жыл бұрын
Dherai ramro kura jankari dinu vayo sir badhai xa tite pati kharid garne bebastha garnu paryo hajur
@sumitrayonjon20824 жыл бұрын
हजुरले अब पुर्बाञ्चलमा संचालन गरे धेरै राम्रो हुन्थ्यो किनकि पुर्ब रसिलाे भएको हुनाले तितेपाति धेरै खेर गएको छ ।अासा गर्छाैं ।
@gautamg83244 жыл бұрын
Pashim jhan jungle nai titepathi xa
@संगम-भ5स4 жыл бұрын
@@gautamg8324 ho ni hai
@シワリサル4 жыл бұрын
@@gautamg8324 ho hjr pachim tir dheraii jungle nai hunx pathiko
@khagendraneupane96433 жыл бұрын
पत्रकार बैनीको बोली र सोध्ने तरीका पनि सारै मन परो र इश्वर बलामी सर निकै राम्रो काम यो अख्खुपचर बिधी मात्र हो कि अरु पनि काम गर्छ।
@rajbharrajbhar96934 жыл бұрын
Great work by great man....salute you sir..🙏
@yamkalastree3273 жыл бұрын
यस्तो पो त पत्रकारीता। हजुरलाइ हार्दिक नमन
@kamalalama51704 жыл бұрын
you are such an inspiration sir..feels so proud to see such videos..keep up the great work
@tamnudai2765 Жыл бұрын
yes very Good and very Best of Luck Sarlaai
@yubrajbk40664 жыл бұрын
proud of you bro. you are the great starter. we are with you
@bishaltamang47983 жыл бұрын
Hamroma xa kasri lyaunu parne ho number dinusna
@telivision16153 жыл бұрын
Kacho tite pati kati rupiya kg lanu huncxa sir
@kamalsingh32354 жыл бұрын
तितेपाती ले जे सुकै बन्छ नेपाल मै बनायर बिदेश मा सप्लाई गरौं
@shishirbantawaraii28034 жыл бұрын
सर्व प्रथम 🙏🙏 यति राम्रो सबैलाई प्रेरणा दायी काम अनि ज्ञानको को बारेमा अन्तरवार्ता को भिडियो सबै सामु ल्याउनु हुने पत्रकार साथी अनि हजुरमा मैले एउटा कुरा छर्लङ्ग बुझ्नु खोजेको कुरा जुन त्यो तितेपाती को पात मात्र अलग गरी टिप्ने होकी बोट सँगै काट्ने हो? कृपया बुझाइ दिनु होला।। धन्यवाद हजुर हरु सबै टिमलाई।।
@krishnakc17274 жыл бұрын
यति राम्रो कम्को लागि धन्यवाद हजुर लाई नमन छ👏👏👏👏👏👏👏
@rajtirtha29094 жыл бұрын
Good job.I am really happy to see this video.Thanks to youtube host for making this video.Congrats from USA
@balkrishnakhatiwada9333 жыл бұрын
काचोएककेजि।तितेपाति।कोरु।कतीपछ
@anishmankoaankha23184 жыл бұрын
एकदम राम्रो काम थुप्रै युवाहरूलाई तालिम दिएर उद्यमि बनाउनुहोला
@chhabilalthapamagar18104 жыл бұрын
ओ हो यो तिते पातिले गाउँ नै खायर हाम्रो तिर त तल्थिर तिते पाती माथिर तिते पाती यता तिते पाती उता तिते पाती यो पाती नै पाती ले उब्जनी पनि हुन दिराको छैन लौन छिटो आयर लैजनु पर्यो हजुर।
@luckay.seven.75993 жыл бұрын
सबपथम मिडिया तथा यस्तो काम गने सर लाई सलाम तर मिडिया ज्यु उहाँको केन्टेक काे माध्याम राखे राम्रो
