प्रभात र युवती यसरी गएका थिए इण्डीया | भिडियो आयो | प्रभातका वकिलको यस्तो छ दाबी । के भन्छ प्रहरी ?

  Рет қаралды 864,668

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 224
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 3 300
@renuhiskimagar9
@renuhiskimagar9 Жыл бұрын
गलत यदि केटी ठहरिन्छ भने प्रभात बस्ने काराघारमा त्यो केटी लाई लानुपर्छ भन्ने को को हुनुहुन्छ? justice for prabhat🙏
@sanamsubba1940
@sanamsubba1940 Жыл бұрын
Hoin kti gadar vaye ani parvat vaile chokho maya gareka hun ab maya ma kti lai maf gardinu parx kti jasto hunuhudain vai ❤
@roshanmagar8224
@roshanmagar8224 Жыл бұрын
​@@sanamsubba1940 chadnu hunna yesta kti haru lai feri aarko ko jindagi Pani barbad garxw
@rakhubhagawati1705
@rakhubhagawati1705 Жыл бұрын
@@sanamsubba1940 prabhat le xodyo vane feri aarko kta lai fasauxe kt le paila pani school ko teacher lai fasako raixa
@sumanbahadurkhatri7011
@sumanbahadurkhatri7011 Жыл бұрын
Ho akdamai sahi Kura uthan garnuvayo hajurle tyo ktlai pani jail huna parxa taki aru le pani yasto dusshahas nagarun
@ishojbhujel4867
@ishojbhujel4867 Жыл бұрын
यत्ति को प्रमाण हुँदा हुदै निर्दोष ले न्याय पाउन पर्छ 👍👍 अतिनै राम्रो काम अपिल सर हजुर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई बधाई दिन चाहन्छु 🙏🙏🙏🙏
@ozilmishra99
@ozilmishra99 Жыл бұрын
नेपाल हो हजुर 😢
@ashtechz1151
@ashtechz1151 Жыл бұрын
निर्देषलाई न्याय दिने र जुटो आरोप लगाउनेलाई कारबाही हुनुपर्छ
@tarakarki2238
@tarakarki2238 Жыл бұрын
🙏🙏🙏Yo vanda k garne xii
@tarakarki2238
@tarakarki2238 Жыл бұрын
🙏🙏🙏Yo vanda k garne xii
@rambibash3203
@rambibash3203 Жыл бұрын
न्याय मर्नु हुँदैन प्रभात बस्याल बाबु निर्दोष नभनाै तर अपहरण बलात्कारी हुँदै होईनन् । त्यी नानिको भनाई अनुसार आईज गेट फोडदिन्छु भन्दैमा को आउछ माया नभए
@Suzzanpariyar
@Suzzanpariyar Жыл бұрын
तपाईको यो समाचारले गर्दा प्रभातले न्याय पाउन । जय नेपाल जय चन्द्र सुर्य 🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
मन मिलुन्जेल चमत्कार मन नमिलेपछि बलात्कार😮 मन मिलेसम्म मोजमस्ती मन नमिलेपछि जबर्जस्ती🤔
@jeevanxettri5024
@jeevanxettri5024 Жыл бұрын
होला पनि यो कुरा तपाईलाई थाहा हुनसक्छ
@rajlimbu5997
@rajlimbu5997 Жыл бұрын
Sahi vanu vayo madam
@Unknown99492
@Unknown99492 Жыл бұрын
❤❤❤
@damnbruh69
@damnbruh69 Жыл бұрын
That’s why, after a ‘boom boom,’ payment is always required, regardless of who is involved
@Subydevi-v4n
@Subydevi-v4n Жыл бұрын
Sahi kura bhannu bhayo diju
@bikashrijal01
@bikashrijal01 Жыл бұрын
वास्तवमा पीडित र पीडा दिने वाला दुबैलाइ हिरासतमा राख्नु पर्छ अनि फैसला भयेपछी मात्र निकाल्नु पर्ने भन्ने कुरामा कतिजना सहमति हुनुहुन्छ ??
@kamanagurung917
@kamanagurung917 Жыл бұрын
Sahamat xu
@kbs8363
@kbs8363 Жыл бұрын
Right i also have the same opinion
@dilipchaulagain720
@dilipchaulagain720 Жыл бұрын
thik ho ho dubailai rakhnuparchha natra fasako ho bhaneta jan fasauna sak6a?
