सगरमाथा आरोही कल्पनाका आँखामा पारस शाह : कला, संस्कृति र संस्कार बुझेका अति सरल पारस l Parasshah

  Рет қаралды 84,990

Giddhe Press

Giddhe Press

Күн бұрын

Пікірлер: 216
@GiddhePress
@GiddhePress Ай бұрын
सगरमाथा आरोहण गर्ने संसार कै पहिलो महिला पत्रकार : सातदिन कोमामा जानु, मरेर बाँच्नुको कारण केहि थियो kzbin.info/www/bejne/b3faqnaDhrZ7iJI
@Gokul-d3c
@Gokul-d3c Ай бұрын
सही सत्य बुझाई र भनाई कल्पना जि
@alaukic
@alaukic 21 күн бұрын
मन छुयो आखा रसायो सलाम हजुरलाई 🙏
@shivarimal8011
@shivarimal8011 Ай бұрын
बधाइ छ महान चेली लाई बिसोको सिखर सगरमाथा आरोहण गरन सफल हुनु भएकोमा ❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बधाइ छ।❤❤❤❤
@KushalNathYogi56
@KushalNathYogi56 Ай бұрын
गाणेतन्त्रका गुखानेले नराम्रो बनाएका हुन् राजपरिवारका सुन्दर सदस्यलाई।❤🇳🇵💝
@bamshah6780
@bamshah6780 Ай бұрын
सही कुरा ❤
@premshresrha1891
@premshresrha1891 Ай бұрын
मार्मिक सन्देश । पारस शाहले दरवार त्यागेर सडक रोज्नु सामान्य होइन ।
@rkmnepal2970
@rkmnepal2970 28 күн бұрын
दरवार देखि सडकसम्म जान सक्ने मानिस नै वुद्ध नै हाे ।
@amritrai8200
@amritrai8200 28 күн бұрын
❤​@@rkmnepal2970
@amritrai8200
@amritrai8200 28 күн бұрын
But as we all know that he had done many issues.
@TznMogar
@TznMogar 18 күн бұрын
@@amritrai8200for example ???
@puspabhattrai6025
@puspabhattrai6025 18 күн бұрын
Ho good ho ❤❤
@nirmalanepali4710
@nirmalanepali4710 19 күн бұрын
❤❤❤❤❤बधाई छ कल्पना बैनी तपाई लाई सफलता को लागि
@indiraaryal2230
@indiraaryal2230 Ай бұрын
श्री ५ युबराज पारस बिरबिक्रम शाहदेब सरकार को गहन देश भक्ति र जनता माथिको बिस्वास ले हामि अत्यन्त गौरवान्वित छौ ।मौसुफ सरकार को सदैब जय होस !
@bamshah6780
@bamshah6780 Ай бұрын
❤❤
@KhulamanchaTV
@KhulamanchaTV Ай бұрын
अरुलाई नराम्रो बनाउँदा खुब रमाइलो लाग्छ नेपाली हामीलाइ
@isworlohani9312
@isworlohani9312 Ай бұрын
Conspiracy theory vanekaie yehita ho
@sabrinakhadka8731
@sabrinakhadka8731 Ай бұрын
इन्डो पश्चिमाको माफिया ग्याङले युवराज पारस शाह लाई बदनाम गर्न १२ भाई लागे । तर युवराज असल छन ।
@prakashshah5370
@prakashshah5370 Ай бұрын
युवराज पारस सरकार देशभक्त हुनुहुन्छ।
@eshworshahi2821
@eshworshahi2821 Ай бұрын
रोयल ❤❤❤ लोयल मात्रै होइन देश र जनता प्रति माया सद्भाव सधै रहिरहने छ।
@surajadhikari2640
@surajadhikari2640 Ай бұрын
बास्तब मा देश मा राजा हुनुपर्ने मान्छे चाहिँ पारस शाह मात्र हो ! राजा भनेको आटिलो, शाहसी, देशभक्ती, प्रसस्त देश को बारेमा ज्ञान हुनु, अपराधी लाई दन्डित गर्नु , गरिब अश्हाय लाई मौका दिनु, माया गर्नु , देश को बारेमा राम्रो सोच्नु ।।।