@shikhaghimire13724 жыл бұрын
HATS OFF TO HIS THOUGHT
@kumarrai31934 жыл бұрын
Great job sir I’m very proud of ur work n very interesting statement for young generations
@budhimanbiswokarma67374 жыл бұрын
ईश्वर राज बलामी सरकाे फाेन नम्बर अतिरिक्त हामीलाई मिडियाले सहयोग गरिदिनुहाेस मेडम बिशेष अनुरोध गर्दछु म हाल खाडी बाट घर भाेजपुर जिल्ला षडानन्द नगरपालिका भित्र छ।यो जानकारी लाखौंलाख गुण राम्रो लाग्यो नमन छ मिडिया र बलामी सर सम्पूर्ण टिमलाई ।मिडियामा फाेन नम्बर राखिदिनु हाेस यतिकैमा टिप्पणी गर्नु सकिन्न
@ganeshsaud90684 жыл бұрын
भिडियो हेर्न पाउदा धेरै खुशी लाग्यो । तितेपाति हाम्रो डडेल्धुरा तिर पनि प्रसस्त मात्रामा पाइन्छ। यसलाई पनि ब्यबस्थापन गर्न पाय हुन्थ्यो।
@prabalrawal074 жыл бұрын
धन्यवाद दाजु र पत्रकार 🙏🙏
@pbkarki14 жыл бұрын
नेपाल जस्ताे गरिब देशमा प्रकृतिले दिएकाे यस्ताे बहुमुल्य जडिबुटि लाइ प्रयाे गरि १२ जना लाइ राेजगारि दिएर सालकाे ५०।६० लाख कमाउनु अरूलाइ प्रेरणादायक काम देखाउनु भएकाे मा बधाइ छ ।यसकाे धेरै तिर प्रचार प्रसार हसनु जरूरि छ ।
@awmdeepak5214 жыл бұрын
हाम्रो पश्चिम् मा तितेपाते त कति पाइन्छ कति हामित यसलाई मोल को रूपमा पार्यो गर्छौ
@beekeeping613 жыл бұрын
सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो
@diwasneupane2824 жыл бұрын
EXCELLENT!!!
@kuntalkuntalkhanal39983 жыл бұрын
यत५त
@badigad84654 жыл бұрын
असाध्यै राम्रो काम सर ज्यु हजुर लाई हार्दिक सम्मान छ हजुरको यो भिडियो हेरेर धेरैले सिकुन र पत्रकार सिस लाई धन्यवाद ।।
@theyakshakteam17984 жыл бұрын
Very interesting ow
@abhishekrai82014 жыл бұрын
Very nice brilliant idea all the best of luck f
@bhupalgurung16904 жыл бұрын
I am Bhutan. And love to partner about this business
@chranrai76764 жыл бұрын
नमसते मेराे नाम टेकमान राई याे तितेपातिकाे खेतिबिसयमा किरपाय रामराे जानकारि रएड जस हुन सकिनछ सर धन ने बात
@omnathpuri85824 жыл бұрын
What a sweet interview!!❤️❤️
@baburamg72344 жыл бұрын
V2
@bhuwangurung55963 жыл бұрын
Titepati ko lagi "Best" sankhuwasava.
@pitamberrana85514 жыл бұрын
गाउको तितेपाती बेच्नु पर्ने भयो र तितेपातिको खेती गर्न पनि म सक्षम छु, त्यसैले सम्बन्धित ब्यक्तिको सम्पर्क नम्बर पाएको भए आभारी हुने थियो।
@shanti89332 жыл бұрын
हाम्रो गाउमा नि धेरै छ यो तर कसरि बेच्ने होला हरे
@ManojKumar-iz9op Жыл бұрын
Mommy schumar bishoculma Japanese palbone negita Milan choke Hal Columbia Marroy CO mobile
@harishrestha7837 Жыл бұрын
@@shanti8933..