@ZL_GURUNG
@ZL_GURUNG Жыл бұрын
Right
@onil7317
@onil7317 Жыл бұрын
👌👌👌
@user-zz4hc4yp1g
@user-zz4hc4yp1g 2 ай бұрын
वकिल ले सहि बाेलि राछन उहालाई सलम छ र हामी नेपालिलाई एस्तै वकिल चहिन्छ उहाँ वकिल लाई सलाम छ 🙏🙏🙏🙏🙏
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
अपिल सर को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।निडर,साहसी,निष्पक्ष प्रस्तोता हुनुहुन्छ उहाँ।🙏🌹🇳🇵
@nirbk4258
@nirbk4258 Жыл бұрын
Ekdam sahi
@DhanTamang-mk1vh
@DhanTamang-mk1vh Жыл бұрын
Justice forvprabhat bhai
@sabitrakhanal8245
@sabitrakhanal8245 Жыл бұрын
Ilove apil❤💐
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अन्तरजातीय प्रेम सम्बन्धको कारण आज एक निर्दोष युवा बलात्कारको आरोप खेपिरहेका छन् यदी बलात्कारको कानुन यस्तै हो भने नेपालमा कोहीपनि नौजवान युवाहरू सुरक्षित छैनन् 💯
@jagatthapa4399
@jagatthapa4399 Жыл бұрын
Hamro desh ma dherai santi xa Tara santiko khoji garne dherai vayera hola teska bajeko
@sunelkhadka934
@sunelkhadka934 Жыл бұрын
100% Sahe kura garnuvayo .
@bhuwandhital2243
@bhuwandhital2243 Жыл бұрын
सहमत छु हजुर को भनाईमा
@bohoragiree7259
@bohoragiree7259 Жыл бұрын
सहमत
@jeevankanxa1353
@jeevankanxa1353 Жыл бұрын
Agree 100%
@sunilrock6214
@sunilrock6214 Жыл бұрын
अपिल सर जहिले सत्यको पक्छ्यमा उभिने मान्छे हुनुहुन्छ solute for you sir ❤❤
@haribaral9279
@haribaral9279 Жыл бұрын
यदि प्रभातले न्याय पाहेनन भने सोच्नु यो देशमा अझै जातिय बिबेध छ र यो न्याय देखि प्रहरी सम्ममा छ भन्ने प्रुस्टी हुने छ।
@dilipchaulagain720
@dilipchaulagain720 Жыл бұрын
yes thik ho
@TikaKhatiwada-nd8gw
@TikaKhatiwada-nd8gw Жыл бұрын
अपिल त्रिपाटि को कार्यक्रम नछुटाइ हेर्ने जति एता? 💜🙏
@BISHALKHADKA339
@BISHALKHADKA339 Жыл бұрын
@worldmiss6109
@worldmiss6109 Жыл бұрын
❤❤
@bhupendraaathpahariyarai6418
@bhupendraaathpahariyarai6418 Жыл бұрын
yes ❤❤❤❤❤
@yogeshsundas
@yogeshsundas Жыл бұрын
❤❤❤
@Unknown99492
@Unknown99492 Жыл бұрын
❤❤❤
@ashokdulal998
@ashokdulal998 Жыл бұрын
अपिल सर ले अबस्य न्याय दिलाउनु हुनेछ 100%
@ganeshchouhan5297
@ganeshchouhan5297 Жыл бұрын
अपिल जि लाई सन्चार मन्त्री बनाउन कोको आतुर हुनुहुन्छ??