@KrishnaMaya-h1l
@KrishnaMaya-h1l 27 күн бұрын
Yakdamai sahi kura garnu vayo 👍👍👍
@shivarimal8011
@shivarimal8011 Ай бұрын
पारस राजकुमार सरकार जिन्दबाद ❤❤❤❤राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🌹🌹🌷🌷🌷🌷राजा लाई देस जिम्मा लगाउ जनताहरु एक होै🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@avyash940
@avyash940 Ай бұрын
samjhene pani xamkane
@bikramthapamagar3035
@bikramthapamagar3035 28 күн бұрын
Tero laai holaa raaja hamro laagi raja marisake loktantra jindabad❤
@acharyaji7005
@acharyaji7005 Ай бұрын
महान व्यक्तित्व पारस देशका राजकुमार सधैं रहनेछन् ❤❤❤
@spsmom7857
@spsmom7857 27 күн бұрын
बधाई छ, हाम्री चेलीलाइ सगरमाथाको चुचुरोमा पुगेर नेपालको झण्डा गाडेर बिजय प्राप्त गरेकोमा।
@rsdulal5295
@rsdulal5295 Ай бұрын
अर्को कार्यक्रममा मिलेसम्म यूवराज पारस शाह लाई ल्याउनु होला ।
@jaiprasadbhatta8980
@jaiprasadbhatta8980 Ай бұрын
यूवराज श्री ५ पारस सरकार जती देश भक्त नेपाली कोही छैन होला जनताले नबुझेर मात्रै हो
@arunrijal6739
@arunrijal6739 Ай бұрын
Thanks for being honest and explaining everything truly.
@khojrajsedai860
@khojrajsedai860 Ай бұрын
पारसा जस्तो देशभक्त मान्छे कोही पनि छैन।
@eshworshahi2821
@eshworshahi2821 Ай бұрын
आज देशको यो अवस्था ल्याउने नै गलत बिकाउ मिडिया र द्व्शद्रोही नेता भनाउदा र झोलेबाद कै कारण हो। आज नेपाल र नेपालीको हबिगत भएको छ।
@hdhhhs3950
@hdhhhs3950 Ай бұрын
फेवातालको फोहोर आफै टिपेर टस्ट्बिनमा हाल्ने मान्छे हो पारस सरकार
@VV-vo6xm
@VV-vo6xm Ай бұрын
“ हिरालाई मात्र थाहा हुदो रहेछ हिराको महत्व “
@gopikrishnasitaula7755
@gopikrishnasitaula7755 24 күн бұрын
पारस शाह great हुनुहुन्छ मैले पनि 3/4 पटक भेटेको छु ।
@devchuli15rock98
@devchuli15rock98 Ай бұрын
सहि विश्लेषण राम्रो लाग्यो।❤
@VV-vo6xm
@VV-vo6xm Ай бұрын
REALLY MIND BLOWING
@SagarKhulal-u7f
@SagarKhulal-u7f Ай бұрын
पारस शाहलाई बल्ल बुझ्दैछन् सर्वसाधारणले ।
@kirankc1463
@kirankc1463 Ай бұрын
पारस सरखारलाइ मेराे मन देखि आदर छ हर.🙏🙏
@poonamkafle761
@poonamkafle761 6 күн бұрын
बैनी तपाईंलाई बधाई। तपाईंको कुरा सुनेर खुशी लाग्यो।
@SancharMancha
@SancharMancha Ай бұрын
नबुझी पारसलाई गाली गर्ने काम भयो ।
@rajendragiri7182
@rajendragiri7182 Ай бұрын
पारास सरकार देस्भक्त नगरीकन हुन्
@ishworstha861
@ishworstha861 Ай бұрын
पारस सरकार बास्तबमा नेपाल को राजा बनाउने भने चोर दलाली हरुलाई ठिक पार्थियो ।
@chimkandigaming6633
@chimkandigaming6633 29 күн бұрын
गुण्डा र देशद्राेही लाई ठिक पार्ने पारस हुन।
@ratna65acharya
@ratna65acharya 9 күн бұрын
✔️🇳🇵❤️सहि कुरा❤️