@CentroPlaza-fo7kq2 ай бұрын
Hami yo bechne kollai ho ni hau 😢
@sombahadurbohara8362Ай бұрын
ऊर्जाको 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@bishnubhattarai18332 жыл бұрын
Dhari Dhari ramro kam
@lamabijay35224 жыл бұрын
आज भन्द 2 साल पहीला एक जना दाजुले तितेपाति सम्बन्छी केही कुरा गर्नुभको थियो तर हामीले हावामा उडाईदियो तर आज आयर यही साबित भयो की यो साचो कुरा रहेछ .. thanks you all press for all information.. group
@sanjaygautam73264 жыл бұрын
80
@manojrc45012 жыл бұрын
hajur ko number Dena saknu hunxa sir
@wangchuk14424 жыл бұрын
Congratulations Sir.... Yo jankari ko lagi fost time Suneko ma.. Thanks
@moonlightmusicpark6964 жыл бұрын
You are doing great job sir, I proud of you"
@9tvnepal1524 жыл бұрын
Hami le garna sakinx hola Inof jamin haru xan contact number paauna sakinxa vane dinuhola
@lakhalama9952 Жыл бұрын
kaha bigcha yo pati hamro tira dherai hunx
@krishsharma9936 Жыл бұрын
Dherai ramro karm sir
@devmagar42114 жыл бұрын
सम्पर्क गर्नु पर्यो सर म उपलब्ध गराउन सक्छु तिते पाथि
@yenpuri4 жыл бұрын
सबैको उद्धार पनि हुने , काम पनि हुने माम पनि हुने ।सबै ठाउँबाट सङ्कलन गर्नु पर्याे सर ।
@prabalrawal074 жыл бұрын
कसरी सम्पर्क गर्न सकिन्छ होला राम्रो लाग्यो तितेपाती हजुर
@POWERMEDIANETWORK4 жыл бұрын
Video mai xa ramrosanga hernus hai prawal g
@shikhaghimire13724 жыл бұрын
9851023904 NUMBER
@vedpudasaini27134 жыл бұрын
power media हजुरहरुले भिडियो मार्फत धेरै राम्रो जानकारी दिनुहुन्छ यस्तै काममा जोडिए काम गर्ने ईछ्या लागेका बेक्तीहरु पनि धेरै बिदेश मा हुनुहुन्छ तेसमा मपनी पर्छु यस्तै भिडियोहरु बनाउनदा पूरा डिटेलमा कम्पनीको नाम ठेगाना समपर्क नम्बर सहिद यसै गरि दिदै गर्नुहोला धन्नेबाद
@prabalrawal073 жыл бұрын
Tq hjr🙏🙏🤗
@pushpapaudel69044 жыл бұрын
it's really inspirable video for us, gau tira tite pathi kati painxa yesto kura thaha thiyena but sukayeko leaves haru 1kg ko 50rupees ta dherai sasto vayo jasto lagxa kinaki leaves matra tipera suleko 1kg bannauna ta 1days nai lagxa jasto lagxa but i appericiate this work parishram ko ali badi price vaye hunthyo jasto lagyo
@BrahMaSiriMeetra1234 жыл бұрын
Great job. Nepalese youth must return from abroad and start grabbing opportunity in Nepal. Herbal production , agriculture and animal husbandry are most important field in Nepal. Nepalese youth must understand agriculture and animal husbandry is most respected Job in the world. Please pin the phone number of this company. Stay safe and healthy. Go ahead.
@villagelife77764 жыл бұрын
लु यता नि अाउनु पर्याे
@sujeetaregmi22983 жыл бұрын
9807109122- Banke District
@santhoshs4209 Жыл бұрын
Sarai khusiko kura ho dai lai Aafno thauko utpadan garnu hudo rhexa hamro gaugharma pani tite pati dherai hunxa patrakar dd sislai dhanyabadh jankari dinu vayekoma...👍️👍️👍️👍️
@ramgurng49684 жыл бұрын
धन्यवाद सर खुसि लाग्य यस्तो काम गर्नु भो फोन नम्बर राख्नु होला म टन का टन पाती पठाउछु
@rsdulal52954 жыл бұрын
9851023904
@tamangdhan4484 жыл бұрын
Ram gurung jii
@pabitrawaiba15304 жыл бұрын
@@rsdulal5295 yo kasko number honi khasma ?
@rsdulal52954 жыл бұрын
@@pabitrawaiba1530 yehi titepaati lini bekti.
@uvgurung3743 жыл бұрын
यो तितेपाति धुप बनाउनु भको होकि अरु केहि बनाउनु भको???मैले त केहि बिझिन त तर यो कामको लागि दाईलाई सलाम छ मेरो तर्फबाट र पत्रकार दिदिलाई पनि सलाम छ
@PremSunchauryАй бұрын
3:04
@SunilPoudel104 жыл бұрын
Sir ko number denu na ...ma aasko barama details jannaa xa hjr
@mahadevbhatt6382 Жыл бұрын
धन्यवाद दाजु पत्रकार दिदी लाई धेरै धेरै धन्यवाद
@lovegnepal4 жыл бұрын
माल नेपाल को मालामाल बिदेश को यस्तै हो हाम्रो देश नेपाल
@gangasapkota10954 жыл бұрын
धेरै राम्रो धन्नेवाद। अझै धेरै लाई सिकाउनुस 🙏🙏🙏🙏🙏
@deepakbaniya55263 жыл бұрын
सारै खुशी लाग्यो कस्तो proud feel भयो सलाम हजुरलाई ।
@Rameshadheekare4 жыл бұрын
Love to see this kind of inspirational videos I Am here from India Sikkim
@compassgroup44523 жыл бұрын
Yo ta dherai ramro kura aayo ta
@kbrayamajhee73444 жыл бұрын
धेरै राम्राे छ धन्यबाद !
@life-ti8jw4 жыл бұрын
Dherai ram lageu dhanebad patrakar di jiu@doctor jiu
@nanitamang53043 жыл бұрын
great work sir hamro kavrepalnchok tira ni dherai painchha
@puspashrestha3628 Жыл бұрын
Veri good
@arjunkhatri22464 жыл бұрын
प्रचार कम भएको होकी, प्रचारमा केही प्राथमिकता दिएमा सबै जिज्ञासुहरुले यसको फैलावट बढाइदिनू हुन्छ र यो व्यवसायले उचित स्थान लिनेछ ।
@jaramdhaminepalbajura26483 жыл бұрын
यो तिते पाटी हाम्रो तिर त गाई भैंसीलाई ओछ्याउने सोतर बनाउँछौं यो पाती बर्खा मा त उखेल्ने धौ हुन्छ उखेल्दा उखेल्दै जिन्दगी गयो आखिर पैसाको रुख पो रैछ घर मेरो बाजुरा जिल्ला
@LokrajRimal-k2y3 жыл бұрын
ati ramro lagyo
@gkchhetri82854 жыл бұрын
balami guru lai dharai dharai dhanyabad,titaepati ko karobar lai byapak banauna sahayag garau;
@bhumikapun96773 жыл бұрын
Good thiking
@yamkalastree3273 жыл бұрын
धेरै राम्रो
@omsunar76173 жыл бұрын
Tite pati ani kalo pati chai ramari xa freema dinxu but ukhelna chai manxe pathai dinu sir vabya wlc x
@yasorirai66903 жыл бұрын
Wow! Very good Niwes.
@skfenduwamaden19882 жыл бұрын
Harotira xa sar titepati taplejung tirako titepati pani heridinuhos
@shyamrai65634 жыл бұрын
sr salut bichar sahit sambrimdi desko sochai
@dansingh46774 жыл бұрын
धेरै राम्रो छ । परदेस no 7 पाहाणी भाग तिर धेरै फल्छ ऐता पनी ध्यान दिनु पर्यो हजुर