तितो पोख्ने राष्ट्रियता, नेपालमा भारतको हस्तक्षेप र आत्मनिर्भरताको महत्त्व बारे रोचक कुराकानी- kzbin.info/www/bejne/nqe3Za2Eq7N2a7c On the back of Nepali Migrant Workers, Zooming in EP7- kzbin.info/www/bejne/oIm4Y3SaqMyZZ7c नेपालमा भारतको चासो र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बारे गहन कुराकानी Dishanirdesh with Pradip Giri- kzbin.info/www/bejne/mpylanuHZs2tbNU
@rabindralover19953 жыл бұрын
I see it
@pujan703 Жыл бұрын
यथार्थपरक आजको परिवेश ठिक छैन ।
@Khadka_Yogi2 жыл бұрын
बिचारको हिसाबले सबैको मन जित्न सफल एक बौद्दिक एबम बैचारिक नेता प्रदीप गिरी !! हार्दिक श्रद्दान्जली बैकुन्ठ बास रहोस !!
@purusotambasnet87253 жыл бұрын
पुरानो तर मीठो र यथार्थपरक संवाद ।
@hemkarki63282 жыл бұрын
What an intellectual. I miss him so much now.
@sachinkhadka78473 жыл бұрын
62/63 को आन्दोलन गरेर अहिले जनता पछ्ताप मा जलि राको छन। क्रान्ति त भयो तर नेता हरु बहेक जन्ता लाई केही मिलेन, मिल्यो त केबल भ्रष्टाचार , बेरोजगारी , वैदेशिक घाटा मा वृद्धि , वैदेशिक रिण मा वृद्धि , जाती जाति बिच फाटाे , international politics मा नेपाल को गिर्दो छाक।