@TirthaBelbase-l3k
@TirthaBelbase-l3k Ай бұрын
Respect 😊
@rajeensharma7497
@rajeensharma7497 Ай бұрын
पारस सरकार लाई मैले एक पटक दर्शन भेट गर्ने मौका पाए । उहाँ जस्तो रास्ट्र लाई माया गर्ने र जनता लाई माया गर्ने कोहि छैन कोहि एक जना पनि भगवान कसम ,,,,१२ भाइ ले उहाँ लाई जसरी उडायो त्यस्को बदला हामी ले लिनै पर्छ नभए उहाँ र समग्र देश को लागि सबभन्दा ठूलो अन्याय हुनेछ,,,,🙏🇳🇵❤️
@rsdulal5295
@rsdulal5295 Ай бұрын
एकदम सहिकुरा । तर पार्टिका झोले हरुले यो कुरा विश्वास गर्दैनन् ।
@rajeensharma7497
@rajeensharma7497 Ай бұрын
@rsdulal5295 पार्टी को प्यावा हो यो देश ? पार्टी का झोले झड्केला हरुले बनाएको हो यो देश? राजा ले बनाएको देश हो हेक्का रहोस
@rsdulal5295
@rsdulal5295 Ай бұрын
@@rajeensharma7497 एकदम सहि । यो देश राजाले बनाएको हो । राजालाई जति योदेशको माया अरु कसैलाई हुँदैन ।
@OsorajneeshOso
@OsorajneeshOso Ай бұрын
Ta nai hos marne 😂😂😂
@rsdulal5295
@rsdulal5295 Ай бұрын
@@OsorajneeshOso तँ चैं होलास् ।
@krishnashrestha-i9l
@krishnashrestha-i9l 17 күн бұрын
दरवारको बदनाम गराउने को हो ? त्यो यहि झोलेहरू भ्रष्टहरूको झुण्ड हो । यी झोलेहरूले कतिलाई मारे लुटे तर …..,.,
@आरपिन्यौपाने
@आरपिन्यौपाने Ай бұрын
पत्रकार ज्यु पारस शाह को पनि अन्तरबार्ता लिनु यकदिन
@ganeshtamang3416
@ganeshtamang3416 20 күн бұрын
Badhai xa chelilai ❤️❤️❤️
@DipakKumar-p2s
@DipakKumar-p2s 22 күн бұрын
नेपालको चेलि लाइ वधाई छ
@rashtrpremi
@rashtrpremi Ай бұрын
युवराज पारस शाहलाई भेटेको त छैन तर उहाको सुरक्षामा खटिएका मित्रहरुका अनुसार उहाँ जति देशभक्त युवराज्ञी हिमानी शाह पनि हुनुहुन्न र हिमानी शाह बाहिरबाट हेर्दा जति हसिली र मिजासिली हुनुहुन्छ भित्र त्यसको सयौ गुना रिसाहा र सन्की हुनुहुन्छ भन्ने सुनेको छु
@sugamlawati3065
@sugamlawati3065 17 күн бұрын
Hor😅😅
@nepalpremi2914
@nepalpremi2914 Ай бұрын
Hearty Salute to Our PRIDE, Ms. Kalpana Shrestha ❤️👋❤️ श्री५ युवराजाधिराज परस बीर बिक्रम शाह देव सरकारको सदासर्वदा जय होओस्! 🇳🇵☝️🇳🇵🙏🇳🇵🌹❤️🌷👑🇳🇵☝️🇳🇵🕉🇳🇵 All Hail The King and The Kingdom of Nepal 🇳🇵☝️🌝🌞🙏🌹❤️🌹
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 Ай бұрын
सबैले उडाउने नराम्रै मात्र प्रचार गरिने उहिले रचिएका भविष्य का राजा, तर सबै, भनियेको खोसिएको यर्थाथमा त्यागिएको त्यो। पुर्खाको विरासत का हालका साधारण नागरिक पारस, शाह, कस्ता छन् बुझ्दा। हामीलाई घाटा पक्कै लाग्दैन् कल्पना महर्जन इन्ले, देखेका। र, देख्दा को अनुभव हेरौँ नं,
@ournepaljeet4714
@ournepaljeet4714 Ай бұрын
Paras yo program chahiyo ek choti
@karunakhadgi7330
@karunakhadgi7330 23 күн бұрын
So good to know your message.
@MinBahadur-fz2tw
@MinBahadur-fz2tw Ай бұрын
राजा भनेको देशको बलियो जग हुनुहुन्थ्यो जुन घरको बलियो जग र पिलर हुदैन त्यो घर कतिबेला ढल्छ भन्नेकुरा कसैलाई पनि थाहा हुदैन सेम यस्तै हालत अहिले देशमा भएको छ खालि छलकपट , भ्रष्टाचार टुटतन्त्र बाट देश चलाएकाछन् राजा जस्तोसुकै हालतमा अाउनु जरुरी छ नेपाली दाजुभाइ दिदीबहिनीहरूको चाहाना नै राजा अाउ देश बचाउ छ ।
@ramthapabalamimagar1408
@ramthapabalamimagar1408 Ай бұрын
यो समबाद ले मेरो भित्रि मन छोयो तपाईं महिला आरोही र युबराज पारस सरकार प्रती धेरै धेरै धन्यवाद टक्राउछु।
@sagar8602
@sagar8602 27 күн бұрын
राजतन्त्र जिन्दावाद
@dipakthapachhetri2938
@dipakthapachhetri2938 15 күн бұрын
Parash Sarkaar is one of the most descent person, very friendly person!!
@karunakhadgi7330
@karunakhadgi7330 23 күн бұрын
So good to know.
@LokbahadurAdhikari-j6r
@LokbahadurAdhikari-j6r 14 күн бұрын
चेलीको कुरा ले मेरो पनि मन छोयो यी १२ भाइ रातो पार्टी सेतो पार्टी लगाएत का मीडिया हरुले गलत प्रचार गरेर बद्नाम गरेका हुन् तर राजा देशको सुन्दर फूल राष्ट्रिय एकताको प्रतीक राजा र राज परिवार लाई निर्धक मान्न लायक मात्र राजा
@roshankc1128
@roshankc1128 23 күн бұрын
पारस साहा जिन्दावाद ❤❤
@jeetpun1621
@jeetpun1621 28 күн бұрын
स्वतंत्र haru "भ्यागुतो को धार्नी " हो | खुरुखुरु भेला भै स्वतंत्र को नेतृत्व चयन गरि उम्मेदवारी दिए जीत सुनिश्चित छ | जय नेपाल 🇳🇵
@sherjungthakuri7283
@sherjungthakuri7283 22 күн бұрын
Jay ho ❤❤❤
@dhanpurja7270
@dhanpurja7270 15 күн бұрын
अहिले को चोर नेतालाई नमस्कार गर्नु भन्दा पारस साहा लाई नमस्कार गर्नु लाखौ गुना ठीक जय नेपाल 🎉🎉🎉
@santudada9179
@santudada9179 Ай бұрын
सत्य यथार्थ कुरा यहि हो।100% भ्रस्ट हत्यारा हरु ले झुटा हुईम फैलाएर देश र राजा लाई थला पारे नै।
@sunilrai7897
@sunilrai7897 Ай бұрын
To be honored from crown prince is much greater than..corrupted rubbish leaders !..Thank you sister for recognising pur crown prince !!