@rameshlama5535
@rameshlama5535 Жыл бұрын
Chupchap afno kam garna deu matri kina banaunu paryo Geda jasto rabi lai pathako hina ? Mantri banna khai k Napyo ? Ramro niyat le kam garne ho vanya kunai mantri wa neta hunu jaruri xina bro
@OM-jn5dg
@OM-jn5dg Жыл бұрын
Dhurmus lai pm banayau ab yaslai mantri banau😂
@OM-jn5dg
@OM-jn5dg Жыл бұрын
Dhurmus lai pm banayau ab yaslai mantri banau😂
@mrr_vlog
@mrr_vlog Жыл бұрын
❤❤
@amisharana5079
@amisharana5079 Жыл бұрын
Justice for Prabhat
@topjungchand
@topjungchand Жыл бұрын
गण्डकी छडके सबैलाई मनपर्ने कार्यक्रम हो , तपाईंको उत्कृष्ट कामको सह्रानिय छ , अपिल सर सलुट छ🙏
@MandipTiwary
@MandipTiwary Жыл бұрын
@amirajoshi9271
@amirajoshi9271 Жыл бұрын
good job 👏👏👏👏👍👍👍👍 sar
@amritabudhathoki3401
@amritabudhathoki3401 Жыл бұрын
अपिल जस्तो साहसी पत्रकार लाइ मेरो सलाम❤❤
@silakafle6077
@silakafle6077 Жыл бұрын
🎉प्रभातलाई न्याय दिलाई त्यो राडीलाई जेल कोचनू परछ 😡
@simranbaby085
@simranbaby085 Жыл бұрын
Ho ho jhuto mudda halne KT lai karwahi hunai parxa
@nabingurung9587
@nabingurung9587 Жыл бұрын
सहि हो। यस्ता हरुलाइ कानुनले होइन जनताले कार्वाही गर्नुपर्छ।
@tulbaral
@tulbaral Жыл бұрын
सिला काफ्ले जी सही भन्नु भयो आफुलाई मन लाग्दा सम्म जे गरे नी भयो जब मन भरिन्छ अनि जे आरोप लगाए नी हुने येस्तै भएर होला नेपालको कानून दैबले जानून भनेको
@Bikram1.0m
@Bikram1.0m Жыл бұрын
राडी चाहिँ हैन होला हौ की पहिलाको उसको बुरो मरेको हो😂
@tekshahi2491
@tekshahi2491 Жыл бұрын
यकदम सहि हो
@caflay
@caflay Жыл бұрын
धन्यवाद अपिल त्रीपाटी सर ! सत्य तथ्य बाहिर ल्याउनु भएको मा 🙏🇳🇵
@dillirajbhandari4739
@dillirajbhandari4739 Жыл бұрын
केटा लाई झुटो आरोप लगाएको ठहर भएमा केटि लाई जन्मकैद हुने कानुन चाइयो । अनि बल्ल वास्तविक पिडित दिदिबहिनी ले न्याय पाउँछन् ।
@Kb_Collection4
@Kb_Collection4 Жыл бұрын
शाहसी र निस्वार्थी पत्रकार,अपील त्रिपाठी❤❤❤
@alishagurung7544
@alishagurung7544 Жыл бұрын
बस्तावमा भन्ने हो भने गण्डकी छड्के हरेक मनिसलाई मन पर्ने कार्यक्रम हो।त्यसैले मैले पहिला नै पनि लेखि सकेको कुरा हो।यसरी नै हरेक घटनालाई fllow up गर्दै कार्यक्रम बनाउदै जाने हो भने देश बिदेसमा रहानु हुने सम्पुर्ण नेपालीले अझै मन पराउने छ। अहिले चै एकदमै चित्ता बुझ्दो कार्यक्रम हुदै छ।यसरी नै अगाडी बढाउदै जानुस् अपुल जी🙏
@Mahendra-zb6lu
@Mahendra-zb6lu Жыл бұрын
यदि प्रभात ले न्याय पाउदैनन भने त्यसमा नेपाल पुलिस को मिलि महतो देखिनेछ। ❤ Big respect Apil sir.
@karanlawad2155
@karanlawad2155 Жыл бұрын
अपिल सर लाई सबै नेपाली को तर्फबाट सलाम ❤️🙏🇳🇵
@prakashsungalafilms4744
@prakashsungalafilms4744 Жыл бұрын
तपाईंको पत्रकारिता अरु पत्रकार ले सिक्नु पर्ने छ नेपालमा अपील जी ❤❤❤❤❤❤❤
@337ayub
@337ayub Жыл бұрын
अपिल त्रीपाटी सरले प्रभातलाई अवस्य न्याय दिलाउनु हुनेछ।
@rameshtmg2211
@rameshtmg2211 Жыл бұрын
धन्यवाद अपिल सर🙏 यदि यो नेपालमा हजुर जस्तो मानिस भयो भनि हाम्रो नेपाल राम्रो हुन्छ हजुरले न्याय दिनु पर्छ प्रभातलाई...❤🙏
@bittugurung9921
@bittugurung9921 Жыл бұрын
Ho ne good sir
@samar_deebogati3581
@samar_deebogati3581 Жыл бұрын
I wish our brother prabat basyal will get justice 😊
@kalpanaale8186
@kalpanaale8186 Жыл бұрын
अपिल जि लाई धन्नेवाद छ हजुर को आवाज सबैले सुन्न सक्छन प्रभात बाबू ले न्याय पाउनु पर्छ।
@rameshthaquree9051
@rameshthaquree9051 Жыл бұрын
ठुलो आसा छ अपिल सर तपाईं बाट सत्यतथ्य जानकारी गराइ राख्नु होला
@sameerthapa3093
@sameerthapa3093 Жыл бұрын
म त भन्छु यदि दोषी निर्दोष साबित भएको अवस्था मा। जाहेरी वाला लाई कडा भन्दा कडा सजाय र मुद्दा हुनुपर्छ किनकि,कसैलाई झुठो आरोप लगाउन पाईन्छ र?
@aryanrai-rh5xy
@aryanrai-rh5xy Жыл бұрын
तेहि कारबाही नहुदा त नेपालमा केटिहरुको रग रग छन जाठिहरुलाई आजिबन जेल कोच्नु पर्ने
@arpanghale1641
@arpanghale1641 Жыл бұрын
एकदमै शहि कुरा गर्नुभयो , त्यो प्रिति घिमिरे 200% दोषि र झुट्टो छे ।।
@Limbukanxa321
@Limbukanxa321 Жыл бұрын
right 100%
@Sunarbeepana125
@Sunarbeepana125 Жыл бұрын
अपील जि ले यो भन्दा पैला नि एस्तै केश मा सफल हुनु भाको थ्यो अब यो पनि सफल गर्न बधाई छ।यो बाउन बादी अदालत मा कार्बाइ छान्बिन हुनै पर्छ अब यो गाउँ को मिलेमतो मा जात्भात को कुप्रथा लाई कामकारबाहीमा लाउना पर्छ
@rajbiswakarma6186
@rajbiswakarma6186 Жыл бұрын
अपिल दाइ एक सच्चा नेपाली आमा को छोरा हो सलाम छ हजुर लाई. प्रभात ले छिटै न्याय पाउस
@sunilsyangjalikhadka3445
@sunilsyangjalikhadka3445 Жыл бұрын
जातिय विभेद हटाउनु पर्छ जय हाेस अपिल जि काे
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 Жыл бұрын
पत्रकार अपिल जस्तो हुनु पर्छ 👍👍 सत्य तथ्य पत्ता लगाउन निरन्तर रुपमा लागिरहेको देखेर मन छोयो 🙏🙏
@jkn_kirat9281
@jkn_kirat9281 Жыл бұрын
धेरै जनालाई न्याय दिलाई सक्नु भएको छ आशा छ अपील सर प्रभात लाई पनि न्याय दिलाउन ठूलो भूमिका रहने छ अझैं..
@shantarai6363
@shantarai6363 Жыл бұрын
निकै चाखलाग्दो हुन्छ अपिल सरको कार्यक्रम अन्तरवार्ता।
@fanofcristiano-CR7
@fanofcristiano-CR7 Жыл бұрын
नेपालको One of the great पत्रकार👌अपिल जि को पत्रकारिताको कदर गर्ने को को हुनुहुन्छ यता हाजिर हुनु पर्यो होई।
@maharjanmahes
@maharjanmahes Жыл бұрын
केटो एक्लो छ एसको कोपानी छैन भन्ठाने को होला......केटि को परिवोरले तर सत्य को जीत हुन्छ भन्ने बिर्सेछ.......this video is enough......to clear about Prabhat...
@BDdurga885
@BDdurga885 Жыл бұрын
बैनी त जसरी पनि ज्युउदो हुन पर्छ है किन कि तैले त पल पल मरेर बाचेको हेर्ने सबैका आँखा आतुर छन नारिको नाममा कलन्क 😡😡😡
@kamana9817
@kamana9817 Жыл бұрын
अपिल सर को काम लाई सलाम दिने यता हाजिर हुम त🤚🤚
@rbhitang8193
@rbhitang8193 Жыл бұрын
नेपालको कानुन मा दोषी भनिएका मान्छे यदी निर्दोष ठहरिएको खण्डमा जाहेरी कर्ता माथी पनि सजाय अथवा जरिवाना तोकिनु पर्छ। हैन भने नेपालका कोही पनि बाँकी रहदैनन्।
@gomaghartimagar3220
@gomaghartimagar3220 Жыл бұрын
अति का प्रमाण जुटाउनु सफल भएकोमा अपिल सर हजुर लाई करोडौंको धन्यवाद दिन्छौं सबै नेपाली को तर्फबाट।यतिका प्रमाण जुटि सकेपछि अबस्य पनि प्रहरी प्रमुखहरूले प्रभात लाई न्याय दिनुहुने छ भन्नेमा हामी सम्पुर्ण नेपाली बिस्वस्त छौं
@krishnamahat6361
@krishnamahat6361 Жыл бұрын
😂
@nabingurung9587
@nabingurung9587 Жыл бұрын
Next पोखराको, गण्डकी अञ्चलको मेयर अपिल त्रिपाठी। कति जनाले भोट दिनुहुन्छ like ।
@baldebmalla573
@baldebmalla573 Жыл бұрын
हरेक जिल्लाहरूमा अपिल त्रीपठी जस्ता ज्युदा हिम्मतवाला पत्रकारहरुको आवश्यक छ🙏
@JFTNepal2
@JFTNepal2 Жыл бұрын
अपील सरको भिडियो निरन्तर कुरेर हेर्ने यता हाजिर हुनुस्😊
@ashishmagar-dz1zd
@ashishmagar-dz1zd Жыл бұрын
Sabhiii hjr ko video kun bela aaunula vaner parkhi rahan xam hamee
@srijanapandey3295
@srijanapandey3295 Жыл бұрын
🖐️🖐️
@sumanshrestha5104
@sumanshrestha5104 Жыл бұрын
He is the best reporter ❤❤
@glsudip9144
@glsudip9144 Жыл бұрын
सत्य तथ्य घटना सार्वजनिक गर्न चाइ न छोडनु होला धन्यवाद अपिल सरलाइ ❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🙏🙏
@kajigurung3747
@kajigurung3747 Жыл бұрын
Apil sir ko question ko boli ra banduk goli autai lagxa apil sir ak nidar sahasi patrakaar hunuhunxa salute sir🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikkyoli3014
@bikkyoli3014 Жыл бұрын
यदि मानवको न्यायकोलागि बनेको नियम त्यहि मनवको लागि अबिसाप हुन्छ भने जलाइदेउ ति कानुनका किताबहरु,भत्काइदेउ ति अदालतहरु।
@user-gi2gi7im7n
@user-gi2gi7im7n Жыл бұрын
सत्य को जित हुनुपर्छ जय प्रभात ❤❤❤❤
@alapyamphu6790
@alapyamphu6790 Жыл бұрын
प्राभात दाईले न्याय पाउनुपर्छ 🙏Justice for prabhat dai 🙏😊
@Bibaskatuwal7290
@Bibaskatuwal7290 Жыл бұрын
नेपाल को 1 मात्र कोही सँग नडराउने पत्रकार भनेको अपिल सर हो ❤
@nimesh6157
@nimesh6157 Жыл бұрын
निडर,साहसी,निष्पक्ष प्रस्तोता अपिल सर को जय होस सधै स्वस्थ र निडर देखि रहन पाईयोस😍🥰
@kushal8894
@kushal8894 Жыл бұрын
प्रमाण त अगाडि नै आयो त भिदियो ले सरासर पीडित लाई न्याय दे भनिरहेको छ अझै के हेर्दै छ नेपाल सरकारले
@leonella10
@leonella10 Жыл бұрын
सत्य लुक्दैन, झुट कदापी टिक्दैन 🙏 Prabhat is innocent, Justice for Prabhat 🙏
@Nirmal351
@Nirmal351 Жыл бұрын
Justice for prabhat broo
@user-xw6kn2xs4i
@user-xw6kn2xs4i Жыл бұрын
सत्य नलुकोस पनि झुठो नटिकोष पनि🙏🙏🙏🙏🙏
@dilipchaulagain720
@dilipchaulagain720 Жыл бұрын
pravhat bhai timi bai
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
अपिल सरको काम कार्यलाई मान उच्च सम्मान पत्रकार होस् त यस्तो🙏🇳🇵
@harikalaoli2043
@harikalaoli2043 Жыл бұрын
सत्य तथ्य पत्ता लगाउने अपिल सरलाइ सेल्युट गर्छु रहर ले र मन परेर गएको त्यो केटिको अनुहार लुकान हुन्न थ्यो। प्रभात ले न्याय पाउनुपर्छ। झुट मुद्दा खारेज होस।
@rajvlogs13
@rajvlogs13 Жыл бұрын
अटल अनि निडर नेपाल आमाको सन्तान अपिलसरलाई सधै यहि रूपमा देख्नचाहाने जति हाजिर हौ 😍
@amitthapa395
@amitthapa395 Жыл бұрын
छिट्टै न्याय मिलोस प्रभातलाई ❤❤❤
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
यति धेरै प्रमाण भएर पनि प्रभात जेल बस्नुपर्ने ? यो जातभात को विभेद को कुराले प्रभात लाई फसाउन खोजीएको छ , सबैजना ले अपिल सर लाई साथ सहयोग गरौ , निर्दोष प्रभात लाई न्याय दिलाऔ ,
@rajanthapa5352
@rajanthapa5352 Жыл бұрын
You are the second Balen . A huge respect Mr. Apil ❤️🙏.
@akritimiss1927
@akritimiss1927 Жыл бұрын
He is Apil, not Balen Balen is Balen❤ Apil is Apil ❤
@pratik4157
@pratik4157 Жыл бұрын
Lado kha muji apil is apil balen rajniti ma janminu aadahi nai dherai kam garya xa apil ley
@thapasunil3539
@thapasunil3539 Жыл бұрын
yes apil king....pokhreli
@SantoshGotamay-ip4go
@SantoshGotamay-ip4go Жыл бұрын
त्यो केटीलाई चै अब जेलमा कोच्नु पर्छ । अपिल सर salute ❤
@badriprasad876
@badriprasad876 Жыл бұрын
पत्रकार भनेको अपिल त्रीपाटि जस्तो हुनु पर्छ।
@itsmeutsab5450
@itsmeutsab5450 Жыл бұрын
अपिल जि।,,,,हार्दिक धन्यवाद ,,, Stop Cast discrimination ....
@sujanrimal4167
@sujanrimal4167 Жыл бұрын
यो मात्र एउटा दोशी र निर्धोस को लडाइ हैन , अहिलेका आध्युनिक युगका प्रेम सम्बन्धमा बाधिएर अन्धो भएका हरुलाइ एउटा राम्रो पाठ हो ।
@galaxy4ktv233
@galaxy4ktv233 Жыл бұрын
यत्ती हेरिसकेपछी त्यो केटिले कसको दबाबमा उजुरी दिएको हो ? सबै खोल्नपर्छ । नत्र एउटा बलात्कारीलाई हुने कठोर सजाय यो केटिलाई दिनुपर्छ ।
@pandeypandey1842
@pandeypandey1842 Жыл бұрын
अपिल सरको पत्रकारिता जहिले पनि पिडितको पक्षमा हुन्छ ! सलाम छ अपिल सर ❤
@muktirokamagar
@muktirokamagar Жыл бұрын
Sattya ko pakxye ma ho 😊apil
@user-zu7qu9cv8q
@user-zu7qu9cv8q Жыл бұрын
झुट कुरा जति लुकाएनी लुक्दैन सत्यकै जित हुन्छ Justice for prabhat ❤️
@binodthapa2808
@binodthapa2808 Жыл бұрын
अपिल सर काे पत्रकारिता सारै राम्रो छ ।
@kishnasherpa9539
@kishnasherpa9539 Жыл бұрын
जाठी एउटि केटिको बोलिले त्यो भाइको जिन्दगी बर्बाद गर्नि भै हेर दिदिबैनी हो एस्तो दुख दिनि हो भनेनी बरु मायाको भ्रम मा नराख कसैलाइ😢😢😢
@rabindraoli1208
@rabindraoli1208 Жыл бұрын
अपिल सर एक निडर साहसि पत्रकार हुनुहुन्छ सलाम छ अपिल सर ❤
@munaaryal6305
@munaaryal6305 Жыл бұрын
सत्य तथ्य केहाे पत्ता लगायर अन्यायलाई न्याय दिलाउन पर्छ अपिल सर
@premshanker2113
@premshanker2113 Жыл бұрын
अपिल सर तपाईहरु जस्ताे सच्चा देस भक्त पत्रकार ले गर्दा त अहिले पिडित हरुले न्याए पाउछन हजुरलाई उच्च सम्मान छ❤❤🙏🙏
@ChefKeshav
@ChefKeshav Жыл бұрын
अपिल जस्तै 10 जन पत्रकार नेपाल मा हुने हो भने देश को मुहार फेर्थ्यो होला❤
@topuptopup123
@topuptopup123 Жыл бұрын
अपिल सर तपाईं अब जनताको साझा ब्याक्तित्व हुनु भयो सर्व प्रथम तपाईंको सुरक्षाको लागि हामी जनतालाई चिन्ता छ।
@dkdarnal1
@dkdarnal1 Жыл бұрын
सच्चा र इमानदार पत्रकार अपिल सर हामिलाइ बिश्वास छ हजुर ले प्रभात लाई न्याय दिने अझ प्रमाण हरु जुटाउनु हुन्छ भन्ने🙏
@sundarbabusalyani2468
@sundarbabusalyani2468 Жыл бұрын
सम्मान छ मेरो दाइ छिट्टै न्याय मिलोस प्रभातलाई
@rosantoprosantop2432
@rosantoprosantop2432 Жыл бұрын
सलाम छ अपिल सर लाई प्रभात भाईले न्याय पाउँछन् भन्ने पूर्ण आशा छ।
@arjunkarki4626
@arjunkarki4626 Жыл бұрын
नेपाल मा सत्य र निडर पत्रकार रवि सर अपिल सरलाई मान्नु सवैले पर्छ
@radhesharma3188
@radhesharma3188 Жыл бұрын
सलाम छ अपिल सर जय नेपाल ❤❤❤
@mejanarai4722
@mejanarai4722 Жыл бұрын
अपिल त्रीपाटी जतिको पत्रकार 5 जना जति भए यो देशमा भ्रष्ट दलाल र अपराधिहरु फैलिने थिएनन 👮‍♀️👮‍♀️
@sitasunar1004
@sitasunar1004 Жыл бұрын
सलुट हजुर को काम लाई 🙏🙏🙏यति धेरै सपूत हुँदा हुँदै पनि किन पीडित ले न्याय पाउन सकेको छैन ! प्रभात लाई छिटो न्याय दे सरकार 🙏🙏🙏
@Chandratharu-123
@Chandratharu-123 Жыл бұрын
Nyya Matra de sarkar vannu hunx ani jhatiya bhived KO chai chup lager basnuhunx 😢😢tapai haru yasto parale kahile Barbara hunsaknu hunna😢😢😢
@TAC464
@TAC464 Жыл бұрын
वकील जी ले धेरै कुरा सरल भाषा मा बुझिदिनु भ्यो। धन्यबाद
@mohanbharati6961
@mohanbharati6961 Жыл бұрын
अपिल त्रिपाठी मन पर्ने जती हाजिर हुम ❣️❣️
@prakashkarki180
@prakashkarki180 Жыл бұрын
यत्तिको प्रमाण आउदा पनि हाम्रा नेपालका न्यायाधीश भनाउदाले बिचार प्रबादलाई न्याय दिएनन भने र न्याय पाएना भने न्यायाधीशहरुले गु खाए हुन्छ ।।। अब प्रबादलाई बाहिर निकालेर त्यो रन्डि मु।।। भालुलाई जेल हाल्नु पर्छ ।।। सिदै १० बर्स।।
@anjanarai5624
@anjanarai5624 Жыл бұрын
10sal kamti hunx hajur kta manchi haru lai bachnu garo vyo
@sanjurani9184
@sanjurani9184 Жыл бұрын
Nepal ma sabai bikau xa satele nnay pauna garo xa
@resammagar4481
@resammagar4481 Жыл бұрын
100 % Right 👍👍👍
@jhakukc8043
@jhakukc8043 Жыл бұрын
खाय होईन खुवाउनु पर्छ जन्ता ले समातेर😊
@bohoragiree7259
@bohoragiree7259 Жыл бұрын
येस्तो प्रस्थितिथि हामि र हाम्रो छोरा हरु लाई नाआउला भन्न सकिन्न ।यो ब्यापार जस्तो भयाे नेपालमा थुक्क हाम्रो देश् ।😡😡😡😡
@bkvlogs9460
@bkvlogs9460 Жыл бұрын
अब यति सपुत भयसी नी प्रभात ले न्याय पाएनन भएन त्यो केटीलाई जिउँदै जलाउन पर्दछ अनि देश नै बन्द गर्नु पर्दछ युवाको जोश देखाउनु पर्दछ
@callpasal
@callpasal Жыл бұрын
Jalauna hudaina teslai ta tejab halna parxa
@rabinkirati8598
@rabinkirati8598 Жыл бұрын
म पुर्ब इटहरी बाट सहमत छु साथ दिनु आउनेछु
@yadavdarnal4305
@yadavdarnal4305 Жыл бұрын
Ekdam sahii hooo kura uu write yesta ktilaii fasi dee valu randilai
@tirshanchannel5635
@tirshanchannel5635 Жыл бұрын
बिहे गरेर गएको २ महिना पछि जे आरोप लगाए पनि हुने दुबै जना सहमतिमा बिहे गरेर भारत हुँदै गएको भिडियो क्लिप यति धेरै सत्य तत्या प्रमाण हुदा हुँदै पनि प्रहरी प्रशासन केटि पक्षकै कुरो सुन्नु पर्ने आखिर य्स्तो कहिले सम्म
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
जातिवाद मा नजानुस् है अपिल त्रिपाठी जी । म पनि ठकुरी भनौदा को छोरो हुँ तर प्रभात लाई अन्याय भएकै हो। प्रभात भाई ले न्याय पाउनुपर्छ। नत्र आगो बल्छ नेपाल मा।
@ourchannel1123
@ourchannel1123 Жыл бұрын
