साङ्केतिक भाषाबाट 👍️ बधाई छ सम्पूर्ण हर्ने कथा टिमलाई ❤️
@bkanupaz51358 күн бұрын
सलाम छ बैनी हजुरलाइ । हजुर हाम्रो देश "नेपाल" को वास्तविक अनुहार हो ।
@rajendraraut417412 күн бұрын
बिरामि देशलाई ओखति गरिरहेकि नेपाल कि आमा,नेपाल आमा। हार्दिक नमन ।
@acharyaji700513 күн бұрын
भगवती स्वरुपा दिदीलाई शत शत नमन् । कर्तव्य पूरा गरेर समाजको उद्दार गरेकोमा धन्यवाद ❤❤❤❤
@radhashrestha481213 күн бұрын
आहा! साङ्केतिक भाषाको पनि सँगै प्रयोग कति राम्रो ❣️ Salute! Herne katha team 🙏😍
@BidrohiB13 күн бұрын
दु:ख सुखका अनुभव सहित गरिवको घाउमा निस्वार्थ मलम लगाउने दिदीलाई सम्मान छ मिठो बोलि सुन्दर गाउँ बास्तविक भोगाई हाम्रो अछाम जिल्ला ❤
@Karmamusick13 күн бұрын
❤
@RamBahadurGhale-e1h13 күн бұрын
Bedya ❤❤❤
@SujitKhadgi-o1h13 күн бұрын
हेर्ने कथामा सङतिक भाषालाई पनि सदुपयोग गरेकाे रहेछ धेरै खुसि लागियाे याे साङगतिक भाषालाई समाबेस र निरतर्र गरेकाे भए अझै बेस सुरमा सुगध हुने थियाे हाेला कि याे मेराे मनकाे कुराे OLL THA BEST 👌👍️🙏🙏🙏🙏❤️❤️💚💚💚💛👑💎
@beenasharma457513 күн бұрын
पेटअघायो मुख र आखा कानको भोक हेर्ने कथाहेरेपछि मात्र अघाउछ हजुर 🙏🙏
@dineshkunwar753212 күн бұрын
धेरै धेरै बधाई तथा सफलता को कामना भाउजु
@bimalbudha205113 күн бұрын
प्रेरणादायी यथार्थ जीवन भोगाईको वास्तविक कथा मैले देखेको भोगेको अथवा बाहिर देखाउन न सके को मर्मस्पर्शीअबस्थामा गुज्रिएर बाचेको झिनो जिन्दगी
@BhawanaBista-wh9pz13 күн бұрын
आज मेरो अछाम जिल्ला मेरै गाउँको कथा व्याथाहरु विद्या चापागाईं दिज्युको हेर्ने कथामा देख्दा निकै खुसि लाग्यो। अझै पनि जातिय भेदभाव, छुवाछुत, छाउपडी प्रथा हटेको छैन दुख लाग्छ। एकादुई ले केही हुदैंन परिवर्तन गर्न सकिदैंन के गर्नु यस्तो परिवेश लाई देख्दा दुख लाग्छ। पहिले भन्दा अहिले भने हामी नयाँ पुस्ताले यस्तो भेदभाव गरेको कमै मात्रामा भेटिन्छ। कुनै समय सबै कुराहरु परिवर्तन हुन्छन् भन्ने आशा छ।
@BhupendraThakuri-y7h6 күн бұрын
@@BhawanaBista-wh9pz म अछाम तुर्मखाद रहफ अछाम को हो तर जब म जुन मध्य अछाम मा गयो बाफ्रे हैट कति सारो अन्धविश्वास छुवाछुत छाउपाडी छ्या मेरो गाउँ मा तेति छैन कतै कति लुकिछिपी छ तर तेहा को भन्दा धेरै परिवर्तन छ
@Bhawanajoshi764512 күн бұрын
अहो! सत्य दिदी, धेरै पछि यसरी देख्न पाउदा सारै खुसी लाग्यो। एकदमै मिलनसार, साहसि र रमाइलो दिदि भनेर चिन्थ्यौ हामीले। अहिले पनि उत्तिकै उर्जावान देख्न पाउदा सारै खुसी लाग्यो। ❤
@pemalama-zb1ep11 күн бұрын
@@Bhawanajoshi7645 सबै भन्दा ठुलो कुरा वहा positivity ! के सारो सकारात्मक शक्ति हो वहा मा ! अदभुत posiTive energy ले भरिभराउ । अझ वहाको श्रीमान को बौदिक सोच 😍😍😍😍😍😍😍😍😍
@bchhahanglims6 күн бұрын
गाउँको real hero हो। वास्तविक यथार्थ कथा यस्तै गाउँ घरमा नै पाउन सकिन्छ
@mumanghartimagar641012 күн бұрын
डक्टरि काम गर्न पढाइ मात्र नभइ अनुभव र तालिमले पनि धेरै प्रभाव पार्छ भन्ने यो कथाले सन्देस दियो।
@rajukshetri299512 күн бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। शिक्षा नै चेतना को जग हो। समाजको उदाहरणीय नारी,तपाईंको कर्मलाई सलाम।
@binoddangi855813 күн бұрын
यो सबै Series हेर्न आतुर छु है 😊
@manushi-00313 күн бұрын
कथाको पर्खाइमा छु भगवान कथाबाट जित्ने प्रेणा मिलोस🙏
@hemprasadrai911113 күн бұрын
छोटो भएपनि अति सुंदर सन्देशमूलक प्रस्तुतिको लागि हेर्ने कथाको सम्पूर्ण टिमलाई नै धन्यवाद छ❤
@binod2087512 күн бұрын
Herne katha is the best channel in Nepal
@bijuladhungana202013 күн бұрын
सुरुबाट हेरेकिछु सारै राम्रो लाग्छ
@raijinbohara422413 күн бұрын
Yours father is great 🙏🙏 I respect him🙏🙏🙏
@Sasanmaniadhikari216813 күн бұрын
गजब लाग्यो अनुबाद सहित ❤️❤️❤️
@devanddilu12 күн бұрын
Herne katha sachchikai man xune hunchan yr❤️
@malak-zu3xu12 күн бұрын
Katti man xune ❤❤❤real story ❤❤
@TwinkleBaraikDhungana-jb8hw12 күн бұрын
Thanks to Herna katha team 👏👏
@ganeshlama405413 күн бұрын
She is great thanks Herne Katha
@TRAVELdinesh-t1v11 күн бұрын
सेन्मिखाको कथा देखि नियमित हेरिराखेको छु दिजु सवै कथा एक म एक छन हजुरको वोलि सुन्दा यो पर्देस मा सवै थकान विसाऊने चौतारि भयको छ यऊटै विन्ति छ🙏राजाराम वुढा कै मात्र यउटा episode ल्याइदिनु पर्यो❤❤ keep it up @bidhya diju & daju kamal kumal salam xa yo kam ko lagi🙏🙏❤️😘🎉
@RBAarakshak-d6k13 күн бұрын
🙏🙏🙏🙏 Herne Katha
@nepalicricketnews208113 күн бұрын
छेउमा मान्छे म'र्दा पनि वास्ता नहुने सहर भन्दा खुट्टामा सानो घाउ लाग्दा पनि सबै जम्मा हुने गाउँ नै प्यारो !
@binod2087512 күн бұрын
K garnu ta sathi mero ta karma ma yestai lekheko rahex ta
@BhimbahadurKhatri-l6i8 күн бұрын
Kya citta bujdo ani bastabik kura🙏
@KrishnaShrestha-o8v4 күн бұрын
@@nepalicricketnews2081 honi
@sapanabhandari313 күн бұрын
Maya xa maiju ❤samjhana mutu vari xa Mero pyaro janmavumi ❤️
@DineshKhadka-nd9ov12 күн бұрын
The untold story of a hidden heroes ❤
@tekrajpandey456713 күн бұрын
Great selute ,for your helping hands 🙏🇳🇵🚩
@anmolkunwar243212 күн бұрын
❤❤❤ mero gau Herne katha 🙏 🙏 🙏
@KabitaLama-k1w12 күн бұрын
Fchv day ma yo video leyunu vayo Khushi lagyo ❤❤❤❤❤❤❤
@Hari31volgs13 күн бұрын
यो प्रदेश मा दिनभर को काम सकेर फलामे खाटमा पल्टिएर हेर्ने कथा को पर्खाई मा को को हुनुहुन्छ नी ❤ हेर्ने कथा को पात्र प्रकाश तामाङ को कथा फेरी पनि एकपल्ट बनाउनु पर्छ भन्ने जति यहाँ हाजिर हुनुहोस् हैं त हजुर ❤ अनि तपाईं हरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ नी waiting and watching from doha Qatar 🇶🇦🇶🇦
@khembahadur929713 күн бұрын
@@Hari31volgs ✋
@Durgadarlami-i6j13 күн бұрын
✋✋
@futkekasabdaКүн бұрын
धेरै माया है हेर्ने कथा लाई ❤ हेर्ने कथा कोे एउटा शुभचिन्तक ❤ god bless you guys ❤
नेपाल काे ५०% मानिसको जीवन शैली यस्तै थियो र नया लुगा भनेको स्कुल जादा लगाउने कपडा नै हाे , छाेटाे मिठाे अनि साङ्केतिक भाषामा पनि प्रसारण गर्नु भएको रहेछ हेर्ने कथाको टिमलाई धन्यवाद ।
@कृषिविकासशाखामेलम्चीनगरपालिका12 күн бұрын
नमन छ । ♥
@dhirajchand132413 күн бұрын
सुरुदेखी अहिलेसम्म कुनै पनि यपिसोड छुटेको छैन मिस हेर्ने कथा
@nakimushi_jira12 күн бұрын
🫡 for your work and dedication, true heroes & trailblazers of Nepal.
@amarbk-ro9cj13 күн бұрын
बिधाजी तपाईंको टिमलाई सम्मान छ
@hikmatmagar419113 күн бұрын
हेर्ने कथा यो जितको कथा हेर्न आतुर छौ हाल मलेसिया देखि शुभकामना यो जितको कथा🎉🎉🎉🎉🎉
@anilgaha387913 күн бұрын
Huge respect 🙏🙏🙏🙏
@santoshkdka924312 күн бұрын
gread leady feeling proud for you❤
@bhattaraipadamprasad676513 күн бұрын
म पनि न्युजिल्यान्ड बाट हेरिएको छु यहा रातिको २:५० बज्यो तर पनि हेर्ने कथा छुटाउन मन लाग्दैन
@garbuj_a13 күн бұрын
I think full episode every week would be good. Herne le full herxan, ani that is appreciated ❤
@gagangurung132711 күн бұрын
thank you great job keep it up your great women
@netrasaud526412 күн бұрын
Salute for Mom ❤
@tankarajjoshi29713 күн бұрын
Wow nice video hardik abhar herna katha hamro gau samma pugnu vayako ma
@YogentamangTamang13 күн бұрын
Waiting for ❤❤.
@YogentamangTamang12 күн бұрын
Very nice improvement.
@gaurabmagar210213 күн бұрын
Waiting
@rekha467012 күн бұрын
Real hero❤
@LaxmiRawat-d9u12 күн бұрын
Wow proud of you satya didi ❤
@sanukunwar189412 күн бұрын
Respect ❤️🙏
@BasantTila12 күн бұрын
यो हेर्ने कथामा राखियको शीर्षक को अन्क नेपाली मा हुनुपर्ने बिद्या जि
@umesh16713 күн бұрын
नमस्कार,म हेर्ने कथाको नियमित दर्शकस्रोता 🙏🙏🙏💕❤️
@aviale51629 күн бұрын
Thank you Dd to serving society ❤❤❤
@SUBAS.nepali9 күн бұрын
Didi ko story yak dam peredatmak raixa 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@rajlimbu283413 күн бұрын
हेर्ने कथाका कथाहरु हरेक विधालयका विधार्थी हरुलाइ देखाउदा प्रेरणा मिल्नेछ।
@pemalama-zb1ep13 күн бұрын
Huge Respect to you
@jenishasapkota643610 күн бұрын
What an episode! I see a complete healthworker in her. How passionate and a good learner she is❤
@binodpande67417 күн бұрын
Maobadi aandolan ani sambidhanko change le pani sahaj banayeko xa salam dd
@IndraKc-c7d13 күн бұрын
❤❤GOOD JOB❤❤ ❤❤GOD BLACE❤❤
@haribsaud169813 күн бұрын
सलुट दिदि
@chakramadenlimbu571911 күн бұрын
❤❤❤ Hats off to the lady
@bikashgadal52228 күн бұрын
धन्यवाद नर्स बैनिलाइ ❤
@sangeeta77aod13 күн бұрын
My favourite show ❤❤ herne katha
@gunarajrai155412 күн бұрын
सरकारले गर्नुपर्ने ठाउँमा गर्दैन जहाँ सबै सुबिधा छ त्यहा बजेट ब पनि पुग्दैन दुख लाग्छ।
@RamPradhan-h6t12 күн бұрын
hats up
@bibekthapa12613 күн бұрын
sarai ramro
@HarimayaTamang-fd6dk13 күн бұрын
Wow ❤❤❤❤❤❤❤❤❤❤
@Sasanmaniadhikari216813 күн бұрын
कुरेर बसेको अब त शुरु हुन लाग्यो हेर्न बसियो है साथिहरु 🙏🙏🙏🙏
@shishir_cerA6 күн бұрын
Great initiative for the deaf
@Rupakyogee13 күн бұрын
Dherai maya xa ❤❤
@binitabaniya27813 күн бұрын
waiting for more episode ❤
@applemango216410 күн бұрын
Jodiyeko sanketik vasa le ramryo vo thank you so much all teem 🫡👌♥️🌺
@ramkumaryatri461212 күн бұрын
Great 🙏
@onepiecegaming157010 күн бұрын
Apangale pani herne katha jannne mauka dinuvaye Koma hardik dhannewad herne katha loe 😊
@DarshanThakuri-ip2vz13 күн бұрын
great work.salute 🙏🙏
@manojbc199612 күн бұрын
छेउ मा माम्छे मर्दा नि कुनै अवस्था नहुने शहर भन्दा गाउँ मा पैचो माना मुठी आलो पालो गरि खाने मेरो प्यारो गाउँ नै ठिक छ निस्वार्थ माया हुन्छ एक अर्का मा सयोग को भवनमा हुन्छ
@youbrajkhanal68194 күн бұрын
मैले पनि 8 सम्म पढदा ड्रेस लाई नै नया चाडपर्व को लुगा लगायर हिडेको तितो अनुभव छ 8 म पढदा एउटा टिसट किनेको हजुरबुवा को पोइसा चोरी गरि ❤❤❤❤
@sureshrijal79012 күн бұрын
हार्दिक नमन
@BigyanKc-f4v13 күн бұрын
Good job 👏👏👏
@AjitInnocentmountainlion11 күн бұрын
i respect you didi🙏🙏🙏🙏🙏
@ALONE-Universe...13 күн бұрын
लाटा, लाटी हरुको लागि नि सांकेतिक भाषा मा आएछ... बधाई छ, हेर्ने कथा... 🙏
@rajuhumagain3540Күн бұрын
सांकेतिक भासा मा सहजीकरण भएकोमा धन्यवाद । अलिक फ्रेम ठूलो भयो कि ❤
@rameshkawar694012 күн бұрын
🙏🏻🙏🏻🙏🏻
@BimalKhadka-e6v12 күн бұрын
Achham ❤❤
@sureshkc140111 күн бұрын
Great job 👏
@AlokLimbu-ze7ec13 күн бұрын
Nice content for those who can't hear
@surajmgr813112 күн бұрын
salute
@Youngforever5713 күн бұрын
Sign language is very helpful for hear impaired ❤
@GirishSingPun-t6k13 күн бұрын
छोटो तर मीठो भोगाई ।।
@chemsangsyangtang461010 күн бұрын
Wow sing language ❤❤❤❤❤❤❤
@DipeshBaniya_557 күн бұрын
मलाई पनि बालापनको याद आयो 😢 मेरो घरको आर्थिक अवस्था नि त्यस्तै थियो ।
@umesh16713 күн бұрын
My favorite 😍😍😍
@bikashrana10017 күн бұрын
कथा र बेथा आफ्नै जिन्दगी सँग मेल खाएर होला सायद,आँखा बाट आँसु कति बेला झर्यो पत्तै भएन।🙏