@ActionTheRevolution
@ActionTheRevolution 25 күн бұрын
राजा भनेको राजा नै हो तर अहिलेका स्वयम् ले स्वघोसित राजा का राजकुमारले गरेको अफवाह ले पारश शाहलाइ गिराउने काम गरेका छन । राजा आउ देश बचाउ, जनताहरु फेरि राजा आयको हेर्न चाहेका छन । यो देशका हजारौं स्वराजा हरुलाइ देश बाट भगाउनु जरुरी छ । १२ भाइ मिडिया मुर्दावाद ।जस्ले सधै नराम्रो हल्ला फैलाइरहे र फैलाइरहेका छन ।😢
@binabina7708
@binabina7708 Ай бұрын
बाईसे चौबिसे राज्यलाई यकिकरण गरेर सिंगाे नेपाल नामकाे देश निर्माणगर्ने राष्ट्रपिता बडामाहाराजधिराज पृथ्वीनारायण शाहाकाे सन्तान हुनुहुन्छ पारस शाहा । राजाले देशलाई माया गरेजतिकै राजनीतिक पार्टीका नेताहरुले गर्दैनन ।
@rajendrapoudel5235
@rajendrapoudel5235 29 күн бұрын
जय राजसंस्था
@sumanacharya58
@sumanacharya58 25 күн бұрын
राजा आउ देश बचाउ❤❤
@kissnachhetri5034
@kissnachhetri5034 Ай бұрын
Really 😊😊😊 Mind blowing 👏👏👏..... Parash is a humble man👍️👍️👍️
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
यक देशभक्त युबराज लाई बिदेशी गद्दार ले खलनाक बनाउन खोजे पनि नायक नायक नै हो पारस सरकार यक देशभक्त स्वाभिमानि राजकुमार हुन।
@vlogger202-m1m
@vlogger202-m1m 15 күн бұрын
great salute sister and yo interview le dheraiko aakha khulos 🙏🙏🙏❤️❤️❤️
@Ryskavg
@Ryskavg Ай бұрын
Badhai chha cheli
@upendrathakuri2212
@upendrathakuri2212 Ай бұрын
म पूरा भिडियो को प्रतिक्षामा छु।
@ManuKhadka-u7b
@ManuKhadka-u7b Ай бұрын
राम्रो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@BikramRai-n6u
@BikramRai-n6u 13 күн бұрын
sarkar ko jaya hos🙏🇳🇵🇳🇵🇳🇵
@7subba
@7subba 28 күн бұрын
Lou tapai lai bisal badhai chha, ra aauda din harumani yasrinai bisal bisal pragati garnu bhayeko khabar haru sunna pau tapailai dherai dherai saphaltaka subhakaman.
@mitrabahadurmalla7521
@mitrabahadurmalla7521 28 күн бұрын
आहा कस्तो राम्रो अन्तबार्ता।।❤❤❤
@BasantTila
@BasantTila Ай бұрын
राम्रो
@JivNarayanShrestha
@JivNarayanShrestha 25 күн бұрын
Kalpana is highly cultured and intelligent lady who described the real personality of prince Paras Shah.
@Subedi-fb4in
@Subedi-fb4in 5 күн бұрын
Good ❤
@saipalmusic6905
@saipalmusic6905 27 күн бұрын
❤❤संस्कार र संस्कृति बोकेको हुन्छ देशलाई माया गर्ने देश प्रेमी राजाले सबैलाई माया गर्छ पार्टीको भ्रष्ट नेता जस्तो हुदैन ❤❤
@rambdrkatwal
@rambdrkatwal 29 күн бұрын
युबराजधिराज पारस सरकारकाे जय राजा राजानै हुनछन राजाले जनता र राज्यकाे अबिभाभक हुन राजनिति सरकारले साेध्नुहुदैना
@aratradegroup8612
@aratradegroup8612 Ай бұрын
पारस धेरै राम्रो मान्छे हो
@hemantasijapati6573
@hemantasijapati6573 Ай бұрын
पारसलाई नराम्रो बनाउने नै विदेशी दलाल र विदेशी शक्ति हाे । राजसंस्था कमजोर पार्ने षड्यन्त्र मात्रै थियोे । बाहिर बाट देखिने र भित्री रूप धेरै फरक हुन्छ
@pradipdahal4578
@pradipdahal4578 21 күн бұрын
देशभक्त हो पारस सरकार
@jeetpun1621
@jeetpun1621 28 күн бұрын
बधाई छ, सगरमाथा आरोही कल्पना | जय नेपाल 🇳🇵
@kpchapagain6977
@kpchapagain6977 Ай бұрын
त्यासै पनि ठाकुर बेलबासेले लिनु भएका अन्तर अत्यान्त मार्मिक हुन्छन अझ याे छुट्टै किसिमकाे त्यासमा पनि पुर्ब राजकुमार पारसकाे बारेमा याे अन्तरबार्ता निकै उकृष्ट लाग्याे ।
@nilusubba8902
@nilusubba8902 Ай бұрын
Paras is good ,very, very,
@chandraadhikari1148
@chandraadhikari1148 29 күн бұрын
पूर्व युवराज पारश शाह र सगरमाथा आरोही कल्पनाजी लाई हार्दिक सम्मान छ। 🙏
@joshanrairai314
@joshanrairai314 26 күн бұрын
लु सारै राम्रो बुझेछेउ अब अरको छोटी भेट गर्नु अनि फेरि मिडिया मा आउदा हुन्छन् 😂😂
@user-su6cn6xh4g
@user-su6cn6xh4g Ай бұрын
जस्ले उहाँसंग नजिक हुँन पाउँछ उस्ले मात्र पारस सरकारलाई चिन्न सक्छ सत् प्रतिशत सत्य कुरा बोल्नु भयो बहिनीले
@dankarki752
@dankarki752 Ай бұрын
``npl sudharnu xa vane parash saha lai mauka dinu parxa bhrast haru lai ta kim jang le jasto thau ko thau thik parnu hunthyo
@ramajaliyaman5328
@ramajaliyaman5328 27 күн бұрын
टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो
@isorthapa6636
@isorthapa6636 16 күн бұрын
Shree 5 maharajdhiraj paras bir Bikram shahdev KO Jaya hos. Maharaj deshlai rajako khacho xa ABA Kati din kurnu parne ho ABA?
@samuramubasnet4172
@samuramubasnet4172 Ай бұрын
पारस सरकार सात्चिकै नै असल हाेईसिन्छ ।
@rkmnepal2970
@rkmnepal2970 28 күн бұрын
मेराे अन्तस्करणले पनि मलाई अति ठीक लाग्छ । मिडियाले कसैका बारेमा अति नेगेटिभिटी फैलाउन हुँदैनँ । जब जब मिडियाले कसैका बारेमा अति नेगेटिभिटी फैलाउँछ, त्यसमा केही अत्यन्त राम्राे चिज लुकेकाे छ कि जस्ताे लाग्छ ।
@monikamoniak3361
@monikamoniak3361 29 күн бұрын
Great person
@Padam-w4l
@Padam-w4l Ай бұрын
मेरो राजा मेरो देश ❤❤
@KarunaThapa-fb7mb
@KarunaThapa-fb7mb 26 күн бұрын
Right
@srproductionpresents9350
@srproductionpresents9350 28 күн бұрын
He is great🎉🎉
@krishnadulal268
@krishnadulal268 16 күн бұрын
अहिलेका छोटे राजा भन्दा पारस शाह 100 गुना अब्बल देशभक्त हुन , दलाल मीडियाले बिदेशीले फ्यांकेको हड्डी खाएर राजपरिवारलाई नेपाली समाजमा बद्नाम गराउने काम गरे।एसको मुल्य नेपाल र नेपाली दुबैले चुकाउने छन र चुकांउंदै पनी छन।।
@matribhumiko-maya
@matribhumiko-maya 19 күн бұрын
बिदेशीहरु संग मिलेर राजा फालेको पाप नेपालीहरु लाई लाग्दैछ। लाग्दैछ।
@Hello_jh-b50
@Hello_jh-b50 Ай бұрын
Paras shah jindabaad🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bbalbahadur8986
@bbalbahadur8986 Ай бұрын
जय देश जय नरेश जय नेपाल
@beenakhanal-fq5zu
@beenakhanal-fq5zu 29 күн бұрын
राजदरबार मा जन्मेर त्यो सस्कारमा हुर्केको अनुसासन यत्रो देश को राख्न। पर्ने
@GangaRamRaiGanga
@GangaRamRaiGanga Ай бұрын
Ho parash shah Sadharan Am Nagarik Banna chahekai ho .thik bhannu bho miss jiu .
@RajbikramShah-s5k
@RajbikramShah-s5k Ай бұрын
युवराज पुर्ब हुँदैन.. युवराज नै हो।
@arjun10able
@arjun10able Ай бұрын
Paras Shah was the first person to break window n allowed military to enter room after Durbar Hatyakand . But veeda Nepali blamed him n his entire family.
@LoknathDawadi
@LoknathDawadi 27 күн бұрын
पारसलाइ डोमिटेडगर्ने त्यहि ठगतन्त्रका नेताबाटनैसुरुभयको हो
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН