प्रिय विजय कुमार, तिमि आफ्नो प्रतिभाको सिमा , कमीकमजोरी र गल्तिहरुसंग परिचित छौ. जीन्दगीको रंगिन अनुभवहरुले तिमीलाई "wise mirror" बनाएको छ, त्येसैले २३ वर्षे ठिटोलाई पनि तिम्रा धेरै कुराहरु सान्धर्भिक र प्रिय लाग्छन.
@kopilachaulagain59077 ай бұрын
I can listen to this man for hours and hours and hours 💫
@dineshdhakal93828 ай бұрын
पहिलो कुरो पैसा होइन ; स्वास्थ्य हो । दोस्रोमा धन र तेस्रोमा happiness .
@sundardhital49038 ай бұрын
आप सभी को दुर्गा पूजा तथा षष्टी की बहुत बहुत शुभकामनाएँ।
@yogenpaneru974911 күн бұрын
you are the one with whom I enjoy listening ! Your analysis are more practical!
@Yadav.Arbind8 ай бұрын
सबै भिडियो हेर्छु सबैभन्दा मन पार्ने कार्यक्रम
@Jpt99788 ай бұрын
The only man who I never get tired of hearing❤️🙏
@Drh377 ай бұрын
युट्युब मा भएका हजुरकाे अन्तर्वार्ता सकेर नी पुस्तक पढेर पनि धित मर्दैन अझै सुनौ सुनौ लाग्छ। तपाईं कति महान् पत्रकार हो। ❤
@milanpoudel238 ай бұрын
पैसा दर्शन भावना
@tilaknepali76998 ай бұрын
🙏🙏🙏🙏 मेरो सम्माननिय दिग्गज व्यक्तित्व!
@creativenepal16138 ай бұрын
आज दोस्रो पटक पनि सुनेर आनन्द आयो, विजय सर !! धन्यावाद यहाँको खुशी पुस्तक पढे जस्तै आनन्द !! ❤❤
@krishnabhandari71884 ай бұрын
खोइ सुन्न त मन लाग्छ तर जस्लाइ सुनेनी देस ले केही पायेन योगदान गर्नै खोज्दैन तेहि भयेर सबै फिक्का लाग्छ
@dreamscolourhouse32528 ай бұрын
सहमत।
@user-fm6rz2zj5g8 ай бұрын
गरिबी ,अभावमा हुर्किएका युवाका आवश्यकता र भाेगेका विरह धनीकाे घरमा जन्मेका,पैसाकाे बलमा शिखरमा रहेका नेता भएका मानिसले ती हुदा खानेकाे आवाज र भावनालाई बुझेर आहतमा राहत लाउन सक्छन् ? या यस्तै चलिरहन्छ !दबिनेहरु सदा दबिने उदार गर्नेहरुमा हुदा खानेकाे पीडा अनुभव गर्ने क्षमता नहुने ...!?
@dhankumartamang4 ай бұрын
Truly best Doccumentry Vijay sir ♥️♥️♥️🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵
@user-em1yq1su9x7 ай бұрын
I can listen you hour and hour and hour and hour ❤
@bistbishnu1298 ай бұрын
यी तिनटै कुराबारे' खुसी' मा स्पष्ट रुपमा व्याख्या गरिदिनुभएकाे छ र फेरि याे भिडियाेले पुर्नताजकि गराइदिनुभएकाेमा अनुभवहरुकाे संगालाे विजय सरलाई हार्दिक धन्यवाद । उ बेला खुसी पढ्दै गर्दा अामाकाे ठाउँमा 'इजा' शब्दको प्रयाेगले सुदुरपश्चिमकै भएर हाेला झन् अाफ्नाेपनकाे महसुस भकाे थ्याे।💙🙏
@sandeshgurung29448 ай бұрын
अत्यन्तै सान्दर्भिक छ ।
@radhashrestha56918 ай бұрын
One of the inspiration person Vijay sir 🙏🙏🙏.. yati bhay paxi Dasain pani katxa ki....
@sarojkoirala90148 ай бұрын
अत्यन्त सान्दर्भिक ,धन्यबाद ,हजुर लाइ ...नमन...
@hitkajibishwokarma70648 ай бұрын
खुसी र सम्बन्ध पढेपछि मैले आफ्नो जिबन लाई अलग्गै ढंगले बुझेको छु ❤❤❤❤❤
@user-fs5qr1mw2k21 күн бұрын
🙏🙏🙏
@dineshthapa4758 ай бұрын
नमस्ते 🙏 राम्रो कार्यक्रम कृपया अलि चाँडै आउनुहोला पर्खाइ लामो भयो???
@chiranqtr21018 ай бұрын
हैट...मलाई मन पर्ने पात्र बिजय कुमार...चाडै एउटा कार्यक्रम लेराउनु हुन आग्रह गर्छु ❤🙏🙏
@krish98848 ай бұрын
Mobile chalauda chalauda kaan lai ramro nutrition milyo, great person
@prajwolacharya71198 ай бұрын
स्वास्थ शरिर के अन्तरगत परो त सर🤔🤔🤔मुख्य कुरा स्वस्थ पनि होनि😂सबै भएर स्वास्थ अनुकुल नभए फिका हुन्छहोला शायद जिवन❤🙏🙏
@user-wh3ns2jf2j8 ай бұрын
एउटा अर्को प्रश्न बिजय जि, तपाईं सङ उत्तर छ कि जस्तो लागेर सोध्न मन लाग्यो--- प्रश्न २- जिबनको उद्देश्य के हो? (मानवजाती को उत्पती के अर्थ, कारण वा उद्देश्यको निम्ति भयो वा भनौ इस्वर द्वारा सिर्जित गराइयो जबकी यो पृथ्वीको अन्त्य वा भनौं मानब जातीकै अन्त्य एक दिन निश्चित छ) सम्पुर्ण कुराको अन्त्य निश्चित छ भने किन यस्को सुरुवात गराइयो।
@jitendrakumarchaudhary60088 ай бұрын
heart touching ideology.
@sudanbudhathoki53238 ай бұрын
Great person vijaya❤ jiii❤❤❤❤
@dipakkatuwal5328 ай бұрын
Great person vijay dai
@charlierana44208 ай бұрын
Thank You Sir 🙏🏼🙏🏼🙏🏼
@saugatangbo39808 ай бұрын
Desperately waiting for Sunaina`s next question and your answer Vijay sir
@sunitagurung36238 ай бұрын
मलाई सबैभन्दा मनपर्ने पत्रकार बिजय जी। म पनि हजुर जस्तै पत्रकार बन्ने मन छ। हजुर हाम्रो आइडल हुनुहुन्छ। ❤❤
@homrajchalaune8 ай бұрын
खुसी किताब पढ्नु भयन छैन जस्तो छ यहाँले
@sunitagurung36238 ай бұрын
खुशी र सम्बन्धहरु पढे तर अरू पनि छन् कि हजुर?
@sushilmansainju73068 ай бұрын
vijay dai your awesome i like your presentation
@MallaKalyan8 ай бұрын
Kudos to you for presenting real life truth in the so simplest terms and that's also in a unique Vijay Pandey style. 🙏🙏
@ajd89818 ай бұрын
Bijay jee tapaile hamra e neta haruko naam linu vo jun marera gai nai sake aheeleka ra uti belaka samkalin lai ta k hee prerana daik navako hola hami jasto yuwalai yasto vanne gardathe vanera udaran sahit hajurle samjhida mero zindagee tapaile vaneko vawanatmakta jageko jasto vaxa 😊 Ati aananda aayo hajurko kura sunera..
@mahimabhattarai38018 ай бұрын
❤
@chandratamang50206 ай бұрын
❤❤❤❤
@storysurvival45348 ай бұрын
Regularly viewings 🎉
@rohitdeuja8 ай бұрын
At this age, your presentation is quite interesting.
@123relaxemind7 ай бұрын
Please do an interview of king Gyanendra Shah and discuss his life and what keeps him in the situation to leave the palace and live as a common man.
@ravidas0078 ай бұрын
Your talks are so fascinating and realistic. I wish you would start a podcast
@Sri_Pradip_Dahal8 ай бұрын
Yes
@Raireema8 ай бұрын
Great
@user-dm4bp5yc5p8 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@drdurgakaphla-tb6yh8 ай бұрын
मै बुझेकाे मानिस आत्ती नु हुदैन ।
@user-bi4fj7bs9j8 ай бұрын
❤❤😊😊
@ExploreDailekh8 ай бұрын
सहि प्रश्न आधा उत्तर हो भन्छ्न । पूरा उत्तर दिनु होला । धन्यवाद... 🎉❤ शुभकामना ...
@Binodji8 ай бұрын
My answer to Sunyana सुनयना जी मलाइ लागेको तिन कुरामा चाही एक चलन चल्तीको भौतिक सुबिधा ( पैसाको आविष्कार हुनु अघि नि जीवन राम्रै चलेको थियो होला कि ?) दोश्रो असल/सन्तुलित संबध सामाजिक / पारिबारिक तेस्रो त्यो दुवैकुराको दुर्घटना हुदा एक दिन तेसको क्षतिपूर्ति पाउने आशा जगाई राख्ने अध्यात्म रुपी इन्सुरेन्स भलै तेसको पूर्ति धेरै ढिलो पाइयोस जीवनकालमा या पाइदै नपाईए नि तापनि तेस्को आशमा जिजीबिषा कायम गरि राखोस बस तेती भएसी एउटा ठिक ठाक को जिन्दगि को गाडी गुडी राख्छ , जुन मेरी हजुरआमाको पालाको जे जति देखे......मेरी हजुरआमाले न कुनै दर्शन जानिन न पैसा नै खोजिन......तर अहिले आएर हेर्दा उनको जिन्दगि कम से कम मेरा लागि लोभ लाग्दो नै थियो
@durgadumi91448 ай бұрын
Salut sir
@baburambhandari7114Ай бұрын
जात,धर्म, कर्म,नैतिकता, ईमानदारीता आदिमा मात्र स्वतंत्रता? ले थिचेको मिचेको समाजमा तपाईका विधार्थी को होलान सर? यसबाट सिधै सुन्न फुर्सत छैनको जवाफ आउछ। तपाईले यती बुझ्नु र भन्नु नेपालकै नाजुक अवस्था बाटै त होला? जानि जानि गर्नुले गरेन ,गर्न नहुने जति गर्यो यस्मा के गर्ने ? मूल प्रश्न यहा छ।
@milansunar3858 ай бұрын
नमस्ते 🙏
@jivanpaudel18518 ай бұрын
1 Num paisa hoina 1 Num nalej 2 Maya 3 Paisa Ra 4 ijjat
@milanpoudel238 ай бұрын
पश्न
@geetmanjusha_Nepali8 ай бұрын
Price: Not for sale.
@anantamishra6388 ай бұрын
Hello sir
@fakir79168 ай бұрын
सुनईना को हुनुहुदो रहेछ?
@AshokElectronics11226 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@riffsx5018 ай бұрын
Yo yt channel ko editor lae pakkae pani dashain lageko hunuparxa.😂
@dipendrasapkota12738 ай бұрын
यस्तो सिनियर पत्रकारले शुद्ध लेख्ने कोसिस गरौं । प्रशन होइन प्रश्न हो । जिवन होइन जीवन हो ।
@badriprasadghimire20898 ай бұрын
मलाई नेपाली भाषा बोल्न आउँदैन अङ्ग्रेजी मात्रै आउँछ भन्ने तथाकथित अङ्ग्रेजीबाजहरुलाई शुद्ध नै किन लेख्नु पर्यो र ? यिनी पनि आफूलाई गतिलै पत्रकार ठान्छन् ।
@khemrajbudha79558 ай бұрын
उनी गतिलै पत्रकार हुन, व्यकरण गलत सहि हुनसक्छ।।
@kunwarsirjan7 ай бұрын
Man made mistake bro typing mistake 🤔
@JayDevSingh-tm7zl7 ай бұрын
शुद्ध लेखे नि अशुद्ध लेखे नि उहाँ नेपाल को टप पत्रकार हो बिजय कुमार उहाँ लाई दुनियाँले चिनेको बुझेको पत्रकार हो ऋषि धमला जस्तो मतियार नेताहरुको पुत्रकार होईन उहाँ कुरो यसरी बुझौ लेखाइ को उसको कमिकम्जोरी खोज्नु भन्दा बरु आफ्नो बुद्धि विवेक को कमि कमजोरी खोजौ महोदय
@mirarai73277 ай бұрын
uhale bhannu bhako kurama chai dhyan diu na ki spelling ma hoina