अटल निडर पत्रकार अपिल सर को बिग फ्यान हो हाइ अपिल सरले यो कार्यक्रम को लिन्क त राख्नुहुन्छ तर सिधै फेसबुक मा पनि भिडियो अपलोड गर्दा यो च्यानलको छिटै ग्रोथ हुने थियो कि 🤔
@child_video100
@child_video100 Жыл бұрын
अपिल सरले धेरोउ राम्रो काम गर्नु भएको छ ।कसैको दबाब र प्रभब मा नपरी कुनैपनी घट्नाको अनुसन्धन गर्ने ब्याक्ती अपिल सर जस्तो हुनेभय धेरै निर्दोस मान्छे दोसिहुने थियन
@gaurabmagar2102
@gaurabmagar2102 Жыл бұрын
आज त म मात्र रहेछु हेर्ने यो भिदियो big fan apil sir god blessed you
@laijanrai8092
@laijanrai8092 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली घिमिरे परिवार
@abinashlama7158
@abinashlama7158 Жыл бұрын
❤खाडी आउनु दाजुभाइहरु खाडी।खाडिको एयरपोटमा फुल माला लिएर हजुरहरुको स्वागतको लागि आतुर छौ। युवा❤
@dthapa4921
@dthapa4921 Жыл бұрын
Justice for Prabhat 🙏🙏🙏
@ranishmanandhar
@ranishmanandhar Жыл бұрын
सत्य को जीत आवश्य हुन्छ । धन्यवाद अपील त्रिपाठी दाई बलियो एविडेन्स हामी माझ प्रस्तुत गर्नु भएको मा 🙏🙏🙏
@Coffelover001
@Coffelover001 Жыл бұрын
अपिल त्रिपाठी सर मन पराउने र सलाम गर्नेहरु यता हाजिर गरम
@rajuthapa4581
@rajuthapa4581 Жыл бұрын
यस्तै मिल्दो जुल्दो केश अपिल सरले स्याङ्जामा फत्ते गर्नुभयो र यो केशमा पनि सफलता मिल्छ भने आशाबादी छौ,
@purnavlog7
@purnavlog7 Жыл бұрын
त्रिपाठि दाई प्रभात दाईको न्याय दिलाउनको लागि हजुरको पनि ठुलो सहयोग छ।अझै रहिरहने छ दाई🙏
@Helloaadikholacom
@Helloaadikholacom Жыл бұрын
मानवता हराएको छैन! सत्य प्रमाणले बोलीसको अब आउने समचार सत्यको पझ्यमा सून्न पाईयोस...!!!!
@LoyalNepali
@LoyalNepali Жыл бұрын
I don't have any comments on this. This is crystal clear.
@narayanbarwal5010
@narayanbarwal5010 Жыл бұрын
यदि गलत भैरा ट भनि अावाज त उठाउनु परो नी मेडम कसैको जीन्दगी र भबीस्य को खेफवाड,त हुनु भयन नि
@santoshsaught1779
@santoshsaught1779 Жыл бұрын
बास तपाईंले बुझ्नु भयो यसमा सम्मान छ निष्पक्ष भावना जाहेर गर्नु भएको मा❤
@Sujanunknown
@Sujanunknown Жыл бұрын
मोजमस्ती पुगेपछि बलात्कार काे आरोप लगाएर युवा फसाउने देश कुन हो? निर्दोष ले न्याय नपाउने देश कुन हो?? न्याय दिनु पर्छ प्रभात लाई
@samirxetri9658
@samirxetri9658 Жыл бұрын
nepal🇳🇵
@chandrasinghpariyar8262
@chandrasinghpariyar8262 Жыл бұрын
अपील त्रिपाठी साच्चै हाम्रो देशको देशभक्त पत्रकार हुन हजुर लाई कोटि कोटि सलाम सर 🙏🙏🙏🙏 प्रभात बस्याल लाई जसरी पनि छुटाउनु पर्छ सर । जातीय विभेद को कारण ले थुप्रै सोझासिधा जेलमा छ ।
@balkrishnathapa9916
@balkrishnathapa9916 Жыл бұрын
अपिल सर्🙏 निस्वार्थ, निश्पक्छ जनताको आवाज बोल्न सक्ने अत्यन्तै शक्तिसाली बक्ता हुनुहुन्छ।र तपाईं माथी धेरै को आशा भरोसाहरु छ्न🙏🤗
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 41 МЛН
What will he say ? 😱 #smarthome #cleaning #homecleaning #gadgets
01:00
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН