No video

प्रेम गीत-३ को संसार दर्शनदेखि प्रदिपको जीवन दर्शनसम्म | Prem Geet 3 | Tamasoma Jyotirgamaya

  Рет қаралды 276,687

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Pradeep Khadka, Actor
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Ranju
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #premgeet3 #pradeepkhadka
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 796
@mummydaddy6372
@mummydaddy6372 Жыл бұрын
प्रदीप को बौद्धिकताको म ठूलो fan हूँ
@rajmyanmar
@rajmyanmar Жыл бұрын
महानायक पछिको शालिन,भद्र, सुन्दर,नेपाली सरल पन,बुद्धिजीवी हरेक कुरामा पोक्त अब्बल ज्ञान भएको असली हिरो प्रदिप खड्का 💞 प्रेम गीत ३ लाई असंख्ये व्यापार र दर्शकको माया पाओस शुभकामना 🤗 प्रदिपका फ्यान को को हुनुहुन्छ??🙋🙋
@yuwaraj9010
@yuwaraj9010 Жыл бұрын
यो अन्तरबार्ताले प्रष्ट देखिन्छ। प्रदिप जि अब्बल दर्जाको अभिनेता मात्रै नभई बौद्धिक तथा महान सोच भएको ब्यक्ति पनि रहेछ। उहाको उदाहरण सहित दिने तर्क सारै राम्रो छ। 🇳🇵❤️
@umarana7847
@umarana7847 Жыл бұрын
Very nice
@headmaaster
@headmaaster Жыл бұрын
हिरो भनेको येस्तो हुनुपर्छ !!🌹🌹🥀🌷❤️🇳🇵
@headmaaster
@headmaaster Жыл бұрын
Hello friends Lots of LOVE TO ALL🌹🌷🇳🇵
@DipaRawat9735
@DipaRawat9735 Жыл бұрын
Shai bhannu vo sir
@kingkongyt8289
@kingkongyt8289 Жыл бұрын
Sahi ho sir
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
100 sahi vanu vayu 🙏
@buddhikalaa7088
@buddhikalaa7088 Жыл бұрын
तिनको अन्तरवार्ता पहिलोपटक हेरे राम्रो लाग्यो ।निकै अध्ययनशिल रहेछन् ।अध्ययनले मानिसलाई सहि र गलत छुट्टाउने क्षमताको बिकास गराउछ ।
@Newrevolution123
@Newrevolution123 Жыл бұрын
नेपाल पत्रकारिता र चलचित्र को इतिहासमा नेपाल ले पाएको दुई अभिन्न पात्र टिकाराम सर र प्रदीप खड्का दुबै जना प्रति उच्च सम्मान र नमन्❣️❣️❣️।
@chandrashrestha3888
@chandrashrestha3888 Жыл бұрын
All the best pradeep.
@sanugurung2830
@sanugurung2830 Жыл бұрын
Such an great Nepali actor with lot of knowledge. Salute
@NareshKumar-qw1kw
@NareshKumar-qw1kw Жыл бұрын
Bakwas.pradip
@subaschemjong1025
@subaschemjong1025 Жыл бұрын
@@sanugurung2830 Lp
@bibekoli857
@bibekoli857 Жыл бұрын
युवापुस्ताको महानायक Only प्रदीप खड्का❤️❤️❤️
@nawinkhadka2652
@nawinkhadka2652 Жыл бұрын
प्रदिप युबा को ढुकढुकी नै हुन उनको सोच बिचार अनि हरेक कुरामा अब्बल ब्यक्ति हुन
@govindaghimire6610
@govindaghimire6610 Жыл бұрын
सबै सुने । प्रदिप खड्का जस्ता सोच र विचार राख्ने कलाकार नेपालमा बहुत कम छन् । उनले नेपाल बोलेका छन। भुगोल संस्कृती अझ भनौ नेपाली माटो बोलेका छन् । २।४ शब्दमा त आशु आयो । यति बुझेको बुझ्दा । कहिले नमात्तिनु कहिले नआत्तिनु र नेपाली माटोलाई सधै मनमा हैन मुटुमा राख्नु । एक पटक भेटेर कुरा गर्न मन लाग्यो प्रदिप । को महानायक को सुपरस्टार भन्ने लफडा चलेको समयमा तपाईका शब्द र विचारल धेरै ठूलो अर्थ राख्नेछ । म कला बुझदिन मेरो रुझान त्यता हैन । म त एउटा सरकारी कर्मचारी हुँ कानून क्षेत्रको । । म नतमस्क भए विचारबाट । सलाम छ तिमिलाई । भेट्न मन छ । समय मिल्छ भने भेटौं । ९८५७०६३१०८
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
Oily Talented Pradip ho
@nirashghising4514
@nirashghising4514 Жыл бұрын
प्रदिप खड्का भनेको धेरै राम्रो सोज बोक्ने हिरो हो र नेपाली फ्लिम ईटटिज्मा यस्तो सोज भाको हिरो आज सम्मा कोही पनि देखेको छैना thank you so much pradip ji best of luck 👍️👏👏🇳🇵🇳🇵🇳🇵
@royalzenith7269
@royalzenith7269 Жыл бұрын
Proud moment in Nepali film industry प्रदिप एकदमै बौद्धिक मान्छे हुनुहुदो रहेछ भन्ने थाहा भयो।
@jamestamang1884
@jamestamang1884 Жыл бұрын
Megastar anmol
@user-wg9ud6xc3o
@user-wg9ud6xc3o Жыл бұрын
❤❤❤❤❤❤😮
@nawinkhadka2652
@nawinkhadka2652 Жыл бұрын
साच्चिकै प्रदिप को बिचार कति राम्रो छ यस्तो मान्छे नेपाली फिल्म इन्डेस्टी ले पाएको छ हरेक कुरा मा अब्बल
@govinmagar22
@govinmagar22 Жыл бұрын
@@jamestamang1884 mero lado .
@jipmagaronlinetv8843
@jipmagaronlinetv8843 Жыл бұрын
@@jamestamang1884 PK KING TERO BHUWAN KC BHOKA K KAM
@dineshdahal
@dineshdahal Жыл бұрын
नजानेको नबुझेको केही होला र प्रदीप खड्का ले? हरेक हिसाब ले देशले गर्व गर्न लायक को कलाकार 🤩😍😘
@gangabhusal3425
@gangabhusal3425 Жыл бұрын
Ho ni hami kati khusi k hai 😍 yesto talent manchheko big fan fan huna paiyexa
@gautamyn1717
@gautamyn1717 Жыл бұрын
अनेक गुण संम्पनता।।। नेपाल र नेपाली को शान हो प्रदीप bro...
@muktinathchanel5657
@muktinathchanel5657 Жыл бұрын
प्रदीप भाई मलाई धेरै मन पर्ने व्यक्ति नायक हो। यस्तै राम्रो काम गर्दै जानु। सफलताको सुभकामना
@Geeta_Smriti_Kathayat
@Geeta_Smriti_Kathayat Жыл бұрын
यो मान्छे साच्चिकै हिरो हो
@bipinbk377
@bipinbk377 Жыл бұрын
❣️❣️🙏🇳🇵
@ramprasadpanthee7438
@ramprasadpanthee7438 Жыл бұрын
पुरा अन्तर्बार्ता हेरियो । बडा मजा आयो । प्रदीप र तिकाराम दुबैलाई आभार । 🙏
@indrasharma9563
@indrasharma9563 Жыл бұрын
pradip sir dherai sayog subkaamanaa xa... dhannebaad
@Penguin_gamer7
@Penguin_gamer7 Жыл бұрын
Suraj Singh Thakuri le Pradip ji lai long race ko horse 🐎 vanu bhayo ko thiya Sacho ho raicha 👏
@gangaramgautam6604
@gangaramgautam6604 Жыл бұрын
नेपाली चलचित्र क्षेत्रले पाएको एक हिरा 💎💎💎 आशा गरौं यो हिरा अध्यारोमा पनि चम्किरहनेछ !🙏💞
@sumimallathakurii8544
@sumimallathakurii8544 Жыл бұрын
सबै भन्दा मलाई मन पर्ने हिरो 😍🤗
@nawinkhadka2652
@nawinkhadka2652 Жыл бұрын
यस्तो बौद्धिक हिरो दसकौ पछि जन्मिन्छन महानायक राजेश हमाल पछि प्रदिप नै हो अबको नेपाली फिल्म जगत लाई धान्न्ने❤️
@veevekad5354
@veevekad5354 Жыл бұрын
Khadka dai always rocks 😊
@dipa1803
@dipa1803 Жыл бұрын
@@veevekad5354 1111111
@nepaligirl9880
@nepaligirl9880 Жыл бұрын
Pradeep = Smart + Handsome +Charming +Intelligent + Cute+ Straightforward +Kind+Great Actor ( after Prakash movie😊)❤❤❤❤
@nabinchaudhary6432
@nabinchaudhary6432 Жыл бұрын
Ghamandi
@kingkongyt8289
@kingkongyt8289 Жыл бұрын
@@nabinchaudhary6432 geda ettiko hero ko xa aru
@kshitizgautam5412
@kshitizgautam5412 Жыл бұрын
@@kingkongyt8289 Ali bachhapan cha Pardip maa ..Sushil shrestha and Anmol kc jattiko gentle vayo vani balla pradip is best vanna milxa ahile mildaina..
@dhirajpaudel363
@dhirajpaudel363 Жыл бұрын
@@kshitizgautam5412 lol anmol Kc khtra actor wtf?😂
@kshitizgautam5412
@kshitizgautam5412 Жыл бұрын
@@dhirajpaudel363 hero vayeypaxi ali kati attitude chainxa ..jo pai tei sanga boldai hinney for e.g Punya Gautam sanga majjaley gufgaaf vayeko dekhiyo pradip ko, bhuwan lai directly tystari gaali gariyeko dekhiyo atleast media baahira vayera samjhauna sakinthyo... yo immature pan ho... acting ramro cha but ali disciplined huna jaruri cha dayahang rai, anmol kc ko jatti ko huna ali time lagxa pradip lai.. Premgeet3 chaleko indian maa dubbed vayera matrai ho... pradip khadka aru actors vandaa utkrista vayera hoina !
@nemadorjetamang31
@nemadorjetamang31 Жыл бұрын
अहिले काे यूवा स्टार मध्य सबै भन्दा बौद्धिक गुण, क्षमता भयको एक मात्र हिरो ❤️🙏 प्रदीप खड्का, स्वामी देखि नेता कलाकार सम्म ,Multitalented Our Superstar 🥰🙏🙏 Always my favourite ❤️🥰🙏
@archanadahal5832
@archanadahal5832 Жыл бұрын
Best of luck Pradeep khadka(a handsome and talent actor of Nepal).
@dambarkarki4703
@dambarkarki4703 Жыл бұрын
प्रदीपजी एउटा दुरदर्शि र क्षमतावान कलाकार हुन। ❤️💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@xpranix
@xpranix Жыл бұрын
😊😊
@sangamshrestha3488
@sangamshrestha3488 Жыл бұрын
नेपाली सिनेमा क्षेत्रमा सान मान गाैरव तिमी हाै। तिमी जस्तो कलाकार माथि हामी नेपाली सधैंभरि गर्ब सकाै ।😘❤️❤️❤️
@bhuwantuladhar2055
@bhuwantuladhar2055 Жыл бұрын
100%सहि बिश्लेशन गर्नु भएको छ धर्म को बारेमा । प्रदीप खड्का जि एक दम सुन्दर तबर ले बुझाउने मा माहिर विद्वान जस्तो लाग्यो ।👍️👌🙏👍️👍️👍️👍️
@gorakhdhami1620
@gorakhdhami1620 Жыл бұрын
माथिल्लो लेबलको बौद्धिक क्षमता भयको अभिनेता Pradeep khadka lots of love my fovorite
@ganeshbhandari3023
@ganeshbhandari3023 Жыл бұрын
धेरै कारण हरु छन प्रदिप मन पर्नुका ❤
@royalzenith7269
@royalzenith7269 Жыл бұрын
टिकाराम यात्रीले ठिक उल्टो भन्नू भयो। हुने पर्ने राष्ट्रिय भाषा नेपाली र अरु सबै मातृभाषाहरु राष्ट्रभाषा हुन।
@bgsoham5119
@bgsoham5119 Жыл бұрын
टीकाराम जी ले सही नै भन्नु भाको हो,,, राष्ट्र भाषा भने मातृभाषा हो, राष्ट्रिय भाषा भनेको चै नेपाली भाषा हो त्यसमा नी अहिले हामीले बोलिरहने भाषा मा नी शुद्ध नेपाली भाषा चै छैन यसमा धेरै आयातित भाषा नी मिसिएका छन,
@royalzenith7269
@royalzenith7269 Жыл бұрын
@@bgsoham5119 तर संविधानमा त्यस्तो भनिएको छैन। मैले भनेको चाहि उहाले भनेको संविधान अनुसार भएन।
@khemkatwal1127
@khemkatwal1127 Жыл бұрын
नेपालि सिनेमाको हिरो भनेको राजेस हमाल मात्र हो अरु सबै यरा-गेरा हुन भन्ने जस्तो लाग्थ्यो तर आज यो अन्तरबार्ता हेरे पछि थाहा भयो प्रदीप खड्का जस्ता पढेलेखेका विद्वान, बौद्धिक ब्यक्ति पनि यो क्षेत्रमा रहेछ्न खुसि लाग्यो ।।।
@dogapart4701
@dogapart4701 Жыл бұрын
बौदिकता र चात्तुर्यताले भरिएको सफल नायक हुन प्रदिप खडका..... नयाँ पुस्ताको लागी सिने जगतको एकल बादसाह हुन उनी।
@ryansou7791
@ryansou7791 Жыл бұрын
कति धेरै कुरा को ज्ञान भाको मान्छे रैछन् त प्रदीप त अचम्म परे म त संस्कृत को ज्ञान छ धर्म बारे पुरै ज्ञान छ धेरै positive मान्छे ❤️
@laxmankandel2287
@laxmankandel2287 Жыл бұрын
मलाई सबैभन्दा बढी मन पार्ने अभिनेता प्रदिप खड्का ❣️❣️
@surajadhikari2640
@surajadhikari2640 Жыл бұрын
प्रदिप खडका जस्तो Down to earth हिरो नेपाल मै छैन होला। महान नायक प्रदिप खडका लाई सफलता को शुभकामना 💐💐💐💐💐💐💐💐
@bikramgautam7622
@bikramgautam7622 Жыл бұрын
दोस्रो पुस्ताको महानायक !! धेरै कुराको ज्ञान भको हरेक बिधामा
@gangagurung4961
@gangagurung4961 Жыл бұрын
प्रदिप खड्का कति बौद्धिक व्यक्तित्व रहेछ! Proud of you,👍👍👍 नेपाली फिल्म क्षेत्रको एक नक्षत्र! यो क्षेत्रमा यस्तो मान्छेको एकदमै आवश्यक्ता छ❤❤
@1voice_ofNepal
@1voice_ofNepal Жыл бұрын
यो उमेरमा यत्तिको चेत सलाम छ । आफ्नो जीवन र जवानी कला जगतमा खर्च गरें भन्ने अहंकारिहरु संग कुनै पनि कोणबाट प्रदिपलाई तुलना गर्न मिल्दैन । तपाईंले भने जस्तै आफ्नो धर्म निभाउदै जानू शुभकामना ।
@nirmalasharma425
@nirmalasharma425 Жыл бұрын
Nikai ramro lagyo movie 😘😘😘 jay pg3 sab kurale perfect
@keshabdhungel5648
@keshabdhungel5648 Жыл бұрын
मिठो अन्तर्वार्ता , प्रदीपजको प्रस्तुति आकर्षक लाग्यो.।
@amishabhusal4009
@amishabhusal4009 Жыл бұрын
यति सालिन ,भद्र , knowledge भको अभिनेता सायदौ कम छ नेपाली चलचित्र क्षेत्रमा तपाईको आगामी जीवन को लागी धेरै धेरै शुभकामना 🎉🥰तपाईको यहि सलिनता सधै कायम रैहिराखोस 🥰 प्रेम गीत ३ को सफलता अभ दिन प्रतिदिन बढ्दै जावोस ❤❤
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
नेपाली चलचित्र को महानायक राजेश हमाल उमहानायक प्रदीप खड्का हुनुहुन्छ जय होस्🙏
@iamns_7
@iamns_7 Жыл бұрын
प्रदिप दाजुको बौद्धिकता एकदमै उत्कृष्ट लाग्छ😍😍
@prayash92
@prayash92 Жыл бұрын
कलाकार प्रदीप खड्का सङ्ग को अन्तरवार्ता यो कार्यक्रम मा पर्खिरहेको थिए, धन्यवाद यात्री सर लाई ।
@ashokpandey5317
@ashokpandey5317 Жыл бұрын
टीकाराम यात्री को जस्तै बौद्धिकता प्रदिपमा रहेछ भन्ने कुरा आज प्रष्ट भयो ।💞
@thesnjv_
@thesnjv_ Жыл бұрын
अनमोल केसि लाई यो लेवलको अन्तर्वार्ता दिन एक चोटि फेरि पृथ्वीमा आउनु पर्छ !
@bipinbk377
@bipinbk377 Жыл бұрын
🤣🤣
@bibekoli857
@bibekoli857 Жыл бұрын
Sahi ho yr
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
100 sahi vanu vayu 👍
@deepjyotielectric5772
@deepjyotielectric5772 Жыл бұрын
100 💯💯 Sahi ho.
@pabitrakatwal5542
@pabitrakatwal5542 Жыл бұрын
अनमोल समक्ष पुगोस् यो कमेन्ट
@sudikshyakc9719
@sudikshyakc9719 Жыл бұрын
युवा पुस्ताकाे महानायक प्रदिप खड्का जय प्रेम गित3
@subashbasnet02
@subashbasnet02 Жыл бұрын
पहिलो पटक नेपाली फिल्म हिन्दीमा हेरे राम्रो लाग्याे, नेपाली कला, संस्कृति, सुन्दरता विश्वभरका दर्शक माझ पुर्‍याउने साथै नेपाली चलचित्रको विश्ववजारमा ढाेका खाेलेकाेमा निर्माण टिमलाई उच्च सम्मान साथै धन्यवाद🙏🇳🇵
@HamroTulsipur
@HamroTulsipur Жыл бұрын
*नेपाल र नेपाली फिलिम उद्योग लाई धेरै माया गर्ने अनि काम को लागि मरिमेटने र कडा परिश्रम गर्ने व्यक्ति प्रदिप खडका देखिए* 🙏🇳🇵
@j4mjm411
@j4mjm411 Жыл бұрын
Kati talent hunuhuncha,waha jasto talent actor ta worldma chaina hola,proud of u.
@rabindrakarki7643
@rabindrakarki7643 Жыл бұрын
सकारात्मक सोचाई अनि हरेक विषयमा दख्खल भएको खुब मन पर्ने अभिनेता प्रदीप खड्का।
@haidarkhan7486
@haidarkhan7486 Жыл бұрын
उपमाहानायक ❤️❤️
@srajwar1391
@srajwar1391 Жыл бұрын
Now, I understand why Pradeep rules over the hearts of Nepali people....He is not only a cinema star but a learned individual with a spiritual touch....He has won one more fan who is not a Nepali but understands the sweet, melodious language.
@mayagurung2021
@mayagurung2021 Жыл бұрын
Nepal ko no1 Talented handsome best super king olly Pradip ho❤❤👍👍
@google_acc855
@google_acc855 Жыл бұрын
@@mayagurung2021 l.pp
@deepjyotielectric5772
@deepjyotielectric5772 Жыл бұрын
100 💯💪💪💪
@birendrabk4995
@birendrabk4995 Жыл бұрын
प्रदीप सर हजुर साच्चै रियल हिरो हो र बौद्धिक बिचार सकारात्मक भावान र मान्छे मा हुनु पर्ने हरेक कुरा पाइन्छ किन कि मान्छे भनेको यस्तो हुनु र्पछ कलाकार मात्र होइन हाम्रो देश को रियल अभिनेता हुनु हुन्छ सलाम छ हजुर को बौद्धिक छभी अब्बल हुनुहुन्छ पकै राजेश सर पछाडि को माहानायक प्रदिप सर हुनु हुन्छ ए कुरामा कुनै २ मत छैन सलाम छ हजुर को बयान गर्न सक्दिन म हजुर लाई एक चोटि भेट्न चाहान छु किन मेरो जीवन को माहान कुरा गरे जस्तो ठान्छु सलाम
@vinodrajsharma5620
@vinodrajsharma5620 Жыл бұрын
Proud of you Pradip Babu. Jai Sanatan Jai Santani. Jai Nepal. Aum.
@madanchapagain3075
@madanchapagain3075 Жыл бұрын
स्वार्थी ले आफ्नो उन्नति को बारेमा सोच्छ, साधु ले समाज को हित को बारेमा सोच्छ। प्रदीप जि भागवत गिताको सार हुनुहुदो रहेछ। आहा। नेपालले येस्तो योगि पायो ।😊❤️
@rajendrarawal484
@rajendrarawal484 Жыл бұрын
दुई गज्जबका व्यत्तित्व नेपाली समाजका , दुबै जनालाई उच्च सम्मान
@dhrubamaharjan8732
@dhrubamaharjan8732 Жыл бұрын
Pradip Khadka speaks his mind. Therefore he's honest.
@dipikabist8027
@dipikabist8027 Жыл бұрын
यस्तो कलाकार हुनु भनेको नेपाल को लागि सौभाग्य को कुरा हो ,My favourite person ❤️❤️♥️
@TheSashank88
@TheSashank88 Жыл бұрын
वाह अभिनय, बौदिकता र सरल स्वभाब भएको ब्यक्तित्व ।
@user-ps2xf2xj9h
@user-ps2xf2xj9h Жыл бұрын
महान बिचार्♥️ वास्तविक हिरो धेरै सम्मान छ 💐💐♥️
@bhawanishah1122
@bhawanishah1122 Жыл бұрын
ॐ साई राम! धारण गर्नु नै धर्म हो! सेवा र प्रेम नै जिवनको आधार हो!
@basantathapa9594
@basantathapa9594 Жыл бұрын
दुइ पटक दोहोर्याएर हेरे साच्चै राजेस हमाल पछिको बौद्धिक ब्यक्ति लाग्यो उहाका बिचार लाइ सम्मान छ
@tilakluitel2171
@tilakluitel2171 Жыл бұрын
Nepali film industry को सान हो प्रदीप खड्का ❣️
@unnati3586
@unnati3586 Жыл бұрын
Sahi bhannu bhayo
@bhawanibhandari3392
@bhawanibhandari3392 Жыл бұрын
One of the Artist नेपाली फिल्म लाई अन्तर्राष्ट्रियकरण गर्न सक्षम एक्स्ट्रा गुण ले भरिपुर्ण ब्यक्तित्व।Proud of Nepal
@arosekhadka3852
@arosekhadka3852 Жыл бұрын
युवा पुस्ताको महानायक प्रदीप खड्का
@oshikashrestha5314
@oshikashrestha5314 Жыл бұрын
एकदम बौद्धिक व्यक्तित्व प्रदिप धेरै माया 😍😍
@bhadragharti7434
@bhadragharti7434 Жыл бұрын
आजको यो संवाद निकै उत्कृष्ट रह्यो । समय सकिएको पत्तै भएन ।
@purnalimbu6284
@purnalimbu6284 Жыл бұрын
वाह प्रदीप खड्का चलचित्र को मात्र होइन समाज र नेपालै हिरो रहेछ भन्ने महसुस भयो यो अन्तर्बार्ता हेरे पछि ।
@XFactorNepal
@XFactorNepal Жыл бұрын
नेपाली फिल्म प्रेम गीत ३ पहिलो दिन विस्वका १२०० पर्दामा देखाइयो । नेपाली फिल्मको यो पहिलो ऐतिहासिक सफलताको लागि संपूर्ण टिमलाई हार्दिक बधाईं एबं शुभकामना! यो ऐतिहासिक सफलतामा कुनै किसिमको कलुषित भावना लिएर राजनीति नगरी सबैले आ-आफ्नो क्षमता अनुसार सहयोग गरौं । । 🇳🇵🙏❤ 🤔🙏💞
@everestheight2670
@everestheight2670 Жыл бұрын
Exactly
@tiktokktm8951
@tiktokktm8951 Жыл бұрын
राम्रो मान्छेलाइ चिन्न धेरै दिन नै लाग्दैन सबैको कुरामा पोख्त अब्बल कलाकार प्रदिप खड्काको फिल्म प्रेम गित 3 बिश्वभर चलिरहेको छ जो जाहा हुनुहुन्छ आफुलाइ पायक पत्ने हलमा गै फिल्म हेरि साथ र सपोर्ट गर्नुहोला है।
@kalpananawalpur1534
@kalpananawalpur1534 Жыл бұрын
दोस्रो महानायक नेपालको प्रदीप" salute "
@saritachamling8662
@saritachamling8662 Жыл бұрын
सोचे भन्दा धेरैनै बौदिक छमता भएको कलाकार प्रदिप हो भन्ने कुरा यो अन्तरबार्ता हेरेपछी थाहा भयो।👍️👍️😍😍
@kirankadayat6196
@kirankadayat6196 Жыл бұрын
सबै कुरामा पाेक्त भयकाे युवा पुस्ताकाे महानायक प्रदिप खड्का
@surajsilwal1484
@surajsilwal1484 Жыл бұрын
पछिलो नया जेनेरेसन मा एत्तिको बौद्धिक क्षमता वान कलाकार नेपाल को प्रदिप नै ❤️❤️
@janukhanal4763
@janukhanal4763 Жыл бұрын
सधैं सकारात्मक कुरामात्र गर्ने र नकारात्मक कुरालाई वास्ता नगर्ने हाम्रो प्यारो मान्छे प्रदीप दादा ❤️😘 सधैं यस्तै राम्रो राम्रो ज्ञान दिराख्नु र अझ धेरै प्रगति गर्नु 🤟🙂सधैं हजुरको साथमा छौ ।🤩😘❤️ धेरै धेरै माया छ हजुरलाई ❤️❤️🤗@pradeep khadka
@bipinbk377
@bipinbk377 Жыл бұрын
No 1 meghastar pradeep khadkaa🙏🙏🇳🇵🇳🇵
@Drgaulebaldev
@Drgaulebaldev Жыл бұрын
प्रदीप खड्का शिक्षित, शालीन र सम्भावना बोकेका सहज व्यक्तित्वशाली रहेछन् ।
@InnocentEye
@InnocentEye Жыл бұрын
यो तहको ज्ञान, विवेक र परिपक्वता भएको कलाकार पनि नेपाली सिने जगतमा रहेछन । यो अन्तरवार्ता हेर्ने मानिस तपाईको प्रशंशक नभई रहन सक्दैन प्रदिप । आफुलाई अझ निखार्दै लानु होला । उज्वल भविश्यको कामना !
@nappanteju
@nappanteju Жыл бұрын
निक्कै मीठो अन्तर्वार्ता, राम्रो लाग्यो...
@juddhachaudhari9360
@juddhachaudhari9360 Жыл бұрын
राजेश हमाल महानायक प्रदीप खड्का उपहानायक ❤️❤️❤️
@nanukagurung2101
@nanukagurung2101 Жыл бұрын
प्रदिप जि को बोल्ने शैली कति राम्रो छ ।
@niranjanrokaya8462
@niranjanrokaya8462 Жыл бұрын
बौद्धिक क्षमतावान मेहनती शालीन सुपर स्टार अभिनेता प्रदीप दाई❤️❤️❤️
@gitabarsat396
@gitabarsat396 Жыл бұрын
प्रदीप धेरै बौद्धिक कलाकार
@doneysarkar10
@doneysarkar10 Жыл бұрын
दोस्रो महानायक, यतिको talent हुनुपर्छ सब कुरामा Actor भनेको ❤️🥰
@ojharajnath56786
@ojharajnath56786 Жыл бұрын
Naya Pustaa ko MahaNaayak Rajesh Hamal....Kuraa Sundaa Rajesh Hamal Sir Jhai Intellectual Laagnu Bho Pradeep Khadka Daaju..
@tekraj1323
@tekraj1323 Жыл бұрын
Kati ramro kura garnuhunxaw pradeep dai yrrr..mazaa aauxaw ankha kan lai ni😍😘🤗
@prakashpandit6018
@prakashpandit6018 Жыл бұрын
बुद्धिमान मान्छे को कुरा सुन्दा नै आनन्द आउँछ
@sanjitathakuri8844
@sanjitathakuri8844 Жыл бұрын
Pradeep khadka ko film vanda interview herna mazza aaucha BEST OF LUCK 🎉
@badalkhadka5851
@badalkhadka5851 Жыл бұрын
International megastar kingstar pradeep khadka❤❤❤
@kmputtam1098
@kmputtam1098 Жыл бұрын
नेपाली कलाकारमा उच्च बिचार भएको मान्छे प्रदीप खड्का!राजेश हमाल पछिको मन पर्ने कलाकार हुनुहुन्छ।
@prithvikhatri5692
@prithvikhatri5692 Жыл бұрын
यवा पुस्ताकाे महानायक प्रदिप खड्का बाैबद्विक ब्यक्ति
@timilsina9860
@timilsina9860 Жыл бұрын
राजेस हमाल पछि यो कार्यक्रममा आउने अर्को नायक प्रदिप भाइ मात्र होला जस्तो लाग्यो
@dineshrajjoshi9903
@dineshrajjoshi9903 Жыл бұрын
जे भनेपनी अलि अध्यान नै हो रैछ जिवनमा go ahead pardeep sir you are so tialent and you can do anywork your life i hope you next project than better this project congratulati sontash sen dai kristina gurung manish rawat all artist
@ganeshbhattarai7684
@ganeshbhattarai7684 Жыл бұрын
I found pradip khadka is real hero. He has great knowledge and patriotism. I love him as Nepali hero. I am so happy with this film releasing in the world with India.
@nirajthapa89
@nirajthapa89 Жыл бұрын
मलाइ राजेस हमाल पछिको मन पर्ने हिरो प्रदिप खड्का💞
@Maya-kx9jy
@Maya-kx9jy Жыл бұрын
Harek kura ma parfect xa youba king star pradeep khadka
@grpnepal
@grpnepal Жыл бұрын
मलाई त यी बहुप्रतिभाशाली पो लाग्यो ! अध्यनको दायरा फराईलो हुँदैछ अभिनेता प्रदीपको !
@maharjanraj4
@maharjanraj4 Жыл бұрын
युवापुस्ताको महानायक Only प्रदीप खड्का उच्च सम्मान र नमन् ❤❤❤
@bgsoham5119
@bgsoham5119 Жыл бұрын
प्रदिप नेपाल को सुपर 🌟 चलचित्र हेरियो कथा राम्रो लाग्यो ,अझ राम्रो त दृश्य लाग्यो
@bikashregmi2588
@bikashregmi2588 Жыл бұрын
54 मिनेट बितेको थानै भयन!❤️❤️❤️❤️❤️😱😱😱
@rajuofficialvlogs2859
@rajuofficialvlogs2859 Жыл бұрын
Love you pradep mopane Voli herna jadai xu Preem geej 3 in kerala
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 16 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 3,7 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 14 МЛН
On Air With Sanjay #210 - Pradeep Khadka And Santosh Sen
1:39:55
Sanjay Silwal Gupta
Рет қаралды 304 М.
THE LAST QUESTION WITH PRADEEP KHADKA | PUJAR SARKI |
1:39:08
Sajan Shrestha
Рет қаралды 240 М.